सुप्रिया Profile Banner
सुप्रिया Profile
सुप्रिया

@mankoaawaj

23,646
Followers
883
Following
1,351
Media
116,442
Statuses

जीवन एक ; संयोग अनेक ।

Joined November 2014
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@mankoaawaj
सुप्रिया
3 years
न त कुनै घमण्ड छ न त कसैसँग रिसराग नै छ ।किनकि मलाई राम्रोसँग थाहा छ; जिन्दगीमा एकपटक यस्तो रात आईदिन्छ कि आफुले चाहेर पनि बिहान हुने छैन ।
48
142
692
@mankoaawaj
सुप्रिया
5 years
यो फोटो यता देखेपछि मेरो मन पनि उतै उतै डुल्दैछ, ल चिन्नुस यो कहाँ हो..?😍
Tweet media one
162
40
696
@mankoaawaj
सुप्रिया
4 years
मन बद्लिन्छ, ब्यबहार बद्लिन्छ ! अनि बिस्तारै सम्बन्ध पनि बद्लिन्छ !!
42
201
608
@mankoaawaj
सुप्रिया
10 months
फोटो मेरो, क्याप्सन तपाइको 🙈😉
Tweet media one
107
11
491
@mankoaawaj
सुप्रिया
10 months
म शाह ठकुरी कि छोरी अनि तपाई ?
102
14
468
@mankoaawaj
सुप्रिया
3 years
अर्घाखाँचीको सन्धिखर्क र फुदबाङ्ग बिचको बाटो, देउवा सरकार लाई धन्यवाद ।
Tweet media one
70
18
454
@mankoaawaj
सुप्रिया
3 years
काफल खाम 😉
Tweet media one
138
10
453
@mankoaawaj
सुप्रिया
11 months
के क्याप्सन राख्दा ठिक होला 😉🤔
Tweet media one
68
7
365
@mankoaawaj
सुप्रिया
3 years
SEE मा B+ ल्याएर पास गरिएछ, के पढ्दा ठिक होला दादा दिदिहरु ?
69
11
328
@mankoaawaj
सुप्रिया
1 year
आज मन निराश छ.........
Tweet media one
44
2
309
@mankoaawaj
सुप्रिया
1 year
पाँच अक्षरको एउटा शब्द , जसलाई जताबाट पढेपनि एउटै हुन्छ ?
76
14
287
@mankoaawaj
सुप्रिया
11 months
ठाउँ चिन्नुस् 😉 भोली यतै भेटेर चिया,चुरोट पिम्ला 😂
Tweet media one
48
3
267
@mankoaawaj
सुप्रिया
10 months
कुछ तो बात है मुझमें , लोग जल्दी दुश्मन बन जाते हैं !
Tweet media one
32
7
244
@mankoaawaj
सुप्रिया
4 years
बल्ल ढुक्क भइयो।
Tweet media one
15
7
246
@mankoaawaj
सुप्रिया
3 years
नदेखाइ त के टिप्नु ,के खानु र है🤣
Tweet media one
29
6
239
@mankoaawaj
सुप्रिया
5 years
नाम चलेकाले 'क' लेखेर ट्विट गरेपनि 'कमल फूल' मानेर rt र like गरिन्छ हामीले चै कमल फूल लेखेर ट्विट गरेउ भने हिलोमा फुल्ने फूल सम्झेर ignore /skip गरिन्छ।।🙄🙄
17
43
221
@mankoaawaj
सुप्रिया
4 years
सर्टको चुडिएको टाँक देखि पुरुषको टुटेको बिश्वास सम्म जोड्ने क्षमता राख्छिन एउटा नारीले 👩‍🦰✌️
25
62
216
@mankoaawaj
सुप्रिया
4 years
कुनै ठाउमा बोलेर फस्नु भन्दा, नबोलेर बस्नु नै बेस हुन्छ......!
18
61
217
@mankoaawaj
सुप्रिया
2 years
एक ऐसा दोस्त होना चाहिए, जिसका कोई दोस्त ना हो...!
19
33
205
@mankoaawaj
सुप्रिया
4 years
ट्विटर चलाएको ३३ महिना भएपनि एकजना पनि राम्रो साथी बनाउन सकिएन न त भेट नै भयो। के काम बे यत्रो Followers को?
42
11
206
@mankoaawaj
सुप्रिया
3 years
चैत महिनामा जन्मिएका मान्छेहरु संसारकै सबैभन्दा राम्रा र असल मान्छे हुन्😌🤩
38
18
205
@mankoaawaj
सुप्रिया
5 years
"भौतिक" दुरी बढाउ भनेको हो, "भाबनात्मक" दुरी होइन है ! सम्झिदै पनि गर्नुहोला !!
19
63
198
@mankoaawaj
सुप्रिया
4 years
क्वै बाहुन हिम्मतिला भेटिएनन् सबै झ्यासहरु मात्र 🙄
48
6
203
@mankoaawaj
सुप्रिया
4 years
मौनताले धेरै कुरा सिकाउछ , कान लगाएर होइन मन लगाएर सुन्नुपर्छ !
14
56
196
@mankoaawaj
सुप्रिया
4 years
बोलिरहने मान्छे एक्कासी बोल्नै छोड्दा त जिन्दगिमा पुर्णबिराम लागेको जस्तो फिल हुने रैछ!!😎
16
53
190
@mankoaawaj
सुप्रिया
5 years
आजको सबाल:- भुकम्प आउदा बाहिर बस्न सजिलो कि? कोरोना आउदा घर भित्र बस्न सजिलो??
21
16
190
@mankoaawaj
सुप्रिया
2 years
आखिर मरेर लानु के नै रहेछ र जिन्दगीमा 😭 आउनुस् परिचय गरौं मचाहि गाेरखा आरुघाट बाट अनि तपाईं नि?
68
12
195
@mankoaawaj
सुप्रिया
4 years
राजा आउ देश बचाउ रे ! सर्बप्रथम त राजालाई आउ होइन आइबक्सियोस भन्न सिक भुराभुरी हो !!😂
14
22
188
@mankoaawaj
सुप्रिया
1 year
राम्री भएर डेटिङ् आइयो हेर्नुस् 😂
Tweet media one
28
5
188
@mankoaawaj
सुप्रिया
4 years
हाम्रो पालामा डेटिङ हुन्थेन, गोठालो हुन्थ्यो । गाइभैंसी बाख्रा मात्र देख्दापनि फलानो गोठालो आको रैछ भनेर मख्ख पर्थेम मान्छे नदेख्दै 🤣
15
13
185
@mankoaawaj
सुप्रिया
5 years
मान्छेहरुलाइ ज्यादा महत्व दिने बानी साह्रै खराब के, भाउ खोज्न नजान्दा निकै सस्तो हुनुपर्छ।
20
44
179
@mankoaawaj
सुप्रिया
4 years
बस्न छोडेको घर र बोल्न छोडेको सम्बन्ध उस्तै हुन्छ ! देख्दा पनि उदेग लाग्ने !!
7
53
175
@mankoaawaj
सुप्रिया
4 years
आज गुरु पुर्णिमा, मलाइ जिवनको हरेक मोडमा केही न केही सिकाइरहनु हुने सम्पुर्ण ज्ञात अज्ञात गुरुहरु प्रती हार्दिक नमन !!🙏🙏
6
46
171
@mankoaawaj
सुप्रिया
7 years
तोरी फुलेर पहेलै भयो...
Tweet media one
16
17
176
@mankoaawaj
सुप्रिया
2 years
नरपानी को जङ्गल चहारेर भ्याइयो आज 🤣
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
29
4
167
@mankoaawaj
सुप्रिया
4 years
सम्झिन पाउदैन भन्नुहुन्छ भने बिर्सिदिन्छु , यो कुरा बुझ्नुस बिर्सन पनि सम्झिनु पर्छ !!
13
61
166
@mankoaawaj
सुप्रिया
4 years
म हरेक पल तिमीलाई सम्झिन चाहन्छु , बिन्ति यादहरु बोकेर तिमी टाढा नगईदेउ !
10
45
155
@mankoaawaj
सुप्रिया
4 years
फरक त सोचमा हुन्छ , नत्र मित्रता पनि कुनै प्रेम भन्दा कम हुदैन! #शुभबिहानी 😍😍
20
60
159
@mankoaawaj
सुप्रिया
5 years
शुभ प्रभात २०७७ साल🌹🌹 अटल अमर अजर माया स्पर्शको ! उक्लिउन् पाइलाहरु सधै उत्कर्षको !! अरु त खै के पो दिन सकिन्छ र, शुभकामना सबैलाई नयाँ बर्षको !!
28
38
160
@mankoaawaj
सुप्रिया
1 year
आयो आयो बसेको फोटो आयो🙈🙊
Tweet media one
27
3
154
@mankoaawaj
सुप्रिया
4 years
जिन्दगी कहरहरु को सफर न हो , रहर को शहर सजाउन कहाँ सजिलो छ र?
9
47
154
@mankoaawaj
सुप्रिया
4 years
तिमी कृष्ण म तिम्री राधा हो ! तिमी मेरो मुटुको आधा हो !!
17
41
154
@mankoaawaj
सुप्रिया
4 years
तिमी याद नपठाउ मध्यराती सुत्ने बेला ! चर्किन्छ दिलको घाउ मध्यराती सुत्ने बेला !!
22
47
157
@mankoaawaj
सुप्रिया
3 years
रङ्गी बिरङ्गी.....
Tweet media one
14
11
159
@mankoaawaj
सुप्रिया
4 years
माया मनमा हुनुपर्छ शब्द मा होइन ! रिस शब्दमा हुनुपर्छ मनमा होइन !!
12
48
153
@mankoaawaj
सुप्रिया
5 months
हावा चल्यो सरर....... 😂
17
4
154
@mankoaawaj
सुप्रिया
5 years
उहाँ भनिसिन्छ:- जवाफ कठोर आउँछन् थाहा हुँदाहुँदै पनि जिस्काउन मन लाग्ने, मान्छेको मनै न हो।
10
38
150
@mankoaawaj
सुप्रिया
5 years
आमाको मुख हेर्ने दिन बर्षमा एक पटक आएपनि, आमाको सुख हेर्ने दिन बर्षैभरी आइरहोस ! #मातातिर्थऔशीं
13
49
147
@mankoaawaj
सुप्रिया
4 years
भन्नेले त बादल मात्रै हो पनि भन्न सक्छन , तर म भन्छु यो हाम्रो प्यारो देश नेपाल हो ! ❤️❤️❤️
Tweet media one
24
19
147
@mankoaawaj
सुप्रिया
4 years
आउनुस बाख्रा हेरम 😂😂😂
Tweet media one
32
7
141
@mankoaawaj
सुप्रिया
4 years
खुसीहरू बनबास गएका छन् राम बनेर! अबस्य फर्कने छन् कुनै दिन भगवान बनेर !!
18
37
139
@mankoaawaj
सुप्रिया
3 years
जिन्दगिको घुम्ती धेरै मोड्नु पर्ने रहेछ । केही खुशी,केही रहर छोड्नु पर्ने रहेछ ।
11
29
144
@mankoaawaj
सुप्रिया
5 years
ढिलो भैसकेको हुनेछ थाहा पाउछौ एकदिन! सधै रोजेको असल र छोडेको कमसल हुदैन!!
9
35
142
@mankoaawaj
सुप्रिया
4 years
सबैको जिन्दगी एउटै कहाँ हुन्छ र...? मसान घाटमा ब्यापार गर्नेहरु लाई मान्छे नमरेको दिन खल्लो लाग्दो होला...... !!
4
28
136
@mankoaawaj
सुप्रिया
4 years
मेन्सनमा आउदा खेरी अलिकति तमिज पनी साथमा लिएर आउनुहोला धन्यबाद !
12
14
135
@mankoaawaj
सुप्रिया
5 years
कसैलाई केही उपहार दिनु छ भने मिठो वचन दिनुहोस, त्यो भन्दा ठूलो उपहार अरु केही छैन।
10
25
125
@mankoaawaj
सुप्रिया
4 years
प्रेम त्यति धेरै पनी सुन्दर छैन सायद , जति कवि र सायरले सिंगारेका हुन्छ्न । #शुभ_प्रभात
12
40
133
@mankoaawaj
सुप्रिया
5 years
'लकडाउन' के हो? 😜 ल: लठ्ठीले क: कम्मर पछाडि डा: डाम उ: उठ्ने गरी न: नर्बिसिने गरी चुट्ने !
13
21
132
@mankoaawaj
सुप्रिया
4 years
आइ लभ्यु बुढी गुड नाइट भनेर भन्ने पनि कोइ भएनन 🤦‍♀️
27
4
128
@mankoaawaj
सुप्रिया
5 years
"नाम"कमाउन धेरै संघर्ष गर्नुपर्छ तर "बदनाम"कमाउन सानो गल्ती नै काफी हुन्छ।
1
31
132
@mankoaawaj
सुप्रिया
4 years
जिन्दगीलाई सहज बनाउन कोहि सङ्ग, माफी मागे🙏 र कोहिलाई माफ गरिदिए।🙂
12
41
134
@mankoaawaj
सुप्रिया
5 years
तिमिलाइ जानै हतार थियो, मैले आफ्नै सम्झी बाटो छेकिरहे।
9
40
131
@mankoaawaj
सुप्रिया
5 years
यति धेरै बिश्वास कसैलाई नगर्नुस कि, तपाइको जिन्दगी नै अप्रिल फूल नबनोस।
11
34
129
@mankoaawaj
सुप्रिया
4 years
आफ्नो त्यो रुखो ब्यबहारले अरु कसैको मन दुखेको हुनसक्छ भन्ने कुराको हेक्का सम्म राख्दैनन् बेपर्बाहहरु ! 🙄🙄
4
30
130
@mankoaawaj
सुप्रिया
1 year
समग्रमा दशैँलाई फर्केर हेर्दै 😂😍
Tweet media one
17
2
128
@mankoaawaj
सुप्रिया
5 years
कसैले भान्जी भने नि हुने मामा को साइनो लाउन त पाइन्थ्यो।😍😍
22
7
129
@mankoaawaj
सुप्रिया
3 years
फोटो खिच्दा सिधा हेर्न कहिल्यै जानिन मैले 🤣
Tweet media one
22
5
126
@mankoaawaj
सुप्रिया
4 years
आज ज्यान बडो आलस्य छ ! बोल्ने मन छैन कसैसंग मुटु त्यसै त्यसै ढुकढुक भैरहेको छ बिहान उठेदेखि नै, मनमा अनेक कुरा खेलिरहेछन सबाल अनेक छन् तर जबाफ एक पनि छैन !!
11
39
125
@mankoaawaj
सुप्रिया
4 years
म नजिक हुदै गए तिमी दुर हुदै गयौ , सुरु हुन नपाउदै प्रेम-कहानी सकियो !
14
41
123
@mankoaawaj
सुप्रिया
4 years
जान्छु भन्यौ हास्दै बिदा दिएकै त थिए ! जसो तसो यो जिन्दगी जिएकै त थिए !! चोट नै काफी थियो झुट बोकी किन आयौ? खुसि हुनु तिमी भन्दै पिडा लिएकै त थिए !!
6
45
123
@mankoaawaj
सुप्रिया
4 years
रक्सी भन्दा गाँजा ठिक, सितन नचाहिने 🤭
14
5
125
@mankoaawaj
सुप्रिया
5 years
जत्रो आकारको किताब पढेपनि, मान्छे पढ्न सकिएन भने जीवन नै अनुत्तीर्ण हुदो रहेछ...!
6
35
126
@mankoaawaj
सुप्रिया
3 years
स्वर्गको एक टुक���रा 😍
Tweet media one
5
10
126
@mankoaawaj
सुप्रिया
5 years
बुढा बा हरुले भन्थे, कलियुग हो नानु नसोचेको हुन्छ साच्चै नै हो रहेछ जुटनु परेको बेलामा छुट्नु परेको छ मिल्नु पर्ने बेलामा एक्लिनु परेको छ।😭😭
10
35
122
@mankoaawaj
सुप्रिया
3 years
यस्तो राम्रो अनुहार बोकेर सिङ्गल बस्नु पर्या छ🤦‍♀️😏
23
8
122
@mankoaawaj
सुप्रिया
5 years
समयको परिचयमा केही फेरबदल भएको हो, अरु त सब उस्तै-उस्तै ! जिन्दगीले यात्रा गरिरहेको छ केवल सत्यको खोजीमा !!
7
44
121
@mankoaawaj
सुप्रिया
4 years
आफ्नो तारीफ आफैं गर्दै हिडछन मान्छे तर फुलको स्तर बास्नाले नै थाहा पाइन्छ।
8
19
122
@mankoaawaj
सुप्रिया
5 years
बाल्यकाल नै बिन्दास थियो! मन टुट्ने कुरै हुन्थेन, दात टुटे अर्को आइहाल्थ्यो!!
4
27
124
@mankoaawaj
सुप्रिया
2 years
बिबाहितहरुले हाई लेख्नु त, unfriend गर्नु पर्यो 🤣
52
7
123
@mankoaawaj
सुप्रिया
4 years
बिहेमा कसार ! कृषकलाई असार !! अनी तरकारीमा बेसार !!!
13
39
125
@mankoaawaj
सुप्रिया
2 years
प्रेमबाट बिबाह उत्पन्न हुन सक्छ तर बिबाहबाट प्रेम उत्पन्न हुँदैन र हुन पनि सक्दैन !
31
10
120
@mankoaawaj
सुप्रिया
5 years
फेरि काफल भनेर झुक्किनुहोला नि..😂
Tweet media one
34
5
120
@mankoaawaj
सुप्रिया
4 years
लाग्छ :- केहि ओठहरु पेन्सिल हुन ! केहि ओठहरु इरेजर हुन !!
16
37
119
@mankoaawaj
सुप्रिया
4 years
आरोप कसैमाथि नलगाउ ! बाध्यतामा आफ्नै मुटु त बदल्नु पर्छ , मुटुमा बस्ने मान्छेको त के कुरा !!
8
52
118
@mankoaawaj
सुप्रिया
3 years
'जोई पोइ डे' को चुरीफुरी अब त सकियो होला नि होइन ? सिङ्गलहरु लाई त मान्छे नै भन्दैनन् यार भातमाराहरुले।🙄
15
12
119
@mankoaawaj
सुप्रिया
5 years
पशुपति शर्माको सुति सुति खान्छु भन्दा ढाड दुखेर मार्यो भन्ने गीत खुब याद आइराको छ भन्या।😂
8
20
116
@mankoaawaj
सुप्रिया
5 years
शब्दहरूको पनि आफ्नै तापक्रम हुन्छ। कुनै शब्दले शितलता दिन्छ☺️ कुनैले जलाउँछ🔥🔥
11
40
116
@mankoaawaj
सुप्रिया
4 years
शुभ प्रभात फ्रम अर्घाखाँची 😍
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
19
6
117
@mankoaawaj
सुप्रिया
3 years
आफैले आफैलाई गरिब त कसरी भनौं खै ? काठमाडौमा करोडौंको घर हुनेलाई पनि महिनै पिच्छे पैसा दिएर पालि राखेकै छु ।🤣
9
15
117