पुजा🇳🇵 Profile
पुजा🇳🇵

@fuchhi_pooja

14,553
Followers
0
Following
1,236
Media
36,951
Statuses

I make jokes for a living. sometimes people laugh.

Nepal
Joined January 2014
Don't wanna be here? Send us removal request.
@fuchhi_pooja
पुजा🇳🇵
5 years
एक शिक्षित सांसदको महत्व किन र कति हुन्छ त्यो उहाँले प्रस्तुत गरेका तर्क र उठाएको मुद्दाबाट छुट्याउनु होस्,उहाँ को हो र कुन पार्टिको म चिन्दैन र पनि उहाँलाई संमान गर्न चाहान्छु👏👏
32
265
844
@fuchhi_pooja
पुजा🇳🇵
2 years
मोदीजी :- बुद्धम् शरणम् गच्छामी देउवाजी :- ए बाबा ! त्यो चितवनको जगन्नाथले मलाई किन नटेरेको होला?😂😂
Tweet media one
40
91
776
@fuchhi_pooja
पुजा🇳🇵
4 years
मुख गन्हाउने जेठिको रिसले कान्छी बुढी ल्याएको, कान्छी त पुरै काखी गन्हाउने परे जस्तै भो राजतन्त्र फालेर ल्याएको गणतन्त्र😂😂
34
124
741
@fuchhi_pooja
पुजा🇳🇵
2 years
अस्तित्व सबैको आ-आफ्नै हुन्छ, सुर्यको अगाडी बत्तिको कुनै अर्थ नहोला, तर अन्धकारको अगाडी धेरै महत्त्व हुन्छ।
Tweet media one
27
23
667
@fuchhi_pooja
पुजा🇳🇵
4 years
५ हजार भन्दा कम फलोअर भएका मित्रहरूले मात्र प्रोमोटको लागि ह्यान्डल दिनुस्😂 #FollowFriday 😍
203
62
611
@fuchhi_pooja
पुजा🇳🇵
1 year
जीवनको जिउँदा देवी-देवता भनेका- बाबुआमा हुन् !
Tweet media one
40
15
597
@fuchhi_pooja
पुजा🇳🇵
4 years
स्वास्नीको टिकटक पछाडी बसेर मुन्टो हल्लाएर श्रम गर्ने तमाम लोग्नेहरुलाइ पनि मजदुर दिवसको शुभकामना😂😂
20
73
510
@fuchhi_pooja
पुजा🇳🇵
4 years
टाइप गर्नुहोस् #77 चरा 🐦 बन्यो भने सम्झनु की तपाईंलाई कसैले सच्चा माया गर्छ।
254
26
479
@fuchhi_pooja
पुजा🇳🇵
5 years
ऋषि धमलाको श्रीमतीले जाड रक्सी खाएर श्रीमान् कुट्नु पर्थ्यो होला होइन पातकिहरु? आफ्नो धर्म सस्कृती अनुसारको कार्य गर्दा बिरोध? तिमिहरु जस्ता भेडाहरुले गर्दा हो आफ्नो मौलिकता हराउदै गएको हाम्रो समाजको।
20
56
441
@fuchhi_pooja
पुजा🇳🇵
4 years
आदरणीय कलाकार मित्र जोन र म।अङ्ग्रेजी नयाँ बर्षको शुभकामना ।
Tweet media one
18
4
433
@fuchhi_pooja
पुजा🇳🇵
3 years
सेलिब्रेटी गर्भवती भएको समाचार बन्छ तर सुत्केरी हुन नसकेर ज्यान गुमाउनेहरुको समाचार गुमनाम छन।
13
68
435
@fuchhi_pooja
पुजा🇳🇵
4 years
प्रधानमन्त्री ओलीसङ्ग मेरा पनि हजार असहमति छन् , तर भारतसङ्ग सुन्ने गरि आफ्ना र देशका कुरा राख्न सक्ने अनि निर्धक्क बराबरीको दाबी गर्ने तपाईको साहसको तारिफ गर्छु।
11
44
419
@fuchhi_pooja
पुजा🇳🇵
4 years
ल भटाभट आफ्नो हेन्डल मेन्सन गर्नुस् त, बिज्ञापन बजाउन पर्यो😂
107
30
389
@fuchhi_pooja
पुजा🇳🇵
5 years
बलात्कारको मुख्य कारक यौन स्वतन्त्रता नहुनु हो।जुन देशहरुमा यौन स्वतन्त्रता छ त्यहाँ बलात्कारका घटना लगभग शून्य छन।ति देशहरुमा पोर्न हेर्न पनि फ्री छ,पोर्नले बलात्कार बढायो भन्ने भ्रम नछरौ।यौनमा बन्देजले बलियो कुन्ठा जन्माउछ र यो अक्सर बलात्कारको रुपमा बिस्फोट हुन्छ।
33
107
368
@fuchhi_pooja
पुजा🇳🇵
4 years
देशको नक्सामा टुप्पी पलाएको छ। के यो बाहुनहरुको मात्र साम्राज्य हो ? भनेर माइतिघर कहिले घेर्ने त हामी?🤔😂😂
26
50
372
@fuchhi_pooja
पुजा🇳🇵
3 years
निद्रा किनेर पाउने र बेच्न मिल्ने कुरा होईन यो त वास्तविक आनन्द हो …
Tweet media one
9
44
368
@fuchhi_pooja
पुजा🇳🇵
4 years
पुर्व राजा ज्ञानेन्द्र सडकमा बसेर नारायणहिटी फिर्ता चाहियो भनेे के गर्ने,दिने ?
25
52
358
@fuchhi_pooja
पुजा🇳🇵
6 years
यो भन्दा कमेडी समाचार के हुन सक्छ?😂
18
40
343
@fuchhi_pooja
पुजा🇳🇵
6 months
मलाई बिगार्नी facebook आज आफै बिग्रेछ😂🤭
Tweet media one
29
6
339
@fuchhi_pooja
पुजा🇳🇵
1 year
यदि तपाई बौलाहा हुनु भयो भने - पहिलो डाइलग के बोल्न चाहानु हुन्च?😂😂
Tweet media one
53
6
338
@fuchhi_pooja
पुजा🇳🇵
1 year
फेरि रात पर्यो फेरि तिम्रो याद आउँछ😊
Tweet media one
26
10
330
@fuchhi_pooja
पुजा🇳🇵
3 years
धर्मको नाममा पशुबली गर्नुमा तपाईंले कसरी लिनुहुन्छ?
86
14
322
@fuchhi_pooja
पुजा🇳🇵
5 years
स्त्रीले ५७ डेल यूनिट पिडा सहेर बच्चालाई जन्म दिन्छिन, जबकि पुरुष ४५ डेल यूनिट पिडामा मृत्यु वरण गर्छ त्यसैले स्त्रीलाइ सम्मान गरौ🙏
Tweet media one
7
69
322
@fuchhi_pooja
पुजा🇳🇵
4 years
दुख पर्दा सबैले देश सम्झन्नु राम्रो हो तर युरोप, अमेरिका टेक्ने बित्तिक्कै नेपाल थुक्ने, नेपालको स्वाभिमान बन्दकी राखेर PR र ग्रीनकाडमा भबिस्य देख्नेलाई चाहिँ भन्नै मन लाग्छ, नेपाल चिहान घारी होइन, पहिलो प्राथमिक्ता पसिना बेच्न परिवार छोडी बिदेश गएका मजदुरको उद्वर गर्नु जरूरी छ।
29
70
297
@fuchhi_pooja
पुजा🇳🇵
4 years
ठाउँ चिन्ने एक जनाले रिचार्ज कार्ड पाउने छ।
Tweet media one
92
14
296
@fuchhi_pooja
पुजा🇳🇵
4 years
प्रचण्डले अव राजा ज्ञानेन्द्र सँग मात्र सहकार्य गर्न बाँकी छ😂😂
16
30
299
@fuchhi_pooja
पुजा🇳🇵
5 years
प्रकाश सपुतकाेः गलबन्दी च्यातियाे तिम्ले तानेर... शम्भु राइकाेः आउ नाचौँ साथी हो कम्मर कसेर... पुराना र नयाँ गायककाे तादाम्य मिलेकाे पाे देखियाे त ! जे हाेस् दुबै गीत समय अनुसार लाेकप्रिय छन्...
20
52
292
@fuchhi_pooja
पुजा🇳🇵
1 year
भाउजू फेला परेपछि शरणार्थी काण्ड ढुस ! माकुने र बाबुराम देखिएपछि ललिता निवास ढुस ! महरा, नन्दकिशोर पुन देखिएपछि सुन काण्ड ढुस ! उपेन्द्र देखिएपछि गौर काण्ड ढुस ! यस्तै होइन माउवादीको सुशासन? गौरवशाली पार्टी ले भ्रष्टाचार को फाइल खोल्छ रे 😂😂
9
69
299
@fuchhi_pooja
पुजा🇳🇵
4 years
आज Promote List बनाउँदैछु 👉 यो ट्विटमा रिट्विट र मेन्सन गर्नुस ११५२+ फलोअर बढाउने जिम्मा मेरो😂😂
102
50
292
@fuchhi_pooja
पुजा🇳🇵
4 years
७७ जिल्लाकै कम्तिमा १ जना साथी बनाउने अभियानमा छु, सबैले आफ्नो जिल्ला cmnt गर्नुस त😍😊
109
15
293
@fuchhi_pooja
पुजा🇳🇵
4 years
को कस्ले चिन्नुहुन्छ यो ठाउँ?
Tweet media one
48
11
273
@fuchhi_pooja
पुजा🇳🇵
5 years
पिटाइ खाने अभियन्ता हेमा जि उहाँ नै हो? उहाँसङ्ग अङ्ग्रेजीको ट्युसन पढ्न मन लाग्यो😂
40
45
262
@fuchhi_pooja
पुजा🇳🇵
4 years
प्रीयंका चोपडा जस्तै थोप्डा भएको एउटि केटिको कान्ड आएछ बजारमा😂😂
35
8
257
@fuchhi_pooja
पुजा🇳🇵
4 years
सु स्वास्थ्यको कामना दाजु, अमेरिकालाई थर्काउन तपाईं बाहेक अरु कोई माइकालालले सक्दैनन तपाईंको जीवन बिश्वको लागि अमुल्य छ😂😂
Tweet media one
10
31
255
@fuchhi_pooja
पुजा🇳🇵
1 year
सार्वजनिक स्थान मै यसो नगर न केटाहो लाज लाग्दैन र तिमिहरुलाई 😂😂
Tweet media one
33
10
253
@fuchhi_pooja
पुजा🇳🇵
4 years
प्रेम मूर्खहरुले गर्ने चिज हो, विद्वानहरु यसबाट टाढै बस्छन्।
23
42
254
@fuchhi_pooja
पुजा🇳🇵
4 years
कति जैसी, बाहुन गर्छौ? आउनुस!! एकछिन 'उपाध्याय बाहुनहरु" यहि ट्विटरमा भेला हौ😂😂
42
21
248
@fuchhi_pooja
पुजा🇳🇵
3 years
राजाले देश लुटेर फालेको होइन रहेछ, नेताहरुले देश लुट्न नपाएर राजा फालेको रहेछ भनेर किन बारंबार प्रमाणित गरी रहन्छन ?
2
40
252
@fuchhi_pooja
पुजा🇳🇵
4 years
मुकुन्देलाइ चापेरै मार्ने भए बरै😂😂😂
52
28
251
@fuchhi_pooja
पुजा🇳🇵
4 years
ब्यापक प्रोमोट गर्दैछु, ह्यान्डल दिनुहोस् ।।
103
21
240
@fuchhi_pooja
पुजा🇳🇵
4 years
बिज्ञापन vs रियलिटी😂😂
Tweet media one
Tweet media two
18
27
244
@fuchhi_pooja
पुजा🇳🇵
4 years
हिजो मैले एक जना नयाँ टुइटेको प्रोमोट गरिदिएको थिएँ, १२०० जना फलोवर्स बढेछन उसको, अनि आज पनि फेरि प्रोमोट गर्दैछु को-कस्को प्रोमोट गरौ ?
66
16
229
@fuchhi_pooja
पुजा🇳🇵
4 years
यो तस्बिरले के सन्देश दिन्छ कमेन्ट गर्नुहोला।
Tweet media one
65
9
228
@fuchhi_pooja
पुजा🇳🇵
4 years
जब राजनीतिक दल निरीह हुन्छ तब अविभाबक खोज्छन जनताले
13
45
236
@fuchhi_pooja
पुजा🇳🇵
5 years
भारतीय पत्रपत्रिकामा अघिल्लो पृष्ठमा पूरा पेजमा स्थान पाउने खबरले नेपाली मिडियामा चाइचुइ छैन, के नेपाली मिडियाले सरकारको अभियान विरुद्ध त छैनन? पत्रकारलाई दिने दानापानी पनि भारतिय नै दिने हुन त??
Tweet media one
10
72
217
@fuchhi_pooja
पुजा🇳🇵
7 months
प्रेम, पुरुष को लागि जीवन को एउटा पाटो हो, तर स्त्री को लागि उसको अस्तित्व हो।
Tweet media one
11
8
225
@fuchhi_pooja
पुजा🇳🇵
4 years
आँखा चिम्लेर भकाभक फलो ब्याक गरेको यौन व्यापारीहरु पनि परेछन तैट😂😂
25
14
215
@fuchhi_pooja
पुजा🇳🇵
4 years
ट्विटेहरुको #WhatsApp ग्रुप च्याट बनाउदैछौ को को जोडिन चाहानुहुन्छ?
75
7
211
@fuchhi_pooja
पुजा🇳🇵
4 years
एउटा ग्रुप बनाएर हल्ला मच्चाउन पर्यो टिएल सुनसान भो😂
45
7
206
@fuchhi_pooja
पुजा🇳🇵
3 years
तेल किन्न आयल निगम सगं पैसा छैन, ऋृण तिर्न नेपाल वायुसेवा सगं पैसा छैन, ऋृण दिन बैंक सगं पैसा छैन, साना मझौला व्यवसायीसगं व्यवसाय सन्चालन गर्न सन्चालन पुजी छैन, पर्यटन व्यवसाय सुचारु गर्न पर्यटक छैन, किसान लाई खेती गर्न मल छैन , बेरोज़गारी जनता लाई रोजगारी छैन।
9
37
216
@fuchhi_pooja
पुजा🇳🇵
3 years
पिसाब फेर्न शु-सेन्टर पसेको, जुत्ता पसल पो रैछ्😂
11
15
207
@fuchhi_pooja
पुजा🇳🇵
5 years
ब्यपारीहरुले हप्ताको एकदिन ��सल बन्द गरें झैं हामी ट्विटेहरुले पनि हप्ताको एक दिन ट्विटर बन्द गरेर दिनभर अाराम गरम न; यसो गरे कसो होला?;-)))😂🤣
12
19
204
@fuchhi_pooja
पुजा🇳🇵
4 years
#follo4folloback आजको दिन देखि १००% फलोब्याक दिने र ब्याक नपाएकोले मेन्सन गर्नुस मरि लानु केही छैन है😂😂
79
14
205
@fuchhi_pooja
पुजा🇳🇵
1 year
सदन एउटै टिसर्ट उस्तै महिलाले लाउदा आपत्ती तर पुरुषले लाउदा नो कमेन्ट?? सोच बदलौं , देश आफै बदलिन्छ।
Tweet media one
Tweet media two
28
19
203
@fuchhi_pooja
पुजा🇳🇵
3 years
पानीलाई ब्याख्यात्मक टिप्पणी मार्फत पेट्रोल घोषणा गरौ सरकार नत्र पेट्रोल खाने भाँडो भोकले मर्ने भो, हामिले खुवाउन नसक्ने भयौ।
2
24
199
@fuchhi_pooja
पुजा🇳🇵
4 years
जब इन्जिनियरको बुढी ड्राइभरले उडाइदिन्छ नि तब बाटो यस्तो बन्छ😂
16
36
191
@fuchhi_pooja
पुजा🇳🇵
5 years
ट्विटरमा यस्ता बोकाको कमि छैनन्😂😂
16
46
183
@fuchhi_pooja
पुजा🇳🇵
4 years
अबको प्रधानमन्त्री जुनै होस् तर बाहुन चै नहोस्, साला जहिले हामिले गाली खानुपर्छ🙄
10
13
195
@fuchhi_pooja
पुजा🇳🇵
4 years
छोरीलाई नागरिकता निकाल्ने फर्म भर्न आउँदैन ज्वाँई चै सरकारी जागिरे चाहियो रे😂😂
6
23
193
@fuchhi_pooja
पुजा🇳🇵
4 years
दलितलाई दलित भन्दा कार्वाही हुने, तर बाहुनलाई टपरे बाहुन भन्दा बाहुनले सहेर बस्नू पर्ने ? मधेसी, दलित, जनजातीलाई हेपे सामन्ती भैने, बाहुनलाई हेपे क्रान्ती? के गरिब निमुखा ब्राहमणको अधिकार छैन? भो चाहिदैन तिमिहरुको क्रान्ति।
13
32
190
@fuchhi_pooja
पुजा🇳🇵
5 years
माया प्रेम गर्ने बाताबरण छैन नेपालमा😂😂
22
44
180
@fuchhi_pooja
पुजा🇳🇵
4 years
Valentine's Day आउँदै छ भन्दैमा "केपी ओलीलाई I love you" भन्नु त भएन नि!😂😂
11
23
189
@fuchhi_pooja
पुजा🇳🇵
4 years
ट्विटरमा तपाई जतिसुकै राम्रो बिचार लेख्नुस् वा सत्य लेख्नुस केही फरक पर्दैन, यहाँ चर्चित हुनलाइ केटि नै हुनपर्छ। किन कि तपाईको राम्रो बिचार वा सत्य कुरा पढ्ने ज्ञानीहरु होइन स्त्रीलम्पटहरु बढि छन।
25
31
184
@fuchhi_pooja
पुजा🇳🇵
5 years
3 k भन्दा साना ट्विटे एक हौ, एकले अर्कोलाई फलो गरौ, फलोव्याक गरौ😋😋
22
20
184
@fuchhi_pooja
पुजा🇳🇵
2 years
Absolutely amazing
Tweet media one
3
16
183
@fuchhi_pooja
पुजा🇳🇵
4 years
मलाई फलो गर्ने सबैको बिज्ञापन बजाइदिन्छु।
25
5
179
@fuchhi_pooja
पुजा🇳🇵
4 years
तस्वीर नियालेर हेरौ
Tweet media one
9
16
183
@fuchhi_pooja
पुजा🇳🇵
5 years
बुटवलका ट्विटे बृहत भेटघाट 😂😂
Tweet media one
Tweet media two
39
7
180
@fuchhi_pooja
पुजा🇳🇵
1 year
इतिहास लेख्न जन्मिएकी म।। bf खोज्दा खोज्दै सहिद हुने भए😂😂
21
8
181
@fuchhi_pooja
पुजा🇳🇵
4 years
प्रदेश नम्बर ५ का साथीहरू मेन्सन गर्नुस त को को हुनुहुन्छ चिनजान गरौ😍
53
9
178
@fuchhi_pooja
पुजा🇳🇵
5 years
अस्ट्रेलिया कान्ड को लिन्क चाहिए मलाई फलो गर अथवा मलाई DM गर भन्ने दाजुभाइ लाई सोध्नु मन लाग्यो यदि यो भिडियो मा हजुर हरुको दिदीबहिनी भै देको भए साच्चिकै तिमी यहि कुरा भन्थ्यौ? ख्याल गर अरुले गल्ती ले गरेको गल्तिमा आफुले interest राख्नु हुँदैन
14
26
170
@fuchhi_pooja
पुजा🇳🇵
4 years
तपाइको अस्तित्व भनेको तपाइले सास फेरुन्जेल मात्र हो । जब सास तपाइको शरीरबाट अन्त्य हुन्छ नी तपाइको नाम लास हुन्छ । 🙏🙏
7
21
175
@fuchhi_pooja
पुजा🇳🇵
5 years
"आमा"लाई धर्ती भन्नेहरुले... "बा"लाई कहिल्यै आकाश भनेनन् !
7
27
169
@fuchhi_pooja
पुजा🇳🇵
5 years
गोकुल बास्कोटाले हामिलाइ कति रकम आउँछ भनेर बिजय प्रकाश् मिश्रसङ्ग सोध्नु नै भ्रस्टाचार गर्न तयार हुनु हो, यो भन्दा ठूलो प्रमाण अरु के हुन्छ??
2
25
173
@fuchhi_pooja
पुजा🇳🇵
2 years
सन्दिपले अब १८ भन्दा कम हान्न छोडिसक्यो😜
35
1
170
@fuchhi_pooja
पुजा🇳🇵
3 years
मानिस बिना साइतमा जन्मन्छ, बिना साईत मृत्युबरण गर्छ, फेरि पनि जिबन भरि साईत हेरिन्छ किन??
4
29
172
@fuchhi_pooja
पुजा🇳🇵
4 years
फलो गर्नेजति सबैलाइ फलो ब्याक दिने सन्सारमै एकमात्र टुइटे म हुँ ।गिनिज बुकमा नाम भने चढेन 😂
25
14
168
@fuchhi_pooja
पुजा🇳🇵
1 year
पोर्न हेर्दा हामी सेक्स भित्र कथा खोज्छौं तर फिल्म हेर्दा कथा भित्र सेक्स खोज्छौं अत्ति असन्तुष्ट प्राणी हौं हामी।
20
6
164
@fuchhi_pooja
पुजा🇳🇵
4 years
अनि पार्टी फुट्यो भने कुन लाईनमा जानुहुन्छ त काम्रेडहरु? कुरो बेलैमा क्लियर गरेको राम्रो😜
19
10
164
@fuchhi_pooja
पुजा🇳🇵
4 years
फलोब्याक माग्नलाई कमसेकम दुईचार वटा ट्विट आफै लेख्ने गर्नुस😂😂
14
10
163
@fuchhi_pooja
पुजा🇳🇵
3 years
सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवाले भन्दा तालिवानले छिटो सरकार बनाउला जस्तो छ।
3
23
163
@fuchhi_pooja
पुजा🇳🇵
4 years
यो केटीका फेक आईडी जति सबै बुटवल बाटै कीन निस्किदा रछन् ?🤔🤔
20
10
158
@fuchhi_pooja
पुजा🇳🇵
4 years
जनताको बीचमा जादा त यसैगरी जानुपर्ने मान्छेले भासण भने आन्दोलनमा अग्रस्थानमा हुन्छु भनेर पत्याइदिनु पर्ने? याद रहोस् धनयुद्दमा पनि प्रचण्ड लुकुरै बसेका ब्यक्ति हुन।
Tweet media one
9
27
162
@fuchhi_pooja
पुजा🇳🇵
2 years
हैट, मित्र बुद्धि तामाङ ( हनुमाने) लाई सफल दाम्पत्य जीवनको शुभकामना 🌷!!!
Tweet media one
8
7
164
@fuchhi_pooja
पुजा🇳🇵
4 years
कोरोनाको खोप लाएपछि एक महिना रक्सि खान हुँदैन भन्दिउ न त्यहि दस लाख खोप नि आधी उब्रिन्छ अनि के को कचकच्😂😂
8
19
162
@fuchhi_pooja
पुजा🇳🇵
3 years
पोर्न साइड त बन्द गर्यो सरकारले तर टिकटक पो नयाँ पोर्न साइड बनाए नेपालीले।
13
16
161
@fuchhi_pooja
पुजा🇳🇵
4 years
यस Photo मा कति पैसा छ ?? Challange 👇
Tweet media one
62
7
160
@fuchhi_pooja
पुजा🇳🇵
4 years
Breaking:-मतपत्र च्यात्न नेपाल बाट माओवादी कार्यकर्ता झिकाउने ट्रम्पको तयारी😂
15
11
160
@fuchhi_pooja
पुजा🇳🇵
4 years
नेपाललाई स्विट्जरल्यान्ड बनाउछु भन्नेले पहिला दिपकराज गिरिलाई राजेश हमाल बनाएर देखाओ अनि पत्याउछु😂😂
13
17
160
@fuchhi_pooja
पुजा🇳🇵
4 years
जिउँदो लासहरु छन यो ट्विटरमा कति सुनसान हो टिएल पनि😂😂
10
13
155
@fuchhi_pooja
पुजा🇳🇵
4 years
भगवान पशुपतिनाथको कृपाले रघुजी पन्तले आजिवन चुनाव जित्ने छैन।
7
15
156
@fuchhi_pooja
पुजा🇳🇵
4 years
बिज्ञापन बजाउदै छु मेन्सन गर्नुस
33
4
144
@fuchhi_pooja
पुजा🇳🇵
3 years
एक सर्को दुनियाँ अर्को भन्थे हो रच अहिले म अमेरिकामा छु जस्तो फिल भैराछ😂
4
13
155
@fuchhi_pooja
पुजा🇳🇵
4 months
फेरि रात पर्यो फेरि तिम्रो याद आउँछ😊
Tweet media one
16
2
147
@fuchhi_pooja
पुजा🇳🇵
4 years
बिहान रेडियोमा समाचार सुन्दै थिए, समाचारकर्मीले कुलमान घिसिङलाई प्रश्न सोध्दै थिए "कुलमान जी अहिले नेपालमा यति धेरै विद्युत कटौती किन हुन्छ?" म उत्तर सुन्न एकदमै आतुर थिए तर लाईन गैदियो😂😂
4
22
143
@fuchhi_pooja
पुजा🇳🇵
5 years
प्रचण्ड ज्यू यदि तपाईसँग ईमान र बुद्धि बचेको छ भने जुत्ता हान्नेलाई जेल हाेइन, पार्टी कार्यालय बोलाएर साेध्नुस समस्या के हाे?
6
20
149
@fuchhi_pooja
पुजा🇳🇵
4 years
नेपाल बन्द र आम हडताल कुनै पनि हालतमा स्विकार्य छैन । देशमा संकटकाल लगाउनुको विकल्प देखिएन् !
5
24
146
@fuchhi_pooja
पुजा🇳🇵
4 years
बैंकमा खाता खोल्न गएकि छिमेकी बहिनिले आम्दानीको श्रोत चाइ Boyfriend लेखिछिन रे पैसो सैसो चैट😂
5
10
148
@fuchhi_pooja
पुजा🇳🇵
4 years
स्वास्नी त नामर्दले कुट्छ ! हिम्मत छ भने girl friend कुटेर देखाओ😂😂
15
11
145
@fuchhi_pooja
पुजा🇳🇵
4 years
जो फेक हुन उनैले आफ्नो रियल ह्याण्डल भएको प्रमाणित गर्न भएपनी बारम्बार फेक फोटो पोस्टाएकै हुन्छन्😂😂
8
13
144