सुम्निमा_❤️ Profile Banner
सुम्निमा_❤️ Profile
सुम्निमा_❤️

@sumnima55

3,740
Followers
1,104
Following
2
Media
31,370
Statuses

तिमी राम्रो हो भने बनेर देखाउ, म खराब हो भने साबित गर ।

Ilam nepal
Joined April 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@sumnima55
सुम्निमा_❤️
3 years
'प्रतिस्पर्धा'को दौडमा 'प्रतिस्पर्धी'हरुको रफ्तारमा आफू 'प्रथम' हुनलाइ कहिलै दौदिन किनकी, आफ्नो वास्तविक जिवनलाइ नजिक बाट नियाल्ने कोशिस गरेकी छु😍🤗।
27
140
286
@sumnima55
सुम्निमा_❤️
2 years
"पैसाले बदलिएको मानिस आफुलाइ बरिस्ठ ठान्छ तर, बुद्धिले बदलिएको मानिस सबैलाई समान देख्छ ।" #fact
10
105
389
@sumnima55
सुम्निमा_❤️
3 years
आजै थियो त्यो दिन,😍 म रुदा मेरि आमा हास्नुभएको दिन,,❤️
45
74
271
@sumnima55
सुम्निमा_❤️
3 years
पतिको रक्षा सिंदुर र पोतेमा होइन, पत्नीको चरित्रमा निर्भर हुन्छ,,🙏🙏 #चेतनाभया
17
82
247
@sumnima55
सुम्निमा_❤️
2 years
'खुबी'को कुरा नगर बैनी, राइस कुकरमा चाउमिन पकाउने मान्छे मै हो😁
15
57
189
@sumnima55
सुम्निमा_❤️
3 years
समय र परिस्थितिले मौन रहन सिकाएको छ, नत्र घमण्ड त हरकोहिलाइ गर्न आउछ 🙏
15
62
184
@sumnima55
सुम्निमा_❤️
8 months
"अक्सर आँखाभरी सपना बोकेर हिँडेको मान्छे आफ्नै यथार्थमा चिप्लिएर पछारिन्छ ।"
6
55
175
@sumnima55
सुम्निमा_❤️
1 year
धेरै आतुर छन यी आँखा अनि पैतालाहरु, एउटा सफल्ता देख्न र अर्को गन्तव्य टेक्न🌻
6
74
172
@sumnima55
सुम्निमा_❤️
10 months
"संसारको सबैभन्दा महङ्गो उपहार मेरो लागि तिम्रो इमानदारिता हुनेछ ।"
5
68
171
@sumnima55
सुम्निमा_❤️
3 years
यदि म परिवर्तन भएको हो भने सम्झ,, कारण तिमी नै हो,,
18
65
163
@sumnima55
सुम्निमा_❤️
9 months
"गुनासो छैन कसैसँग मेरो खुशी 'म' नै हो मलाई 'म' बन्न 'म' नै चाहिन्छ ।"
6
47
165
@sumnima55
सुम्निमा_❤️
3 years
आफुलाइ आफै भित्र खोज्दैछु, वास्तविक जीवन किताब बाट होइन भोगाइ बाट सिक्दैछु,,✍️ #शुभ_बिहानि #शुभदिनको_कामना 😍❤️🙏
24
69
161
@sumnima55
सुम्निमा_❤️
2 years
यहाँ हरेक कुराको आफ्नो आफ्नो महत्व हुन्छ, समयमै चिन्ने प्रयास गर ताकि भोलिको दिनमा पछुताउन नपरोस...✍️🙏 #शुभ_रात्री ❣️😴
10
47
153
@sumnima55
सुम्निमा_❤️
3 years
महात्मा गान्धीले भनेका थिए "नराम्रो अक्षर अधुरो शिक्षाको चिह्न हो ।" जब स्कुलमा आफैले लेखेको अक्षर घरमा आएर हेर्दा आफैले बुझिन तब यथार्थ लाग्यो😌😁 #शुभ_साँझ 😍❣️🙏
18
63
151
@sumnima55
सुम्निमा_❤️
3 years
'असफलता' अनाथ हुन्छ! अनि, 'सफलता'को हजारौं नातागोता!! #शुभरात्री 😍🙏
23
59
154
@sumnima55
सुम्निमा_❤️
3 years
किनिदिने मान्छे नभएर मात्र हो, नत्र रिस उठ्दा फोन पछार्न त हाम्लाइ नि आम्च😁😁 #शुभदिनको_कामना 😍🙏
22
44
154
@sumnima55
सुम्निमा_❤️
1 year
तिम्रो ठूलो संसारको हिस्सा बन्नु छैन मलाई, बस तिम्रो मनको कुनामा सधैं बस्न पाऊ...❤️🌻
8
48
150
@sumnima55
सुम्निमा_❤️
3 years
सपना त धेरै थिए तर पूरा हुन नपाउदै कसैको missed call ले ब्युँझाइदियो😁😍 #शुभबिहानी #शुभदिनको_कामना 😍🙏
20
59
146
@sumnima55
सुम्निमा_❤️
3 years
कहिलेकाही परिस्थिति नै यस्तो बाधक भएर खडा भैदिन्छ कि, नचाहदा नचाहदै कसैको चित्त दुखाउन पुगिन्छ...✍️😔 #शुभपल
19
58
139
@sumnima55
सुम्निमा_❤️
3 years
कहिल्यै नसम्झिने सथिहरुले पनि त्यतिबेला चै जरुर सम्झिन्छन, जतिबेला game खेल्दाखेल्दै MB सकिन्छ,,
10
46
139
@sumnima55
सुम्निमा_❤️
3 years
समय र परिस्थिति अनुसार आफुलाइ चलाउनु पर्छ बाँकी साथ छोड्ने र साथ दिनेको कमि हुँदैन यहाँ । #शुभ_संध्या 😍🙏
11
55
138
@sumnima55
सुम्निमा_❤️
1 year
अन्त्यमा बुझ्नुपर्ने आफैंले रैछ अनि बुझाउनुपर्ने पनि आफैलाई रैछ !
3
58
140
@sumnima55
सुम्निमा_❤️
2 years
"तिमी अरुलाइ जुन स्थानमा राख्छौ त्यस्को आधारमा तिम्रो स्थान तय हुन्छ ।" #शुभरात्रि ❣️🙏
18
41
137
@sumnima55
सुम्निमा_❤️
2 years
अरुलाइ चिन्नुस 'संगत'बाट, आफुलाइ चिन्नुस 'अनुभव'बाट,, #शुभ_रात्री_❣️😴🙏
11
43
136
@sumnima55
सुम्निमा_❤️
3 years
जब 'आफ्ना' हस्पिटलको बेटमा हुन्छ तब सबैभन्दा धेरै 'भगवान'को याद आउँछ, अनि, जब आफू हस्पिटलको बेटमा भइन्छ तब भगवान भन्दा पहिला 'आमा'को याद आउदोरहेछ,,😔😥
17
55
131
@sumnima55
सुम्निमा_❤️
3 years
'घनिष्ठ मित्र अनिस्ट हुन्छ' भनेका थिए महात्मा गान्धीले आखिर हो रहेछ, धेरै देखियो अब भोग्न बाकी छ......✍️
18
55
135
@sumnima55
सुम्निमा_❤️
3 years
संकृती को नाममा बिकृती नआओस् सभ्य अनि भब्य रुपमा सम्पन्न गर्नुहोला,, सम्पुर्ण हिन्दु धर्मावलम्बी दिदिबहिनीहरुमा हरितालिका (तिज) को हार्दिक मंगलमय शुभकामना 😍❤️🙏
13
47
132
@sumnima55
सुम्निमा_❤️
1 year
थाहा छैन गन्तव्य कहाँसम्म छ, म त्यो बाटो हिड्दैछु जहाँ मेरो बाध्यता छ...✍️
3
61
133
@sumnima55
सुम्निमा_❤️
3 years
पाइला एस्तो ठाउँमा पुगेर रोकियो, जहाँ बाट न अघि बढन सकिन्छ न त पछाडि फर्किन नै,,😌 #शुभ_बिहनि 😍🙏
16
65
129
@sumnima55
सुम्निमा_❤️
10 months
गन्तव्य मिल्यो भने सुनाउला मेरो यात्राको कथा, कहाँ लडे, के पाएँ, के गुमाए यहाँ सम्म आउँदा आउँदै 😌
3
49
131
@sumnima55
सुम्निमा_❤️
2 years
सधाका लागि आँखा बन्द गर्नु भन्दा पहिले सपनाहरुको कुम्लो बोकेर लामो दुरि पार गर्नुछ मैले😌❣️ #शुभ_सन्ध्या ❣️🙏
15
38
127
@sumnima55
सुम्निमा_❤️
1 year
बिर्सिए झैं गरेर सम्झिरहेछु, नदेखे झैं गरेर हेरिरहेछु...✍️
3
51
126
@sumnima55
सुम्निमा_❤️
2 years
जिन्दगीमा आफू "एक" बन्नुस पछाडी जतिसुकै "शून्य" आए पनि मूल्य बढि रहन्छ...✍️ #शुभ_रात्री ❣️🙏
16
59
127
@sumnima55
सुम्निमा_❤️
3 years
finally भोलि बाट स्कुल लाग्दैछ, book को त अत्तोपत्तो छैन तर dress चाहिँ घाँस काट्दा लाउने बनाइसकियो😁
21
38
124
@sumnima55
सुम्निमा_❤️
1 year
संघर्षमा साथ दिएकै हो, जरुरी ठान्दिन कि सफलताको हकदार म नै बन्नुपर्छ ।
6
44
126
@sumnima55
सुम्निमा_❤️
7 months
सपना एकातिर, गन्तव्य अर्कोतिर रहर एकातिर, परिस्थिति अर्कोतिर मन एकातिर, म अर्कोतिर...✍️
4
44
123
@sumnima55
सुम्निमा_❤️
3 years
अनुहारमा देखिने प्रतिक्रियाले अन्तरआत्माको भावनालाइ ओझेल पार्ने गर्दछ...✍️ #शुभरात्री 😍🙏
18
48
125
@sumnima55
सुम्निमा_❤️
3 years
आफुले आफैंलाई हेर्दा एकदम इमान्दार देख्छु, के यो साचो हो??😁😂
12
42
120
@sumnima55
सुम्निमा_❤️
3 years
तिमी साथ देउ, समयले हार खानेछ...✍️ #शुभरात्री😍🙏
21
64
121
@sumnima55
सुम्निमा_❤️
3 years
आफ्नो जुन स्वभावलाइ 'कठोर' सम्झिन्थें आखिर त्यही स्वभावलाइ मनोविज्ञानले 'कम्जोर' साबित गरिदियो,, #शुभरात्री
14
48
117
@sumnima55
सुम्निमा_❤️
3 years
बोल्दै बोल्दै तिमी सम्म पुग्ने गाउँ पत्ता लगाउन,, मैले कुन बाटो हिंड्नुपर्छ ??❤️ #शुभरात्री 😍🙏
17
42
119
@sumnima55
सुम्निमा_❤️
1 year
दिनहरु बित्दैछ, जिम्मेवारीहरु बढिरहेको छ अनि खुशीहरु हराइराछ..,!
5
36
120
@sumnima55
सुम्निमा_❤️
1 year
"स्वीकार गर्ने हिम्मत र सुधार गर्ने नियत छ भने गल्ती र कम्जोरीबाट पनि धेरै कुरा सिक्न सकिन्छ ।"
1
52
119
@sumnima55
सुम्निमा_❤️
3 years
"जीवन पाठहरुको संगालो हो, जस्लाइ बुझ्नको लागि जिउनु जरुरी छ ।" #शुभरात्री 😴🙏
9
50
119
@sumnima55
सुम्निमा_❤️
7 months
यात्रा जारी छ सके गन्तब्यमा पुगिएला नसके केहि सिकेर अघि बढिएला...💗
3
32
120
@sumnima55
सुम्निमा_❤️
3 years
चुहिने 'आरी' खोलापारिको 'खेतबारी' व्यभिचारी 'नारी' र, श्रीमती भएको 'ब्रह्माचारी' कहिल्यै काम लाग्दैन....✍️ भन्नुहुन्छ बाबा,,
22
43
116
@sumnima55
सुम्निमा_❤️
3 years
सबैमा उस्तै गुण कहाँ पाइन्छ र यहाँ, कोहि नाटक गर्न माहिर छन त कोहि बाध्य!,, #धेरै_धेरै_सम्झना_सबैलाइ 😍❣️🙏
12
58
111
@sumnima55
सुम्निमा_❤️
1 year
थोरै कठोर हुन मन छ, यहाँ नम्र बोली र विनम्र ब्यवहारले मात्र चल्न गाह्रो हुने रहेछ...
3
38
116
@sumnima55
सुम्निमा_❤️
3 years
someone: 'तिमिलाइ त बाबा र भाइले केही काम नलाएर अल्छी भैछेउ' me: 'के गर्नु त हौ भाग्यमा "श्री" लेखेसी'😂😂
14
49
111
@sumnima55
सुम्निमा_❤️
3 years
'तिमी किन एति धेरै कठोर' रे! म आमाको गर्भमा नै धेरै बसेर मजबुत भएर मात्र जन्मेकि हुँ त्यसैले,,
17
43
110
@sumnima55
सुम्निमा_❤️
3 years
चोकमा पुग्दा police को एक हुल देखेसी हतार हतार गोजिबाट mask झिकेर लगाइराथे एक जनाले देखिहाले, 'हामिलाइ देखेर लगाउन थल्नुभो अनिवार्य लगाउनु पर्छ है' भन्दिरा कति चलाख हुन्छन है यी मामा हरु😁
15
43
109
@sumnima55
सुम्निमा_❤️
1 year
"अरुको बचनमा किन रुनु र म जब कि मलाई हासेको सुहाउँछ ।"🌻
5
44
114
@sumnima55
सुम्निमा_❤️
3 years
फलोब्याक पाउने नित्तिकै DM तिर दगुर्नु पर्छ त भाइहरु? सबैको DM तिर छिर्ने अनुमति हुँदैन के,, खै त बुझेको??
22
42
109
@sumnima55
सुम्निमा_❤️
3 years
बहाना बनाएर प्रतीक्षा होइन,, सम्भावना खोजेर अघि बढ्नुस 😍🙏 #शुभरात्री
16
40
110
@sumnima55
सुम्निमा_❤️
3 years
सबै जना यति धेरै ब्यस्तताका बाबजुद पनि फोन चलाउन भ्याउछन!! म त सास पनि सटकटमा मात्र फेर्दै हुन्छु त यार😌
14
39
109
@sumnima55
सुम्निमा_❤️
3 years
सपना त्यहीँ दिनदेखि देख्न छोडिदिए, जुन दिन देखी भाइले मलाइ बिहान 4 बजे नै उठाएर बस्तुधन्दा गर्न गोठ पठाउन थाल्यो😁😂
11
40
112
@sumnima55
सुम्निमा_❤️
3 years
मेरो जिन्दगी अलग हो य मेरो सोचाइ, अरुको भन्दा अलग लाग्छ यो मेरो भोगाइ,, #सम्झना_सबैमा 😍🙏
10
48
112
@sumnima55
सुम्निमा_❤️
9 months
जस्ले बेवास्तमा पनि तिम्रो वास्ता गर्छ उसैलाइ देउ समय, इज्जत र प्रेम 💗🌻
4
48
113
@sumnima55
सुम्निमा_❤️
3 years
महसुस मात्र गर्न जान्नु पर्छ हजुर यहाँ, 'संघर्ष' भित्र पनि 'हर्ष' लुकेको हुन्छ । #शुभ_रात्री 😍🙏
19
53
111
@sumnima55
सुम्निमा_❤️
2 years
यदि दुखी हुने सयौं कारणहरु छन भने खुशी हुने हजारौं कारणहरु पनि छन यहाँ बस आफू भित्रको "म" लाई चिन्नुस...✍️ #शुभरात्रि ❣️🙏
15
35
111
@sumnima55
सुम्निमा_❤️
2 years
रहरहरुको शहर त निक्कै ठूलो छ तर, म जिम्मेवारीको गल्लिहरुमा अल्झिरहेछु😌
10
39
112
@sumnima55
सुम्निमा_❤️
3 years
रहरहरु असीमित हुने भनेको त आमाबाबाको कमाईमा रमाइन्जेल मात्र हो, जब आफ्नो कमाइमा रमाउन थालिन्छ तब रहर, इच्छा, चाहनाहरु संवत्: सितिम भएर जान्छ...✍️
6
50
104
@sumnima55
सुम्निमा_❤️
1 year
जिन्दगी लामो छ भनौं भने उमेर गएको पत्तै भएन, जिन्दगी छोटो छ भनौं भने अझै हिड्न धेरै बाकी नै छ...!😌🌻
6
48
112
@sumnima55
सुम्निमा_❤️
2 years
"बाहिर आफुलाइ सुल्झिएको जस्तै प्रस्तुत गर्न भित्रभित्र निक्कै उल्झिनु पर्दछ ।" #शुभरात्री ❣️😴🙏
15
37
107
@sumnima55
सुम्निमा_❤️
3 years
सहरमा 9 वर्षकि छोरिलाइ खाना खाने बेला र खाना खाइसकेसी हात धोइदिन्छिन आमा गाउँमा 9 बर्षकि छोरिलाइ 13 जनाको परिवारलाई खाना बनाउने जिम्मेवारी दिन्छिन आमा😊
3
23
108
@sumnima55
सुम्निमा_❤️
3 years
घरी घरी त एस्तो लाग्छ कि, चुरोट तान्ने र रक्सी पिउनेलाई मात्र tension हुन्छ;! बाकी सबै tension free
10
52
103
@sumnima55
सुम्निमा_❤️
3 years
गोजिमा lighter बोकेर हिड्ने सबैले cigarette तान्दैन नि महोदय, कहिलेकाही आगो बाल्न काम लाग्छ भनेर बोकिन्छ ।।
11
41
108
@sumnima55
सुम्निमा_❤️
3 years
भोलि कोरोनाको खोप लाउन पर्ने कुरा थाहा भएदेखी टाउको दुखे जास्तो, रिंगटा लागे जस्तो, ज्वरो आउला आउला जस्तो फिल भैराछ यार😁😂😂
22
50
109
@sumnima55
सुम्निमा_❤️
3 years
सुगर फ्री चिया माग्दा सबैभन्दा पहिला चिनी हाल्नी म जस्तै भुलक्कड अरु पनि हुनुन्छ कि नाइँ😂
17
37
106
@sumnima55
सुम्निमा_❤️
11 months
सम्भब छैन अब पहिले जस्तो बन्न, मैले आफैलाइ आफूदेखि टाढा छोडेर आएको छु ।
3
32
106
@sumnima55
सुम्निमा_❤️
3 years
मलाइ खराब समय र परिस्थितिको मत्लब छैन, मत्लब छ त केवल मेरो लक्ष्यको,, #शुभ_प्राभात #सम्झना_सबैमा ❣️😍🙏🙏
23
56
107
@sumnima55
सुम्निमा_❤️
2 years
कहिले यहि जिन्दगी शुन्य लाग्छ, कहिले यहि जिन्दगी अमुल्य लग्छ,,
5
40
106
@sumnima55
सुम्निमा_❤️
1 year
रोज्ने हो, खोज्ने हो पाए सफलता, नपाए कोशिस हुनेछ...✍️
7
42
105
@sumnima55
सुम्निमा_❤️
3 years
कहाँ थियो र मेरो भाग्य राम्रो, जहाँ 'ससुरा बा' को दर्शन गर्न लेखेको होस,,😁😔 #शुभरात्री 😍🙏
14
43
106
@sumnima55
सुम्निमा_❤️
3 years
भाग्यमानीहरुको हो मङ्सिर मा 'लगन' आउने, अभागीको त 'routine' आउछ😁🤣🤣 TU पिडित😌
14
51
106
@sumnima55
सुम्निमा_❤️
3 years
'आफ्नो ट्विट अरुले copy paste गरेको देख्दा पनि आफू celebrity भको feel हुन्छ' भनेर भन्न पनि 'मुटु माथी ढुंगा राखी हाँस्नु पर्या छ' भने जस्तै हो मेरो लागि😌😁
17
46
102
@sumnima55
सुम्निमा_❤️
3 years
आज मलाइ कसैले पनि शुभकामना दिएन यसको मत्लब अब 'सुम्निमा' बच्ची रहिन ठुली भैसकि😁😎
23
43
106
@sumnima55
सुम्निमा_❤️
3 years
अरुको कुरामा बिश्वास गर्नुभन्दा पहिला एकचोटी सत्य बुझ्ने कोशिश गर्नु राम्रो । #शुभरात्री #शुभ_सपनी 🙏
13
44
104
@sumnima55
सुम्निमा_❤️
3 years
बाध्यता पनि खै यो कस्तो बाध्यता ? आफ्नै हाल बेहाल भए पनि अरुको हाल बुझ्नै पर्ने! आफ्नो सबै काम छोडेरै भए पनि अरुकै काममा कुद्नै पर्ने!! जिन्दगी यस्तै रहेछ, हरेक परिस्थिति सँग जुध्नै पर्ने आफ्ना र आफन्तसामु झुक्नै पर्ने!!! #शुभप्रभात #शुभदिन😍🙏
25
63
99
@sumnima55
सुम्निमा_❤️
3 years
'बिबाह'-पुरुषको लागि जिवनको अन्त्य,नारीको लागि नयाँ जिन्दगीको सुरुवात,, फेरि एक पटक जन्मिनु पर्छ नारी, नयाँ ठाउँ नयाँ परिवेश, नयाँ घर, नयाँ आफन्त, नयाँ समाज, नयाँ साथिभाइ, नयाँ संस्कार संकृती, सबै नयाँ अनि नौलो सोचेको भन्दा पृथक...✍️
11
46
101
@sumnima55
सुम्निमा_❤️
3 years
जाने खुशी अन्जानमा आउँछ र मुस्कुराउन सघाउछ,, #शुभरात्रि 😍🙏
16
41
99
@sumnima55
सुम्निमा_❤️
3 years
साथिलाइ पैसा सापटी दिने मन्छे 'मुर्ख' साथिको पैसा सापटी चलाएर फिर्ता गर्ने मान्छे 'महामुर्ख' ज्ञान समाप्त 😁😁
17
48
102
@sumnima55
सुम्निमा_❤️
3 years
तिम्रो उमेर कति हो? फोटो हेरम त!! तिम्रो नन्बर पाउन सकिन्छ?? भन्ने जस्ता जिज्ञासा लिनुहुने सम्पुर्ण दाजुभाइहरुमा रक्षाबन्धनको शुभकामना😍🙏 जिन्दगिको कुनै मोडमा भेट भैहाले दिदी भनेर बोलाउदा हुन्छ है त😁🙏 #HappyRakshyaBandhanToAll 🙏🙏
16
45
103
@sumnima55
सुम्निमा_❤️
3 years
सबैले भन्ने गर्छन् 'सम्झनको लागि "मन" हुनुपर्छ ब्यस्त यहाँ हरकोही हुन्छन' भनेर तर, मन मात्र भएर हुँदैन हजुर, फुर्सद पनि हुनपर्छ सम्झनको लागि...🙏
14
38
101
@sumnima55
सुम्निमा_❤️
3 years
Money make man 'धनी' without money always 'फनफनी' agree😃?? #शुभरात्री😍🙏
15
42
102
@sumnima55
सुम्निमा_❤️
3 years
फोनको किबोर्ड मा भएको अक्षर स्पष्ट देख्छु तर किताब पल्टाएर हेर्दा मधुरो तिरमिरतिरमिर मात्र देखिन्छ त!!😌😌 के यो भविस्य अन्धकार हुने लक्षण हो ??🤔😁
13
38
100
@sumnima55
सुम्निमा_❤️
3 years
शान्ति गुन्जिदा ओठमा मुस्कान भरिन्छ भने, शान्ती गुन्जाउन पनि त ओठ बाट नै मुस्कान छरिन्छ,,😍🙏 #शुभ_साँझ
15
39
99
@sumnima55
सुम्निमा_❤️
3 years
बदलिँदो संसार मा,, ��रिवर्तनशिल मन, बड्दो जिम्मेवारी, भताभुङ्ग सपनाहरु, रित्तो गोजि, भद्रगोल वर्तमान, अनि नाजुक, नाजुक लागिरहेछ भविस्य पनि......✍️
11
52
102
@sumnima55
सुम्निमा_❤️
3 years
आफ्नै हाल बेहाल भए पनि अरुलाइ advice चै खत्रा दिने हो के😁😁
18
45
102
@sumnima55
सुम्निमा_❤️
1 year
जहाँ बिश्वास लाग्छ त्यहाँ आफ्नोपना राखिन्छ...🌻
6
34
100
@sumnima55
सुम्निमा_❤️
3 years
तिमिलाइ नै भन्दैछु,, बढ्नु, अघि बढिरहनु किनकी तिम्रो प्रगती नै मेरो सफलता हो😍🙏 #शुभदिनको_कामना 🙏
14
44
97
@sumnima55
सुम्निमा_❤️
3 years
गल्ली गल्ली चुँडी फाल्ने फूलजस्तो नफुल्नु है, सुकि जाने सित जस्तो बिहानिमा नझुल्नु है,, #सम्झना_सबैमा 😍❣️🙏
11
50
95
@sumnima55
सुम्निमा_❤️
1 year
सम्हालेर राखेको छु अभावका प्वाँखहरु खुशिको उडान भर्नुछ कुनै दिन💗🌻
4
38
96
@sumnima55
सुम्निमा_❤️
3 years
जिन्दगिको हात त हुदैन तर कहिलेकाही जिन्दगिले यस्तो थप्पड मार्छ कि, त्यो थप्पड पूरा जिन्दगीभरि याद रहन्छ,,😌😌 #शुभ_संध्या 😍🙏
16
46
97
@sumnima55
सुम्निमा_❤️
3 years
जत्ती हिड्छु उत्ती सम्झन्छु तिमी हामी सङ्सङ्गै हिडेकै जस्तो...✍️ #शुभ_संध्या
15
38
94
@sumnima55
सुम्निमा_❤️
10 months
इतिहासमा कहाँ लेखिएको छ र मन भित्रको युद्धको बारेमा...✍️
4
38
102
@sumnima55
सुम्निमा_❤️
3 years
यादहरुलाइ समेटेर सुन्दर कहानी रच्नु छ, अनि कहानिको मुख्य पात्र 'तिमी र म'…✍️ #शुभ_रात्री 😴💖🙏
19
52
98
@sumnima55
सुम्निमा_❤️
1 year
बेवास्ता गर्ने आफ्नाहरु भन्दा, आशा देखाउने आफ्नाहरु घातक हुदारहेछन😌 #भोगाइ
5
37
97
@sumnima55
सुम्निमा_❤️
9 months
परिस्थिती र सपनाको गन्तब्य एउटै भएको भए बर्तमान जिवनशैली सरल हुने थियो होला...✍️
6
29
97
@sumnima55
सुम्निमा_❤️
3 years
प्रेम अनि बिश्वास आफुलाइ गर आफ्नालाइ होइन ताकी जिन्दगिमा पछुताउन नपरोस ।😍🙏 #शुभरात्री
11
46
97