राज ढकाल(Raj)🇳🇵 Profile
राज ढकाल(Raj)🇳🇵

@rajdhakal2016

3,552
Followers
4,946
Following
258
Media
2,183
Statuses

तमसोमा जोतिर्गमय

bhaktapur
Joined March 2020
Don't wanna be here? Send us removal request.
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
बाणिज्य बैंकमा अधिकृतको जागिर खाएर अवकाशप्राप्त कर्मचारी हुन्, स्नातकोत्तर सकेकी नारी हुन् तर न यिनले समानुपातिक खोजिन, न चुनाव को बेला टिकट खोजिन, न श्रीमान प्रधानमन्त्री हुँदा मनोमानी गरिन, न राजनीति हस्तक्षेप गरिन..... सालिन नारीहरु मध्ये कि एक हुन🙏
Tweet media one
58
69
1K
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
हुन त म फरक बिचार र आस्था राख्ने मान्छे हु तर बाचाहिँ बा नै हुन।रास्ट्रय "बा"घोषण गर्दा पनि फरक पर्दैन दलित भनेर घर भित्र पस्न नदिने समाजलाइ गतिलो झापड।रिमा बिश्वकर्मालाइ चिया खुवाएर आफ्नै घर भित्र सम्मान र मर्यादा।
Tweet media one
159
29
742
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
जिबित भगवान माथी हुँदा हुँदै कल्पनाको भगवान खोज्नु नेपालिको अर्को मुर्खता र ढोगीपन हो ।कर्ममा बिश्वास गरौ धर्ममा होइन।
Tweet media one
75
50
512
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
तिमिलाई पनि आश थियो।sorry बाबू तिमीले पुरस्कार पाएनौ बाहुन क्षेत्री हुनु तिम्रो दोष रह्यो। आरक्षण कमजोर ,बिपन्न र निमुखालाइ गर्नु पर्थ्यो तर यहाँ जातलाइ हेरिन्छ मान्छेलाइ हैन।
Tweet media one
50
54
519
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
चन्द्रमामा हावा छैन भनेर पढ्ने र पढाउने काम गरियो तर हावा नभएको ठाउमा यो झण्डा कसरी फरायो?सोचिरहेको छु।कसैलाइ थाहा भए भनिदिनु पर्यो।
Tweet media one
128
12
399
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
सामाजिक संजालमा भेटेको । गोल्डेन युग नो कलियुग!
Tweet media one
32
51
340
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
सुबास नेम्वाङ्लाइ एक शब्दमा सम्झदा के भन्नू हुन्छ?
Tweet media one
178
8
328
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
क्या स्वादिलो कुरा! मन कै कुरा गरे थाक्रे गाउँपालिका अध्यक्षले।
7
55
315
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
3 star मध्ये "कसको" intervew " सुन्न मन लाग्छ?
Tweet media one
107
1
318
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 month
माननियले संसदमा बोलेको कुरा सहि नै रहेछ। बोल्नका लागि बोल्ने र गर्नका लागि बोल्नेमा यति फरक रहेछ। #GokulPrasadBaskota
18
37
312
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
24 days
भत्काएर मात्र बिकास हुन्छ र? भत्काउनेले बनाउन पनि जान्नु पर्छ।स्टाटस लेखेर समस्या भाग्दैन।
Tweet media one
154
17
300
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
4 months
असल सपूत जन्मन असल बाबू चाहिन्छ।दुखद निधन हुनुअघी सुबास नेम्वाङले सुहाङ्लाइ साक्षी राखेर यस्तो भनेका थिए।हेर्नुहोस दुर्लभ भिडियो।
10
33
282
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
4 months
मेरो ट्विटको असल मित्र निर्मल प्रसाईं इलाम बाट चुनाब लड्छु भन्दै छ्न ।यिनलाइ तपाइको सुझाब के छ?
Tweet media one
82
6
245
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
कस्ले भन्छ क्रान्ति यहाँ सफल हुदैन कस्ले भन्छ योद्धाहरुको जित हुदैन।
Tweet media one
Tweet media two
9
51
229
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
तपाइ राजिनामा दिनुहोस। युवाले बिदेश जान्छु भन्दा ताकी ताकी गोलि हान्ने?- राजेन्द्र राइ
4
25
225
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
क्या स्वादिलो तरिकाले थर्काएको!
12
28
220
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
उनी हुन काग्रेश महामन्त्री बिश्व प्रकाश शर्माकी "छोरी "अरु केही लेखिन।
Tweet media one
8
10
205
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
तिम्रो धर्म ,तिम्रो जात ,तिम्रो शासन, तिम्रो भुगोल भो चाहिदैन।मलाइ मान्छे भएर बाच्न देउ ।एउटा कारुणिक तस्बिर इजरायल र हमास युद्द्।
Tweet media one
17
44
200
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 month
सत्तापक्ष भनेर कुरा चपाउने मान्छे चाहिँ होइन रहेछ्न।जसले जे आरोप लगाए पनी यी दम भएका नेता चाहिँ पक्कै हुन।यतिको निडर र निर्भिक!!
5
20
202
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
4 months
पाटिले नाताबादको आधारमा सुहाङलाइ टिकट मात्र दिएको होइन ।उनमा भएको ब्यक्तिगत क्षमता र त्यो जोशिलो युवापन हेरेर दिएको हो।नत्र जेठो छोरालाइ टिकट दिइन्थ्यो।पालो मिचेर किन कान्छो मैदानमा आउथ्यो।
Tweet media one
37
14
193
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
को ठूलो?
28
12
184
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
जे गर्छ्न मनोज गजुरेलले गर्छ्न ,मार्मिक भित्र छोयो।
4
15
180
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
अघाडी छेउमा बसेकी सर्ट र पाइन्ट लगाउने नारी को रहिछिन ?चिन्न गार्हो पर्यो।
Tweet media one
40
1
177
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
एउटा आन्दोलनकारी आजबाट बिद्यालय फर्कदै!
Tweet media one
14
3
177
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
नापियो तिम्रो सुशाशन अनि जो सुकै भए पनि कारबाही गर्छु भन्ने खोक्रो रटान!छानी -छनी प्रहरी सरुवा र सेटिङ ।नाङ्गा बा बा हुन के लाज?
Tweet media one
13
42
175
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
यहाँ मुठ्ठीभरका लागि रमझम खुश छ भुइँमान्छेलाइ जिन्दगी ज्युन मुश्किल छ तर पनि जीवन चलेको छ,बाच्नु परेको छ।
6
35
172
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
3 months
दोषी भए सजाए दे निर्दोश भए खेल्न दे!
Tweet media one
11
21
173
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
उनी हुन विश्व प्रकाश शर्माकी छोरी स्वीकृती। बाबुको मुख हेर्ने दिन केपि ओलिलाइ मिठाई खुवाउदै। सबै कुरा राजनितीमा जोड्नु मात्र हुन्न जीवन र सस्कारको चस्माले नि कहिल्य काहीँ निहाल्नु पर्छ।
Tweet media one
9
11
173
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
बुढेशकाल लागेपछि काशी ,हरिद्वार ,बद्री केदार ,द्वारिका,रामेश्वर नजिकै जाने भए देबघाट जानू पर्ने बुढाहरु जेल पो जान्छ्न कि क्या हो!
Tweet media one
10
14
164
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
संसदका 3 star ,जसले सत्ताधारिलाइ सिधै प्रश्न गर्न सक्छ्न।यी तीन मध्ये संसदमा दमदार प्रस्तुती कसको लाग्छ?
Tweet media one
54
2
159
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
2 months
बालेनको झोले मिडिया: स्रोत लोकतन्त्र टाइम्स।
36
14
154
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
आज यी दुई थोपडाको भेट भएछ । यसमा तपाइको प्रतिक्रिया के छ?
Tweet media one
59
6
152
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
2 months
गिरिबन्धु बेचेको त गिरिजा प्रसाद कोइरालाको पालामा पो रहेछ।जुन काण्ड खोल्य पनि काग्रेश भेटिन्छ त !
Tweet media one
12
54
149
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
गोरु खाए नि खाउ बोका खाए नि खाउ भैंसी खाए नि खाउ सुघुर खाए पनि खाउ जे -जे मन लाग्छ खाउ तर एउटा समुदायले अर्को समुदाएलाइ सेखी झर्यौ भन्ने घमण्ड चाहिँ नदेखाउ।
10
22
145
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
प्रेम चलाउने माथी खुकुरी प्रहार गर्नेको मुद्दा फिर्ता लिने काग्रेश ,आज आफ्ना सह महामन्त्री काटिदा म्याउ गरेछ,थिती च्यातचुत गरि बेथिती ल्याउने काग्रेश लाई जनताले पनि साथ दिएनन। काग्रेशका दुख!
2
29
141
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
हिन्दु हाम्रो सनातन धर्म हो ,मानी आएकाले छोडन सकेनौ ।बौद्ध धर्म चाहिँ हाम्रो गृह धर्म हो सधै नतमस्तक छौ।हामी अरु धर्मको पनि बिरोध गर्दैनौ हामी सहिष्णु भाब राख्ने नेपाली हौ तर केही अराजक तत्वले यसमा राजनिती गर्न खोज्न केही खटपट भाको मात्र हो।
Tweet media one
1
11
145
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
दोलखा भिमसेनले सबै ट्विट मित्रहरुको कल्याण गरून्।।
Tweet media one
Tweet media two
4
3
143
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
3 months
क्या सारो दिएको हो सोल्टिले।
15
13
143
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
संसदको ट���कट दिदा गठेहरुलाइ सुनिल शर्मा सक्कली सुन तस्करी बिरुद्द डटेर बोल्दा सुनिल शर्मा नक्कलि ।यिनका मोटो बुद्दिका क ख रा कसलाइ थाहा हुन्न ? तर्साउने ,धम्काउने,थर्काउने अनि बोल्न नदिने आफू मनपरी गर्ने।
Tweet media one
4
13
139
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
कोपिला टिपेका पनि छैनौ फुल च्यातेका पनि हैनौ मात्र घाँसमा एक छिन बसेका हौ।
Tweet media one
4
4
141
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
2 months
सन्दिपलाइ भो परेन अब भिसा तर यसको मूल्य अमेरिकाले ठूलो चुकाउनु पर्नेछ अब केही दशक। अहिलेको युवा पुस्तामा अमेरिका बिरोधी चेत भरिन्छ ।जुन यति हानिकारक हुन्छ उसका हरेक कदममा नेपालिको बिरोध हुनेछ।सधै दुत्कार्ने छ्न।
90
9
140
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
तिम्रो जित अबस्य हुने छ बहिनी सबै नामर्दा मात्र छैनन ,यहाँ मर्दा पनि छ्न।तिम्रा लागि लाखौ मानिस न्यायका लागि बोलेका छ्न,लेखिरहेका छ्न। तिमी जित्नु पर्छ,हार्नु हुन्न।
Tweet media one
3
29
140
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
तपाईं उहालाइ चिन्नु हुन्छ? जो काग्रेश सह - महामन्त्री काटिदा चर्चामा छ्न।
Tweet media one
8
19
135
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
प्रस्तुतीलाई चाहिँ मान्नै पर्छ। बेजोड !
0
15
129
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
यो लोकतन्त्र हो, बिरोधी र समर्थ सबैका हुन्छ्न। यी चाहिँ ओलि"बा"का समर्थक हुन।काभ्रेको रपि ओपि गाउमा स्वागत गर्दै स्थानिय जनता।
24
8
131
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
गगन थापा मुलत कुण्ठाले भरिएका नेता रहेछ्न सेखरले चालेको कदम उनलाइ मन परेको छैन। संसदिय दलको नेता,प्रधानमन्त्री उनी आफैलाइ चाइएको रहेछ।सेखरलाई बनाउ भनेर कहिल्य भन्दैन्न।हेर्दा -हेर्दै सेखरको बिरोध गर्दै कुन दिन देखि देउवाको पाउमा तुम शरणमा हुन्छ्न।मुलत यिनी फन्डाबाजी हुन।
1
19
130
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
मानिसको अनुहार र हाउभाउले धेरै कुरा अनुमान गर्न सकिन्छ।बुढा अहिले युरोपको एउटा होटेलमा बसेका छ्न । तस्बिर हेर्दा के जिज्ञासा उठ्यो ?
Tweet media one
27
3
129
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
नेपालमा पहिला शासन गर्ने गोपाल वंश थिए ।उनिहर आर्य जाती थिए।त्यस्तै लिच्छवि राजा महानदेब क्षेत्रिय थिए जुन चागुनारायणको शिलामा अहिले पनि पढ्न पाइन्छ। गौतम बुद्ध राजाका छोरा थिए,उनका बुबा सनातन धर्म अन्तर्गतका राजा थिए। अध्ययन नै नगरी आदिवासी छुट्याउने कुन चाहिँ डलरे आयोग रहेछ?
9
14
129
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
सरकार सक्छ्स रोक्न?तेरो कारण आज यी कलिला बाबुहरु लस्कर लागेर बिदेशिएका छ्न।न रोजगार दिन सकिस ,न शिक्षा ? सधै गरिबी र उत्पिडन कति खप्नु!ती आमा र बाबुले आफ्ना सन्तानलाइ बिदा गर्दा चुआएका आँसुले तेरो राजनितिलाइ दुर्कार गरिरहेको छ।
7
24
123
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
चीनले चुच्चे नक्सा गायब गर्नु हाम्रो सार्बभौममाथिको हस्तक्षेप मात्र नभै दादागिरी पनि हो।रास्ट्र र देशको निम्ति सधै बोलिन्छ चाहे दक्षिणका दादा हुन चाहे उतरको दादा हुन।दुबै भाइमारा हुन।
Tweet media one
10
13
121
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
2 years
मृत्युको अरु उपाए हुदा हुँदै आत्मदहा गरेर प्रेम आचार्य जल्नु एउटा लास ढल्नु मात्र होइन ,राज्य बिरुद्धको बिद्रोह हो।धेरै प्रेम आचार्य जल्दै छ्न ।राज्य सचेत बनोस।
8
16
121
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
पुतलिहरुको बिचमा एक कठपुतलि!!!
Tweet media one
3
25
123
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
भाबी अध्यक्ष र महासचिब!यहि जोडि सुहाउँदो!
Tweet media one
28
3
123
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
काकिन्चोक आउनुहोस।
Tweet media one
5
2
121
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
सुत्ने कोठामा बुद्ध राखेको छु ।मन्दिरमा गएर पुजा गर्छु ।मश्चितमा गएर मुस्कुराउछु।इसाइ धर्मप्रती समभाब राख्छु।अब मलाइ कुन धर्म मान्ने ब्यक्ती भन्छौ साथी?
28
11
118
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
22 days
७ वटा सघिय मन्त्रालय बराबरको रकम वालेन ब्रो को महानगरमा छ।कोटेश्वर देखि सार्वजनिक सौचालय खोज्दै आएको पुतलीसडक आइपुग्दा कतै भेटिन।अनि ल क्याम्पस भित्र गएर सु गर्नु पर्यो।वालेन सिटिको भित्री कथा!
37
17
121
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
8 months
गगन थापाको एक भाषणले राजाबादी कक्राक कुक्रुक आ गर्न पनि नस्क्ने भए।दम भएको नेताले एकै चोटिमा ठेगान लगाउन सक्ने रहेछ।:::::::::::
58
10
120
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
4 months
सुहाङ नेम्वाङ सहि उमेरद्वावार हुन,मैले पहिले भनेको थिए ।पाटिले नि उनलाइ उठाउने निर्णय गरेछ।जीतको अग्रिम सुभकामना।यतिको युवा अरुले भेटाउन मुश्कील छ।सुवास नेम्वाङका छोरा भएर होइन हेर्दै केही गर्न सक्ने क्षमता देखेर भनेको।
Tweet media one
39
7
121
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
यो तस्बिर सधै सान्दर्भिक !
Tweet media one
Tweet media two
3
11
114
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
3 months
मलाइ बिश्वास छ सन्दिप निर्दोष हुन।यदि दोषी भए पनि बिश्वकप खेल्ने बाटो न्यायलयले खोल्दिनु पर्छ ।"देशले रगत मागे बलि चढाउ मलाइ "भने जस्तै ।देश जित्छ भने अरु हारेपनि केही हुन्न।फेरि त्यस्तो ज्यान मारेको जघन्य अपराध पनि त होइन।यहाँ कस्ता कस्ता छुटेका छ्न त्यो त सबैलाइ थहा भएकै हो।
Tweet media one
20
6
118
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
8 months
आज गतिलाको फेला पर्यौ बिना जानकारी नेपाल घुमे जस्तो होइन नि मोदि जि!!!
Tweet media one
3
9
118
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
कहाँ छ तिम्रो @unicef ?कहाँ छ तिम्रो बालाधिकार सन्धी?कहाँ छ तिम्रा @ngoingo ? कहाँ छ तिम्रो @un ?कति चिमोट्छ यो मुटु! इजराइल र हमास युद्धमा एक बालक।
Tweet media one
3
22
118
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
यो तस्बिर हेर्दा मन नै भावुक हुन्छ।यी नाबलकको के दोष थियो ? हुन त रक्तपिपाशुहरुलाइ यस्ता दृश्यले के छुनथ्यो र?आजका मानव दुनिया यति हिम्श्रक छ भन्ने सोचेको पनि थिइन।नरपशु भन्दा पनि तल्लो स्तरका जन्तुहरु।हमास ,इजराइल युद्धको एक दृश्य
Tweet media one
14
17
114
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
गौर हत्या काण्डमा दोषीलाई कारबाही हुन्छ भनेर आन्दोलनरत पक्षसग बार्ता गरि सहमती जनाएको केही दिन नबित्दै त्यो सहमती प्रचण्डले लत्यादिए।सत्ताका लागि आफ्नै कार्यकर्ता सग पनि झुटको खेती गर्ने?वा तिम्रो सत्ता!अनि स्वाद!
1
19
111
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
28 days
आज मेरो जन्म दिन।
Tweet media one
52
3
109
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
5 months
युवा पनि जानेको पनि यति राम्रो उमेरद्वावार भए त पुगि गो नि।अरु के चाइयो र?
Tweet media one
14
3
106
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 days
मेयर वालेनले स्थानीय जनतासग संवाद गर्दा समस्या सुल्झिन्छ।तर उनी त्यसो गर्दैन्न।उनको नियत स्टण्डबाजि गर्ने र पुराना दलले काम गर्न दिएनन भनेर जनताको सहानुभुती बटुल्ने मात्र योजना देखिन्छ।
33
16
112
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
यो बनेपा बजार काभ्रेतिर हेरौ त!
Tweet media one
8
4
107
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
हर्क साम्पाङ श्रममा बिश्वास गर्ने इमान्दार मेयर हुन ।उनको कर्म तारिफ गर्न योग्य धेरै छ्न।आज भोलि अल्लि बढी बिबादमा पारियो वा परे थाहा भएन। उनले अब बालेनबाट सिक्नु पर्छ सोसल मिडियामा प्यार प्यार गर्ने होइन बेला मौकामा मात्र बोल्ने नत्र कर्ममा बालेन जस्तै चील बनेर बस्ने।
Tweet media one
13
10
102
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
8 months
तस्बिर आफै बोल्छ।के सोच्नु भो?
Tweet media one
33
4
105
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
2 years
प्रेम आचार्यले आत्मदह गर्नु अघि लेखेको नोटले मरेका लाश पनि उठने खालको छ ।राज्य गम्भीर बनोस।
6
12
104
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
प्रकृतिले शितैमा दिएको हावा लिने मानव घाँटी आजभोलि राज्यसानको नाममा सरकारी आतंक । होइन कलिलो युवाको घाँटी थिच्नेलाइ चै कानुन लाग्दैन ??🤔🤔अति भो।कसैको आवज थिचेर तिम्रो सत्ता टिक्दैन।
Tweet media one
2
11
103
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
सुभप्रभात! काभे दोलालघाट।
Tweet media one
1
2
101
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
आजको दिन सवैमा सुभ रहोस। नेपाली कृकेटले सबैको मुहारमा खुशी ल्याओस।खेल हो हार जित हुन्छ तर केटा हो टिकेर ५० ओभर खेल हामिलाइ खुसी त्यही हुनेछ।
Tweet media one
2
8
100
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
यसपाली यस्तै भो अब चाहिँ गरिन्छ भन्थे हिजो सम्म आज त गरिहाल्य ।नयाँ ज्वाइँ छोरिसग हेलिकप्टरमा सयर।नापियो तिम्रो सुशासन र बिकाशको गफ!!लुट्न सके ::
Tweet media one
2
18
98
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
यो भनाइ अरस्तु,प्लेटो,रुसो ,जोन डिबेहरुको भए सायद कतिपटक परिक्षाको लागि घोक्नु पर्थ्यो ।
Tweet media one
0
18
99
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
नेपाल कमजोर टिम होइन अनुभब कम भएको मात्र हो।कृकेटका लागि गर्ने चाहिँ केही होइन हतपत भिडियो कल गरेर लोदर लाउन मात्र जानेका छ्न ।जे होस केटाहरुले न.१ टिम फेस गरे बधाइ छ । जित र हार त खेलको नियम नै हो।आज जितिएन भबिस्यमा एक दिन अबस्य जित्ने छौ। हामी हार्ने छैनौ।
2
8
99
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
श्रम मन्त्री र स्वास्थ मन्त्री खुल्लेयाम भ्रस्टाचार गर्दै छ्न के हेरेको सरकार? - रघुजी पन्त
2
7
97
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
यो केहो?यहाँ के भैराछ? काजिसाप!
Tweet media one
3
19
99
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
यो पसल कसको होला? कहाँको सुनको कुरा गर्नु फोनमा फलफुलको कुरा पो गरेको?
Tweet media one
7
1
96
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
सुर्यबिनायक -रत्नपार्क द्रुत बस यो" ब्लु" बस होइन है।पैसा तिर्नुहोस समयमा ठाउँमा पुग्नुहोस।नेपाल सरकारले नमुनाको लागि यो बस संचालन छिटै गर्दै छ।प्रतीक्षा गर्नुहोस।
Tweet media one
6
7
96
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
4 months
राम्रा मान्छेलाइ राम्रै मान्छेले नमन गर्छ्न। रिस गरेर हुन्छ।
Tweet media one
5
4
97
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
जान्नु पर्छ, खुशी हुन ठूलो कुरा नचाहिने रहेछ।
0
5
95
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
बालेको कुरालाइ शब्दमा हेर्दा अराजक ,असभ्य जस्तो लाग्छ तर मर्मलाई हेर्दा निकै पिडादायी भएर सघिय सरकार बिरुद्द आगो ओकलेको हुन जस्तो लाग्छ।छेकेर कुटन लागेपछी बिरालोले पनि कोपर्छ ,मान्छे भन्दैन।
Tweet media one
12
14
95
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
3 months
१)रबिको पछि काग्रेश किन लाग्दैछ? उतर: कग्रेशको मुख्य ध्येय भनेको गृहमन्त्री���ाट रबि बर्खास्त गर्न सके रास्वपाले सरकार छोड्छ अनि कसैको बहुमत नपुदा ठूलो दलको हैसियतमा पुन काग्रेश सत्तामा पुग्न पाइन्छ भन्ने हिसाबकिताब गरेर पछि लाग्दै छ।
15
5
95
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
फेसबुक वालबाट हटायौ तर यो वालबाट हटाउने कसले?
Tweet media one
7
7
95
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
7 months
हाम्रा माननीय बनभोज पकाउदै छ्न हार्दिक स्वागत छ सबैलाइ आउनुहोस। काभ्रे मण्डन देउपुर बनभोज कार्यक्रम !
22
6
91
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
सुन तस्करी काण्डमा नयाँ हौ भन्ने रास्वपाको भुमिका खासै गतिलो देखिएन।अरु भन्दा फरक देखाउन खोज्दा रास्ट्र्य मुद्दामा डिरेल भैरहेको छ। बरु एउटा सुनिल शर्मा एक्लैले सरकार र काग्रेश हल्लाइरहेका छ्न।
4
6
87
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
16 days
अन्तत ओलिलाइ खरानी बनाउछौ भनेर हिडेका २२ संसद आफै खरानी भए।के सोचे थे मैले के भयो अहिले?भन्नू बाहेक केही छैन।
Tweet media one
4
5
90
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
साउन १४ गते पक्राउ परेका तिब्बती मुलका बेल्जियम नागरीक दावा छिरिङले नागरिकता काभ्रे जिल्लाको नमोबुद्द न .पा स्थायी ठेगना राखि लिएका रहेछ्न ।यस्तो गैरकानुनी रुपमा नागरिकता दिने सम्बन्धित निकायका पदाधिकारी कारबाहीको दायारामा आउनु पर्दैन ?
7
9
88
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
10 months
यसरी खिसिट्युरी गर्दा पनि चुप- चाप छ त काग्रेश भन्ने अजिबको पाटि।हेर्दा -हेर्दै काग्रेश के हालतमा पुग्यो?
8
21
89
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
11 months
यो मान्छे को रहेछ मैले चिन्न सकिन?
Tweet media one
49
2
86
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
माफीका लागि सिफारिस गर्ने रास्ट्रपतिले रेशम चौधरीको भन्दा क्रुर अपराध गरे।सादगी भनिएका राष्ट्रपतिले सत्ता स्वार्थको निम्ति यस्तो कुकर्म गरे जुन इतिहासमा कालो धब्बा बनेर रहिरहनेछ।नैतिक रुपमा अब रास्ट्रपतिको कुर्सिमा बस्न मिल्दैन त्यो कुर्सी न्याय मार्न हैन बचाउन राखिएको हो।
Tweet media one
3
15
86
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
जनता सग माओबादी रुपान्तरण अभियान अन्तर्गत लुम्बिनी बिकाश कोषको उपाध्यक्ष मा विबादस्पद छवि बोकेका ल्यारक्याल लामा पहिलो दिनमा नै नियुक्ती!
Tweet media one
3
4
88
@rajdhakal2016
राज ढकाल(Raj)🇳🇵
1 year
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताएछ्न।बिचरा यिनका आफ्नै दुख छ्न "केन्द्रिय समितिको बैठकमा" देउबाले म्याउ गर्न नदिएको लाइभ त हाम्ले हेर्या अस्ति मात्र त हो नि!
5
8
88