Herne Katha Profile Banner
Herne Katha Profile
Herne Katha

@hernekatha

25,227
Followers
0
Following
1,481
Media
4,896
Statuses

Stories of People. हेर्ने कथा आम मानिसको कथा हो ।

Joined December 2017
Don't wanna be here? Send us removal request.
@hernekatha
Herne Katha
3 years
आजको फुटबल खेल पनि सुरु हुनै लागेको छ । आमा समूह दुई वटा टिममा बाँडिएका छन् । रेफ्रीले खेल सुरु भएको संकेत गरिसकेका छन् । लताकुञ्ज विद्यालयको रंगशालामा भइरहेको खेल हेर्न खचाखच दर्शक उपस्थित छन् । #chhotokatha #hernekatha
68
548
2K
@hernekatha
Herne Katha
3 years
If RELIEF had a face😆 #HerneKatha #KoilaKhanikoKatha
Tweet media one
29
55
1K
@hernekatha
Herne Katha
1 month
आमा
23
180
1K
@hernekatha
Herne Katha
1 year
Tweet media one
41
124
871
@hernekatha
Herne Katha
4 years
धन्यवाद 🙏
Tweet media one
19
37
815
@hernekatha
Herne Katha
3 years
Tweet media one
10
35
739
@hernekatha
Herne Katha
4 years
हेर्ने कथामा आज नयाँ कथा हेर्ने दिन । बेलुकी ६:३० बजे 'ठाकुर्नीको कथा'
13
54
705
@hernekatha
Herne Katha
3 years
पोखरा जाने बाटोमा दमौली कटेपछि म्याग्दे भन्ने रमाइलो ठाउँनिर हेर्ने कथाको ठूलो होर्डिङ बोर्ड याद गर्नुभएको छ? छैन भने ठीक छ । त्यहाँ हाम्रो होर्डिङ बोर्ड छैन । यो त हामीले फोटोसप गरेको 😄
Tweet media one
30
20
698
@hernekatha
Herne Katha
2 years
तपाईं-हामीलाई फेरि बधाई! 'बाघको बङ्गारा' ले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (NIFF)मा 'Best National Documentary' को अवार्ड जितेको छ । अब केही दिनमा युट्युबमै हेर्न पाइन्छ है !
Tweet media one
96
32
665
@hernekatha
Herne Katha
3 years
तपाईंहरु सप्पै जनालाई गन्दा ५ लाख पुग्यो । धन्यवाद भन्ने शब्द नै आएन 🙏
Tweet media one
21
14
655
@hernekatha
Herne Katha
2 years
जुम्ला जाने बाटोमा यसरी पुलमा मूर्ति किन राखिएको होला। 🤔 जुम्ला बस्ने साथीहरुले भन्दिनुस् न!
Tweet media one
18
18
638
@hernekatha
Herne Katha
1 month
प्रकाशलाई हामीले कसरी भेट्यौं ? अहिले प्रकाश कहाँ छन् ?
Tweet media one
37
71
642
@hernekatha
Herne Katha
3 years
३ वर्ष बित्दा पनि हेर्ने कथाको ट्वीटर फलोअर संख्या १० हजार नि किन नपुगेको होला? ⁉️😕‼️
यो त हुनै सक्दैन! कसरी?
423
युट्युवमा ५ लाख छौं नि त
577
यस्ता कुरामा नअल्झिनुस्
2296
ल ठीकै छ, मैले १ थपिदिएँ
1605
88
55
617
@hernekatha
Herne Katha
2 years
आउँदो बिहिबार हेर्ने कथामा हामी महाकाली तरेर भारतको एउटा शहर जाँदैछौं । कुन ठाउँको कथा होला ?
Tweet media one
Tweet media two
51
20
612
@hernekatha
Herne Katha
3 years
तपाईंका छरछिमेक र आफन्तलाई नामले नभई अरु विशेषण लगाएर गरिने रमाइला सम्बोधनहरु सुनाउनस् न । जस्तै, घुरबिसे ठूले, चिउरीबोटे माइली, हिटी कान्छा । कसलाई गरिएको सम्बोधन र सकेसम्म अर्थ पनि है । 😀
216
35
601
@hernekatha
Herne Katha
3 years
हेर्ने कथाका छाँयाकार जीवन रिजाल यिनै हुन् 🎥
Tweet media one
6
14
573
@hernekatha
Herne Katha
5 years
हेर्ने कथाको अंक २७ (दुइटा कथा)की झुप्री भण्डारी 'भोइस अफ नेपाल'को ब्लाइन्ड अडिसनमा छनौट भएपछि हामी उनलाई भेट्न पुगेका थियौं । झुप्रीले हामीसँग आफ्नो खुशी यसरी बाँडेकी थिइन् । हेर्ने कथामा हामीले देखाएको झुप्रीको पुरा कथा यहाँ हेर्न सकिन्छ:
17
139
563
@hernekatha
Herne Katha
3 years
आजबाट हेर्ने कथा ४ वर्ष पुरा भएर ५ वर्ष लागेको छ । तपाईंका माया र विश्वासको लागि अशेष धन्यवाद । ❤️
Tweet media one
23
40
564
@hernekatha
Herne Katha
1 year
‘बाघको बङ्गारा’ १० दिनमा १० लाख पटक हेरिँदा तपाईं त छुट्नु भएको छैन नि ?
Tweet media one
17
25
509
@hernekatha
Herne Katha
2 years
🕯️🕯️🕯️🕯️🕯️
Tweet media one
30
22
498
@hernekatha
Herne Katha
8 months
हाम्रो उपहार 😍
35
25
497
@hernekatha
Herne Katha
2 years
हेर्ने कथा टोलीले बनाएको डकुमेन्ट्री 'बाघको बङ्गारा' यही शनिबार हेर्ने कथाको युट्युब च्यानलमा रिलिज हुँदैछ ।
22
27
482
@hernekatha
Herne Katha
2 years
हेर्ने कथा कान्तिपुर टिभीमा पनि प्रसारण हुँदै आएको थियो । हामीले कान्तिपुर टिभीमा हेर्ने कथाको प्रसारण नगर्ने निर्णय गरेका छौं । टिभीमै मात्र हेर्ने कथा हेर्नुहुने नजिककालाई अहिले युट्युबबाट देखाइदिनुस् ल । हामी मेसो मिलाएर नयाँ टिभीमा छिट्टै आउँछौं ।
18
28
477
@hernekatha
Herne Katha
7 months
केही महिनाअघि मात्र शिबीले डाक्टर पढ्न छात्रवृत्तिमा नाम निकाले। जोगे लोहारको छोरा अब डाक्टर बन्ने भए। जोगेका चाउरिएका गालामा मुस्कानहरु छरिए। #HerneKatha #JogeLohar
8
69
471
@hernekatha
Herne Katha
3 years
बिरामीको ज्यान जोगाउने कर्ममा दिनरात खटिरहँदा अस्पतालभित्रै आक्रमण भोगेका स्वास्थ्यकर्मीको अनुभव र आक्रोश
6
119
462
@hernekatha
Herne Katha
4 years
तराईको एउटा सुर्यास्त, खोला किनारमा भिक्षुसँग 🙏
Tweet media one
7
9
460
@hernekatha
Herne Katha
27 days
आउँदो शनिबार हेर्ने कथामा 'गजेन्द्र, गाई र सपनाहरु'
1
37
431
@hernekatha
Herne Katha
7 months
आजदेखि हामी ६ वर्ष पुरा गरेर सातौं वर्षमा प्रवेश गरेका छौं । तपाईंलाई नमन 🙏🏾
Tweet media one
37
22
424
@hernekatha
Herne Katha
3 years
We need more subscribers. Please ask you friends and families to subscribe 🙏🏽
Tweet media one
14
36
414
@hernekatha
Herne Katha
1 month
अबको केही बेरमा हामी 'हराएका वर्षहरु'सँगै यता भेटिनेछौं 👉🏼
Tweet media one
36
83
419
@hernekatha
Herne Katha
1 year
'लोक स्टुडियो' मा यस्तै यस्तै, अनि यो भन्दा तगडा गीत सुन्न पाइन्छ । पहिलो अंक आउँदो शनिबार - 'मधु मेलौली'
8
34
398
@hernekatha
Herne Katha
1 year
उनी चाहिँ भिक्षु मेत्तेय अर्थात् भन्ते । लुम्बिनी विकास कोषको उपाध्यक्षबाट भर्खर बाहिरिएका । उनको कथा हामीले २ वर्षअघि देखाएका थियौं ।
Tweet media one
7
27
401
@hernekatha
Herne Katha
4 years
उहाँलाई सम्झिनुहुन्छ?
Tweet media one
68
13
395
@hernekatha
Herne Katha
3 years
Tweet media one
9
4
395
@hernekatha
Herne Katha
3 years
तपाईंको गाउँ कस्तो छ नि ? यदि गाउँमा हुनुहुन्छ भने आफ्नो गाउँघरको तस्बिर खिचेर पठाउनुस् ल ।😊🏡 यो चाहिँ खोटाङको धिवा गाउँ । Photo: Hamma Rai
Tweet media one
65
4
385
@hernekatha
Herne Katha
3 years
यो संसार चाहिँ कहिले नसुल्झिने पहेली भन्छन् नी । एउटा Puzzle रहेछ । मूल कथा : #HerneKatha #BhantekoKatha
Tweet media one
9
50
383
@hernekatha
Herne Katha
11 days
हेर्ने कथामा आउँदो शनिबार नयाँ कथा
4
27
385
@hernekatha
Herne Katha
6 years
'बाटाेकाे कथा' का चन्द्रवीर बालाई विर्सनु भयो कि भनेर सम्झाई दिएको मात्रै ! #hernekatha #storiesoflife #storiesofpeople
Tweet media one
15
23
379
@hernekatha
Herne Katha
5 months
Dear @tridevgurung we would love to follow you. Actually we follow you. We have both man-u fans and tech nerds in our team. Unfortunately we are unfollowing you on twitter, because we ‘followed’ you by mistake while stalking your profile 😂. Cheers mate!
34
20
378
@hernekatha
Herne Katha
4 years
सुर्खेती युवाहरुको समूहले क्वारेन्टिनस्थलहरुमा गएर साङ्गितिक कार्यक्रम मार्फत उर्जा र प्रेरणा दिन थालेका छन् 🎸🕺🏽
14
57
369
@hernekatha
Herne Katha
9 months
विद्या: अनि तपाईंको कमाई चाहिँ कति हुन्छ नि भन्न मिल्छ ? चन्द्र जी: अमेरिका गएर राम्रो पैसा कमाउने मान्छेले भन्दा धेरै कमाउँछु ।
Tweet media one
11
18
373
@hernekatha
Herne Katha
11 months
संसार चन्द्रमामा पुगिसक्यो, हाम्रो हिड्ने गोरेटो बाटो छैन । #hernekatha #tadhakogaun 👉
7
99
368
@hernekatha
Herne Katha
2 years
कर्णाली प्रदेशको जाजरकोटका उत्तरी भेगका अग्ला भीरहरुबाट भीर मौरीका मह निकालिन्छ । हामीले पनि मह निकाल्ने टोलीसँगै जाने निधो गर्यौं । #thetigersjaw #baghkobangara #hernekatha
68
18
353
@hernekatha
Herne Katha
3 years
सोई-सोई ला हो हुर्र हा हा । भोलि मंगलबार ‘रमाइलो कथा‘ देखाउँदैछाैं । सम्झेर हेर्नुहोला ल । #HerneKatha #RamiloKatha
10
32
341
@hernekatha
Herne Katha
3 years
अस्पताल बिरामीले भरि भराउ छ। तर बिरामी र बिरामीका कुरुवालाई भोक लाग्दा खान जाने ठाउँ भने कतै छैन । पैसा तिरेरै खान्छु भन्दा पनि खानेकुरा नपाइने । तर भेरी अस्पताल परिसरमा भने बिरामी र कुरूवाका लागि हरेक दिन बिहान बेलुकै खाना आइपुग्छ । त्यो पनि २० रूपैयाँमा ।
6
53
336
@hernekatha
Herne Katha
2 years
🔔
Tweet media one
8
10
323
@hernekatha
Herne Katha
3 years
भोलि हेर्ने कथामा 'सोल खर्कको कथा' । कुन ठाउँको कथा होला अनुमान गर्नुस् त ।
9
22
326
@hernekatha
Herne Katha
1 year
साँझको घाममा टिलपिल टिलपिल टल्किरहेको राराको किनारै किनार यी घोडचढीहरु घर फर्किए । #hernekatha #rarakaghodchadhi
0
28
325
@hernekatha
Herne Katha
4 months
केही दिनअघि प्रसारित कथामा हामीले झोलुङ्गे पुलको आयुको कुरा गरेका थियौं ।
2
37
320
@hernekatha
Herne Katha
2 years
👇️
Tweet media one
100
9
318
@hernekatha
Herne Katha
1 year
हिक्मतले चलाएका होस्टलका कथा  कुनै फ्लप चलचित्र भन्दा कम छैन । कहिले साहुले लखेट्छन् । कहिले बाटोमै कुटाई खान्छन् । कतिपटक डेरा सरियो भनी साध्ये छैन  । #hernekatha #nayakatha
4
33
311
@hernekatha
Herne Katha
3 years
ड्राेनकाे आँखामा खाँदबारी,सङ्खुवासभा । Photo-Dipkiran Shakya
Tweet media one
4
17
312
@hernekatha
Herne Katha
3 years
🙏🏽 😍
Tweet media one
7
8
301
@hernekatha
Herne Katha
1 year
कास्की जिल्लाको अर्मलाकोटमाथिको सोल खर्कमा बादल लागेको थियो । त्यही बादलभित्र छोपिएको गोठतिरको हाम्रो यात्रा अबेर सुरु भयो । एक छेउ बाटो पनि नकट्दै हामी असिन पसिन भइसकेका थियौं । पूरा कथा हेर्ने लिङ्क प्रोफाइलमा | #hernekatha #solkharkakokatha 👉
4
14
293
@hernekatha
Herne Katha
3 years
दार्चुला दुहुँका स्थानीयहरु नुनतेल गर्न तुइनबाट भारत जान्छन् । एउटा डोरीको भरमा नदी वार पार गर्दा थुप्रैको ज्यान गइसक्यो । दुहुँ गाउँमा तुइनबाट आफन्त गुमाएका एक्ला अनुहारहरु धेरै भेटिन्छन् । #chhotokatha #hernekatha
9
93
302
@hernekatha
Herne Katha
4 years
यो अमिलो कसले खानुभएको छ? यसलाई के भन्छन्?
Tweet media one
93
11
298
@hernekatha
Herne Katha
2 years
हामी भुईँमान्छेका कथा भन्ने भुइँमान्छेलाई यति धेरै माया चानचुने हो त? ओहो तपाईंहरु १० लाख ! कत्ति धेरै । हाम्रा मन-मुटुमा तपाईंहरु तारा जस्तै चम्किरहनु भएको छ ।
Tweet media one
7
5
299
@hernekatha
Herne Katha
4 years
Heaven is Myth. Dolpa is Real.
Tweet media one
Tweet media two
Tweet media three
10
34
297
@hernekatha
Herne Katha
6 years
हेर्ने कथाको अहिलेसम्म प्रसारण भएका २० वटा अंकमध्ये तपाईंले कतिवटा हेर्नुभएको छ?
86
12
287
@hernekatha
Herne Katha
2 years
भोलि हेर्ने कथाको सयौं अंकमा ‘घनघस्याको उकालो फेरि काट्ता’
12
22
288
@hernekatha
Herne Katha
4 years
🙏
Tweet media one
2
55
281
@hernekatha
Herne Katha
3 years
आज चाहिँ 'रमाइलो कथा' बेलुका साँढे ६ बजे । अहिले नै 'Set Reminder' गर्ने यता 👉🏼
Tweet media one
5
10
275
@hernekatha
Herne Katha
3 years
हेर्ने कथाबाहेक तपाईंलाई असाध्यै मन पर्ने नेपाली टेलिभिजन कार्यक्रम/युट्युब च्यानल कुन होला ?
62
5
274
@hernekatha
Herne Katha
3 years
नेपालगन्ज भेरी अस्पतालका डाक्टर पारस पान्डे ६ महिना देखि एक दिन पनि बिदामा बसेका छैनन् । अस्पतालमा चिकित्सकहरु धेरै भए पनि आइसियु वार्डमा भर्ना हुने सिकिस्त बिरामीको उपचार गर्न सक्ने बिशेषज्ञ भने डा पान्डे मात्रै हुन् । #chhotokatha #hernekatha
2
26
268
@hernekatha
Herne Katha
1 year
हेर्ने कथाको १०६‌औं अंक - औषधिको अस्पताल यात्रा - आज ७ बजे । #hernekatha
1
32
261
@hernekatha
Herne Katha
3 years
हेर्ने कथामा भोलि नयाँ कथा हेर्ने दिन हो । भोलि हामी 'भन्तेको कथा' देखाउनेछौं । अहिले चाहिँ झलक है ।
4
13
262
@hernekatha
Herne Katha
1 year
"दोषले हाम्रो समस्याको समाधान गर्दैन " #asafaltakokatha #HerneKatha
6
26
257
@hernekatha
Herne Katha
5 years
This is the team that brings Herne Katha to you. They are planning something new.
Tweet media one
11
8
255
@hernekatha
Herne Katha
2 years
पार्वती कठायतका छोरा सोसिन्द्र गाउँमा सँधै पहिलो दोस्रो हुन्थे । पाठशालामा पढाइने अमरसिँह थापा र बलभद्र कुँवरले कुमाउँ गढवाल जितेका वीरताका इतिहासहरुले परिवारको पेट भरेन । सोसिन्द्रले देश छाडे, स्कुल छाडे, र वालखैमा आइपुगे उही कुमाउँ। भोकसँग युद्ध गर्न। #kumaonkokatha
2
13
252
@hernekatha
Herne Katha
3 years
भेडा गन्ने अन्तरेको तरिका सही छैन त? #Antare #HerneKatha
7
14
255
@hernekatha
Herne Katha
4 years
बिर्तामोड झापाकी ३२ वर्षिया विना दाहालले कर्ममा विश्वास गरिन् । त्यो विश्वासले उनको अनुहारमा मुस्कान ल्याएको छ ।
4
29
251
@hernekatha
Herne Katha
3 months
आज साँझ 'आँपको कथा' 🥭
0
34
253
@hernekatha
Herne Katha
3 years
We spotted river dolphin in Koshi River today, near Koshi barrage. There were at least 10 of them enjoying the fresh water.
5
34
243
@hernekatha
Herne Katha
1 year
हेर्ने कथाका नियमित दर्शक किसन क्षेत्रीलाई जस्तै समस्या तपाईंलाई पनि परेको छ कि ? 😂
Tweet media one
17
11
240
@hernekatha
Herne Katha
7 months
हेर्ने कथामा आज नयाँ कथा आउने दिन । 'खरिदेको कथा'
7
27
244
@hernekatha
Herne Katha
8 months
भोलिदेखि हेर्ने कथामा एउटा विशेष श्रृंखला 'नयाँ कथाहरु' सुरु गर्दैछौं ।एउटा शनिबार 'नयाँ कथाहरु' अनि अर्को शनिबार हेर्ने कथाको नियमित कथा । अनि 'नयाँ कथाहरु' श्रृंखला सकिएपछि अर्को झन् विशेष श्रृंखला पनि तपाईंहरुलाई पर्खिरहेको हुनेछ - नेपालका झोलुङ्गे पुलका कथाहरु ।
3
15
241
@hernekatha
Herne Katha
3 years
Your comments are like “यति धेरै माया दियौ, बाँच्ने रहर बढ्न थाल्यो”
Tweet media one
2
8
239
@hernekatha
Herne Katha
6 months
आज बेलुका ७ बजेतिर 'पहाडकी रानी' ले तपाईंलाई हेर्ने कथाको युट्युबमा पर्खिरहेकी हुनेछिन् 😍
6
25
234
@hernekatha
Herne Katha
3 years
यी 'विरानो परदेशी' आज संयोगले हेर्ने कथाको कार्यालयमा आइपुगिन् । उनलाई कसकसले चिन्नुहुन्छ?
13
9
231
@hernekatha
Herne Katha
3 years
आज नयाँ कथा हेर्ने दिन!
Tweet media one
6
7
226
@hernekatha
Herne Katha
2 years
Tweet media one
75
8
220
@hernekatha
Herne Katha
10 months
आज हामी ३ हजार २ सय मिटरको छाङ्ग्रुबाट अझै टाढाको गाउँ टिङ्करतिर उक्लिँदैछौं ।अनि ३ हजार ८ सय मिटरको उचाइमा रहेको टिङ्कर गाउँदेखि झन्डै ५ हजार ३ सय मिटरको उचाइमा रहेको नेपाल चीनको सिमाना टिङ्कर भन्ज्याङसम्म पुग्नेछौं ।
Tweet media one
4
23
229
@hernekatha
Herne Katha
8 months
प्रिय तपाईंहरुलाई अन्तर मनदेखि धेरै धेरै धन्यवाद र माया 😍 #hernekatha
Tweet media one
11
10
227
@hernekatha
Herne Katha
5 years
सङ्‍घर्ष हाे जीवन, जीवन स‌ङ्‍घर्ष हाे जीवनदेखि हारेर बस्छु नभन । सपनाकाे कथा ।
6
32
226
@hernekatha
Herne Katha
3 years
मार्सी धान: रातभरि जाग्राम दिनमा शान्त हुने जुम्लाको तलिउम जिउलोमा राति चाहिँ टर्च लाइटहरुको ओहोर दोहोर भइरहन्छ। जुम्लाका किसानहरुले अनिँदो बसेर फलाउने मार्सी धान कार्तिकमा पाक्छ । अनि ठूला शहर र होटलहरुको भान्छामा पुग्छ । #chhotokatha #hernekatha
1
40
223
@hernekatha
Herne Katha
1 year
एकजना रित्तै हिँड्दा पनि भित्तातिर ढल्केर हिँड्नुपर्ने भिरमा ६ जना भरियाहरुले गर्हुङ्गो फ्रिजलाई काँध थापेका थिए । #hernekatha #ausadhikoyatra
1
20
222
@hernekatha
Herne Katha
2 years
माघ महिना । दिन ढल्न लाग्दा पनि कुमाउँको पिथौरागढ शहरमा घाम प्यारो छ । छोरा मान्छेहरु थाकेको शरीर लिएर पिठ्युँमा जुटको बोरा टाँसेर यता उती हल्लिरहेछन्। #kumaonkokatha
5
8
224
@hernekatha
Herne Katha
3 years
थरिथरि फूल फुल्ने पाटनबाट कथा टिपी ल्याएका छाैँ । कथा चाहिँ भाेलि हेराैं है ।😊
Tweet media one
1
12
218
@hernekatha
Herne Katha
3 years
ठेचाे ललितपुरका ज्ञानभक्त महर्जन यसरी काँधमा झुन्डाएर बाेकेकाे ताेरीकाे तेल घर-घर पुगेर बेच्छन् । 'मेरा बाजेले यै काम गरे । बाले पनि गरे । मैले पनि यसै गरें । तर मेरा छाेराछाेरीले गर्दैनन् । उल्टै मलाई नगर घरमै बस भन्छन् । मेराे मन र खुट्टाले बस्न मान्दैन ।' #Hernekatha
Tweet media one
1
13
217
@hernekatha
Herne Katha
1 year
We are excited! Are you ?
Tweet media one
7
18
213
@hernekatha
Herne Katha
3 years
घर बनाउँदा धितोमा राखेको जग्गा कविताको क्रिकेटको कमाइले छुट्यो । वृद्ध आमाबुबाको आँखामा खुसीका मोतीहरु चम्किए । आज शनिबारकाे फुर्सदमा हेर्ने कथा हेराैं ल । याे चाहिँ कविताकाे कथा। Hernekatha
5
18
216
@hernekatha
Herne Katha
1 month
Tweet media one
4
11
216
@hernekatha
Herne Katha
3 years
२० वर्षको उमेरमै सन्यासी भएका ३३ वर्षे भिक्षुको कथा हेर्नु भयो त ? कथा हेर्ने यहाँ जानुहोस: #HerneKatha #BhantekoKatha
Tweet media one
12
8
212
@hernekatha
Herne Katha
1 year
तपाईंलाई हेर्ने कथाको नयाँ प्रस्तुति कस्तो लाग्यो ? 🙏 #hernekatha #rarakaghodchadhi
1
17
212
@hernekatha
Herne Katha
3 years
नयाँ सरकार कहिले आउँछ था'छैन । तर हेर्ने कथामा नयाँ कथा चाहिँ आजै आउँछ । बेलुका साँढे ६ बजे 'माटोको कथा'
3
10
211
@hernekatha
Herne Katha
1 year
अहिले यी गाउँकी डाक्टर्नी हिमालका गाउँहरुमा नयाँ कथा बाँच्दैछिन् । आमाहरुलाई बचाउँदैछिन् । #hernekatha #durgamkidoctor
1
20
207