Shreeyashah Profile Banner
Shreeyashah Profile
Shreeyashah

@shreeyashah550

1,813
Followers
306
Following
109
Media
2,674
Statuses

स्वागतम टुईटरमा नयाँ छु, follow गरेर साथ दिनु होला। ❣️

Dailekh
Joined February 2022
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@shreeyashah550
Shreeyashah
1 year
मान्छेको सबै भन्दा ठूलो कमजोरी उस्को रित्तो खल्ती रहेछ #शुभ_बिहानी ☕️🌿 🙏
19
43
223
@shreeyashah550
Shreeyashah
1 month
फलानिको बूढो त बिदेशमा छ रे पक्कै दिन्छे... भन्ने सोच हुन्छ बोका हरुको🙄🙄
82
13
226
@shreeyashah550
Shreeyashah
1 year
मौनतालाइ पनि बयान हुन देउ कहिलेकाही ,शब्दहरु त दोषी हुन्छन हरेकदिन..!!❣️ #सुभबिहानी 🙏🙏☕️ #सुभदिन 😊
3
11
81
@shreeyashah550
Shreeyashah
1 year
बुद्धिले बद्लिएको मानिस आफुलाइ अरु समान देख्छ,, पैसाले बदलिएको मानिस सधैं आफुलाइ वरिष्ठ देख्छ ।। #शुभबिहानि ☕️☕️ #शुभदिनको_कामना 🙏🙏
6
11
66
@shreeyashah550
Shreeyashah
9 months
धेरै भाग दौड पछी थाहा भयो कि एक्लोपन पनि एउटा गन्तव्य रहेछ । 🖤😊 #शुभबिहानि
7
5
64
@shreeyashah550
Shreeyashah
1 year
सर्प त्यसै बदनाम छ, आफ्नो स्वार्थ पुरा भए पछि मान्छेले झन चाँडो काँचुली फेर्छ।😭 #शुभबिहानी #शुभदिन्♥️🙏🥀
3
9
63
@shreeyashah550
Shreeyashah
1 year
आमाको लाश बोक्ने काँधहरू हजारौ देखे तर आमाको डोली बोक्ने छोराको काँधहरू पहिलो पटक देखे !!❤️🙏💞 #शुभबिहानी🌄💫
4
13
63
@shreeyashah550
Shreeyashah
1 year
यो कुरा सबैले बुझ्नुस है स्नानले तन लाई दानले धन लाई सहनशीलता ले मन लाई ईमान्दारीता ले जीवन सधै सुख मय बनाउछ …!💐🙏☕️ #शुभदिन_सम्पुर्णमा
6
7
50
@shreeyashah550
Shreeyashah
1 year
कोशिश अन्तिमसम्म गर्नुस लक्ष्य मिलोस् वा अनुभव दुबै महत्वपूर्ण छन् ॥ #शुभ_प्रभात #शुभ_दिन ☕️♥️😊
1
9
52
@shreeyashah550
Shreeyashah
1 year
कोहि जादैमा जिन्दगी सकिने हैन एक तारा टुटेर झर्दैमा पुरै आकाश पनि खाली हुदैन #goodmorning
4
2
51
@shreeyashah550
Shreeyashah
1 year
आफुलाई कहिल्यैपनि अरूसंग तुलना नगर्नुहोस।जब तपाइको पालो आउछ नि,आफ्नै मिहिनेत र पौरखले सुर्य र चन्द्र जस्तै एक्लै चम्किन सिक्नुस। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
8
8
46
@shreeyashah550
Shreeyashah
1 year
आउनुस परिचय गरौं, म श्रीया शाह,दैलेख बाट,, अनि तपाईं? 🤔
9
0
42
@shreeyashah550
Shreeyashah
9 months
बाध्यता बनेर होइन आवश्यकता बनेर जीउन पाउ तिम्रो जिन्दगीमा || #शुभबिहानी #शुभदिन
5
9
41
@shreeyashah550
Shreeyashah
10 months
सजाय धेरै दियो जिन्दगीले तर गल्ती के थियो कहिल्यै बताएन || शुभ बिहानी 🙏☕️☘️🌺🍀
6
1
40
@shreeyashah550
Shreeyashah
1 year
कस्लाई के थाहा कुन मुस्कान अन्तिम हुन्छ, त्यसैले बाचुन्जेल दिल खोलेर सबै सँग हांस्ने बोल्ने गरौं ॥ #शुभबिहानि
5
3
38
@shreeyashah550
Shreeyashah
1 year
धर्म " गरिबको लागि आस्था हो ! बुद्धिजीवीको लागि भ्रम हो ! धर्म गुरुको लागि ब्यापार हो ! नेताको लागि भोट माग्ने भाडो हो ! #शुभबिहानी #शुभदिन्❣️
5
9
40
@shreeyashah550
Shreeyashah
1 year
चिन्ताले भविष्य केहि राम्रो बनाउँदैन र पश्चातापले विगतलाई केही बदल्न सक्दैन। #goodmorning
3
5
39
@shreeyashah550
Shreeyashah
1 year
जिन्दगी मा जति नै प्रगती गरेनी आफ्नो धरातल त कैलेई बिर्सने छैन♥️ #आशा #शुभबिहानी
0
3
38
@shreeyashah550
Shreeyashah
1 year
जिन्दगीमा एकदुई जना कट्टर दुश्मन, दुईचार जना कुरौटे ,चारपाँच जना खुट्टा तान्नेहरु भएनन् भने सफलताको मज्जा नै आउदैन ! #GoodMorningEveryone
2
11
38
@shreeyashah550
Shreeyashah
1 year
ढक तराजु, माना पाथी चाहिन्छ। भरोसा,प्रेम भन्दा माथि चाहिन्छ। एक्लै एक्लै यतिका समय जिईयो; अब त यौटा गतिलो साथी चाहिन्छ।😍
0
5
37
@shreeyashah550
Shreeyashah
1 year
फुर्सद भए आउ, गफ गरुम लप गरुम, एकार्काको मायालु बनुम 😉💕
5
1
35
@shreeyashah550
Shreeyashah
1 year
मोज छ है जिन्दगी रे? बोझ त मैले मन भित्र लुकाएको छु मुहारमा होइन नि साथी!🙂
1
5
35
@shreeyashah550
Shreeyashah
1 year
जिन्दगीको केही समय आफ्नो लागि पनि राख्नुस् धेरै भिडमा मात्र रमाउन थाल्नु भयो भने, एकदिन आफैलाइ गुमाउनु हुनेछ..!!🙂❤️🍀 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏
2
6
33
@shreeyashah550
Shreeyashah
1 year
राति मेरो खोकीको आवाज के सुनेकी थिईन्, बिहान सम्म आखाँ खोलीरहिन्, मेरी आमा। #आमा
1
7
32
@shreeyashah550
Shreeyashah
1 year
त्यौ मान्छे मेरो पछाडी मेरो बिरुद्द आवाज उडाउछ जसलाई मेरो अगाडी बोल्ने औकात हुदैन #goodmorning
3
2
34
@shreeyashah550
Shreeyashah
10 months
सेलरोटी खान आउनुहोस सुर्खेत
15
0
34
@shreeyashah550
Shreeyashah
1 month
म दैलेख बाट अनि हजुर कता बाट हो।
21
3
33
@shreeyashah550
Shreeyashah
1 year
हरेक चिज त्यही मिल्छ, जहाँ हराएको हुन्छ तर बिश्वास त्यहाँ कहिल्यै मिल्दैन जहाँ एक पटक हराउछ। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
1
3
31
@shreeyashah550
Shreeyashah
1 year
रहर" पुगे पछि, "सहर" त फेर्छन् मान्छेहरू, तिमीले अरुलाई "अंगाल्यौ" भनेर के गुनाशो गर्नु 😣😏 #शुभबिहानी
0
6
26
@shreeyashah550
Shreeyashah
9 months
सुन्दर मान्छेलाइ हेर्यो भने आयु बढ्छ रे तपाईहरु सँग मेरो फोटो छ कि छैन ?? 🤣
6
2
28
@shreeyashah550
Shreeyashah
1 year
बोल्न नसकेर चुपचाप लाग्यो नभन, मुर्खहरु सँग विवाद गर्ने बानी छैन मेरो! #शुभबिहानी #शुभदिन
2
2
27
@shreeyashah550
Shreeyashah
1 year
म भित्र पनि अनेकौं कमि कमजोरी होलान तर एउटा खुबि पक्कै छ❣️🙂🦋 म कसैसङ्ग स्वार्थको सम्बन्ध राख्दिन🤝♥️
1
3
28
@shreeyashah550
Shreeyashah
1 year
हीरा नचिनेर त्यो मान्छे पछुताउँछ, जो सँग अँध्यारो कुर्ने धैर्यता हुँदैन..!! 💫🤍✨ #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏🕉️
2
6
26
@shreeyashah550
Shreeyashah
1 year
आउनुहोस् परिचय गरौं मित्रता बढौऔं आत्मीयताऔं म मानव लम्साल भरतपुर चितवन देखि अनि हजुर नि?
2
4
27
@shreeyashah550
Shreeyashah
1 year
पैशा सकिएकै दिनबाट हो मैले साथी को संगत गर्न छोडेको पनि । 💔💔
3
7
24
@shreeyashah550
Shreeyashah
1 year
जिन्दगीले एउटा राम्राे कुरा सिकायो कि हामी कहिले पनि कसैको लागि सधैं खास नहुदो रहेछौ ।
0
6
25
@shreeyashah550
Shreeyashah
1 year
पाएको तिम्लाई एक थोपा जति पनि छैन् गुमाउने डर भने समुन्द्र जति ...... #Goodmorning ❤️🥀❤️
2
3
24
@shreeyashah550
Shreeyashah
1 year
सम्हालेर राखेका तिम्रा यादहरू बिक्रि हुन्थे भने, सायद संसारको सबै भन्दा धनी मान्छे म नै हुने थिएँ होला ✍💔
0
9
23
@shreeyashah550
Shreeyashah
1 year
सल्लाहको सय शब्दले भन्दा अनुभवको एक ठक्करले मजबुत बनाईदिन्छ मान्छेलाई । #शुभबिहानी ☕️🌹🌄🤗 #शुभ_दिनको_कामना ☕️🙏😍
2
5
25
@shreeyashah550
Shreeyashah
1 year
कुरा घमण्ड को होइन इज्जत को हो कसैको व्यवहार बद्लियो भने म बाटो बदल्दिन्छु🙏🙄❤️
0
3
25
@shreeyashah550
Shreeyashah
1 year
1000 भन्दा तलफलोर्स भएका साथी छिटो जोडिनुहोस एक अर्कोलाइ साथी बनम
4
2
21
@shreeyashah550
Shreeyashah
1 year
घमण्ड र ईर्ष्यालाई परै राखौं त अनि हरेक सम्बन्ध सुगन्धले भरिपूर्ण हुन्छ । #शुभदिनको_कामना ☕️🌄😊🙏
3
6
24
@shreeyashah550
Shreeyashah
1 year
मलाई फिल्मको होइन, तिम्रो जीवनको हिरोइन बन्नु छ प्यारा!!💓💓 #शुभबिहानी #शुभदिन्❣️
4
4
24
@shreeyashah550
Shreeyashah
1 year
मलामी जाने भनेको मलम लाउन जाने हो महोदय, बदला लिन जाने होइन। घाँटमा गएर पनि बदला के लिनु भोलि आफू पनि जल्नु त्यहिँ छ। 😡?? #शुभरात्री
3
3
24
@shreeyashah550
Shreeyashah
1 year
तिमिलाइ मेरो अभाव त नहोला तर तिमि प्रतिको मेरो लगाव एकदिन अवस्य याद गर्नेछौ ।
0
3
21
@shreeyashah550
Shreeyashah
10 months
हतार नगर्नु पुरुष कपडा उतार्न के गर्छौ त्यस पछि न घर न थर दुबै तिमिले दिन नसके....?? स्त्री फूल हो सझाउदामा राम्री देखिन्छे,चुड्दा होइन.....!!😌🙂
4
0
21
@shreeyashah550
Shreeyashah
1 year
सबै भन्दा मुल्यवान चिज त्यो हो, जो कहि कतै सञ्चित गरेर राख्न सकिदैन,, सञ्चित हुने चिज को कुनै मुल्य हुँदैन 😉🤗
1
4
22
@shreeyashah550
Shreeyashah
1 year
सफलता त केवल चाहना हो, परिचय त तपाईँको व्यवहारले निर्धारण गर्छ ।।😊 #goodmorning 🙏❤️☕️
4
4
21
@shreeyashah550
Shreeyashah
1 year
बर र पिपल जस्तो विशाल नै हुन जरुरी छैन गमलामा उमृने सानो तुलसी जस्तो भैदिम महत्त्व नै अर्कै हुन्छ।। 😊❤️
0
5
22
@shreeyashah550
Shreeyashah
1 year
आज शनिबार दिनभर प्रोमोट गर्दै बस्ने हो । इच्छुकले आफ्नो नाम टिपाउनु होला 🙏 #RT #promotday #promot #Handel ⌚⌚⌚⌚⌚⌚⌚⌚⌚
5
4
21
@shreeyashah550
Shreeyashah
1 year
एउटै कामना छ सधै। आमा बिनाको कुनै घर नहोस् अनि कुनै आमा बेघर नहोस्।
0
2
19
@shreeyashah550
Shreeyashah
10 months
सजाय धेरै दियो जिन्दगीले तर गल्ती के थियो कहिल्यै बताएन || #शुभरात्री
4
3
21
@shreeyashah550
Shreeyashah
1 year
सुहाउँदो तलब अनि पेट पालिने जागिर यहीँ देशमा मिले, किन बिदेशिनु पर्थ्यो होला र♥️🇳🇵
0
8
19
@shreeyashah550
Shreeyashah
10 months
तिमी सग तिमी त छौ, तर म सग त म आफै पनि छैन.....!!😪😊
3
2
19
@shreeyashah550
Shreeyashah
1 year
सम्बन्ध प्रेम को होस् या मित्रता को ♡ मन देखि नै हुनुपर्छ, मतलब देखि हैन..!!😺💗🦋 #शुभ_बिहानी 🌅☕🖤 #शुभ_दिन 🌞🙏
1
7
18
@shreeyashah550
Shreeyashah
1 year
तिमी भन्दा प्यारो त मलाई मेरो एक्लो पन नै लाग्छ🙃
1
1
18
@shreeyashah550
Shreeyashah
1 year
ताली र गाली दुबैले जिन्दगीमा अगि बढ्न मदत गर्छन् ♥️ #शुभरात्री
2
4
18
@shreeyashah550
Shreeyashah
1 year
मुस्कानले संसार परिवर्तन गर तर संसारलाई तिम्रो मुस्कान परिवर्तन गर्न नदेऊ ! #शुभरात्रि 😊♥️🌙
0
2
18
@shreeyashah550
Shreeyashah
1 month
अचेल नमस्कार गर्नु मात्र सम्मान होईन, कोई आउँदा मोबाइल साईडमा राख्न सक्नु पनि ठुलै सम्मान हो !
2
2
18
@shreeyashah550
Shreeyashah
1 year
गुफामा भित्र पसेर तपस्या गर्न सजिलो होला तर परिवार भित्र बसेर धैर्यता कायम राख्न सबैलाई गार्हो हुन्छ।
0
4
18
@shreeyashah550
Shreeyashah
10 months
के चाहान्छ्न होला ति मान्छे कोहि कसै बाट जो आफुले चाहदा चाहदै पनि आफ्नो हुदैनन् ..!! #शुभबिहानी ☕️☕️ #शुभदिन 🙏🌹🌻
4
2
18
@shreeyashah550
Shreeyashah
1 year
जसको भाग्यमा कहिले खुसी परेन, हो त्यही अभागी हो म..!!😌💔 #swrites 🖤🕊️
1
3
18
@shreeyashah550
Shreeyashah
1 year
गरिब त छु म तर मलाई किन्ने औकात तिमी संग छैन न धन ले न मन ले
2
4
16
@shreeyashah550
Shreeyashah
23 days
स्वास्थमा समस्या😥
6
0
15
@shreeyashah550
Shreeyashah
1 year
सम्बन्धहरु अजिब नै हुन्छन,बिना बिश्वास सुरु नै हुदैनन् अनि धोका नखाए सम्म अन्त्य .....! #सुभबिहानी 🙏🙏☕️ #सुभदिन 😊
1
2
15
@shreeyashah550
Shreeyashah
1 month
दशैं नजीकै आउँदा पनि आकाश खाली छ, सायद चङ्गा उडाउनेहरु जहाजमा उडेर होला!!! #शुभबिहानि #शुभदिन
1
0
16
@shreeyashah550
Shreeyashah
1 year
हैन आजकल मेरो खवर रेडियो ले भन्छ कि क्या हो ? कसैले सोदैन त 😕 🤪
1
1
16
@shreeyashah550
Shreeyashah
1 year
म यति रितो छु की, तिमीलाई दिन म संग प्रेम बायक अरू केही छैन्
1
1
16
@shreeyashah550
Shreeyashah
1 year
यहाँ साचो को लागि होइन, खाचो को लागि मात्र बोल्ने गर्छन् मान्छेहरु।
1
5
15
@shreeyashah550
Shreeyashah
1 year
ट्विटरमा बिल्कुलै नयाँ छु , तर पनि मलाई फलो गरेर साथ सहयोग दिनु होला 🤗😜
0
3
15
@shreeyashah550
Shreeyashah
1 year
जिन्दगी पनि चन्द्रमा जस्तै भाछ। हेर्दा राम्रो देखिन्छ तर एक्लै छ।
0
1
15
@shreeyashah550
Shreeyashah
1 year
एउटा सपना मरेर गएपनी अर्को सपना देख्ने शक्ति मरेको छैन म मा अझै पनि साहस छ
4
2
14
@shreeyashah550
Shreeyashah
1 year
हरेक कुरालाई मनमा लिन थाल्यो भने पिडा मात्र बढ्छ त्यसैले जो जस्तो छ उ सँग त्यस्तै ब्यवहार गर्नुहोस् ।। #शुभबिहानी ☕🌄🥀            #शुभदिन 💐😍🙏
1
2
14
@shreeyashah550
Shreeyashah
1 year
पिरतिमा हार हुन्छ जित हुन्छ तिम्रो मेरो कुनै दिन भेट हुन्छ।। #यादहरु💕
1
2
14
@shreeyashah550
Shreeyashah
1 year
मन खुशी नहोला तर मुहारमा हाँसो भने सधै हुनेछ , किनकि जिवनको भोगाइ जे जस्तो भएपनि अरुको हेराईमा सधै आहा !हुनुपर्छ !!💕❣️❣️
0
2
13
@shreeyashah550
Shreeyashah
1 year
मन पराउने हजार भेटिन्छन रे आफ्नो त 20 वटा नि पुगेको छैन...!!😌😌😔😥😁
2
0
14
@shreeyashah550
Shreeyashah
8 months
धैर्य गर्नुहोस्, लात हानेर जानेहरु हात समाउन आउने छन !! #शुभरात्री 😊♥️🌙
1
4
14
@shreeyashah550
Shreeyashah
11 months
पहिले प्रेमको लागि महल बन्थ्यो अहिले महल बनेपछि मात्र प्रेम हुन्छ।🩶 #शुभरात्री 😊♥️🌙
2
2
14
@shreeyashah550
Shreeyashah
11 months
बोलेर हैन गरेर देखाउनुस ,, मान्छे हरु रेडियो सुन्न भन्दा ..!! टिभी हेर्न रुचाउँछन् ! #शुभबिहानी
2
2
14
@shreeyashah550
Shreeyashah
1 year
कालाे भैंसीले 🐃 हरियाे घाँस🌿खाएर सेताे दूध🥛कसरी दियाे ?? गम्भीर प्रश्न?🤔😂
1
2
11
@shreeyashah550
Shreeyashah
1 year
विद्यार्थीलाई पढ्न मन लाग्ने विशेष दिनहरु: - भर्ना हुँदा पैसा तिरेको दिन - Exam Form भरेको दिन - Exam को Routine आएको दिन - Exam को अघिल्लो दिन - Result मा फेल भएको दिन अरु कुनै?
0
2
13
@shreeyashah550
Shreeyashah
9 months
हामी सबै कुराका लागी समाजलाई आरोप लगाउछौ तर यो बिर्सन्छौ कि हामी नै समाज हौ ।।🙏🙏
1
0
13
@shreeyashah550
Shreeyashah
9 months
सफलता त्यति सजिलै कहाँ पाइन्छ र महोदय , दिन रात भुलेर गरेको परिश्रमले मात्रै जिन्दगीमा खुसी ल्याउन सक्छ ।। #शुभबिहानी 🌄🌺😊
0
3
12
@shreeyashah550
Shreeyashah
1 year
तिमी संग तिमी जस्तै पागल साथी छ भने, तिमी संग सब कुरा छ
0
5
12
@shreeyashah550
Shreeyashah
1 year
स्कुलमा बिग्रेका उत्तरलाई साथिकाे कापि हेरेर सच्याए जस्तो सजिलाे कहाँ छ र ..? जिन्दगीका हरेक समस्यालाई सच्याएर सहि गन्तव्यमा पुग्न..!!😳😊🌻
0
5
11
@shreeyashah550
Shreeyashah
1 year
म संग बोल्दा लभ पर्छ भनेर होला कोही बोल्दैन पापीहरु 😏
4
0
12
@shreeyashah550
Shreeyashah
9 months
खै आज कति जनाले propose गर्नु हुन्छ आशमै छु। #Happyproposeday 🥀
4
1
13
@shreeyashah550
Shreeyashah
1 year
थाहा छैन परिवार प्यारो कि,तिमी तर परिवारको लागि नझरेका आँसु तिम्रो लागि झर्ने गर्छन! #goodnight
0
2
13
@shreeyashah550
Shreeyashah
1 year
बोलेर नथाक्ने मान्छेलाइ पनि चुपचाप बनाइदिदो रहेछ परिस्थितिले..! ~~ 🌹 ~~ शुभपल
0
3
13
@shreeyashah550
Shreeyashah
1 year
पैसाले किन्न र फरक पार्न नसक्ने : जन्मदिने आमाबुबा,अनि आफुले आर्जन गर्ने ज्ञान हुन् । अरु सबै त मिथ्या हुन जसमा धन नै बलवान् छ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️
0
2
13
@shreeyashah550
Shreeyashah
1 year
मैले कसैसँग पनि तिम्रो तुलना गरिन सायद त्यसैले होला मलाई तिमी बाहेक अरु कोही खास लागेन 😍
0
2
12
@shreeyashah550
Shreeyashah
1 year
खुशीलाई धितो राखेर जिउने गर्नुस्, दु:ख र पीडा किस्ता किस्तामा आइरहन्छन् जिन्दगीमा !!❤️🌸🌿 #शुभबिहानी🌄💫
2
1
13
@shreeyashah550
Shreeyashah
1 year
समय ढल्दै ढल्दै जान्छ जीन्दगी गल्दै गल्दै जान्छ जसलाई विश्वास गर्यो उसैले छल्दै छल्दै जान्छ..! 🥹💔 #शुभबिहानी ☕️🍵
0
5
13
@shreeyashah550
Shreeyashah
9 months
तिम्रो खुशी देखेर सोध्न पनि मन लाग्दैन "मेरो याद आउँछ कि आउँदैन भनेर".!!💔🥀
3
1
11
@shreeyashah550
Shreeyashah
1 year
आफुलाई जे गर्दा खुशी मिल्छ त्यो गर तर खुशी हुनलाई गलत बाटो चाहि कहिले नरोज ।
1
3
11
@shreeyashah550
Shreeyashah
1 year
अहिले सम्म नसुतेका यता हाजिर हुम त एक अर्कोलाइ फलो फलो ब्याक गरम ट्विटरमा बिल्कुलै नयाँ छु , तर पनि मलाई फलो गरेर साथ सहयोग दिनु होला 🤗😜
1
0
12
@shreeyashah550
Shreeyashah
10 months
पैसा बिनाको रहर र परिवार बिनाको सहर एउटै रहेछ आमा...!🥰❤️ #शुभरात्री
3
1
12
@shreeyashah550
Shreeyashah
1 year
"झुट, धोका अनि बाहनाले केही क्षण त खुसी देला तर भविस्यमा यस्को मूल्य त चुकाउनै पर्ने हुन्छ।" #शुभबिहानी 🙏🙏 #शुभदिनको_कामना
3
1
12
@shreeyashah550
Shreeyashah
1 year
#ट्विटरमा सबैले मलाई बिर्सेकै हुन् त ? 🤭😉 follow गर्नु 100% follow back दिनेछु ।
1
0
11
@shreeyashah550
Shreeyashah
9 months
एउटाले सत्र चोटि भो फलो अनफलो गरेको, अनि फेरि फलो गरेछ्। अब त्यै थोप्डा र त्यै आइडि बाट त यो जुनिमा म बाट ब्याक पाउदैनस भाइ...😀
1
1
12