💕MAYABI💕 Profile Banner
💕MAYABI💕 Profile
💕MAYABI💕

@mayabi56

60,382
Followers
895
Following
96
Media
34,716
Statuses

जीवन साइकल चलाउन जस्तै हो, जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।

Nepal
Joined May 2022
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@mayabi56
💕MAYABI💕
24 days
आउनुस साथी बनौ, म मायावी पोखरा बाट अनि तपाईं नि ???
Tweet media one
81
5
281
@mayabi56
💕MAYABI💕
2 years
Congratulations to me
Tweet media one
145
7
806
@mayabi56
💕MAYABI💕
2 years
फोन नम्बर माग्दा पनि कसैले दिएनन् यी टुइटेहरु पनि कति लोभी रैछन !!😂😂
Tweet media one
168
22
759
@mayabi56
💕MAYABI💕
2 years
बिक्रिमा छैन यो मन सक्छौ भने जितेर लग
Tweet media one
102
16
751
@mayabi56
💕MAYABI💕
2 years
आउनुस चिया खान जाउ
Tweet media one
191
34
717
@mayabi56
💕MAYABI💕
2 years
आउनुस साथि बनौ,म काठमाडौं बाट अनि तपाईं नि? 🤔😍
Tweet media one
169
15
726
@mayabi56
💕MAYABI💕
2 years
के म तिम्रो साथी बन्न सक्छु
Tweet media one
194
15
611
@mayabi56
💕MAYABI💕
2 years
आउनुस साथि बनौ, म पोखरा बाट अनि तपाईं नि? 🤔
Tweet media one
158
10
599
@mayabi56
💕MAYABI💕
2 years
घरमा बुढी नभाका अनि girlfriend पनि नभाका जति हाजिर हुम त छानेर Love गर्नु परो 😜🤣🤣 C
159
21
579
@mayabi56
💕MAYABI💕
1 year
अनलाइन हुनेजतिले लाइक गर्नुहोला | 79 को होली
Tweet media one
48
8
516
@mayabi56
💕MAYABI💕
2 years
Working Visa मा जापान जान चाहनुहुन्छ भने फोन नम्बर दिनुहोला लागत सस्तो छ |
289
27
524
@mayabi56
💕MAYABI💕
2 years
नेपालीको सान अनि नेपालीको पहिचान ढाका टोपी
Tweet media one
40
10
503
@mayabi56
💕MAYABI💕
2 years
आउनुस परिचय गरौ म पोखरा बाट अनि हजुरहरु कताबाट |
Tweet media one
156
12
472
@mayabi56
💕MAYABI💕
2 years
म पोखराको लेकसाइड बाट अनि हजुरहरु कताबाट
Tweet media one
159
16
452
@mayabi56
💕MAYABI💕
2 years
Working Visa मा जापान जान चाहनुहुन्छ भने डि एम गर्नुस लागत सस्तो छ |
166
27
456
@mayabi56
💕MAYABI💕
2 years
समाजमा परिवर्तन तब हुनेछ जब एउटी जागिर खाने केटीले बेरोजगार केटा सँग बिवाह गर्न थाल्नेछन |
30
33
395
@mayabi56
💕MAYABI💕
2 years
इज्जत दिन चाहनेले एकान्तमा सुझाव दिन्छन बेइज्जत गर्न चाहनेले समुहमा सुझाव दिएर आफु महान बन्न खोज्छन | शुभ बिहानी 🙏☕️☕️🌺
46
61
377
@mayabi56
💕MAYABI💕
2 years
साडी मा कस्ती देखिए म
Tweet media one
156
8
366
@mayabi56
💕MAYABI💕
2 years
दसैमा लगाउन भनेर आज किनेको कुर्था कस्तो छ
Tweet media one
94
11
364
@mayabi56
💕MAYABI💕
2 years
बरु झुन्डिएर मर्छु अर्काका बुढाहरु लाई जिस्काउन यत्रो नि छोड्दिन 😝🙈
79
14
357
@mayabi56
💕MAYABI💕
1 year
आउनुस साथि बनौ, म पोखरा बाट मायावी अनि तपाईं नि? 🤔
Tweet media one
131
4
343
@mayabi56
💕MAYABI💕
2 years
अर्काको बुढालाइ आफ्नै सम्झेर माया गर्दा पाप हुन्छ कि धर्म भनिदिनु परो |
111
30
345
@mayabi56
💕MAYABI💕
2 years
यदि मैले तिमीलाइ I LOVE YOU.... भनेको भा के भन्थ्यौ ???🤭😆😆😆
Tweet media one
79
2
334
@mayabi56
💕MAYABI💕
2 years
Teach for Nepal का संस्थापक शिशिर खनाल शिक्षामन्त्री भएकाछन् Teach for Nepal त्यहि NGO हो जसले केहि बर्ष अघि क्रिस्चियनले मात्र आवेदन दिन पाउने गरी शिक्षकको विज्ञापन गरेर विवादमा आएको थियो ।
27
34
316
@mayabi56
💕MAYABI💕
2 years
आफ्नो उमेर भन्दा 20 बर्ष जेठो मान्छे मन पर्यो अब के गर्ने होला ????😂😂
141
10
316
@mayabi56
💕MAYABI💕
2 years
प्रेम भनेको के हो ? एक शब्दमा परिभाषित गर्नुस कस्को जवाफ उत्कृष्ट आउने र छ !
149
26
310
@mayabi56
💕MAYABI💕
2 years
यो अर्काको बुढा सँग लाको माया न पाउन सकिने न बिर्सन सकिने सारै गारो हुने र छ | 🤣🤣🤣
42
29
309
@mayabi56
💕MAYABI💕
2 years
आउनुस परिचय गरौ म पोखरा बाट अनि हजुर हरु कताबाट
Tweet media one
113
15
314
@mayabi56
💕MAYABI💕
2 years
माघे संक्राति, मकर मेला, मघी पर्व: घ्यु चाँकु तरुल खाने दिनको सम्पुर्णमा शुभकामना 💕
Tweet media one
37
10
309
@mayabi56
💕MAYABI💕
2 years
कति सजिलै भन्छौ है जे छ त्यसैमा खुसी हुनुपर्छ भनेर तिमीलाइ के था रित्तो गोजी र टुटेको सपना बाहेक अरु केही नहुदाको पिडा | शुभ बिहानी 🙏☕️☕️🌹
38
62
308
@mayabi56
💕MAYABI💕
2 years
मलाई भैली र देउसी भट्याउन आउदैन तर Handsome केटा पट्याउन आउँछ ।🤣🤣🤣
61
11
304
@mayabi56
💕MAYABI💕
1 year
तिमी सँग बोल्न मन नभएको कहाँ हो र तर अरुको भाग्यमा भएको तिमीलाइ जवरजस्ती मसँग बोल भनेर भन्न पनि नमिल्ने रछ |
30
62
303
@mayabi56
💕MAYABI💕
2 years
Japan को केटो भनेर रात दिन chat गरेको Jhapa को पो रैछ ! 🤣🤣
52
11
304
@mayabi56
💕MAYABI💕
2 years
अरुलाइ रुवाएर हास्न नपरोस गलत विचार मनमा साच्न नपरोस सहि बाटो हिड्न सिकाइदेउ न भगवान शिर झुकाएर बाच्न नपरोस | शुभ बिहानी 🙏☕️☕️🌺
48
51
300
@mayabi56
💕MAYABI💕
2 years
गलत मान्छे सँग नजिकिनुको पछुतो केही समयको लागि हुन्छ तर सही र सत्य मानिस गुमाउनुको पछुतो जिन्दगिभर हुन्छ | शुभ बिहानी 🙏☕️☕️💐
48
59
298
@mayabi56
💕MAYABI💕
5 months
समय मिल्छ भने आउ सँगै बसेर चिया खाउ ...
Tweet media one
45
8
287
@mayabi56
💕MAYABI💕
2 years
कुरानले भन्छ मुसालमान बन ,बाइबलले भन्छ इसाइ बन, तर वेदले भन्छ (मनु भव)मानव बन !
19
30
292
@mayabi56
💕MAYABI💕
2 years
थाकेको शरिर,मनमा पिडा,झुटो मुस्कान,भविष्यको चिन्ता यही नै रहेछ जिन्दगि |
18
51
287
@mayabi56
💕MAYABI💕
1 year
रंग दल्ने संग होइन रंग बदल्ने संग डर लाग्छ अचेल | फागु पुर्णिमाको शुभकामना आउनुस हर्ष उल्लासका साथ रंगहरुको पर्ब मनाऔ | शुभ बिहानी 🙏☕️☘️
Tweet media one
38
16
281
@mayabi56
💕MAYABI💕
1 year
जति कदर पैसाको गर्छौ त्यति नै कदर सम्बन्धको पनि गर्न सिक किनकि दुवै गुमाउन सजिलो छ तर कमाउन निकै गार्हो छ | शुभ बिहानी 🙏☘️☕️☕️🍀
35
46
282
@mayabi56
💕MAYABI💕
2 years
च्यातिएको भाग्य सिलाउदा सिलाउदै छरिएका ती रहरहरु मिलाउदा मिलाउदै जिन्दगि बितेको थाहै नहुने रछ |
12
48
285
@mayabi56
💕MAYABI💕
2 years
रात सबैको लागि एकनास हुदैन कोही गहिरो निन्द्रामा सुतिरहेका हुन्छन भने कोही गहिरो सोचमा बिउझिरहेका हुन्छन |
19
42
274
@mayabi56
💕MAYABI💕
1 year
बदला त दुश्मनले लिन्छन् म अलि फरक छु माफी दिएर मन बाटै विदा गरिदिन्छु | शुभ बिहानी 🙏☕️☕️💐
42
56
272
@mayabi56
💕MAYABI💕
2 years
भाग्यमा छैनौ होला त्यो अलग कुरा हो तर मेरो मनमा सदैव तिमी नै छौ |
17
61
274
@mayabi56
💕MAYABI💕
2 years
सम्बन्ध, मित्रता र प्रेम उसैसँग राख्नु जसले तिम्रो हासो पछाडिको दुःख रिस पछाडि को प्रेम र मौनता पछाडिको कारण बुझ्न सकोस | शुभ बिहानी 🙏☕️☕️🌹
33
47
269
@mayabi56
💕MAYABI💕
2 years
Dear अर्कैको बुढो तिम्रो र मेरो सम्बन्ध पनि सिक्काको दुइ पाटो जस्तै भयो नभइ पनि नहुने सँगै हुन पनि नसकिने | 🤣🤣
39
18
264
@mayabi56
💕MAYABI💕
2 years
आउनुस म सँगै पोखरा घुम्न
Tweet media one
83
15
261
@mayabi56
💕MAYABI💕
6 months
कोही नहुदा म हुनेछु कसैले नसुन्दा म सुनिदिनेछु सबैले साथ छोडे पनि म सदैव तिमी सँगै हुनेछु| !! Happy promise day ♥️
14
48
263
@mayabi56
💕MAYABI💕
2 years
Boyfriend आवश्यक handsome नभएपनि सोझो,सिधा म रिसाए पछी उपन्यास भन्दा लामो म्यासेज लेखेर फकाउन सक्ने हुनपर्यो! लौन! 😂 My load 😁🤣
62
13
265
@mayabi56
💕MAYABI💕
8 months
गोजी रित्तो भएको पुरुष संसारमा सबै भन्दा कुरुप देखिन्छ || शुभ रात्रि 😴
31
47
261
@mayabi56
💕MAYABI💕
2 years
के हेरिराको ! तिम्रो girlfriend भन्दा राम्री छु propose गर्छौ 🤣🤣
Tweet media one
55
4
256
@mayabi56
💕MAYABI💕
2 years
प्रेम के हो ? एक शब्दमा परिभाषित गर्नुस् हेरौ कसको जवाफ उत्कृष्ठ हुने र छ | 🤔🥺
98
12
250
@mayabi56
💕MAYABI💕
2 years
आफ्नो उमेर भन्दा 5 बर्ष सानो मान्छे मन पर्यो के गर्ने होला😂😂
86
17
254
@mayabi56
💕MAYABI💕
2 years
म जितेर पनि हारेको मान्छे म बाचेर पनि मरेको मान्छे तिमीले साथ दिएनौ भनेर के गुनासो गरौ म त आफ्नै भाग्यले ठगेको मान्छे | शुभ बिहानी 🙏☕️☕️🌺
42
43
262
@mayabi56
💕MAYABI💕
2 years
तपाईं को फोन नम्बर मेन्सन गर्नुस म फोन गर्ने छु
113
16
262
@mayabi56
💕MAYABI💕
2 years
स्वार्थी भएको हैन दुरि बढाएको हुँ म हुनु र नहुनुमा फरक नपर्नेहरु सँग |
10
73
257
@mayabi56
💕MAYABI💕
2 years
सम्बन्ध जोगाउन म त्यहा सम्म झुके जहाँ मेरो आत्म सम्मानमा कयौ पटक ठेस पुगेको थियो |
15
59
259
@mayabi56
💕MAYABI💕
1 year
अजिव छ मेरो एक्लोपन पनि न खुसी छु न उदास बस खालि छु अनि एक्लो छु |
18
37
259
@mayabi56
💕MAYABI💕
1 year
फेरि पनि मौनतामा हराको छु यहाँ बोलेर जित्नु भन्दा नबोलेर हार्नु नै उचित रहेछ || शुभ बिहानी 🙏☕️☘️
43
44
258
@mayabi56
💕MAYABI💕
2 years
आउनुस साथि बनौ, म पोखरा बाट अनि तपाईं नि?
102
6
251
@mayabi56
💕MAYABI💕
1 year
चकलेट दिएर प्रेम हुन्थ्यो भने म हरेक पसल रित्याउन सक्थे तिम्रो मायाको लागि !!🍭🍫🍬🍡
20
19
256
@mayabi56
💕MAYABI💕
2 years
जतिजति उमेर बढ्यो उतिउति खल्लो जतिजति मान्छे चिन्दै गयो उतिउति एक्लो |
12
62
257
@mayabi56
💕MAYABI💕
2 years
जब Single नै राख्नु थियो भने यति राम्री चै किन बनायौ भगवान।🤣🤣
Tweet media one
36
4
251
@mayabi56
💕MAYABI💕
2 years
कुरा बिग्रिए सच्याउन सकिन्छ सम्पति बिग्रिए कमाउन सकिन्छ काम बिग्रिए बनाउन सकिन्छ तर घर बिग्रिए रमाउन सकिदैन | शुभ बिहानी 🙏☕️☕️💐
43
47
255
@mayabi56
💕MAYABI💕
2 years
बिहानीको झुल्के घामले न्यानो मात्र हैन केही खुसी पनि लिएर आओस | शुभ बिहानी 🙏☕️☕️❣️
46
41
247
@mayabi56
💕MAYABI💕
2 years
ऊ पनि अनलाइन छ म पनि अनलाइन छु,उसले मलाई बोलाउदैन मैले उसलाइ बोलाउने अधिकार पाको छैन !!अब के गर्दा ठिक होला ?
47
21
250
@mayabi56
💕MAYABI💕
2 years
🤣🤣🤣 Happy टिका
22
22
235
@mayabi56
💕MAYABI💕
2 years
भाग्य र समयले ठगेर के भयो त सपना देख्ने यी आँखा र संघर्ष गर्ने यो शरिर अझै मरेको छैन |
11
28
245
@mayabi56
💕MAYABI💕
4 months
२०८० ले डामाडोल पारेको जिन्दगी २०८१ ले अलिकती भए पनि सुधार गरोस् || Happy new year 2081
19
56
247
@mayabi56
💕MAYABI💕
6 months
सपना देखेर आएको भए फर्किनेथेँ तर कसैलाइ सपना देखाएर आएको छु सफल नभइ फर्किन मिल्दैन || शुभ बिहानी 🙏☕️☘️💐🍀
20
65
239
@mayabi56
💕MAYABI💕
7 months
धेरै अनौठो थियो यो वर्ष कसैले रंग बदले, कसैले स्वभाव बदले,कसैले रोजाइ बदले कसैले त मलाई नै बदलदिन बाध्य बनाए || Happy New year 2024 शुभ बिहानी 🙏☕️☕️💐☘️🍀🌺
22
58
243
@mayabi56
💕MAYABI💕
1 year
तिमी मेरो यस्तो साथी बन जस्लाइ सुनाउन बाँकी केही नहोस्, लुकाउनुपर्ने केही नहोस् ..!!!
26
33
246
@mayabi56
💕MAYABI💕
1 year
हुनत तिमी सँगको हरेक दिन मेरो लागि खास हो तर पनि सबैले भनिरहदा मलाई पनि भन्न मन लाग्यो Happy Valentine my love🌹🌹!
22
40
245
@mayabi56
💕MAYABI💕
1 year
अर्काको बुढो भएर के भयो त हजुर माया त माया हो ढिलै भए पनि भाग्यले भेट गराइ दियो म त्यसैमा खुसि छु | 🤣🤣
26
18
243
@mayabi56
💕MAYABI💕
1 year
मलाइ तिम्रो तनाव रहित निधार चुम्नु छ,आँसु रहित आखा चुम्नुछ,पिडा रहित मन चुम्नु छ,चुम्नुछ केवल खुसि नै खुसिले भरिएको त्यो ओठ | Happy kiss day 💋
21
39
241
@mayabi56
💕MAYABI💕
2 years
अंगालोमा भर्न नपाए पनि आँखाले धेरै चोटि चुमेको छु तिमीलाइ !! 😴😴
20
35
238
@mayabi56
💕MAYABI💕
1 year
मौसम परिवर्तन हुन्छ केही फरक पर्दैन त्यो त प्रकृतिको नियम हो तर जब मान्छे परिवर्तन हुन्छ तब धेरै फरक पर्छ किनकि त्यो स्वार्थ हो || शुभ बिहानी 🙏☕️☕️🍀💐☘️
21
44
238
@mayabi56
💕MAYABI💕
2 years
“जीवन साइकल चलाउन जस्तै हो। तपाईंको जीवन सन्तुलन राख्नको लागि, तपाईं अघि बढिरहनुपर्दछ।” good_night
9
35
238
@mayabi56
💕MAYABI💕
2 years
छिमेकी को छोरा ले पनी बिए गरेछ अब को सँग मस्कीनु ?🤔😪🤣🤣
43
10
238
@mayabi56
💕MAYABI💕
2 months
दुनियाँको सबैभन्दा ठुलो शक्ति भनेको सकारात्मक सोच हो जुन सबै सँग हुदैन || शुभ बिहानी 🙏☕️☕️🌺
19
42
240
@mayabi56
💕MAYABI💕
2 years
Boyfriend पनि के बनाउनुर खै अदालतमा भन्दा बढी प्रमाण पेश गर्नुपर्छ 😂🤣
28
15
239
@mayabi56
💕MAYABI💕
9 months
मान्छेले बनाउदै गए म बन्दै गएँ कहिले मजाक,कहिले तमासा,कहिले खेलौना ||
15
46
238
@mayabi56
💕MAYABI💕
2 years
भगवान् सँग एकथोक मात्र मागेर पाउने भए के माग्ने थियौ ??
59
10
236
@mayabi56
💕MAYABI💕
2 years
सुन्दर जिवनको लागि सुन्दर हुन जरुरी छैन बस आफुसँग सुन्दर सोच भए पुग्छ | शुभ बिहानी 🙏☕️☕️🌺
34
41
235
@mayabi56
💕MAYABI💕
1 year
मेरो नाम माया पोखरेल हो सबैले पाखे नाम भयो भनेर मायावी बनाए | पोखरामा बस्छु, यतैको एउटा होटलमा कार्म गर्छु फुर्सदको समयमा टुइटर तिर जिस्किरा हुन्छु | पढाई लेखाई चाहिने जति छ अंग्रेजी बुझे पनि बोल्न आउदैन | सबैको भलो होस भन्ने कामना गर्दछु। साथीहरु कम छन् जति छन् आत्मिय छन् |
47
11
239
@mayabi56
💕MAYABI💕
2 years
यति धेरै पोस्ट गरेर पनि के फाइदा जाबो एउटा केटा पनि नपट्टिएपछि |😏😂
58
7
232
@mayabi56
💕MAYABI💕
2 years
सजिलै सँग पैसा कमाउने तरिका के होला ??
90
7
231
@mayabi56
💕MAYABI💕
11 months
बुवाले जस्तो दुख लुकाउन त सिके तर आमाले जस्तो धैर्यता गर्न कहिल्यै सकिन || शुभ बिहानी 🙏☕️☕️🍀🌺☘️
15
45
231
@mayabi56
💕MAYABI💕
2 years
चाहने त धेरै थिए तर कसैले शरिर चाहे कसैले अनुहार आज सम्म मन बुझ्ने मान्छे नै भेटिएन | 😭
24
28
235
@mayabi56
💕MAYABI💕
1 year
जिन्दगीको एउटा पाना खराब भयो भन्दैमा जिन्दगीको पुरै कहानी खतम हुने त होइन नि त्यसैले अगाडी बढ्न नछोडौ | शुभ बिहानी 🙏☕️☘️🍀🌹
31
40
235
@mayabi56
💕MAYABI💕
2 years
अरुलाइ रुवाएर हास्न नपरोस,गलत विचार मनमा साच्न नपरोस,सही बाटो हिडन सिकाइदेउ न भगवान् शिर झुकाएर बाच्न नपरोस | शुभ बिहानी 🙏☕️☕️🌹
40
37
235
@mayabi56
💕MAYABI💕
2 years
वाफ बनेर उडेका सपनाहरु धैर्यताको बादल बनि एकदिन पक्कै बर्सनेछन | शुभ बिहानी 🙏☕️☕️💐
37
51
232
@mayabi56
💕MAYABI💕
9 months
प्रेम र प्राण दुवै तिमी सँग छ अनि रिस उठ्यो भन्दैमा कहाँ छोड्न सक्छु र म ||
10
53
231
@mayabi56
💕MAYABI💕
7 months
सजाय धेरै दियो जिन्दगीले तर गल्ती के थियो कहिल्यै बताएन || शुभ बिहानी 🙏☕️☘️🌺🍀
26
47
227
@mayabi56
💕MAYABI💕
2 years
कोही गलत छैनन् यहाँ एउटाको कुरो अर्कोले नबुझेको मात्र हो |
Tweet media one
16
7
226
@mayabi56
💕MAYABI💕
2 years
अहिले सम्म छैन है बिहे भाको बुढो - बुढो मनपर्छ के भाको 🤣🤣
49
18
230