जिन्दगीमा एउटै नियम राख्नुस्"
प्रत्यक्ष बोल्नुहोस्"सत्य बोल्नुहोस्"जो आफ्नो छन् उनीहरूले बुझ्नेछन्"जो मन दाग भएका हरु छन् तिनीहरू ले आरोप मात्र लगाउँछन्।।
आफ्नो श्रीमान्लाई मन नपराउने
तर अरुको श्रीमान मन पराउने प्रशंसा गर्ने मस्किने"सबै भन्दा ठूलो पाप हो।।पति जस्तो सुकै होस् रातमा दिनमा जुन सुकै बेला दुःख दियोस् पति भगवान् हो।