जनप्रतिनिधि भनेको यस्तो हुनु पर्छ न कि हरि लठ्ठकहरु होइन!
ससदिय समितिमा सासद सुमना श्रेष्ठ
@SumanaShrestha
ले शिक्षा मन्त्रीलाई अङ्ग्रेजी मा प्रस्न सोधे पछि भए अक्क न बक्क 🙏
आज उहाँ दाइको फ्लाईट कतारको रहेछ । उहाँको घर परिवार बाट कोइ पनि आएको रहेनछ । मोबाइल बाट आमा र श्रीमती को फोटो हेर्दै एक्लै हुनू हुन्थ्यो जून सोचले विदेश जाँदै हुनुहुन्छ उहाँको सब इच्छा पूरा गरुन भगवानले।🙏🙏
पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले कैलास सिरोहया कस्तो र मिडियाको आड्मा के गर्छन भन्ने कुरा को पर्दा फास रहेछ! एक छिन यता सुनम !! कान्तिपुर मालिकका कालो कर्तुत ! ... 👇️
कान्तिपुर च्यानल
@ekantipur_com
हटाउन फोन गर्दै एक पिडित उर्फ सचेत नागरिकको आवज जस्ता को तस्तै ||
#Boycuttkantipur
मैले मेरो घरमा भने सके अनि तपाइहरु नि?
असल शिक्षक र आज्ञकारी बिध्यार्थिहरुको सुद्धता❣️
संसारमा केबल दुई ब्यक्तिहरु जो तपाइ जिवनमा उहाहरुको भन्दा बढि सफल होस भन्ने चाहन्छ्न तपाइका अभिभावक र शिक्षकहरु ❣️❣️
Birthday wishes गर्ने तरिका सार्है मन पर्यो 🙏
३ करोड नेपाली ले हर्नु पर्ने भिडियो ।।तपाइँ को बरिस्ठ पत्रकार ऋषि धमला ले यसरी scholarship मिलाउने भनेर लाखौ रकम को डिल गर्छन!!
३१ भाइ मध्यको माइला भाइको कालो कर्तुत !
पाल्पामा चन्दा नदिएकोले माओवादीले खुट्टा काटिदिएका शिक्षक यस्तो हालतमा ��हेछन्।
यो देख्दा सानो प्रचण्ड
@thapagk
लाई लाज कि गर्व लाग्छ ?
तस्बिर साभार: समाजिक सन्जाल 😪
देश मा नब निर्वाचित रा.प., छबिलाल, देउबा, ढेउबा , गगन, र अन्य ठगित सङ्गठन का टाउके हरु भ्रस्टाचार गर्दैमा ठिक्क छ । के.पि. ओलि लाई जन्ता को मुद्धा सुन्दै बिध्यार्थी सङ्ग कुरागर्दै बिभिन्न कार्यक्रम मा सहभागिता भएर हसौला बढाउदै हुनुहुन्छ ! धन्याबाद,
@kpsharmaoli
स्कुल सिला���्यास!🙏
रबि को हो ?
यो भिडियो अन्तिम सम्म हेरेर पनि थाह हुन्छ !
आपत बिपत पिडित को लागि आवज सुन्दै हेलिकप्टर देखि खाद्यान्न मौज्दात साथै त्यसको भब्य तयारी पुरा🙏
गृहमन्त्री होस त यस्तो
Thank you rabi dai
#Unstoppable_Rabi
@hamrorabi
🔥
हेर्दा हेर्दै न्युरोडमा गरे अर्को चमत्कार सानाठूला सबै कर्मचारी सडकमा निकालेर चिटिक्क पारे ❣️
बालेन शाह
@ShahBalen
ले केही गरेन, केही गरेन भन्ने खरानीहरु र १२ भाइहरु यता हेर, जे हुँदै छ गज्जब हुँदै छ ! रोकेर रोक्किन ❣️
अब बालेन शाह राइनामा दे भन सबै जना ले 😂
काठमाडौंका मेयर बालेनले SEE मा NG लागेका विद्यार्थी लाई निशुल्क ट्युसन पढ्ने ब्यबस्था सहित निशुल्क भोजन को ब्यबस्था गरेछ।
@ShahBalen
तर एमालेका भसाेडिहरुले त्यस्तो पनि गर्न पाइन्छ भन्लान् भन्ने डर भो अब फेरि !!
बैठकमा देउवाको अगाडी म्याउ गर्न नसक्ने कम्मल ओडेर घ्यू खाने विश्व र गगन
राडाको घोडा चड्न नपाएर बनेका काङ्रेसहरु छिमेकिको काक्रो चोर्न जादा कोतारियर थाक्रो ले लागेको लाई पन्चेले हानेको बन्दुक भन्न्ने यी बिचरा भाइहरुलाइ के थाह 😂😂
@thapagk
@bishwaprakash77
आफू सिद्धार्थ बनस्थली ढुङ्गा हान्दै पढे कहिले त्रिचन्द्र ढुङ्गा हान्दै
@thapagk
बसे अहिलेको गठे सरकार को पाला मा बालबालिकालाई दिएको दिवा खाजामा पनि भष्ट्रचार भनेसी अरू केमा छोड्लान ।
जनतामारा सरकार 🙃🙃 थुंथु
गगन थापा स्वास्थ मन्त्री हुदा ५० करोड भन्दा बढी भ्रस्टाचार भएको भन्दै उनी बिरुद्द भ्रष्टाचारको मुद्दा दर्ता भएछ।
अब काङ्ग्रेस को रुवाबासी सुरु हुने भो।
आज देखि #गगन स्वस्थ्य सामाग्री ठग भन्न मिल्ने कि नाइ ?
प्रचण्डकै शब्दमा।
@cmprachanda
शान्ति सम्झौता कसको जगमा, १७००० को हत्या सहितको सत्तासीन केवल बन्दुकको भरमा,
कम्फरटेबल को मतियार
#हेग लैजानै पर्छ हत्यारालाइ 😡
स्रोत :- दिशानिर्देश
फरक छ नि!
@hamrorabi
जनताले जनताद्वारा जनताका लागि गरियको शासन र राजा, काङ्ग्रेस, एमाले र मवोबादी ले गरियको शासन मा
नया बर्ष को शुभकामना दिदै रबि लामिछाने !
स्याङ्जाको चापाकोटमा काङ्ग्रेस उर्फ पितृले भोट हालेर बुथ कब्जा गरेको भिडियो |👇️
तेहि नेपाली काङ्रेस हो है जुन सराणार्थी बनाएर मानव तस्कर गरेको थियो !! नझुक्किनुहोला 🙏
एक रवि लामिछानेले सबका सब मै हु भन्नेहरुको नकाब उतारी दिनु भयो ।
देश सहि बाटोमा जान नसक्नुको कारण पनि थाहा पाउनु नै भयो होला नै ??
रवि
@hamrorabi
दाई माथी झन सम्मान बढेर आयो , यी दलालहरु देखि खुट्टा नकमाउनु होला । हामी साथमा छौ।🙏
Thank you Rabi Dai 😍
विद्यार्थीलाई असल पाठ सिकाएर,उनिहरूकाे भविष्य उज्ज्वल बनाउने विद्यालय प्रमुखकाे यस्तो हरर्कत छ । यिनले आफ्ना शिष्यहरूलाई कस्तो पाठ सिकाउलिन् र..!
यिनी खोटाङ्ग कि रेचिन हेड मास्टर्नी
उठाले रे देउ-बा 😂😂
न्युरोडमा मेयर बालेनले पासा पल्टाउँदै कसैले रोक्न नसक्ने भन्दै जनताहरु सडकमा उत्रे
"Whose father what vitamin" भन्दै आमा कड्किनु भयो र भन्नू भयो हाम्रो साथ बालेन
@ShahBalen
लाई छ !! 🙏😂