RaaZoo PauDell Profile Banner
RaaZoo PauDell Profile
RaaZoo PauDell

@Turuplaal

12,872
Followers
1,905
Following
55
Media
129,090
Statuses

फेक होईन रियल हुँ। जे देखिन्छु त्यों होईन र पनि रियल नै हुँ।

पोखरा, नेपाल
Joined July 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Turuplaal
RaaZoo PauDell
1 year
हरेक मानिसको परिचय उसले गरेको कर्मले दिईरहेको हुन्छ। त्यसैले असल कर्म गरौ, असल परिचय दिउँ। #जयहोस🌹🙏🌹
21
198
283
@Turuplaal
RaaZoo PauDell
3 years
प्रश्न पत्र जस्तै हो जिन्दगी, जस्ताको तस्तै स्विकार्य ..! कुनै पनि वैकल्पिक छैनन् , जति छन् सबै अनिवार्य ।। #जयहोस🌹🙏🙏 😍😍😍😍😍
57
506
548
@Turuplaal
RaaZoo PauDell
3 years
पेट्रोलको दाम र बियरको दाम करीब करीब एउटै पुग्न लागेछ। अब आफैं निर्णय गर्नुस् - घुम्ने हो कि झुम्ने हो..?😅😅😅
13
119
365
@Turuplaal
RaaZoo PauDell
3 years
कुकुरहरुको जिब्रो र केटीहरुको तिघ्रो देखिन सुरु भयो। सायद गर्मी सुरु भएको संकेत हो की?😅😅😅
25
71
346
@Turuplaal
RaaZoo PauDell
4 years
बिहानको साधु उ, सांझमा अपराधी ठहरियो । क्षणभरमा भाग्य बद्लिन बेर लाग्दैन । #भाग्यकोखेल 😃😃😃
28
291
324
@Turuplaal
RaaZoo PauDell
3 years
रक्सी धेरै पिउनेलाई जडिया भनिन्छ भने चिया धेरै पिउनेलाइ के भनिन्छ ? #जिज्ञासा😄😄
41
90
311
@Turuplaal
RaaZoo PauDell
3 years
रक्सी लाग्या बेला र चुनाब लाग्या बेला के के बोले भन्नेकुरा थाहा नै हुन्न रे....!😅😅😅
7
102
294
@Turuplaal
RaaZoo PauDell
3 years
मुसुक्क हास्नुहोस् सके जिन्दगी चल्छ नसके वरिपरिका सत्रु जल्छ।
7
90
276
@Turuplaal
RaaZoo PauDell
3 years
रौसी/मासु छाेडम कि भनेको फेरि चुनावकाे मिति घाेषणा गरे, शाकाहारी बन्ने वातावरण नै छैन देशमा! 😅😅😅
20
88
272
@Turuplaal
RaaZoo PauDell
2 years
चाकरी र चाप्लुसी एउटा यस्तो कला हो, जो एउटा "स्वाभिमानी" मानिसमा हुदैहुदैन। "स्वाभिमान" यस्तो एउटा गुण हो जुन चाप्लुसी गर्नेले कहिल्यै सिक्न सक्दैन!! #जयहोस🌹🙏🌹
16
192
269
@Turuplaal
RaaZoo PauDell
3 years
सुहागरातको दिन पतिले पत्नीको ब्रा को हुक एक झट्कामा खोल्दियो, अनि पत्नीले भनि, "तपाईं त अनुभवी हुँनुहुँदो रैछ", माथिको वाक्य अनुसार तपाईको बिचारमा को (पति/पत्नी) बढ़ी अनुभवी रैछ ..? #Humour_tweet 😂😂😂😜😅 रोपाई दिबसको शुभकामना🌹🙏🙏
69
69
263
@Turuplaal
RaaZoo PauDell
3 years
कोपा अमेरिका कप सकियो, यूरो कप सकियो, ओली गफ पनि सकियो। अब के विषयमा ट्वीट लेख्ने भनेर भीषण सोचमा छु है।😜😜😜😜
31
81
259
@Turuplaal
RaaZoo PauDell
3 years
बरु बाहिरि रोगसँग सजिलै लड्न सकिएला तर रोगी सोच भएका मान्छे र खुट्टा तान्ने आफन्तसँग कहिल्यै लड्न सकिदैन। #जयहोस🌹🙏🙏
22
85
245
@Turuplaal
RaaZoo PauDell
2 years
जुन दिन मैले आफै सँगको युद्द जित्छु नि त्यो दिन म कहिले कसैसँग पनि हार्ने छैन। #जयहोस🌹🙏🌹
17
94
249
@Turuplaal
RaaZoo PauDell
3 years
पैसा कमाउने र जिबन बदल्ने होडबाजीमा खुशी कहाँ छुट्छ कसैले खोजी गर्दैनन् , आजकल। #जयहोस🌹🙏🌹
24
108
241
@Turuplaal
RaaZoo PauDell
3 years
रसियाले युक्रेन ठोक्यो, MCC ले नेपाल ठोक्यो, पुलिसले गोली ठोक्यो, पलले समिक्षा ठोक्यो, हामी नेपाली जनताले के ठोक्ने ? 😂😂😂
37
59
240
@Turuplaal
RaaZoo PauDell
3 years
रिस उठ्नु र चित्त दुख्नुमा धेरै फरक छ नि हजूर! रिस मरे पछि माया बढेर आउँछ, अनि चित्त दुखेपछि माया मरेर जान्छ। #जयहोस🌹🙏🌹
24
111
242
@Turuplaal
RaaZoo PauDell
3 years
बाउले जमिन जोडे, खेती गरे, बाउ दु:खी किसानमा गनिए। छोराले तेहि जमिन बेच्यो, गाडी चढ्यो, छोरो हुने खानेमा गनियो। #परिबर्तन #जयहोस🌹🙏🙏🙏
27
102
242
@Turuplaal
RaaZoo PauDell
2 years
संसारमा सबैभन्दा स्थिर कुरा आशा हो, मानिसले सबै कुरा गुमाउदा पनि आशा गर्न छोडेको हुदैन ! #जयहोस🌹🙏🌹
17
102
237
@Turuplaal
RaaZoo PauDell
3 years
सघर्ष के हो ? बेलुन बेच्ने मान्छेसंग सोध ? जसले आफ्नो स्वास् बेचेर पैसा कमाई रहन्छ! #जयहोस🌹💐🙏🙏
21
94
234
@Turuplaal
RaaZoo PauDell
3 years
जिन्दगानी छोटो छ, दिलमा तिम्रै फोटो छ, दश औंला जोडौला। मन परेकी मान्छे होऊँ, त्यसै कहाँ छोडौला।। चैट चैट चैट😅😅😅
12
74
229
@Turuplaal
RaaZoo PauDell
3 years
दिल र दिमागको लडाइँ रहेछ जिन्दगी! जसले घरवार देखि दरवार त्यागे शान्ति तिनैले पाए। #जयहोस🌹🙏🌹
20
95
223
@Turuplaal
RaaZoo PauDell
2 years
जुत्ता घोटेर बनाएको पहिचान र जुत्ता चाटेर बनाएको पहिचानमा आकाश पातलको फरक हुन्छ !! चेतना रहोस। #जयहोस🌹🙏🌹
21
116
223
@Turuplaal
RaaZoo PauDell
3 years
चरी (डन) त पहिल्यै इन्काउन्टरमा मरेको होईन र भन्या ? हिजो आज महिलाहरु फेरि "चरी जेलैमा, चरी जेलैमा" भन्दैछन् त, खासमा कुरो के रच ? 😜😜😜😜🤣
22
80
224
@Turuplaal
RaaZoo PauDell
3 years
चुडिएको चप्पलमा घरि-घरि अल्जिरहनु भन्दा चप्पलनै छोडेर खाली खुट्टा आफ्नो गन्तब्यसम्म पुग्नु उचित हुन्छ। #ज्ञान_समाप्त😅 #जयहोस🌹🙏🌹
34
91
223
@Turuplaal
RaaZoo PauDell
3 years
जबसम्म समाजमा हनुमानगिरी र हल्लुडहरुको जमातलाई स्वतन्त्र बिचार र समाजले जित्दैन तबसम्म देश र समाजको बिकास र उथान हुने कल्पना गर्ने सकिदैन। #जयहोस🌹🙏🌹
19
86
225
@Turuplaal
RaaZoo PauDell
3 years
आफुले आफुलाई योग्य र सक्षम बनाउनुहोस। किनकी, जंगलमा कुनै किसिमको चुनाब हुदैन र पनि सिंह जंगलको राजा मानिन्छ। #जयहोस🌷🙏🙏
18
95
227
@Turuplaal
RaaZoo PauDell
3 years
यदि विश्वव्यापी रूपमा केही समय इन्टरनेट बन्द गर्ने हो भने कोरोनाले भन्दा धेरै मान्छे मोबाइल चलाउन नपाएर मर्नेछन्! 😜🤪🤪
20
89
221
@Turuplaal
RaaZoo PauDell
3 years
माफ पटक पटक गर्न सकिन्छ तर बिस्वास एकपटक गुमेपछि पटक पटक गर्न सकिदैन ! #जयहोस🌷🙏🙏
20
98
221
@Turuplaal
RaaZoo PauDell
2 years
मानिसको सबै भन्दा नजिकको साथी आफ्नो स्वास्थ्य हो। जब स्वास्थले साथ छोडदिन्छ नि तब सबै नजिक भएरपनि आफु आफैसँग टाढा भईरहेको हुन्छौ। #जयहोस🌹🙏🌹
22
87
225
@Turuplaal
RaaZoo PauDell
3 years
म्यादी प्रहरीमा भर्ना हुन यती धेरै युवा/युवती किन लागे भनेको त "सरकारी जागीर खाको छु" भन्दै बैशाखमा बिहे गर्न पो रैच। #ख्याल गरौ झुक्याउलान😆😆😆
18
75
216
@Turuplaal
RaaZoo PauDell
2 years
प्रश्न यो हैन कि रावण विद्वान थियो ? महत्वपुर्ण कुरा त यो हो कि विद्वान पनि रावण हुन सक्छ। #जयहोस🌹🙏🌹
16
82
217
@Turuplaal
RaaZoo PauDell
3 years
त्यो एउटा उमेर थियो जहाँ जादुमा पनि विश्वास लाग्थ्यो, अब यो एउटा उमेर छ जहा यथार्थ पनि झुट लाग्छ। #जयहोस🌷🙏🙏
26
95
218
@Turuplaal
RaaZoo PauDell
3 years
फ्याउरोले सिंहलाई पनि आफू जस्तै देख्ने गर्छ। उसको हेराइले सिंहको वजन घट्दैन बरु झन् बढ्छ। #चेतनाभया
12
89
215
@Turuplaal
RaaZoo PauDell
3 years
घमण्ड नगर्दा हुन्छ हामी पृथ्वीको पाहुना हो, मालिक होइन।
13
85
214
@Turuplaal
RaaZoo PauDell
3 years
प्रदेश सरकारलाई मन्त्रालय नपुगेको भए एउटा टिकटक मन्त्रालय थप गर्दा हुन्छ ! समय सापेक्ष पनि हुने, अनि अहिले यसैको बजार राम्रो छ हाम्रो नेपालमा !!😂😂😂
16
89
213
@Turuplaal
RaaZoo PauDell
4 years
म सङ्ग कति पनि डर नमानी ढुक्क भएर बोल्दा हुन्छ, किन की म हसाउनेमा पर्छु फसाउनेमा हैन। 🤣😍😃😝🤓😂
13
134
212
@Turuplaal
RaaZoo PauDell
3 years
मैले जीवनमा सिकेंको महत्वपुर्ण कुरा: "परिस्थिति जस्तोसुकै होस जीवनयात्रा रोकिदैन, धैर्य र समयको सम्मानले नै जीबन आनंदित हुन्छ"। #जयहोस🌷🙏🙏
25
96
215
@Turuplaal
RaaZoo PauDell
2 years
परिस्थिति जती सुकै कुरुप किन नहोस्, सपना त सुन्दर नै देख्नु पर्छ। #जयहोस🌹🙏🌹
17
77
216
@Turuplaal
RaaZoo PauDell
3 years
आफैलाई खराब छु भन्ने हिम्मत कसैमा छैन त्यसैले मान्छेहरु जमाना खराब छ मात्रै भन्छन। #जयहोस🌹🙏🌹
17
88
214
@Turuplaal
RaaZoo PauDell
3 years
कांग्रेस:- निर्वाचन आयोगले भनेझै मतपत्र हरियो बनाऔ ! एमाले:- हैन भो भो , मतपत्र त रातो नै बनाऔ !! माओवादी:- ह्या जस्तोसुकै बनाऊ, च्यातेर टुक्रा टुक्रा पार्ने हो क्यारे हाम्ले!! 😅😅😅
17
70
214
@Turuplaal
RaaZoo PauDell
3 years
हामीले नेताहरुलाई चोर, डॉका, भ्रष्टचारी......आदि भनेर गाली गरे जस्तै, नेताहरुले पनि हामीलाई के भनेर गाली गर्छन होला है ? #जयहोस🌹🙏🙏😍😍
27
87
211
@Turuplaal
RaaZoo PauDell
2 years
चुनाबको बेला पार्टी परीवर्तन गर्ने नेता र विरामी श्रीमान छाेडेर पोईला जाने श्रीमती दुवै भरोसा गर्न नमिल्ने अवसरवादी हुन्। #चेतनाभया #जयहोस🌹🙏🌹
21
85
218
@Turuplaal
RaaZoo PauDell
3 years
बाहिरी आँखाले देख्नको लागि दुनियाँमा यती धेरै बस्तुहरु छन तर....... बन्द आँखाले आफु भित्रको सत्यलाई देख्नसक्नु सबै भन्दा सुन्दर हुन्छ! #जयहोस🌷🙏🙏
26
102
211
@Turuplaal
RaaZoo PauDell
3 years
नेपालमा गरिब दुःखीले न्याय पाउने भनेको राजेश हमालको फिल्ममा मात्रै हो कि जस्तो लाग्यो। 😍😍😍
18
74
208
@Turuplaal
RaaZoo PauDell
3 years
नजिकीएपछि थाहा हुन्छ मान्छेको स्वभाब, नत्र त जमिनबाट पनि आकाशको जुन/तारा एक मुठिको देखिन्छ नि हजुर। #जयहोस🌹🙏🌹
21
105
208
@Turuplaal
RaaZoo PauDell
3 years
फरक नारा फरक झण्डा देश लुट्ने एउटै धन्दा। कहिले जुट्ने कहिले फुट्ने उद्देश्य हो देश लुट्ने ।। #जयहोस🌹🙏🌹
11
93
211
@Turuplaal
RaaZoo PauDell
3 years
वैवाहिक जीवन पनि एक युद्ध क्षेत्र जस्तै हो। पति यूक्रेन, पत्नी रसिया, बाँकी परिवार अमेरिका। 🤪🤪🤪
13
82
209
@Turuplaal
RaaZoo PauDell
3 years
सुख, शान्ति, आनन्द, आफ्नै आत्मामा हुन्छ, बाहिरी आडम्बर देखाउने सम्पतीले मात्र हो। धन कमाउनु गलत होइन तर धनले नै सबै कुरा प्राप्त गर्छु भन्नु ठुलो भ्रम हो। #जयहोस🌷🙏🙏
21
89
207
@Turuplaal
RaaZoo PauDell
2 years
हरेक रात सिरानी माथि टाउको राखेर सुत्नु भन्ने के छ..? आज टाउको मुनि सिरानी राखेर सुतिन्छ। 😅😅😅
8
72
211
@Turuplaal
RaaZoo PauDell
3 years
भोजन अनुसार वजन हुन्छ ! संस्कार अनुसार वचन हुन्छ !! आकृती उस्तै उस्तै देखिए पनि, मान्छेको अलग अलग मन हुन्छ !!! #जय_शम्भो💐💐 #जयहोस🌹🙏
31
78
203
@Turuplaal
RaaZoo PauDell
3 years
काेभिडकाे भ्याक्सिन लगाएर सुरक्षित हुनु र बिहे गरेर खुशी हुनु उस्ता-उस्तै हाे रे.... भर्खर सुनेकाे कतै 🤣🤣🤣
20
63
208
@Turuplaal
RaaZoo PauDell
3 years
कमाईको परिभाषा धन (पैसा) कमाउनु मात्र होइन। अनुभव, संस्कार, इज्जत, मान प्रतिष्ठा, प्रेम अनि सम्बन्ध पनि कमाउनु हो । #जयहोस🌷🙏🙏
24
99
206
@Turuplaal
RaaZoo PauDell
3 years
दलकाे झण्डा बाेक्न छोडेर राष्ट्रिय झण्डा बाेकाै, ३०० औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबस यही पाैस २७ गते भब्य रुपमा मनाऔ। #जयहोस🌷🙏🙏
20
78
206
@Turuplaal
RaaZoo PauDell
3 years
आँखा तेजिलो भएर मात्र सबै बाटो नदेखिदो रहेछ! घर छेउकै चिहान पुग्ने बाटो देख्नकोलाई जिन्दगी भर हिडिरहेको छु म !! #जयहोस🌷🙏
25
85
207
@Turuplaal
RaaZoo PauDell
3 years
तिमी लड्यौ भने म अबश्य उठाउने छु, तर...............तिम्रो त्यो गिरेको सोच उठाउन म झुक्ने छैन। #जयहोस🌹🙏🌹
26
89
206
@Turuplaal
RaaZoo PauDell
3 years
आफ्नो घर अगाडी सडकको खाल्टोमा एक बोरा गिट्टी हालेर नपुर्नेहरुले MMC ले दिने भन्दा बढि पैसा च���हिए उठाएर दिन्छु रे !!! थुक्क विकास विरोधीहरु। #जयहोस🌹🙏🌹
21
86
204
@Turuplaal
RaaZoo PauDell
3 years
धर्म युरोपले किन्यो ! नैतिकता भारतले !! न्याय पनि बिक्री हुन थाल्यो हाम्रो देशमा पार्टीको भागबन्डाले !!! #जयहोस🌹🙏🙏
18
87
205
@Turuplaal
RaaZoo PauDell
3 years
गन्तब्य पूरा गरेपछिको आनन्द त सबैले लिन्छन्। यात्रामै पनि आनन्द लिन जान्नु पर्छ तब न जिबनको मज्जा लिन सकिन्छ। #जयहोस🌹🙏😜
25
101
206
@Turuplaal
RaaZoo PauDell
2 years
अभाव सहन सकिन्छ दवाव होईन, गल्ती स्वीकार्न सकिन्छ बदनाम र अपमान होईन, हातको ठेला सहन सकिन्छ तर कसैले गर्ने हेला होईन !! #जयहोस🌹🙏🌹
16
86
205
@Turuplaal
RaaZoo PauDell
2 years
अहंकारले भरिएको मान्छे अरुलाई झुकाएर खुशी हुन्छ भने संस्कारले भरिएको मान्छे स्वयम झुकेर अरुलाई उठाएर खुशी हुन्छ। #जयहोस🌹🙏🌹
20
84
201
@Turuplaal
RaaZoo PauDell
2 years
घमण्ड यति मात्र देखाऊ जति तिम्रो हैसियत छ, शिरले आकाश छोए पनि यो नबिर्सिनु कि खुट्टा जमिन मै हुन्छ। #जयहोस🌹🙏🌹
13
78
203
@Turuplaal
RaaZoo PauDell
3 years
हाम्रो समाजका मान्छेहरूमा..... "आफ्नो भविष्यको कुनै चिन्ता छैन तर अरूको वर्तमानमा निकै टिकाटिप्पणी र चिन्ता गर्ने गर्छन"। #जयहोस🌷🙏🙏
22
92
205
@Turuplaal
RaaZoo PauDell
2 years
दिन र ऋण परिस्थितिले लाग्छ लागेपछि घिन हुदैन! जिवनचक्र यस्तै छ मान्छे जन्मेको र नमरेको दिन हुदैन!! #जयहोस🌹🙏🌹
20
80
202
@Turuplaal
RaaZoo PauDell
3 years
चुप रहनु मेरो आदत हाे, मजबुरी हाेइन। एक्लाेपनमा रमाउनु मेरो आदत हाे, कमजोरी हाेइन।।
9
74
203
@Turuplaal
RaaZoo PauDell
3 years
राजालाई मुख सम्हालेर बोल भन्ने क्रान्तिकारिहरु अहिले आफै राजा चाहियो भन्दै छन। किन हो ? कि ब्याट्री रिचार्ज भएकै हो र ??
10
66
202
@Turuplaal
RaaZoo PauDell
3 years
Selfie खिंचेपछि जुन फोटो Delete गरिन्छ नि...... त्यही नै सत्य हो, बाकी सब बकबास। 😅😅😅
16
65
203
@Turuplaal
RaaZoo PauDell
3 years
पहिले:- "सानो छ खेत सानै छ बारी सानै छ जहान, नगरी काम पुग्दैन खान साझ र बिहान" अहिले:- "सानो छ मोबाइल, सानै छ डाटा, सानै यी हातमा, नचलाइ ट्विटर, पच्दैन खाना, बिहान र रातमा"। #परिवर्तन😅😅😅
15
92
202
@Turuplaal
RaaZoo PauDell
3 years
हटेको देख्न पाउँ नेपालीहरुको दुखको घेरो, यहि हो नया बर्ष २०७९ को शुभकामना मेरो। 🙏🙏🙏
21
62
202
@Turuplaal
RaaZoo PauDell
3 years
“आफ्नी छोरी नखरमाउली तन्नेरीलाई दोष ?” घुंडा टेकेर MCC माग्ने एमाले, कांग्रेस, माओबादी, तिम्रा नौटंकी....…… , अहिले आएर दोषी अमेरिका ?
4
71
200
@Turuplaal
RaaZoo PauDell
3 years
नेपालका राजनैतिक पार्टी भाले मेवाको बोट हुन रे ! न फल दिन्छ, न घाँस हुन्छ, न दाउरा। #सुनेको 🤣🤣🤣
20
81
200
@Turuplaal
RaaZoo PauDell
3 years
दार्शनिक भनाई :- "विवाह एक यस्तो लड्डु हो, जसले लड्डु खान्छ त्यो पछुताउँछ र जसले खादैन उ पनि पछुताउँछ।" 😂😂😂
8
54
203
@Turuplaal
RaaZoo PauDell
3 years
९/१० कक्षामा पढेको अर्थशास्त्रको सिद्धान्त अहिले बल्ल बुझ्दै छु। सरले उमेर बढे खुसी घट्छ भन्न नसकेर मूल्य बढे माग घट्छ भन्नू भएको रहेछ ।।
11
80
196
@Turuplaal
RaaZoo PauDell
3 years
संसारको सबैभन्दा शक्तिशाली हतियार 'मौनता' र 'मुस्कान' हुन। किनकि मुस्कानले धेरै समस्याहरुको समाधान गर्छ र मौनताले धेरै समस्याहरुलाई टाढा राख्छ । #जयहोस🌹🌹🙏🙏
20
93
200
@Turuplaal
RaaZoo PauDell
3 years
धनी होईन खुसि हुन सिक्नुहोस! मूल्य होइन महत्व बुझ्न सिक्नुहोस!! अनि मात्र जिन्दगीकोअसली स्वाद थाहा हुन्छ। #जयहोस🌷🙏🙏
21
93
203
@Turuplaal
RaaZoo PauDell
3 years
तपाईको तारीफ गर्नेले तपाईलाई चिनेको हुन्छ, तर............... तपाईको चिन्���ा गर्नेलाई तपाई आँफैले चिन्नुपर्छ। #जयहोस🌹🙏🌹
26
87
201
@Turuplaal
RaaZoo PauDell
2 years
त्यो ब्यक्ति महान हो जस्ले अरुलाई प्रेरित गरेर हसाउन सक्छ तर त्यो निच हो जो अरुलाई होच्चायर हास्छ !!! #भोगाइ #जयहोस🌹🙏🌹
23
80
198
@Turuplaal
RaaZoo PauDell
3 years
विश्वास पनि कस्को गर्नु र खै ! हिजो Follow गर्दा अनिशा नाम थियोे।Follow back दिएपछि त अनिश भैदिरा……!! 😂😂😂
23
63
199
@Turuplaal
RaaZoo PauDell
3 years
केही बुझ्नु भएको छैन, तर सप्पै बुझेको छु जस्तो लाग्छ भने कम्यूनिष्ट हुनूस् । केही बुझ्नु भएको छैन, अनि बुझ्न नै चाहनुहुन्न भने कांग्रेस हुनूस् । बुझ्नु भएको छैन तर बुझ्न चाहनुहुन्छ भने नागरीक हुनूस् । #ज्ञान_समाप्त😂😂😂
21
90
197
@Turuplaal
RaaZoo PauDell
3 years
आज Valentine's Day को ठ्याक्कै नौ महिना पछि World children's Day पर्दो रैछ। बाँकी कुरा तपाईं नै बुझ्नोस। 😅😅😅😅🤣
12
54
199
@Turuplaal
RaaZoo PauDell
3 years
कि त यो दुनियाँमा भगवान छैनन, कि त्यो भगवानलाई भेट्ने मान्छे छैनन, पुकार्दै छन् पिडामा मान्छेहरू तर त्यो पुकार सुन्ने भगवानसँग कान छैनन।। #जयहोस🌹🙏🙏
25
89
192
@Turuplaal
RaaZoo PauDell
4 years
बादल बनेर जति माथि ऊडे पनि एक दिन पानी बनेर सतहमा छताछुल्ल हुनु छ भने उचाइ लिने कोसिस नगर। #जयहोस🙏🙏 #शुभ_बिहानी🌻🌹
24
71
197
@Turuplaal
RaaZoo PauDell
3 years
नदिले रुप फेर्यो भने बस्ती सखाप पार्छ ।नेताले रुप फेर्यो भने देशै सखाप पार्छन ।त्यसकारण रुप फेर्ने नेतालाई अन्धभक्त भएर सपोर्ट हैन खबरदारी गरौ। #जयहोस🌹🙏🙏
22
79
193
@Turuplaal
RaaZoo PauDell
3 years
ज्वरोमा परेको खाना र घृणामा परेको सम्बन्ध जति नजिक उति गार्‍हो जति टाढा उति राम्रो। #अनुभव #जयहोस🌹🙏🌹
29
93
193
@Turuplaal
RaaZoo PauDell
2 years
यहाँ स्वयं आफुलाई खोज्ने प्रयास गर्नुस। बाकी त सब गुगल, इंस्टाग्राम, फेसबुक, ट्विटर, टिकटक तिरै भेटिन्छन। #जयहोस🌹🙏🌹
15
72
196
@Turuplaal
RaaZoo PauDell
3 years
सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै फेक सम्बन्धहरूको बढोत्तरीले समाजमा कृतिम मान्छेहरुको बिकास भइरहेको छ। #जयहोस🌹🙏🌹
33
84
195
@Turuplaal
RaaZoo PauDell
3 years
बिनम्रता त मान्छेले देखाउनको लागि पनि गर्न सक्छ्न। मान्छेमा हुनुपर्ने त सजकता, जागरुकता र ईमान्दारीता हो। #जयहोस🌹💐
17
87
194
@Turuplaal
RaaZoo PauDell
3 years
घमन्ड गरेर जित्नु भन्दा ईमान्दार भएर हारलाई जब स्विकार गर्छौ, तब मनमा एक किसिमको शान्ती प्राप्त हुने गर्छ। #जयहोस💐🙏🌹🙏
26
88
194
@Turuplaal
RaaZoo PauDell
3 years
गठबन्धन गरेर चुनाब लड्नु भनेको पल्शा र समिक्षाको सम्बन्ध जस्तै हो। स्वार्थ र पैसाको कारोबार मिले ठिक नत्र अबैध। भबिष्यमा गलपासो😂😂😂
7
66
193
@Turuplaal
RaaZoo PauDell
3 years
बिषादी नहालेको ह्विस्कि दुई प्याक भन्दा तीन प्याक मरे खान दिन्नन। त्यो भारतको होस या नेपालको टन्न बिषादी हालेको तरकारी/हरियो सागसब्जि चाँही धेरै खानु पर्छ भनेर थपेको थपै गर्छिन। बुढी माथि नै शंका लाग्न थाल्यो मलाई त।🤣🤣🤣🤣
20
59
192
@Turuplaal
RaaZoo PauDell
3 years
बिबाहित महिलाले आफ्ना श्रीमानबाट यी ६ कुराको अपेक्षा राख्छन् ..! - Sincerity - Affection - Love - Attention - Respect - Yourself यसलाई उनीहरु छोटकरीमा यसरी सम्झन्छन् । --- SALARY 😀😂😀😂😜
25
69
196
@Turuplaal
RaaZoo PauDell
3 years
कसैसँग पनि धेरै आशा नराख्नुस, आशा पुरा नभए मन दुःखछ। तपाईको मन दुखेर अरुलाई केहि फरक पर्दैन तर तपाईको स्वाथ्यलाई भने गम्भीर असर पर्न सक्छ। #ॐ_जयहोस🌹🙏🌹
27
87
192
@Turuplaal
RaaZoo PauDell
3 years
सबै घाउ अरूलाई देखाउने नगर्नुस् , सबैको घरमा औषधी नहोला तर नुन पक्कै हुन्छ @!! #जयहोस🌹🙏🌹
20
83
196
@Turuplaal
RaaZoo PauDell
3 years
पहिचानबाट पाएको काम छोटोे समय रहन्छ तर कामबाट मिलेको पहिचान जिबनभर रहन्छ। #जयहोस🌹🙏🙏
22
81
192
@Turuplaal
RaaZoo PauDell
3 years
एउटा पार्टीको कार्यकर्ताले अर्को पार्टीको चुनाब चिह्नमा भोट हाल्नुपर्ने भएपछि पार्टीको सदस्यता त्यागेर स्वतन्त्र रूपमा मतदान गर्नु देशकोलाई न्याय गर्नु हो। #जयहोस🌹🙏🌹
21
79
195
@Turuplaal
RaaZoo PauDell
3 years
अब फिलिम हेर्दा नि कुन पार्टीको कलाकार छ ? डाईरेक्टर कुन पार्टिको छ ईत्यादी.... बुझ्नु पर्ने भयो। दर्शकलाई अर्को टेन्सन !😅😅😅
10
51
193
@Turuplaal
RaaZoo PauDell
3 years
एउटा तीतो यथार्थ🌹 "अरूको चियोचर्चा गर्ने मान्छेहरूले आफू भित्र अन्तर्निहित शक्तिलाई त्यसै खेर फालिरहेका हुन्छन् ।" #जयहोस🌹🙏🌹
18
79
190
@Turuplaal
RaaZoo PauDell
3 years
समस्यामा परेको बेला मनले सबैभन्दा पहिला सम्झने व्यक्ति नै तपाईका साँच्चीकै आत्मीय, प्रिय र अनन्य मित्र हुन। #जयहोस🌹🙏🌹
11
89
191
@Turuplaal
RaaZoo PauDell
3 years
कस्ले भन्छ.......आँशुको वजन हुदैन भनेर, एक थोपा आँशु आँखाबाट झारेर त हेर मन कति हल्का हुन्छ। #जयहोस🌷🙏🙏
22
86
192
@Turuplaal
RaaZoo PauDell
2 years
घुँडो टेकेको मेरो देश लौरो टेकेर उठ्दै छ। नमन छ ति हातहरूलाई जसले परिबर्तन र चेतनाको बिगुल बुलन्द पार्दैछन। #जयहोस🌹🙏🌹
6
66
194