सहकारी क्लिन चिट दाइ Profile
सहकारी क्लिन चिट दाइ

@amritpaudel1989

1,553
Followers
1,147
Following
919
Media
15,533
Statuses

बिजुली इन्जिनियर नेपाल🇳🇵 थाइल्यान्ड 🇹🇭 सिङ्गापुर 🇸🇬 क्यानडा 🇨🇦

Kelowna, British Columbia
Joined September 2018
Don't wanna be here? Send us removal request.
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
सिमा बिबाद सम्बन्धी @JugalBhurtel ले रसियन भाषामा तयार गर्नु भयको भिडियो। १/२
19
97
419
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
ओरालो लागेको ओलीलाई टिकाराम यात्रीले पनि लखेट्ने रैछन ।😂
22
35
370
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
नेकपा विवाद र पोल खोलाखोल गर्दागर्दै मदन भण्डारीको हत्यारा पत्ता लाग्छ कि जस्तो लागिराछ हेरौ के के हुदोरछ।
7
15
336
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
3 years
सम्पुर्ण युवाहरुको आशा र भरोषा मेरो पुस्ताको मदन भण्डारी ✊✊ @GokulPBaskota ❤️❤️
Tweet media one
104
21
242
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
मिलन चाम्सले आफ्नो रिलेसन प्रयोग गरेर गृह सचिव राई प्रयोग गरेर प्रनेस गौतमलाई थुनाएका रहेछन, यसरी पहुचको आधारमा अभिव्यक्ति स्वतन्त्रता हरण गर्ने हो भने नेपाली समाज सडकमै आउनु पर्ने दिन टाढा छैन।
9
87
213
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
गगन थापाले पढेकोमा एमालेहरुको कुन्ठा चाहिँ आफ्नो पार्टीमा गगनको कम्मर कम्मर मा अझ घुँडामा पनि आउने एउटै नेता नभयर हो हेर्नुस, ओलि जस्ता पाखण्डको पुराण सुन्ने बानी लागेकालाइ पढेको सिकेको त अचम्म लाग्छ नि हौ 🤣
14
28
187
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
मौन अबधिमा पैसा बाडेको थाहा पायपछि अर्जेन्टिनि कार्यकर्ता लाइ तितर बितर गर्दै प्रहरि 😂
Tweet media one
25
11
168
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
तीन करोड नेपालिका आशाका केन्द्र, बिकासका पर्याय, नोबेल पुरस्करका प्रबल दाबेदार, कहिल्यै झुटो नबोल्ने, नेपाली राजनितिका पेले, अत्यन्त इमानदार र सालिन ब्याक्तित्व युग पुरुष राजेनेता भन्नू हुन्छ: बिगतको एक बर्ष भ्याक्सिनको महामारीमा बित्यो अब भ्याक्सिनलाइ खोपद्वारा नियन्त्रण गर्छौ।
18
49
162
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
स्वर्णिम वाग्लेलाइ सिकाउन पाइन्छ कि तर आइ ए पास नि नगरेको स्वाठहरुले नसिकायकै जाति के, यत्ति भन्दा बिज्लिले ब्लक भेटेछन 😂
6
15
151
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
3 years
कमरेड @bishnurijal1 भन्नुहुन्छ्😂😂
25
39
147
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
10 months
प्रिय रामेश सर, इलेक्ट्रीकल इन्जिनियरिङ्ग्मा शोध गरेर पीएचडी गरेको मैले गगनलाई सोधे उर्जा मन्त्री हुँदा मलाई प्राधिकरणको अध्यक्ष बनाउँछौ? उसले भन्यो,पार्टीले सिफारिश गर्यो भने। यो उत्तर पाएपछि मैले देश छाडे, आउनुस लिन एयरपोर्ट आउँछु। @RaameshKoirala
27
12
147
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
मोदिको भाइ पनि भेटेको छैन भनेको हैन यो फेक ले?
Tweet media one
30
30
144
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
हस्यांगफस्यांग गर्दै हिंडेको मान्छे देखे प्रहरीलाइ खबर गर्दिनुस ल 😂
Tweet media one
21
48
133
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 years
शर्माजी को गीत अत्यन्त पक्षपाती छ। डाक्टर, नेता, कर्मचारी तथा शिक्षकको मात्र कुरा उठाइएको छ। भ्रष्टाचारमा अग्रणी भुमिकामा रहेका इन्जिनियरको बारेमा नबोली अपमान गरियको छ। त्यसैले यो गीत तुरुन्त परिमार्जन गर्नु पर्दछ। नत्र समस्त इन्जिनियर समुदायले कडा कदम चाल्न बाध्य हुनेछ।
8
17
127
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
नेपालीलाइ भुटानी बनाउने भन्दा 18-19 का कलिला दिमागमा नकारात्मक कुरा फैलायर बिदेश जान एकोहोरो बनायर तिनको भावना बेच्ने यि एडुकेसन कन्सल्टेन्सिका सन्चालक हरु सबै भन्दा ठुलो मानव दलाल हुन, यताको बिजोग हेर्दा ति दलालको मुखमा थुक्न मन लाग्छ, कम्तिमा स्नातक उतै पढाउनुस आफ्ना बच्चालाइ
10
32
125
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
3 years
पटक पटक हेर्यौँ देउवालाइ यसपाली हेरौँ शेरबहादुरलाइ !😂😂😂😂😂
11
11
123
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
गगन थापालाइ सिङ्गल सिङ्गल बहस मा आउन चुनौति दिदै सहकारी दाजु 😂😂
21
34
109
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
गगन @thapagk दाइ सङ्ग भेटघाट
Tweet media one
2
1
111
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 years
बामदेबले मनमोहनको पालोमा ४० लाख र आफु गृहमन्त्री हुँदा २० लाख बाडेको भनेको छ र अझै बाड्ने हो कम्युनिस्टको सरकार आए भनेको छ चुनावमा...रमाइलो कुरा त्यती बेला मनमोहनको पालोमा केपी ओलीनै गृह मन्त्री थिए, आँफै चोर आँफै साधु
3
57
106
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
पुर्व सचिव भिम ऊपाध्यायको गिरफ्तारी ब्यक्तिको निजी स्वतन्त्रतामाथिको नाङ्गो हस्तक्षेप हो । ऊनको बिनाशर्त तुरुन्त रिहाई हुनैपर्छ। ऊनका भनाईमा सहमत/असहमत हुन सकिन्छ तर ऊनले बोल्न/लेख्न पाऊछन । भलै ऊनका लेखाई सबै सभ्य नहोलान ।
1
26
97
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
क्रोयसिय त नेकपा एस जस्तो भो यार, ब्राजिललाइ घर पठाउन मात्र काम लाग्यो 😂
7
7
94
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
मलाइ यो बातै पिच्छे म इन्जिनियर, म डक्टर भन्ने मान्छे चाहिँ लास्टै तल्लो स्तरको लाग्छ, आफ्नो क्षमता केहि नभयको र त्यहि म इन्जिनियर हो, डक्टर हो भनेर हल्ला फिजायर ज्यान पाल्ने टिडिक झै लाग्छ, हस्त धन्यवाद 😡
7
8
92
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
8 months
क्यानडाले स्टुडेन्ट भिसामा कडाइ गरो, गज्जब भयो, अब केट्केटिको बिजोग देख्न नपर्ने भो रेल देखि पार्क सम्म, मानवदलालहरुको रुवाबासी छ, पढ्न आओ तर ब्याचलर सम्म नेपालमै गरेर आओ
8
8
91
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
11 months
लहरे दाजुको लुकेको कला🙏
6
1
88
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
हल्का त नाचियो के रे 😂
26
1
87
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
9 months
ओ सर मिसहरु हुँदा खाँदाको सरकारी जगीर छाडेर क्यानडा उडेको कथा राख्दै इन्जिनियर अवसरको खोजिको बिदेशिन बाध्य भन्ने तोरी भाष्य निर्माण नगरुम त, तिनिहरु रहरले बिदेशियका हुन बाध्यताले हैन । 😡
16
13
87
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
ल हेर नाकाबन्दिबाट आयको राष्ट्रबाद कसरी नाङ्गिदै छ। आफु खुट्टो टेक्न् डराउने अनी अरुलाई दोश ?
Tweet media one
7
22
85
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
टिचिङ्ग अस्पतालको सारा स्रोत एउटा अमुक ब्यक्तिको उपचारमा लाउने, सम्पुर्ण विशेषज्ञ चिकित्सक र मन्त्री उस्कै पछि कुद्ने अनि छात्रवृत्ति पायको भन्दैमा केही सुरक्षित उपकरण बिना जुनियरलाई उपचारमा खटाउने कुरा नै आपत्ती जनक छ।
2
23
84
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
हाम्रो पोखरा राम्रो पोखरा मेर उम्मेदवार @DpakPoudyal दाजुको भिड्यो😂
9
13
78
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
प्रचण्ड: प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट छोड्नुस्। ओलि: कस्ले भनेको? दिल्लिले? प्रचण्ड: मैले भनेको हो भर्खर सुन्नु भयन सब एक से एक छन यार्😂😂😂
1
14
77
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 months
त्यस्का बाजे माग्ने र ठग्ने 😂😂
Tweet media one
22
5
73
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
काम गर्ने मान्छे रहदैन आरोपबाट अछुतो गगन थापालाइ भोट हाले मान्न पर्दैन पछुतो #voteforgaganthapa
Tweet media one
7
10
72
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
बि पि कोइरालाले २०१५ सालमा प्रधानमन्त्री पदमा नियुक्त भय पछि दियको बक्तब्य
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
6
22
72
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
६० कटेर पनि महिलाको फोटो देख्नै नहुने अनेक कमेन्ट गर्ने, आफ्ना छोरी उमेरका केटिको फोटोमा गयर छिल्लियका कमेन्ट गर्ने जैरेलाइ नाबालिग बलात्कार समान्य लाग्नु स्वभाबिक हो।😡 नोट: जो जस सङ्ग सम्बन्धित छ
5
12
70
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
हैन के तमसा हो यो?😂😂😂
Tweet media one
21
6
66
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
ओली कमरेडले आफ्नो उत्तराधिकारी तोके पछि खुसियालिमा नाच्दै बामदेव कमरेड 😂😂
6
23
66
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
नेपालको अन्तराष्ट्रीय सम्बन्ध धमला दाजुमा भर पर्छ के 😂
10
8
66
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
बिज्लि US पढ्न आयको मा धेरै लाइ पिडा भयको देखियो। मलाइ पनि बिज्लिका धेरै कुरा मन नपर्न सक्छ्न तर के भन्छु भने बिदेश पढ्न आउन सजिलो छैन छात्रबृत्तिमा, धेरै दुख गर्नु पर्छ, उस्ले गरेको मेहनतको केहि हद सम्म म पनि जानकार छु, तिमेरु मुला दुवा तिर्किहरुले सकेनौ र सक्दैनौ के🤬
11
5
68
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
11 months
मिश्रे प्रबित्ति जताततै हाबि छ 😂
Tweet media one
27
0
68
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
बिचार भन्दा माथि देश , त्यो भन्दा माथि १२९ मतले काङ्ग्रेस 😂😂😂😂
Tweet media one
15
9
65
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
8 months
एकजना ढोङ्गि ले नक्कलि पि एच डि ल्याय भनेर हल्ला खल्ला भो, नेपालमा यस्ता कति छन कति, मलेसियाको लिङकन युनिभर्सिटि बाट लिने ५ जना त मैले चिनेको छु। गैडाकोटमा एउटा कलेज छ त्यहा दाजु भाइ दुइ जना नक्कलि पि एच डि छ , बातै पिच्छे डक्टर फलानो भनेको छ। पोखरा युनिभर्सिटिमा पनि छन😡
11
11
66
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
त्यो काक्रो प्रतिदन्दि गोयबल्स कमरेडलाइ द���नु होला है 😂
Tweet media one
9
2
67
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
छोरो बाइक चलाउने, बाउ पछाडि बस्ने, बिचमा रित्तो सिलिन्डर हालेर केटि माग्न गयछन गाम तिर। मुर्दार को १ महिना कुरेको भय के चाहिँ जान्थ्यो त, सकिन्न नेफोलिलाइ😂😂
3
5
63
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
पि एच डि गरेका अझ प्रो���ेसर हरु नै मुसार्न गयसि खड्केले पि एच डि यस्तै रछन भनेर खुब हेपेछ 🤬🤬
8
7
62
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
ससुराली जान नि डरमर्नु भो यार😥
Tweet media one
19
4
60
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
एकताका हामी पनि भाषण दिन्थेम हेर्नुस 😂
Tweet media one
15
0
58
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
के शिक्षकले राजनिति गरेर मात्र सरकारी शिक्षा क्षेत्र (माध्यामिक तह सम्म) बिग्रेको हो त? : बेल्कुल होइन यो केबल जीवनमा कहिले पनि सरकारी शिक्षण सस्थामा अध्यन नगरेका हरुको कर्कस आवाज मात्र हो। जस्ले जीवनमा काठमाडौं पुर्व धुलिखेल र पश्चिम टुडिकेललाइ नेपाल १/९
23
13
59
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
8 months
कुरो चैने सुमना जी ले मेडिकल काउन्सिल सङ्ग सोध्नु भाको हो, अब मेडिकल काउन्सिले ले नै स्पष्टिकरण सोधेर डा कोइरालालाइ पत्र काटे छुट्टै कुरो नत्र अपरेसन नै गर्दिन भन्न त प्रोफेसनल इथिक्स ले नि दिन्न होला हौ, मेरो नितान्त ब्यक्तिगत बिचार🙏
4
15
58
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
खास कुरा यो हो भ्रममा नपरौ।
1
39
56
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 years
आफ्नो मदन भण्डारिको आत्मा ठिक बनाउन सक्या छैनै बि पि को आत्माको चिन्ता
@rajkumar_regmi
Rajkumar Regmi
6 years
हेल्लो कांग्रेस नेता हो- वीपी कोइरालाको फोटो अगाडि राख । केही बेर ध्यान गर । वीपीको आत्मालाई सोध । वीपीले संसदमा बहुमतलाई निर्णय गर्न नदेउ भन्लान् ? संसद वैठक अवरुद्ध गर्नु ठिक हो भन्लान् ? वीपीको आत्मालाई नरुवाउ, संसदमा बहुमतलाई बाटो देउ ।
32
68
258
3
10
57
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
10 months
ओ सर मिस हरु, पि एच डि गरेको भोलिपल्टै कुन पद दिन्छस भनेर गगन को मा बिन्ति बिसाउन जाने तोरि हुन है, काम गरेर सिस्टम बुझेर म केहि गर्छु, मेरो पालो पनि हो भन्नु फरक हो , @RaameshKoirala ले बिन्ति बिसायर पनि पद पायन भनेर उफ्रीने तिमेरुको आइ क्यु लो नै हो अथवा तिमेरु एमाले हौ
4
6
55
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
डा महतले थिंक ट्यांक सँग अर्थतन्त्र सुधारका छलफल गृहकार्य गर्न थालिसक्नु भयो , वहाँले देश बनाउनुहुन्छ। पढेलेखेको मान्छेको पारा नै फरक हुन्छ डा महत प्रति मेरो समर्थन छ नोट: दारी भाको मुसो, आठ आने काक जस्ता अर्थमन्त्री को समर्थक ले कमेन्ट गर्ने कष्ट नगर्नु होला
15
7
57
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
त्यो दोस्रो र तेस्रो फोटोमा देखियका ब्यक्तिको नाम लियर पोल पोल चड्न उद्धयत पहिलो फोटोमा देखियका गमक्क परेका ब्यक्ति चिन्नु हुन्छ? आजभोली के गर्दै हुनुहुन्छ होला? मलाइ थाहा भय अनुसार आफ्नै नया युगको सुरुवात गरेर भ्रष्टाचारी जोगाउन तल्लिन हुनुहुन्छ रे।
Tweet media one
Tweet media two
Tweet media three
1
24
54
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
9 months
US ले talent लाई माया गर्ने कुरामा कुनै शँका नभएपनि, ग्रिनकार्ड (GC) को कुरा अल्ली मिलेन। GC कसैलाई दिने हैन, सधैँ आफैले माग्ने हो। माग्दा कि त self-sponsored हुन्छ कि त employer ले sponsor गर्छ। यसो हेर्दा डा. साप् ले Mayo Clinic लाई sponsor गर्न लगाएर GC माग्नु भएछ।
@ukaalonews
Ukaalo
9 months
डा. मलख श्रेष्ठ लेख्छन्– उमेरले ४० वर्ष कटेका विशेषज्ञ डाक्टरलाई म सोध्ने गर्छु, 'बाहिर आएर के गर्ने?' उहाँहरू भन्नु हुन्छ, 'जे पनि गर्न तयार छौँ।' अब अनुमान गरौँ, नेपालमा ‘मेडिकल ड्रेन’को कस्तो स्थिति सिर्जना भइसक्यो!
5
28
91
8
9
54
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
मुक्क थुजी भन्न मन लाग्यो यस्लाइ 🤬
@TheBiddhut
Biddhut Lamichhane
2 years
दाजुहरु के भन्नुहुन्छ ?😂 @amritpaudel1989 @capsiannum
49
19
105
23
2
52
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 months
अहिले सम्म मैले थाहा पायको सबै भन्दा ठुलो स्कयाम देश मै केहि गरम भनेर फर्केको😂😂😂
5
4
52
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
राष्ट्रपति निर्वाचित भय पछि भोज खादै रामचन्द्र ठुल्बा 🙏
Tweet media one
5
5
52
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
बिदेशमा बसियाछ। अलि अलि घरमा अर्थिक सहयोग नि गरियकै छ तर स्पेनी शरणार्थीले जस्तो देशलाइ नै पुग्ने गरि युरो र डलर पठाउन सकिया छैन त्यस्मै दुख लाउछ। 😂😂😂 खै शरणार्थी नभै कन कानुनी बैधता पाको भयर पो होकि😂😂😂😂
7
7
51
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
हाम्रो @kpsharmaoli बा मान्छे अत्ति रसिला, झ्याप्पै लाइदि पो हाल्ने 😂
7
0
44
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
टेक्सासका घण्टि काङ्ग्रेस भन्छन: काङ्ग्रेस सुधार्न स्वर्णिमलाइ समर्थन गरेको हो मैले म भन्छु: त्यस्भा औरिका सुधार्न इरानको आर्मिमा भर्ति हुन जानु पर्यो यस्तो मान्छे त 😂😂
16
7
50
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
जिन्दगिमा भोकै बसिन्छ तर जति सुकै राम्रा मान्छे जाउन भौमानको नेतृत्व छौन्जेल रास्वपालाइ समर्थन गरिन्न र बाचुन्जेल एमाले भैन्न किनकि म बिज्लि होइन 😂
17
4
50
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
7 months
८४ मा गठबन्धन बिनै चुनाव लड्ने तायारीमा निस्कदै @thapagk @bishwaprakash77 दाजुहरु 😂
Tweet media one
6
2
44
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
So emotional 😭
2
7
46
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
आफ्ना बा ले प्रजातंत्र आयो भनेर घरबाहिर ननिस्कने क़सम खाएको र घर को कम्पाउण्ड भित्रै २० बर्ष जति बिताएर मरेको इख छ खुब त्यो बिबिसिको पत्रकारलाइ , अनि राजा ल्याउछु भनेर खुब कुर्लिन्छ 😡😡
5
7
45
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
Key note speaker Dr. 4 KP Sharma Oli, PM of Nepal, giving his keynote speech during international virology conference in Kathmandu last week amid corona virus outbreak throughout the world. Little knowledge is dangerous Mr. Oli
10
8
44
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
अरुलाइ भिडको पछाडि कुदेर अदालत ले निर्णय गर्न हुदैन भन्दै फलाक्नेले आफुले चाहि भिडको पछि लागेर बलात्कारीको समर्थन गर्दै रछन, याद गर्नु होला मित्र डल्लो राम्रो फाल्यो भन्दैमा त्यस्को तुन्तुरोले जे मन लाग्यो त्यहि गर्न मिल्दैन🤬 A person who supports a rapist is likewise a rapist.
2
10
44
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
मेटाउन चित्वने काङ्ग्रेसको मनको खत माओवादी समस्या समाधान गर्न 🍍🍍 मा मत
Tweet media one
2
9
45
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
😂😂
Tweet media one
6
13
44
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
प्रधानमन्त्री रोजगार कार्यक्रमको सफलता पछि सडकमा खुसी मनाइरहेका युवाहरुको तस्वीर दुरुपयोग गरि बाटो अवरोध भन्नु गणतन्त्र, शुशासन र समृद्धि बिरोधि कदम हो।
Tweet media one
3
10
39
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
सालिको कुरो आयसी उहाँ सिरियस हुनुहुने र'छ
7
1
42
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
मान्छे चिन्नुहुन्छ?
Tweet media one
11
1
42
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
कम्तिमा यो मान्छेले समाज शभ्य हुन पर्ने रछ भन्ने कुरा सिकेकोमा खुसी लाग्छ। यसलाइ दुई त्याही सरकारको उपलब्धिका रुप मा लिइबक्सेका छौ।
2
22
36
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
मान्छे पनि अजिब अजिबका हुन्छन १. अस्ट्रेलिया बस्ने तर रातदिन एमालेको बचाउ गर्न खटिने २. अमेरिका आयसी मात्र मासु खान पाय जस्तो मासु काटेको देखि खाइसके पछिको हड्डि (कहिले काहीँ बाकि बसे) सम्मको फोटो राख्ने ३. अरु कसैले बियर नखाने जस्तो खुब बियर खान सिकाउने तर घ र ध लेख्न नजान्ने
11
5
41
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
यि र यस्तै सुचनाहरु हेर्दा नेपालमा चाडै दङ्गा फसाद नहोला भन्न सकिन्न। सरकार एउटा निर्देशिका बनाउन सक्दैन। जता जे मन लाग्यो त्यही नियम बनायका छन। अर्काको घर शिल गर्ने अधिकार कुन कानुनले दिन्छ?
Tweet media one
30
2
40
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
मान्छे कडै हो, कान्छि स्वास्नि धितो राखेर जेठिलाइ पैसा तिरेछ😂😂
4
9
40
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
अस्ति सम्म देउबा जिताम भनेर हिड्ने सामाजिक अभियन्ता भन्नेहरु फेरि आज भ्रस्ट्राचार बिरोधि रे, हे हरि
3
7
36
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
क्या दामि कुरो , मलाइ मन पर्यो, हजुर आमा हरुको कुरा गरेर घर बिगार्न हुन्न 😂
1
2
39
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
7 months
हाम्रा सहकारी दाजु २०१३ मा मह जोडि सहित भ्यानकुभर आयका रहेछन सहयोगीको रुपमा, यता का एक जना नेपालीले दिनभर घुमायछन, अनि बेलुका रक्सि खान भनेर सहकारी दाजुले ५०० डलर सापटि ल���ेका रहेछन भोलि पल्ट भेटेर फिर्ता गर्ने सर्तमा, अहिले सम्म तिरेका छैनन रे , ठगी पनि कता कता गर्न सकेको😂
6
4
39
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
उहाँ हुनु हुन्छ एक नम्बर प्रदेशका प्रस्तावित प्रदेश प्रमुख बिष्णु प्रसाईं । उहाँ मेची नगरको मेयरमा पराजित हुनु भयको थियो।
Tweet media one
3
17
35
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
यत्ति माला लायर चुनाव प्रचारमा निस्केसि पक्कै जितियला 😂😂 हेप्पि तिहार गाइच 💐💐
Tweet media one
6
0
38
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
गगन थापा @thapagk ले नगर्न नगर्न भन्दै केटा केटिलाइ थर्काय, रास्वपा समर्थक बालसहकारीका सदस्य हरुले गरे जवाफी कार्बाहि 😂😂😂 #फिलिङ्गसहकारी
3
2
36
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
5 years
त्यो बिचको बूढो हैन त्यो रातो घेरा भित्र हेर्नुस ल र त्यस पछि अर्को बधाइवाला फोटो पनि। ५ बर्षमा रोजगारीका लागि बिदेश जाने अवस्थाको अन्त्य भन्नाले ब्यक्ति स्वयंले खोजेर जाने अवस्थाको अन्त्य गरि सरकारले नै पठाइदिने छ भन्ने बुझ्नु पर्दछ। @BishnuRimal
Tweet media one
Tweet media two
4
19
35
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
अब केही दिन पनि चितवनमा 🍍 मा झरेको भोट यसरी गन्नु पर्छ भन्नुहुन्छ @magical_key @capsiannum दाजुहरु 😂
6
9
35
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
सुबास लिम्बुको छोरो घण्टिबाट उठेको भय घण्टा हरु बि लाइक: बाबुको बिरासत खोजेनन, ओलिको अगाडि झुकेनन, केहि गरम भन्ने हुटहुटि राखेर रास्वपाबाट उठे, गुड लक सुहाङ्ग अहिले एमालेबाट उठेपछि: बाबुको बिरासतको आडमा राजनितिमा, राजतन्त्र को झझल्को म भन्छु: 🍌🍌 खाओ 😡
3
3
36
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
संसदमा प्रधानमन्त्री- 'विदेशमा रहेकालाई ह्वारह्वारी ल्याएर कोरोना फैलाएर देश सोत्तर बनाउने ?' जती सुकै नक्सा निकाल्नुस। गीता ज्ञान दिनुस्। फ्याटिय र बोसिय प्रवचन दिनुस तर माथिको जस्तो पुर्वाग्रही र लाचार कुरा गरुन्जेल असफल नै हो यस्ता मान्छे। #notmyPM
1
11
36
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
3 years
चन्द्रागीरी तिर छु
Tweet media one
1
1
35
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
1 year
प्रोपोजल लेख्नि, सहकार्य गर्ने, पस्तुति गर्ने, अनुसन्धान गर्ने स्पष्ट खाका ल्याउने अनि ग्रान्ट ल्याउने हो के, माइतिघरमा सुतेर भुत्रो नि पाइन्न ग्रान्ट 😡
4
3
34
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
नेपाली संस्कृति संरक्षणको हेतु भब्य तरिकाले तीज मनाउदै वैदेशिक रोजगारीमा रहेका देशभक्त युवाहरुको एक समुह @SantoshAKA @paudelmilan7 @manishmahotra
5
4
35
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
कम्तिमा षड्ग प्रसादका सेनाले बाबुरामको बिल्ला र बाबुरामलाई नैतिकताको पाठ नसिकाय हुने नि। अहिलेको समकालिन राजनीतिमा सबै भन्दा उछ्रिन्खल, फटाहा,नैतिकता बिहिन ब्यक्ती नै षड्ग प्रसाद हुन। र उनी आफ्ना बिपक्षी प्रती सार्है घटिया शब्द प्रयोग गरेर भाषण गर्ने तुच्छ ब्यक्ती त छदै छन।
0
10
34
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
बुढा सुब्बा गोल्डकप बाट घर फर्किना साथ 😂
Tweet media one
5
4
34
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
6 months
काठमाडौं ४ मा गगन थापा सङ्ग बहस गर्न सहकारी दाइ लाइ बाटाभरी अङ्ग्रेजी सिकाउँदै गयर पुग्नै लाग्दा गगन को तयारी देखेर आत्तियका वाग्ले दाजुको स्थिति😂
3
6
34
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
मट्यॉंङ्ग्रे दाजु सङ्ग सान्डिएगो तिर ❤️
Tweet media one
6
0
34
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
4 years
यति समुहलाई सरकारी जमिन वितरण गरेपछी सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सुकुम्बासीको नाममा वितरण गर्ने योजना थाल्नुभएछ। ठिक हो कार्यकर्तालाई पोस्नपर्छ। विपदको बेलामा निर्णय गरिदियो टन्टै साफ। तर यो पटक जनताले हिसाबकिताव माग्नेछन। @PM_Nepal @kpsharmaoli @PradeepgyawaliK
1
7
34
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
2 years
@ManaviPaudel रविन्द्र मिश्र र सुर्जेराजलाई आदर्श मान्नेले अरुलाई सिकाएको सुहाएन कमरेड
3
3
32
@amritpaudel1989
सहकारी क्लिन चिट दाइ
3 years
के डा शेखर कोइरालाले छक्का हान्लान?
Tweet media one
9
3
32