Nepal Telecom Profile Banner
Nepal Telecom Profile
Nepal Telecom

@ndcl_nt

45,570
Followers
1
Following
1,555
Media
2,675
Statuses

Nepal Telecom is the only service provider that has been providing rich and quality network services at affordable price throughout the country.

Nepal
Joined March 2016
Don't wanna be here? Send us removal request.
@ndcl_nt
Nepal Telecom
4 years
Answer & Win! दिईएका अप्सनहरुबाट सही उत्तर छान्नुहोस् र रु ५०० को टपअप जित्ने मौका पाउनुहोस्। *सही जवाफ दिने सहभागीहरुमध्ये १ जना भाग्यशाली विजेताले जित्नुहुनेछ रु ५०० को टपअप । #NepalTelecom
Tweet media one
785
39
515
@ndcl_nt
Nepal Telecom
9 months
सहभागिताको लागि Comment Section मा प्रश्नको सही उत्तर दिनुहोस्। ५ जना भाग्यशालिले जित्न सक्नुहुनेछ 5 GB DATA छिटो गर्नुहोस्, यो योजना माघ ११ गते सहभागी हुनेहरुका लागि मात्र मान्य हुनेछ र १२ गते विजेताहरुको घोषणा गरिनेछ। #shriswosthanibartakatha #NepalTelecom
Tweet media one
693
25
337
@ndcl_nt
Nepal Telecom
10 months
सहभागिताको लागि Comment Section मा प्रश्नको सही उत्तर दिनुहोस्। ५ जना भाग्यशालिले जित्न सक्नुहुनेछ 5 GB DATA छिटो गर्नुहोस्, यो योजना माघ १ गते सहभागी हुनेहरुका लागि मात्र मान्य हुनेछ र २ गते विजेताहरुको घोषणा गरिनेछ। *सर्तहरु लागु हुनेछन् । #Maghesankranti #NepalTelecom
Tweet media one
663
19
321
@ndcl_nt
Nepal Telecom
4 years
मोबाइलमा हरेक दिन FREE DATA त्यो पनि एक वर्षसम्म लगातार यो ठट्टा होईन साँच्चै हो ! थप जानकारीका लागि प्रतिक्षा गर्नुहोस् । #NepalTelecom
Tweet media one
46
37
283
@ndcl_nt
Nepal Telecom
6 months
नेपाल टेलिकमको भरपर्दो NTFiber इन्टरनेट सेवाबारे जानकारी लिन, जडान तथा मर्मत सम्भारका लागि कार्यालयसम्म पुग्नु पर्दैन । शुल्क नलाग्ने नम्बर 198 डायल गरी सेवा लिन सकिन्छ । #NTALWAYSON #NT #nepaltelecom
Tweet media one
28
52
266
@ndcl_nt
Nepal Telecom
2 years
नेपाल टेलिकम प्रस्तुत गर्दछ नेपालमै पहिलो पटक e-sim! #NepalTelecom #eSIM
Tweet media one
40
41
235
@ndcl_nt
Nepal Telecom
5 years
स्वदेश वा विदेशका जुनसुकै नम्बरबाट नेपाल टेलिकमको जीएसएम मोबाइल नम्बरमा कल गर्दा ग्राहकले कल नउठाउँदासम्म कल गर्ने व्यक्तिले कोरोना भाइरसबाट हुने संक्रमणका लक्षण, भाइरसबाट बच्ने उपाय आदि बारे जनचेतनामूलक जानकारी निःशुल्क रुपमा सुन्न सक्नेछन् ।
Tweet media one
12
41
229
@ndcl_nt
Nepal Telecom
5 years
इन्टरनेट सेवाको महसुल दर यथावत
Tweet media one
6
50
177
@ndcl_nt
Nepal Telecom
3 years
कोरोना संकट समाधानमा स्वास्थ्यकर्मीहरुले पुर्याईरहनुभएको योगदानका लागि नेपाल टेलिकम नमन गर्दछ । सम्मान स्वरुप स्वास्थ्यकर्मीहरुलाई “धन्यवाद स्वास्थ्यकर्मी अफर” अन्तर्गत एक महिनाका लागि नेपाल टेलिकमको नेटवर्क भित्र असिमित निःशुल्क भ्वाइस कल सेवा उपलब्ध गराइएको छ ।
Tweet media one
11
43
179
@ndcl_nt
Nepal Telecom
4 years
Happy New Year 2078 B.S. #NepalTelecom
Tweet media one
2
13
175
@ndcl_nt
Nepal Telecom
5 years
नेपाल टेलिकमले दुर्गम स्थानमा रहेको मुलुककै आकर्षक र प्रसिद्ध पर्यटकीय स्थल रारा तालमा अत्याधुनिक प्रविधिको फोरजी मोबाइल सेवा प्रदान गरेको छ । तीब्र गतिको इन्टरनेट सेवा उपलब्ध हुने यो सेवा मुगुको रारा ताल क्षेत्रमा ०७६ मंसिर १९ देखि संचालनमा ल्याएको हो ।
Tweet media one
12
22
154
@ndcl_nt
Nepal Telecom
2 years
Blue Tick हेर्न नभुल्नुहोला! नेपाल टेलिकमसँग मिल्दो जुल्दो अन्य पेजहरुबाट भ्रामक सूचनाहरु प्रवाह भइरहेको हुनाले नेपाल टेलिकमको आधिकारिक पेज कुन हो भनि थाहा पाउनको लागि Blue Tick हेर्न नभुल्नुहोला। #NepalTelecom #VerifiedAccount
Tweet media one
12
15
148
@ndcl_nt
Nepal Telecom
3 years
नेपाल टेलिकमको यो एक मात्र आधिकारिक Twitter पेज रहेको र यस्तै मिल्दा जुल्दा नाम तथा सामाग्री रहेका अनाधिकृत पेजहरुबाट नझुक्किनु, ती पेजहरु Follow नगर्नु र त्यस्ता पेजहरुमा आफ्नो कुनै विवरण उपलब्ध नगराउनुहुन समस्तलाई आग्रह गर्दछौं । #NepalTelecom
Tweet media one
12
24
145
@ndcl_nt
Nepal Telecom
3 years
नेपाल डिजिटल पेमेन्ट्स कम्पनीको नमस्ते पे मोबाइल भुक्तानी सेवाको प्रारम्भिक चरणको व्यावसायिक सञ्चालन आज २९ भाद्र २०७८ बाट शुभारम्भ हुन लागेको उपलक्ष्यमा कम्पनीको व्यावसायिक सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं। #NamastePay
Tweet media one
21
18
148
@ndcl_nt
Nepal Telecom
5 years
नेपाल टेलिकमको फोरजी सेवा नेपालको ७७ जिल्लामै अब आफ्नो मोबाइल फोनमा उच्च गतिको इन्टरनेटको मज्जा लिनुहोस् 4G सेवा सुचारु गर्न *४४४# डायल गर्नुहोस्
Tweet media one
31
24
132
@ndcl_nt
Nepal Telecom
3 years
जहाँ जाँदा पनि इन्टरनेट सधैं सँगै चल्छ जब नेपाल टेलिकमको 4G डाटा तपाईंको साथमा हुन्छ । 4G मा जोडिनुहोस् र इन्टरनेटको मज्जा लिनुहोस् । #NepalTelecom #4G #RashtraKoSanchar
Tweet media one
31
12
134
@ndcl_nt
Nepal Telecom
4 years
नेपालका ७७ वटै जिल्लामा नेपाल टेलिकमको 4G सेवा प्राप्त गर्नुहोस् । #NepalTelecom
Tweet media one
12
3
129
@ndcl_nt
Nepal Telecom
8 years
NEPAL TELECOM INTRODUCING THE 1ST 4G / LTE SERVICE IN NEPAL. Grab the opportunity... More Internet, More Fun !!!
Tweet media one
Tweet media two
15
46
121
@ndcl_nt
Nepal Telecom
8 years
नेपाल टेलिकमले आज (मितिः २०७३।०९।१७) नेपालमै पहिलो पटक 4G/LTE सेवाको औपचारिक रुपमा शुभारम्भ गरेको छ । आज आयोजित...
20
38
111
@ndcl_nt
Nepal Telecom
5 years
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान एवं चर्चित खेलाडी पारस खड्का अब नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर । सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुहुँदै नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र क्रिकेट खेलाडी पारस खड्का
Tweet media one
8
11
112
@ndcl_nt
Nepal Telecom
5 years
नेपाल टेलिकमले नेपाल सरकारको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरसँगको सहकार्यमा कोरोना संक्रमण नियन्त्रणको लागि सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको छ । USSD मार्फत *1419# डायल गरी सोधिएका प्रश्नहरुको जवाफ सहज रुपमा अंक १ वा २ थिचेर दिन सक्नेछन् । #CoronaSurvey #CSR #NepalTelecom
Tweet media one
6
46
97
@ndcl_nt
Nepal Telecom
6 years
कम्पनीको नेटवर्कमा प्राविधिक समस्या आई आज मंसिर १६ गते दिउँसो केही समयावधि कम्पनीको केही मोबाइल सेवामा समस्या देखिएकोमा कम्पनी ग्राहकवर्ग प्रति क्षमाप्रार्थी छ । कम्पनीप्रति ग्राहकको सद्भावका लागि कम्पनी आभार व्यक्त गर्दछ ।
24
8
100
@ndcl_nt
Nepal Telecom
5 years
नयाँ वर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना
Tweet media one
4
7
101
@ndcl_nt
Nepal Telecom
4 years
नेपालीहरुको महान पर्व २०७७ को विजया दशमी, शुभ दिपावली, नेपाल संवत् ११४१ तथा छठ पर्वको हार्दिक मंगलमय शुभकामना। #NepalTelecom
6
12
98
@ndcl_nt
Nepal Telecom
5 years
हरेक अंग्रेजी महिनाको १५ तारिखको राति पोस्टपेड बिल रन हुन्छ र अघिल्लो महिनाको तिर्नुपर्ने रकम बाँकी रहेको ब्यालेन्स अथवा रिचार्ज गरिसकेपछि हुनुपर्ने ब्यालेन्सबाट काटिन्छ । रकम कम भएको अवस्थामा कल बार हुन्छ । पोस्टपेड बिल डिटेलका लागि यो लिंक चेक गर्नुहोला
17
38
93
@ndcl_nt
Nepal Telecom
4 years
सम्पूर्ण नेपालीहरुमा माघे संक्रान्तिको हार्दिक मंगलमय​ शुभकामना छ​। #NepalTelecom
Tweet media one
1
7
87
@ndcl_nt
Nepal Telecom
5 years
यो वर्षको आमाको मुख हेर्ने पर्व सामाजिक दुरी कायम गरी मनाऔं । आमा भेट्न नसक्नुभएमा 1-Hour Unlimited Pack लिई १ घण्टासम्म Voice, Data र SMS को माध्यमबाट आफ्नी आमासँग मन खोलेर कुरा गरौं । प्याक खरिद गर्न *१४१५*८*१# डायल गर्नुहोला #MothersDay #UnlimitedPack #NepalTelecom
5
13
81
@ndcl_nt
Nepal Telecom
5 years
पोष्टपेड मोबाइलमा मासिक न्यूनतम महसुल तोकिएको हुन्छ। मासिक न्यूनतम महसुल बापतको रकमबाट पोष्टपेड प्याक खरिद गर्न सकिन्छ वा Pay-as-you-go मा कल, SMS, Data चलाउन सकिन्छ । तर यसबाहेकका अन्य प्याक खरिद गर्दा रेन्टल भित्र समावेश नभई थप चार्ज लाग्दछ।
23
11
83
@ndcl_nt
Nepal Telecom
4 years
नेपाल टेलिकमको हरेक जानकारी आधिकारिक वेबसाइट र सोसल मिडिया पेजबाट मात्र लिनुहुन समस्त ग्राहकवर्गलाई आग्रह गर्दछौँ । #NepalTelecom
Tweet media one
6
10
85
@ndcl_nt
Nepal Telecom
5 years
नेपाल टेलिकमको फोरजी/एलटीई सेवाको नेटवर्क अब देशभर सातै प्रदेशका ३२ जिल्ला अनि ५० प्रमुख शहरहरुमा
Tweet media one
31
14
83
@ndcl_nt
Nepal Telecom
4 years
@SuryaRAcharya @Nepal_Telecom सुझावका लागि धन्यवाद सर, हामी तपाईंको सुझावलाई नोट गरेका छौं।
9
0
84
@ndcl_nt
Nepal Telecom
8 years
NT's Special Offers! Just @ Rs. 90 UNLIMITED NIGHT SURFING
Tweet media one
31
28
79
@ndcl_nt
Nepal Telecom
4 years
शिवरात्रीको समस्त नेपालीहरुमा हार्दिक शुभकामना छ । #NepalTelecom
Tweet media one
2
4
80
@ndcl_nt
Nepal Telecom
5 years
नेपालमा टेलिफोन सेवाको १०३ वर्ष
6
25
78
@ndcl_nt
Nepal Telecom
5 years
Our Brand Ambassador, Cricketer Paras Khadka Stay Safe, Stay Home, Stay Connected with Nepal Telecom
2
16
75
@ndcl_nt
Nepal Telecom
6 years
नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले आज कम्पनीको केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्नुभयो । उहाँलाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो।
7
1
75
@ndcl_nt
Nepal Telecom
5 years
हालसम्म मोबाइल तथा टेलिफोन जस्ता सञ्चार सेवाबाट वञ्चित भौगोलिक रुपले अति विकट रसुवा, ताप्लेजुङ, डोल्पा र मुस्ताङका विभिन्न भेगहरुमा नेपाल टेलिकमले टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।
12
12
74
@ndcl_nt
Nepal Telecom
3 years
FTTH - Double मज्जा Offer अन्तर्गत १ वर्षका लागि 20 Mbps वा सोभन्दा बढीको FTTH सेवा लिइ आफ्नो मोबाइलमा हरेक दिन 300 MB Free Data पाउनुहोस्। यस योजनामा छिट्टै सहभागी हुनुहोस्, असार २०७८ सम्म मात्र लागु हुने। थप जानकारी को लागि:
Tweet media one
22
9
73
@ndcl_nt
Nepal Telecom
5 years
अब धेरै ब्यालेन्स ट्रान्सफर सुविधा उपलब्ध ब्यालेन्स ट्रान्सफरका लागि डायल गर्नुहोस् *422*Security_Code*Mobile_Number*Amount in Rupees# * एक पटकमा रु.१० देखि रु.५०० सम्म पठाउन सकिने । * एक दिनमा २० पटक सम्म पठाउन सकिने । यो सुविधा GSM प्रिपेड मोबाइलका लागि मात्र उपलब्ध छ ।
Tweet media one
12
4
71
@ndcl_nt
Nepal Telecom
3 years
मात्र रु ५५ मा नेपाल टेलिकमको 2GB Pack अब २४ घण्टाको Validity को साथमा मज्जाले चलाउनुहोस्। सेवा सुचारु गर्नकोलागि *1415# डायल गर्नुहोस् वा NT App Download गर्नुहोस्। #NepalTelecom #2gbpack
Tweet media one
6
5
73
@ndcl_nt
Nepal Telecom
3 years
दैनिक इन्टरनेट र कुराकानी एउटै प्याकमा ! हरेक दिन १ GB डाटा र १४ मिनेट टकटाइम पाउनुहोस् । यो प्याक २८ दिन र ७ दिनको लागि उपलब्ध छ । Subscribe गर्नलाई *१४१५# डायल गर्नुहोस् । #NepalTelecom #1GBperday
Tweet media one
10
7
73
@ndcl_nt
Nepal Telecom
4 years
Learn from home. Subscribe e-Shiksha Package. Extra Large Data Pack that works in all network (2G/3G/4G). Get 6GB (3GB All Time + 3GB 5 am-10 am) only at Rs.260 and 15GB (9GB All Time + 6GB 5 am-10 am) only at Rs.500. #LearnFromHome #StayConnected #NepalTelecom
Tweet media one
14
20
68
@ndcl_nt
Nepal Telecom
4 years
Dial *9# to check your Mobile Number, just in case! #NepalTelecom
Tweet media one
4
4
67
@ndcl_nt
Nepal Telecom
3 years
FTTH DOUBLE मज्जा offer अन्तर्गत 20 Mbps वा, सो भन्दा बढि Speed को Internet जडान गरि एक वर्ष सम्म आफ्नो Mobile मा दैनिक 300MB डाटा नि:शुल्क प्राप्त गर्नुहोस्। थप जानकारीको लागि: #NepalTelecom #FTTH
Tweet media one
14
8
68
@ndcl_nt
Nepal Telecom
6 years
सूचना आज २०७५ फागुन १४ गते यस कम्पनीको विलिङ सिस्टममा अपग्रेड गर्ने कार्य भइरहेकोले सम्बन्धित सेवामा केही समस्या आउन सक्ने भएकाले आदरणीय ग्राहकहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । यसबाट ग्राहकवर्गमा पर्न सक्ने असुविधाका लागि कम्पनी क्षमा प्रार्थी छ । नेपाल टेलिकम
3
9
63
@ndcl_nt
Nepal Telecom
5 years
Is your SIM registered in your own name? How will you know the name of your SIM owner? Please dial *922# and know the SIM owner's name. If it is not in your name, please get it transferred to your name.
Tweet media one
9
21
68
@ndcl_nt
Nepal Telecom
7 years
DASHAIN TIHAR & CHHATH OFFERS 2074
Tweet media one
13
11
67
@ndcl_nt
Nepal Telecom
4 years
Tweet media one
19
13
65
@ndcl_nt
Nepal Telecom
3 years
यदि सिम आफ्नो नाममा नभए जसको नाममा दर्ता छ उहाँको नागरिकता प्रमाणपत्र र आफ्नो नागरिकता प्रमाणपत्र र १ प्रति pp size को फोटो सहित दुबैजना Nepal Telecom को नजिकैको Counter मा गई नामसारी गर्न सक्नुहुनेछ। #NepalTelecom #NameChange
Tweet media one
18
17
63
@ndcl_nt
Nepal Telecom
4 years
नेपाल टेलिकमको १७ औँ वार्षिकोत्सवको उपलक्ष्यमा हाम्रा समस्त ग्राहक महानुभावहरु, शेयरधनीहरु, नेपाल सरकार​, सरकारी निकायहरु, सहयोगी संघसंस्थाहरु तथा शुभेच्छुकहरु प्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ। #NepalTelecom
Tweet media one
10
3
63
@ndcl_nt
Nepal Telecom
5 years
Tweet media one
1
12
62
@ndcl_nt
Nepal Telecom
3 years
यो महामारीको बेलामा स्वास्थ्यकर्मीहरुको योगदानलाई कदर गर्दै नेपाल टेलिकमले नेपालका सबै चिकित्सक, नर्स, फर्मसिस्ट, लगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न "धन्यवाद स्वास्थ्यकर्मी अफर" उपलब्ध गराएको छ। #NepalTelecom #Healthcare #Frontliners
Tweet media one
4
9
63
@ndcl_nt
Nepal Telecom
5 years
प्रिपेड मोबाइल प्रयोगकर्ताहरुको लागि लकडाउनको अवस्थामा अत्यावश्यक दूरसञ्चार सेवा उपलब्ध गराउन अब ‘जिरो ब्यालेन्स प्याकेज’ #ZeroBalanceOffer #CSR #NepalTelecom
Tweet media one
7
10
62
@ndcl_nt
Nepal Telecom
4 years
२५६४ औं बुद्ध जयन्तीको हार्दिक शुभकामना
Tweet media one
1
5
60
@ndcl_nt
Nepal Telecom
7 years
Tweet media one
6
37
62
@ndcl_nt
Nepal Telecom
4 years
Dial *922# to know the Customer Name of the mobile number you used. #MobileNumber #CustomerNameCheck #NepalTelecom
Tweet media one
9
16
63
@ndcl_nt
Nepal Telecom
5 years
अब रिचार्जमा १००% बोनस, रिचार्ज कार्ड तथा MPoS जुन पद्धतिबाट रिचार्ज गर्दा पनि । बोनसको भ्यालिडिटी तथा ब्यालेन्स चेक गर्न *१४१५*५५# डायल गर्नुहोस् थप जानकारीको लागि बोनस अफर २०७६ चैत्र १९ गते सम्म लागू हुनेछ । घरैमा बसौं, सुरक्षित बसौं, सम्पर्कमा रहौं ।
Tweet media one
13
8
56
@ndcl_nt
Nepal Telecom
5 years
Tweet media one
5
13
60
@ndcl_nt
Nepal Telecom
3 years
NT FIBER 3+1 FESTIVAL धमाका Internet + NTTV + Telephone को एक बर्षको प्याकेज लिंदा Set Top Box, Router तथा मोवाइलमा 106 GB सम्म डाटा सित्तैमा 25 देखि 80Mbps सम्मको उच्च गतिको इन्टरनेटको बार्षिक ग्राहक बनी मौकाको फाइदा उठाउनु होस्। #NepalTelecom #FTTH
Tweet media one
19
13
58
@ndcl_nt
Nepal Telecom
5 years
कोरोनाभाइरस रोगको संक्रमणबाट बचौं र बचाऔं
Tweet media one
1
22
58
@ndcl_nt
Nepal Telecom
3 years
अहिलेको यस विषम परिस्थितिमा दूरी कायम गर्नु पर्ने अवस्था छ, समृद्ध राष्ट्र निर्माणमा आज हामीसँग सूचना तथा सञ्चार प्रविधिको साथ छ | #NepalTelecom #ICT
Tweet media one
3
6
56
@ndcl_nt
Nepal Telecom
3 years
विश्वकर्मा पुजाको हार्दिक शुभकामना। #NepalTelecom #BiswakarmaPuja
Tweet media one
0
8
57
@ndcl_nt
Nepal Telecom
5 years
Tweet media one
5
11
55
@ndcl_nt
Nepal Telecom
4 years
Message on the public interest ! #NepalTelecom #StaySafe #StayConnected
Tweet media one
3
9
58
@ndcl_nt
Nepal Telecom
2 years
सूचना ! नेपाल टेलिकमद्वारा प्रदेश नम्बर १ मा प्रदान गरिएका दूरसञ्चार सेवाहरू छोटो अवधिका लागि अवरुद्ध भएकोमा पुन सुचारु भएको जानकारी गराउन चाहन्छौँ । सेवा अवरुद्ध भएर ग्राहक महानुभावहरुमा पर्न गएको असुविधाप्रति नेपाल टेलिकम क्षमा प्रार्थी छ ।
10
1
52
@ndcl_nt
Nepal Telecom
4 years
Spring Offer! Dial *1415# or Use NT Mobile App for more detail. #NepalTelecom
Tweet media one
4
4
55
@ndcl_nt
Nepal Telecom
8 years
On the Auspicious Occasion of Dashain, Tihar & Chhath, We Wish You All Happiness, Prosperity & Peace. NT Family
Tweet media one
1
7
55
@ndcl_nt
Nepal Telecom
3 years
देश भरी उच्च गतिको 4G नेटवर्क सेवा दिंदै । नेपाल टेलिकम, राष्ट्रको सञ्चार । #NepalTelecom #RashtraKoSanchaar
Tweet media one
18
3
54
@ndcl_nt
Nepal Telecom
8 years
नेपाल टेलिकमका GSM सेवाका ग्राहकहरुले NIGHT VOICE PACK SUBSCRIBE गरी आफ्नो मन पर्ने साथीसँग आफ्ना मनका कुरा दिल...
2
18
51
@ndcl_nt
Nepal Telecom
3 years
नेपाल टेलिकमको १८ आैं बार्षिकोत्सवको उपलक्ष्यमा VoLTE सेवाको व्यावसायिक सुरूवात सँगै आज माघ २२ गते २४ सै घण्टा विना कुनै चार्ज Free VoLTE Call को मज्जा लिनुहोस्। थप जानकारीको लागि : #nepaltelecom #VoLTE #NTanniversary
Tweet media one
7
8
51
@ndcl_nt
Nepal Telecom
5 years
आज बुबाको मुख हेर्ने दिन । बुबा नै हो सबैको जिन्दगीको पहिलो पथप्रदर्शक । सम्पूर्ण बुबाहरुमा हार्दिक नमन
Tweet media one
0
5
54
@ndcl_nt
Nepal Telecom
3 years
नेपाल टेलिकमको उच्च गतिको गुणस्तरीय 4G नेटवर्कको मज्जा लिनुहोस्। #NTNetwork #4GNetwork #RashtraKoSanchar #NepalTelecom
Tweet media one
10
4
52
@ndcl_nt
Nepal Telecom
5 years
मुस्ताङको पनि अति विकट क्षेत्र तथा नेपाल र चीन जोड्ने कोरला नाका नजिकै छोसेरमा हिजो २०७६।०२।१३ देखि जीएसएम मोबाइल बीटीएस सञ्चालनमा । अब उक्त भेगमा समेत टुजी तथा थ्रीजी मोबाइल सेवा सञ्चालनमा आएका छन् । अब सो क्षेत्रका वासिन्दाले जीएसएम मोबाइलबाट डाटा चलाउन र फोन गर्न सक्नेछन् ।
Tweet media one
3
12
53
@ndcl_nt
Nepal Telecom
4 years
DHAAN DIWAS KO SUBHAKAMANA WITH ASAR 15 & DAHI CHIYURA !!!
Tweet media one
4
5
52
@ndcl_nt
Nepal Telecom
8 years
अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा नेपाल टेलिकमले विभिन्न सहुलियतअफर ल्याएकाे छ ।
8
7
52
@ndcl_nt
Nepal Telecom
5 years
Get 4 GB Data @ Rs.100 only; 1 GB + 3 GB (4G Bonus) Get 10 GB Data @ Rs.200 only; 2 GB + 8 GB (4G Bonus) For subscription, dial *1415*10# or visit Offer valid from 2nd April to 8th April #StayHome #StayConnected #NepalTelecom
Tweet media one
7
14
51
@ndcl_nt
Nepal Telecom
4 years
Surf, surf, surf! Why not with a high-speed internet? #BroadbandMatters #NepalTelecom
Tweet media one
15
1
48
@ndcl_nt
Nepal Telecom
8 years
नेपाल टेलिकमको तेर्हौ बार्षिकोत्सवको अवसरमा सेवाग्राही महानुभावहरुलाई कम्पनीको तर्फबाट बिशेष सौगात | थप जानकारीको...
5
18
49
@ndcl_nt
Nepal Telecom
3 years
नेपाल टेलिकमले नेपालमै पहिलो पटक 4G LTE प्रविधिमा आधारित VoLTE सेवाको परीक्षण सुरुवात गरेको छ | बिस्तृत जानकारीको लागि तल दिईएको भिडियो हेर्नुहोला | For more: #NepalTelecom #VoLTE
6
8
51
@ndcl_nt
Nepal Telecom
4 years
Important Notice !!! आज २०७७ साल श्रावण ९ गते दिउँसो १:३० बजे पश्चात करिव एक घण्टा कम्पनीको ब्यालेन्स सोधपुछ तथा भ्वाईस/डाटा प्याकेज खरिद मा केही समस्या आउन सक्ने ब्यहोरा जानकारीको लागि अनुरोध गरिन्छ। यसबाट ग्राहकवर्गमा पुग्न जाने असुबिधाको लागि कम्पनी क्षमाप्रार्थी छ।
4
4
50
@ndcl_nt
Nepal Telecom
4 years
काठमाडौं क्षेत्रीय निर्देशनालय अन्तर्गत ११ जेष्ठ देखि १६ जेष्ठ, २०७७ सम्म खुल्ला हुने काउन्टरहरुको तालिका
Tweet media one
0
7
49
@ndcl_nt
Nepal Telecom
4 years
महा-नवमीको उपलक्ष्यमा सबैलाई हार्दिक मङ्गलमय शुभकामना। #NepalTelecom
Tweet media one
4
4
49
@ndcl_nt
Nepal Telecom
3 years
सम्पूर्ण नेपालीहरुमा नाग पञ्चमीको शुभकामना । #NepalTelecom #RashtraKoSanchar
Tweet media one
0
5
48
@ndcl_nt
Nepal Telecom
4 years
Stay Connected Offer - GET MORE DATA Get 4 GB Data @ Rs.100; 1 GB + 3 GB (4G Bonus); valid for 5 days. Get 10 GB Data @ Rs.200; 2 GB + 8 GB (4G Bonus); valid for 7 days. For subscription, dial *1415*10# Offer valid up to 18th May #StayHome #StayConnected #NepalTelecom
Tweet media one
10
1
48
@ndcl_nt
Nepal Telecom
2 years
नेपाल टेलिकम प्रस्तुत गर्दछ Embedded SIM! #NepalTelecom #eSIM
Tweet media one
7
3
48
@ndcl_nt
Nepal Telecom
5 years
कृष्ण जन्माष्टमी तथा गौरा पर्वको शुभकामना
Tweet media one
2
8
42
@ndcl_nt
Nepal Telecom
3 years
मात्र रु १५ मा २४ घण्टाको Validity भएको Unlimited Voice Pack लिई २४ सै घण्टा आफ्ना साथीभाईहरु सँग मीठो कुराकानी गर्नुहोस्। सेवा सुचारु गर्नको लागि *1415# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस्। #NepalTelecom #UnlimitedVoicePack
Tweet media one
7
3
48
@ndcl_nt
Nepal Telecom
4 years
हप्तैभरि ईन्टरनेट सरर​ ७ दिनका लागि ८०० MB को अफर​ #NepalTelecom
Tweet media one
26
5
48
@ndcl_nt
Nepal Telecom
3 years
मात्र रु ५५ मा 2GB Pack चलाउनुहोस् २४ घण्टा। सेवा सुचारु गर्नको लागि *1415*6*2# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस्। #NepalTelecom #2GBPack
Tweet media one
5
7
45
@ndcl_nt
Nepal Telecom
3 years
आफुलाई उपयुक्त हुने "सजिलो अनलिमिटेड पोष्टपेड प्याक" लिई १ महिना ढुक्क हुनुहोस्। सेवा सुचारु गर्नको लागि *1415# डायल गर्नुहोस् वा NT App प्रयोग गर्नुहोस्। यो सेवा पोस्टपेड प्रयोगकर्ताहरुको लागि मात्र उपलब्ध रहेको छ। #AutumnOffer #SajiloUnlimited
Tweet media one
16
6
46
@ndcl_nt
Nepal Telecom
3 years
सरस्वती पूजाको शुभकामना | #NepalTelecom #सरस्वतीपूजा
Tweet media one
1
3
46
@ndcl_nt
Nepal Telecom
9 months
देश र जनताको हित र अधिकारका लागि प्राण आहुति गर्ने वीर सपूतहरुको सम्झना र सम्मान गर्दै शहीद दिवस मनाईन्छ। #NepalTelecom #Sahiddiwas
Tweet media one
0
3
46
@ndcl_nt
Nepal Telecom
5 years
नेपाल टेलिकमले उपलब्ध गराउँदै आएको ल्याण्डलाइन टेलिफोन तथा पोष्टपेड मोबाइल पहिलेभन्दा कम दरमा उपलब्ध
Tweet media one
4
5
44
@ndcl_nt
Nepal Telecom
4 years
NT App install गरौँ, 500MB free data प्राप्त गरौँ #NepalTelecom
Tweet media one
13
7
45
@ndcl_nt
Nepal Telecom
3 years
जनै पूर्णिमा तथा क्वाँटी पुन्हीको हार्दिक मंगलमय​ शुभकामना। #NepalTelecom #JanaiPurnima #KwatiPunhi
Tweet media one
2
2
45
@ndcl_nt
Nepal Telecom
4 years
Stay Connected Offer ..... Continues
Tweet media one
7
4
46
@ndcl_nt
Nepal Telecom
3 years
VoLTE (Voice over LTE) बारे महत्वपूर्ण जानकारी । थप जानकारीको लागि मा हेर्नुहोस् । #NepalTelecom #Volte #StaySafeStayConnected
Tweet media one
5
5
43
@ndcl_nt
Nepal Telecom
4 years
संविधान दिवस २०७७ को उपलक्ष्यमा स्वदेश एवं विदेशमा रहनुभ​एका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक शुभकामना छ​। #NepalTelecom
Tweet media one
2
7
44
@ndcl_nt
Nepal Telecom
5 years
सप्तरङ्ग–२ साँगीतिक कार्यक्रमको साथमा नेपाल टेलिकमको 4G मज्जा - सात कलाकारका साथ सातै प्रदेशका सात शहरमा
Tweet media one
2
3
44