Ananta Koirala Profile Banner
Ananta Koirala Profile
Ananta Koirala

@anantabrt

37,223
Followers
1,392
Following
2,341
Media
90,662
Statuses

A learner. Change is natural, so I am. Every day I Learn, Unlearn and Relearn. Mostly Sarcastic. Once a Online Correspondent. Media enthusiast.

Nepal
Joined May 2010
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@anantabrt
Ananta Koirala
7 years
नेपालमा सबैभन्दा गाह्रो चाहिँ बानर सेना र हनुमानहरुलाई नै र’छ। श्रीरामले कुनबेला कोसँग झ्याप्पै अँगालो हाल्नुहुन्छ पत्तो हुँदैन :)
15
242
509
@anantabrt
Ananta Koirala
2 years
नाबालिगले घरमै बोलाएर ढोका आफैंले बन्द गरेर यौन सम्पर्कको लागि आग्रह गरेकै भएपनि कानुनको नजरमा त्यो बलात्कार हो। यति कुरा बुझे धेरै दिमाग दुखाउनु पर्दैन।
47
224
1K
@anantabrt
Ananta Koirala
6 years
यो भिडियो बनाउनेलाई मेरो तर्फबाट यो बर्षको उत्कृष्ठ क्रियटिभिटी अवार्ड 🙏😂😂 तीजको लहर आयो बरी लै :)
31
392
905
@anantabrt
Ananta Koirala
3 years
नेपाली जनता भेडा हुन्- गणेशमान सिंह बा कहिल्यै गलत हुँदैनन्- प्रकाशमान सिंह
13
142
734
@anantabrt
Ananta Koirala
4 years
तिम्रा हनुमानका विरुद्ध जाहेरी लिन नमान्ने तर तिमीलाई केही भन्ने बित्तिकै मान्छे पक्रेर थुन्ने। तिमी श्री ३ राणा हौ? कानुन तिम्रो खल्तीको खोस्टो हो?
14
191
727
@anantabrt
Ananta Koirala
2 years
के यो देशमा आफ्नो आँगन नहुनेले अन्न सुकाउनै नपाउने हो? यो देश ठूलो कम्पाउण्ड भएका मान्छेहरुका लागि मात्र हो? सडकमा अन्न नसुकाउनू भनेर हुन्छ? विकल्प दिनु पर्दैन? 😡
@Arjun_jee
Arjun Pokhrel
2 years
रोडमा कोदो सुकाउने र ट्राफिक प्रहरीका कुरा !
21
43
363
397
97
702
@anantabrt
Ananta Koirala
3 years
बुद्ध एअरले आफ्ना जहाज राम्रोसँग चेकजाँच नगरी उडाएर यात्रुको जीवनमाथि खेलवाड गरेको भन्ने लाइनबाट कतै रिपोर्टिङ आयो त? एकैदिन दुईवटा जहाजमा समस्या देखियो। असुरक्षित उडान भनेर त कसैले लेखेनन् क्यार, सबै पाइलटकै प्रशंसामा व्यस्त छन्। जताततै हिरो चाहिएको छ हामीलाई।
26
91
589
@anantabrt
Ananta Koirala
3 years
परीक्षा रोकेर जात्रा गर्ने देश त नेपाल मात्रै होला है संसारमा 😃
16
71
570
@anantabrt
Ananta Koirala
5 years
प्रनेश गौतम (मिम नेपाल)को पक्राउलाई लिएर नबोल्ने तर हिरोइनको कट्टुको फोटो खिच्न नपाउँदा प्रेस स्वतन्त्रता हनन भयो भनेर कोकोहोलो गर्ने छलचित्र पत्रकारहरुलाई पनि चिनिराखौं है यही बेला।
9
171
539
@anantabrt
Ananta Koirala
2 years
केपी ओलीले मान्छे नै तोकेर रवि लामिछाने र रविन्द्र मिश्रहरुलाई भोट नहाल, यीनको सिद्धान्त केही छैन, एउटा मुला जैरै पत्रकार देश बनाउँछु भन्छ भन्दै खिसी गर्दै भाषण गर्न मिल्ने अनि जनताले केपी ओलीलाई #NoNotAgain भन्न किन नपाउने?
20
112
543
@anantabrt
Ananta Koirala
4 years
गिद्धहरु फूलतिर हेर्दैनन्, सिनो मात्र हेर्छन्- परराष्ट्रमन्त्री सम्भवत: सरकारको मन्त्रीले आफै सम्मिलित सरकारका मन्त्रीलाई योभन्दा तल्लोस्तरको गाली गरेको अहिलेसमेम कहीं कतै पनि सुनिएको थिएन 😛
18
164
539
@anantabrt
Ananta Koirala
2 years
यति गफ त १० स्याङ्जालीले नि दिन सक्दैनन्, सच्चा झापालीको परिचय नै ओल्बा हुन् भनेर रामनाथ गुरूले दाहिने हातको चोरी औंलोले देब्रे ओठमा चेपेको सुर्ती निकालेर फुत्त फाले 😁
96
78
529
@anantabrt
Ananta Koirala
2 years
हो यसरी हो बंगारामा हान्ने। भेटेको बेला यसैगरी बंगारामा हान्दै गरुम्, यिनीहरुको फोहोरको राजनीति कतिसम्म टिक्छ अनि हेर्न रमाइलो हुन्छ 😁
Tweet media one
10
80
521
@anantabrt
Ananta Koirala
7 years
प्रकाशमान सिंहलाई भोट दिने जनतालाई देखेर नै होला गणेशमानले जनतालाई मुर्ख भन्या 😏
15
172
500
@anantabrt
Ananta Koirala
8 years
यो हो गोल, हेर्नुस् रिप्लेमा। नेपाल-१, मकाउ-० #AFCSolidarityCup #final
13
275
500
@anantabrt
Ananta Koirala
2 years
मेयर सा’बले यसरी पानी नै पिउन नसक्नेगरी चैं नठोक्नु पर्ने हो। खैर ! 🫢
Tweet media one
18
67
495
@anantabrt
Ananta Koirala
4 years
सामान्य किराना पसल जम्मा दुई घण्टा खोल्न दिने अनि भाटभटेनी दिनभरी खोल्न दिने। भाटभटेनीमा चामल, दाल, तरकारी किनेर खानसक्ने कति प्रतिशत मान्छे होलान् काठमाडौंमा? यो सरकार गरीबका लागि होइन ☹️
30
109
482
@anantabrt
Ananta Koirala
4 years
तपाइँहरु सरकारको चाकरी गर्नुस्, तलुवा चाट्नुस्, मुखमा एक टुक्रो रोटी च्यापेर अगाडि पछाडि पुच्छर हल्लाउँदै चुइँचुइँ चुइँकिनुस्। तर सरकारलाई प्रश्न सोध्दा, हिसाब माग्दा तपैंको अंश, बपौतिको हिसाब मागेको नठान्नुस्। सरकार कसैको बपौति वा पेवा हैन।
15
76
479
@anantabrt
Ananta Koirala
5 years
आजको सबैभन्दा मन परेको समाचार: मेलम्चीको बाँकी कामको ठेक्का प्रचण्डका घरबेटीलाई। गणतन्त्र त प्रचण्डज्यूलाई नै फापेको छ।
11
81
477
@anantabrt
Ananta Koirala
4 years
तीनजना अध्यक्ष भएपछि प्रधानमन्त्री र राष्ट्रपति दुईदुईजना बनाऔं। त्यसले नि विवाद नमिले सभामुख र राष्ट्रियसभा अध्यक्ष पनि दुईदुईजना बनाउन मिल्छ। जसरी हुन्छ सबै मिलौं, मिलेरै लुटौं।
14
79
475
@anantabrt
Ananta Koirala
4 years
श्यामशरण काठमाडौंको मेरियटमा भन्नुभन्दा पनि श्यामशरणलाई भेट्न मेरियट को को पुगे? श्यामशरण ककसको घरमा पुगे? श्यामशरणलाई ककसले भेट्न मानेनन् भन्नेतिर बढी विचार गर्नुपर्ला। नेपाली नेताहरुको ह्याऊ छ भने लौ श्यामशरणलाई नभेटेर देखाउनुस् त।
22
62
463
@anantabrt
Ananta Koirala
5 years
आलमको बर्बरता र क्रुरताका खबर पढेपछि पनि आलमलाई तुरुन्तै पार्टीको साधारण सदस्यता खारेज नगर्ने हो भने कांग्रेस भन्ने पार्टीका पदाधिकारी/के.सहरुले सामूहिक आत्महत्या गरे हुन्छ। आत्महत्या दुरुत्साहन गरेकोमा म जेल जाम्ला बरु।
9
131
461
@anantabrt
Ananta Koirala
7 years
फेसबुकमा खिलामणि पन्थीको फेसबुकमा भेटेको गोरखाको यो भजन नाच, यो नाच सिक्न मन लाग्यो। जति हेऱ्यो उति उर्जा आउने।
35
177
455
@anantabrt
Ananta Koirala
7 years
कमल थापाका बारे धेरै बोल्नै पर्दैन। यो भिडियोले उनको बारे सबै कुरा भन्छ। कमल थापा भर्सेज् सुवास नेम्बांग- महोदय भर्सेज् मान्य सदस्य :)
16
354
435
@anantabrt
Ananta Koirala
7 years
विनोद चौधरीको सम्पति १९ अर्ब बढ्यो रे। कसैले चौधरी साहेबलाई सोधिदिनुस् न, त्यो रकममा राष्ट्रलाई तिर्नुपर्ने कर नतिरेको रकम कति हो? मलाई त ब्लक गर्स्या छ 😏
28
87
437
@anantabrt
Ananta Koirala
4 years
यी गगन थापा र डाक्टर रामेशलाई देश निकाला नगरी कोरोना संक्रमणबाट देश पार लाग्दैन। यसो गरौं र उसो गरौं भन्दै सिकाएर बस्छन्। यो पनि भएन भन्छन्, त्यो पनि भएन भन्छन्। हेलो सरकार, दुईजनालाई नेपाल एअरलाइन्सको जहाजमा हालेर यता पठाइदे, म क्वारेन्टाइनमा राख्दिम्ला 😃
37
50
428
@anantabrt
Ananta Koirala
6 years
ओली वंशको साधारणसभा प्रम निवासमा गर्ने प्रम ओली र आफ्नी छोरीको बिहे अख्तियार परिसरबाट गर्ने लोकमानसिंह कार्कीमा फरक के भयो त भक्ति सन्देश समूहज्यू?
12
129
421
@anantabrt
Ananta Koirala
7 years
मलाई धेरै त हैन तर दिपक मनाङ्गेले चुनाव जितेर मन्त्री बनेर मन्त्रीपरिषद बैठकमा गोली चलाएको समाचार पढ्न मन छ हेर्नुस्।
24
114
409
@anantabrt
Ananta Koirala
3 years
आफ्नो पार्टी ब्रम्हनालमा पल्टेको छ, सभापतिको तजबीजका भरमा सरकार/पार्टी चलेको छ। अनि एमालेलाई ट्र्याकमा ल्याउनुपर्छ भन्दै भाषण। ए गगन दाजु, त्यो एमालेलाई बरालिनै छोड्देर आफ्नो पार्टी सम्हाल्नुस् यार 🤭
22
58
410
@anantabrt
Ananta Koirala
3 years
पहिल्यै कसैले भनिसकेको कुरी म पनि दोहोऱ्याउँछु- सलह पसेको धान र कम्युनिष्ट पसेको मुलुक उँभो लाग्दैन।
23
71
405
@anantabrt
Ananta Koirala
4 years
नेपालका सच्चा मजदुर भनेका श्री @BishnuRimal ज्यु हो। वहाँ अहिले पनि दिनको १८ घण्टाभन्दा बढी मजदुरी गरिरहनु भएको छ। आफूले मजदुरी गरेरै वहाँले आफ्नै प्रयासमा १ हजारभन्दा बढी मजदुरलाई विदेश भ्रमण गराइसक्नु भएको छ। मे १ को अवसरमा हार्दिक नमन, दाजु 🙏
8
68
410
@anantabrt
Ananta Koirala
1 year
बालेन शाहको अराजकताकोबारे सेतोपाटीमा छापिएको लेख र त्यसपछिको सम्पादकीय पढेपछि फेरि अर्को लहरो लेख्न मन लाग्यो। म बालेन शाहको समर्थक होइन। तर एउटै पत्रिकामा छापिएका लेख र सम्पादकीयपछि को हो त अराजक भन्नेबारे मेरो टिप्पणि- यो लहरोमा-
17
120
409
@anantabrt
Ananta Koirala
5 years
नेपाल प्रहरीको महिला सेल, राष्ट्रिय महिला आयोग भन्ने चैं वागमतीमा लगेर सेलाइदिए हुन्छ। कानुनी राज्य: माइ फूट।
6
91
395
@anantabrt
Ananta Koirala
6 years
श्री मिनेन्द्र रिजालज्यू, अहिले आएर भारतले लगाएको नाकाबन्दी भनेर भाषण ठोकिरहँदा तत्कालिन सन्चारमन्त्री तथा सरकारको प्रवक्ताको हैसियतमा नेफ्टा अवार्ड कार्यक्रममा कतारको दोहामा पुगेर भारतीय नाकाबन्दीबारे के भाषण गर्नुभएको थियो सम्झिनुहोला।
14
105
392
@anantabrt
Ananta Koirala
4 years
अरु देशका प्रमहरु दिनदिनै स्वास्थ्य र आर्थिक विज्ञहरुसँग छलफल गर्छन् र जनतालाई दिनदिनै प्रगति सुनाउँछन्। पत्रकारका प्रश्नको सामना गर्छन्, जवाफ दिन्छन्। हाम्रा होइबक्सिन्छ प्रम- १५/१५ दिनमा उठिबक्सिन्छ, हुकुम बक्सिन्छ र फेरि सुकला भइबक्सिन्छ।
23
101
391
@anantabrt
Ananta Koirala
2 years
हेर्दै जानुहोला, त्यो महानगरका जनप्रतिनिधिले अलि समयपछि बैठक लाइभ गर्नु गलत भनेर नारा जुलुस् गर्छन् 😁
15
39
390
@anantabrt
Ananta Koirala
5 years
जापानको एउटा शहर होक्काइदोमा आपतकालीन अवस्था घोषणा गरिएको छ। सोमबारदेखि विद्यालय बन्द गर्न सरकारले उर्दी जारी गरेको छ। भीडभाड हुने किसिमका कुनै पनि कार्यक्रम नगर्न भनेको छ। र, यहीबेला नेपाल एअरलाइन्सबाट २५ जनाको सरकारी टोली भत्तासहित टोकियो भ्रमण गर्ने रे। सही छ सही 😀
16
59
380
@anantabrt
Ananta Koirala
6 years
श्री तरुण दल, तिम्रो माउ पार्टीले मेडिकल शिक्षाको क्षेत्रमा निजीकरणको नाममा यो विकृति नभित्र्याएको भए आज डा. केसी अनशन बस्ने पर्दैनथ्यो। अहिले गोविन्द केसीको नामलाई बदनाम त नगरिदेऊ ।
11
147
379
@anantabrt
Ananta Koirala
8 years
गगनको ठाउँमा माओवादी वा एमालेका स्वास्थ्यमन्त्री हुन्थे र केसीको अनशन १६ दिन पुग्थ्यो भने हरेक दिन नालायक मन्त्री भनेर सम्पादकीय आउँथे।
10
227
386
@anantabrt
Ananta Koirala
2 years
प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र शंशांक कोइराला तीनैजनाले यो चुनाव हार्नुपर्छ भन्ने एकसुत्रिय माग छ आफ्नो त 😋 शेबदेलाई सभापति बनाउन गरेको योगदानको कदर चुनाव हराउँदा मात्रै हुनेछ 🙏🙏
18
43
389
@anantabrt
Ananta Koirala
4 years
शुरुमा हामीले पर्याप्त तयारी गरेको छौं, हिमाली हावा खाएका हाम्रो ‘इम्युन‘ प्रणाली बलियो छ, तातोपानी पिउँदै हाच्छ्यूँ गर्दै गरे यो केही नि होइन भन्दै हरेक दिन जनतालाई भ्रममा राखेको कसले हो? अनि अहिले जनता संवेदनशील भएनन् भन्न लाज हुँदैन?
16
99
379
@anantabrt
Ananta Koirala
5 years
नेपाल गरीब देश हो भनेर गलत बुझाइॅंदैछ विश्वलाई। जुन देशमा प्रधानमन्त्रीको जन्मदिनको केक हेलिकोप्टरबाट डेलिभरी गरिन्छ, त्यो देश कसरी गरीब? हाम्रो मानसिकता गरीब हो। गरीब मानसिकता त्यागौं।
7
52
380
@anantabrt
Ananta Koirala
5 years
भिडियोमा चक्कु देखायो रे। हँसाता है भाइ। फिल्ममा हिरोले बन्दुक चलाएर भुटुटु मान्छे मारेको, बलात्कार गरेको दृश्य देखाएर समाज भाँडेको भन्दै फिल्म बनाउनेहरुलाई साइबर क्राइममा हाल्दिम् न त ब्रोहरु।
7
92
376
@anantabrt
Ananta Koirala
4 years
दाजुसॅंग फोनमा कुरा गर्दै थिएँ। उसले भन्दै थियो- हामी बडा गज्जबका मान्छे हौं। कोही कोरोनाको संक्रमित भेटियो भन्ने सुनियो भने कोरोना संक्रमित मान्छे कस्तो हुँदो र’छ भनेर हेर्न भीड लागेर जान्छम्। होइन भन्न सकिएन 😂
10
71
373
@anantabrt
Ananta Koirala
4 years
महिला राष्ट्रपति भनेर, महिला सभामुख भनेर महिला न्यायधिश भनेर, महिला मन्त्री भन्दै वाह वाह गरेर मात्र नहुने रहेछ। वहाँहरुले महिलाकै बारेमा बोलेका कुरा, गरेका व्यवहार, फैसला सबै हेर्दा कुनै पुरुषभन्दा कम देखिनु भएको छैन।
5
85
377
@anantabrt
Ananta Koirala
6 years
गणेश लामालाई पक्राउ गर्रेको दुईदिनसम्म पनि कांग्रेस चुपचाप लागिरा’छ, कांग्रेस बिग्रेछ कि भन्ने लागिराथ्यो। आजबाट जागेछन्। बल्ल ढुक्क भइयो पार्टीले आफ्नो लाइन छोड्या रैन्छ। देर आए, दुरुस्त आए।
10
99
372
@anantabrt
Ananta Koirala
2 years
काठमाडौं महानगरबाहेक उपत्यकाभित्रका मेयरहरु कहाँ छन्? फोहोर व्यवस्थापनका बारे उनीहरु के गर्दैछन्? ती कुन पार्टीका हुन्? तिम्रा दाजुहरुलाई चैं प्रश्न गर्नुपर्दैन?
12
76
370
@anantabrt
Ananta Koirala
4 years
हिजोसम्म सबै सम्झौता असल नियतले गरिएको भन्ने, कानुन सम्मत भन्ने अनि आज फेरि सम्झौता रद्ध गर्ने। सिनो खाँदा नि अलि ताजा खाने गर्नुस् न साहेबहरु। कुहिएको सिनो खाँदा त हैजा लाग्ला नि।
11
106
367
@anantabrt
Ananta Koirala
5 years
नेवि संघ र नेपाली कांग्रेसका प्रवक्ता @bishwaprakash77 मार्फत् कांग्रेसलाई मेरो प्रश्न छ- ७० करोड कमिशन काण्डको अडियो लेखासमितिले सुनेर पनि किन चुपचाप बसे समितिका सदस्यहरु? कांग्रेसले समितिका सदस्य सांसदलाई कार्बाही कहिले गर्छ? स्पष्टिकरण सोध्यो?
18
82
363
@anantabrt
Ananta Koirala
5 years
दुबइको महँगो होटलमा बसेर फर्किने बित्तिकै ज्ञानेन्द्रलाई नागार्जुन दरबारबाट निकाल्छु भन्नुको अर्थ आफ्नोलागि खुमलटारको घर सानो भयो भनिबक्सेको त होला नि महाराजाले।
11
87
363
@anantabrt
Ananta Koirala
4 years
बेलाबेला ओल्बालाई ‘महाराज, हजुर यो देशको प्रधानमन्त्री होइबक्सन्छ‘ भनेर रिपोर्ट गर्दिने गरौं है। नत्र फेरि ‘म प्रधानमन्त्री भएको कसैले रिपोर्ट नै गरेनन्‘ भन्दिनुहोला 😎
4
53
358
@anantabrt
Ananta Koirala
6 years
नेक्पाका सांसद विरोध खतिवडाको प्रश्नमा मेरो सहमति छ- हरेक बलात्कार, हत्याका लागि छुट्टैछुट्टै छानबीन आयोग बनाउनु पर्ने भए त्यै कामको लागि भनेर स्थायी संस्था किन राखेको? किन तलब खुवाएको??
8
70
356
@anantabrt
Ananta Koirala
7 years
आफ्नी श्रीमतीलाई समानुपातिकमा राखे जनता बिच्किने आफ्नै श्रीमतीलाई सांसद बनायो भनेर, अर्काकी श्रीमतीलाई सांसद बनाए आफ्नी श्रीमती बिच्किने। नेतालाई पनि ��ाह्रो छ बाबै 😏
4
64
354
@anantabrt
Ananta Koirala
4 years
बढी बोलेको भए बढी बोलिस् भन्नुहोला साहेबहरु। तर सुदूरपश्चिममा डाक्टर लैजान सरकारले नेपाल एअरलाइन्सको विमान चार्टर नगरेर किन यति एअरलाइन्सको विमान चार्टर गरेको होला? कि नेपाल एअरलाइन्ससँग सुदूर पश्चिम जाने विमान छैनन्? 🤔
28
47
359
@anantabrt
Ananta Koirala
2 years
रवि लामिछाने, ज्ञानेन्द्र शाही। ओहो ! भविश्यमा हुने प्रतिनिधि सभाको बैठक सम्झेरै रोमाञ्चित हुन थालिसकियो। नाकका डाँडी भाँच्छन् होला घुमेर हानेर 😁
26
30
358
@anantabrt
Ananta Koirala
6 years
अझै पनि होटल, रेस्टुराँ, क्याफेमा छिरेर प्रहरी जोडी पक्रिन्छ। बरु कामै नभए काठमाडौंका सडक बढार्न लाउनू नि हो प्रहरीलाई।
19
82
355
@anantabrt
Ananta Koirala
5 years
‘म नेपाली हुॅं, म विदेशमा बस्छु। तर, म एनआरएन हैन।’ समयले यस्तो घोषणा गर्ने दिन ल्यायो हेर्नुस् 😃
15
33
343
@anantabrt
Ananta Koirala
5 years
हेर्नुस्, एनआरएन भनेका आफू जन्मेको देशको र अर्को देशको गरेर दुईटा नागरिकता बोक्न पाउनुपर्छ भन्ने संस्था हो। म भन्छु, एकपटक आफ्नो देशको नागरिकता छोडेर अर्को देशको नागरिक भैसकेकालाई पुन: नागरिकता दिनु हुॅंदैन।
14
57
346
@anantabrt
Ananta Koirala
5 years
नेकपा सरकारका होनहार, मृदुभाषी, हँसिला र रसिला, देश र जनताको समृद्धिका लागि दत्तचित्त आदरणीय श्री गोकुल बाँस्कोटाको भन्दै चौधरी ग्रुपले लाइसेन्स नपाएको बदला लिनको लागि फसाउन डक्टरेट अडियो बाहिर ल्याएको बुझिएको छ- बजरंगबली तथा समस्त वानरसेना, गोकुलधाम सोसाइटी।
19
60
347
@anantabrt
Ananta Koirala
6 years
आश गरिएका युवा नेताहरु मध्येका गगन थापा र रविन्द्र अधिकारीले अहिलेसम्म पद पाउँदा पनि आफ्नो इमेजलाई डुबाइहालेका छैनन्। ती विश्वप्रकाश शर्मा दाजु चैं कांग्रेस प्रवक्ता भएपछि डामाडोलै भएजस्तो लाग्यो।
16
43
334
@anantabrt
Ananta Koirala
6 years
यता सुन्नुस् है हजुर ! शहरमा पार्क बनाउन नसकेर, बाटाका पेटी बनाउन नसकेर फ्लेक्स बनाएर टाँग्नेहरुले देशमा रेल लेराउँछन् भनेर पत्याइदिनु परिने मात्र हैन कि बोल्दिनु लेख्दिनु नि पर्ने रे 🤗
5
81
337
@anantabrt
Ananta Koirala
3 years
पठाउँदा नेपालको राजदूत बनाएर पठाएको, फर्किँदा चीनको राजदूत भएर फर्किनुभएछ। हुनत उता बसुञ्जेल यता वागमतीमा धेरै फोहोर बगिसक्यो 😋
11
21
340
@anantabrt
Ananta Koirala
2 years
महेश बस्नेत पछि कांग्रेसका सचेतकको पालो। थुक्क नालायकहरु हो, तिमीहरु डाडुमा डुबेर ज्यानको आहुति देओ। लाज शरम पचेकाहरु 😡
16
49
343
@anantabrt
Ananta Koirala
5 years
मैले बारम्बार भन्दै आएको हुॅं, पेशा/व्यवसायि��ता एक ठाउॅंमा होला तर अमानवीय अपराध गर्नेका पक्षमा वकालत गर्नेप्रति कहिल्यै सम्मान रहन्नॅं। जत्तिसुकै ठूला वकिल हुन्, शम्भु थापा सॅंधै त्यस्तै मुद्दा लड्दै आएका छन्।
17
40
337
@anantabrt
Ananta Koirala
7 years
वहाँ हुनुन्छ काठमाडौं महानगरका पूर्व मेयर। यो हेर्दा कृपया उभिइरहनुभएको छ कतै अडेस लागेर बस्नुहोला, लड्न सकिन्छ 😂
86
187
334
@anantabrt
Ananta Koirala
5 years
गायकलाई समाउन उजुरी दिनै पर्दैन नेपाल प्रहरीलाई। तर बलात्कारको उजुरी गर्दा घट्नास्थल जाॅंदैन प्रहरी, पीडित आफैं प्रहरी कार्यालय पुग्नुपर्छ। अझ उजुरी दिइसकेपछि पनि प्रहरीले आफ्नो अनुकूल मिलाएर बल्ल अनुसन्धान शुरु गर्छ। देश 😢
10
80
340
@anantabrt
Ananta Koirala
1 year
अम्रिकाका राष्ट्रपतिलाई तँ अयोग्य छस्, तैंले मान्छे मारिस् भन्दा त्यहाँको प्रहरी के हेरेर बसेको होला? केहीकेही कुरा त हाम्रोजस्तो सानो देशबाट नि सिके हुन्छ त। ए @PM_nepal_ , उता बोल्ने जनताको मुख कसरी थुन्ने भन्ने टिप्स दिनुस् त 😋
11
108
336
@anantabrt
Ananta Koirala
2 years
ए कांग्रेसी हो, तिम्रा पार्टीका सभापति अर्थात् अहिलेका प्रधानमन्त्री तिमर्का दाजुले गभर्नर हटाउन सहमति दिएका हैनन्? मन्त्रीपरिषदको बैठकको छलफल नै रोकेका हैनन्? अनि तिम्रा दाजुको नैतिकताको चैं कुरा गर्नुपर्दैन? नकच्चरोपनको हद हुन्छ कि हुँदैन काकाहो?
5
54
333
@anantabrt
Ananta Koirala
6 years
- एकजना राष्ट्रपति बोक्न डेढ अर्बमा नयाँ हेलिकोप्टर किनियो। - एकपटकमा १३ सय यात्��ु बोक्ने जनकपुर-जयनगर चलाउन १ अर्बमा दुईटा पुराना रेल किन्ने तयारी। देश कसको हो र कसका लागि कुन गुणस्तर र कति खर्च गरिन्छ भन्ने जान्न यत्ति काफी छ।
5
76
325
@anantabrt
Ananta Koirala
3 years
दिनका २०० मान्छे मर्दा नदेखिएको समवेदना एकजना नेताको मृत्यु हुँदा छताछुल्ल देखिएको छ। कसैको मृत्यु प्रिय हुँदैन, न त नेता न त जनता। शक्तिमा भएकाहरु विगतदेखि संवेदनशील भएका भए पक्कै पनि यी समवेदनाका सन्देश कम हुने थिए। समय अझैं बाँकी छ, चेतौं। नत्र यस्ता समवेदना अझै बढ्छन्।
4
89
331
@anantabrt
Ananta Koirala
4 years
समाचार भन्छ- प्रधानमन्त्रीले आफैं दाह्री काट्नुभयो। म भन्छु- बिरामी भएकाबेला समेत आफैले दाह्री काट्नुपर्ने भए ती हन्मानलाई तलब किन दिएको? 😃
15
32
325
@anantabrt
Ananta Koirala
6 years
लुटनसम्म लुट गीतको बारेमा युवा संघका अध्यक्षका एकदुइटा अन्तर्वार्ता हेरियो, तर्क र टिप्पणी सुनियो। यस्ता तर्क र टिप्पणिलाई नि वाह वाह गर्नेहरुलाई त पशुपति शर्माले अलि कमै भनेछन् जस्तो लाग्यो 😊
12
57
323
@anantabrt
Ananta Koirala
1 year
काठमाडौंका मेयरले उठाएका कुराहरुको सेतोपाटीमा शल्यक्रिया पढेपछि मलाई पन सेतोपाटीको शल्यक्रियाको शल्यक्रिया गर्न मन लाग्यो- यो सबै सेतोपाटीमा लेखिएको लेखको सारांश हो। एक धागो 😁👇
26
113
333
@anantabrt
Ananta Koirala
2 years
अबको ३०/४० बर्षपछि छोरोपाटीले ललिता निवास कहिल्यै सरकारी जग्गै थिएन। ललिता निवासमै जन्मेका उनले आफ्ना पिताजीले मालपोतमा जग्गा पास गरेर बर्षौंदेखि तिरो तिरेको बील र रेकर्ड देखाए भनेर सम्पादकीय लेख्छ होला है 😋
13
46
322
@anantabrt
Ananta Koirala
4 years
तलब सरकारले खुवाउँछ। हतियार, हेलिकोप्टर, कपडा, जुत्ता सर��ारले किन्दिन्छ, गाडी सरकारले किन्दिन्छ। खान सरकारले दिन्छ। अनि बाटो खन्नलाई सेनालाई फेरि किन पैसा दिने होला? 🤭
30
29
310
@anantabrt
Ananta Koirala
6 years
कांग्रेस सत्तामा हुँदा डा. केसी एमालेबाट परिचालित थिए। माओवादी सत्तामा हुँदा उनी प्रतिगमनलाई सघाउन अनशन बसे। अहिले कांग्रेसबाट परिचालित। नैतिक हराम शासकहरु नैतिकवान र निष्ठामा बाँचेका जनतालाई सँधै परिचालित मात्र देख्छन्।
10
127
314
@anantabrt
Ananta Koirala
2 years
पार्टीका घोषणापत्र छोड्नुस्। क्यानडाले सन् २०२३ मा ४ लाख ६५ हजार, २०२४ मा ४ लाख ८५ हजार र २०२५ मा ५ लाख ईमिग्रेन्ट्स लाने भनेर वर्गिकरण पनि गरेको छ। कुन वर्गमा आवेदन दिने हो त्यता ध्यान दिनुस् 😋
22
39
317
@anantabrt
Ananta Koirala
3 years
निर्वाचनमा उमेदवारी दिने समय अवधिमा अध्यक्षमा एकजनाको मात्र उमेदवारी परेपछि हतारहतार समय अवधि थपेर अरुको उमेदवारी लिनु गलत हो। पत्रकार महासंघको चुनावमा अध्यक्षका उमेदवार @gbudhathoki बाहेक सबै अवैधानिक हुन्।
6
58
315
@anantabrt
Ananta Koirala
5 years
विष्णु पौडेलज्युलाई अर्थमन्त्री बनाउने रे। अब मान्य वालकृष्ण ढुंगेललाई कानुन मन्त्री र वसुरिद्दिन ज्यूलाई स्वास्थ्य मन्त्रालय दिनुपर्छ 😀
12
64
312
@anantabrt
Ananta Koirala
5 years
संसारभरीका मिडियाले त्यही फोटो छाप्दा केही नहुने, त्यताका दूतावासलाई केही फरक नपर्ने। तर नेपालको मिडियाले तिनै विदेशी मिडियाबाट लिएर त्यही फोटो छाप्दा नेपालको दूतावास धम्की दिने। मान्नुस् नमान्नुस्, यो हेपेको हो।
34
66
310
@anantabrt
Ananta Koirala
7 years
रविन्द्र मिश्र र अरु एकादुई मान्छे राजनीतिमा आउँदै यति रुवाबासी छ नेताज्यू र मै�� हुँ भन्ने राजनीति दलहरुको, अझ गोविन्द केसी आऊ भनेर उफ्रिने। हरे दैव !!
7
94
310
@anantabrt
Ananta Koirala
5 years
कांग्रेसी सांसद आलमको पक्राउको विरोधमा उत्रेका जति सबैलाई हत्याका मतियारको आरोपमा जेल हाल्दिए हुन्छ। अपराध गर्नेभन्दा अपराधीलाई संरक्षण गर्ने ठूला अपराधी हुन्।
1
74
305
@anantabrt
Ananta Koirala
6 years
एसपी बर्खास्त गरौं, इन्स्पेक्टर बर्खास्त गरौं, असई, सिपाही सब बर्खास्त गरौं तर उनीहरुले किन प्रमाण नष्ट गरे भनेर सोधपुछ नगरौं, अनुसन्धान पनि नगरौं। त्यसो गरे हत्यारा चाँडै पत्ता लगाउन सकिन्छ 🙏
2
93
302
@anantabrt
Ananta Koirala
7 years
मलाई एमालेको राष्ट्रपतिमा विद्या भण्डारीलाई उठाउने निर्णय राम्रो लाग्यो। उनी पुन: राष्ट्रपति बन्दा कम्तिमा ५ बर्षका लागि अर्का एकजना भुपूकोलागि चाहिने भत्ताबाट देश बच्छ।
7
59
299
@anantabrt
Ananta Koirala
4 years
संसारभरी त्यत्रो महामारी फैलिइरहेको बेला तयारी गरौं, तयारी गरौं भन्दा विश्वकै कोरोना फ्रि देश भन्दै भाषण गर्न व्यस्त। अहिले ‘सिस्टम’ छैन, कानुन छैन, सामान छैन भन्दै तैंले के चैं नाप्या थिस् भन्ने बस्ने।
9
61
305
@anantabrt
Ananta Koirala
2 years
नेपालका मन्त्रीहरुको हैसियत 😂😂 एकजना पत्रकारको २२औं जन्मदिनमा केक काट्न गएर भाषण गर्दैहुनुहुन्छ माननीय श्रम तथा रोजगार मन्त्री 😂😂
49
58
303
@anantabrt
Ananta Koirala
6 years
गृहमन्त्री भन्नुन्छ- नेपालमा टनका टन सुन तस्करी हुन्छ। टिप्पणी- धुर्मुसलाई भनेर सुन तस्करी रोक्न लगाऊँ, सरकार र गृहमन्त्रीले हामी सहयोग गर्छौं भनेर भाषण ठोक्दिनुस्।
4
77
301
@anantabrt
Ananta Koirala
6 years
प्रधानमन्त्रीले अब भ्रष्टाचार लुक्दैन भन्नुभाको दोस्रो दिनमा नै भ्रष्टाचारी मैले भ्रष्टाचार गरेर गल्ती गरेँ भन्दै पदबाट राजीनामा दिएर बाहिर निस्किए। यत्तिका दूरद्रष्टा प्रम त विश्वमै छैनन्। फेरि एकपटक संसार आश्चार्यचकित भयो 🙏
5
58
296
@anantabrt
Ananta Koirala
4 years
मालिकको चाकरी गरेर पद हत्याउने, आफ्नो चाकरी नगर्ने पत्रकारको तलब रोक्का गर्नेदेखि ब्यूरो, कार्यालय केही नभएको दुर्गम ठाउँमा सरुवा गर्ने जस्ता अनैतिक काम गर्ने सम्पादक कुन मुखले विधिको साशनको वकालत गर्दै सम्पादकीय लेख्छन्? लाज लाग्दैन?
13
47
299
@anantabrt
Ananta Koirala
4 years
सबका सब ईसेवा डिलिट गर्न लागेछन्। ठीक हो, अब ईसेवा हटाएर फोन पे प्रयोग गर्नुपर्छ 😛
30
29
290
@anantabrt
Ananta Koirala
1 year
अस्ति आफ्ना सांसदमाथि खुकुरी प्रहार गर्दा संसदमा ‘हामी एक्लै हिँड्नै नसक्ने’ भन्दै रुनुहुने श्री @thapagk दाजु, तपाइँको पार्टीका प्रदेश सांसदले डिएसपीलाई खुल्लमखुल्ला मार्ने धम्की दिँदा के के बोल्नुभयो? गृहमन्त्रीलाई भन्नुभयो ती सांसदलाई पक्रेर जेल हाल्न?
12
115
291
@anantabrt
Ananta Koirala
4 years
मन्त्रीका रुपमा घनश्याम भूषाल असफल हुँदा खुशी हुने अनि विद्युत प्राधिकरणमा कुलमान घिसिङ् भन्दा मुकेश काफ्लेको ���ोगदान बढी र सफल देख्ने ‘न्यारेटिभ‘ खडा गरिँदैछ। अगाडिको बाटो पनि अन्धकार नै छ हाम्रो अझै।
6
39
291
@anantabrt
Ananta Koirala
2 years
देश चलाउने चैं यसरी हो। अब यसपछि बिदेशबाट फर्किनेले २ जोरभन्दा बढी कपडा उपहार बोकेर आए त्यसको पनि भन्सार तिराउनु पर्छ 😛
26
54
294
@anantabrt
Ananta Koirala
4 years
८ महिनादेखि सारा विश्व ठप्प छ, हजारौं अनुसन्धान, अध्ययन भइरहेका छन्। हजारौं अनुसन्धाताहरु औषधी बनाउन लागि परेका छन्। केही तोरीहरु चैं यो अफबाह हो भन्दै बहश गर्दै बसेका छन्। अनि हामीले फरक विचार भनेर सुनिदिनुपर्ने, ठाउँ दिनुपर्ने रे। टुँडिखेलमा राखेर राउण्ड किक दिनुपर्ने 😉
19
40
292
@anantabrt
Ananta Koirala
2 years
मेरो नाममा बकाइदा दर्ता भएको सिमकार्ड मैले चारबर्षद���खि चलाइरहेको मोबाइलमा हालेर चलाउन मैले किन नपाउने? म एक महिना देशमा बस्दा मैले विदेशमा किनेर चलाइरहेको फोनमा सिमकार्ड हालेर किन चलाउन नपाउने? त्यो फोन १५ दिनको लागि मैले किन दर्ता गर्ने? राज्य यस्तो दलाल कसरी हुनसक्छ?
26
48
288
@anantabrt
Ananta Koirala
6 years
जिससकी एकमात्र छोरीले नै सुशासनको लागि अवार्ड दिइसकेपछि सानातिना बलात्कारका मुद्दामा अल्झिँदैन हाम्रो सरकार। भगवानले प्रत्यक्ष आएर प्रमाणपत्र दिएपछि कोइ माइकालालले नमानेर हुन्छ? 😊
2
64
282
@anantabrt
Ananta Koirala
5 years
मान्छेहरु गोकुल बाँस्कोटा नराम्ररी फसे भनेर दंग परेका छन्। यो काण्डमा प्रम र पुरै सरकार संलग्न भएका छन्। अख्तियारले सबै कागजपत्र लगिसक्यो। लेखा समितिको साइबर क्राइममा मुद्दा चलाउने चिठी पनि पढिसकियो। अब ट्याक्क अनुसन्धानले सुनपानी छर्किदिन्छ, सक्कियो।
9
35
275
@anantabrt
Ananta Koirala
7 years
अब चुणामणि शर्माले 'भ्रष्टाचार मुद्दाका रमाइला क्षण' भन्ने किताब लेखेर अरु दुई चार करोड कमाउँछन् :)
8
103
272
@anantabrt
Ananta Koirala
5 years
आजकाल मान्य लालबाबु पण्डित कता हुनुहुन्छ? वहाँको साइकलको के छ अवस्था? ग्रीन कार्डवाला कर्मचारी कति फेला परे र कति निष्काशनमा परे? साइकल चढेर सिंहदरबार भन्ने किताब छाप्ने प्रकाशकले कति नाफा कमाए?केही खबर नै आउन छोड्यो त 🤔
22
32
281
@anantabrt
Ananta Koirala
1 year
यदि यही काम काठमाडौं महानगरपालिकाले गरेको भए सम्पादकीयहरु आइसकेका हुन्थे, मेयरको दादागिरी भनेर 😁
13
61
277