Ramesh Kumar Profile Banner
Ramesh Kumar Profile
Ramesh Kumar

@Raw_Ku

12,423
Followers
1,188
Following
439
Media
17,662
Statuses

Journalist @Himal_Khabar | Nepal | Byline: Areas of Interest: Political economy, Development, Environment | DM me story ideas |

Kathmandu, Nepal
Joined November 2011
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Raw_Ku
Ramesh Kumar
4 months
कलिला बालबालिकाको फोक्सोमा बिखालु हावा ! नेपालका लागि सबैभन्दा ठूलो वातावरण सम्बन्धी मुद्दा हो–वायु प्रदूषण । यसले कसरी बालबालिकाको स्वास्थ्यमा गम्भीर असर छोडिरहेको छ ? देख्नमा सजिलो बनाउनमा लामो समय जुध्नुपरेको डेटा स्टोरी -
1
22
54
@Raw_Ku
Ramesh Kumar
2 years
भाटभटेनी (इत्यादि) ले ग्राहकलाई त उधारोमा सामान बेच्दैनन् क्यारे, अनि सामान ल्याएको मान्छेको पैसा चाँहि महिनौ झुलाउने किन रहेछ ?
27
69
543
@Raw_Ku
Ramesh Kumar
4 years
आम्दानी थोरै खर्च धेरै भएपछि हामी के गर्छौं ? लुगाफाटो किन्दैनौ, रेस्टुरेन्टमा खाँदैनौ, भोजभतेर गरिदैन, माछामासु, मदिरापान गरिन्न । सस्तो खर्चले भान्छा टारिन्छ, फजुल खर्च काटिन्छ। यति जान्नलाई अर्थशास्त्र पढ्नु पर्दैन। देशमा पनि आम्दानी कम खर्च धेरै भएपछि यसै गर्नुपर्ने होइन?
12
123
512
@Raw_Ku
Ramesh Kumar
3 years
🇨🇳चिनियाँ ब्यांकसँग झण्डै ३ प्रतिशत ब्याज बुझाउने गरी ११२ मिलियन ऋण लिएर प्रसारण लाइन बनाइदै नै छ । 🇺🇸अमेरिकाले प्रसारण लाइन नै बनाउनका लागि ५०० मिलियन अनुदान दिँदा भो चाहिएन । दैवको लीला अपरम्पार ! 😂
40
81
394
@Raw_Ku
Ramesh Kumar
2 years
जति खिस्याएपनि यो चुनावका यौटा विजेता सागर ढकाल पनि हुन् । :)
16
29
388
@Raw_Ku
Ramesh Kumar
2 years
नागरिकमाथि भविष्यसम्मै बोझ पर्ने गरी लिइएको विदेशी ऋृण कस्तो काममा खर्च भइरहेको छ ? केही विवरण यो लहरोमा छ - 🧵
13
137
383
@Raw_Ku
Ramesh Kumar
2 years
यत्तिको पेन्टिङ गर्न जानेपछि त काम चल्ला नि होइन ? 😉😂
Tweet media one
31
3
378
@Raw_Ku
Ramesh Kumar
2 years
किसानका लागि सञ्चालित एक सरकारी परियोजनामा १ सय ७४ वटा मोटरसाइकल, १९ वटा चारपाङ्ग्रे गाडी, ३०० भन्दा धेरै ल्यापटप र ट्याबेलट, ४६ वटा डेस्कटप कम्प्युटर, दर्जनौं फोटोकपी मेसिन, क्यामेरा किनेर सरकारी कर्मचारीले चलाएछन् । - किसानको जीवनस्तर सुधार्ने हेतुले !
25
77
369
@Raw_Ku
Ramesh Kumar
2 years
अर्थमन्त्री जनार्दन शर्मा र धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालको साँठगाँठमा व्यवसायिक घराना शंकर समूहलाई लाभ पुग्ने निर्णय कसरी गरियो ? स्टोरी एकैछिनमा .............
16
50
349
@Raw_Ku
Ramesh Kumar
2 years
नेपालजस्तो अर्थतन्त्रमा ब्याजदर घटाएर एकल अंकको बनाउने भनेको हुनेखालेलाई पोस्ने नीति हो । २० घरानाको ८० प्रतिशत ऋण भएको र आम नागरिकले ऋण पहुँच नपाएको मुलुकमा ब्याज घटाउनुको लाभ अर्थतन्त्रलाई हुँदैन ! - रामेश्वर खनाल , पूर्व अर्थसचिव
15
62
292
@Raw_Ku
Ramesh Kumar
3 years
अन्तत: धितोपत्र बोर्ड अध्यक्ष भीष्म ढुंगाना बर्खास्त । मिडियाले छापेको खोज-रिपोर्टमा संसदीय समितिको श्रृंखलाबद्द छलफल, अर्थ मन्त्रालयको दोहोरो छानबिन, परिणामत: नेप्से सीईअो साउद र बोर्ड सदस्य चन्द्र ढकालको राजीनामा, अध्यक्ष बर्खास्त । मिडिया शक्तिमा सन्तोष नै मान्नुपर्ला ।
22
31
282
@Raw_Ku
Ramesh Kumar
4 years
एक्स्क्लुसिभ ! विश्व ब्यांकको सहयोगमा किसानका लागि एक दशक सञ्चालित व्यावसायिक कृषि तथा व्यापार आयोजनामा भएको अनियमितताको चरम रुप विश्व ब्यांककै छानविनले उजागर गरेको छ। ब्यांकले यसका दोषीमाथि कारवाही गर्न अर्थमन्त्रीलाई पत्र पठाएको छ । (पत्रसहित)
16
140
265
@Raw_Ku
Ramesh Kumar
2 years
पेट्रोल खर्च घटाउने भए तुरुन्तै लागू गर्नुपर्ने – सचिवबाहेकका कर्मचारीका लागि दिइएको गाडी, मोटरसाइकलको सुविधा खोसेर कार्यालयदेखि ठाउँ–ठाउँसम्म बसमा धेरै जनालाई ल्याउने–पु¥याउने सुविधा लागू गर्ने । तर, देश टाट नै पल्टिएपनि सुविधाभोगी कर्मचारी यसो गर्न तयार हुँदैनन् ।
13
46
268
@Raw_Ku
Ramesh Kumar
5 years
यो राष्ट्रवाद, देशप्रेम भन्ने कुरा नि बौद्धिक विलासिता हो कि भन्ने लाग्न थाल्यो । सोचेर ल्याउँदा - गरिब गुरूवालाई देश रहे के, अर्कैमा गाभिए के ! जीवन त्यो भन्दा कठिन हुने ठाउँ भए पो । ओखतिमूलो, शिक्षामा प्रबन्ध, रोजगारी र अलि सुविस्ताको जीवनै नभए के को देशको गर्व !
7
56
263
@Raw_Ku
Ramesh Kumar
2 years
व्यापारी/व्यवसायीले सधैं 'यति-उति कर तिरेको छु' भनेर धाक लगाउँछन् । मुलुकको कानूनले तोकेको कर तिर्नु नै पर्छ, त्यो स्वेच्छिक होइन्, बाध्यकारी दायित्व हो । तराईको भूमिहीन मुसहरले किनेको घरायसी सामानमा त कर तिरेका हुन्छन्, तपाई धन-कुबेरले त तिर्नै पर्यो नि !
11
68
264
@Raw_Ku
Ramesh Kumar
5 years
रामेश्वर खनालले आज एक कार्यक्रममा भन्नुभएको - "नेपालमा धनी बन्ने सुविधा पुँजीपतिलाई मात्र छ, पुँजीपतिले मात्र व्यवसाय गर्नसक्ने, पैसा कमाउनसक्ने व्यवस्था बनायौं ।"
6
40
259
@Raw_Ku
Ramesh Kumar
16 days
बाढी किन पस्यो ? त्यसको एउटा उत्तर यो हुनसक्छ – सन् १९७२ र २०२४ बागमती र मनोहराको संगमस्थल शंखमुल !
8
121
265
@Raw_Ku
Ramesh Kumar
1 year
कर्ण शाक्यको होटल रहेको पोखराको फेवाताल किनाराको सन् २००८ र २०२३ को फरक !
4
65
265
@Raw_Ku
Ramesh Kumar
2 years
केपी ओली नेतृत्वको सरकारलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रतिस्थापन गरेको दिन संसदमा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले भनेका थिए "सरकार कसरी चल्नुपर्छ हामी देखाइदिन्छौं ।" गजबै सँग देखाए गाँठे ।
5
47
256
@Raw_Ku
Ramesh Kumar
2 years
नेपालका खोलामा भू राजनीतिक खैलाबैला ! बिजुलीमा भारतीय नियन्त्रण ! थप २ महत्त्वपूर्ण अायोजना भारतको पोल्टामा । नेपालका जलविद्युत् आयोजनामा चिनियाँ संलग्नता पन्छाउने र आफ्नो नियन्त्रण जमाउने भारतीय रणनीति थप प्रभावशाली बन्दै गएको छ।
21
84
247
@Raw_Ku
Ramesh Kumar
8 years
पृथ्वीनारायणशाहबारे बोल्दा जागीर छोडाइएको गम्भीर आरोप लाग्दा पनि संलग्न कहलिएका विद्वानहरुले जवाफ दिनु पर्दैन?दाता प्रतिरक्षा दस्ता पनि मौन?
2
32
68
@Raw_Ku
Ramesh Kumar
1 year
'लाहुर' गइरहेको देश ! “न युवा जमात देशमा भविष्य देख्छ न त बाबुआमा नै उनीहरूलाई मुलुकमा राख्न चाहन्छन्। यस्तो लाग्छ सिङ्गो देश नै विदेश गइरहेको छ।”
16
129
241
@Raw_Ku
Ramesh Kumar
6 years
तत्कालीन मुख्यसचिव लीलामणि पौडेललाई हटाउन (फरक विचारधारा भएकाले) प्रम सुशील कोइरालालाई खुबै दबाव दिएका थिए रे-कांग्रेस नेताहरूले । प्रमको जवाफ यौटै हुन्थ्यो रे - सधैं यौटै कोट लगाएर अाउँछन् यी पौडेलजी, कसरी हटाऊँ? (हालसालै पत्यार लागेका महानुभावले सुनाउनुभएको चाखलाग्दो कुरा)
4
54
237
@Raw_Ku
Ramesh Kumar
2 years
न नक्सापास, न वातावरणीय प्रभाव मूल्यांकन ! ललितपुरको बखुण्डोलमा निर्माणाधीन समिट अपार्टमेन्टले नक्शापास र वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) विना नै संरचना बनाउन शुरू गरेको भेटिएको छ।
19
86
233
@Raw_Ku
Ramesh Kumar
2 years
टोल-छिमेकका कुकुर कराएर सुत्न पाइदैन । यसको न उजुरी गर्ने ठाउँ छ, न सुनुवाइ हुन्छ । दुँनियाको निकम्मा शौखको मूल्य अरूले चुकाउनुपर्ने ।
16
17
235
@Raw_Ku
Ramesh Kumar
3 years
आनन्दराज बतासले एक वाक्यमा देशको राजनीति र प्रशासनको चरित्र भनिदिनुभएछ - "देउवाको मान्छे हुँ, ओलीले ज्वाइँ भन्नुहुन्छ, ब्युरोक्रेसीमा त खेल्ने हो !"
4
39
228
@Raw_Ku
Ramesh Kumar
3 years
नेप्सेका सीईओ चन्द्रसिंह साउदले 'स्वार्थको द्धन्द्ध' हुने गरी सर्वोत्तम सिमेन्टको शेयर सर्वसाधारणलाई जारी गर्नुपूर्व नै किनेको सूचना कसरी पाएँ र खोजबिन गरी समाचार लेखेँ भन्ने घटना रमाइलो छ ! सुनाउनेछु ।
13
16
225
@Raw_Ku
Ramesh Kumar
6 years
युवा कोरिया जान लागे भनेर धेरै टाउको दुखाउन पर्दैन । नगएर के गर्ने ? देशमा एक त जागिर पाइदैन, पाइहाले पनि गुजारा चलाउनै धौ-धौ । कोरिया जानेले १-२ करोड त मज्जाले ल्याउछन् (रे), बेलैमा दुख गरे जीवन त केही सहज भो नि । देश, ह्याँन-त्याँन भनेर मात्र के अर्थ ।
7
35
220
@Raw_Ku
Ramesh Kumar
3 years
वर्षदिनभरि घोटिएर कमाएको जीवन चलाउनै हम्मे पर्ने बेतनमा १५–२० प्रतिशत कर । घरजग्गाजस्ता क्षेत्रमा हुने नाफामा जम्मा ५–७ प्रतिशत कर । यस्तो कर (अ) न्याय हुँदा नीतिनिर्माताको ज्ञान र विवेकमा प्रश्न समेत उठ्दैन देशमा !
12
47
217
@Raw_Ku
Ramesh Kumar
2 years
सीजीको इन्टरनेट कसैले नजोडुन्, हत्तुहैरान भइयो ।
30
18
210
@Raw_Ku
Ramesh Kumar
2 years
राष्ट्र ब्यांक कति कमजोर छ भन्ने एउटा उदाहरण- व्यवसाय गर्न भनी ब्यांकबाट ५७ करोड ५९ लाख ऋण लिएका व्यक्तिले जग्गा किनेको महालेखाले प्रतिवेदनमा किटान गरे पनि छानबिन भएन। कर्जा दुरुपयोग सोझै जेलै जाने ब्यांकिङ कसूर हो ।वित्तीय स्रोत अपचलन गर्नेलाई ख्याल-ख्याल मानेर फुक्का नछोडौं ।
11
33
213
@Raw_Ku
Ramesh Kumar
1 year
यो रिपोर्टको 'शीर्षक मन पर्यो' भनेर कयौंले भन्नुभएको देखेँ । यसको जस जान्छ @lakxhmanshresth लाई । रिर्पोटिङ शुरु गर्नुअघि नै छलफल गर्दा उहाँले सोचविचार नगरी फ्याट्ट 'विदेश गइरहेको देश' भन्नुभएको थियो, अन्ततः त्यही कायम भयो ! 😀
13
27
211
@Raw_Ku
Ramesh Kumar
1 year
नेपालमा सबैभन्दा ठूलो असमानता देखा पर्छ- अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा । एकातिर, अन्यौल, डर, चिन्ता अनुहारमा छचल्किएका, धक मानी-मानी पाइला सारिरहेका विदेशमा श्रम बेच्न हिडेका नेपाली । अर्काथरि, आत्मविश्वास र उल्लासले विदा मनाउन, छोराछोरी भेट्न हिडेका नेपाली ।
6
56
213
@Raw_Ku
Ramesh Kumar
4 months
धितोपत्र बोर्ड नामक एउटा मामुली संस्थाको नेतृत्व छान्ने विषय सत्ता समीकरण नै फेरबदलको कारण बन्न सक्ने भनेपछि - यो मुलुकको राजनीतिक नेतृत्व कुन हदसम्म दोहनकारी रहेछन् र कसरी लुटेराको शासन (क्लेप्टोक्रेसी) स्थापित भएको रहेछ भन्ने देखाएन र !?
6
72
208
@Raw_Ku
Ramesh Kumar
7 years
सरकारले तोकेको ठाउँमा जान नमान्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्ने हो कि खल्तीभरि रकम हालिदिएर विदाई गर्ने ? स्वेच्छिक अवकासका नाममा रू. ४० अर्बसम्मको दोहनले यो राज्यप्रणाली कसको हितमा काम गर्छ र लोकतन्त्रको लाभ कसले उठाइरहेको छ भन्ने देखाउँदैन र !
17
71
201
@Raw_Ku
Ramesh Kumar
1 year
'लाहुरको धन'ले समाजलाई प्रस्ट दुई भागमा बाँड्यो । छोराछोरी विदेशमा हुनेका परिवार 'पुगिसरी आएका' 'हुनेखाने' बन्नपुगे, छोराछोरी विदेश नगएका, जग्गा दलाली नगर्ने र सिधासादा आर्जनमा मात्र निर्भर घरपरिवार चल्नै मुस्किल पर्नगयो । सक्नेजति देश छोडेर हिड्नुको कारण यही हो-मैले बुझेसम्म!
7
48
202
@Raw_Ku
Ramesh Kumar
3 years
ब्रेकिङ - सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई निलम्बन गर्यो । पदमुक्त गर्न पूर्व न्यायाधीसको अध्यक्षतामा समिति गठन ! # सर्वोत्तम सिमेन्ट प्रकरण
12
32
202
@Raw_Ku
Ramesh Kumar
6 years
मन्त्रीपरिषद्को ७ चैतको वैठकले ५ पत्रकारलाई सगरमाथा चढ्न जनही ८ लाखका दरले आर्थिक सहायता गरेको रहेछ । उहाँहरु सगरमाथा चढिदिएर देश र जनतालाई चाँहि के-कसो लाभ पुग्ने रहेछ !?
8
75
197
@Raw_Ku
Ramesh Kumar
2 years
शिव परियार नाम धारी गायक सार्वजनिक बहिष्कारका लायक रहेछन् ।
19
18
198
@Raw_Ku
Ramesh Kumar
3 years
उहाँ ट्विटरमा नभएकाले र कुरो सही लागेकाले यता नकलटाँस गरियो -
Tweet media one
6
21
197
@Raw_Ku
Ramesh Kumar
1 year
के नेपाल विगतमा राम्रो थियो ? "विगतको नेपाल स्वर्ग, अहिलेको नर्क भन्ने कुरा पटक्कै होइन । अरु देशका तुलनामा पछाडि परेको साँचो हो, तर नेपालले थुप्रै सुधारहरु पनि गरेको छ ।" ६ दशकको अर्थ–सामाजिक तथ्यांकमा आधारित तथ्यांक स्टोरी -
Tweet media one
37
72
188
@Raw_Ku
Ramesh Kumar
16 days
हुन त, भाटभटेनी काण्डमा मुछिए । तैपनि, व्यापारी मीनबहादुर गुरूङको विपद् पर्दा सहयोग गर्न तम्सिहाल्ने गुण प्रसंशायोग्य छ । थप, कमाएको रकम उनले मुलुकभित्रै थप लगानी बढाइरहेको बुझिन्छ । धेरै अरूको त के कुरा गर्नु र !
5
23
195
@Raw_Ku
Ramesh Kumar
3 years
एमसीसी फिर्ता गए के हुन्छ? सम्भवतः नेपाल भित्रिएको अनुदानमध्ये सर्वाधिक पारदर्शी हो, एमसीसी। तर, दुर्भाग्य के भने यही पारदर्शिता अफवाहको डढेलो सल्काउनेहरूका लागि सहयोगी बनिदियो।
28
48
189
@Raw_Ku
Ramesh Kumar
10 months
यी युवाको जायज प्रश्नको उत्तर त सबैले माग्नै पर्यो - - यो देश कस्तो हो ? - यो देशको कानून कस्तो हो ? जवाफ माग्ने बेला आयो ।
@bipinsapkota213
Bipin Sapkota
10 months
दुखद कठै हाम्रो देश 😥😥😥
14
134
421
7
80
182
@Raw_Ku
Ramesh Kumar
2 years
विश्व ब्यांकले भ्रष्टाचारमा दण्डित गरेको कम्पनीलाई नेपालमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने ठेक्का ! सरकारी कर्मचारीलाई घुस ख्वाएको । इम्बोस्ड नम्बर प्लेट मात्र होइन्, निर्वाचन आयोगको मतदाता दर्ता प्रणालीमा पनि यो कम्पनी संलग्न ।
11
113
179
@Raw_Ku
Ramesh Kumar
4 years
सही गलत आफ्नो ठाउँमा होला, - कुलमानले पाएको वाहवाही देखेर प्रधानमन्त्री, मन्त्री, सार्वजनिक पदमा भएकाहरुको मुटु इश्र्याले कति भतभती पोल्दो हो ! 😀
8
15
178
@Raw_Ku
Ramesh Kumar
11 months
लघु बीमामा एकाधिकार हुने गरी एकै समूहलाई लाइसेन्स ! कयौं कानूनी र नैतिक प्रश्न सोझिने गरी नेपाल बीमा प्राधिकरणले शंकर समूह र दीपक भट्टसम्बद्ध कम्पनीलाई छानीछानी लघुबीमा कम्पनीको लाइसेन्स दिएको फेला परेको छ। डेटामा प्रत्येक लगानीकर्ताको विवरणसहित -
6
91
181
@Raw_Ku
Ramesh Kumar
2 years
हिमालयन ब्यांकले डेबिट कार्ड नवीकरण गरेको रु. १५०० लिएको भनेर मोबाइलमा सन्देश आयो । यो असाध्यै धेरै भएन ? कि ठिकै हो ? गैर ब्याज आम्दानी बढाउन ब्यांकहरुले गरिरहेको धूर्त चाल बारे केन्द्रीय ब्यांकले ध्यान दिनुपर्ने हो कि !? @AdhikariMaha @NepalRastraBank
30
19
180
@Raw_Ku
Ramesh Kumar
2 years
अर्थतन्त्रलाई अनुत्पादक बनाउन सबैभन्दा ठूलो भूमिका जग्गा व्यवसायको छ । यसलाई नरोकी दीर्घकालसम्मै जोखिम घट्दैन । तर, यो धन्दा रोक्न सरकारी अधिकारीहरु तयार छैनन्, किनभने आइरहेको लाभ गुम्ने डर छ ।
5
24
181
@Raw_Ku
Ramesh Kumar
4 years
बिहानै यत्तिको देखिएपछि त हाम्रै गाउँलाई नि सानोतिनो मानुङकोट घोषणा गर्दिए हुने केरे ! 😁
Tweet media one
7
2
178
@Raw_Ku
Ramesh Kumar
3 years
डीभी भर्न पासपोर्ट बनाउनेको लाम लैनचौरसम्म । जति कुरा गरेपनि, खासमा देशको अनुहार यही हो । 'यो देशमा भविष्य सुरक्षित छैन' भन्ने अधिकांशको मत मिल्छ, त्यत्ति हो !
9
16
178
@Raw_Ku
Ramesh Kumar
4 years
महिलालाई वासिङमेसिनले स्वतन्त्रता दियो भनेर कतै पढिएको थियो। हाम्रोमा मोही पार्ने,मकै छोडाउने मेसिन,बिजुली चुल्हो जस्ता चिजले महिलाको काम व्यापक घटाउँछ । यस्ता चिजबिज नेपालमै सस्तो उत्पादन गरी गाउँसम्म पुर्याउन पर्यो । घरमा यो लगिदिएको, गाउँभरिका मान्छे अचम्म मानेर हेर्छन् ।
Tweet media one
19
10
172
@Raw_Ku
Ramesh Kumar
3 years
जंगबादुरको बिलाइत यात्रामा शुद्ध दूध खान लैनु गाई पनि सँगै लगिएको थियो रे - जहाजमा हालेर । त्यसका ग्वाला थिए- तनहुँका खिलप्रसाद कैनी । कैनीलाई बिलाइत यति मन परेछ कि, उतै बसे र घरजम पनि गरे । उनै खिलप्रसादका छोरापट्टीका जनाती हुन्,- चर्चित भकुण्डोबाज हरि कैनी उर्फ ह्यारी केन । 😁
17
15
169
@Raw_Ku
Ramesh Kumar
1 year
खोला खोई ? कपनमा खोला नै गायब पारेर त्यसमाथि बकाइदा मोटरगाडी कुद्ने सडक बनाइएछ । सन् २००३ र सन् २०२२ को भूउपग्रह तस्वीर ।
21
54
171
@Raw_Ku
Ramesh Kumar
6 years
ब्रम्हाण्डको पहिलो : पत्रकार- नारद लाइभ रिपोर्टर- सञ्जय (महाभारत) एटम बम- ब्रम्हास्त्र एटम बमका आविश्कारक- ब्रम्हाजी पहिलो विमान- पुष्पक विमान विमानका आविश्कार- रावण पहिलो आर्किटेक- मय (अद्भूत मयको दरबार) शल्यचिकित्सक- शिवजी (दक्षप्रजातिको जिऊमा बोकोको टाउको जोडिदिएकाले ! 😂😂
11
51
167
@Raw_Ku
Ramesh Kumar
2 years
पुष्पकमल दाहाल जग्गा दलालको घेरामा परिसकेछन् । जग्गा किनबेच बढाउन नीतिगत लचकता अपनाउने अरे । नेपालको अर्थतन्त्रको सबैभन्दा ठूलो अभिशाप जग्गा धन्दा हो, अहिलेको कोलाहल जग्गाको धन्दामा ब्रेक लागेर हो ।
9
46
166
@Raw_Ku
Ramesh Kumar
3 years
युरोप र अमेरिकाले मास्क पठाए, खोप दिएनन् । संकट र अभर परेका बेला चीन नै काम लाग्यो, बरु !
5
9
164
@Raw_Ku
Ramesh Kumar
2 years
दुई खबर - १) अमेरिकी सभामुख सत्तारूढ दलकी नेता न्यान्सी पेलोसीका पतिलाई मदिराको नशामा गाडी कुदाएको मुद्दामा केको मुद्दामा अदालतले ५ दिनको जेल सजाय सुनाएको २) मलेसियामा पूर्व प्रधानमन्त्रीलाई भष्ट्राचार मुद्दामा १२ वर्षका लागि जेल गएको । कसै-कसैका लागि नेपाल भूस्वर्ग नै हो ।
6
14
164
@Raw_Ku
Ramesh Kumar
3 years
एक जना पूर्व मन्त्रीज्यूले ४ करोड एफडीमा राख्नुभएछ । स्टेटमेन्ट झुक्किएर फेसबुकमा पोष्ट भएछ । हैट, महीनाको ब्याज मात्रै रु. ४ लाख १० हजार । आम्मामा 😂
18
9
162
@Raw_Ku
Ramesh Kumar
2 years
निजगढमा विमानस्थल बनाउन हुने/नहुने कुरा सर्वोच्च अदालतले टुंग्याउने विषय हो ? यो कार्यपालिकाको अधिकारमाथि न्यायालयको सिधै हस्तक्षेप भएन ? वातावरणीय हिसाबले हुने लाभ/हानीको विषयमा त छुट्टै अध्ययन गरेर विज्ञ समूहले निचोड दिएको आधारमा पो निक्र्यौल हुनुपर्ने होइन ?
19
27
161
@Raw_Ku
Ramesh Kumar
6 years
'ठेकेदार' संघका अध्यक्षजीले मन्त्री महासेठजीलाई असल र रामबहादुर थापाजीलाई खराब अथ्र्याउनु भएछ । 'आँ गर्दा अलंकार' बुझिहालियो, भैगो ! 😀
2
43
160
@Raw_Ku
Ramesh Kumar
6 years
अाफूलाई कडा प्रश्न सोधेको निहुँमा सञ्चारमन्त्रीले नेपाल टेलिभिजनमा यौटा कार्यक्रम बन्द गराएछन् ! हुनपनि, कडा प्रश्न सोध्नेलाई तह नलगाई अोलीजीकाे समृद्धि कसरी अाउँथ्यो र ?
6
61
158
@Raw_Ku
Ramesh Kumar
2 years
विष्णु पौडेलको लोकप्रियता उचोँ रहेछ - व्यापारी जगतको असीमित उत्साहले त्यही देखायो ।
7
6
161
@Raw_Ku
Ramesh Kumar
2 years
"जग्गाको मूल्य अस्वभाविक रुपमा बढाएर अर्थतन्त्रलाई अनुत्पादक बनाएको ब्यांकको सजिलो कर्जाले हो । यसलाई नरोकी अर्थतन्त्रको जोखिम घट्दैन ।" - डा. विश्वास गौचन, (भर्खरै एक कार्यक्रममा)
5
27
163
@Raw_Ku
Ramesh Kumar
2 years
टुकुचा जहिले छोपिएको भएपनि, सार्वजनिक जग्गा थियो, अवश्य व्यक्तिका नाममा थिएन । त्यसलाई छोपिएको जग्गा व्यक्तिको नाममा दर्ता भएको भएपनि सोझै बदर हुनुपर्ने कुरा होइन ?
7
22
158
@Raw_Ku
Ramesh Kumar
5 years
सधैं 'रिपोर्टर' बनिरहन चाहनेका लागि पत्रकारितामा विभिन्न पदहरुले ठूलो प्रभाव नपार्ला । (व्यक्तिगत रुपमा बधाई खाइरहनुपर्ने विषय भएजस्तो नलागेपनि 😀) आदरणीय अग्रज र सहृदयी मित्रहरुको सद्भाव र शुभेच्छालाई धन्यवाद नभने कृतघ्न ठहरिन जाला । कृतज्ञ छु ।
30
3
157
@Raw_Ku
Ramesh Kumar
6 months
नागढुंगा सुरूङ मार्गबारे पाँच वर्षअघि यसो लेखिएको रहेछ - 😀 “स्रोतको अभाव खेपिरहेको देशले जम्मा दुई किलोमिटर दूरी छोट्टिने आयोजनामा यति ठूलो रकम खन्याउनु उचित हो कि होइन ? प्रश्न उठ्छ ।”
25
39
161
@Raw_Ku
Ramesh Kumar
3 years
"जुनी नै फेरियो" भात खाइसकेपछि लोटाउन-पोत्न नपर्दा आमाले भन्नुभएको। भैंचालोपछि मध्यपहाडमा सिमेन्टका घर बने,सर्वत । माटोका घर हराएकोमा काठमाडौंमा बसेर गरिने चिन्ता एकातिर,बिहान चुल्हो-मझेरी-पिढीँ पोत्नुपर्ने,भात खाइसकेपछि लोटाउन-पोत्न पर्ने बाध्यताबाट भएको मुक्ति चानचुने छैन ।
6
15
159
@Raw_Ku
Ramesh Kumar
3 years
राष्ट्र ब्यांकले लिएका नीतिका विषयमा एकमत थिएन, गभर्नरमा महाप्रसाद अधिकारीलाई सिफारिस गर्ने डा. युवराज खतिवडाले नै पनि सार्वजनिक रूपमा अालोचना गरेका थिए । तर, सरकारले स्वायत्त निकाय-जो राजनीतिक स्वार्थको भुंग्रोमा परेको थिएन-त्यसमाथि हस्तक्षेप गरेर अाफ्नै खुट्टामा बञ्चरो हान्यो+
4
21
158
@Raw_Ku
Ramesh Kumar
4 years
धनीले ब्यांकमा तिर्ने भन्दा गरिबले दोब्बर महंगो ब्याजदर तिर्नुपर्ने लघुवित्तले गर्ने 'सुपर' मुनाफा ! त्यही, मुनाफाका कारण शेयर बजारमा कयौंलाई 'सुपर' लाभ ! क्या, गजबको वित्तीय मोडल !
5
27
157
@Raw_Ku
Ramesh Kumar
8 years
विद्वान वर्गको रुचि पनि गजबको छ, प्रभो ! क्रिकेटदेखि अमेरिकी चुनाव, भारत-पाक तनावबारे लेख्छन्,बोल्छन्, अहँ लोकमानबारे चुईँक्क गर्दैनन् !
6
70
153
@Raw_Ku
Ramesh Kumar
2 years
प्रधानमन्त्री देउवा, दाहाल अकारण मरिहत्ते हालेर निजगढ पुगेका नहोलान् । जग्गाको सट्टेबाजीको खेल बीचमै रोकिन नदिन र जग्गामा धन खन्याएर बसेकाहरूको अकुत नाफा सुनिश्चित बनाइराख्न जग्गा-दलालहरूले रचेको सुनियोजित प्रपञ्च हुनसक्छ ।
7
27
155
@Raw_Ku
Ramesh Kumar
6 years
सार्वजानिक संस्थामा प्रतिस्पर्धामार्फत नियुक्तिको थिति बाँध्ने प्रम बाबुराम भट्टराई हुन्, जसलाई भत्काएर तजबिजीमा कार्यकर्ता नियुक्तिको दोष-भागिदार सबै दल छन् । बरु, नियुक्ति खारेजीमा रोइलोको सट्टा प्रतिपक्षले पनि आवाज चर्काए हुने– 'प्रतिस्पर्धाको आधारमा मात्र नियुक्ति देऊ !'
5
30
151
@Raw_Ku
Ramesh Kumar
4 years
खुरुखुरु घुस खाएर मान्छे नाकाबाट छिराए, अहिले भद्रगोल भएपछि तरकारी पसल, साना पसललेलाई रूवाबासी बनाएर जबरजस्ती बन्द गराउँदै हिडेका छन् । कस्तो मनै अमिलो भयो, एकाबिहानै !
8
37
152
@Raw_Ku
Ramesh Kumar
2 years
बजारले तोकेको व्याजदरमा सरकारले हस्तक्षेप गरेर घटाउनुपर्ने उद्योगी व्यवसायीको माग । उनीहरूले विक्री गर्ने सेवा-वस्तुको मोल पनि चर्कै छ, त्यसमा सरकारले हस्तक्षेप गरी मूल्य घटाउन सर्वसाधारणले माग गर्न मिल्छ कि मिल्दैन त !?
4
31
153
@Raw_Ku
Ramesh Kumar
3 years
धितोपत्र बो��्डका अध्यक्ष भीष्मराज ढुंगाना, सदस्य चन्द्र ढकाल र नेपाल स्टक एक्सचेन्जका सीईओ चन्द्रसिंह साउदले पदबाट हात धुनुपरेको समाचार रिपोर्टिङको पृष्ठभूमि र अन्तर्कथा।  ट्विटरबाट कसरी समाचारको संकेत मिलेको थियो भन्ने कुरा रोचक छ । 😃
13
29
150
@Raw_Ku
Ramesh Kumar
2 years
हरिदास सुनार दोलखाबाट चानचुन २ सय वर्ष अगाडि फौजमा पञ्जाव पुगेका थिए ।उनी रहँदाबस्दा गुज्रनवाला पुगे ।हरिदासका छोरा कृष्णदासका जेष्ठ सुपुत्र थिए-रामदास(जसले सुनार छोडेर सुनक लेखे)! उनी १९३५ तिर बिभिण्डियर हिडेर नैरोबी पुगेछन्! उनै रामदासका नाति ऋषि सुनक आज बिलायतका प्रधान भएछन्।
18
10
150
@Raw_Ku
Ramesh Kumar
1 month
सुन्दा अलि रूखो सुनिन्छ - समाचार लेख्न, सम्पादन गर्न ध्यान छैन, सीप छैन । नेताको पछाडि लाग्यो, दलको झोला बोक्यो - यस्तालाई पत्रकार मान्दा साँच्चिकै पेशामा प्रतिवद्दहरूले पनि अनाहकमा अनेक खाले अवगाल खेप्नुपर्छ । कार्यकर्तालाई कार्यकर्ता भनौ, पत्रकार होइन ।
1
56
148
@Raw_Ku
Ramesh Kumar
2 years
रवीश कुमार र रमेश कुमार ! 'कहाँको राजाराम कहाँको गने भँडारी' (यो उखानले कसैलाई होच्याउँछ भने माफी सहित) । 😁
Tweet media one
15
1
143
@Raw_Ku
Ramesh Kumar
3 years
यो पढेर हाम्रा नीतिनिर्माता, ब्यूरोक्रेसीका अधिकारीहरुलाई लाज लाग्छ कि लाग्दैन होला ! "अमेरिका, जापानमा कम्पनी खोल्दा धन्यवाद भनेर चिठी पठाए । नेपालमा घुस नख्वाई कम्पनी खोल्न, हरेक वर्ष विवरण बुझाउन कामै हुँदैन ।" - रुद्रराज पाण्डे, व्यवसायी
Tweet media one
7
54
142
@Raw_Ku
Ramesh Kumar
18 days
सरकारलाई मात्रै कति भन्नू ! जलवायु परिवर्तन, क्षमता विकास, पूर्व तयारी..इत्यादि भनेर पैसाजति तारे होटलको रमझम, परामर्शको धन्दामा स्वाहा पार्ने, यसकै नाममा भट्किएको आत्माजसरी देश–विदेश चाहार्ने तर मुलुकलाई लाभ हुने थोप्पो काम नगर्ने प्राणीहरूलाई पनि त लाज लाग्नुपर्ने हो केरे !
1
45
145
@Raw_Ku
Ramesh Kumar
11 months
ससुरा नियामक नियामक प्रमुख, बुहारी ससुराले नियमन गर्नुपर्ने संस्थाको उच्च पदमा नियुक्त । जुन लगानीकर्ताको कम्पनीलाई बीमाको अनुमति दिइएको छ, त्यही लगानीकर्ताको अर्को कम्पनीमा छोरोको नियुक्ति । हेर्ने कसले ?
10
53
143
@Raw_Ku
Ramesh Kumar
11 months
कृषि ऋणको अनुदान ठूला व्यवसायीको पोल्टामा ! हाम्रो प्रमाणसहितको खुलासा थियो- पवन गोल्यानसहितका ठूला व्यवसायीले कृषि ऋणको अनुदान हात पारेका छन् । जनताले तिरेको करबाट सरकारले ब्याज अनुदानका नाममा कसरी ठूला व्यवसायी पोस्दै छ भन्ने खुलासा। (पुन: शेयर)
2
80
141
@Raw_Ku
Ramesh Kumar
11 months
एउटा मिलिभगतको धन्दाको कथा ! करीब एक साता खाइदियो - डेटामा काम गर्दैछु, सकेसम्म भरे नभए भोलिसम्ममा छापिएका कि ! 😀
Tweet media one
14
3
141
@Raw_Ku
Ramesh Kumar
6 years
"३० वर्ष राजनीति गरियो,ड्राइभरदेखि अनेका लठुवाहरूलाई काँधमा बोकेर हिडेँर चुनाव जिताइयो, अब पुग्यो । अब पनि बामपन्थी भन्दै भोट माग्न हिँडे जनताले गालामा थप्पड हान्छन् । झुक्यानमा जिन्दगी बिताइएछ" भर्खर नेपालटारमा भेटिएका (रामवीर मानन्धरले जितेको क्षेत्र) का एक नेकपा कार्यकर्ता ।
6
31
137
@Raw_Ku
Ramesh Kumar
11 months
दुर्गा प्रसाईको चर्चाले सम्झाइदियो - नेता–व्यापारी स्वार्थको जालो ! साढे चार वर्षअघि लेखिएको थियो- "नेता र व्यापारीबीचको साँठगाँठ नीति, कानून निर्माण र सरकारको निर्णय प्रक्रियामा प्रभावी बन्दा सुशासन मात्र कमजोर बनेको छैन, लोकतन्त्रमै चुनौती थपिएको छ।"
0
55
139
@Raw_Ku
Ramesh Kumar
3 years
नेपालको कर नीति त अचम्मकै हो ! मासिक रु. ५ हजार कमाउनेले पनि आयकर तिर्नैपर्ने, जीवन बल्लतल्ल धान्ने पैसा कमाउनलेले २० प्रतिशतभन्दा बढी कर तिर्नुपर्ने । शेयर बजार र घरजग्गामा एकाध दिनमै लगानी दोब्बर बनाउनेले पनि ५ प्रतिशत तिर्दा सुख पाउने । 'समाजवादी देश' !
6
33
138
@Raw_Ku
Ramesh Kumar
3 years
२०६१ सालको हिमाल । 😂😂😂
Tweet media one
11
27
139
@Raw_Ku
Ramesh Kumar
3 years
"अमेरिकाले नुवाकोटमा जग्गा किनिसक्यो तिम्ले भनेर हुन्छ" भनेर ब्यान-ब्यानै खप्की खाइयो । भीम रावलज्यूले 'एमसीए नेपाल'को नाममा भएको जग्गा एमसीसीको हो भनेर बवाल खडा गर्नुभएछ फेरि ('एमसीए नेपाल' नेपाल सरकारकै हो क्यारे) । अनि, राष्ट्रवादी-जनको रगत उम्लिइ त हाल्यो ! दैव !
7
11
135
@Raw_Ku
Ramesh Kumar
11 months
अहो ! विश्वास गौचनको यो धारिलो लेख छुटाउन नहुने रहेछ । पढ्न सिफारिस - "मिलेसम्म कर छल्ने र सकेजति राज्य दोहन गर्ने हाम्रो समाजको चरित्र, प्रवृत्ति र संस्कार बनेको छ।"
4
42
137
@Raw_Ku
Ramesh Kumar
6 years
एकपटक राष्ट्रिय अभियानै चलाएर सबै पद/अोहोदाधारीको प्रमाणपत्र अनुसन्धान पो गर्नुपर्ने भो ! बरू, राष्ट्रिय प्रमाणपत्र छानबिन अायोग नै गठन गरेर भए नि ! 😀
3
39
135
@Raw_Ku
Ramesh Kumar
4 years
रामनारायण बिडारीले भनेको ठिकै ठहरियो - सीडीओले तास खेल्ने साथीलाई नि पास बाँडेका छन् भन्थे, हो रहेछ ।
2
18
136
@Raw_Ku
Ramesh Kumar
15 days
यो चैं नख्खु खोला नै सारेर बनाइएको अस्पताल मेडिसिटीको कुरा - केही वर्षअघि जहाँ खोला बग्थ्यो, त्यहाँ अहिले अस्पतालको मुख्य बिल्डिङ छ । अहिलेको बाढीमा अस्पताल डुबानमा पर्न गयो !
4
79
139
@Raw_Ku
Ramesh Kumar
6 years
कलंकी अण्डरपास खुल्यो, वर्षदिन भित्र तामाकोशी, मेलम्ची सकिन्छ, अढाई वर्षजतिमा १२०० मेवा बिजुली, एकाध वर्षमा २ अन्तर्राष्ट्रिय एयरपोर्ट, सिक्टा, रानीजमरा, बबई, केही सडक अायोजना सकिन्छ-अाफ्नै गतिमा । तपाईं हामीलाई थाह भएर के गर्नु, लिनेले क्रेडिट लिइहाल्छन्,जनताले पत्याइदिइहाल्छन।
4
35
133
@Raw_Ku
Ramesh Kumar
5 years
विधि पु¥याएर यौटा प्रिन्टिङ मेसिन किन्न समेत नसक्ने, वर्षौं त्यसैमा माथापच्ची गरिरहने, कमिसनमा आँखा गाडिरहने देशमा विकास र समृद्धि ! किन्नसमेत क्षमता छैन, नयाँ सिर्जनाशीलता, निर्माण त परको कुरा !
4
32
136
@Raw_Ku
Ramesh Kumar
11 months
नधकाई भनौं - डण्ठेको (आपत्तिजनकै शब्द भएपनि होस्) दादागिरी भयो । लोकतन्त्रमा यस्तो निरंकुशता । त्यो दादागिरी गर्ने, गर्न निर्देशन दिने, नेतृत्व गर्नेको हिसाबकिताब राखिनुपर्छ ।
@DpakPoudyal
दिपक पौड्याल
11 months
Height of authoritarianism!
59
164
460
4
49
136
@Raw_Ku
Ramesh Kumar
4 years
विस्फोटक अन्तर्वार्ता ! "चरम दक्षिणपन्थी र चरम वामपन्थी झगडा गरिरहून् । हामी मध्यमार्गी कित्ताका हौँ ।" 'नपढी नहुने' र 'आँखा खोल्ने' !
6
46
133
@Raw_Ku
Ramesh Kumar
8 years
कट्टेल दम्पतीबाट सरकार मात्र हैन, INGO ले पनि सिके हुन्छ! जनताको मुहार हसिलो पार्न त काम नै गर्नुपर्ने रहेछ, तालीम/ गोष्ठीले पुग्ने रहेनछ !
3
85
131
@Raw_Ku
Ramesh Kumar
1 year
कसले तिर्छ कर ? नेपालका स्थापित उद्योगी–व्यवसायीहरूले आफूहरूले तिरेको करबाटै देश चल्ने गरेको दाबी प्रायः गरिरहन्छन्। खासमा भन्ने हो भने, कर आम सर्वसाधारणले तिर्छन्, व्यवसायीले नाफाबाट तिर्ने करको हिस्सा निकै सानो छ ।
2
53
130