🇳🇵खुशि 🇳🇵 Profile Banner
🇳🇵खुशि 🇳🇵 Profile
🇳🇵खुशि 🇳🇵

@jolly__mee

717
Followers
265
Following
87
Media
3,736
Statuses

Dreamer ; never compromise on dreaming and giving best to achieve the same

Nepal
Joined December 2023
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
2
3
9
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
यसरी हास्नुस कि नजिक का मान्छे ले नि हेरेर ओहो पागल हो क्याहो भनुन 😉😌
Tweet media one
16
3
175
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
स्वर्गमा बास होस सानु तिम्रो सन्सार राम्रो सङ देख्न नपाउदै सन्सार बाट बिदा भयौ सबै सहयोगि हात हरु प्रति धन्यबाद हाम्रो लाख प्रयास ले नि तिम्लाइ बचाउन सकेनौ सायद दुख बाट मुक्त भयौ तिमी जहा भएनि खुसि रहनु 😢😭
Tweet media one
Tweet media two
57
4
101
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
जन्म दिनको धेरै धेरै शुभकामना साथि , राम्री छौ अझै राम्री हुनु, स्वस्थ्य रहनु , खुशि रहनु Wish you the happiest birthday kt @anika_sapkota
Tweet media one
Tweet media two
18
2
93
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
पाटन हस्पिटल , ललितपुर मा A+ blood emergency मा चाइएको छ, कोइ A+ Blood group भएको Blood donate गरिराखेको मान्छे हुनुहुन्छ भने please contact : 9823519117
Tweet media one
12
51
75
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
Khumai Danda 🥰
Tweet media one
10
0
73
@jolly__mee
🇳🇵खुशि 🇳🇵
1 month
तिमिले बोल्न गारो मानेपछि हो मलाइ पनि बोलाइ रहन अफ्ठ्यारो लागेको
Tweet media one
9
3
71
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
यत्तिको घर लिप्न आउदा मेरो बिहे होला कि नहोला त 🤭😉
Tweet media one
27
2
69
@jolly__mee
🇳🇵खुशि 🇳🇵
13 days
Direct from Ambani wedding ❤️💜
Tweet media one
Tweet media two
@paarijaat_
पारिजात
13 days
Direct from Ambani wedding ❤️💜
Tweet media one
Tweet media two
3
1
40
9
1
59
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
यो साल र यो दशक को सुरुवात सङै हजुर हरुको परिवार र जिबन मा सुख ,शान्ति र समृध्दि छावस , नकरात्मक सोच र क्रियाकलाप हराएर जावस यहि छ मेरो तर्फ बाट यो बर्ष र यो दशकको निम्ती शुभकामना ☺️🎉
Tweet media one
Tweet media two
8
1
56
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
यत्ति खाएसि खाना खान पर्दैन रे , घर्बेटिले भनेका 🤭🥰
Tweet media one
11
3
51
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
न त पैसाले बिग्रिएँ न त वैंशले बिग्रिएँ म त मोबाइलले पो बिग्रिएँ ।🤣
6
5
47
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
केटा भएको भए एक बोत्तल रक्सि र एउटा चुरोट पिए सबै बिर्सिन्थियो होला केटि परियो हजुर सस्कार ले दिदैन रे । #खुसि
4
7
45
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
ब्लड चाइएको पाटन हस्पिटल हो तर Blood platelets concentration गर्नु पर्ने भएको ले Himal Hospital Gyaneshwor मा Donate गरेर concentrate गरेर मात्र हस्पिटल लग्नु पर्ने हो 5 pint Blood चाइएको ले जस्को A+ Blood छ Please contact यो बच्चाको लागि चाइएको हो , Blood Cancer patient हो
Tweet media one
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
पाटन हस्पिटल , ललितपुर मा A+ blood emergency मा चाइएको छ, कोइ A+ Blood group भएको Blood donate गरिराखेको मान्छे हुनुहुन्छ भने please contact : 9823519117
5
22
26
6
30
43
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
जन्म दिनको शुभ कामना दाइ @soodarshan जन्म दिन हजुरको गिफ्ट हामीलाइ दिनु होला एउटा एउटा ग्रीन टी को प्याकेट फोटो मा आफु आफु ले म म भन्नुहोला (अलिक गतिलो यहि लागेर पोस्ट्याएको हो )
Tweet media one
10
3
40
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
सब्बै सहयोगि मन हरु प्रती धन्यबाद 🙏🏻 Blood donate गर्नु हुने जो जो हुनुहुन्छ सबै लाइ धन्यबाद 🙏🏻 फेरि आवस्यक परे हामी खबर गर्ने छौ अहिले लाइ भने जति मात्र मा रगत भै सक्यो सबै भन्दा खुसिको कुरा डोनर हरु ट्वीटर बाटै जुट्नु भएको हो 😊 धन्यबाद
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
ब्लड चाइएको पाटन हस्पिटल हो तर Blood platelets concentration गर्नु पर्ने भएको ले Himal Hospital Gyaneshwor मा Donate गरेर concentrate गरेर मात्र हस्पिटल लग्नु पर्ने हो 5 pint Blood चाइएको ले जस्को A+ Blood छ Please contact यो बच्चाको लागि चाइएको हो , Blood Cancer patient हो
Tweet media one
6
30
43
7
6
41
@jolly__mee
🇳🇵खुशि 🇳🇵
1 month
शारीरिक तनाब भन्दा मानसिक तनाबले धेरै गारो बनाउ छ जिन्दगिमा ,न देखाउन नै मिल्ने, न भनेर नै सकिने
7
4
39
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
भोलिको Divorce भन्दा आजको Breakup राम्रो हो।😊 सबैले BREAKUP गरे हुन्छ,माया पिरती,बिहे सब भ्रम हुन जोगि बनौ खुसी हौ धन्यवाद ...!! 😉🙂🙏
8
7
39
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
जिन्दगी सुन्दर छ रे !
Tweet media one
5
0
37
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
600 Followers पुग्न लागेछ 38 जनाले फल्लो गर्नुस त छिट्टो 😎😁🤣
18
3
37
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
लगनको महिना छ, भगाउन किन पर्यो?? तिमी तिम्रो घरमा कुरा गर, म आफ्नो घरमा कुरा गरौला, मागि रहन किन पर्यो, तिम्रो र मेरो मन मिले पछि फेरि सोध्न किन पर्यो🙈🙈
5
5
38
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
शुभ बिहानी तेरथुम बाट
Tweet media one
9
1
37
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
Beautiful place Beautiful people Beautiful camera 😉🤭
Tweet media one
Tweet media two
2
3
35
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
मेरो डिपि हेर्नु भयो त 😉 ( म पागल भाछु मुझ्से बच्के रेहेना)
4
1
35
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
ल आरु खान आउनुस है त बोट मा चडेर टिपेर खानु को मज्जै भिन्दै
Tweet media one
10
1
35
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
शुभ बिहानी बोट मा पाकेको केरा ☺️
Tweet media one
7
2
36
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
We want justice There has been postponement in every exam during election and everyone was in the same mindset but what is this 🤬🤬 And every teacher were saying exam would be postponed 😡🤬🤬👊🏻👊🏻👊🏻 #icai #icaiexam #caexams #castudents
2
14
32
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
Drop your bangles media ❤️
Tweet media one
@miss_unknown0
परेली❤️
4 months
Drop your bangle media♥️
Tweet media one
1
0
7
4
0
33
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
Following the dream….
Tweet media one
3
0
30
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
खासै ठुलो पानी परेको छैन यता
3
1
30
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
परिक्षाको सबै तयारी सकियो अब गएर ३ घन्टा बसेर फेल भएर आउन मात्र बाकि छ
10
0
28
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
मौनता बोल्छ त्यहाँ जहाँ मुखको बात हुँदैन माया उनिहरुलेपनी गर्छन जसको भेटघाट हुँदैन
3
7
27
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
एउटा समय थियो आकाशमा चन्द्रमा देख्दा तिमीलाई सम्झन्थे आकाश बादललले ढाके तिम्रो अनुहार हेर्थे तिमी टाढा गयौ मैले आकाश हेर्नै छाडिदिए ।। 💔
5
5
28
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
यहाँ, आगो यसै बदनाम छ मान्छेहरू आफ्नाहरूको प्रगति देखेरै 'जल्छन्' ।। 🫣
1
6
28
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
जून हेर्नु तिमी, माथी माथी सगरको म हेर्छु मेरो जून, तिम्रो नजरको चिना रेखा केही देखाउन्न, म भाग्य फेरौंला तिमी बिहान सांझ मेरो, तिम्रै बाटो हेरौंला
2
7
29
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
आज थाहा भयो टिकटक ब्यान्ड भएसि टिकटक नचलाउने म मात्र रैछु भनेर 🤣🤣
8
3
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
I just make one step proud, let me promise I will make proud not only me but my parents too by the end of the 2024. 🙏🏻
Tweet media one
5
2
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
Mukh xadna aako tara saskar le nadiyera yasai farkine bichar gare 😒
8
0
28
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
कोहि सग सेटिङ चलिराछ कि म जस्तै फोकट टुइटरमा आउछौ....??😉😋😁
9
1
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
Beautiful place Beautiful people
Tweet media one
2
1
27
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
गुमाए पछि रोएर पछुतो मानेर केहि हुनेवाला छैन.. आफ्नो चिज आफ्नो मान्छेहरुलाई आफुसंग हुँदैमा महत्व दिने गर ! #शुभदिन🙏🏻
2
5
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
आज पनि म बिहान सधै झै उठे छु , राती सुत्ने बेला लाग्या थिएन उठ्छु जस्तो या भनौ थिएन फेरि पनि उठ्ने मन ।
7
0
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
पाटन हस्पिटल , ललितपुर मा A+ blood emergency मा चाइएको छ, कोइ A+ Blood group भएको Blood donate गरिराखेको मान्छे हुनुहुन्छ भने please contact : 9823519117
5
22
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
किन प्रगती भएन अहिले सम्म भनेर सोच्दै थिए , बल्ल थापाए 😉 मेला पर्म मा धान रोप्न नगएर पो रैछ 🤭😁🤣
3
2
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
चिया पसल जस्तो भाछ जिन्दगी, मानिसहरु आउँछन् ठुल्ठुला गफ दिन्छन् जान्छन् ।
3
3
26
@jolly__mee
🇳🇵खुशि 🇳🇵
11 days
Garib ko Dinner
Tweet media one
6
2
24
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
सबै ट्याल भरि 18+ content/ tweet आइ राख्या छ त ��जकल किन हो?? Not only content 21+ videos आइराख्या छन 🙄 बरु फेरि ट्वीटर अकाउन्ट डिलिट गर्दे मस्के तर प्लिज 🙏🏻 मान्छे को अगाडि बसेर ट्वीटर खोल्न नि नमिल्ने चाइ नबनाइ दे🙄😡
8
0
24
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
शुभ बिहानी कुम्मायक पाचथर
Tweet media one
4
0
24
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
शुभ बिहानी All the way from Khadka Niwas 😌
Tweet media one
3
0
24
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
☺️
Tweet media one
5
0
23
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
मैतिदेबि मन्दिर को पिपल ले बच्चा जन्मायो रे त आज राती को 8 बजे
5
0
22
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
पहाड तिर खासै गर्मि छैन त्यै 32° सम्म हो हुने
Tweet media one
8
0
23
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
असल सम्बन्धले समय र सम्मान बाहेक केहि माग्दैन।
4
8
21
@jolly__mee
🇳🇵खुशि 🇳🇵
3 months
ट्वीटर को असाध्यै मिलानसार मित्र @jolly__mee लाइ फल्लो गर्नुस अनि फलो फ्राइडे मनाउनुस 😌🙂‍↕️😉
8
1
22
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
राजा आउ भन्दै उफ्रेदै बाटो बन्द गरेर हुन्छ ? कसरी आउँछन् राजा बाटो चाहिएन ?? 🙄🙄🙄
7
5
20
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
गरिबको खान्कि 🥰❤️
Tweet media one
5
1
21
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
एउटा मान्छे अगाडि बसेर मलाइ हेर्या हेर्यै रैछ , यता उता आखा डुलाउदा आखा जुध्यो , अझै हेरि राख्या छ 🙄मलाइ फन्नि लाग्यो अब के गर्ने होला 🤭 लाज लाग्यो माइ लर्ड
8
1
20
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
😁😌
Tweet media one
@miss_unknown0
परेली❤️
2 months
हात देखाएर फोटो लु त😂
Tweet media one
4
0
22
4
0
21
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
हाम्रो तिर त आरु अझै कलिलै छन
Tweet media one
5
0
21
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
केटिको नाम लिए जति भगवानको नाम लिएको भए दाजु हरु ले केहि प्रगति गर्थिए होला बरु 🤦🏻‍♀️🤦🏻‍♀️
4
2
19
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
Boyfriend पनि कर्णालीमा बगाएर कोशी मा खोज्न जानु जस्ता हुन्छन मान्छे हरु का ।
7
1
21
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
बेलै मा मुख छाड्न नसिक्दा नि तनाब हुदो रैछ 😒🥺😡, दुख पिडा नि कस्लाइ सुनाउने हो 😭😭
7
1
21
@jolly__mee
🇳🇵खुशि 🇳🇵
7 months
हाम्लाइ नि बोलाओन यार पिक्निक सिक्निक , हामी चाइ सौताका छोरी हौ र 😒😏🙄😔
1
1
20
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
भाग्यको भर छैन.... मेहनतको रंगले जिन्दगी सजाउन सिक्दैछु !! 💚💛
0
4
21
@jolly__mee
🇳🇵खुशि 🇳🇵
6 months
हिजो जस्तो लाग्छ SLC को अन्तिम दिन प्रेमप्रस्ताव राखेर Yes कि No ? भनेर Answer माग्दा तिमिले रिजल्ट पछि भन्छु भनेर हासेको म अझै रिजल्ट पर्खेको पर्खेइ भए तिमी भने छोरी को फोटो हालेर Congratulations for SEE Result भन्छौ समय ले SLC लाई SEE बनाइदियो मेरो प्रेम लाइ चै EEE मात्र🧐😂
3
1
20
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
ल सबलाइ निम्तो छ है 😉
Tweet media one
4
0
19
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
If you know him, you are genius 😎 #icai #air1ca
Tweet media one
8
0
18
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
भाइ और बेहनो होली के गिफ्ट लेलो ICAI कि तरफ से 😒 Happy Holi #icaiexam #caexam #icai #castudents
Tweet media one
2
1
17
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
Let those every colour of pen, highlighter, sticky notes and colourful notes bring happiness on every CA students face in the month of July 🥰 and more power to you for studying ignoring every festivals 😢 🎉Happy Holi 🎉 #icaiexams #postponeCAexams #caexam #castudents
Tweet media one
4
2
18
@jolly__mee
🇳🇵खुशि 🇳🇵
8 months
एसो सोच्छु 🤔 भोलि पर्सि कुन जड्या सङ बिहे हुन्छ होला? उस्ले मलाइ कुट्ला मैले उस्लाइ कुटम्ला , पुलिस ले एक रात दुबै लाइ जेल मा राख्ला , भोलि पल्ट फेरि मिलौला पर्सि पल्ट फेरि त्यै होला जिन्दगि गारो रैछ केटि पढ , पढ्नु पर्छ 😒
4
6
18
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
Twitter मा नया छु फल्लो गरेर साथ दिनु होला 😁😌😊☺️
5
0
18
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
यो कस्तो किरा हो नि जो ट्याल भरि चारि रा छ , जस्लाइ छोए नि हिरा बनाइ दिरा छ रे त 🤔
3
1
18
@jolly__mee
🇳🇵खुशि 🇳🇵
5 months
रंगिन छ मेरो जिन्दगी फिक्का नपार , घरा बुडि भएर पनि बिहे भा छैन भनी ठिक्क नपार😏
4
4
18
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
Khusi antai milxa bhane timilai dherai tyai ni mai sang nata joda bhanxu ma #icaiexam 😭
0
1
17
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
200 km को यात्रा 10 घन्टा रे 😒 खासै लामो जाम छैन 🤣🤭🤣
Tweet media one
3
0
19
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
हर हर महादेव 🙏🏻🙏🏻 यति गरेसि चैते सोम्बारे औसी कट्छ रे☺️ (माला र मुर्ति देखेर जल्ने हरु जल्दै गर्छन 🤭🤣)
Tweet media one
1
1
19
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
नया बर्षको शुभ कामना
8
1
19
@jolly__mee
🇳🇵खुशि 🇳🇵
2 months
Things are different when people do not prioritise you in doing but show like they do
1
1
19
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
मौसमले कफि च्यालेन्ज गर्यो तर कफि ले भरे निन्द्रा सङ भलाकुसारी गर्दा कफि��े जित्छ 😪
2
2
18
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
“तिमि रिसाउदा पनि राम्री, खुसाउदा त झनै राम्री !!” बस यस्तो भन्ने मान्छे चाहिन्न जिबन मा , रिसाउदा सङ सङै बाझ्ने अनि खुसाउदा सङ सङै हास्ने मान्छे चाइया छ 😌😎🤭😁
2
2
17
@jolly__mee
🇳🇵खुशि 🇳🇵
4 months
फोटो मा राम्री भन्ने हरु रियल मा देखे भने भाग्छन होला है 🤭🤭🤣🤣🤣
8
0
18