🇳🇵Bhakta Narendra Das🇳🇵
4 months
#आउनुहोस्_सनातनलाई_जानौँ
पापमुक्त हुन सम्भव छ (गीता अध्याय ३ श्लोक १३): यज्ञशिष्टाशिनः, सन्तः, मुच्यन्ते, सर्वकिल्बिषैः, भुजते, ते, तु, अघम्, पापाः, ये, पचन्ति, आत्मकारणात् ।। 13।।
तर, अन्य सबै सन्त, महन्त, कथावाचक आदिले पापमुक्त हुँदैन भनेर हिन्दु समाजलाई धोखामा राखेका छन् ।