@ishu🇳🇵 Profile Banner
@ishu🇳🇵 Profile
@ishu🇳🇵

@dear_ishu

9,788
Followers
136
Following
1,019
Media
97,838
Statuses

मेरो परिचय नसोध न मलाइ ☺️, म अझै आफुलाइ त चिन्न सकेको छोइन तिमी लाई कसरी चिनाउ म खेलप्रेमी ❤️# ,नेपाली क्रीकेट 🇳🇵🏏❤️

पश्चिम -नेपाल
Joined December 2013
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@dear_ishu
@ishu🇳🇵
11 months
पहिले यसले आफ्नै देश पाकिस्तानको ग्रामीण क्षेत्रको बारेमा बुझेर आओस् #अनि मात्रै हाम्रो नेपालको गाउँ लाई आछेप लगाओस #अहिले आएर मन परेन एलिजे
25
4
93
@dear_ishu
@ishu🇳🇵
3 years
"असफलता" अनाथ हुन्छ, अनि "सफलताको" हजारौं नातागोता😐️ #शुभ दिनको कामना#
21
119
255
@dear_ishu
@ishu🇳🇵
3 years
मिलाउने लाई विशेष उपहार छ
Tweet media one
205
9
168
@dear_ishu
@ishu🇳🇵
1 year
हाम्रो तिर यस्लाइ सिस्नो भन्छौ , तपाईंको तिर नो 🙈😂😂
Tweet media one
133
5
162
@dear_ishu
@ishu🇳🇵
3 years
दिनहरु बित्दै छन् न प्रगति भाछ,नत समयको सदुपयोग नै❤️ # शुभ दिन्#
17
34
157
@dear_ishu
@ishu🇳🇵
3 years
अगाडी किताब 📝 हातमा मोबाइल 📱 मनमा EXAM को पीर अनि लक्ष्य सरकारी जागिरे 🙈 #शुभदिनको_कामना #
17
41
158
@dear_ishu
@ishu🇳🇵
3 years
ढुङ्गा लाई ढुङ्गा नै रहन देउ, मुर्ती बनाएपछी आफू झुक्नु पर्छ!❤️ #शुभ_प्रभात 🌸🌼
17
47
150
@dear_ishu
@ishu🇳🇵
3 years
हामी यस्तो बाध्यता मा बाचेका छौ जहाँ घर बनाउन देश छोड्नु पर्ने छ 😶 #शुभदिनको_कामना❤️
22
51
150
@dear_ishu
@ishu🇳🇵
2 years
भाग्यले एउटा बाटो देखाँउछ अनि परिस्थितिले अर्को..!❤ #शुभ दिन्#
12
37
145
@dear_ishu
@ishu🇳🇵
4 years
खेल खेल्नु मैदानमा राम्रो हो , सम्बन्धमा होइन । 🙄#शुभ बिहान्#
5
79
143
@dear_ishu
@ishu🇳🇵
3 years
"मेरी आमा अहिले पनि अनपढ नै हुनुहुन्छ, रोटी एउटा माग्छु, दुईवटा ल्याएर दिनुहुन्छ" #आमा 💘💘# शुभ दिन्#
19
54
142
@dear_ishu
@ishu🇳🇵
3 years
"मलाई झुटो बोलेर जित्नु छैन...। म त्यो हार सहन्छु जुन हारले मेरो स्वाभिमान घट्दैन.."😊 #शुभबिहानी #
14
37
140
@dear_ishu
@ishu🇳🇵
3 years
भित्ताको ऐनाले भन्दै थियो "म त बस तेरो चित्र देखाइदिने हो चरित्र आफैले ख्याल गर " ।। #शुभबिहानी साथै शुभ दिन्#
14
37
137
@dear_ishu
@ishu🇳🇵
3 years
संसार जतिसुकै रमाइलो किन न होस्.. यदि मन खुसी छैन भने सबै शुन्य लाग्दो रहेछ..।।❤️
12
43
132
@dear_ishu
@ishu🇳🇵
3 years
Twitter पनि exam Hall जस्तै भयो जान्ने ले लेखेको लेखै छ नजान्ने ट्वा!🙄😒
10
26
132
@dear_ishu
@ishu🇳🇵
3 years
नहोला झिलिमिली बत्ति सबैको घरमा तर खुसी सबैको घरमा होस। #HappyTihar ❣️❣️
11
41
129
@dear_ishu
@ishu🇳🇵
2 years
रक्सिको बोतल जस्तै छु म🍸️ कसैलाई धेरै मन पर्छ त कसैलाई नाम सुन्दै एलर्जी आउछ🤷🙄😂 #शुभ दिन्#
10
21
133
@dear_ishu
@ishu🇳🇵
2 years
थपीदै गएका चाहाना र पूरा नभएका सपना बाहेक अरु के नै छ र यो जिन्दगी मा😐 #शुभ दिन #
14
28
129
@dear_ishu
@ishu🇳🇵
3 years
मेरि आमा ले सिकाएको पाठ अरु भन्दा अलग हुनु तर गलत नहुनु !🙏 #शुभदिनको_कामना #
19
29
125
@dear_ishu
@ishu🇳🇵
3 years
उमेर त एउटा गन्ति मात्र हो जिन्दगी जिउन त व्यबहार अनि परिस्थितिले मात्र सिकाउछ !# शुभ दिन्#
13
42
131
@dear_ishu
@ishu🇳🇵
3 years
अपमान त्यो ऋण हो । जसले अबसर पाउदा ब्याजसहित तिर्ने गर्दछ ।। शुभ दिन
14
40
132
@dear_ishu
@ishu🇳🇵
3 years
वास्तवमै सफलता हासिल गर्नु छ भने लगानी होइन लगन चाहिन्छ।😋😋 #शुभदिनको_कामना #
17
40
132
@dear_ishu
@ishu🇳🇵
3 years
"उमेर जतिसुकै किन नहोस्, आमाको जरुरत संधै परीरहन्छ। #शुभबिहानी 🌾🌾
24
51
129
@dear_ishu
@ishu🇳🇵
3 years
हर क्षणमा रमाउन सिक्नुहोस,😊 फर्केर त यादहरु आउछन् समय हैन।❤️😐️ #शुभदिनको_कामना #
17
37
126
@dear_ishu
@ishu🇳🇵
3 years
उमेर सङै जिम्मेवारी हरु बढदै छन ! अनि आफ्ना सपनाहरू दिनहुँ विलय हुदै छ्n! #शुभदिनको_कामना #
9
29
117
@dear_ishu
@ishu🇳🇵
3 years
खुशी किन्ने पैसाको रङ्ग कस्तो हुन्छ? हो त्येही पैसा कमाउनु छ।🙂 #शुभदिनको_कामना #
14
27
120
@dear_ishu
@ishu🇳🇵
3 years
मनको बगैचा नै सुकेपछी रहरका पुतलीहरु पनि बसाइँ सार्दा रहेछन् ..!😥🙏😭 i❤️ #शुभबिहानी
19
41
122
@dear_ishu
@ishu🇳🇵
3 years
फुल जति नै सुन्दर होस् प्रशंसा सुगन्धको हुन्छ, मान्छे जति नै ठुलो होस् , कदर उसको गुणको हुन्छ.. #सुभबिहानि ❤️❤️
21
28
121
@dear_ishu
@ishu🇳🇵
3 years
पढाईको लोभमा बाल्यकाल सक्यो धनी हुनि लोभमा जवानी सकिदै छ 😪 #शुभदिनको_कामना #
15
28
121
@dear_ishu
@ishu🇳🇵
3 years
ब्यवहारिकता ठूलो कुरा हो आदर्शको कुरा गर्दैमा कोही महान हुदैन 🙏🙏 # शुभ दिनको कामना#
16
38
118
@dear_ishu
@ishu🇳🇵
3 years
प्रेम गर्ने रहर नगर, जिन्दगी बन्धकी राख्दा पनि खुसि भेटिदैन ।। #शुभ दिनको कामना#
17
41
118
@dear_ishu
@ishu🇳🇵
3 years
एउटै गल्ती गरेउ भगवान, यो मतलबी दुनियामा मलाई मात्र किन सोझो बनायौं? 🙏 #शुभदिनको_कामना #
13
22
115
@dear_ishu
@ishu🇳🇵
4 years
फुटेको एेना हेर्न नदिएर के गर्नुहुन्छ अामा भाग्य नभएको निधार त जहाँ पनि छर्लङ्ग देखिदोरहेछ😊❣️ #शुभदिनको_कामना #
13
36
117
@dear_ishu
@ishu🇳🇵
3 years
सबलाइ माया भए पुग्छ रे, म त गरिब छु, मलाइ त पैसा भए पुग्छ 😉 #शुभदिनको_कामना #
17
47
115
@dear_ishu
@ishu🇳🇵
3 years
पैसा नभएपछी आफ्नै हातले त गोजीको वास्ता गर्दैन भने आफन्त, छिमेकी र साथीभाई त परको कुरा हो !🙄🙄😎😎 # शुभ दिन्#
11
32
109
@dear_ishu
@ishu🇳🇵
3 years
Dear girls 😍 तिज आइसको भन दिदी बन्छौ कि बुनि 🤣🤣🤣 #शुभदिनको_कामना #
17
30
113
@dear_ishu
@ishu🇳🇵
3 years
आफ्नो बारेमा आफैलाई थाहा नभएको कुरा😔 दुनियाँ बाट सुन्न पाईन्छ यहाँ!! #शुभदिनको_कामना #
16
46
114
@dear_ishu
@ishu🇳🇵
3 years
"खाली पेट ले प्यार हैन ग्यास्टिक हुन्छ, त्यसैले जागिर खाउ काम गर पहिले "🤣 #शुभ दिन्#
17
24
112
@dear_ishu
@ishu🇳🇵
4 years
लोक सेवा तयारी गुरुप बन्यो ? इच्छुक को हि भए मेन्सन गर्नुहोस :::
20
10
111
@dear_ishu
@ishu🇳🇵
2 years
मरिहत्ते गर्न छाडिदिए मैले जस्तो परिस्थिति आउँछ तेस्तै जान्छ 😛😛😛
4
26
110
@dear_ishu
@ishu🇳🇵
2 years
घमण्ड अनि रिसले केही समय क्षणिक सुखको अनुभुति दिन सक्ला तर दिगो रूपमा असर आफैलाई हो!!😊😊 # शुभ दिन्#
17
28
113
@dear_ishu
@ishu🇳🇵
3 years
विवाह र पढाइ ...💑💑 कहिले पनि कसैको दबाबमा आएर नगर्नु ....!!😍😍 # शुभ दिन्#
8
23
109
@dear_ishu
@ishu🇳🇵
3 years
के फरक् पर्छ र खासमा म कस्तो छु जस्ले जस्तो सोच्यो उस्को लागि त त्यस्तै छु म #शुभदिनको_कामना #
16
31
110
@dear_ishu
@ishu🇳🇵
3 years
खेल सुधार्न राम्रो कोच र जिन्दगी सुधार्न राम्रो सोच आवश्यक पर्छ !! 🙂 # शुभ दिन!#
8
26
109
@dear_ishu
@ishu🇳🇵
1 year
याे देखेपछी थाहा भाे कि मेराे विहे गर्ने उमेर सकियाे मलाई बृद्द भत्ता दे सरकार🥰😂 #अझ ५ बर्ष को relationship रे 😂😂😭
26
9
104
@dear_ishu
@ishu🇳🇵
3 years
सोचे जस्तो जिन्दगी त बनाउन सकिन 🤔 अब खोजे जस्तो कहाँ पाइएला नि 😭😭😭
7
21
104
@dear_ishu
@ishu🇳🇵
2 years
सोझोपनको पनि परिक्षा लिने ब्यवस्था हुन्थ्यो भने मेरो नाम १ नम्बरमा पक्कै निस्किन्थो होला # शुभ दिन्#
11
15
109
@dear_ishu
@ishu🇳🇵
3 years
कोहि नराम्रो छ भने कहिले घृणा नगर्नुहोस ... किनकी जिन्दगी बुज्नेहरु मुहार होइन व्यबहार हेर्छन !!💘💘#शुभ बिहान्#
11
32
107
@dear_ishu
@ishu🇳🇵
3 years
प्रत्येक पाईलामा साथ दिने भनेको🤔 चप्पल ले मात्र हो अरुले त गफ नलगाए पनि हुन्छ🥀😏! #शुभबिहानी #
12
37
110
@dear_ishu
@ishu🇳🇵
2 years
“परिपक्कता उमेरले होइन,जीवनमा आइपरेका दुःखले बनाउँछ” 💖# शुभ दिन #
4
14
106
@dear_ishu
@ishu🇳🇵
3 years
भर नभएको जिन्दगीमा , रहर भने कति हो कति!!😥 #शुभदिनको_कामना #
19
46
105
@dear_ishu
@ishu🇳🇵
3 years
जिन्दगी गफले भन्दा पनि भोगाइ अनि अनुभवले जिउन सजिलो हुन्छ ।☺️# शुभ दिन्#
13
33
105
@dear_ishu
@ishu🇳🇵
3 years
राम्रो व्यवहारले मानिसलाई सधै खुशी दिन्छ र सम्मान प्रदान गर्दछ # शुभ दिन को कामना#
19
36
104
@dear_ishu
@ishu🇳🇵
3 years
रोएर जित्ने भनेको आमालाई मात्र हो । दुनियाँलाई जित्न त हास्नुपर्छ ।। #शुभ दिन को कामना#
11
32
105
@dear_ishu
@ishu🇳🇵
3 years
घमण्ड यति मात्र देखाऊ जति तिम्रो हैसियत छ , शिरले आकाश छोए पनि नबिर्सिनु कि खुट्टा जमिन मै हुन्छ……✍️ #शुभप्रभात #शुभदिनको_कामना #
12
30
107
@dear_ishu
@ishu🇳🇵
3 years
आँखाहरु पोखरी होइनन् ,तर पनि भरिन्छन्, मानिसहरु मौसम होइनन् ,तर पनि बदलिन्छन्!#शुभदिनको_कामना #
17
41
108
@dear_ishu
@ishu🇳🇵
3 years
भाग्यले ठगीएको म जति गरेपनी जस नपाउने मनभरी पिडा लिएर अनुहारमा हासो लिएर बाचेको छु ! ❣️🙏 #शुभदिनको_कामना #
15
30
105
@dear_ishu
@ishu🇳🇵
3 years
जीवनमा त्यति आश नी नगर्नु कि आश गर्दागर्दै निराश हुन परोस🙂 # शुभ दिन्#
10
25
102
@dear_ishu
@ishu🇳🇵
3 years
पढाइको घमण्ड छ भने आजै त्याग्नुस बजारमा सीप , शैली खोज्छ , मार्कसिट होइन #शुभ साझ्#
7
29
102
@dear_ishu
@ishu🇳🇵
3 years
इज्जत गर्न सिक बहिनिको के फरक पर्छ र तिम्रो होस् वा अरुको ।#ह्याप्पि_भाईटिका😍😍🤗🤗
8
17
100
@dear_ishu
@ishu🇳🇵
3 years
पैसा भन्दा ठूलो यो दुनियाँमा केही छोइन माया पिरिम यी सब भ्रम हुन # शुभ साझ्#
12
27
99
@dear_ishu
@ishu🇳🇵
3 years
धेरै प्रगति त गर्नु छैन मलाई, बस् आज Who are you ? भन्नेहरूलाई भोली How are you ? भन्ने बनाउन सकूँ ।। #शुभदिनको_कामना #
11
32
105
@dear_ishu
@ishu🇳🇵
3 years
,पैसा र रुपको घमण्ड कहिल्यै नगर्नु जुन सबै भन्दा अस्थाई हुन्छ। # शुभ दिन्#
5
28
101
@dear_ishu
@ishu🇳🇵
3 years
केही पाना च्यातिएका छन् जिन्दगीको किताब बाट , तिमीले खोजेको पाठ नभेटिन सक्छ #शुभदिनको_कामना #
12
35
104
@dear_ishu
@ishu🇳🇵
3 years
अपरिचित हुनुहुन्छ त के भो? हासेर बोल्दिनुस मित्रता बढेर जान्छ। #शुभ दिन्#
15
32
99
@dear_ishu
@ishu🇳🇵
2 years
संसार को सबै भन्दा ठुलोशक्ति भनेको सकारात्मक सोच हो #शुभ दिन #
9
27
102
@dear_ishu
@ishu🇳🇵
4 years
छाडेर गएको २ बर्ष भैसकेछ, अझैपनी उस्को याद हट्दैन्😒 कति जिद्दी रहिछ उस्का यादहरु💔 #शुभबिहानी #
6
16
101
@dear_ishu
@ishu🇳🇵
3 years
प्रत्येक पाईलामा साथ दिने भनेको🤔 चप्पल ले मात्र हो अरुले त गफ नलगाए पनि हुन्छ🥀😏! #इशु#शुभ दिन्#
4
37
100
@dear_ishu
@ishu🇳🇵
3 years
याे मन उस्कै खाेजिमा छ जुन पाउन सक्दैन ।।। #डियर सस्कारी!# शुभ दिन्#
12
22
98
@dear_ishu
@ishu🇳🇵
3 years
बुवाआमाको हात थाम्ने हिम्मत राख्नुस्, दुनियाँको पाउ छुने दिन कहिले आउँदैन!❣️🙏 #शुभदिनको_कामना #
17
40
100
@dear_ishu
@ishu🇳🇵
3 years
वास्तविक औकात त तिम्रो सोचले बताउछ सोच ब्रान्डेड कपडाले होइन # शुभ दिन #
13
28
99
@dear_ishu
@ishu🇳🇵
3 years
कोहि नराम्रो छ भने कहिले घृणा नगर्नुहोस ... किनकी जिन्दगी बुज्नेहरु मुहार होइन व्यबहार हेर्छन !!💘💘#शुभ दिनको कामना#
11
40
101
@dear_ishu
@ishu🇳🇵
3 years
भाग्यमै लेखेको छैन भने कसैको तस्बिर मुटुमा सजाउदैमा आफ्नो बनाउन नसकिदो रहेछ।।🥀❤# शुभ दिन्#
11
19
96
@dear_ishu
@ishu🇳🇵
3 years
कोहि नराम्रो छ भने कहिले घृणा नगर्नुहोस ... किनकी जिन्दगी बुज्नेहरु मुहार होइन व्यबहार हेर्छन !!💘💘# शुभ दिन को कामना #
7
28
100
@dear_ishu
@ishu🇳🇵
3 years
मेरो इच्छाहरु त हजारौं छ तर, जरुरत मात्र तिमी नै हौ😔 #आमा बुबा ❤️❤️# शुभ दिन्#
8
26
97
@dear_ishu
@ishu🇳🇵
3 years
कहिलै निराश नहुनू, ज़िन्दगी जताबाट पनी सुरु हुन सक्छ ।। #सुभ_प्रभात 🌳🍀🌳
17
22
99
@dear_ishu
@ishu🇳🇵
3 years
अप्ठ्यारोमा कसैले साथ दिदैन महोदय छाता ओढ्नेलाई बाछिटाले रुझाएको छ। #शुभ दिन्#
13
37
96
@dear_ishu
@ishu🇳🇵
3 years
फुर्सदमा बोल्ने साथीहरु भन्दा फुर्सद निकालेर बोल्ने साथीहरू काे निकै सम्मान गर्छ यो मनले #शुभ दिन्#
3
35
97
@dear_ishu
@ishu🇳🇵
3 years
खोजेको, रोजेको, सोचेको जस्तो नहुदो रहेछ जिन्दगी 💔 #शुभ बिहान #
12
32
97
@dear_ishu
@ishu🇳🇵
3 years
थाहा छैन के हुँदै छ , म हास्दै छु ,मन रुदै छ !😔 #शुभ दिनको कामना #
9
18
99
@dear_ishu
@ishu🇳🇵
4 years
गरिब को घरमा दुई छाक मिठो खान नपाइएला तर जुनि भरी को लागि चोखो माया अवश्य पाइन्छ ✊✊✊ #शुभ बिहान् #
9
28
98
@dear_ishu
@ishu🇳🇵
2 years
#कडा मेहनत गर ,अनुसासित बन, धैर्य गर्दै गर, तिम्रो पनि समयआउने छ ।❣️❣️❣️ शुभ - दिन )
11
14
97
@dear_ishu
@ishu🇳🇵
3 years
अलि कमजोर हुनु पर्छ आफ्नै आँखाले त चस्मा खोज्छ, तिमी आफन्तको कुरा गर्छौ... #शुभदिनको_कामना #
11
28
93
@dear_ishu
@ishu🇳🇵
3 years
लोकसेवा दिने कोहि हुनुहुन्छ ?? स्पेसमा छलफल गरौ क्विज यदि हुनुहुन्छ भने गुरुप मा छलफल गरौ
14
20
96
@dear_ishu
@ishu🇳🇵
3 years
Airport जस्ताे बनाउनु छ जिन्दगी, अाउने हास्दै अाउन् त जाने रूदै जाउन् #शुभदिनको_कामना #
17
26
93
@dear_ishu
@ishu🇳🇵
3 years
ट्विटरमा दुइ चार जना बोकाहरु छन जो केटिहरुका मात्रै ट्विट रिट्विट गर्छन |
18
13
95
@dear_ishu
@ishu🇳🇵
3 years
सफलताको लागि एक्लै हिड्नु पर्छ मान्छेहरु ज्ञान दिन्छन साथ हैन । #सत्यता♥️🙏# शुभ दिनक कामना#
14
37
93
@dear_ishu
@ishu🇳🇵
3 years
सोंचेजस्तो सजिलो कहां छ र जिन्दगी, संघर्ष गर्दै जादां कहिले "मेहनत"पुग्दैन त कहिले "भाग्य"😥 #शुभदिन❤️
8
23
94
@dear_ishu
@ishu🇳🇵
3 years
आमा बाबुको निस्वार्थ प्रेम भन्दा अरु कसैको प्रेम महान हुन सक्दैन #नेपाली बाबू आमा प्रती नमन # शुभ दिनको कामना #
6
28
95
@dear_ishu
@ishu🇳🇵
3 years
भोलीको दिन के हुन्छ थाहा छैन😑 तर पनि जिन्दगी भोलीको आशमा नै बित्दै गएको छ 😌❤️# शुभ दिन्#
9
27
94
@dear_ishu
@ishu🇳🇵
3 years
समयको महत्व समयले सिमा नागेपछि था पाएर के गर्नु?? #शुभदिनको_कामना #
18
37
95
@dear_ishu
@ishu🇳🇵
4 years
कि मिठो बोलेको राम्रो कि बोल्दै नबोलेको...... #शुभबिहानी #
12
18
95
@dear_ishu
@ishu🇳🇵
3 years
पैसा भिक मागेर पनि मिल्न सक्छ तर इज्जत त कमाउनै पर्छ।। #शुभ दिन्#
7
17
93
@dear_ishu
@ishu🇳🇵
3 years
जिन्दगिमा आफ्नोपन त धेरैले देखाउछ्न तर वास्तबमा आफ्नो को हो त्यो त समय ले देखाउछ # शुभ दिन्#
7
24
94
@dear_ishu
@ishu🇳🇵
3 years
हर कोहिको भाग्यामा माया गर्ने मान्छे हुदैन यदि तिम्रो भाग्यमा छ भने सम्हालेर राख🤗 #शुभदिनको_कामना #
9
26
95
@dear_ishu
@ishu🇳🇵
2 years
प्रशंसा गर्नु ठूलो कार्य होइन, प्रशंसा कमाउनु ठूलो कुरा हो ।।।# शुभ दिनको कामना#
5
16
92
@dear_ishu
@ishu🇳🇵
3 years
तस्बीर देखेरै मायाँ पिरिम लाईन्न सुटुक्कै तस्बीर दिल मा सजाइन्न खोेज यहाँ बरु भगवान भेटिन्छन् ट्विटरमा कालाकाली देख्न पाईन्न😂 #शुभबिहानी #
15
31
92
@dear_ishu
@ishu🇳🇵
3 years
धेरै mobile चलाउदा आँखा बिग्रिन्छ रे😑 त्यसैले म एउटै मात्र mobile चलाउछु😹 #शुभ दिन्#
14
29
94
@dear_ishu
@ishu🇳🇵
3 years
मलाई फुलको बाटो हिड्नु छैन✋ काँडाको बाटो नै होस् तर साथ मेरि आमाको होस् !! # आमा #शुभदिनको_कामना #
15
35
93
@dear_ishu
@ishu🇳🇵
3 years
सबैको नसिबमा प्रेम लेखेको हुदैन... जसको नसिबमा लेखेको हुन्छ 💑💑 उसले नजिकै भएरनि देखेको हुदैन ...!!💔💔 #शुभदिनको_कामना #
17
23
93
@dear_ishu
@ishu🇳🇵
4 years
नोटले परिवर्तन भएको मान्छे भन्दा चोटले परिवर्तन भएको मान्छे बढि खतरनाक हुन्छ्न रे।।😋😋# शुभ बिहान #
5
25
95