A Nii Sha🌚💫 Profile Banner
A Nii Sha🌚💫 Profile
A Nii Sha🌚💫

@aneesha86

22,527
Followers
146
Following
204
Media
32,110
Statuses

चन्द्रमा🌚जस्तै भएको छ जिन्दगी हेर्दा राम्रो तर एक्लो 🙂 NO DM🚫

Istanbul, Turkey
Joined March 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@aneesha86
A Nii Sha🌚💫
3 years
भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा सुनिदिने मान्छे हुन्छन्♥️ #शुभबिहानी 😍
165
259
1K
@aneesha86
A Nii Sha🌚💫
2 years
कोइ कोइ handsome हरु चिप्लिएर 😋 हाम्रो inbox तिर पछारिए पनि हुने नि 😂🤗
83
32
464
@aneesha86
A Nii Sha🌚💫
2 years
छोरा मान्छे handsome नहोस चल्छ तर नारिको इज्जत गर्ने खालको हुनुपर्छ !! 🤗😍
37
39
393
@aneesha86
A Nii Sha🌚💫
3 years
तिम्रो एउटा Message ले हाम्रो लभ पर्न सक्छ प्रिय छिटो Message गर😉🌚
57
22
349
@aneesha86
A Nii Sha🌚💫
2 years
Bachelor पढ्छु तर 9 class को भाइले जिस्काउँछ 🙁
55
3
317
@aneesha86
A Nii Sha🌚💫
3 years
मोटी श्रीमती कि लुरि श्रीमती?😉😂
132
10
305
@aneesha86
A Nii Sha🌚💫
2 years
संसार जतिसुकै रमाइलो किन नहोस मन दुखी भएपछि सुनसान लाग्छ!!😥💔
11
42
300
@aneesha86
A Nii Sha🌚💫
3 years
धोका खादा खादा झ्याप भएको मान्छे हो म ! भाङ धतुरोले कुनै नसा गरदैन मलाइ 😔
13
46
295
@aneesha86
A Nii Sha🌚💫
2 years
मौन अवधी हटिसक्यो के, अब त केही बोल न प्रिय 😍🤦🏼
20
33
291
@aneesha86
A Nii Sha🌚💫
2 years
२५ वर्ष कटेपछी single होइन अविवाहित भन्दा रहेछन् !! 🙄😂
24
30
285
@aneesha86
A Nii Sha🌚💫
2 years
आमाको मुख हेर्ने होइन आमालाई मुख देखाउन लायक बन्नु छ।❤️
6
29
283
@aneesha86
A Nii Sha🌚💫
2 years
भाेट त रुखमा 🌳नै हाल्ने हाे😊 सुर्यलाई त जल चढाए पुग्छ 😁 जय नेपाल 🌳
37
24
277
@aneesha86
A Nii Sha🌚💫
2 years
छोरो चाहिँ टिमुर र मरिच छुट्टाउनु सक्दैन बुहारी भने भान्सा सम्हाल्नी चाइयो रे!😏😂
10
35
271
@aneesha86
A Nii Sha🌚💫
2 years
तिमी Hi मात्र भन 💜 पट्याउने जिम्मा मेरो भो ।🤣
70
20
270
@aneesha86
A Nii Sha🌚💫
1 year
उकाली चढ्दै गरेको जिम्मेवारी र ओराली झर्दै गरेको आयुले उठाउँछ हरेक बिहानी!❤ #शुभबिहानी🌻
13
47
271
@aneesha86
A Nii Sha🌚💫
3 years
के हामी facebook मा नी साथी बन्न सक्छम🙊😂😋
108
12
267
@aneesha86
A Nii Sha🌚💫
3 years
मेसेज गर्छौ कि घर मै आइदिम गफ गर्न 😉🤦
55
24
255
@aneesha86
A Nii Sha🌚💫
2 years
भाग्यले भेटेको अनि यो मनले ❤️ रोजेको मान्छे हौ तिमी माया😘❤️
15
48
256
@aneesha86
A Nii Sha🌚💫
2 years
Message seen गरेर रिप्लाई नदिनेलाई त उचालेर पछार्न मन लाग्छ!🤣🤭
32
21
244
@aneesha86
A Nii Sha🌚💫
3 years
मन मात्रै समुद्र जस्तो भएर के गर्नु😌 डुब्ने कोहि नभए पछि 😁❣️
22
49
243
@aneesha86
A Nii Sha🌚💫
2 years
गाँजा बारीमा जन्मेको हौ की क्याहो ? तिमीलाई देख्ने बित्तिकै लठ्ठै हुन्छु त😂😂
14
35
238
@aneesha86
A Nii Sha🌚💫
2 years
मलाई पनि iphone जस्तै बन्न मन छ चाहाना धेरै को होस औकात कमै मान्छे को होस!😌☺️
12
23
232
@aneesha86
A Nii Sha🌚💫
1 year
UK मा MBA अध्ययरत २५ बर्षिय अत्यन्त सुन्दर युवतिलाई उपाध्याय ब्राह्मण वरको आवश्यकता परेको छ। केटा ह्यान्डसम हुनुपर्नेछ।
88
4
225
@aneesha86
A Nii Sha🌚💫
3 years
आखिर प्रेम कहाँ हुन्छ थाहा छैन तर उ नबोल्दा मन भने साह्रै दुख्छ!❤️🤗
12
40
219
@aneesha86
A Nii Sha🌚💫
2 years
एउटा आगो हुदा अर्को पानी हुनुपर्छ, रुपको हैन मनको राजा रानी हुनुपर्छ! ❤️🤴👸
18
31
213
@aneesha86
A Nii Sha🌚💫
1 year
झापाकि २४ बर्षिय सोझी र सस्कारि BSc.Nursing पढेकी कन्यालाई सुहाउँदो जिवनसाथिको आवश्यकता । केटा बाहुन वा क्षेत्री हुनुपर्ने।
101
5
218
@aneesha86
A Nii Sha🌚💫
2 years
चप्पल चुडिदा जोडे जस्तो सजिलो कहाँ हुन्छ र एकपटक छुटेको सम्बन्ध फेरि जोड्न!❤️
11
26
220
@aneesha86
A Nii Sha🌚💫
2 years
म पनि तिमीलाई मेसेज गर्न खोज्छु अनि त्यतिबेला सम्झन्छु कि औँला त तिमी सँग पनि छ 😂🙄
17
31
215
@aneesha86
A Nii Sha🌚💫
1 year
भाग्यले समय बिगार्यो, समयले परिस्थिति अनि परिस्थिति ले जिन्दगी बिगार्दै छ.!!🥺
8
51
215
@aneesha86
A Nii Sha🌚💫
9 months
बिच बाटोमा छोडि जानेलाई सोध्नु छ संगै खिचेको तस्बिरलाई के गर्ने ?🥺💔
11
52
215
@aneesha86
A Nii Sha🌚💫
2 years
तिम्रो त बानि रहेछ सबैसग मायाले बोल्ने बेकारमा म आफुलाई भाग्यमानि ठान्थे😥💔
7
21
214
@aneesha86
A Nii Sha🌚💫
3 years
तस्बिर खिच्न पनि जरुरी छ जिन्दगीमा 😍 ऐनाले बितेको समय देखाउदैन।😍
3
53
212
@aneesha86
A Nii Sha🌚💫
1 year
BSc.Nursing पढेकी बुटवलकि 29 बर्षिय बाहुन युवतिलाई सुहाउदो जिवनसाथिको आवश्यकता परेको छ, उहाँ सरकारी हस्पिटलमा कार्यरत हुनुहुन्छ ।😍
81
9
214
@aneesha86
A Nii Sha🌚💫
3 years
कसको मुटु खालि छ मलाइ राख न ☺️ म त बाहिर अलपत्र परे 🤦😂
42
27
206
@aneesha86
A Nii Sha🌚💫
3 years
14th February मा Dating जानेहरूले बताइदिनु होला कुन ठाउमा भिड हुन्छ म चटपटे र पानिपुरि बेच्न आउछु॥😌😌
15
20
207
@aneesha86
A Nii Sha🌚💫
3 years
चिमोटेर मायाले गालामा डाम बसेछ कलिलो छालामा !🤭🤭
12
15
206
@aneesha86
A Nii Sha🌚💫
2 years
म चाहन्छु कि तिमी अरुसङ्ग मस्किदा पनि मेरोमा नोटिफिकेसन आओस् ।😁
6
34
207
@aneesha86
A Nii Sha🌚💫
2 years
मेसेज Seen गरेर Reply दिनु छैन भने🙄 Mobile बेचेर Radio किन घोप्टे!😏
19
24
204
@aneesha86
A Nii Sha🌚💫
3 years
अब टक्लु बनओ केटाहो 🤣🙆‍♀️
Tweet media one
36
9
201
@aneesha86
A Nii Sha🌚💫
2 years
कदर गर्न सिक्नुस उसको जसले बिना मतलब तपाईलाई माया गरेको छ!❤️🥰
8
29
198
@aneesha86
A Nii Sha🌚💫
1 year
यहाँ स्वार्थले बद्लिन्छ सबै समय त केबल एउटा बहाना मात्र हो!🖤 #शुभदिन♥️🍁
7
30
198
@aneesha86
A Nii Sha🌚💫
3 years
चकलेट कसैले दिएनन्😓 अहिले चिनी खाएर मन बुझाइ राख्या छु!😔❤️
16
20
198
@aneesha86
A Nii Sha🌚💫
2 years
कुनै कुनै सम्बन्ध यति मिठा र प्यारा हुन्छन् नि! मनभरी माया हुन्छ तर आफ्नो भन्ने हक हुदैन!!
10
52
197
@aneesha86
A Nii Sha🌚💫
1 year
IELTS मा 7.5 ल्याएकी काठमाडौकि २३ बर्षिय निकै राम्री इन्जिनियर कन्यालाई सुहाउँदो Abroad बस्ने जीवनसाथिको आवश्यकता ।😍
61
6
201
@aneesha86
A Nii Sha🌚💫
1 year
चितवनकी २७ बर्षिय Bachelor of nursing पढेकी कन्यालाई सुहाउँदो नेपाल वा बिदेशमा बस्ने वरको आवश्यकता ।
76
5
193
@aneesha86
A Nii Sha🌚💫
2 years
तिमी नबोलेर के भो त घाम लागेकै छ, रात परेकै छ दिन कटेकै छ!😏
4
40
197
@aneesha86
A Nii Sha🌚💫
1 year
संसारकै सबैभन्दा राम्रो छौ तिमी ऐना मा होइन मेरो नजर मा हेर्नु तिमी❤️🤗
1
45
194
@aneesha86
A Nii Sha🌚💫
3 years
नबोलि बस्छौ तिमि, म यादहरु सङ्ग गफ गर्छु 😔❣️
2
33
195
@aneesha86
A Nii Sha🌚💫
10 months
प्रयास नगरेको पनि हैन कति कुराहरू भाग्यमै लेख्नुपर्ने रैछ🥺♥️
0
50
195
@aneesha86
A Nii Sha🌚💫
2 years
जो सङ एकपल पनि टाढा हुन मन थिएन आज भाग्यले त्यहि मान्छे सङ धेरै टाढा बनाइदियो!❤️
6
36
193
@aneesha86
A Nii Sha🌚💫
2 years
भर्खरै breakup भाको ले मेहेन्दी लाउनु हुन्छ कि हुदैन कि १३ दिन बार्नु पर्छ जानकारी पाउ😂
21
13
189
@aneesha86
A Nii Sha🌚💫
2 years
प्रतीक्षा गर्न सक्नुपर्छ, जुरेको सम्बन्धले भन्दा कुरेको सम्बन्धले धेरै खुसी मिल्छ !🥺❤️
5
47
189
@aneesha86
A Nii Sha🌚💫
2 years
न फोन आउँछ, न मेसेज मोबाइल बेचेर एउटा तातो ज्याकेट किन्छु अब🤭
19
18
190
@aneesha86
A Nii Sha🌚💫
5 months
आशा छ,आँउदै गरेको नयाँ साल संग जिन्दगिको हाल पनि फेरिनेछ ।🥹♥️
3
67
191
@aneesha86
A Nii Sha🌚💫
2 years
रहर भएर मात्र के गर्नु भेट हुनलाई शहर पनि एउटै हुनु पर्दो रहेछ!😔❤
14
24
187
@aneesha86
A Nii Sha🌚💫
2 years
आफ्नो मान्छे त्यही हो जसले अरु कसैका लागि तिमीलाई बेवास्ता गर्दैन!😊❤
12
31
185
@aneesha86
A Nii Sha🌚💫
3 years
दिदी भन्नेहरु धेरै आए 🙏 तर भाऊजु भन्ने कोही आएनन् 😌😂
32
20
185
@aneesha86
A Nii Sha🌚💫
3 years
सबथोक चाहेर मात्र पाइदैन महोदय आमा को काख हैन यो जिन्दगी हो!!💜🌸
8
43
185
@aneesha86
A Nii Sha🌚💫
3 years
रिजल्टको सानो लापरबाही ले गर्दा अहिले भर्खरै मेरो बिहे fix भयो।🤣🤣
26
8
181
@aneesha86
A Nii Sha🌚💫
2 years
जुन तारा हेर्दै अङ्गालो भित्र हराउँन बाकि छ मायालु 🥰🦋
6
23
183
@aneesha86
A Nii Sha🌚💫
3 years
भोलि रोज डे मैले तिमिलाई रोजिसके माया!😉❤️
10
16
181
@aneesha86
A Nii Sha🌚💫
2 years
कति भाग्यमानी हुन्छन है ति मान्छेहरु जसले प्रेम गरेको मान्छे जीवन साथी बनिदिन्छ ।❤️
13
17
177
@aneesha86
A Nii Sha🌚💫
2 years
भोट जसलाई दिए नि हुन्छ तर छोरो चाहिँ मलाइ नै दिनु है सासू आमा😉🤭
21
22
177
@aneesha86
A Nii Sha🌚💫
3 years
अरु भन्दा अलग हुनु तर गलत कहिल्यै नहुनु !🙏❤
4
44
179
@aneesha86
A Nii Sha🌚💫
2 years
जिन्दगी सधैं कहाँ भरिपुर्ण हुन्छ र प्रिय यसैगरी अभावमा पनि जिउन सक्नुपर्छ 😊❤
7
30
179
@aneesha86
A Nii Sha🌚💫
3 years
राखिदेउ मेरो फोटो तिम्रो mobile को wallpaperमा कसैले सोध्यो भने जिन्दगी हो भन्दिनु😍
12
30
174
@aneesha86
A Nii Sha🌚💫
1 year
भाग्यमा नलेखिएको तर मनभित्र लेखिएको, एउटा सुन्दर कथा हौ तिमी!🥹❤️
1
48
175
@aneesha86
A Nii Sha🌚💫
2 years
आफै जानेर माया गर्छौ कि, चामल फुकेर मोहनी लगाइदिम ?
18
32
173
@aneesha86
A Nii Sha🌚💫
3 years
म नाम त लिन्न तर मलाई तिमी मनपर्छ !!😉😉🙈🙈
15
16
179
@aneesha86
A Nii Sha🌚💫
2 years
तिमी नबोल्दैमा माया हराउने होइन किनभने बोलेको शब्दमा होइन मनमा हुन्छ माया !❤️
12
33
175
@aneesha86
A Nii Sha🌚💫
11 months
तिमीलाई जिम्मा दिए मेरो मुस्कान ख्याल गरिदिनु है माया…!!❤️🫶
4
48
174
@aneesha86
A Nii Sha🌚💫
8 months
सपना एकातिर गन्तव्य अर्कोतिर,रहर एकातिर परिस्थिति अर्कोतिर, मन एकातिर म अर्कोतिर।❤️🌸
3
53
175
@aneesha86
A Nii Sha🌚💫
2 years
तिमि पराइ को भैसकेपछि पनि अझै पनि मेरै हौ भन्ने यो अटेरि मन म कसरि बुझाउ माया 😉❤️
9
22
169
@aneesha86
A Nii Sha🌚💫
3 years
प्रेमको सुरुवात झगडा बाट हुन्छ रे, अब म को सँग निहुँ खोज्न जानु!🤔😪
17
20
169
@aneesha86
A Nii Sha🌚💫
3 years
घरि घरि बुढी सितको फोटो हालेर घाइते दिलमा आरा चलाउँछ Ex मोराले😒😂
14
14
172
@aneesha86
A Nii Sha🌚💫
2 years
जुन तरिकाले महङ्गि बढिराछ त्याे हिसाबले हेर्दा आफ्नाे बिहेमा चिया-बिस्कुट मात्र हाेला जस्ताे छ।😂😂🤦‍♀️
17
26
173
@aneesha86
A Nii Sha🌚💫
3 years
14th February सम्म नी कसैले वास्ता गरेन भने त सबैलाई काका भन्दिने हो 🤐🤗
20
6
172
@aneesha86
A Nii Sha🌚💫
3 years
फलामको जस्तो दिल हुने केटाहरु लाई पनि बिश्वकर्मा पुजाको शुभकामना !😂❤
22
23
172
@aneesha86
A Nii Sha🌚💫
3 years
यसपालि father's डे मा बाबा लाई ज्वाइँ गिफ्ट दिन्छु भनेको अझैसम्म कोहि भेट्या छैन!🙄😴🤣🤣
37
6
170
@aneesha86
A Nii Sha🌚💫
8 months
म अझै अन्योलमा छु,😢 तिमी टाढिनु मेरो गल्ति हो कि तिम्रो इच्छा..!!💔
4
34
167
@aneesha86
A Nii Sha🌚💫
8 months
युद्ध गरेर संसार जित्न सकिन्छ तर मन जित्नलाई माया नै गर्नुपर्छ!❤
4
45
169
@aneesha86
A Nii Sha🌚💫
2 years
अरुले मन दुखाउदा तिमिलाइ सुनाउथे आज तिमिले नै मन दुखायौ अब कस्लाइ सुनाउनु 😭
11
19
167
@aneesha86
A Nii Sha🌚💫
1 year
माटोको घर देखेर सम्बन्ध तोडेको तिमी🙂 ससुराली जादा सिमेन्टमा चिप्लेर टाउको फुटायौ रे🥺😂
13
31
169
@aneesha86
A Nii Sha🌚💫
2 years
राखिदेउ मेरो फोटो तिम्रो "profile" मा❣ कसैले सोध्यो भने "ID HACK" भयो भन्दिनु !!
14
13
168
@aneesha86
A Nii Sha🌚💫
3 years
मंसिर नि लाग्न थाल्यो बिहेको कुरै निकाल्दैनन् त घरमा😌🤣
29
11
165
@aneesha86
A Nii Sha🌚💫
6 months
म आफ्नै सिद्धान्तको परिभाषा हु 🌼 यहाँ कसैको आलोचना को कदर हुदैन 🙂❤️
3
35
172
@aneesha86
A Nii Sha🌚💫
2 years
छिटो पट्याउ मलाई new year मा dating जानु पर्छ😍🤭
21
10
167
@aneesha86
A Nii Sha🌚💫
3 years
कहाँ छन् ती केटाहरु जस्को girlfriend छैन😂
37
14
165
@aneesha86
A Nii Sha🌚💫
2 years
भाग्यले जतिसुकै ठक्कर दियपनि, यो मन ढुङ्गा बनाउन कहिल्यै जानिएन!!😊
5
26
167
@aneesha86
A Nii Sha🌚💫
2 years
जिन्दगीमा खासै प्रगती गर्न सकिएन अब लाग्दैछ बधाई पाउनको लागि बिहे नै गर्नुपर्छ।☺️😂
10
20
165
@aneesha86
A Nii Sha🌚💫
1 year
काठमाडौ बस्ने २५ बर्षिय BSc.Nurse कन्यालाई Abroad बस्ने वरको आवश्यकता परेको छ। कन्या वाहुन हो 😍
67
2
166
@aneesha86
A Nii Sha🌚💫
2 years
हरेक सम्बन्ध मजबुत हुन्छन् चाहे त्यो रगतको होस् या भावनाको कमजोरी त केवल निभाउनेहरुमा हुन्छ!🙂
3
23
163
@aneesha86
A Nii Sha🌚💫
7 months
बालापन" नै प्यारो थियो, न कसैको आवश्यकता न केही कुरा को जरुरत, खाना भए जिन्दगी थियो अनि आमा भए संसार,!!❤️🥰
2
32
163
@aneesha86
A Nii Sha🌚💫
3 years
थोप्डा त राम्रो हो, तर नाकले धोका दियो 😪😒
25
9
161