💞जीविका शाहा💞 Profile Banner
💞जीविका शाहा💞 Profile
💞जीविका शाहा💞

@Jivika_Shah11

3,786
Followers
1,950
Following
189
Media
11,268
Statuses

Welcome🙏 टुईटरमा नंया छु, Follow गरेर साथ दिनुहोला। Everything - MoM ,DaD. Nepal🇳🇵🇳 ❌DM

Nepal
Joined November 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
प्रेमिल स्टाटसको लागि मलाई फ्लो गर्नुहोला । भरसक , बहकाउन प्रयास गर्नेछु ।।💞💞💞
70
36
396
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
म र मेरो परिवारको गन्तव्य भनेकै चिहान हो, मेरो आफन्तहरु त धनी छन उनिहरु त सायद मर्दैनन होला🙏 #सुभदिन ☕️☕️
17
30
154
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
पुरुषको आर्थिक अवस्था हेरेर प्रेम प्रस्ताव राख्नु पनि एउटा वेश्यावृत्ती नै हो!! के लाग्छ नि तपाईलाई?
24
11
144
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
डरपोक हुन तिनिहरु जो प्रेम नै गर्दैनन अरे ओ हिम्मत चाईन्छ बर्बाद हुनलाई पनि ...😭
14
25
144
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
पैशा भोलि कमाउदा पनि हुन्छ आज इज्जत कमाउ।। शुभ दिन ।।🙏🙏
12
21
144
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
बस कोई एक ऐसा हो, जो सिर्फ मेरे लिए और मेरे जैसा हो...!!
7
12
122
@Jivika_Shah11
💞जीविका शाहा💞
10 months
तिम्रो एक अंगालो बाहेक पुरै शहर चिसो छ आजकल!! ❤️❤️
6
18
105
@Jivika_Shah11
💞जीविका शाहा💞
3 years
प्रेम आफैमा सबथोक हो बुझ्दैन , भन्छ , तिम्रो लागि जुन ल्याउछु , तारा ल्याउछु , सबथोक ल्याउछु। #जीवन्♥️
3
16
105
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
जब सम्म तिमी र म हामी हुदैनौ🤗 तब सम्म जिन्दगी दामि हुदैन!
4
16
103
@Jivika_Shah11
💞जीविका शाहा💞
3 years
निकै भाग्यमानी रहेछौ तिमी , हर कसैको लागि नमुस्कुराउने म , तिम्रो लागि रोएको छु 😢
1
31
99
@Jivika_Shah11
💞जीविका शाहा💞
8 months
संघर्षको बाटोमा हिड्दै छु अब जितेर मात्रै फर्किने छु #शुभ_बिहानी
8
19
101
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
पर्खाई उसैको छ, जस्ले आमाको जस्तो निस्वार्थ माया र बाबाको जस्तो अटुट साथ दिने छ॥❤️ #goodmorning ☕️
15
18
99
@Jivika_Shah11
💞जीविका शाहा💞
8 months
प्रयास जारी छ सफल भए परिवार खुशी, असफल भए छिमेकी खुशी ❤️‍🩹
5
13
91
@Jivika_Shah11
💞जीविका शाहा💞
8 months
राम्रो लागेर प्रेम गरेको होइन, प्रेम गरेर राम्रो लागेको मान्छे हौ तिमी।। ❤️❤️❤️
5
13
92
@Jivika_Shah11
💞जीविका शाहा💞
5 months
बिस्तारै ब‌द्लिदै छु, अब कसै सँग मतलब राख्नु छैन ! #goodmorning 🙏💥☀️🌺❤️
8
19
96
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
विद्याकि देवि सरस्वतिले हामी सबैमा सद्वबुद्धि प्रदान गरून् । सरस्वती पूजाको पावन अवसरमा सबैमा शुभकामना ।
Tweet media one
11
4
93
@Jivika_Shah11
💞जीविका शाहा💞
8 months
प्रेम मात्र होइन । त्योभन्दा माथि अरु केहि छ भने त्यो पनि सबै तिमीलाई नै ॥ 💙💚
3
15
94
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
अर्थ नभएका सम्बन्धरू गासिनु भन्दा, मासिनु नै ठिक हुन्छ!! #शुभ_बिहानी ☕️☕️🙏🙏
8
14
90
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
फर्केर हेर्न जरुरी छैन, ���े छुट्यो, जहाँ छुट्यो त्यो कहिल्यै पनि आफ्नो थिएन। ❤️💔 #शुभ_दिन
7
13
89
@Jivika_Shah11
💞जीविका शाहा💞
10 months
आँखालाई त्यति मात्र राम्रो लागोस् , जति भाग्यमा लेखिएको छ।❤️🌸 #शुभबिहानी ☕️☕️🙏🙏
9
19
87
@Jivika_Shah11
💞जीविका शाहा💞
8 months
नछोएरै मैले तिमीलाइ हजारौ पटक चुमेकी छु माया।। Happy kiss day.❤️❤️💋💓
6
13
84
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
कि मन कमलो नहुनु कि जिन्दगीमा अभाव नहुनु कि आखामा आँसु नहुनु !!
7
9
80
@Jivika_Shah11
💞जीविका शाहा💞
3 months
ब्यवहारले जवाफ दिईरहेको बेलामा शब्दको खासै आवश्यक पर्दैन ll good morning 🙏☕️☕️
12
19
84
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
काँडा देखेर बाटो बदल्ने होइन सके पन्छाएर नसके चोट सहरे अगाडि बढ्नु पर्छ । #goodmorning ❤️
8
23
81
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
दुख छ त जिन्दगी छ,बादल बिना, आकाश पनि कहाँ राम्राे देखिन्छ र ।☁️❣️ #शुभबिहानी 🙏🙏🙏
10
22
80
@Jivika_Shah11
💞जीविका शाहा💞
22 days
' अब कहिल्यै भेट नहोस् मलाई अर्को जुनि पनि चाहिँदैन अनि तिमी पनि !! #alone 💔
3
15
83
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
मेरो गन्तव्यको सुरुवात एक्लै भएपनी सफलतामा तिमी सँगै हुनेछु।❤️ Good morning ktm.🙏🌷
13
11
82
@Jivika_Shah11
💞जीविका शाहा💞
8 months
माया गर्नेले आफै गर्छ, भिखारी झै भिख माग्न जरुरी छ र ?
2
7
82
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
गन्तब्य सबैको एक नहोला , तर, संघर्ष सबैको बांच्नको लागि नै हुन्छ !❤️ Good morning ☕️🌹 #शुभप्रभात 🙏🌺
16
15
75
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
एक अर्कामा विश्वास नभएपछि के को प्रेम के को मित्रता!! #शुभ_बिहानी!!
12
7
73
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
माया बस्यो भन्दा भन्दै तिमीमा प्राण बसेको थाहै भएन।। 🌺🌺🙏❤️
4
15
77
@Jivika_Shah11
💞जीविका शाहा💞
5 months
आश कसै को गर्दीन, हार होस या जीत म एक्लै हुनेछु .😊 #Goodmorning 💥💥🙏🙏
6
16
78
@Jivika_Shah11
💞जीविका शाहा💞
7 months
बिर्सिदिनुस कुन कुराले मन दुखायो? तर कहिल्यै नबिर्सनुस, त्यसले के सिकायो?
2
18
77
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
आवश्यकता भन्दा बढी आश राखेपछि कि त आँखा रसाउछ, कि त पुरै विश्वास हराउँछ।💫❣️🌻 #शुभ_रात्री 🙏🙏
6
13
76
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
शब्दहरु हरेक पटक फरक हुन सक्छन्, मायाको महसुस मनले गर्ने हो। #शुभदिन♥️
15
11
74
@Jivika_Shah11
💞जीविका शाहा💞
4 years
अब तिमी फर्किनुले पनि केही फरक पर्दैन मलाई , मैले भुलिसके तिमिलाई याद गर्नु पर्ने कारणहरु पनि ।।🙏🙏💞💞
6
22
70
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
खुशी तेहि बाटोमा हरायो जुन बाटोमा जिन्दगी भेटिएको थियो ।॥ #sana ❣️
3
21
74
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
दुई अक्षरकी "आमा" र दुई अक्षरका "बाबा" नै चार अक्षरका "भगवान" हुन ! #महोदय्🙏
6
14
73
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
म हास्दै थियं कोहि आयो र प्रेमपुर्बक रुवाएर गयो ।।😪😪
4
12
71
@Jivika_Shah11
💞जीविका शाहा💞
7 months
नबोल्दैमा सम्बन्धहरु हराएर जादैनन् सम्बन्ध कुरासँग होइनन मन सँग हुन्छ ।।❣️ ...😁
1
17
71
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
किसी का इंतजार करना दुनिया का सबसे थकाने वाला काम है । #शुभ_रात्री 🙏🙏🙏💞💞💞
7
5
71
@Jivika_Shah11
💞जीविका शाहा💞
7 months
आउ एउटा सम्झौता गरौं दिल तिमी राख, म तिमीलाई राख्छु!! 💓
6
18
73
@Jivika_Shah11
💞जीविका शाहा💞
2 months
जीवन त साधारण नै छ, कठिन त सपना र जिम्मेवारी छन!! #शुभरात्री.❤️
1
14
72
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
प्रेम गरेको मान्छे सधैं मनमा हुन्छ चाहे उसँग बोलचाल होस् या नहोस🙏 #सुभरात्री🙏
7
11
73
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
उदास छैन बस् मन भरिएको छ, झुठो दुनिया अनि मतलबी मान्छेहरू देखी🙂
4
10
71
@Jivika_Shah11
💞जीविका शाहा💞
8 months
प्यारो मान्छे रोड मा होस् या करोड मा तिम्रो साथ मजुर छ मलाई !! ❣️❣️❣️
2
14
70
@Jivika_Shah11
💞जीविका शाहा💞
7 months
Facebook के भको हो? मेरो मात्रै होकि सबैको हो? Login भैराको छैन 😪😪
14
1
68
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
परिस्थिति लाइ मात्र दोष नदेउ , कतिपय कुराहरु त तिम्रो अहमताले पनि बिग्रेका हुनसक्छन !! #शुभबिहानी #शुभ_दिन 🙏🙏❤️
7
17
68
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
"जो आफ्नो हुन सकेन उसप्रती कहिल्यै हक नजमाउनु! त्यस्तै जस्ले बुझ्न सक्दैन उस्लाई कहिल्यै दु:ख नबताउनु।"
5
11
68
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
जिन्दगीभर मेरो यादले, तिमीलाई बाडुली लागिरहोस् । 💕🥰
2
5
67
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
यथार्थ नबुझी दोष लगाउने समाजमा मन दुखाएर होइन मन बुझएर जिउनु पर्छ !❤️ #शुभबिहानी 🙏🙏☕️☕️
11
10
68
@Jivika_Shah11
💞जीविका शाहा💞
10 months
पर्खाइमा तब मात्र मिठास हुन्छ, जब उ आफ्नो हो भन्ने पुर्ण बिश्वास हुन्छ 💜 #शुभबिहानी ☕️🌸
4
12
69
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
जसले अरुको बारे राम्रो सोच्छ त्यो मन होइन, मनहरुको महासागर हो। 🤞 #हजुरको_हरेकपल_शुभ_रहोस् 🌼
7
15
67
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
तिमीले जहाँ छोडेको थियौ म त्यही छु, न तिमी आयौ न अरु नै कोहि आए ।। 😪😪
3
12
68
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
तिमी बिर्सनै नसक्ने साथ देउ, म छुट्नै नसक्ने हात दिन्छु मायालु !! #शुभबिहानी 🙏🙏🌺❤️
8
15
68
@Jivika_Shah11
💞जीविका शाहा💞
3 months
म शब्दमा बुनिएको नि:शब्द मान्छे हु मलाई लाग्दैन मेरो मौनता तिमीले बुझ्नेछौ!!
5
8
66
@Jivika_Shah11
💞जीविका शाहा💞
10 days
तिमी प्रेम बोकेर आउनु म जिन्दगी नै तिम्रो नाममा समर्पण गरम्ला😊 🙏🙏💞
4
11
71
@Jivika_Shah11
💞जीविका शाहा💞
10 months
एउटा गुलाबको फूल दिनु प्रेम होइन, प्रेम त त्यो हो जस्ले - जिन्दगी भर फूलको बगैँचा लाई जसरी स्याहार गर्छ।😘❤️💋 #शुभबिहानी 🙏🙏
14
14
67
@Jivika_Shah11
💞जीविका शाहा💞
5 months
राम्रो विषय पढेर जागीर खान नसके पनि आमाले दिएको राम्रो संस्कारले घर चलाउन चाहिँ सक्नुपर्छ है !💜 #शुभदिन💚
2
8
67
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
तिमीलाई के थाहा तिम्रो एउटा म्यासेज मात्रको लागि मैले कति टड्पिनु पर्छ ।। ❤️❤️😪
3
5
67
@Jivika_Shah11
💞जीविका शाहा💞
1 month
मुटु दिएर आँशु उपहार पाएको मान्छे हु म , कोहि रिसाउदैमा केहि फरक पर्दैन मलाई ❤️
1
13
66
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
तिमी software रहेछौ update भइराख्यौ तर म Hardware थिए उस्तै भइराखे !!!
3
11
65
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
चुनौती आफैले उठाउनु पर्छ । समाजले उठाउने त औंला हो।🤗🙏 ❤️🤗
5
6
64
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
उमेर बढ्दै जानु रहरहरु घट्दै जानु अनि जिम्मेवारि थपिदै जानुलाई नै जिन्दगि भनिदो रहेछ ! #शुभ_रात्री🙏🙏❤️❤️
10
8
64
@Jivika_Shah11
💞जीविका शाहा💞
3 months
जहाँ पुगेर जिन्दगी अलमलिन्छ, हो त्यहीँनेर बाँचेको हुन्छ मान्छे, मान्छे भएर।
1
13
64
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
"हरेक सानो झगडामा आफै नपर्नुहोस् जवाफ दिने हक, समयलाई पनि दिनुहोस्। #शुभ_दिन 🦋🦋🌱🌾
11
12
65
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
सुनेको छु तिमी धेरै पढे-लेखेको छौ रे , मेरो मौनता लाई पनि पढेर बुझिदेइन माया !! #goodmorning ☕️☕️🌻🌼
11
12
60
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
वृद्धाश्रम जादा काँडा टिप्दै गइन आमा ! सोचिहुन छोराले यहि बाटो फर्किनु पर्छ।।
5
12
61
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
खै कस्तो प्रेम थियो तिम्रो त्यो न आफ्नो बनायौ न अरुको नै हुन दियौ!!
5
6
62
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
फर्केर हेर्न जरुरी छैन, जे छुट्यो,जो छुट्यो त्यो कहिले आफ्नो थिएन....।।
5
6
61
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
भाग्य मै नभए पछि न जताउदा हुन्छ न सताउदा हुन्छ नत फकाउदा ।💙 #शुभबिहानी ☕️☕️🙏
8
6
63
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
आज मेरो जन्मदिन ! यो स्वर्णिम अवसरको लागी पुजनिय वुवा , मुवामा कोटीकोटी प्रणाम ! 🙏🙏🌺🌺❤️❤️❤️❤️
12
7
62
@Jivika_Shah11
💞जीविका शाहा💞
1 month
संसारको सबै भन्दा राम्रो बिरुवा बिश्वास हो जुन जमिनमा होइन मनमा उम्रने गर्छ || #शुभबिहानी
7
11
63
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
सम्बन्धको नाम जे सुकै होस् तर खोजी सधै भरोसा र विस्वाश को हुन्छ।। 🤗🤗
4
5
62
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
🌹People start hating you when they can not reach in your level . Good morning .❤️❤️🙏🙏☕️
11
6
62
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
तिमिलाइ पाए पछि मलाई केही चाहिदैन मेरा सम्पुर्ण इच्छाहरुको पुर्णबिराम हो तिम्रो प्रेम!! 👉️🌷🌷❤️❤️
7
8
60
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
निकै व्यस्त छु प्रिय आजभोली, तिमीले छोडेपछि अनाथ भएका सपना सम्हाल्न।। #good_morning ☕️☕️
12
11
58
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
खुशी दिने सङ नै प्रेम , कहाँ हुन्छ . र साँचाे प्रेम त अ��्सर मन दुखाउने सँग हुन्छ ..🥀😍
1
9
60
@Jivika_Shah11
💞जीविका शाहा💞
5 months
मेरो मृत्यु होस तर तिमी सँग फेरी प्रेम नहोस😔💔
3
16
61
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
शब्दमा बयान गर्न नसकिने अथाह प्रेम छ तिम्रो लागि मायालु💙😘l
3
8
61
@Jivika_Shah11
💞जीविका शाहा💞
3 years
मन्त्री आले ले प्रयोग गरेको भाषालाई सरकारी कामकाजको भाषा बनाउने सरकारको तयारी ।😆😆
1
8
59
@Jivika_Shah11
💞जीविका शाहा💞
3 months
छोराको भरखर माया बस्यो कालीसँग बा' को वर्षौंदेखि प्रेम छ कोदालीसँग ।। ❤️❤️
2
17
59
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
अप्सनमा राखेकाले हो Ignore गर्ने मुटुमा राखेकोले त अथाह प्रेम गर्छन ।। #Good_morning ☕️☕️🙏 #शुभ_दिन
8
8
58
@Jivika_Shah11
💞जीविका शाहा💞
10 months
धोबिलाई हतार छ भन्दैमा राती घाम उदाउदैन ! सबै कुराको आफ्नो समय छ धैर्य चाहिँ गर्नुपर्छ।❣️ शुभरात्री❣️
5
11
59
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
Life insurance को मान्छे सग 5 मिनेट गफ गरेको बाच्नु भन्दा मर्नु मा फाइदा देखाएर गयो 🤭😂
5
3
57
@Jivika_Shah11
💞जीविका शाहा💞
10 months
टाढा छौं हातले अगाल्न नसकौला, तर मनले अंगालेकाे मान्छे हाै तिमि....❤️ #शुभबिहानी 🙏
8
5
59
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
घरमा नौमती बाजा बजाउने कहिले होला? तिमीलाइ यो मनमा सजाउने कहिले होला ? 😀😀
7
3
59
@Jivika_Shah11
💞जीविका शाहा💞
1 month
प्रिय साथी , जतन गर्न सिक आफुलाई बुझने मान्छे हुनु भनेकाे धेरै कुरा हुनु हाे। #सुभबिहानि 🌼🌼
3
7
57
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
कसैले तपाईं संग दुख पोख्छ भने सम्झिनुस उसले तपाईं लाई आफ्नो ठान्छ ।।
5
6
58
@Jivika_Shah11
💞जीविका शाहा💞
9 months
कसैको जिन्दगीको खुसि हौ तिमि बस यही सोचेर आफ्नो ख्याल राख्नु।❤️ #शुभवीहानी☕️
9
10
57
@Jivika_Shah11
💞जीविका शाहा💞
10 months
सपना देखेर आएको भए फर्किन्थिए म घर सपना देखाएर आएको छु कसरि फर्किनु ! #goodmorning #शुभबिहानी #शुभदिनकोकामना 🙏🙏❤️❤️
16
15
58
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
अनुहारले चिनेको सम्बन्ध भन्दा मनले चिनेको सम्बन्ध नै प्यारो हुन्छ जहाँ अनुहारको होइन मनको तारिफ हुन्छ।🦋 शुभ बिहानी 🙏🙏❤️❤️
10
10
57
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
Tattoo ले नाम लेख्दा सम्म त मान्छे ले छोडेर गएको देखेको छु , अब मैले मेहन्दीले लेख्दा मेरो हुन्छौ र ?😜
5
5
56
@Jivika_Shah11
💞जीविका शाहा💞
4 months
संसारको सबैभन्दा ठुलो चिहान मानिसको मन हो जहाँ हजारौं सपनाको कंकाल भेटिन्छ ❤️🤗
1
10
57
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
प्रेमले सपनाको हत्या गर्यो, सजाय जिन्दगीले भोग्दै छ।। #शुभबिहानि
7
9
51
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
जिन्दगिको दौड बढो बेजोड छ। तर म दौडिनेकी नदौडिनी बढो दुबिधामा छु।। #शुभबिहानी 🙏🙏
16
12
56
@Jivika_Shah11
💞जीविका शाहा💞
19 days
केही चोटहरू अदृश्य हुन्छन् जहाँ दुखाइ हुन्छ तर देखाइ हुदैन ।❤️
4
13
57
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
बगिरहेको खोलाले ठूला ठूला ढुंगा काट्छ, त्यो उसको शक्तिले होईन निरन्तरताले हो । #शुभ__प्रभात ❤️❤️ #शुभबिहानी 🙏🙏
10
5
55
@Jivika_Shah11
💞जीविका शाहा💞
2 years
जिम्मेवारि छ पुरै परिवारको म माथी 😊 मैले हार मान्न मिल्दैन!!🌻♥️ #शुभबिहानी ❤️❤️🙏🙏
12
13
57
@Jivika_Shah11
💞जीविका शाहा💞
3 months
साधारण भए पनि मेरो माया, तिम्रो लागि साँचो र अमुल्य हुनेछ,❤️‍🩹🫂 माया❤️😚
2
10
57