Thaha Khabar Profile Banner
Thaha Khabar Profile
Thaha Khabar

@ThahaKhabar

120,588
Followers
7
Following
43,102
Media
187,203
Statuses

निष्पक्ष सक्रियताको अभ्यास | स्पष्ट विचार र तथ्यमा आधारित सत्य समाचार | इमेलः thahakhabar16 @gmail .com

Nepal
Joined May 2016
Don't wanna be here? Send us removal request.
@ThahaKhabar
Thaha Khabar
4 years
'म दुवै पद छाड्न तयार छु। तर मैले छोड्ने हुँदा मभन्दा उत्कृष्ट नेता आउनुपर्यो। होइन भने म नयाँ पुस्तालाई छाडिदिन्छु', प्रधानमन्त्री ओलीले भने, 'हामी नेतृत्वका सबैजनाले एकैचोटी 'रिटायर्ड' हुन तयार हुनुपर्छ। हाम्रै पुस्ताले मात्रै कति नेतृत्व गर्ने?'
118
153
1K
@ThahaKhabar
Thaha Khabar
2 years
थाहा कार्टुन
Tweet media one
15
138
649
@ThahaKhabar
Thaha Khabar
2 years
थाहा कार्टुन
Tweet media one
22
44
550
@ThahaKhabar
Thaha Khabar
5 years
सांसदले विकास बजेट माग्नु उचित होइन: सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद रामनारायण बिडारी
35
160
483
@ThahaKhabar
Thaha Khabar
4 years
इलाम : सीमामा पिलर गाड्न खोज्ने भारतीय एसएसबीलाई स्थानीयले रोके [Video]
27
100
466
@ThahaKhabar
Thaha Khabar
3 years
संक्रमितलाई आफैँ बोकेर अस्पताल पुर्‍याउने गाउँपालिका अध्यक्षको भाइरल भिडियो
19
62
460
@ThahaKhabar
Thaha Khabar
5 months
नेपाली टीमको समर्थनमा क्रिकेट जर्सी लगाएर संसद पुगे रास्वपाका सांसद #Thahakhabar
58
29
466
@ThahaKhabar
Thaha Khabar
2 years
बिपीलाई अरूले बिर्सिए होलान्, राजेन्द्र लिङ्देनले बिर्सेका छैनन् : मनिषा कोइराला [Video]
12
40
444
@ThahaKhabar
Thaha Khabar
2 years
रमेश खरेल र रवी लामिछानेलाई सेफ सन्तोषले यसरी मागे भोट [Video]
7
19
392
@ThahaKhabar
Thaha Khabar
1 year
‘महिनाको तीन हजारका दरले भाडा हो। सुरुका तीन महिनाको भाडा नौ हजार दिनुभयो। असोजदेखिको आठ महिनाको बाँकी छ,’ उनले भनिन्, ‘पटक–पटक फोन सम्पर्क गर्दा नउठाउने र आजभोलि मोबाइल नै अफ गरेर बस्नुभएको छ।’
85
23
390
@ThahaKhabar
Thaha Khabar
4 years
जितेन्द्र देवलाई बेदुराम भूसालको प्रश्न : नेपाल सधैं भारतको चंगुलमा बस्नुपर्छ भन्न खोज्नुभएको हो? [Video]
25
122
385
@ThahaKhabar
Thaha Khabar
5 years
गोकुल बाँस्कोटाको राजीनामाले मात्रै पुग्दैन, प्रधानमन्त्रीले आँफू संलग्न नरहेको पुष्टि गर्नुपर्छ : गगन थापा [Video]
27
57
377
@ThahaKhabar
Thaha Khabar
2 years
राजसंस्थाकाे एजेण्डा लिएर जान्छु, भाेट दिए ठिकै छ, नदिए धन्यवाद भन्छु : रवीन्द्र मिश्र
42
34
381
@ThahaKhabar
Thaha Khabar
4 years
सदनमा गगनको गर्जन : प्रधानमन्त्रीको अहंकारले गर्दा सम्हालिनसक्नुको स्थिति आयो, हाम्रो एक–एक प्रश्नको जवाफ दिनुपर्छ [Video]
27
82
368
@ThahaKhabar
Thaha Khabar
5 years
२० अर्ब भष्ट्राचार गर्दा पाँच वर्ष जेलले चोखिन्छ भने किन अरु व्यवसाय गर्नु? –सांसद बिडारी [भिडियो]
10
100
350
@ThahaKhabar
Thaha Khabar
10 months
#आजकोप्रश्न
Tweet media one
285
11
321
@ThahaKhabar
Thaha Khabar
4 years
चुनाव नलड्ने अर्थमन्त्रीले पार्टीको विचारधारालाई संकटमा पारे, माफी मागून् : सांसद नविना लामा [Video]
27
34
307
@ThahaKhabar
Thaha Khabar
4 years
कोरोना रोकथामका लागि खर्च भएको भनिएको १० अर्बको हिसाब खोज्दै युवाहरू पुगे बालुवाटार, प्रहरीद्वारा लाठीचार्ज, पानीको फोहोरा प्रहार [Video]
17
67
281
@ThahaKhabar
Thaha Khabar
3 years
कार्टुन
Tweet media one
2
48
285
@ThahaKhabar
Thaha Khabar
5 years
निजी कम्पनीले उडाएका जहाज ज्ञानी हुन्छन्? नत्र वायुसेवा निगममात्रै किन घाटामा? यो कम्पनीमात्रै घाटामा हो, यसका व्यवस्थापक, उडाउने, गुडाउने, चढाउने...कोही पनि घाटामा छैनन्। –नेपाल वायु सेवा निगमबारे प्रधानमन्त्री ओलीको टिप्पणी
18
96
279
@ThahaKhabar
Thaha Khabar
5 years
सांसद रामनारायण बिडारीको प्रस्ताव– 'धुम्रपान जोन' भनेजस्तै 'मदिरा जोन' तोकौं, जँड्याहाहरुको लिष्ट उतारौं
25
72
280
@ThahaKhabar
Thaha Khabar
3 years
थाहा कार्टुन
Tweet media one
3
29
278
@ThahaKhabar
Thaha Khabar
5 years
सांसदलाई माननीय किन भन्ने? नामले बोलाउन किन नहुने? –सांसद रामनारायण बिडारी, थाहा अभियन्ता रुपचन्द्र विष्टको सम्झना गर्दै...
14
86
274
@ThahaKhabar
Thaha Khabar
3 years
कार्टुन
Tweet media one
7
19
268
@ThahaKhabar
Thaha Khabar
3 years
थाहा कार्टुन
Tweet media one
8
32
261
@ThahaKhabar
Thaha Khabar
5 years
'यो देशमा नेताबारे मात्रै छलफल हुन्छ, नीतिबारे हुँदैन' –प्रदिप गिरि, सांसद
7
105
262
@ThahaKhabar
Thaha Khabar
3 years
मकै भण्डारण
Tweet media one
3
5
258
@ThahaKhabar
Thaha Khabar
3 years
हिटलरले उपहार दिएको कार अवलोकन गर्दै मन्त्री आले
Tweet media one
6
9
263
@ThahaKhabar
Thaha Khabar
7 months
चित्रबहादुरको प्रश्न : रविजस्तो गलत मान्छेको सहारा लिएर सत्ता टिकाउन सकिन्छ ? #Thahakhabar
53
22
257
@ThahaKhabar
Thaha Khabar
10 months
मन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपति क्षेत्रमा प्रदर्शन #Thahakhabar
14
29
258
@ThahaKhabar
Thaha Khabar
5 years
प्रधानमन्त्री ओली स्वदेश फर्कँदा विमानस्थलमा तनाव, यात्रुहरु जहाजबाट झरेर विरोधमा उत्रिए
23
80
254
@ThahaKhabar
Thaha Khabar
10 months
धोती दिवस मनाउन माइतीघर पुगेका सिके राउत पक्राउ [Video]
48
15
243
@ThahaKhabar
Thaha Khabar
3 years
थाहा कार्टुन
Tweet media one
2
25
251
@ThahaKhabar
Thaha Khabar
5 years
विवादास्पद अध्यादेशको विरोध गर्दै नेविसंघ सडकमा, प्रहरीले लखेट्यो [Video]
22
34
249
@ThahaKhabar
Thaha Khabar
5 years
नेपालमा कोरोना भाइरस भित्रिएकै छैन भनिँदैछ, टेस्ट नै नगरेपछि कसरी थाहा हुन्छ? सरकारले हामीलाई धोका दिइरहेको छ –डा. सुन्दरमणी दीक्षित
19
49
240
@ThahaKhabar
Thaha Khabar
1 month
गृहमन्त्रीलाई शाहीको प्रश्न- स्याउ ल्याउँदा प्रहरीले १७ ठाउँमा चेक गर्छ, त्यो लागू औषध हो ? #thahakhabar
6
27
247
@ThahaKhabar
Thaha Khabar
2 years
थाहा कार्टुन
Tweet media one
41
30
240
@ThahaKhabar
Thaha Khabar
5 years
व्यापार गर्न दिएर सेनालाई बिगारिँदैछ। सेनाले राज्यको नियम कानुन मान्नुपर्दैन? –सांसद रामकुमारी झाँक्री
19
62
230
@ThahaKhabar
Thaha Khabar
4 years
शिक्षामन्त्रीलाई गगन थापाको प्रश्न : राष्ट्रपतिलाई श्री ६ बनाउने रहर किन पलायो? [Video]
4
63
233
@ThahaKhabar
Thaha Khabar
3 years
रुसविरुद्ध नेपालको भोट
14
36
226
@ThahaKhabar
Thaha Khabar
3 years
गृहमन्त्री खाँणलाई भेटेर के भनिन् बाल–अभियन्ता प्रेन्साले ? [Video]
3
25
229
@ThahaKhabar
Thaha Khabar
7 months
देश बिगार्ने प्रचण्ड-ओली छिट्टै पतन हुन्छन् : राजेन्द्र महतो #Thahakhabar
69
20
228
@ThahaKhabar
Thaha Khabar
5 years
कालीगण्डकीमाथि बन्जी जम्प [भिडियो] – सिन्धुपाल्चोकका ३५ वर्षीय राजु कार्की बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकीमाथि बनाइएको झोलुङ्गे पुलबाट बन्जी हान्ने पहिलो व्यक्ति बने। विश्‍वकै दोस्रो अग्लो बन्जीस्थल मानिएको उक्त पुल ५२० मिटर लामो र नदीदेखि २२८ मिटरको उचाइमा छ।
4
45
227
@ThahaKhabar
Thaha Khabar
3 years
संसद विघटनको विरोधमा नेविसंघले निकाल्यो मसाल जुलुस, राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन [Video]
29
22
220
@ThahaKhabar
Thaha Khabar
4 years
वाल्मीकि आश्रममा अहिले पनि सीताले प्रयोग गरेको लोरो सिलौटो, पानी खाने इनार तथा कुवा सबै छ। अयोध्यापुरी भने माडीमा पर्छ। अयोध्यापुरी ठोरीभन्दा करिब १५ किलोमिटर टाढा चितवन छ।
0
53
215
@ThahaKhabar
Thaha Khabar
2 years
मेयरको कुर्सीमा बालेन, नगरसभाको बैठक लाइभ गर्ने ​पहिलो निर्णय
Tweet media one
6
2
209
@ThahaKhabar
Thaha Khabar
5 years
संसदमा गगनको अख्तियारपुराण: चोरी पक्डिएमा सामान फिर्ता गरेर दुईपटक विष्णु विष्णु भन्नू ! [Video]
5
38
205
@ThahaKhabar
Thaha Khabar
2 years
भक्तपुर २ मतगणना अपडेट
Tweet media one
24
16
197
@ThahaKhabar
Thaha Khabar
3 years
बाँदर जुलुस निकालेर ओलीले कोरोनाको रोपाइँ गरे : बिडारी [Video]
22
42
205
@ThahaKhabar
Thaha Khabar
3 years
भावनामा बहकिएँ, नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन्छु : नरोत्तम वैद्य
Tweet media one
19
17
203
@ThahaKhabar
Thaha Khabar
2 years
रवि लामिछानेको गाडी तोडफोडबारे गठबन्धनलाई ओलीको कटाक्ष, हेर्नुस् भिडियोमा
11
14
197
@ThahaKhabar
Thaha Khabar
3 years
बाग्लुङको रणसिंह किटेनी स्वाचौकी अनमी प्रेमकुमारी केसी कामका लागि गन्तव्यमा पुग्न हिउँले भरिएको बाटोमा घस्रिएर हिँड्दै । तस्बिर : स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशको फेसबुक पेज
Tweet media one
Tweet media two
3
12
198
@ThahaKhabar
Thaha Khabar
3 years
कार्टुन
Tweet media one
4
13
190
@ThahaKhabar
Thaha Khabar
3 years
कार्टुन
Tweet media one
0
20
190
@ThahaKhabar
Thaha Khabar
4 years
पूर्वमन्त्री तथा कांग्रेस नेता मोहन बस्‍नेतका पितामा मृत्यु भएको ५ दिनपछि कोरोना पुष्टि भएको छ। साउन २२ मा निधन भएपछि काठमाडौंबाट सिन्धुपाल्चोक लगेर दाहसंस्कार गरियो। त्यसक्रममा मलामी जाने नै १५ सयभन्दा धेरै थिए। अब ती सबैको कोरोना जाँच गर्नुपर्ने भएको छ।
25
38
188
@ThahaKhabar
Thaha Khabar
6 months
कांग्रेसलक्षित रविको चेतावनी : दुईचारवटा फाइल खोल्न दिनुस् अनि आउँछ राजीनामा #Thahakhabar
21
25
189
@ThahaKhabar
Thaha Khabar
1 year
‘के भएको हो उहाँलाई? नेपालमा त्यसको उपचार हुन्थ्यो कि हुँदैन थियो?नेपालमा कुन कुन रोगको उपचार हुँदैन र त्यसलाई सुधार गर्न के गर्नुपर्छ भन्ने कुरा पनि जानकारी गराउन म सरकारको ध्यानाकर्षण गराउँछु।’ उनले भनिन्।
8
15
186
@ThahaKhabar
Thaha Khabar
4 years
'सिद्रा माछा भन्दा पोसिलो छ सलह, दाना बनाउन काइदा हुन्छ। कसैले समात्यो भने म ताजा सुकाएको दुवै एक हजार केजीलाई १ लाखमा किनिदिन्छु। सरकार! सलह रोक्न विष नछर्क। केजीको ५० देखि १०० रुपैयाँ दिने व्यवस्था गरिदेऊ, सबै सकिन्छ।' #LocustsAttack
4
32
187
@ThahaKhabar
Thaha Khabar
3 years
थाहा कार्टुन
Tweet media one
3
14
180
@ThahaKhabar
Thaha Khabar
5 years
'यो विभेदकारी आरक्षण–व्यवस्थाले विद्रोहबाहेक केही जन्माउँदैन। या त आर्थिक स्थितिका आधारमा आरक्षण हो भन्नूस्. त्यहीअनुसार गर्नूस्। हैन भने ४५ भन्दा बाहेकको ५५ प्रतिशत खसआर्यलाई हो भनेर ग्यारेन्टी गर्नूस्।' –सांसद झपटबहादुर रावल, राज्य व्यवस्था समिति बैठकमा
12
77
177
@ThahaKhabar
Thaha Khabar
5 years
विमा व्यापारी पोस्ने स्���ास्थ्य नीति बनाएर सरकारले कसलाई झुक्याउन खोजेको? –सांसद रामकुमारी झाँक्री
8
46
172
@ThahaKhabar
Thaha Khabar
3 months
प्रचण्डलाई सान्त्वना दिँदै मेटमणिले भने - चार महिनापछि सत्ता तपाईंकै पक्षमा आउँछ #Thahakhabar
8
11
175
@ThahaKhabar
Thaha Khabar
3 years
कार्टुन
Tweet media one
2
27
171
@ThahaKhabar
Thaha Khabar
3 years
थाहा कार्टुन
Tweet media one
3
17
170
@ThahaKhabar
Thaha Khabar
4 years
सांसद गंगा चौधरीले भनिन् : संसदमा भारतीय चेलीहरुको दादागिरी चल्न थाल्यो [Video]
5
40
169
@ThahaKhabar
Thaha Khabar
5 years
'अर्थमन्त्रीले सांसदहरूलाई गाउँमा आएको लाहुरे जस्तो बनाए' –रामनारायण बिडारी, सांसद
6
52
163
@ThahaKhabar
Thaha Khabar
3 years
बुबाको काजकिरियामा बसे ६ छोरी
Tweet media one
5
4
163
@ThahaKhabar
Thaha Khabar
3 years
कार्टुन
Tweet media one
7
7
169
@ThahaKhabar
Thaha Khabar
3 years
कार्टुन
Tweet media one
4
12
165
@ThahaKhabar
Thaha Khabar
5 years
प्रधानमन्त्री ओलीको गुनासो: आँफूले जग्गा कारोबार गर्दा कम राजश्व तिर्ने गरी मूल्यांङ्कन गर्ने, सरकारले अधिग्रहण गर्न खोज्दा अनुचित रकम खोज्ने ! नेपालीहरूको यो प्रवृत्ति ठीक भएन [भिडियो]
5
35
160
@ThahaKhabar
Thaha Khabar
2 years
अस्पतालले मृत घोषणा गरेको शिशु चलमलाएपछि… ड्युटीमा खटिएका दुईजना चिकित्सकलाई आफन्तले धुल्याए
Tweet media one
11
6
165
@ThahaKhabar
Thaha Khabar
4 years
स्वास्थ्यमा दोब्बर रकम छुट्याइनुपर्थ्यो, पोहोरको तुलनामा २२ अर्बमात्रै थपेर कोरोनासँग जुध्न सकिँदैन– बाबुराम भट्टराई [Video]
6
22
161
@ThahaKhabar
Thaha Khabar
2 years
साइकल यात्रा प्रेसर र सुगरको औषधि : बालेन साह
Tweet media one
5
3
158
@ThahaKhabar
Thaha Khabar
3 years
७२ लागे कलाकार मदनकृष्ण श्रेष्ठ, अस्पतालमै मनाए जन्मदिन [Video]
4
6
160
@ThahaKhabar
Thaha Khabar
2 months
योगेशप्रति माधवको कटाक्ष : नेतृत्वको चाकडी गर्नुस् तर जनयुद्धलाई अपमान गर्न पाइँदैन #thahakhabar
30
19
160
@ThahaKhabar
Thaha Khabar
3 years
बाराही देवीको मूर्ति तस्वीर : रासस
Tweet media one
0
6
160
@ThahaKhabar
Thaha Khabar
2 years
थाहा कार्टुन
Tweet media one
4
17
156
@ThahaKhabar
Thaha Khabar
2 years
‘जसको गोजीमा नागरिकता छैन, उनैको देश बनाउने गफमा हाम्रा जनता भुले। सम्झनु हुन्छ, आफ्नो जनसम्पर्क अफिसमा सिइओ राख्ने नौटंकी? पानी ओसार्ने नौटंकी? कोही स्थानीयले सिइओको जागिर पाए? एयरपोर्ट गएर कसैलाई ल्याइयो?’ उनले प्रश्न गरेका छन्।
51
12
158
@ThahaKhabar
Thaha Khabar
3 months
हामीले अनुसन्धान गर्दै गरेको व्यक्तिले बालकोटमा गीत गाउनुभयो : रवि लामिछाने #thahakhabar
4
22
155