इन्दु❤️ Profile Banner
इन्दु❤️ Profile
इन्दु❤️

@indu596461531

9,635
Followers
2,057
Following
5
Media
38,521
Statuses

भगवान प्रतिको विश्वास त्यतिबेला बढ्छ, जतिबेला परिस्थिति आफ्नो नियन्त्रण भन्दा बाहिर हुन्छ।🙏

Joined November 2022
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@indu596461531
इन्दु❤️
2 years
फुर्सदमा कैलेकाही सम्झिनु यत्ती भए पुग्छ मनले दिन सक्ने जति माया दिनु यत्ती भए पुग्छ हरपल हरक्षण मै सङ बोलिराख्नु पर्छ भन्दिन म बस सदाको लागि मलाइ नबिर्सिनु यत्ती भए पुग्छ। #शुभ_संध्या 😊🙏
38
193
612
@indu596461531
इन्दु❤️
2 years
रित्तिएको भाडा त हलुका हुनुपर्ने हो 🤔 तर यो रित्तो मन किन यति भारी छ ।😌
10
56
197
@indu596461531
इन्दु❤️
9 months
यो शहर झिलिमिली भएर के गर्नु आफ्नो जिन्दगी नै तिरिमिरी भैसक्यो 😪🤧😂
16
44
191
@indu596461531
इन्दु❤️
2 years
कसरी प्रमाणित गरु म तिमिलाइ कति धेरै चाहान्छु भनेर, मनको कुरा तिमि बुझ्दैनौ बताउन मलाई आउदैन ।।
14
68
185
@indu596461531
इन्दु❤️
2 months
पाप लाग्ने गरि धन न कमाउ , ऋण लाग्ने गरि खर्च नगर ।। #शुभ_बिहानी 🤗☕️🌹😍
12
44
189
@indu596461531
इन्दु❤️
1 year
अक्सर सम्बन्ध हरु रिस उठ्दाको झगडाले भन्दा पनि मन दुख्दाको मौनता ले टुट्ने गर्छ ।
6
52
183
@indu596461531
इन्दु❤️
1 year
चाहेर पनि भुल्न नसकिने केहि यादहरु छन मागेर पनि पाउन नसकिने केही साथहरु छन ।😌
9
53
182
@indu596461531
इन्दु❤️
2 years
पानी मागिरहे जीवन भर रित्तो कुवा सङ आगोले मन जलायो किन गुनासो धुवाँ सङ।😌
6
37
177
@indu596461531
इन्दु❤️
1 year
सम्बन्ध यस्तो होस 🤗 ख्याल राखियोस तर हस्तक्षेप नहोस् प्रश्न सोधियोस तर संका नहोस् मतलब राखियोस तर चियो नहोस् बिश्वास होस तर बेवास्ता नहोस् प्रेम होस तर बन्धन नहोस् .....🤗♥️😘
13
59
174
@indu596461531
इन्दु❤️
2 years
अपमान गर्नु तिम्रो स्वभाव हुनसक्छ सम्मान गर्नु मेरो संकार हो ।।😊 #शुभबिहानी 😍☕️🙏 #शुभदिनको_कामना ☕️🙏💞
37
58
164
@indu596461531
इन्दु❤️
1 year
जिन्दगिले सबै कुरा सिकायो तर यो अर्काको बूढो मन पराउन हुन्न भनेर कहिल्यै सिकाएन 🙄😜😂😂
24
32
162
@indu596461531
इन्दु❤️
2 years
जिन्दगीको निर्णय हरु सधैँ हाम्रो हातमा हुँदैन, कहिलकाहीँ समयले जे दिन्छ त्यही स्विकार गर्नु पर्छ। #शुभबिहानी ☕️☕️🙏 #सुन्दरमनहरु ♥️😍
34
61
161
@indu596461531
इन्दु❤️
2 years
बिश्वास पनि कस्को गर्नु र खै आकाश नाम गरेको मान्छे धर्ती मा लुखुरलुखुर हिडेपछी 😜😂
12
33
162
@indu596461531
इन्दु❤️
2 years
किताब पढ्दैमा कोही विद्वान हुदैन, कसैको मन अनि भावनाको कदर गर्न सिक्नुस विद्वान भइराख्न जरुरत पनि पर्दैन। #शुभबिहानी 🌻☕️🙏🤗 #शुभ_दिनको_कामना ☕️🌹😊
39
56
155
@indu596461531
इन्दु❤️
1 year
पैसाले त केबल लोभ किन्न सकिन्छ मन किन्न त अझै पनि बिश्वास नै चाहिन्छ । #शुभबिहानी ☕️😍🌄🙏
26
44
160
@indu596461531
इन्दु❤️
2 years
जिन्दगीमा किन्न नसकिने चिज खुशी र चिन्न नसकिने चिज आफ्नै भाग्य रैछ। #शुभबिहानी 🙏☕️#सुन्दरमन ♥️😊
24
51
154
@indu596461531
इन्दु❤️
2 years
म पनि नेपाल सरकार जस्तै भए, विभिन्न योजनाहरु बनाउछु तर पूरा कहिलै हुन्न 🤨😂
11
44
156
@indu596461531
इन्दु❤️
1 year
अनुहारले चिनेको सम्बन्ध भन्दा पनि मनले चिनेको सम्बन्ध नै प्यारो हुन्छ जहाँ अनुहारको होइन मनको तारिफ हुन्छ। #शुभबिहानी ☕️😊 #शुभ_दिनको_कामना 🌹🙏
31
58
155
@indu596461531
इन्दु❤️
2 years
सँसारको सबै भन्दा ठुलो मसानघाट त मन रहेछ जहां जलेका हजारौँ सपनाहरु को अस्तु भेटिन्छ।। #शुभबिहानी ☕️💐😍 #शुभदिनको_कामना ☕️🙏🤗
33
54
154
@indu596461531
इन्दु❤️
2 years
जिन्दगीमा को आयो को गयो त्यसले खासै फरक पर्दैन , आफुलाइ चाहिदा कसले साथ दियो त्यो नै महत्त्व राख्दछ ।। #शुभबिहानी ☕️😍🙏 #शुभदिनको_कामना 🙏☕️🌹
37
65
152
@indu596461531
इन्दु❤️
1 year
कतीसम्म चाहनु तिमीलाइ त्यो सिमाना तोकिदेउ ... घटी बढी हुँदा के-कती लाग्छ जरिवाना तोकिदेउ .....😉
10
41
151
@indu596461531
इन्दु❤️
1 year
खुशी त्यही मान्छे छ जसलाई यो कुरा थाहा छ कि, संसार मा कोही खुशी छैनन....😊
12
40
152
@indu596461531
इन्दु❤️
2 years
कसैको लागि यति पनि नझुक्नुस कि उसले तपाईं लाई नै कुल्चेर जाओस् । #शुभबिहानी ☕️🌹🌄 #शुभ_दिनको कामना ☕️🙏🌅
44
47
151
@indu596461531
इन्दु❤️
2 years
पुजा गरी आएर धर्म कमाए भन्छन् भजन कृतन गाएर धर्म कमाए भन्छन् असहायले सहयोग माग्दा मुखभरी बचन दिनेले पत्थरमा पैसा चडाएर धर्म कमाए भन्छन् !!
12
40
150
@indu596461531
इन्दु❤️
1 year
सबै भन्दा धेरै भारी त आँसु पो हुँदो रहेछ 🤔 एक थोपा झर्दा पनि मन हलुका भएको महसुस भयो ।🙂 #शुभबिहानी ☕️☕️😍 #शुभ_दिनको_कामना 🌄🙏🌹
34
57
149
@indu596461531
इन्दु❤️
7 months
सफलताको लागि रफ्तारको त्यति महत्त्व हुँदैन जति सहि दिशाको हुन्छ ।। #शुभबिहानी ☕️🌄🌹 #शुभ_दिनको_कामना 🤗😍🙏
25
48
151
@indu596461531
इन्दु❤️
1 year
हराउनु को अर्थ बदलिनु हैन नखोजिएको पनि हुन सक्छ 🙂
6
49
153
@indu596461531
इन्दु❤️
5 months
भक्कानिएर रुन मन लागेको बेला रुन मिल्ने एउटा अंगालो त चाहिदो रहेछ 😔☹️
11
43
151
@indu596461531
इन्दु❤️
1 year
भेट नहुदैमा सम्बन्ध कहाँ सकिन्छ र कुनै कुनै सम्बन्ध भेट सङ्ग हैन मन सङ्ग जोडिएको हुन्छ ।🤗😍
3
54
149
@indu596461531
इन्दु❤️
8 months
परिपक्व हुनु भनेको ठुला ठुला कुरा गर्नु मात्र हैन के स साना कुरा बुझ्नु पनि हो ।😉 #खै_कुरोबुझ्या😉😂
6
34
151
@indu596461531
इन्दु❤️
1 year
सबैको जिबनमा निस्वार्थ माया गर्ने मान्छे भैदियोस, प्रेम दिबसको शुभकामना 😊🙏😍🤗 #शुभबिहानी ☕️🌹 #प्रेम_दिवसको_शुभकामना 😍♥️
31
45
148
@indu596461531
इन्दु❤️
1 year
जुटाउन पो अनेक कोशिश गर्नु पर्छ त, छुटाउन चाहे त सम्बन्ध बिना बाहाना पनि छुटछ । #शुभबिहानी ☕️🙏🤗 #शुभदिनको_कामना 😍🌷
29
57
145
@indu596461531
इन्दु❤️
2 years
मान्छेमा पनि बीस हुन्छ फरक यत्ती हो कि, जनावर को दातंमा हुन्छ त मान्छेको बोलिमा ।। #शुभबिहानी ☕️🌻 #शुभ_दिनको_कामना 🙏😍
34
46
146
@indu596461531
इन्दु❤️
8 months
उसले सोध्यो चिया प्यारो कि म..? मैले हतार हतार चिया सकेर भनें, तिमी 😉😜😂
12
41
148
@indu596461531
इन्दु❤️
8 months
निदाउ त जगाई दिन्छ, जागौ त रुवाई दिन्छ ! बडो अनौठो छ, तिम्रो याद पनि माया❤️ #शुभ_रात्री 😍🤗
8
41
148
@indu596461531
इन्दु❤️
2 years
अक्सर त्यही दियोले हात जलाउने गर्छ जसलाइ बारम्बार हामिले हावाबाट बचाउन खोज्छौं #शुभ_बिहानी ☕️🙏🌻 #शुभदिनको_कामना ☕️😍💐
24
45
144
@indu596461531
इन्दु❤️
7 months
कडा परिश्रमले कोमल मन छुन नसकेपनी कोमल शब्दले जतिसुकै कठोर मन छुन सक्छ, त्यसैले नरम भएर बोल्नुहोस 🤗 #शुभबिहानी ☕️🌹♥️🙏 #शुभ_दिनको_कामना 😊🌄🌺🙏
28
41
146
@indu596461531
इन्दु❤️
9 months
सम्बन्धमा अनेक बाधाहरू आउलान् तिमी हात दिनु म मुस्कुराउदै साथ दिनेछु माया❤️
6
30
143
@indu596461531
इन्दु❤️
2 years
अनुहारले चिनेको सम्बन्ध भन्दा पनि मनले चिनेको सम्बन्ध नै प्यारो हुन्छ जहाँ अनुहारको होइन मनको तारिफ हुन्छ🤗
11
48
143
@indu596461531
इन्दु❤️
1 year
संसारको सबै भन्दा सुन्दर चिज तिम्रो हेराइ हो, तिमिले जसरी हेर्छौ दुनियाँ र दुनियाँ को मान्छेहरु त्यस्तै देख्छौ । #शुभबिहानी ☕️🙏 #शुभ_दिनको_कामना 🤗😍🙏
6
42
145
@indu596461531
इन्दु❤️
1 year
सम्बन्ध यस्तो होस जहाँ झगडा होस धोका नहोस भरोसा होस शंका नहोस चोखो माया होस तर देखावटी नहोस ।😊❤️🤗
11
47
143
@indu596461531
इन्दु❤️
2 years
सरल बोली, सकारात्मक सोच र असल व्यबहार भएका मान्छेहरु हरेक कुरामा हारेका हुन्छन ।🙂🙏☕️
15
51
138
@indu596461531
इन्दु❤️
7 months
लप पर्दा गिट्टी कुटेर भए पनि तिमिलाइ पाल्छु भन्ने पल्ला घरे दाइ अहिले गिट्टी छाडेर श्रीमती कुट्दै छन 😜🤭😂
16
17
139
@indu596461531
इन्दु❤️
8 months
तिमी बाहेक मनमा अरु सजाउन जान्दिन म ! घरीघरी नरिसाउन साना फकाउन जान्दिन म !😌
10
47
144
@indu596461531
इन्दु❤️
8 months
उमेर सङै चोट हरु पनि अदृश्य हुँदै हुँदै जान्छन ..........😌 #शुभबिहानी☕️😍 #सुन्दरमन ♥️
22
41
143
@indu596461531
इन्दु❤️
2 years
अनगिन्ती चोट सहेर पनि बाँच्नु नै हो जिन्दगी पीडा मनमा हुदाहुदै पनि हाँस्नु नै हो जिन्दगी । #शुभ_शनिवार 🌹😍☕️ #शुभदिनको_कामना ☕️🙏🌻
26
40
136
@indu596461531
इन्दु❤️
2 years
मंसिर महिना पनि छ अल्छी पनि लागिराछ बिहे गर्दिम क्या हो 😜🙈
22
21
137
@indu596461531
इन्दु❤️
2 years
नकारात्मक मानिसहरूलाई जति कम प्रतिक्रिया दिनुहुन्छ, त्यति नै तपाईंको जीवन शान्त हुनेछ। #शुभबिहानी ☕️🌹 #शुभदिनको_कामना ☕️🙏♥️🤗
34
55
138
@indu596461531
इन्दु❤️
2 years
प्रेम त्यो जङ्गल हो जहाँ बहादुर शेर को सिकार सुन्दर हिरणिया ले गर्दछे ।
7
33
139
@indu596461531
इन्दु❤️
1 year
सुस्तरी दिन ढलेको बेला तिमिलाइ सम्झिन्छु हुरि बतास चलेको बेला तिमिलाइ सम्झिन्छु तिमी प्रमाण खोज्छौ खरानी देखाउन सक्दिन भित्र भित्रै मन जलेको बेला तिमिलाइ सम्झिन्छु ।।❤️
10
41
137
@indu596461531
इन्दु❤️
1 year
म दुधमा चिनी झै मिसिन खोज्छु , तिमी पानीमा तेल झै छुटिन खोज्छौ ।🙂
8
40
137
@indu596461531
इन्दु❤️
2 years
साथी भनेको त त्यस्तो होस न रक्सी खाएपछी हेलिकप्टर चढाएर फुटबल हेर्न लगोस 🤭😂
15
18
136
@indu596461531
इन्दु❤️
1 year
पत्थर मा ईश्वर ,भेट्ने मान्छेले मान्छेमा किन, मान्छे भेट्दैन अरुलाइ गलत देख्ने मान्छेले ऐनामा किन कसैलाइ गलत देख्दैन ?😌
7
35
136
@indu596461531
इन्दु❤️
9 months
भाग्यले ठगेको मान्छेलाई हरेक तिहारमा निधारले ठग्नु कुन नौलो कुरा भयो र ।😔
4
29
137
@indu596461531
इन्दु❤️
1 year
म ऐना जस्तै छु जुन नजरले मलाइ नियाल्नु हुन्छ हजुरले त्यस्तै पाउनु हुन्छ । #शुभबिहानी ☕️😊😍
24
44
135
@indu596461531
इन्दु❤️
1 year
जुन दिन आफुले आफैलाइ राम्रो देख्नु हुन्छ नि त्यो दिनदेखी सबै चिज राम्रो लाग्न थाल्छ । #शुभबिहानी ☕️🙏🌄 #शुभ_दिनको_कामना 😍 #सुन्दरमन 🤗🌹🌺
27
48
139
@indu596461531
इन्दु❤️
8 months
प्रेमको सुरुवात झगडा बाट हुन्छ रे अब म को संग निहुँ खोज्न जाऊ 🤔🤪😂
10
26
137
@indu596461531
इन्दु❤️
4 months
आशा छ यो बर्ष हामी सबैको ,, "हार र दुखका आँशुहरु जित र खुशीका आँशुमा परिवर्तन होस् " । 😍🤗 #शुभबिहानी❤️ #नयाँ_बर्षको_शुभकामना ❣️😍 #HappyNewYear2081 🤗🙏
22
28
138
@indu596461531
इन्दु❤️
2 years
आकाश को बादल जस्तै मन किन डुल्दो हो आँखा जान्छ फुलतिर फुल किन फुल्दो हो ।😉
10
39
135
@indu596461531
इन्दु❤️
2 years
तिमी जस्तो छौ त्यस्तै सोच्ने गर्छौ अरुलाइ एकचोटि तिम्रो सोचलाइ पो परिवर्तन गर्ने हो कि? #शुभबिहानी ☕️🌹 #असलमनहरु♥️😍
33
43
134
@indu596461531
इन्दु❤️
1 year
शहर डुब्न हो बाढी आउनु पर्ने जिन्दगी डुब्न त दुई थोपा आँसु पनि काफी हुन्छ 😌
5
41
133
@indu596461531
इन्दु❤️
1 year
finally i accepted -: आफुले माया गर्ने भन्दा पनि आफुलाइ माया गर्ने मान्छे रोज्नुपर्दो रहेछ ।😔😕
20
32
135
@indu596461531
इन्दु❤️
2 years
रित्तो खल्ती हुनुभन्दा पनि ठूलो समस्या त रित्तो मस्तिष्क हुनु हो । #शुभबिहानी ☕️😍🤗 #शुभदिनको_कामना 🌹☕️😍
28
45
133
@indu596461531
इन्दु❤️
2 years
जिन्दगीका हरेक चुनौती लाई मुस्कुराएर झेल्नुहोस घाम जति सुकै तेज किन नहोस समुन्द्र कहिल्यै सुक्दैन। #शुभबिहानी ☕️💐🙏 #शुभदिनको_कामना 😍🌻
40
54
133
@indu596461531
इन्दु❤️
3 months
औषधिहरु मध्ये सबैभन्दा शक्तिशालि औषधि तपाईको मुस्कान हो ।। #positivity 😊🤗😍 #शुभबिहानी ☕️🌹🌄🙏
16
40
134
@indu596461531
इन्दु❤️
7 months
तर्कको जवाफ तर्कमा हुन्छ तर बिश्वासको जवाफ तर्कमा हुदैन ।😊
5
29
134
@indu596461531
इन्दु❤️
2 years
त्यो खुशीको के अर्थ, जुन खुशीले आफु मात्र रमाइन्छ, साचो खुशी त त्यो हो जुन खुशीले अरु मन दुखेका हरु लाइ हसाइन्छ । #शुभबिहानी ☕️😍 #शुभ___मंगलवार 🌻🙏🤗
31
44
132
@indu596461531
इन्दु❤️
2 years
सौभाग्य ले पाएको आजलाइ हिजोको चिन्तित कुराले नबिगारौ, किनकि जिउनु त आज हो जुन कुराले दु:ख महसुस हुन्छ, त्यो कुरा भुलिदिनु नै उत्तम मानिन्छ !! #शुभबिहानी ☕️🙏🤗 #शुभदिनको_कामना ♥️🙏 😍
37
52
131
@indu596461531
इन्दु❤️
1 year
सकेसम्म तिमी पनि आउन ढिला नगर पर्खिन त म जिन्दगीभर पनि पर्खिन्छु ।❤️😘
6
43
133
@indu596461531
इन्दु❤️
1 year
बस तिमिलाई कुनै चीजको अभाव न होस म त अभावमा हुर्केको मान्छे एउटा अभाव फेरि सहुंला । #शुभबिहानी ☕️🌹 #शुभ_दिनको_कामना 🙏🤗
18
58
129
@indu596461531
इन्दु❤️
1 year
सबैको आफ्नो समय हुन्छ, दिन सूर्यको हो,रात जूनको आज तपाईंको होला, भोलि मेरो हुनेछ ।।😊 #शुभ__प्रभात ☕️😍♥️🌄 #GoodMorningTwitterWorld 💞💞
27
51
131
@indu596461531
इन्दु❤️
1 year
तिमी मेरो सबै कुराहरु बुझ्ने मान्छे बनिदेउ, म तिमीलाई धेरै माया गर्ने मान्छे बनिदिउला!❤️
6
62
130
@indu596461531
इन्दु❤️
7 months
किताब खोल्छु, अक्षरहरुको नाच हेर्छु रमाइलो लाग्छ, अनि भुसुक्क निदाउछु!😪 #छ्या 😤😂
12
40
130
@indu596461531
इन्दु❤️
1 year
कैदि बनाएको छ, त्यो नजरले मलाई, हैरान् बनाएको छ, गुलाबी अधरले मलाई ।😉😍
4
32
131
@indu596461531
इन्दु❤️
9 months
नबोलेको भए हुने बोलेर गल्ती गरिएछ, एकैचोटी मनको बह पोखेर गल्ती गरिएछ पानी माथी तेलको थोपा तैरिएर बगे जस्तै नाप्नुपर्ने मान्छे रैछौ जोखेर गल्ती गरिएछ।🤟
11
36
129
@indu596461531
इन्दु❤️
2 years
हरेक मान्छेको जिबनमा घुम्ती आउँछ मोडिन जान्यो भने बाटो भेटिन्छ सिधै हिड्यो भने ठोकिन्छ । #शुभबिहानी 😍🤗🌻 #शुभदिनको_कामना ☕️❤️🌿
26
48
127
@indu596461531
इन्दु❤️
8 months
ढुङ्गा पनि एकचोटि मन्दिर पुगेपछि भगवान बन्छ तर मान्छे हजारौं पटक मन्दिर पुगेर पनि मान्छे बन्न सकेनन 😌😒
5
33
130
@indu596461531
इन्दु❤️
7 months
कोहि साथमा होस वा नहोस तर तिम्रो इज्जत सधै तिम्रै साथमा हुनुपर्छ।। #शुभबिहानी 🤗🌹🌄 #शुभ_दिनकोकामना ☕️❤️🙏
9
40
129
@indu596461531
इन्दु❤️
1 year
झ्याल बाट बाछिटाले सिरानी भिजेको रैछ म त आफै छक्क परिरा कस्को यादमा रोइछु भनेर ।😂😂
6
33
131
@indu596461531
इन्दु❤️
1 year
धेरै सम्बन्ध बनाउनु भन्दा पनि बनेका सम्बन्ध मा बिश्वास आफ्नोपन र इमान्दारिता बचाइराख्नुस।😊 #शुभबिहानी 🌄#असलमन ♥️ #शुभ_दिनको_कामना 🙏😍💞
31
44
130
@indu596461531
इन्दु❤️
2 years
भाग्य र मनको सम्बन्ध कह���ल्यै मिल्दैन जो मनमा हुन्छ त्यो भाग्यले कहिल्यै दिदैन 😌
5
30
127
@indu596461531
इन्दु❤️
1 year
क्रोधलाई जित्नको लागि मौनता तपाईंको सबै भन्दा ठुलो सहायक बिम्ब हो। #शुभबिहानी ☕️🌹🤗 #शुभ_दिनको_कामना 🌄🌹😍
14
33
127
@indu596461531
इन्दु❤️
2 years
केहि मिल्यो अनि केहि छुट्यो सपना थियोे होला सायद आँखा खोल्ने बित्तिकै टुट्यो !!😌 #शुभबिहानी 🙏❤️ #शुभदिनको_कामना ☕️☕️😍
29
51
128
@indu596461531
इन्दु❤️
6 months
केटाहरु जतिसुकै ब्यस्त किन नहुन, यदि कुनै केटि छेउबाट जान्छे भने उस्लाइ हेर्न समय निकाली हाल्छन 🤧😂
14
18
125
@indu596461531
इन्दु❤️
2 years
मलाइ बधाई दिनुस 10k पुगेको मा 🤭 followers हैन नि फेरि tweets हो😜😂
28
16
125
@indu596461531
इन्दु❤️
7 months
"शान्त भएर मेहेनत गरिराख्नुस, होहल्ला एकदिन तपाई को सफलता ले मच्चाउने छ । #शुभबिहानी ☕️😍🤗 #शुभ_दिनको_कामना 🌹😊🙏
22
45
129
@indu596461531
इन्दु❤️
7 months
एक था राजा एक थि रानि same था गोत्र खत्तम काहानि😉🤭😂
15
27
128
@indu596461531
इन्दु❤️
2 years
प्रत्येक बिहानी सुन्दर हुन्थ्यो सायद पानीले अनुहार पखाले जसरी मनको पीडा पखाल्न मिल्थ्यो भने।😌 #शुभबिहानी 🌹☕️☕️ #शुभदिनको_कामना ☕️😍💐
28
48
128
@indu596461531
इन्दु❤️
8 months
अभावहरु टाल्दा टाल्दै रहर च्यात्तिएको छ कसरी गरौं म भबिस्यको चिन्ता यहाँ बर्तमान त अलपत्र मा परेको छ ।🥺 #शुभबिहानी ☕️😍🤗 #शुभ_दिनको_कामना☕️🌄🙏
25
35
127
@indu596461531
इन्दु❤️
7 months
जसलाई बोल्ने “रहर” छैन, उसलाई बोलाउने “कहर” के गरिराख्नु 😏
7
21
128
@indu596461531
इन्दु❤️
7 months
झूठ, धोखा अनि बाहानाले तिमिलाई क्षणिक खुशी दिन सक्छ तर यसको मूल्य तिमिले भबिस्यमा जसरी पनि चुकाउनु पर्छ ।। #शुभबिहानी ☕️🌹🌄🏵️ #शुभ_दिनको_कामना ☕️🤗🙏
28
45
128
@indu596461531
इन्दु❤️
1 year
चिन्ने र चिनिने पालो सबैको आउँछ बस सहि समयको प्रतीक्षा गर्न सक्नु पर्छ। #शुभबिहानी🌹🌄🤗 #शुभ_दिनको_कामना ☕️🙏🌹
30
48
128
@indu596461531
इन्दु❤️
8 months
तिमिले "तातो पानी खाउ " नभनेर हो मलाइ रुघाखोकी लागेको 🤧🤕
11
33
127
@indu596461531
इन्दु❤️
2 years
आफुलाइ खास सम्झेर जिउन सुरु गर, किनकि भगवानले कुनै पनि कुरा बेकार बनाएका छैनन् । #शुभबिहानी 🌹☕️😊 #शुभदिनको_कामना 😍☕️
28
44
126
@indu596461531
इन्दु❤️
2 years
तिम्रो महत्त्व तिमी आफैंले बुझ, बाकीले त स्वार्थ र समय कटाउने बाहानाले तिमिलाई तारिफको फुल चढाई दिन सक्छन्.... #शुभबिहानी♥️☕️🌅 #सुन्दरमन❤️🙏🤗
26
43
125
@indu596461531
इन्दु❤️
2 years
मैले सिकेको हो मेरै बा बाट, जिम्मेवारीभन्दा ठुलो सपना अनि रहर हुन्न।। #शुभबिहानी ☕️🙏😍 #शुभ_दिनकोकामना🌹☕️
33
51
125
@indu596461531
इन्दु❤️
1 year
मलाइ घृणा गर्नु छ भने कारण अलि मजबुत राख्नुस है, अलिकति पनि चुक्नु भयो भने प्रेम हुनेछ म संग...😉
8
42
124
@indu596461531
इन्दु❤️
8 months
चरित्र लाई पबित्र पार्ने कुनै अत्तर पाइन्न बजार मा जनाव... मान्छे आफ्नै ब्यवहार ले महकाउँछ समाज मा!! #शुभबिहानी 😍❤️ #शुभ_दिनको_कामना ☕️🙏
26
38
126
@indu596461531
इन्दु❤️
2 years
संसारका सबै मानिस उस्तै देखिन्छन तर जब ती मध्य कसैमाथि प्रेमको रङ्ग लाग्न थाल्छ अनि उ विशेष लाग्दै जान्छ।😊 #शुभबिहानी ☕️🌹 #शुभ_दिन ☕️🤗
34
44
125
@indu596461531
इन्दु❤️
7 months
आत्मीयता, सामीप्यता अनि हार्दिकता भएन भने हुनु र नहुनु मा खासै भिन्नता रहदैन !! #शुभबिहानी☕️😍🤗 #सुन्दरमन ❤️💙💚 #शुभ_दिनको_कामना 🌹🌄🙏
22
31
125