Samikshya Poudel Profile
Samikshya Poudel

@samikxya11

9,550
Followers
330
Following
51
Media
2,734
Statuses

नमस्कार🙏 मेरा ट्विटहरु काल्पनिक हुन,धन्यवाद🙏 #Lawstudent #journalismstudent

Joined May 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@samikxya11
Samikshya Poudel
6 months
वाटर साइकलमा घुम्नलाई जाऊ प्रिय, भक्तपुरैैमा ❤️
Tweet media one
30
8
369
@samikxya11
Samikshya Poudel
2 years
❣️
Tweet media one
149
47
2K
@samikxya11
Samikshya Poudel
2 years
आजको दिन यता,,
Tweet media one
57
9
1K
@samikxya11
Samikshya Poudel
2 years
😁
Tweet media one
61
7
863
@samikxya11
Samikshya Poudel
2 years
🫣
Tweet media one
67
10
807
@samikxya11
Samikshya Poudel
1 year
कानूनी शिक्षा आजको आवश्यकता 🙏😌
Tweet media one
73
14
732
@samikxya11
Samikshya Poudel
2 years
Tweet media one
73
11
722
@samikxya11
Samikshya Poudel
2 years
💓
Tweet media one
48
7
692
@samikxya11
Samikshya Poudel
2 years
Tweet media one
44
6
625
@samikxya11
Samikshya Poudel
1 year
विजया दशमी २०८०🙏
Tweet media one
51
11
564
@samikxya11
Samikshya Poudel
1 year
नारी राम्री सारीमा रे नि त🤭
Tweet media one
68
5
551
@samikxya11
Samikshya Poudel
9 months
सुभदिन 🙏
Tweet media one
45
6
524
@samikxya11
Samikshya Poudel
2 years
फोटो चै खिचियो तर बाइक कस्को हो थाहा छैन😂 #Nepal_Art_council
Tweet media one
83
6
528
@samikxya11
Samikshya Poudel
1 year
तीज❤️
Tweet media one
53
6
508
@samikxya11
Samikshya Poudel
11 months
मेरो आज पर्न गएको जन्मदिनमा प्रत्यक्ष वा अप्रत्क्षरुपमा मलाई शुभकामना तथा आशीर्वाद दिनुहुने सम्पूर्ण साथीभाइ,इष्टमित्र एबम् मान्यवरहरुमा हार्दिक आभार साथै हार्दिक धन्यवाद व्यक्त गर्दछु।
Tweet media one
116
10
501
@samikxya11
Samikshya Poudel
10 months
हेल्लो!
Tweet media one
78
3
513
@samikxya11
Samikshya Poudel
9 months
फोटो पोस्टाउन आको है😌
Tweet media one
54
10
500
@samikxya11
Samikshya Poudel
2 years
घुम्न गएर नेपाल बन्दको सदुपयोग गरियो😁
Tweet media one
44
10
477
@samikxya11
Samikshya Poudel
2 years
Winter is here 💓
Tweet media one
36
3
467
@samikxya11
Samikshya Poudel
2 years
❤️
Tweet media one
36
4
451
@samikxya11
Samikshya Poudel
2 years
कालो चस्मा लाउ है माया विशाल बजार को😁
Tweet media one
46
1
435
@samikxya11
Samikshya Poudel
7 months
स्कूल पढ्दा खाना खान विर्सिन्छौं? भनेर भन्ने सर म्यामलाई " हो खाना खान नी बिर्सिन्छु भन्न चाहन्छु😆
Tweet media one
42
8
430
@samikxya11
Samikshya Poudel
1 year
वर्षमा एकदिन लाइब्रेरी गएसी प्रमाण त कैद गर्ने पर्यो नी हैन?😝
Tweet media one
46
8
391
@samikxya11
Samikshya Poudel
2 years
कसैले सोध्यो,"तपाईं कुन भगवानमा आस्था राख्नुहुन्छ?" मैले मुस्कुराउँदै ब्यागबाट "बा आमाको"फोटो झिकेर देखाइदिए।
20
33
402
@samikxya11
Samikshya Poudel
2 years
आवश्यकता भन्दा बढि प्रेम र विश्वासले आवश्यकता भन्दा बढि रुवाउँदो रहेछ।
22
42
376
@samikxya11
Samikshya Poudel
2 years
सानो छँदा रुँदै आमाको धोतीको फेर समाएर नयाँ खेलौना किने जस्तो सजिलो कहाँ छ र जीवन।
9
42
371
@samikxya11
Samikshya Poudel
2 years
नशा जस्तै रहेछौ तिमि पनि, मलाई लत लाग्दै गयो अनि तिम्रो भाउ बढ्दै गयो।
12
49
363
@samikxya11
Samikshya Poudel
2 years
घरमा आफै खोजेर प्रेम विवाह गर भन्नुहुन्छ अनि आफ्नो अनुहार सम्झिदा मागी विवाह नी हुन्न जस्तो छ 😢😂
68
29
357
@samikxya11
Samikshya Poudel
1 year
😎
Tweet media one
48
8
345
@samikxya11
Samikshya Poudel
2 years
तिज पनि मनाइयो।❤️
Tweet media one
34
8
345
@samikxya11
Samikshya Poudel
2 years
केटीले उक्साएको,केटीले फसाएको,केटीले हिन्ट् देको भन्न छोडेर बलात्कारलाई बलात्कार नै भन्न कहिले सिक्ने हो हामी नेपालीले।
24
32
344
@samikxya11
Samikshya Poudel
1 year
मिठो रचना "मेटाफर" @iambishalbhatta
Tweet media one
23
9
324
@samikxya11
Samikshya Poudel
2 years
तिमीलाई माया गर्छु भन्दैमा तिमी मेरै हुनपर्छ भन्ने पनि छैन,टाढा बाट तिम्रो खुशी नियाल्दै खुशी हुने गर्छु म।
16
27
330
@samikxya11
Samikshya Poudel
2 years
तिमीले अब मलाई बिर्सिदेउ भन्ने बित्तिकै बिर्सिन सक्ने भए धेरै सजिलो हुने थियो।
18
23
324
@samikxya11
Samikshya Poudel
1 year
कति झर्को मान्छौ, प्रेम तिमीलाई गरेपछि ,झगडा गर्ने ,रिसाउने,हाँस्ने र रुने तिमी सँगै हैन र?
34
37
311
@samikxya11
Samikshya Poudel
2 years
तिमी बिना बाँच्न सक्दिन भन्नेहरुलाई थाहा रैनछ क्या हो बाँच्न अक्सिजन चाहिन्छ भनेर😏🙄
21
27
309
@samikxya11
Samikshya Poudel
2 years
सबैतिरको ढोका बन्द भएपछि ,मन्दिरको ढोका ढक्ढक्ाउन पुग्दो रहेछ मान्छे।
11
25
314
@samikxya11
Samikshya Poudel
2 years
जीन्दगीमा अरु जे गरे पनि ट्यालेन्ट ब्वाइफ्रेन्ड चै बनाउन नहुने रैछ ,जतिबेला नि पढ पढ भनेर हैरान छ।🤪
27
15
304
@samikxya11
Samikshya Poudel
1 year
प्रेम गरेको हो प्रिय, रिसाउन सक्छु तर घृणा कहिलै गर्ने छैन।
22
70
298
@samikxya11
Samikshya Poudel
2 years
कुण्डली त बुहारी र सासुको मिल्नुपर्छ , बिचरा छोरा त जता पनि एडजस्ट भइहाल्छ नि😝 #funpost #foundsomewhere
19
25
304
@samikxya11
Samikshya Poudel
2 years
के अर्थ रह्यो र तिमी हुनु अनि नहुनु को, जब मैले मेरा रातहरु तिम्रै यादमा रुँदै बिताउनु पर्छ भने😑
20
39
284
@samikxya11
Samikshya Poudel
2 years
विश्वास र भरोसा आफूलाई गरे ताकत बन्दो रहेछ अनि अरूलाई गरे कमजोरी हुँदो रहेछ😓
7
35
281
@samikxya11
Samikshya Poudel
2 years
हावाको झोका जस्तै थियौ तिमी, कति बेला आएर मिठो स्पर्श दिएर विलिन भयौ।
13
19
273
@samikxya11
Samikshya Poudel
2 years
कसैलाई चाहिने भन्दा बढी महत्व दिँदा चाहिने भन्दा बढी आफ्नो अस्तित्व अनि महत्व गुम्दो रहेछ।
11
53
270
@samikxya11
Samikshya Poudel
2 years
मै राम्री हुन के गरु भन्देउ?😁
Tweet media one
48
4
258
@samikxya11
Samikshya Poudel
2 years
सबै कुरा परिवर्तन भए तर तिमीलाई सम्झिने बानी कहिले परिवर्तन भएन🥺
19
21
266
@samikxya11
Samikshya Poudel
2 years
हामी फेरि भेट्ने छौ अदालतमा, तिमी मुद्दा लिएर आउनु, म वकील बनेर आउनेछु। #foundsomewhere
23
14
263
@samikxya11
Samikshya Poudel
2 years
गल्ति नै नहँदा नि माफी माग्ने बानि परेको‌ छ, केहि थान आफन्तहरु टाढा हुन्छन कि भन्ने डरले
13
36
257
@samikxya11
Samikshya Poudel
2 years
कहिलेकाहीं नक्कल पार्न नी पर्ने रछ।😁
Tweet media one
44
2
247
@samikxya11
Samikshya Poudel
1 year
जिन्दगी भर साथ दिने आँट तिमी गर,जस्तो सुकै परिस्थितिमा पनि तिमीलाई नछोड्ने वाचा म गर्छु प्रिय। 💝
25
39
239
@samikxya11
Samikshya Poudel
2 years
तिम्रा यादले सधैं रुवाउने मात्र कहाँ गर्छ र,कहिलेकाहीं त एक्लै एक्लै मुस्कुराउने पनि बनाएको छ।
14
28
245
@samikxya11
Samikshya Poudel
2 years
मान्छेको मन होस् या कपडा,पुरानो भएर केही फरक पर्दैन,बस सफा भए पुग्छ।
13
21
239
@samikxya11
Samikshya Poudel
2 years
तिम्रो लागि जुनतारा टिपेर ल्याउँछु त भन्दिन म तर वाचा गर्छु तिम्रो परेली रुझ्ने कारण कहिले बन्ने छैन❣️
13
27
240
@samikxya11
Samikshya Poudel
1 year
किताबका पाना सम्झन सार्हो, अनि जिन्दगीका पाना बिर्सनै गार्हो । #foundsomewhere
8
47
236
@samikxya11
Samikshya Poudel
2 years
तिम्रो सुन्दरता भन्दा कैयौं गुणा सुन्दर छ मैले तिमीलाई गर्ने प्रेम,जसले गर्दा मलाई तिमी अझै सुन्दर लाग्छ।
10
38
229
@samikxya11
Samikshya Poudel
9 months
मन दुखाएर हैन क्या, मन बुझाएर जिउने हो जीन्दगी त।
12
33
232
@samikxya11
Samikshya Poudel
2 years
तिमी र मैले गर्ने प्रेमको शैली फेरिएला, माध्यम फेरिएला तर यात्रा धेरै पर सम्मको गर्नुपर्छ है प्रिय🥺
12
43
230
@samikxya11
Samikshya Poudel
2 years
यति धेरै घमण्ड किन गर्छौ,यदि उचाईमा सबैथोक पाइने भए चरा आहाराको लागि जमिनमा किन झर्ने गर्थ्यो र ।
5
33
230
@samikxya11
Samikshya Poudel
2 years
म त सपनासँग डराउने गर्थे तर सपना भन्दा भयानक त मानिसका झुटा आश्वासन हुँदो रहेछ।
10
19
222
@samikxya11
Samikshya Poudel
2 years
कसैलाई हदभन्दा बढी आफ्नोपनको आभाष दिलाउन खोज्नु पनि आफ्नो कमजोरी बताउनु बराबर हो😥 #foundsomewhere
8
31
229
@samikxya11
Samikshya Poudel
2 years
घमण्डले तिमीलाई केही समय त ठूलो बनाउला प्रिय, तर महान भने पक्कै बनाउने छैन।
12
45
226
@samikxya11
Samikshya Poudel
2 years
टाउकोमा राखेको नाम्लोले जिन्दगी नचलेपछि,मान्छेहरू घाँटीमा नाम्लो राख्न बाध्य हुन्छन्। #foundsomewhere
7
28
223
@samikxya11
Samikshya Poudel
2 years
ज���न्दगी यस्तै रैछ,कोही खानाको लागि दौडिन्छन् त कोही खाएको पचाउनलाई।
15
16
221
@samikxya11
Samikshya Poudel
2 years
चुनाव जसले जितेपनि मेरो मन चै तिमीले जित्नपर्छ है प्रिय😉😁
25
8
222
@samikxya11
Samikshya Poudel
2 years
सयवटा फोटो खिचेर डिलिट गरेपछि महशुस भयो ,मान्छे रूपले हैन मनदेखि राम्रो हुनुपर्छ भनेर।
16
21
214
@samikxya11
Samikshya Poudel
2 years
कसैले चाहेर पनि नपाएको प्रेम थिए म ,तर तिमीले पाएर पनि कदर गरेनौ प्रिय। #foundsomewhere
12
20
217
@samikxya11
Samikshya Poudel
11 months
व्यवहारमा सुन्दरता ल्याउने गर्नुहोस्, सबैजना अनुहारमा कहाँ मर्छन् र?
17
30
213
@samikxya11
Samikshya Poudel
6 months
You are kindly invited to watercycle, Na pukhu Bhaktapur❤️
Tweet media one
17
3
216
@samikxya11
Samikshya Poudel
2 years
म आफुमा भएको शुन्यतामा नै खुसि छु,मलाई भरिपूर्ण बनाएर फेरि रित्याउनको लागि कोहि नजिक नभएकै ठीक। #foundsomewhere
11
43
207
@samikxya11
Samikshya Poudel
2 years
केहि कुराहरु यी आँखालाई मात्र‌ मन परोस, यो मनले पाउने‌ आश नराखोस।
8
26
208
@samikxya11
Samikshya Poudel
2 years
म छोरी हो ,मैले पुरै शरीर ढाकेर हिन्नुपर्छ म छोरी हो,आफ्नो दुःख अनि उत्पीडन लुकाउनुपर्छ म छोरी हो,मैले अनेकौं दुर्व्यवहार सहनुपर्छ म छोरी हो,खुलेर बोल्दा उत्ताउली भनेर चिनिनुपर्छ अनि म छोरी हो न्याय पाउनको लागि आत्महत्या नै गर्नुपर्छ।
27
17
200
@samikxya11
Samikshya Poudel
2 years
चारैतिर सम्बन्ध गाँस्दै हिन्ने तिमीलाई के थाहा एउटै सम्बन्धलाई सर्वस्व ठानेर जिन्दगी जिउनुको मज्जा।😌
10
29
205
@samikxya11
Samikshya Poudel
2 years
"ए छोरी मात्र पो! छोरा छैनन्,छोरीलाई पढाएर के काम " भनेर तिमीलाई खिस्साउने समाजलाई घरको चुहिने छानो फेरेर देखाउनुछ आमा।
19
11
202
@samikxya11
Samikshya Poudel
2 years
यो घरको ईज्जत तिम्रो‌ हातमा छ है छोरी भनेर चरा जस्तै निष्फिक्रि उड्न दिएको छौ नि बा, ढुक्क हुनु तिम्रो‌ शिरको टोपीको गरिमा कहिल्यै घट्न‌ दिने छैन।
13
11
196
@samikxya11
Samikshya Poudel
2 years
ठूलो रहर (माटोको घरको भित्ता पोत्दा पोत्दा चिरिएको आमाको हातमा मलम लाउन सक्ने बन्नुछ)
12
16
195
@samikxya11
Samikshya Poudel
2 years
खोलीको दुई किनारा जस्तै भयो हाम्रो सम्बन्ध पनि,दिनहुँ देखादेख हुने तर सँगै कहिलै नहुने🥺
10
14
195
@samikxya11
Samikshya Poudel
1 year
तिमी भन्छौ नी "किन धेरै बोल्दिनौ भनेर? यदि ओठले नै सबै कुरा भन्न सक्ने भए आँखाबाट आँसु किन झर्थ्यो र प्रिय।
15
28
197
@samikxya11
Samikshya Poudel
1 year
सम्बन्ध त तब बलियो हुन्छ , जब रिसाउने समझदार हुन्छ अनि फकाउने परिपक्व हुन्छ।
22
37
195
@samikxya11
Samikshya Poudel
2 years
रुन त धेरै सजिलो छ नि महोदय , गाह्रो त आँखामा आएको आँशुलाई आँखाको डिलमा अढ्याएर राख्न पो छ।
7
29
194
@samikxya11
Samikshya Poudel
2 years
सम्बन्ध त्यस्तो नहोस् जहाँ खुसी मात्र साटिन्छ ,सम्बन्ध त त्यस्तो होस् जहाँ ओठको मुस्कान हेरेर मनको पीडा बुझिन्छ
14
31
191
@samikxya11
Samikshya Poudel
2 years
अब मोबाइल चलाउदिन भनेको अनि सोचे ,बिचरा मोबाइलको नि म बाहेक को छ र? अनि फेरी चलाए😂
12
21
196
@samikxya11
Samikshya Poudel
1 year
खुट्टा कुल्चिने लाई हो माफी दिने,मन कुल्चेर जाने लाई कसरी माफी दिनु प्रिय?
8
34
191
@samikxya11
Samikshya Poudel
2 years
मेरो प्रेम त तिम्रो लागि रुखको चौतारी जस्तो न रहेछ,छहारी चाहिँदा मात्र सम्झिने जो गर्छौ।
10
33
192
@samikxya11
Samikshya Poudel
11 months
यदि प्रेम साँचो हो भने कहिलै फिक्का हुँदैन, समय,उमेर र परिस्थिति त केबल बहना मात्र हो।
16
29
198
@samikxya11
Samikshya Poudel
2 years
प्रेम प्राप्त होस् या नहोस् तर प्रेम पाउनको लागि तड्पिनुको पनि एउटा छुट्टै मजा हुन्छ । #foundsomewhere
11
34
190
@samikxya11
Samikshya Poudel
2 years
देख्नेहरुले त खुशी छ भनिहाल्छन्,तिमी अनुहार हेरेर मनको पीडा बुझिदिनु है प्रिय💕
8
31
191
@samikxya11
Samikshya Poudel
2 years
मायाको बहानामा अरूको भावनासँग खेल्ने जमानामा ,तिम्रो आँखाको आँशु पुछ्ने मान्छे बन्नु छ मलाई।
10
31
192
@samikxya11
Samikshya Poudel
2 years
शब्द त सबैले बुझ्छन ,म चाहन्छु तिमी मेरो मौनता पनि बझिदेउ।
13
16
186
@samikxya11
Samikshya Poudel
1 year
प्रेम र इज्जत त त्यही मान्छेलाई दिइन्छ ,जसले कदर साथ फिर्ता गर्न जानेको हुन्छ।❤️
17
38
183
@samikxya11
Samikshya Poudel
9 months
नेपाल सरकार र तिमी पनि उस्ता उस्तै छौ प्रिय, सधैं झूटो आश्वासन मात्रा दिने😝 #funpost
11
21
185
@samikxya11
Samikshya Poudel
8 months
चिन्ता नगर न प्रिय, अनुहार भन्दा व्यवहारले जितेको मन कहिल्यै परिवर्तन हुनेछैन।
6
33
187
@samikxya11
Samikshya Poudel
2 years
तिमीबिना बाँच्नै नसक्ने त कहाँ होर प्रिय बस तिम्रो न्यानो अंगालोमा अरूलाई हेर्नसक्ने क्षमता छैन म सँग।
8
32
185
@samikxya11
Samikshya Poudel
2 years
आफुलाई सधैं सुनको सिक्का जस्तो बनाउनुहोस् ता कि नालिमा खसेपनि त्यसको मुल्य नघटोस्☺️ #foundsomewhere
9
15
183
@samikxya11
Samikshya Poudel
1 year
आमा पछिको स्नेह म दिनेछु,तिमी बुवा पछिको रक्षक भैदिनु है प्रिय। #foundsomewhere
16
32
183
@samikxya11
Samikshya Poudel
9 months
ठेस नलागी कहाँ थाहा हुन्छ र बाटोमा ढुंगा थियो की फूल भनेर। #foundsomewhere
8
25
180
@samikxya11
Samikshya Poudel
2 years
अरुबाट आस राख्न छोडेसी अनि आफू सङ्गै प्रेममा परेसी ,जिन्दगी यसै सुखमय अनि प्रेममय हुँदो रहेछ♥️ #foundsomewhere
12
30
183
@samikxya11
Samikshya Poudel
1 year
पसिना र आँसु कहिलै झुटो हुन् सक्दैन् , किनकी मन नदुखि आँसु झर्दैन र मेहनत नगरी पसिना बग्दैन ।
15
30
178
@samikxya11
Samikshya Poudel
2 years
म मा सौन्दर्यता नभए पनि सुन्दर भएको आभास दिलाउने क्षमता थियो तिमीमा,अब भन कसरी प्रेम नगरुँ तिमीलाई?
5
24
181
@samikxya11
Samikshya Poudel
2 years
मान्छेको मन परिवर्तन भएको हो ,करियर बनाउनुछ ,घरमा मान्नुभएन ,हाम्रो जात मिलेन भन्ने त कथित बहाना मात्र हुन्।
9
10
179
@samikxya11
Samikshya Poudel
9 months
तिम्रो लागि ज्यान नै दिन्छु भन्थ्यो, एउटा कुर्था किन्देउन त भनेको ब्लक नै पो गरेछ🤭 #funpost
24
17
184