ट्राफिक नियम पालना नभए कारवाही गरिन्छ
आफनै साइडमा हिडदा खाल्टोमा परिन्छ ।
वर्षातको पानीले जब त्यही खाल्टो भरिन्छ
बुझ्नै सकेन असारमै किन बाटो पीच गरिन्छ।।
परिस्थिति
आफ्नाे #स्वार्थ बिना कस्ले अरूकाे मतलब गर्छ र हजुर,
यहाँ रूखकाे पातहरू नहुदा चरा त बसाई सर्छ….,!"?
.#नजिकिँदै_, गएपछि थाहाँ हुने हाे,मान्छे काे स्वाभाव
नत्र कस्लाई पाे थाहाँ हुन्छ #मयुर ले पनि #सर्प_खान्छ_भनेर_,"!!!🙏💚☁️🛫
अत्यन्तै दु:खद खबर
७ कक्षा पढ्ने आफ्नै छात्रा माथी यौन दुर्ब्यबहारको मुद्दा परेका शिक्षकलाई पक्राउ गर्न जाँदा उल्टै प्रहरि माथी छुरा आक्रमण गरि प्रहरी जवान उर्मिला श्रेष्ठको हत्या गर्नु खेदजनक छ। आदर्श समाजका लागि यो एकदमै ठूलो लज्जाको बिषय हो।महिला राष्ट्रपति भएको यो देशमा