Narayan Adhikari Profile Banner
Narayan Adhikari Profile
Narayan Adhikari

@bahunnaran

10,482
Followers
8,485
Following
799
Media
30,134
Statuses

Palpali

Palpa
Joined October 2014
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@bahunnaran
Narayan Adhikari
7 years
थोपा ,थोपा बटुलेर समुन्द्र बनाउन सकिन्छ तर थोपा, थोपा झिकेर समुन्द्र रित्याउन सकिदैन । देश भक्ती पनि त्यस्तै हो ।
24
117
527
@bahunnaran
Narayan Adhikari
2 years
आजबाट कर्मथलोलाई प्रणाम गर्दै घरतिर लागियो -
Tweet media one
139
63
2K
@bahunnaran
Narayan Adhikari
2 years
म त भन्छु - प्रकाश सपुतको गीत अधुरो छ । शिक्षक , क्रियापुत्री , पण्डित मारेको कुरै छैन । बस पड्काएको , पुल भत्काएको र धरोहर ध्वस्त पारेको पनि उल्लेखै छैन ।
62
177
1K
@bahunnaran
Narayan Adhikari
3 years
जोले बनायो- युनिक बनायो। शीपलाइ सम्मान छ । ( फोटो : सन्जाल)
Tweet media one
24
64
857
@bahunnaran
Narayan Adhikari
3 years
सन्जालमा भेटेको । जोले बनायो , खास बनायो / मेरो मन रुवायो 😥
Tweet media one
35
204
820
@bahunnaran
Narayan Adhikari
2 years
जहिले यो मुद्रा चलन चल्तिमा थियो, नेपाली मुद्रा भारतीय भन्दा शक्तिशाली थियो ।आजको मितिमा इतिहास मै कमजोर ठहरिएछ । दु:ख लाग्यो ।
Tweet media one
34
57
721
@bahunnaran
Narayan Adhikari
3 years
सौरभजीले भने जस्तै २०१५ सालको पहिलो निर्बाचन को सन्दर्भमा छापिएको हुलाक टिकटमा - चुच्चे नक्सा रहेछ है , हेर्नुस
Tweet media one
33
112
665
@bahunnaran
Narayan Adhikari
1 year
हल्लै नगरी काम गर्ने चिरी बाबू र हगाइ भन्दा पधाइ ठूलो गर्ने बालेनको सहर ! तस्बिर - बाह्रखरी ।
Tweet media one
204
43
608
@bahunnaran
Narayan Adhikari
3 years
काली गण्डकीको माछा ( रिँडी) फोटो :- सुन्दर कसजू
Tweet media one
39
41
576
@bahunnaran
Narayan Adhikari
3 years
मदन भण्डारी र माधब नेपाल सङ्गै बसेको फोटो थियो- २०४८ साल तिरको । पाटी फोरेको सुनेपछी एकपटक अघाउन्जेल हेरेँ र बीचबाट पट्याएर च्यातेँ । माधब पट्टिको भाग लगेर डस्ट बिनमा मिल्काएँ ।
49
58
557
@bahunnaran
Narayan Adhikari
2 years
र्यापरलाई जिताएर काठमाडौका गल्ली / गल्लिमा र्याप हान्दै हिड्ने हो र ? ताज्जुप छ !
302
33
543
@bahunnaran
Narayan Adhikari
3 years
२५० बर्ष अगाडि कसले कसको नाक काट्यो , कसको हात काट्यो , कसलाइ दशै मान्न बाध्य पार्यो भनेर खोजी गर्नेले - २० बर्ष अगाडि कसले कसको टाउको किन काट्यो- भनेर खोजी किन गर्दैनौ ?
15
110
547
@bahunnaran
Narayan Adhikari
3 years
काली गण्डकी नदिको किनारमा मात्र पाइने शालिग्राम , उसमाथि यो " हिरण्डे गर्भ " अति दुर्लभ । हिरण्डे भनेको सुन हो - शालिग्रामको गर्भमा रहेको सुन ।
Tweet media one
24
36
546
@bahunnaran
Narayan Adhikari
1 year
स्वास्नी लिएर सरकारी पैसाको धुलो उडाउदै बिदेशमा उत्ताउलिन पुग्नेहरुले के पी ओलिबाट सिकुन कि नेपालमा पनि घुम्नुपर्ने ठाउँ धेरै छन ! यहि आनन्द छ । फोटो : सञ्जाल !
Tweet media one
37
18
545
@bahunnaran
Narayan Adhikari
2 years
पहिले ,नेपाल हिन्दू राष्ट्र हुनुपर्छ भन्दा मलाइ ठिक लाग्दैन्थ्यो । आज आएर यो देश हिन्दू राष्ट्र नै हुनु पर्छ भन्नेमा पुगेको छु। संस्कार , संस्कृति र सभयता माथी प्रहार भएको देख्न नसकिदो रहेछ ।
42
54
527
@bahunnaran
Narayan Adhikari
2 years
राष्ट्रबादी राजा महेन्द्र ,
Tweet media one
5
28
499
@bahunnaran
Narayan Adhikari
1 year
बाहुन क्षेत्री कहाँको - बिदेशको ! बाहुन क्षेत्री काट्ने हो , तातो रगत चाट्ने हो - भनेर ब्यानर सहित जुलुस निकाल्दा केही नगर्ने । तर , फुपुको छोरा र मामाको छोरी दाजु बैनी हुन् , बिहे गर्नु हुदैन भन्दा पक्राउ गर्ने ? कति सेक्छौ है , जातीयताको रोटि ?
40
74
494
@bahunnaran
Narayan Adhikari
2 years
मैले नबुझेको कुरा - जाडोमा तराइको तापक्रम ३/४ डिग्री हुदा कठाङ्गृएर धेरै मान्छे मरेको सुनिन्छ । तर डोल्पा , मनाङ र मुस्ताङमा माइनस -१० डिग्री हुदा पनि मान्छे मर्दैनन्, किन होला ?
72
16
496
@bahunnaran
Narayan Adhikari
4 years
खर्दार र हेड्सरको घर सङ्गै छ ।खर्दारको तीन तले , हेड्सरको भूइतले ।खर्साबले तिहारमा झिल्मिली बत्तिले घर छोपे , हेड्सरले एउटो सि एफ एल बाले ।- कथा सकियो ।
27
43
489
@bahunnaran
Narayan Adhikari
2 years
प्रधानमन्त्री ठूलो कि भन्सारको हाकिम ?
129
24
484
@bahunnaran
Narayan Adhikari
3 years
हाम्रा पालामा राजा यसरी गाउँ / गाउँ डुल्थे - २०४६ मा पाल्पा रामपुरमा ।
Tweet media one
17
37
484
@bahunnaran
Narayan Adhikari
2 years
सुकुम्बासिले- स्कुल जान नहुने , बाइक चढ्न बहुने , सिक्री लाउन नहुने , छोराछोरी बिदेश पठाउन नहुने । - सबै काम तिमिले मात्र गर्न हुने , वाह !!
253
29
457
@bahunnaran
Narayan Adhikari
6 years
गीता पूरै पढेर भ्याइयो , तर रक्सी खान हुन्न भनेर कही लेखेको रैनछ ।
25
63
426
@bahunnaran
Narayan Adhikari
3 years
धनिहरु यति खुशी भएर देखाउ त - हेर्छु म !
Tweet media one
21
26
424
@bahunnaran
Narayan Adhikari
3 years
पाटन दरबार स्क्वायर र ढुङ्गै ढुङ्गाको कृष्ण मन्दिर । राजा सिद्धि नरशिंह मल्लले यो निर्माण गर्न लगाउँदा सन्सारमा कतैपनी आर्किटेक्ट इन्जिनियरिङ को पढाइ हुँदैनथ्यो। - आधुनिक प्रबिधी बकबास मात्र हो।
Tweet media one
10
39
421
@bahunnaran
Narayan Adhikari
3 years
७२ पछिका SEE हरु हामी ३६ सालका SLC सङ्ग जोरि खोज्छन , जैरेहरु !
37
11
405
@bahunnaran
Narayan Adhikari
2 years
हाम्रा पालामा नेपालको बोर्डरमा यस्ता साइन बोर्ड हुन्थे ।
Tweet media one
15
41
404
@bahunnaran
Narayan Adhikari
2 years
केशब स्थापितलाई अनेक पुराना आरोप लाएर किन ठुङ्ग्ने गरिन्छ ? - किनकी उनी शक्तिशाली छन् , चुनाव जित्दै छन ।
48
33
399
@bahunnaran
Narayan Adhikari
2 years
संसारको कुनै पनि धाममा प्रबेश शुल्क लाग्दैन । तर बिनोद चौधरी को सिजि धाममा भित्र पस्न प्रबेश शुल्क तिर्नु पर्छ । - बिनोद चौधरी खरब पति हुन्।
57
32
392
@bahunnaran
Narayan Adhikari
2 years
पाठ्य पुस्तक समयमा आउदैन । ईशमा यशुको फोटो राख्छन। ugly भनेर मदेसी मूलकी महिलाको फोटो देखाउछन्। - हैन , शिक्षा मन्त्रालय मा टाउको नभएका मुर्कट्टा हरु मात्र छन् क्याहो ?
26
66
357
@bahunnaran
Narayan Adhikari
3 years
भौरहवा बाट हिमाल -
Tweet media one
15
10
348
@bahunnaran
Narayan Adhikari
3 years
मेरा बूढा शसुराको घुँडा - घनले हानेर फुटाउने राक्षसी प्रबृती सम्झिन्छु म - YCL भन्ने बित्तिकै ।👇️
17
26
346
@bahunnaran
Narayan Adhikari
6 years
अचेल गाउमा , भुटेको मकै पाइदैन तर चाउचाउ पाइन्छ । मोही पाइदैन , माउन्टेन डेउ जतिपनी पाइन्च । Development !
7
50
344
@bahunnaran
Narayan Adhikari
1 year
म राजाबादी हैन ।तर सरकार र दलहरुको रबैया यस्तै भैरहने हो र ज्ञानेन्द्र शाहले एक हप्ता पूर्ब देखि पश्चिमका जनता भेट्दै हिड्न पाउन हो भने - अबको राजा हृदयेन्द्र हो । ( फेरि गाली खान तयार छु है !)
50
27
341
@bahunnaran
Narayan Adhikari
2 years
केशब स्थापित मेरो आफन्ती पनि हैनन् र उनले जितेर मेरा सन्तानले जागिर पाउने पनि हैन। तर पनि म उनैले जितुन भन्ने चाहन्छु , किनकी उनी एमालेका उम्मेदवार हुन ।
58
23
343
@bahunnaran
Narayan Adhikari
2 years
नगर पिताले अमेरिकी दूताबास र जर्मनिको दूताबासको पर्खाल देख्नु भएको होला कि नाई ?
92
22
339
@bahunnaran
Narayan Adhikari
2 years
माइक समाएर घोक्रो सुकाउने नेता राष्ट्रबादी कि गुलेली चलाउने यिनी चेली ? उत्तर देउ - सत्तासिन हरु !
Tweet media one
13
31
336
@bahunnaran
Narayan Adhikari
8 months
राजतन्त्र फर्काउन मन छ भने छुट्टै पाटी गठन गर , संसदमा दुई तिहाइ बहुमत ल्याउ । संविधान बदल , राजतन्त्र पास गर । बैंक को रिन नतिर्ने साहु माराको पछि किन लाग्छौ ?
81
23
319
@bahunnaran
Narayan Adhikari
2 years
बोल्यो भने जिउरो थुत्देलान् कि भन्ने डर - तर मलाइ मन्दिर , मस्जिद, गुम्बा , चर्च र भ्यु टावर बनाउन सरकारी बजेट खर्च गरेको ���टक्कै मन पर्दैन ।
17
23
313
@bahunnaran
Narayan Adhikari
2 years
यि प्यारा बाबू, नानिहरुसङ्ग कसरी अलग भएर बस्न सकिएला ? छुट्टिने दिन आयो त!
Tweet media one
26
4
313
@bahunnaran
Narayan Adhikari
3 years
विभेद बाहुनमा नभएको हैन । उपाध्यायको भान्छामा चौकामुनी बसेर खाने हामी जैशी ज्युदै छौँ । उनका छोरी बिहे गर्न पाइएन - भगाउने हिम्मत भएन ।
21
16
305
@bahunnaran
Narayan Adhikari
3 years
धरहरा बनेर सकिनु, मेलम्चिको पानी आउनु,नागढुङ्गा सुरुङ मार्ग शुरु हुनु , गौतम बुद्ध बिमानस्थल बन्नु - जस्ता कामलाइ सकारात्मक सङ्केत मान्न सकिन्छ ।
9
28
313
@bahunnaran
Narayan Adhikari
2 years
के राजा , राजा भन्छौ ? राजतन्त्र भएको भए यसरी थुतुनो बजाएर सराप्न पाउथ्यौ र ? लान्थ्यो तिम्रा बाजेले गोर्खे लौरी लाएर थुन्न ! हाम्ले नभोगेको हो र , ठास्नी हो !!
103
23
313
@bahunnaran
Narayan Adhikari
1 year
नेपालबाट खाडी मुलुक , मलेसिया र कोरिया जानेहरु बाध्यताले गएका हुन्। तर अमेरिका , अस्ट्रेलिया र क्यानडा जानेहरु घरको दूध भात उम्लेर गएका हुन् ( गाली खान तयार ) 😂
46
20
304
@bahunnaran
Narayan Adhikari
3 years
सुन लाउन मन लाएसी यसरी लाउनु नि । एक तोलाको सिक्री ल��एर माथिल्लो टाँक खोलेर देखाउदै के हिड्नु ?
Tweet media one
71
28
297
@bahunnaran
Narayan Adhikari
3 years
हेटौंडा बाट पठाएको सामान रोपवे ले टेकु भन्सारमा फुत्त/ फुत्त झारेको यै आँखाले देखेको हो । त्रिपुरेश्वर बाट ट्रली बस चढेर सूर्य बिनायक यहि ज्यान पुगेको हो । साझा बसमा एक रुपियाँ तिरेर पनि यात्रा गरेकै हो ।खैआज ती सुबिधा ?
19
29
295
@bahunnaran
Narayan Adhikari
1 year
तिम्रा पूर्खा नाङ्गै गुफामा बसेर गुलेलीले चरा मार्दै हिड्दा हाम्रा पूर्खाले इ पुस्तक लेखिसकेका थिए - गाली नगर !
Tweet media one
17
21
291
@bahunnaran
Narayan Adhikari
1 year
युबा छदा कम्युनिस्टले बुद्धि भुटे । मन्दिर हेर्न गैयो होला , तर भित्र पसेर दर्शन गरिएन । उमेर गयो , फिरंगी धर्मले हेप्न थाले पछि बल्ल धर्म कर्ममा लागियो।
Tweet media one
43
3
288
@bahunnaran
Narayan Adhikari
3 years
पाल्पा माथागढिकी सीताले जन्माएका चार चम्ल्याहा छोरिहरु । भाग्यमानी हुन् , चिरञ्जीवी हुन्। फोटो : इश्वरी ढुंगाना
Tweet media one
11
13
278
@bahunnaran
Narayan Adhikari
4 years
राजु सदा अस्पतालको बेडमा छट्पटाएको पत्रकार , अधिकार कर्मी , टि जे सबैले देखे ,तर कसैले एउटा जीवन जल को पुरिया वा गोली किनेर खुवाएन ।बरु फोटो खिचे र त्यसलाई सरकारको बिरोध गर्ने अष्त्रको रुपमा प्रयोग गरे ।धन्य हो !
27
55
276
@bahunnaran
Narayan Adhikari
2 years
बालेन, बालेन भन्दै तीन बित्ता उफ्रेका थे , बालेनले देखाइदिए औकात । अब रबि , रबि भन्याछन् , कुन दिनबाट रबिले पनि देखाउन थाल्छ्न् । हाँसिस् बूढी , हरिया दाँत !
144
18
272
@bahunnaran
Narayan Adhikari
2 years
यो चित्रले धेरै कुराको चित्रण गर्यो -
Tweet media one
30
7
269
@bahunnaran
Narayan Adhikari
4 years
चितवनको अयोध्यापुरी नै राम जन्मभूमि हो - भन्ने पि एम को भनाइले असर पर्ने भनेको १ किलो चिनी र २ वटा साबुन किन्न भारत जाने बानी परेका नेपाली र दान दक्षिणामा बाचेका इन्डियन जोगिलाई हो ।कुटनितिमा केहि असर पर्दैन । बरु अनुसन्धानको बाटो खुल्छ ।
11
32
269
@bahunnaran
Narayan Adhikari
4 years
सडकमा हल्ला नगर। राजतन्त्रको मुद्दा लिएर चुनाबमा उठ , जित ।बहुमत ल्याउ - राजा फिर्ता गर ।तिम्��ाइ कोले छेक्छ र ?
23
18
262
@bahunnaran
Narayan Adhikari
2 years
नेपाली जनताले महामानब बनाएका केही ब्यक्ती हरु- १, रबि लामिछाने २, पुण्य गौतम ३, ज्ञानेन्द्र शाही ४, बालेन शाह ।
93
14
265
@bahunnaran
Narayan Adhikari
2 years
नर्भिकले समय पायो , तर मकै पोल्ने र पानी बेच्नेले पाएनन् । जे भने पनि ठूला भनेका ठूलै हुन् ।
21
27
265
@bahunnaran
Narayan Adhikari
3 years
आफ्नो घर छेउमै उद्योग स्थापना गर्न आउने लाई ढुङ्गाले हानेर धपायौ , अब रोजगारी पाइएन भन्दै झोला बोकेर अरब/ मलेसिया जाओ , केटा हो ।
11
30
258
@bahunnaran
Narayan Adhikari
3 years
मदन भण्डारी आजसम्म बाँचेका भए --- (थप्दै जानुस )
134
16
253
@bahunnaran
Narayan Adhikari
1 year
भोगाइ ------- ८ हजार तोला सुन हुँदा सुन किनेर राख्ने हरु आज लखपति भए , २०,३० हजारको घडेरी किन्ने हरु आज करोडपति भए । - आफूले किताब किनेर थुपारियो , आज हेर्दा सबै धमिराले भान्सा गरेर स्वाह पारेछ ।बचे खुचेका टुक्रा ,टाक्री खोल्साको छेउमा लगेर पोलिदिएँ । -- सित्तल भयो ।
20
23
259
@bahunnaran
Narayan Adhikari
1 year
उपेन्द्र सुब्बा ज्यू , तपाइले महंगो बोर्डिङ स्कूलमा छोरी पढाउनुभो र मानसिक यातना भोग्दै हुनुहुन्छ । ल्याउनुस् हाम्रो सरकारी स्कूलमा - हामी सम्मानजनक रुपमा पढाएर पास गराउछौँ।
Tweet media one
9
14
255
@bahunnaran
Narayan Adhikari
3 years
हुन त दुधले नुहाएका पाटी कुनै छैनन् , तर माओबादी मान्छेको रगतले नुहाएको पाटी हो - भन्दा अप्ठेरो नपर्ला ।
9
32
255
@bahunnaran
Narayan Adhikari
3 years
द्वन्द कालमा मेरो तलब काटेर चन्दा तिरेको रकम फिर्ता गरिपाम भनेर अदालतमा रिट हाल्न पाइएला कि नाइ ?
28
11
254
@bahunnaran
Narayan Adhikari
2 years
एउटा गतिलो साउथ इन्डियन फिल्मको नाम भन्नुस त , हेरेर बस्नु पर्यो । बाहिर पानी पर्या छ !
64
12
254
@bahunnaran
Narayan Adhikari
3 years
आउ तुलना गरौ- तिम्रो सहर राम्रो कि मेरो गाउँ
Tweet media one
Tweet media two
37
10
249
@bahunnaran
Narayan Adhikari
3 years
प्रधानमन्त्रीको पालो ------------------------ आइतबार , सोमबार= प्रचण्ड मङ्गलबार , बुधबार =माधब नेपाल बिहिबार , शुक्रबार= झलनाथ खनाल शनिबार = नागरिक अभियन्ता । - यसो गरे कसो होला ?
20
34
247
@bahunnaran
Narayan Adhikari
2 years
पोखरा , बुटवल र काठमाडौको उपमेयरमा एमालेका उम्मेदवार बिजयी भएको तथ्य बाट प्रष्ट भयो - जनताले एमाले नचाहेका हैनन्, ब्यक्ती नरुचाएका हुन्।
19
12
245
@bahunnaran
Narayan Adhikari
3 years
गणतन्त्र आएपछी - १, गाउँ पिच्छे NGO २, टोलै पिच्छे चर्च ।
19
37
241
@bahunnaran
Narayan Adhikari
3 years
पाल्पा, तानसेन दरबारको भित्री भाग । महान जनयुद्ध (???) को क्रममा माओबादिले 2062 सालमा ध्वस्त पारेपछी करोडौं खर्चेर नेपाल सरकारले पुनर्निर्माण गरेको -
Tweet media one
4
19
241
@bahunnaran
Narayan Adhikari
4 years
छोरा - बुहारिलाइ बैबाहिक जीबनको सफलताको कामना -
Tweet media one
37
0
238
@bahunnaran
Narayan Adhikari
2 years
अर्थ बिगार्ने - जनार्दन , इज्जत बिगार्ने - आले , शिक्षा बिगार्ने - देबेन्द्र , स्वास्थ्य बिगार्ने - बिरोध - - फेरि जितेर आउने भए। दूर्भ्याग्य !
27
20
242
@bahunnaran
Narayan Adhikari
3 years
प्रचण्डलाइ प्रधानमन्त्री , झलनाथलाई राष्ट्रपति र माधबलाइ अध्यक्ष चाहिएको होला ।तर त्यसैको निहुँमा नेपाली जनतालाइ बन्द चाहिएको छैन । बन्द फिर्ता गर ।
10
43
228
@bahunnaran
Narayan Adhikari
1 year
अस्ट्रेलिया सरकारले बाताबरण सन्तुलनका लागि ५० लाख कंगारु मार्न लागेछ ।नेपालमा बांँदरले खेतिपाती नस्ट गरेर कृषि उत्पादन नै बन्द गर्नु पर्ने र गाउँ छोड्नुपर्ने बनायो ।ती बाँदर मार्ने कार्यक्रम गर्न नेपाल सरकारलाई के ले छेक्छ ?
46
22
235
@bahunnaran
Narayan Adhikari
3 years
रामचन्द्र पौडेल र शेर बहादुर देउबा मिल्दैनन ।तर रामचन्द्र्ले शेर बहादुरको सरकार ढाल्ने काम कहिले गरेनन् र पाटी फुटाउने दुस्साहस पनि गरेनन्। माधब नेपालले रामचन्द्र बाट सिकुन्। 🙏🙏🙏
21
18
231
@bahunnaran
Narayan Adhikari
2 years
नातिनी हाम्रो घरमा आइन् र मलाइ हजुरबा बनाइन्।
Tweet media one
35
1
227
@bahunnaran
Narayan Adhikari
11 months
हेर , गाइको मूत खाने हिन्दूहरुले झण्डै हजार बर्ष अगाडि मन्दिरको काष्टकलामा मोबाइल फोनको कल्पना गरेका रैछन । गाइको मासु खान पाउनुपर्छ भन्नेका पूर्खा ओडारमा नाङ्गै बसेर घुँयेत्रो हान्थे , त्यो बेला ।
Tweet media one
20
30
230
@bahunnaran
Narayan Adhikari
1 year
मैले शुरुबाटै भनेको - जसले पंचायत फाल्ने आन्दोलन देखेन ,सशस्त्र युद्ध बेहोरेन , ६२/६३ को आन्दोलनमा सहभागी भएन - त्यसले यो देशको राजनीति गर्न जान्दैन । - अहिले त मिल्यो होला नि , मेरो भनाइ ।
82
22
229
@bahunnaran
Narayan Adhikari
2 years
पास्टर , पुरेत वा भिक्षु - जे सुकै हुन् , छु मतलब ! तर पाटिमा एक सुकाको पनि योगदान नभएका इ मनुष्य - समानुपातिकबाट छिरेछन् । हे भगवान !
Tweet media one
66
15
220
@bahunnaran
Narayan Adhikari
4 years
फलो गर्नेजति सबैलाइ फलो ब्याक दिने सन्सारमै एकमात्र टुइटे म हुँ ।गिनिज बुकमा नाम भने चढेन ।
15
10
214
@bahunnaran
Narayan Adhikari
3 years
एकातिर पृथ्वीनारायण शाह र लक्ष्मी प्रसाद देबकोटाका शालिक ढालिन्छ्न् , अर्कोतिर सुँगुरका शालिक बनाइन्छन । # हाम्रो गणतन्त्र नेपालमा ।
Tweet media one
30
18
214
@bahunnaran
Narayan Adhikari
3 years
अब राजनीति बाट अन्तै ध्यान मोडौँ - हेर्नुस , मेरो बिहे गर्दा नगद रु. तेह्र हजार खर्च भाथ्यो । अनि तपाइकोमा नि ?
59
8
216
@bahunnaran
Narayan Adhikari
3 years
हुन त जङ्ग बहादुरले बनाएको भनौला , दरबार स्कुल त काइदाको बनेछ नि।
Tweet media one
21
4
218
@bahunnaran
Narayan Adhikari
2 years
काठमाण्डु , जहाँ एउटा बज्रस्वाँठ , कानून हातमा लिएर , गरीबहरुको उन्मुलन गर्दै छ । र , धुपौरेहरु , पछि पछि वाह , वाह गर्दैछन् ।
53
17
217
@bahunnaran
Narayan Adhikari
2 years
लौ , अब डा. गोबिन्द के सी ओछ्यान लाएर बाटामा सुत्ने दिन आए !
14
15
219
@bahunnaran
Narayan Adhikari
2 years
आजैका दिन २०६२ साल पाल्पा दरबारको हुर्मत । - अब त्यस्तो युद्ध कहिले देख्न नपरोस्।
Tweet media one
20
20
217
@bahunnaran
Narayan Adhikari
11 months
गाडिमा हिन्दा हिन्दै बूढो भएको हुं म ! कन्डक्टरले पहिले भाइ भन्थे , अनि दाइ भन्न थाले । त्यसपछी बिस्तारै अंकल भन्न शुरु गरे र अहिले बुवा भन्छन।
18
12
217
@bahunnaran
Narayan Adhikari
1 year
के पि ओलि - गृहमन्त्री हैनन्, सभामुख हैनन् , प्रधानमन्त्री हैनन् , राष्ट्रपति पनि हैनन् । - फेरि पनि उनैलाइ आँखी देख्ने , उनैसित डराउने - किन हो ?
27
12
215
@bahunnaran
Narayan Adhikari
3 years
राम कुमारी - MCC पास हुन्छ । भिम रावल - कुनै हालतमा पास हुन दिन्नौँ। - दुबै एउटै गुट । हामी जिल्लाराम ।
8
14
208
@bahunnaran
Narayan Adhikari
3 years
पाल्पा तानसेन टुडिखेलको बीरेन्द्र फूलबारिमा रहेको राजा बीरेन्द्रको शालीक -
Tweet media one
1
12
212
@bahunnaran
Narayan Adhikari
2 years
१०० भन्दा बढी बैंक लुटेर आएकाले अर्थ मन्त्रालय सम्हालेर बसेपछी देशको अर्थब्यबस्था टाट पल्टिनु कुनै नौलो कुरै होईन ।
10
19
210
@bahunnaran
Narayan Adhikari
1 year
पुल बनाउने ठेक्का पप्पु कन्स्ट्रक्सनलाई दिनु र देश बनाउने ठेक्का प्रचण्डलाई दिनु एकै त हो ।
10
20
209
@bahunnaran
Narayan Adhikari
2 years
तपाइहरुले कलेजमा भर्ना फी कति तिर्नु भयो , मैले त जम्मा १४५/-। शिक्षा त सर्बसुलभ थियो हजुर , हाम्रो पालामा !
Tweet media one
55
8
212
@bahunnaran
Narayan Adhikari
3 years
प्रेम आले - एमाले हुँदा काठ तस्कर । समाजबादीमा छिरेपछी - महान सुधारक / रोल मोडेल । - पत्रकार हरुको ब्याख्या ! हे हरि !!
16
19
209
@bahunnaran
Narayan Adhikari
2 years
केशब स्थापित अथवा सिर्जना सिंह ले चुनाव जितेका भए गरीब निमुखा हरुले यसरी धर्धरी रुनु पर्दैनथ्यो।
67
10
210
@bahunnaran
Narayan Adhikari
1 year
बालेनलाइ भगवान बिष्णुको एघारौ अबतार झैं मान्नेहरुले थाह पाए कि नाइ - काठमाडौ महानगरले आजसम्म कूल बजेटको जम्मा ३१ प्रतिसत मात्र खर्च गर्न सकेछ ।के बिकास भयो होला , जनताका आबस्यक्ताको संबोधन कति भयो होला ? बजेट नै सक्षमताको सूचक हो ।
101
13
208
@bahunnaran
Narayan Adhikari
3 years
शम्भू थापा र रमण श्रेष्ठले बहस गर्ने मुद्दा सबै अनैतिक छन भन्ने लाग्ने मलाइ मात्र त होला !
11
11
205
@bahunnaran
Narayan Adhikari
2 years
हिजो एमाले लाइ जिताउनु थियो र आन्द्रा तन्काएर कुँदियो । अब पाटी भित्र बिसंगती भित्र्याउने नेताका बिरुद्ध जाइफल खसुञ्जेल चिच्याइन्छ - ओलि हुन कि झोली हुन !
12
8
202
@bahunnaran
Narayan Adhikari
3 years
भारतीय देखेमा हिन्दी बोल्ने , गोरे देखेमा अङ्ग्रेजी बोल्ने लाई मैले ठिक मान्दिन । हामी नेपाली हौं , नेपाली नै बोलौं। हामी तिनका देशमा जादा कोहि नेपाली बोल्दिन्छ र ?
13
17
206
@bahunnaran
Narayan Adhikari
10 months
सातौं किराँती राजा गस्ती थिए र उनले एक टुकडी सेना लिएर पाण्डबको पक्षमा महाभारतको युद्ध लड्न कुरुक्षेत्र गएका थिए ।यो ईशा पूर्बको कुरा हो । अहिले केही किराँतीले आफूलाइ मंगोल भनेको सुन्दा हाँसो लाग्छ ।
16
25
206
@bahunnaran
Narayan Adhikari
3 years
सूर्य चिन्हबाट चुनाब जितेर यति गद्दारी गर्छस भन्ने थाह भएको भए - तँ ( हैन तपाईं ) लाई हिजो किन जोगाउदाहम र ।
15
7
205
@bahunnaran
Narayan Adhikari
3 years
आउनुस् , एक्पाली ठाम् चिनम्-
Tweet media one
36
7
200