🌹...खुशी...🌹 Profile Banner
🌹...खुशी...🌹 Profile
🌹...खुशी...🌹

@peacefulmylifee

56,355
Followers
23,227
Following
62
Media
91,100
Statuses

मलाइ बुझ्न नखोज🌹बरु आफैलाइ बुझ 🌿मेरो संसार बेग्लै छ साथि🌹तिमी तिम्रो सन्सार खोज

Nepal🇳🇵🇳🇵
Joined March 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@peacefulmylifee
🌹...खुशी...🌹
2 years
...🌿 मान्छे हरु सराप्छन अनि मरोस भन्छन माथी हैन... तल तल झरोस भन्छन जब लाग्छ मलामी हरुको ताती सडकमा थियो धेरै जाती स्वर्गमा बास गरोस भन्छन........! #शुभ_बिहानी ☕️🌿
86
173
633
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
..🌿 कठपुतली झै.... इसारामा चल्ने बानी छैन छेपारो झै..... रङ्ग बदल्दै छल्ने बानी छैन प्रयास मेरो..... जिन्दगी लाई सुन्दर बनाउने प्रगतीमा अरुको... मेरो जल्ने बानी छैन #शुभबिहानी 🙏
314
666
2K
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
एक पटक 🌿 मायाले हात बढाएर त हेर बाचा भो .........., जिन्दगी भर तिम्रो हात छोड्ने छैन । #शुभबिहानी 🌹☕️🌹
158
157
741
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 जिन्दगी रंगिन त तिनिहरुकै हुन्छ जो रंग बदल्नमा माहिर हुन्छ होलि पर्बको शुभकामना
Tweet media one
85
43
505
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
छोड्नु भयो आमाले मलाइ र यो सन्सार लाई 😭😭
159
26
417
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 उग्र रिस ले पतित बनाउछ घमण्ड ले खोक्रो बनाउछ तनाब ले रोगी बनाउछ चाप्लुसी ले ढोगिं बनाउछ #शुभबिहानी 🙏 ☕️
70
85
386
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 आमाको काख नै ईश्वर द्वारा रचियको सर्बोत्तम स्वर्ग हो #शुभ_प्रभात 🙏
62
48
374
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 शब्द फरक छन भावना एउटै छ आमा भन्नुस या भगबान महत्त्व एउटै छ #शुभबिहानी ☕️🌿 🙏
63
71
361
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
नया बिहानी एक नया किरण को साथ आजको दिन मिठो र प्यारो मुस्कानको साथ #शुभबिहानी 🌿🌹
Tweet media one
82
22
352
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
एउटा मास्क .... प्रेम अनि बिश्वास को पनि लगाउ ताकी घृणा र अबिश्वास को भाइरस एक अर्का मा नसरोस #शुभबिहानि 🌿🌹
67
83
343
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 धनी त्यो हैन जो संग भैतिक सम्पत्ति छ धनी त त्यो हो जो संग बौद्धिक सम्पत्ति छ #शुभ_प्रभात ☕️🌿
72
62
330
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 सुन्दर संसार सुन्दर तिम्रो मन सुन्दर तिम्रो साथ अनि सुन्दर यो जुनि #शुभबिहानी 🙏 💕🙏
55
49
328
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 गन्तव्यमा पुग्न नपाई मरेका छन कति धेरै रहर हरु सोचे जस्तो हुदैन रे साथि सपनाका शहर हरु #शुभ_प्रभात 🙏
63
92
329
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
आउन त आयो सबै तन्त्र तर साचो प्रजातन्त्र आएन देशले पायो नेता कति कति तर सान्ती र बिकास पाएन #शुभ_प्रभात 💕🌿
78
73
322
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 सपना हैसियत अनुसारको देख्ने हैन सपना देख्ने अनि आफ्नो हैसियत बनाउने हो #शुभबिहानी 🙏
42
43
321
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 हाम्रो धर्म चाहे जुन होस अंतमा हिसाब कर्म को हुन्छ धर्मको हैन #शुभबिहानी 🌿☕️
69
79
316
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
ओइलिएको फुल झै ,झर्नु छ छोडेर सबै ,एक दिन मर्नु छ महलमा बस्नुस या ,झुपडीमा अन्तिम डेरा त खाल्डोमै सर्नु छ #शुभबिहानी ☕️🌹🙏
82
83
300
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
गर्दै तुलना अरु संग ... कहिले आफुलाइ जोख्न नपरोस सत्रु लाई पनि ... कु���लो कहिले सोच्न नपरोस .... #शुभबिहानी ☕️🌿
73
74
311
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 पर्खन सक्नु पर्छ हिजो भन्दा राम्रो ....दिन अबश्य आउँछ #शुभबिहानी 🌿
56
45
313
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 त्यो स्वर्ग को के काम जहाँ तिमी छैनौ अनि त्यो नर्क देखि के डराउनु जहाँ तिम्रो साथ छ .......💕 #शुभबिहानी 🙏
62
60
310
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
..🌿 भनी देउ अँध्यारो लाई कतै अन्त घर बनाउ भनेर मेरो देशमा अब झिलिमिली छाउने वाला छ #दिपावलीको #शुभकामना 🙏
55
43
300
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 गुनको बदला बैगुनले कस्तो मूल्य तिर्छ मान्छे बाहिर मुखले ठिक्क पार्छ भित्र मुटु चिर्छ मान्छे थाहा छैन के का लागि बाचुन्जेल आफ्ना लाई नै पिर्छ मान्छे #शुभबिहानी ☕️
70
48
298
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 कोहि त होला नि है म जस्तै टुटेको प्रिय दोस्त बिच बाटो मै छुटेको #शुभबिहानी ☕️🌿💕
88
60
305
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
थोरै थोरै परिचय ले ... निकटता को अनुभूति हुन्छ । तेहि निकटता ले .... आत्मियताको अनुभूति हुन्छ । #शुभबिहानी 🌿☕️❣️
72
80
294
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 ...मृत्यु त ... जन्मको एउटा पाटो मात्र हो मर्नु ठूलो वा दुखद हैन यो त एक सत्य मात्र हो #शुभबिहानी 🙏
58
39
293
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 हाथ ले गरेको दान र मुख बाट निस्केको भगवान को नाम कहिले ब्यर्थ हुदैन रे #शुभबिहानी 🙏☕️
57
74
303
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 कोहि भन्छन यौवन हो जिबन कोहि भन्छन जन्म नै हो जीवन तर म भन्छु जन्म र मृत्यु बिचको केही पल हो जीवन #शुभबिहानी🌿☕️
55
56
297
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 हिजो गुमाए आजको लागि आज गुम्छ भोलिको लागि यसै गरि उमेर बित्दै जाने छ खुसी पाउन एकछिनको लागि #शुभ_प्रभात 🙏
59
51
289
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 बालक युबा किन हुन्छ बूढो...? इच्छा हजारौ किन हुन्छ अधुरो...? #शुभबिहानी 🌿☕️
66
61
287
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
केही अधुरो सपनाहरु को कहानी हो जिन्दगी.... थोपा थोपा पग्लने बरफ झै पानी हो जिन्दगी ..... #शुभबिहानी 🌿🙏
72
72
289
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
कठै .....🌱 सुत्छन आमा बाबा भोकै जिउदो छदा मरे पछि श्राद्दमा कागलाइ दूध र भात जिउदो लाई गर्छन हेला मृतलाइ पुजा र सम्मान #शुभबिहानी 🌱
72
71
282
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 मिठा मिठा सरस सपना देख्न छोड्नु हुन्न होला चाहे बिफल बिपना तर ट्विटरमा लेख्न छोड्नु हुन्न 😄 #शुभबिहानी 🙏🌿
60
40
284
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 सास फेरेकि छिन मेरि आमा ले बडो मुस्किल ले 😭😭
49
40
280
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 भाग्य ले हो आमा मैले तिम्रो गर्भ पाको भाग्य ले नै हो म तिम्रो छोरी बन्न पाको ❣️आमा❣️ 🙏
44
49
280
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
... 🌿 नक्कली मित्रता ले सम्बन्ध नै सडाउछ जसरी भुस को आगो ले भित्र भित्रै डढाउछ #शुभ_बिहानी 🌿☕️🙏
70
59
281
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 मुस्काउ तिमी म ओठको मुस्कान बनी दिन्छु अत्यास लाग्दा म मनको मिठास बनी दिन्छु महसुस हुदा एक्लो छाया सरह म साथ दिन्छु #शुभदिन ❣️
28
47
279
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
हरेक को लागि प्रार्थना गर के थाहा कसैलाइ तिम्रो प्रार्थनाको आबस्यक परेको हुन सक्छ #राधे_राधे 🙏
59
68
279
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 पुग्दैन मनको कहिल्यै जति अघि बढे पनि भुल्नु हुदैन संस्कार आफ्नो जति सुकै पढे पनि #शुभबिहानी 🙏☕️🌿
55
70
276
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
तिनै मानिस ले ...... ब्यबसायमा सफलता प्राप्त गरे जस्ले आफुले मन पराएको काम दिल खुस हुने गरि गरे । #शुभबिहानी_सम्पूर्णमा ☕️🌿🙏
70
75
281
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
हजारौ दु:ख भयर पनि म फेरि खुसिले फुल्ने गर्छु जब हास्छिन मेरि आमा तब हरेक दर्द भुल्ने गर्छु #शुभबिहानी ☕️🌹🙏
67
81
274
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 ट्विटर मा ज्यादा परिचय को कोसिस नगर किनकि यहाँ अधिक मान्छे हरु परिचित संग अघाएरै यता आएका हुन 😄 #शुभबिहानी ☕️🌹
64
55
273
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
कामको मात्र हैन .......🌿 बुद्दी ,बिचार ,बिबेक मा पनि कसैको दास बन्न नपरोस हे प्रभु....🌿 #शुभबिहानी ☕️🌹
66
80
276
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
म सोच्द्थे....... 🌿 जिबनमा कठिनाइ त हामिलाइ बर्बाद गर्न आउँछ तर बास्तबमा कठिनाइ त हाम्रो सामर्थ र शक्ति पैदा गर्न पो आउदो रैछ #शुभबिहानी 🌿🌹
60
54
276
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
..🌿 तिमी भन्दा राम्रो अरु कोहि नलागोस मेरो बाहेक तिमिलाइ कसैको नजर नलागोस यति धेरै माया गर तिमी मलाइ यो दुनियामा मलाइ कसैको डर नलागोस #शुभबिहानी 🙏
51
51
275
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 यो सुन्दर संसार प्रकृति को उपहार मुस्कान भित्र नै छ हजुर जिबनको बहार शुभबिहानी 🌹🙏
53
57
278
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
अनेकौ रंग ले .... सिन्चित जिबनको आबरण बाट केही रंग उड्दैमा.... जीवन फिक्का हुदैन साथी #शुभबिहानि 🌿☕️
77
66
264
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
.. 🌿..बदल्न सक्ने लाई बदल्नु नसक्ने लाई स्वीकार गर्नु स्विकार्न पनि नसक्ने बाट टाढै बस्नु तर आफू सदैब खुशी रहनु... #शुभबिहानि 🌿
68
77
275
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 तिमी लक्ष्यमा पुग्नु म सिडि भै दिन्छु थकाइ लाग्दा बिसाउने पिढी भै दिन्छु #शुभबिहानी ☕️🌹
65
63
274
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
हे प्रभु ... कुनै बिहानी यस्तो पनि होस मेरा आँखा बाच्नको लागि नभइ जिन्दगी जिउनको लागि खुलोस #शुभबिहानी ☕️🌿
67
48
268
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 न जित चाहिन्छ न हार एक सफल जिननको लागी त बस एक असल परिवार चाहिन्छ #शुभतिहार 🙏
47
46
270
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 कसैको ..... आँखामा बिझाएर होइन सबैलाइ रिझाएर ज्युन सकु दुखेसो त संग छैन ए..... जिन्दगी दुख लाई मनैले सिउन सकु #शुभ_प्रभात 🌿☕️
58
46
254
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
... 🌿 ब्यर्थ रहेछ दौडनु मुख्य कुरा त यहा समय सङसंगै हिड्न सक्नु रहेछ #शुभबिहानी ☕️
68
39
256
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 प्रत्यक्ष भेट्ने मौका नै मिल्दैन तेसैले म तिमिलाइ शब्दले छुने कोसिस गर्छु #शुभबिहानी 🌿🌹
55
68
267
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 खादैन जुठो बाघले कसैको भोको कुत्ता सरि बनी हेरन आफै परिश्रम गरि बाच्द छ कमिला पनि #शुभबिहानी 🌿☕️🙏 "आफूपनि श्रम गरौ अरुको श्रमको पनि सम्मान गरौ"
65
57
264
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
त्यो स्वर्ग को के काम जहाँ तिमी छैनौ अनि त्यो नर्क देखि के डराउनु जहाँ तिम्रो साथ छ #राधे_राधे 🌿🙏
58
64
265
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 न हटाउन न घटाउन नै मिल्ने मात्र सम्झिदै दिन कटाउन मिल्ने यो याद भन्ने कुरा अजिबको हुने न फिर्ता उसलाइ पठाउन मिल्ने #शुभबिहानी 🙏☕️🌿
57
52
257
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 घर भन्दा ढोका सानो ढोका ��न्दा ताल्चा सानो ताल्चा भन्दा चाबी सानो सानो चाबिले पूरा घर खोल्ने ताकत राख्छ ~ सानो भनेर हेला नगरौ कामको महत्त्व बुझौ ~ #शुभबिहानी🌿☕️🌹
57
65
264
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 म गरिब छु त के भो भिख माग्ने गरेकी छैन तिमीले भन्दा राम्रै गर्ने छु एकदिन म अझै मरेकी छैन मान्छे हो कुनै दिन त काम लाग्ला भनेर दुश्मन लाई पनि आँखा तर्ने गरेकी छैन #शुभदिनको_कामना 🙏
50
68
264
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
लाखौ तिरी हजार कमाउने यो कस्तो जिन्दगी पसिनाको थोपा संग रमाउने यो दुखि जिन्दगी बिपनामा नभै सपनामा हराउने अचम्म को जिन्दगी 🌿💕☕️ #शुभबिहानि
71
75
261
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
ढुङ्गा लाई ताछी देउता बनाउने सानो घनले हो पथ्थर लाई परमेश्वर बनाउने हृदयको समर्पण ले हो #शुभ_बिहानी 🌹🌿☕️
67
71
260
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 बदलिन त बदलिन्छ सबै थोक सुस्तरी सबैभन्दा छिटो मनको चाल बदलिन्छ आफुलाइ बदल्न हो सबै भन्दा कठिन साल महिना त हरेक साल बदलिन्छ #शुभकामना_नया_बर्षको 🎉🌿🎈 🙏
69
68
266
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 आफ्नो मन आफू संग हुदा पनि अरु कसैको लागि समर्पित गरेको मान्छे म 🌿 #शुभबिहानी 🙏☕️
56
52
266
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 थोरै आदरको स्पर्श गरेर त हेर मानिस को हृदय पनि टच स्कीन मोबाइल भन्दा कम छैन #शुभबिहानी 🌿🌹
53
54
264
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
🌿बेदको अर्थ नजाने पनि केही फरक पर्दैन तर समझदारी ,बफादारी र इमानदारी यो तीन शब्दको मर्म जाने पनि जीवन सार्थक हुन्छ #शुभबिहानी 🌿☕️🌹
68
74
262
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
दाम कमाउन भन्दा बढी आनन्द त मेहनत गरि नाम कमाउन मा हुन्छ रे त..... साथी #शुभबिहानी 🌹🌿
71
56
252
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 दोस्ती शब्दको अर्थ गजबको छ दो + हस्ती जब दो हस्तिको भेट हुन्छ तब दोस्ती हुन्छ #शुभबिहानी ☕️
51
37
260
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 म अल्लि पीडा मा छु साथि मलाइ साथ दिनु है यदि मागे भने सहयोग मैले सहयोगी हात दिनु है #शुभबिहानी 🙏🌿
59
55
260
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 नसोचौ यति धेरै.... जिन्दगिको बारेमा जस्ले जिन्दगी दिएको छ उस्ले पनि केही सोचेको होला #शुभबिहानी 🌿🙏
55
63
263
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 केही सम्बन्ध यस्ता पनि हुन्छन न पत्याउन सकिन्छ न त लत्याउन सकिन्छ #शुभबिहानी 🌿🌹
58
51
261
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 आमा को काख प्यारो अरु लाख भय पनि सम्झना आमाकै हुन्छ जति टाढा भए पनी दुख कष्ट सबै भुल्छु साथ उनको भए पछि पछि सम्झेर के मिल्ला र धेरै टाढा गए पछि #शुभबिहानी 🙏 🌿☕️
59
73
258
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 हिजो जस्तो थिय म उस्तै छु अहिले पनि चर्कियो मुटु दुख्दैछ अहिले पनि जितको भाग तिम्रै भो मुस्कुराउ सधै तिमी गरु के..? भाग्यमा मेरो हार भो जहिले पनि #शुभबिहानी 🌿
49
41
250
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
जिन्दगी ले हमेसा एक नया मौका दिन्छ सरल शब्दमा तेसलाइ आज भनिन्छ #शुभप्रभात 🌿🌹
54
43
258
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 दिल मा प्यार हुन जरुरी छ हजुर याद त उधारो लिने र दिने वाला को पनि गरिन्छ #शुभबिहानी 🌿☕️🌹
52
55
257
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 दुख्दो रैछ घाउ हरु चिर्ने गरि बोली दिदा अतीतका चिसा याद छिर्ने गरि बोली दिदा कहाँ हुन्छ एकनास जिबनका मोड हरु नमेटिने छाप बन्छ पिर्ने गरि बोली दिदा #शुभबिहानी 🙏
40
59
255
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
बिर्सने हरुलाइ सम्झना छ अनि सम्झने हरुलाइ अबिरल माया छदैछ #शुभबिहानी 💕🍃☕️
69
63
255
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 सत्य सबैको एक हुन्छ झुठ सबको अलग अलग #शुभबिहानी ☕️🌹🌿
68
66
254
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
कस्लाइ मिलेको छ र खुसि मागेर गन्तव्यमा को पुग्यो र बाटोमै रुकेर राख्नु पर्छ भरोसा आफ्नो पौरखमा खुसी र गन्तव्य मिल्छ मेहनत गरेर #शुभबिहानी ☕️🌿🙏
65
66
253
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
उपलब्धि....... र आलोचना ... एक अर्काको साथी हुन जब🌱 बढ्छ उपलब्धि तब निश्चित छ हाम्रो आलोचना पनि बढ्छ #शुभप्रभात 🌱
67
56
252
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 म जहाँ छु... तिम्रै याद मा छु तिमी बिना बितेका दिन अनि रातमा छु यता उता.... न खोज मलाइ तिम्रो ढुकढुकी अनि तिम्रो सासमा छु #शुभसाझ 🌹
34
48
252
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 ईश्वर नै हो प्रथम श्वास इश्वर नै हो अन्तिम बिश्वास मध्यम मा जे छ त्यो त रहेछ ब्यर्थ को आभाष #शुभबिहानी 🙏☕️🌿
67
51
255
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
सबै चाहाना र बहाना समाप्त हुने बित्तिकै सत्य प्रकट भएर मृत्युको भय पनि समाप्त भयर जान्छ #शुभबिहानी ☕️🌹🙏
72
66
247
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 जब यथार्थ छोप्ने पर्दा का बजार भए हास्दै प्रहार गर्ने पनि आफ्ना हजार भए #शुभबिहानी🌿☕️
44
60
252
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 आए है साथी ...... अनगिन्ती दुख पनि पीडा कटाएर आए मित्र हरुको सम्झना ले सताएर आए #शुभबिहानी 🙏☕️
64
41
258
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 सल्लाह को एक शब्द ले भन्दा अनुभबको एक ठोक्कर ले नै मानिस लाई जिम्मेवार बनाउछ #शुभबिहानी 🙏☕️
56
66
251
@peacefulmylifee
🌹...खुशी...🌹
3 years
...🌿 आँखा त आँसु देखाएर रुन्छ मन रुन्छ एकान्तमा #शुभबिहानी ☕️🌿
46
56
250
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
सान्ती पुर्ण दासता भन्दा खतरा पुर्ण स्वतन्त्रता प्यारो सानै भय पनि ....... आफ्नै पहिचान खुसी अपार प्यारो #शुभबिहानि ☕️🌿🙏
71
76
248
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
मनको दु:ख मेरो आफै घटेर गयो अरु संगको अपेक्षा जब हटेर गयो #शुभबिहानी 🌿🌹
72
54
242
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
🌹🍃कुलत ले आदत बनाउछ सम्पतिले एक्लो बनाउछ बुद्दिमान ले भिजन बनाउछ अल्छी ले कुरा बनाउछ 🌹🍃
34
64
249
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 शरीर चेतनाको गाडी हो भने मन इक्षा र आकाक्षां हरुको भेला हो तेसैले म भन्छु यो मन त बिचारै बिचारको मेला हो र कहिल्यै चुप नबस्ने झमेला हो #शुभ_प्रभात 🙏
52
39
247
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 मस्तिष्कमा नै नकारात्मक सोचले भरिएका मानिसहरु आफ्नै आमा बाबू प्रती त सकारात्मक बन्न सक्दैनन साथी र समाज प्रती सकारात्मक हुनि त झन कुरै नगरम शुभबिहानि 🙏🌿🌹
54
55
247
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 प्रयास....... हमेसा जारी रहने छ सफल भय नेतृत्व गरुला असफल भए मार्गदर्शन #शुभबिहानी 🌿☕️
52
57
245
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
नबोल्दा उ ………………… 🌿 धोका झै भयो यो प्राण पनि मेरो🍃 पानीको फोका झै भयो #शुभबिहानी 💕🌿
51
50
243
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 मन्दिर जानुस या मस्जिद प्रेमको संदेश जो छर्नु छ कुरुप होस या बेहत सुन्दर सबलाइ यहि माटोमा सड्नु छ #शुभबिहानी 🙏
45
41
246
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
संसदमा जुवा चलेको के हेर्नू र हजुर जन्मिदै मरेको लोकतन्त्र के हेर्नू र हजुर हटाइयो श्रीपेच तर जन्मिय धेरै श्री ५ हरु पुरानै रुखको कुहिएको पल के हेर्नू र हजुर 🌹 #शुभबिहानी ☕️🙏☕️
85
76
246
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 बिना बिश्वास न त प्रेम संभब छ न त प्रार्थना #शुभबिहानी 🌿☕️🌹
53
58
249
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
पिपल संग रोपेको वर नहुदा ओत लाग्ने आफ्नै घर नहुदा कति रुन्छन होला ती मनहरु जहाँ आफ्नै मान्छेको भर नहुदा 🙏🌿☕️ #शुभप्रभात #शुभबिहानि 🌹
52
79
237
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 गन्तब्य मा अझै पुग्या छैन म यात्रा कठिन त छ तर रुक्या छैन म #शुभबिहानी 🌹🌿 ☕️
57
56
245
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
...🌿 बाचुन्जेल.... अनेक कुराको दबाब भैरहन्छ जिन्दगीमा.... धेरै कुराको अभाव भैरहन्छ अचम्मको....हुदो रैछ यो मन जुन चिज बाट मुक्त हुन खोज्यो उसै प्रती लगाब भैरहन्छ ☕️🙏🌿
44
68
245
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
🌿ए नारीहरु ..... थोरै समय निकालेर आफ्नो लागि पनि बाच्ने गर यहाँ कसैले पनि भन्दैन तिमी थाकेकी छौ .....आराम गर । #शुभबिहानी_शुभप्रभात् ☕️🌿☕️
43
61
241
@peacefulmylifee
🌹...खुशी...🌹
4 years
आफू भित्रको ईश्वर लाई देख्दैन भौतारिदै बाहिरी दुनिया डुल्छ मान्छे एक अर्काको मलामी न हो तर आफू मर्ने कुरा सधै भुल्छ मान्छे छोडेर सब थोक जाने हो धर्ती बाट आत्म बेचेर पनि पैसो बटुल्छ मान्छे #शुभबिहानी 🙏☕️🌿
71
78
244