पिएच निर्भिक (pH) Profile Banner
पिएच निर्भिक (pH) Profile
पिएच निर्भिक (pH)

@phnirvik

11,453
Followers
12,566
Following
1,638
Media
28,305
Statuses

“म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।

Rhode Island
Joined April 2016
Don't wanna be here? Send us removal request.
@phnirvik
पिएच निर्भिक (pH)
2 years
“म” एउटा शब्द मात्र हो । “तिमी” सबैभन्दा राम्रो शब्द हो । “प्रेम” सबैभन्दा प्यारो शब्द हो । जसले कसैलाई “विशेष” वर्णन गर्न सक्छ ।
1
27
170
@phnirvik
पिएच निर्भिक (pH)
4 months
आँखामा अलिकति निन्द्रा छ… अनि मेरो मनमा तिमी धेरै छौ ! #गजल ~साहित्य संसार…
Tweet media one
11
4
157
@phnirvik
पिएच निर्भिक (pH)
2 years
“सुखी” होने के चक्कर में… जो पूरी जिंदगी “दुखी” रहता है… उसका नाम “आदमी” है… #सुप्रभात🙏
6
11
158
@phnirvik
पिएच निर्भिक (pH)
2 years
यदी तिमीसँग एउटा सच्चा साथी छ भने त्यो नै तिम्रो सबै भन्दा ठुलो सम्पत्ति र खुशी हो !
3
19
157
@phnirvik
पिएच निर्भिक (pH)
2 years
सरल बोली, सकारात्मक सोच र असल व्यबहार भएका मान्छेहरु हरेक कुरामा हारेका हुन्छन !
7
24
155
@phnirvik
पिएच निर्भिक (pH)
2 years
मलाई सूर्योदय एकदमै मन पर्छ किनभने हरेक बिहान यो सम्झना गराउछ कि मसँग अर्को दिन पनि छ #शुभ दिन मित्रहरु🙏
3
18
137
@phnirvik
पिएच निर्भिक (pH)
3 years
साँच्चिकै विवश हुन्छन ति मान्छेहरु जो झुट हुँदैनन… र अरुलाई कष्ट नहोस भनेर सत्य पनि बोल्दैनन !
8
30
140
@phnirvik
पिएच निर्भिक (pH)
2 years
खेतवारी बाझो राखेर दैनिक उपभोग्य वस्तुको मूल्य महँगो भयो भन्नु र भ्रष्टाचारीलाई उच्च स्थान दिएर देश बिकास भएन भन्नु उस्तै हो।
8
16
136
@phnirvik
पिएच निर्भिक (pH)
9 months
आमाले भन्नु भएको यही कुरा आजपनि सहि र यथार्थ लाग्छ, “जीवनका हरेक उतार चढावसँग संघर्ष गर्दै अघि बढेका मान्छेहरुको अनुहारमा मुस्कान खुब सुहाउँछ”! ~सबैको समय शुभ रहोस🙏
16
28
134
@phnirvik
पिएच निर्भिक (pH)
6 months
"आमा" सरल र अनमोल शब्द हो, तर मेरो लागि विरलै सुनिएको अर्थ छ। आज म छु सबैको लागि, आमाको मायाले बाटो देखाएको हो। म आमालाई जीवनभर सम्झिरहनेछु, मेरो जीवनलाई अनुशासित, धेरै तरिकामा समृद्ध बनाउनको लागि। आमाले मलाई सीधा बनाइन त्यसपछि मलाई मुक्त गरिन, मेरो लागि "आमा" शब्दको अर्थ यही हो।
Tweet media one
16
23
133
@phnirvik
पिएच निर्भिक (pH)
3 years
“अपनापन” तो हर कोई दिखाता है पर अपना कौन है ये “बक्त” दिखाता है #शुभ प्रभात🙏
7
17
131
@phnirvik
पिएच निर्भिक (pH)
2 years
अत्यन्तै खास हुन्छन त्यस्ता सम्बन्ध र मित्रताहरु, जसलाई केबल सम्झनामा कैद गरिएका हुन्छन #शुभ दिन🙏
8
11
134
@phnirvik
पिएच निर्भिक (pH)
2 years
जीवनका लागि धेरै महत्त्वपूर्ण चार शब्दहरू: प्रेम, इमानदारी, सत्य र सम्मान।
12
20
135
@phnirvik
पिएच निर्भिक (pH)
9 months
सम्बन्ध भनेको पास वा फेल हुने परीक्षा होइन… र जित्ने वा हार्ने प्रतिस्पर्धा होइन…, तर यो एउटा भावना हो…; जसमा तपाई आफुलाई भन्दा कसैको ख्याल गर्नुहुन्छ…।
8
21
129
@phnirvik
पिएच निर्भिक (pH)
2 years
जहाँ धन र रुपको घमन्ड हुन्छ, त्यहा मायाप्रेम हुँदैन !
6
10
129
@phnirvik
पिएच निर्भिक (pH)
3 years
ऐ मौसम चाहे तू कुछ भी बदल ले... लेकिन इंसान से ज्यादा बदलने का हुनर तेरे पास नहीं है...
2
13
129
@phnirvik
पिएच निर्भिक (pH)
2 years
“धैर्यता र मौनता” जीवनका दुई शक्तिशाली हतियार हुन किनभने “धैर्यता”ले मानिसलाई मानसिक रूपमा बलियो बनाउँछ अनी “मौनता”ले मानिसलाई भावनात्मक रूपमा बलियो बनाउँछ । #शुभ दिन_आत्मिय मित्रहरु🙏🌹
26
21
128
@phnirvik
पिएच निर्भिक (pH)
2 years
कसैले चिन्दैनन, यो पिर लाग्दैन मलाई, मुख छोप्न नपरोस, कसैले चिन्छ भनेर… ! #C -PR
4
13
126
@phnirvik
पिएच निर्भिक (pH)
9 months
हरेक नयाँ दिन तपाईको जीवनको डायरीको खाली पाना जस्तै हो। अनी सफलताको रहस्य भनेको त्यो डायरीलाई तपाईले सम्भवतः सबै भन्दा राम्रो कथामा परिणत गर्नु हो। ~शुभ बुधवार🙏🌹
11
17
122
@phnirvik
पिएच निर्भिक (pH)
2 years
आज शुभ होस, भोलि पनि शुभ होस, सुख, शान्ति, समृद्धि र खुशीको कामना ! जिन्दगीको यात्रा सधैं रङ्गिन बनोस, सबैमा होली (होलीका) पर्बको शुभकामना !!
14
18
127
@phnirvik
पिएच निर्भिक (pH)
9 months
यि आँखाले हजारौ अनुहार देखेपनि, यो मनमुटुमा तिमी नै विराजमान छौ। #गजल ~साहित्य संसार…
4
17
125
@phnirvik
पिएच निर्भिक (pH)
2 years
जीवनमा प्राप्त हुने हरेक मौकाको फाइदा लिनुहोस, किनकि केहि चीजहरू एक पटक मात्र हुन्छन #शुभ शनिबार🙏☕️
9
12
120
@phnirvik
पिएच निर्भिक (pH)
9 months
जसले रक्सीको सागर पिएर पनि ठेस खाएन, तर तिम्रो प्रेमको नशाले उसलाई बेहोसी बनायो। #गजल ~साहित्य संसार…
Tweet media one
8
4
115
@phnirvik
पिएच निर्भिक (pH)
2 years
अस्थायी मन्त्री पद छोड्दा रुनेहरुलाई घर परिवार छोडेर प्रदेशिएका युबायुवतीहरुले पठाको रेमिटेन्सबाट तलबभत्ता खादा किन चित्त दुखेन?
2
11
122
@phnirvik
पिएच निर्भिक (pH)
5 months
भविष्य कस्तो हुन्छ कसैलाई थाहा छैन... अगाडि सबै अनिश्चित छ... त्यसैले वर्तमानमा राम्रोसँग रमाउनुहोस र हासी-खुशी बाँच्नुहोस...!
3
16
121
@phnirvik
पिएच निर्भिक (pH)
2 years
पबित्र हृदयले बनाएका मित्रता र सम्बन्धहरु जुनसुकै परिस्थितिमा पनि आत्मिय नै हुन्छन #शुभ दिन🙏
5
9
115
@phnirvik
पिएच निर्भिक (pH)
2 years
“समय र उमेर” एउटा "नदी" जस्तै हो, जुन कहिल्यै फर्केर आउँदैन तर निरन्तर बगिरहन्छ ! #शुभ शुक्रबार🙏☕️💐
12
15
118
@phnirvik
पिएच निर्भिक (pH)
2 years
लोभ, लाभ र लालचमा नअघाउने मान्छेहरू जीवनभर नै भोका हुन्छन र शाब्दिक अर्थमा भन्ने हो भने त्यस्ता मान्छेहरुले लाज, सरम पचाएका हुन्छन #शुभ शुक्रबार🙏
6
17
118
@phnirvik
पिएच निर्भिक (pH)
2 years
जति नै आदर्शको कुरा गरे पनि ‘मन’ भनेको एक सुन्दर नोकर अनी एक खतरनाक मालिक हो !
3
5
117
@phnirvik
पिएच निर्भिक (pH)
5 months
समयले नै साथ दिदैन भने…, मनले माया गर्छु भनेर के गर्नु? #गजल ~साहित्य संसार…
5
12
118
@phnirvik
पिएच निर्भिक (pH)
1 year
मानिसले एक पटक मात्र पाउने जीवनलाई सुन्दर र रोमाञ्चक तरिकाले जिउनु पर्छ । जीवनको साहसिक यात्राबाट आफूलाई कहिल्यै बन्चित गर्नु हुँदैन । अनी सधैं खुशी र सकारात्मक रहने प्रयास गर्नु पर्छ । #यहि नै हो सार्थक जिबन… @शुभ आइतबार आत्मिय मित्रहरु🙏
20
21
114
@phnirvik
पिएच निर्भिक (pH)
2 years
आत्मबल मानिसको सबैभन्दा ठूलो सम्पति हो किनकी आत्मबल कमजोर भएको मानिसले जीवनमा केही पनि गर्न सक्दैन #ॐ गणेशाय नमः @शुभ मङ्गलबार🙏
4
15
113
@phnirvik
पिएच निर्भिक (pH)
2 years
नब नियुक्त गृहमन्त्रीलाई एउटा प्रश्न: NRNA ले दोहोरो नागरिकता र दोश्रो विवाह गर्न पाउने कि नपाउने?
10
5
113
@phnirvik
पिएच निर्भिक (pH)
3 years
हैसियत का कभी अभिमान मत करना, उड़ान जमीन से शुरू होकर जमीन पर ही समाप्त होती है #सुप्रभात दोस्तों 🙏
3
4
113
@phnirvik
पिएच निर्भिक (pH)
10 months
जीवनको आनन्द लिन नभुलौ किनकी हामीलाई थाहा छैन, हामीसँग कति समय बाँकी छ? #शुभ शुक्रबार @सबैको जय होस🙏🌺 🫖
18
19
113
@phnirvik
पिएच निर्भिक (pH)
2 years
यो फूल फुल्ने समय हो, यो घाम उदाउने समय हो, ब्यूँझनुहोस मेरा साथीहरु, यो कर्ममा लाग्ने समय हो। #शुभ प्रभात !
19
15
111
@phnirvik
पिएच निर्भिक (pH)
2 years
खुशी त्यहाँ छैन जहाँ धन मिल्छ ! खुशी त्यहाँ छ जहाँ मन मिल्छ !!
1
4
112
@phnirvik
पिएच निर्भिक (pH)
3 years
अच्छा कार्य निरंतर करते रहिए, कोइ आपका सम्मान करे या अपमान, परंतु ईश्वर तो आपका सम्मान जरूर करेंगे #सुप्रभात🙏
6
2
107
@phnirvik
पिएच निर्भिक (pH)
2 years
आजको लागि कृतज्ञ हुनुहोस र कुनै पनि कुरालाई हल्का रूपमा नलिनुहोस किनकी जीवन एक वरदान हो । #चैते दशैको हार्दिक शुभकामना🙏
23
22
112
@phnirvik
पिएच निर्भिक (pH)
2 years
भौतिक सुखमा भेटिने खुशी भन्दा दु:खमा भेटिने खुशी कयौ गुणा मिठो हुन्छ र जसले शान्ती पनि दिन्छ… #शुभ प्रभात ☕️
7
13
111
@phnirvik
पिएच निर्भिक (pH)
2 years
मानब जिन्दगी नै “ABCD” हो किनकी “B (Birth)” र “D (Death)” को बिचमा “C (Challenge)” हुन्छ तर जिन्दगीको यात्रालाई कति सफल र कति असफल बनाउने भन्ने कुरा “A (Attitude)” मा भरपर्छ ! #शुभ आइतबार🌹आत्मिय मित्रहरु🙏
13
16
106
@phnirvik
पिएच निर्भिक (pH)
2 years
कुनैपनि व्यक्तिको खराब कुरा गर्नु आम मानिसको प्रवृत्ति हो तर खराब कुरामा राम्रो कुरा खोज्नु खास व्यक्तिको गुण हो #शुभ दिनको कामना🙏
8
5
109
@phnirvik
पिएच निर्भिक (pH)
2 years
प्रेमिल मन जीवन्त रहोस अनी बाँकी जीवन सधैं सरल र सहज होस सबैको…!
Tweet media one
5
9
110
@phnirvik
पिएच निर्भिक (pH)
9 months
सहकारी वालाले जनताको पैसा ठगे पनि त्यो पैसा राज्यले तिरि दिनुपर्छ भन्नु भनेको लाज बचाउन कट्टु फुकालेर मुख छोप्नु जस्तै हो।
5
19
111
@phnirvik
पिएच निर्भिक (pH)
11 months
यो तस्बिर हेरेपछी मलाई लाग्यो कि यि दुबैजनाको जीवन पक्कै सजिलो छैन।😛😂😆
Tweet media one
13
7
109
@phnirvik
पिएच निर्भिक (pH)
2 years
फूल कोपिलाबाट सुरु हुन्छ, जिन्दगी संघर्षबाट सुरु हुन्छ, माया प्रेम मनबाट सुरु हुन्छ, कर्म बिहानीबाट सुरु हुन्छ ! #शुभ प्रभात आत्मिय मित्रहरु
20
17
108
@phnirvik
पिएच निर्भिक (pH)
2 years
यो उखान साह्रै सहि लाग्यो “मुल हेरेर पानी खानु अनी कुल हेरेर विवाह गर्नु” त्यसैले…
4
5
107
@phnirvik
पिएच निर्भिक (pH)
9 months
भारतबाट पछिल्लो समय भारी मूल्य घटेर आएपनि नेपाल आयल निगमले प्रतिलिटर १ रुपैयाँले घटाएर सोमबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर १६६, डिजेल र मट्टितेल प्रतिलिटर १५६ मूल्य कायम गरेको विज्ञप्ति निकालेछ। तर यो मूल्य समायोजन होइन, जनताको आँखामा छारो हालेको हो।
7
14
107
@phnirvik
पिएच निर्भिक (pH)
2 years
चुपचाप मिहिनेत गर्नुहोस, तपाईंको सफलता तपाईंको शोर बनोस #शुभ-प्रभात🙏
12
7
108
@phnirvik
पिएच निर्भिक (pH)
2 years
२०७९ सालको आज अन्तिम दिन अनी भोलीबाट २०८० साल लाग्दैछ तर कुल ३६५ दिनहरुमा, दुनियाँले के भन्छ, त्यो मतलब नगरी सदैब इमान्दारिता, नैतीकता, कर्तव्यता, स्पष्टता, पार्दर्शिता र सत्यता मै अघी बढन श्री पशुपतिनाथले सम्पूर्ण घरदेशी र परदेशीलाई साथ दिउन #नयाँ बर्ष २०८० को हार्दिक शुभकामना !
10
16
108
@phnirvik
पिएच निर्भिक (pH)
2 years
जीवन न अतितमा छ, न त भबिष्यमा छ, जीवन त केबल बर्तमानमा छ त्यसैले आज मस्तिले जिउनुस किनकी भोलि त कस्ले पो देख्या छ र?
4
15
107
@phnirvik
पिएच निर्भिक (pH)
2 years
आखिर छाया र माया उस्ता उस्तै हुन किनकी घाम नभए छाया हराउछ अनी दाम नभए माया…🙏☕️
7
8
106
@phnirvik
पिएच निर्भिक (pH)
2 years
तिमिले मलाई सपनामा धेरै पटक छुन्छौ, म कसरी भनौ तिमीलाई भेटेको छैन भनेर !
4
16
107
@phnirvik
पिएच निर्भिक (pH)
10 months
बाउ-आमा भन्दा छोराछोरी Talent हुँदा कस्लाई खुशी लाग्दैन होला र? तर मेरो छोरी more भन्दा more talent हुनु नै बाउ-आमाको खुशी, तर बाउ छोरीको भेट २०२३ मा पनि भएन अनी २०२४ पनि के हो के भन्ने चिन्ता लाग्यो किनकी मेरो छोरी २०० विद्यार्थीमा १० जनामा छनौट भएकोमा फेरी पनि बधाई छ बेटा ❤️
13
10
108
@phnirvik
पिएच निर्भिक (pH)
2 years
यात्रा नै जिन्दगी हो त्यसैले जिन्दगीको यात्रामा पुर्णविराम नलागेसम्म खुशीका आयामहरु समेट्नु पर्छ हरेक कदममा… #शुभ मंगलवार🙏
6
8
108
@phnirvik
पिएच निर्भिक (pH)
2 years
“आदर” प्रेमको सबैभन्दा ठूलो अभिव्यक्ति मध्ये एक हो…! #शुभ बिहानी🙏🏻
16
14
105
@phnirvik
पिएच निर्भिक (pH)
9 months
मलाई लाग्दैन कि कोही पनि चुप छन, तर जब कसैले कसैलाई फेरि जीवित महसुस गराउँदछन भने, तब यो जोखिमको लायक छ भन्ने कुरो बुझाउदछ।
7
16
105
@phnirvik
पिएच निर्भिक (pH)
7 months
नारीको पहिलो प्रेम कुनै पुरुष हैन, ऐना हो…। तर, पुरुषको पहिलो प्रेम ऐना हैन, एक नारी हो…। #दुई शब्द…
8
11
106
@phnirvik
पिएच निर्भिक (pH)
2 years
महिलाको आँसुमा धेरै रहस्य लुकेको हुन्छ। तर पुरुषको आँसु सबै भन्दा बहुमूल्य हुन्छ।।
2
13
105
@phnirvik
पिएच निर्भिक (pH)
2 years
मान्छेहरुसँग नजिक हुन डर लाग्छ अचेल, आदत बनिसकेपछी टाढिने बहाना खोज्छन !
0
9
108
@phnirvik
पिएच निर्भिक (pH)
2 years
सम्झनुहोस, तपाईं केवल मानव हुनुहुन्छ र तपाईंले ह्यान्डल गर्न सक्ने धेरै कुराहरू छन। जीवन कठिन हुन सक्छ, तर आफैलाई धेरै कठोर नगर्नुहोस। तपाईं कति टाढा आउनुभएको छ भनेर प्रशंसा गर्न सुरु गर्नुहोस र सधैं आफ्नो कर्ममा र आफ्नो शक्तीमा गर्व गर्नुहोस कि तपाईं यसको योग्य हुनुहुन्छ🙏जय होस
20
19
105
@phnirvik
पिएच निर्भिक (pH)
9 months
Hey मित्र, You Are So बिचित्र, I Can’t Draw Your चित्र, But I Like Your चरित्र, Your Heart Is So पवित्र, त्यसैले You Are My परम मित्र !
7
8
105
@phnirvik
पिएच निर्भिक (pH)
3 years
शब्दमा मात्र सिमित रहेको प्रेम भन्दा मित्रता भित्र लुकेको माया कैयौं गुणा महान हुन्छ #शुभ आइतबार🙏
7
9
105
@phnirvik
पिएच निर्भिक (pH)
6 months
जन्मभूमीसँग सम्बन्धित यो नयाँ बर्षले हामी सबैको लागि सुख, शान्ती र समृद्धि ल्याओस भन्दै
Tweet media one
19
5
105
@phnirvik
पिएच निर्भिक (pH)
3 years
पहिलो होस या दोश्रो केही फरक पर्दैन, चोखो मनले गाँसिएको प्रेम जिन्दगीभर चल्छ🙏
7
7
105
@phnirvik
पिएच निर्भिक (pH)
3 years
२०७२ साल बैशाख १२ गते आएको बिनासकारी भुइचालोलाई सम्झदै सबैलाई बिहानीको🙏
7
4
105
@phnirvik
पिएच निर्भिक (pH)
2 years
सुन्दर हृदयको खोजी गर । सुन्दर अनुहार हुनु जरुरी छैन । सुन्दर मानिस सधैं असल हुँदैनन । तर असल मान्छे सधैं सुन्दर हुन्छन ।
3
12
103
@phnirvik
पिएच निर्भिक (pH)
2 years
न Ex के पीछे भागो, न Next के पीछे भागो, खुद से लडो और खुद के Best के पीछे भागो…
2
8
104
@phnirvik
पिएच निर्भिक (pH)
2 years
जब मित्रले प्रगती गर्छ तब गर्वले भन्नुस कि “त्यो मेरो मित्र” हो… र जब मित्र समस्यामा पर्छ नि तब गर्वले भन्नुस कि “यो मेरो मित्र” हो… अनि मात्र मित्रको सार्थकता हुन्छ… #शुभदिनको कामना🙏
6
12
103
@phnirvik
पिएच निर्भिक (pH)
2 years
प्रजातन्त्र, राजतन्त्र, लोकतन्त्र र गणतन्त्रको अपार सफलताले देशमा लुटतन्त्र चलिरहेका बेला अब “छाडातन्त्र” घोषणा गरी देउन नेताहरु हो अनी “के खोज्छस कानो आँखा” भनेजस्तै त्यसपछी “नेपाल” विश्वको नम्बर वान देश बन्नेछ र जसले जे बोले पनि भयो, जसले जे लेखे पनि भयो, जसले जे गरे पनि भयो !
5
8
102
@phnirvik
पिएच निर्भिक (pH)
2 years
शर्तको प्रेम र सम्बन्ध त कसरी टिक्छ र? एकलाइ त जसरी पनि हार्नु पर्ने नै हुन्छ🙏
7
4
103
@phnirvik
पिएच निर्भिक (pH)
2 years
प्रेम प्रतिबन्धित हुन्छ तर प्रेम हर कोहिमा हुन्छ #शुभ मंगलवार🙏
5
10
100
@phnirvik
पिएच निर्भिक (pH)
9 months
जीवन सधैं राम्रो हुँदैन। तर तपाईं गर्नुहुन्छ। तपाईं बलियो हुनुहोस। तपाईं बुद्धिमान बन्नुहोस। तपाईं नरम हुनुहोस। फाटेका पखेटा लिएर तपाईं उठ्नुहुन्छ। र संसार अचम्ममा हेर्छ, सास फेर्ने सुन्दरतामा जीवन बाँचेको मानिस। #शब्द ~साहित्य संसार…
4
24
104
@phnirvik
पिएच निर्भिक (pH)
10 months
मेरो नजरमा ��िमी मात्रै हौ, अरु सबै एक दृश्य मात्र हो। #गजल ~साहित्य संसार…
5
17
103
@phnirvik
पिएच निर्भिक (pH)
2 years
माया बिनाको सम्बन्ध, फुल बिनाको बगैचा, हरियाली बिनाको मरुभूमी, पात बिनाको रुख, पानी बिनाको सागर र पखेटा बिनाको चरा उस्ता उस्तै हुन !
3
11
102
@phnirvik
पिएच निर्भिक (pH)
3 years
प्रेम तब हुन्छ जब अर्को व्यक्तिको खुशी, तिम्रो आफ्नै खुशी भन्दा बढी महत्त्वपूर्ण हुन्छ #छन्द दिवस…🙏
6
12
98
@phnirvik
पिएच निर्भिक (pH)
7 months
कहिले पुरा लेख्छु, कहिले आधा लेख्छु। राती जागेपछि, बिहान तिमीलाई लेख्छु। जहिले पनि लेख्छु, यति मात्रै लेख्छु। यो मुटु तिम्रो, त्यो मुटु मेरो भनेर लेख्छु। #दुई शब्द…
4
12
103
@phnirvik
पिएच निर्भिक (pH)
9 months
तिमि थियौ, म पनि थिएँ समय शान्त थियो। ताराहरु मुनि हाम्रो मुटुको धडकन र प्रेमको दौड बढ्यो हातहरु सल्वलाए तर जिब्रो मौन रह्यो। मैले तिमीलाई केही भनिन तिमीले सबै कुरा विश्वास गर्यौ। त्यो क्षणमा मैले तिमीलाई भेट्टाएँ तिमीले मलाई भेट्टायौ आँखाले आँखा भेट्टायो। अनी हामी पूर्ण भयौ।
1
21
102
@phnirvik
पिएच निर्भिक (pH)
8 months
यो जरुरी छैन कि यहाँ सबैले सबैलाई बुझ्नुपर्छ, तराजूले तौल मात्र बताउन सक्छ गुणस्तर होइन। #गजल ~साहित्य संसार…
2
11
104
@phnirvik
पिएच निर्भिक (pH)
2 years
सम्मान दिनु, सम्मान लिनु । ज्ञान दिनु, ज्ञान लिनु । खुशी दिनु, खुशी लिनु । आखिर जीवनको यथार्थता र वास्तविक मूल्य यही नै हो । #शुभप्रभात 💐
5
8
100
@phnirvik
पिएच निर्भिक (pH)
2 years
नेपालीहरुको महान चाड बडा दशैको हार्दिक मङ्गलमय शुभकामना🙏
10
5
99
@phnirvik
पिएच निर्भिक (pH)
2 years
पाच वटा सोमवार परेको साउन (हरियो) महिना झन शुभ र पवित्र मानिन्छ । तसर्थ आज तेश्रो सोमबार #सबैको जय होस @ॐ नम: शिवाय…
13
5
100
@phnirvik
पिएच निर्भिक (pH)
1 year
जिवनमा याद राख्नु पर्ने दुइटा कुरा: “हामी एक्लै हुँदा आफ्ना विचारको ख्याल राख्नुपर्छ” र "मानिसहरूसँग हुँदा आफ्ना शब्दहरूको ख्याल राख्नुपर्छ । #शुभ शुक्रबार🙏☕️🌄
26
23
103
@phnirvik
पिएच निर्भिक (pH)
2 years
तपाईको जीवन जतिसुकै राम्रो होस वा नराम्रो तर हरेक बिहान उठ्नुहोस र तपाईसँग अझै एउटा छ भनेर कृतज्ञ हुनुहोस।☘️ #विश्व रङ्गमञ्च दिवसको शुभकामना 🙏
15
12
103
@phnirvik
पिएच निर्भिक (pH)
9 months
लेख्नेहरुले के सोचेर लेख्छन, त्यो सोचाइमा भर पर्छ र बुझ्नेहरुले के सोचेर बुझ्छन, त्यो बुझाइमा भर पर्छ ! #शब्द ~साहित्य संसार !
2
16
101
@phnirvik
पिएच निर्भिक (pH)
9 months
प्रिय, अंगालो मार मलाई अँगालो चाहिन्छ यति बलियो अँगालो यद्यपि यसले मेरो हड्डी भाँच्न सक्छ तर मलाई तिम्रो अँगालो चाहिन्छ। मलाई कसैको अँगालो चहिदैन मलाई कसैको मुस्कान चाहिन्न मेरो चिसो शरीर न्यानो बनाउने जसले मेरो आत्मालाई मुस्कुराउने मात्र मलाई तिम्रो अँगालो चाहिन्छ। #HappyHugDay
9
14
103
@phnirvik
पिएच निर्भिक (pH)
2 years
मैले समयसँग हारेर पनि जितेको रहेछु, मान्छेहरुलाई नजिकबाट चिन्ने अवसर पाएँ ।
3
6
100
@phnirvik
पिएच निर्भिक (pH)
3 years
अगर ओहदा बड़ा हो तो लोग बकवास भी ध्यान से सुनते हैं…!
3
4
102
@phnirvik
पिएच निर्भिक (pH)
2 years
आखिर जिन्दगी पनि एउटा सुन्दर फुल जस्तै हो किनकी “मन पराउने धेरै हुन्छन अनी माया गर्ने थोरै” त्यसैले कुरो बुझौ र अघी बढौ !
4
6
100
@phnirvik
पिएच निर्भिक (pH)
1 year
महान अवसरहरू तपाइँका आँखाले देखेका हुँदैनन, तर कसरी अबसर प्राप्त गर्ने त्यो तपाईंको दिमागसँग जोडीएको हुन्छ !🌹 #शुभ मंगलबार 🙏
18
12
103
@phnirvik
पिएच निर्भिक (pH)
2 years
दुई-चार दिनको आकर्षणमा परेर बिछोड हुदा बियोगमा डुब्दै आफ्नो अमूल्य जीवनलाई धरासाइ बनाउन खोज्ने केटाकेटीहरुले एक पटक ती बृद्धआश्रमका बुढा आमाबाबालाई सोध, बिछोड के हो?
6
9
102
@phnirvik
पिएच निर्भिक (pH)
10 months
एक सुनौलो बिहान एक अद्भुत आशिष हो, या त बादल वा घाम। यो आशाको लागि खडा भएकोछ, र हामीलाई जीवनका निमित्त अर्को सुरुवात गर्ने नयाँ दिन दिदैछ। ~शुभ प्रभात🌞 शुभ सन्ध्या🌒 🫖🫡
12
13
101
@phnirvik
पिएच निर्भिक (pH)
9 months
तिमीलाई मेरो आत्माको गहिराइबाट लेख्छु जहाँ मेरा भावनाका खोलाहरु खुलेर बग्छन त्यहा मेरो मनको कानाफेरीले शान्ति पाउँछ। प्रेम र चाहनाको टेपेस्ट्री सिर्जना गर्दै शब्दले तिम्रो तस्बिर बनाउन चाहन्छु। तिमीलाई मेरो स्पर्शको न्यानोपन महसुस गराउन, हामी माइल टाढा हुँदापनि तिमीलाई याद गर्छु।
7
16
101
@phnirvik
पिएच निर्भिक (pH)
9 months
तिमिले मलाई हेर्छौ महत्त्वपूर्ण महसुस गराउछौ कहिल्यै निराश पार्नुहुन्न भनेर अनी जिउने तरिका देखाउछौ कसरी हाँस्ने, के भन्ने र प्रेमको मूल्य के हो? हरेक दिन माया गर्न सिकाउछौ त्यसैले, यो भाब तिमिलाई जान्छ तिमिले गरेका कुराको लागि र मलाई आशा छ तिमिले बुझ्छौ त्यो प्रिय, तिमि एक हौ।
4
18
96
@phnirvik
पिएच निर्भिक (pH)
9 months
जब हामी हिम्मत गर्छौ तब बल बढ्छ, अनी जोडिदा एकता बढ्छ, जब हामी कुरा साझा गर्छौ तब मायाप्रेम बढ्छ र ख्याल गर्दा सम्बन्ध बढ्छ। त्यसैले जिन्दगी टुक्रामा होइन शान्तिमा बाँच्न सिकौ। ~शुभ रात्री/शुभ दिन🙏
8
15
100
@phnirvik
पिएच निर्भिक (pH)
9 months
हृदयमा लक्ष्य र दिमागमा सपना जगाइ राख्नुस किनकी लक्ष्य र सपना विनाको जीवन त सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ! ~शुभ बिहानी/शुभ सन्ध्या🙏🫖
14
15
100
@phnirvik
पिएच निर्भिक (pH)
2 years
निर्मला पन्तको छानबिनले भन्दा लक्ष्मी महतो कोइरीको गिरफ्तारीले गलगाठो पार्ने भयो #सिधा कुरा कुर्चीसँग
4
8
99
@phnirvik
पिएच निर्भिक (pH)
8 months
राती नसुत्नेलाई थाहा हुन्छ हजुर, बिहान हुन कति समय लाग्छ भनेर। #शुभ रात्री/शुभ दिन…
5
8
101
@phnirvik
पिएच निर्भिक (pH)
3 years
यहि नै संसारको रित हो, जसले मतलब गर्दैन… उसैसँग पिरती हुन्छ !
4
7
99
@phnirvik
पिएच निर्भिक (pH)
2 years
बिदेशबाट मोबाईल ल्याउन नपाउने… अनी बिदेशी श्रीमती ल्याएको भोलीपल्टै नागरिकता लिन पाउने नागरिकता विधेयक फेरी पनि प्रमाणीकरण भएनछ #जय होस @बिश्व शान्ति दिवसको शुभकामना !
6
14
97