MaYa...💚💗 Profile Banner
MaYa...💚💗 Profile
MaYa...💚💗

@justrojinalc

674
Followers
133
Following
31
Media
460
Statuses

तिम्रो मायाको महत्त्व मलाई बेग्लै लाग्छ🥺❤️

Joined June 2023
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@justrojinalc
MaYa...💚💗
11 months
कहाँ जाउ , को छ त्यस्तो जसलाई म आफ्नो बनाउ । सहन नसक्दा पनि सहेको छु 😭बाच्न मन नहुदा पनि बाचिरहेको छु 💔
13
13
95
@justrojinalc
MaYa...💚💗
9 months
आफैले सोचे जस्तो म आफै छैन अनि अरुले सोचे जस्तो कसरी हुन सक्छु र म😥
Tweet media one
22
6
244
@justrojinalc
MaYa...💚💗
25 days
🌸❤️
Tweet media one
17
2
221
@justrojinalc
MaYa...💚💗
29 days
आज मेरो जन्मदिन #Happy_Birthday_to_mee 🎂🎊🍁
Tweet media one
58
1
217
@justrojinalc
MaYa...💚💗
9 months
आफुले चाहेको सबै कुरा पुरा हुने भए सपना भन्दा जिन्दगी नै सुन्दर हुन्थ्यो होला?🥹❤️
Tweet media one
9
6
190
@justrojinalc
MaYa...💚💗
6 months
गुनासो कसै सङ छैन , भाग्यले नै ठगिए पछि न त जिन्दगी सङ गुनासो छ ,न त आफ्नो मान्छे सङ नै .......🌸❣️
Tweet media one
12
4
163
@justrojinalc
MaYa...💚💗
1 month
🫶🏻🖤
Tweet media one
13
1
162
@justrojinalc
MaYa...💚💗
10 months
नबाेले पनि फरक पर्दैन तिमि म बाँचेकै छु ,😢 तिमि बिना बाँच्दिन भन्नु त एउटा कधन रहेछ ।। ❤
Tweet media one
8
2
103
@justrojinalc
MaYa...💚💗
10 months
नछोड्नु दुःखमा साथ दिनेलाई नखोज्नु जानेर नै दुःख दिनेलाई #runchi 🥀💓
Tweet media one
5
3
102
@justrojinalc
MaYa...💚💗
2 months
श्रीकृष्ण भन्नुहुन्छ "जस्तो परिस्थिति आए पनि सधै एक्लै उभिन सिक , दुनिया ले सिर्फ ज्ञ्यान दिन्छ साथ होइन " !! 🌸🍂❤
2
14
86
@justrojinalc
MaYa...💚💗
10 months
काम नपाए पछि येस्तो छ पारा🤣
7
1
65
@justrojinalc
MaYa...💚💗
8 months
थाहा छ जिन्दगी कुनै युद्ध होइन, तर पनि कहिलेकाही हारेजस्तै महसुस हुन्छ।♡ #डियर_जिन्दगि ❤
Tweet media one
5
1
83
@justrojinalc
MaYa...💚💗
8 months
संसारको सबै भन्दा ठूलो जित त त्यो हो जुन आफू हारेको बेला पनि हौसला दिने मान्छे पाउनु हो।❤️‍🩹
4
10
77
@justrojinalc
MaYa...💚💗
6 months
HAPPY NEW YEAR TO ALL MY FRIENDS ❤❤ #2081
Tweet media one
9
1
69
@justrojinalc
MaYa...💚💗
8 months
आफ्ना मानिसहरू सँगको हालखबर सोध्दै गर्नुहोस् नत्र समय ले नै तपाईंको आफ्नो मानिसलाई पराई बनाउन सक्छ!! मेरै हो भनेर ढुक्क ले नबस्नुहोस् है । #डियर_जिन्दगी❤️ #शुभ_रात्री😴😴
Tweet media one
7
1
51
@justrojinalc
MaYa...💚💗
11 months
राति राेएर सुत्नु र बिहान कसैलाई राेएकाे महसुस नगराउनु । जिन्दगीले सिकाएको कला हो । 🌻
9
8
52
@justrojinalc
MaYa...💚💗
9 months
मन लाग्दा सम्झिने हरुको भिडमा, मनै देखि सम्झिने हरुलाई कहिल्यै गुमाउनु नपरोस् ।♡
2
5
50
@justrojinalc
MaYa...💚💗
3 months
नसोध्नु जिन्दगी कस्तो चल्दै छ भनेर काँडाको बिचमा रहेर फुल झैँ मुस्कुराउन सिक्दै छु ।❤❤
2
2
44
@justrojinalc
MaYa...💚💗
9 months
एक्लोपन नै ठीक लाग्छ ति स्वार्थले भरिएका कयौं सम्बन्ध भन्दा त !!❤️‍🩹🏞️
Tweet media one
6
2
48
@justrojinalc
MaYa...💚💗
10 months
भेटिने छुटिनेहरुसङ मैले गुनासो गर्दिन ,किनकी मलाई कैले आश पनि लाग्दैन कि बाटोमा भेटिनिहरुले गन्तव्यसम्म साथ दिउन भनेर 🙏 #शुभदिनको_कामना 🌻❣️❣️
6
4
47
@justrojinalc
MaYa...💚💗
8 months
-माया मनमा थियो शब्दमा थिएन, रिस शब्दमा थियो मनमा थिएन ।😔😢 #GoodMorningEveryone 🥀❤
2
6
46
@justrojinalc
MaYa...💚💗
19 days
Main kiya he tumse pyar🫶🏻❤️😘
2
2
53
@justrojinalc
MaYa...💚💗
10 months
कहिल्यै नफर्किने यात्रा मा निस्किन मन छ, खोज्ने ले नि भनुन अब उन्लाई भेट्न मुस्किल छ...!!
5
1
40
@justrojinalc
MaYa...💚💗
9 months
सपना, रहर र चाहानाहरु त पहिले हुन्थे, आजभोलि त समस्याहरु मात्र छ जीवनमा । 🙄
1
5
44
@justrojinalc
MaYa...💚💗
1 month
❤️🥰
2
0
45
@justrojinalc
MaYa...💚💗
8 months
हातै समातेर डोर्याउनु पर्दैन तर मन थाकेको बेला अगाडि बढनलाई हिम्मत दिने भइदिनु तिमी ।♡
6
5
42
@justrojinalc
MaYa...💚💗
11 months
आफ्नो परिवार भन्दा के ठूलो हुन सक्छ र, जसले आफ्नो परिवारको कदर गर्न सक्दैन त्यो मान्छेले अरूको कसरी गर्न सक्छ 💔🥺
3
4
38
@justrojinalc
MaYa...💚💗
8 months
खुशी संग‌ धन सम्पत्तिको कुनै सम्बन्ध हुदैन रुनेहरु महलमा पनि रोइरहेका छन् ! खुशी हुनेहरु झुपडीमा पनि रमाइ रहेका हुन्छन् !!❤️🙏🧡 #डियर_जिन्दगी♥️
3
5
38
@justrojinalc
MaYa...💚💗
3 months
पाउनु नपाउनु त भाग्यको खेल हो तर,पाएर नि गुमाउनु को पिडा के थाहा छाडि जाने लाई ॥ ☘❣
2
6
35
@justrojinalc
MaYa...💚💗
8 months
उसलाई पाउदा म जति खुशी थिए,आज गुमाउदा पनि त्यति नै खुशी छु। किन कि उसको खुशी नै मेरो खुशी हो।✨❤️‍🩹
2
3
35
@justrojinalc
MaYa...💚💗
11 months
नसोध मलाइ खबर के छ भनी, जति नै मनमा पिडा भए नि मेरो एउटै जवाफ हुनेछ “ ठिक छु” #शुभ_संध्या 😊🍀
2
4
32
@justrojinalc
MaYa...💚💗
9 months
साँच्चै भविष्य को डरले,,🥺 आजकल मेरो वर्तमान आसुमै डुब्ने गरेको छ..!🥲
5
6
35
@justrojinalc
MaYa...💚💗
5 months
यदि प्रतीक्षा नै प्रेम हो भने मेरो अन्तिम सास सम्म तिमीलाई नै पर्खिनेछु।🫶❤️😊
4
2
35
@justrojinalc
MaYa...💚💗
9 months
मायामा सबैभन्दा मीठो क्षण भनेको पर्खाई हुने रहेछ । हरेक आशाहरुको पर्खाइ❣️❣️🙏
3
2
34
@justrojinalc
MaYa...💚💗
9 months
तिमी जुन नजरले हेछौं नी, तिम्रो लागि त्यस्तै देखिन्छु म❤️🥹
Tweet media one
5
1
33
@justrojinalc
MaYa...💚💗
10 months
अब त मलाई पनि मेरै जरुरत छैन।💔 Last message for you अब कैले भेट नहोस हाम्रो मलाई अर्को जुनि पनि चाहिदैन अनि तिमि पनि....
1
2
32
@justrojinalc
MaYa...💚💗
11 months
मरेपछि त पुरै पृथ्वी नै दान गर्दिए पनि केहि हुने छैन बाच्दा एक सब्द मिठो बोल्दिनुस त्येइ नै काफि हुन्छ ।♥
2
2
30
@justrojinalc
MaYa...💚💗
9 months
मेरो कारणले चाहिँ कोही दुःखी नहोस्,मेरो कारणले कसैको आखाँ मा आँशु नआओस् ।✿♡
2
4
30
@justrojinalc
MaYa...💚💗
2 months
देख्दा मात्र भिड देखिने हो यो सहरमा,यदि हरकोहिलाई नजिक बाट नियाल्ने हो भने हरेक लाई एक्लो पाउनुहुनेछ।❤️🌸
1
7
31
@justrojinalc
MaYa...💚💗
8 months
आफुले आफुलाई प्रेरणा दिनुहोस अरुले दिने भनेको त चुनौती मात्रै हो।❤️🌸
2
4
31
@justrojinalc
MaYa...💚💗
8 months
प्रस्ताव नै नगरी प्रेमको आभास दिलाउन सक्नु नै साँचो माया हो ❤
4
4
30
@justrojinalc
MaYa...💚💗
9 months
घरमा हेर्यो घरको Problem,,🥺😢 अनि आफूलाई हेर्यो आफ्नो छुट्टै Problem.!!🥲😰
3
7
29
@justrojinalc
MaYa...💚💗
11 months
जीन्दगी साच्चिकै बद्लियो, पहिला जून हेर्दा रमाइन्थ्यो आजकल टोलाइन्छ ।❤️ #old_one_picture ☘☘
Tweet media one
4
2
29
@justrojinalc
MaYa...💚💗
5 months
माया नगर्दा माया गर्ने बनायौ,😔 जब माया गरे अनि रुने बनायौ.!😰💔
2
4
27
@justrojinalc
MaYa...💚💗
11 months
सम्बन्धमा अनेक बाधाहरू आउलान तिमी हातदिनु म मुस्कुराउदै साथ दिने छु माया❤️ #रुन्चि☘️💟
2
7
28
@justrojinalc
MaYa...💚💗
6 months
कुनै घमण्ड छैन म भित्र, जसले जस्तो व्यवहार गर्छ, उसलाई पनि त्यस्तै व्यवहार गरिदिन्छु।🙏🕉️
2
2
27
@justrojinalc
MaYa...💚💗
9 months
समय र परिस्थिति बद्लिन सक्छ तर हाम्रो माया कहिल्यै नबदलियोस्। 🫰♥️ #dearLove 😘
2
6
28
@justrojinalc
MaYa...💚💗
2 months
म तिमीलाई माया गरेर थाक्ने छैन , तिमि धेरै माया पाएर नमात्तिनु है ❤❤
3
4
27
@justrojinalc
MaYa...💚💗
10 months
तिमी सङ बोलेको छोटो अबधि ले आज रातभरी रुवायो निद्रा उडायो 😭कुनै मान्छे सग छिट्टै नजिकिनु नै मेरो गल्ती भयो आफ्नो बाहेक अरु कसैको भोरोसा गर्न नहुनी रहेछ...धन्यवाद टुटेको दिल अझ टुटाउन मदत गरिदिएको मा🙏
2
5
28
@justrojinalc
MaYa...💚💗
9 months
बोल्ने शब्द र गरिने ब्यबहार नै हर मान्छे को पहिचान हो। अनुहार र औकात त कति बेला बदलिन्छ थाहा हुदैन !..
4
2
28
@justrojinalc
MaYa...💚💗
6 months
After long time in #Twitter #missyouall ❤🫂😘
Tweet media one
6
0
27
@justrojinalc
MaYa...💚💗
11 months
भाग्यमा जे छ त्यो भोग्नु पर्छ,यो मैले चाहेको थिएन भनेर काहाँ पाइदो रहेछ र.....😥😭♡ #शुभ_रात्रि ☘️❤️
3
6
24
@justrojinalc
MaYa...💚💗
9 months
कहाँ खोजौ आफुलाई सम्झिने, यहाँ त जो पनि भेटिन्छन् सम्झाएर जान्छन !!
6
5
27
@justrojinalc
MaYa...💚💗
6 months
मेराे भाग्यमा चै माया लेखिएकाे छैन जस्ताे लाग्छ😌
5
4
27
@justrojinalc
MaYa...💚💗
11 months
धन सम्पत्तिको खोजी होइन बस् दुःखमा साथ दिने र सुखमा रमाइदिने मान्छे भए पुग्छ 🤍 शुभ बिहानि🌻💜
2
4
25
@justrojinalc
MaYa...💚💗
9 months
सबै कुरा नाटक हुन सक्छ तर आँखाबाट निस्केका निस्वार्थ आँसु कहिले नाटक हुँदैन।😔❤️ 😭
0
3
25
@justrojinalc
MaYa...💚💗
10 months
केही गल्ति गरे जस्तो त लाग्दैन मलाई, तर पनि खै कुन अपराधमा खोसिन्छन् मेरा खुशीहरू । #शुभबिहानी 🍀💟
3
4
25
@justrojinalc
MaYa...💚💗
9 months
जीवन पारिजातको फुल जस्तै होस् निमोटेर फाल्नेहरुको हातमा सुगन्ध छर्न सकु। 😔💔
2
2
24
@justrojinalc
MaYa...💚💗
10 months
बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बेला बेला मेरो याद आउँछ भन म त्यसैमा खुशी ❤️
Tweet media one
4
1
25
@justrojinalc
MaYa...💚💗
10 months
ठेगाना बिनाको चिठी जस्तो भयो जिवन का पुग्ने हो थाहै छैन !❤️🥹
4
2
24
@justrojinalc
MaYa...💚💗
9 months
कमजोरी तिमीमा पनि छ त्यसैले अरुको कमजोरीको मजाक नबनाउ किनभने भरिएर पोखिनु राम्रो हो उम्लिएर हैन 😊❣️🥀
3
1
24
@justrojinalc
MaYa...💚💗
9 months
रमाउने भनेको आजको दिनमा नै हो,हिजो बितिसक्यो,भोलि नआउन पनि सक्छ।💜🌼
3
3
24
@justrojinalc
MaYa...💚💗
9 months
भाग्यमा नै नभए पछि मनले रोजेर के नै हुँदो रहेछ र, दुख त लाग्छ नि आश राखेको मान्छेले घात ��र्दा !!😞💙 #GoodNight
2
3
23
@justrojinalc
MaYa...💚💗
10 months
• हजारौं किन? एउटा होस् तर सुख दुःखमा साथ दिने होस्।♡🥹🌸 #dearyou
2
3
23
@justrojinalc
MaYa...💚💗
11 months
नराम्रो बानी धेरै हुन सक्छन म मा पनि तर , आफ्नो खुशी को लागि अरूको मन दुखाउने बानी छैन ।
1
4
23
@justrojinalc
MaYa...💚💗
10 months
घाम जस्तै बनाउनु छ जिन्दगी ,आज हराए पनि भोलि फेरि नयाँ किरणको साथमा उदाउन सकु |♥️
1
1
22
@justrojinalc
MaYa...💚💗
9 months
एकदिन म सुटुक्क सुत्ने छु,😔 जतिसुकै बिउँझाउन खोजुन कसैले,😳 जतिसुकै चिच्य��उन र रोउँन 🙃🥲 म उठ्दै उठ्ने छैन.!!🥲 #GoodnightEveryone 💚
3
1
23
@justrojinalc
MaYa...💚💗
8 months
भाग्यमा भएकाे कुरा जसरी भएपनि भागेर आउछ,भाग्यमा नभएको कुरा आएर पनि भाग्छ।❤️🌸
4
2
22
@justrojinalc
MaYa...💚💗
11 months
भरोसा आफैमा राख्नुपर्छ चरी सङ पनि नक्सा त कहाँ हुन्छ र तैपनि गन्तव्य भेटेकै हुन्छ ....! ❤️
2
2
22
@justrojinalc
MaYa...💚💗
6 months
"तिमिलाइ जान दिने आँट त थिएन म सङ्ग तर रोक्ने अधिकार पनि थिएन🥀❣️😔
4
6
22
@justrojinalc
MaYa...💚💗
11 months
एक दिन पुरा हुन्छ भन्ने आशामा सजाएको छु हजारौं सपना ।💜🥀
2
5
22
@justrojinalc
MaYa...💚💗
9 months
मैले मित्र देखे भित्रबाट सबैको चरित्र देखे! वास्तविकता तितो रैछ,सबै मानिस विचित्र देखे।❤️
1
1
22
@justrojinalc
MaYa...💚💗
11 months
जिन्दगीको वास्तविकता यहि हो दुःखमा एक्लै अनि सुखमा सारा दुनिया❤️‍🩹
3
2
21
@justrojinalc
MaYa...💚💗
3 months
प्रेम शब्दमा व्यक्त गरिराख्न पर्दैन, मान्छेको व्यवहार हेरेर थाहा हुन्छ उस्को माया कस्तो छ भनेर। ♡❣
2
3
20
@justrojinalc
MaYa...💚💗
1 year
भिताको पनि कान हुन्छ बिस्तरै बोल भन्छन खै त कस्ले सुन्यो म बन्द कोठा भित्र भक्कानिएर रोएको।😫🥺😭
1
3
21
@justrojinalc
MaYa...💚💗
2 months
सपना एकातिर, गन्तव्य अर्कोतिर, रहर एकातिर, परिस्थिति अर्कोतिर, मन एकातिर, म अर्कोतिर 🙂❤️
1
3
20
@justrojinalc
MaYa...💚💗
3 months
सोच यति सुन्दर होस कि कसैले गरेको अपहेलनामा पनि प्रेरणा भेटियोस।❤️🌸 #💔🥺
Tweet media one
6
1
21
@justrojinalc
MaYa...💚💗
10 months
माया स्वभाव हेरेर गर्ने गरिन्छ मुहार हेरेर त केवल मन पराइन्छ..🖤💐sani #copy #Thank_u_my_boy
0
4
21
@justrojinalc
MaYa...💚💗
9 months
सबैथोक सहनु तर बेइज्जती,अपमान र झुटो आरोप कहिल्यै नसहनु चाहे त्यो मान्छे जतिसुकै आफ्नो होस।❤️🌸
0
8
21
@justrojinalc
MaYa...💚💗
2 months
पिडा सहन नसक्ने म अनि पिडा दिएर मेरो भावनाहरु सङ्ग खेल्ने उ...🥺😭
0
1
19
@justrojinalc
MaYa...💚💗
10 months
चाहानाले नजिकिन सकिन म बाहानाले तिमिनै टाढिए पछि माया 🖤 #शुभ_संध्या 🍁💟
3
3
20
@justrojinalc
MaYa...💚💗
6 months
यति त ढुक्कका साथ भन्छु म जस्तो मरिहत्ते गर्ने मान्छे तिम्ले चाहेर पनि पाउदैनौ❤🌸
4
3
20
@justrojinalc
MaYa...💚💗
9 months
साथी होस या जिबनसाथी राम्रोलाई भन्दा, "बुझ्नेलाई रोज्नु मिठो बोल्नेलाई भन्दा सत्य बोल्नेलाई रोज्नु” |✿♡
3
5
20
@justrojinalc
MaYa...💚💗
10 months
प्रेम हर कोहि सँग हुन सक्छ। तर साच्चा प्रेम त्यहि हो, जसले खराब समय अनि कठिन परिस्थीतिमा पनि साथ दिइरहन्छ।😊
2
1
20
@justrojinalc
MaYa...💚💗
9 months
जिन्दगी छोटो लाग्ने त छोडेर जानेलाई हो,,🥺 जिन्दगी कति लामो छ प्रतीक्षामा बस्ने हरुलाई र्सोध.!!😔💔
2
1
20
@justrojinalc
MaYa...💚💗
3 months
तिमि लाई गरेको प्रेम सदैब रहिरहने छ, भए साथ मा नभए यादमा ....❤☘
1
3
18
@justrojinalc
MaYa...💚💗
2 months
चुडिएको चप्पलमा बारम्बार अल्झिरहनु भन्दा त खालि खुट्टाले नै गन्तव्य तय गर्नु ठिक हुन्छ।❤️🌸
1
1
18
@justrojinalc
MaYa...💚💗
10 months
जिन्दगीको बास्तविकता यहि हो दुःखमा एक्लै अनि सुखमा सारा दुनिया !😔 #GoodnightEveryone 😊❤
3
3
19
@justrojinalc
MaYa...💚💗
9 months
सब ठीक छ भनेर आमा लाई सुनाउँछु,😔 अनि सबै ठीक हुन्छ भनेर आफैलाई सम्झाउछु.!!🥲
1
1
19
@justrojinalc
MaYa...💚💗
11 months
आफ्नोपन त सबैले देखाउछन , वास्तवमा आफ्नो को हो भनेर समय ले चिनाउने रहेछ !😌💔
2
4
19
@justrojinalc
MaYa...💚💗
11 months
☘😊
Tweet media one
3
2
19
@justrojinalc
MaYa...💚💗
10 months
अतित होइन भविष्य बनी आउनु,छिनभरको लागि होइन जीवन भरको लागि आउनु ! #dearyou
0
1
19
@justrojinalc
MaYa...💚💗
10 months
उमेरले भन्दा पनि घरको अवस्थाले बनाउँछ मान्छेलाई परिपक्क ।😌🥀
2
1
19
@justrojinalc
MaYa...💚💗
6 months
भाग्य मै नभए पछि न जताउदा हुन्छ न सताउदा हुन्छ नत फकाउदा।❤️🌸 #Runchi 🥀😥
2
3
19
@justrojinalc
MaYa...💚💗
11 months
बितेको दिन जे जस्तो भएनी , अब आउने दिनहरू चाहिँ राम्रो बनाउनु छ ।💜🌻 #शुभबिहानी
3
2
18
@justrojinalc
MaYa...💚💗
10 months
आफै लाई धितो राखी आफ्ना रहरहरु पूरा गरुम कि जस्तै लाग्दै छ यो बिरानो सहर मा 😰😩
1
5
18
@justrojinalc
MaYa...💚💗
4 months
वास्तविकता लुकाउन नसकिने रैछ,🥹 बनावटी हासोले जिन्दगी कटाउँछु भनेर सोच्नु भ्रम रहेछ.!💔
0
1
18
@justrojinalc
MaYa...💚💗
8 months
थामेको हात नछाड्नु दियेको बचन नतोड्नु मलाई तिम्रो रितो गोजि पनि मन्जुर छ।♥️
3
1
17
@justrojinalc
MaYa...💚💗
9 months
एकै चुट्किमा तिमीलाई आफ्नो बनाइ दिन्थे! यदि आफ्नो बनाउने कुनै मन्त्र हुन्थ्यो भने।❤️‍🩹
3
1
18
@justrojinalc
MaYa...💚💗
10 months
दुनियाले के भन्छ फरक पर्दैन् मलाई म मेरो नजरमा सहि छु त्यति नै काफी छ मेरो लागि ।(⁠✿
1
4
18