सुमित्रा नेपाल Profile Banner
सुमित्रा नेपाल Profile
सुमित्रा नेपाल

@SuMuSUmI4

4,659
Followers
53
Following
18
Media
30,783
Statuses

मेरा लेखाइ स्वयंको भोगाइ,सोचाइ र भोलिको भबिष्यप्रति आधारित भावनात्मक पलहरु हुन 🙏(90%वास्तविक ) शिव प्रेमी🥰 जय शिव शम्भु🙏♥️

Joined October 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
माया एक प्रकार्कोसकारात्मक, प्रेणनात्मक, भावनात्मक, आत्मीय, स्नेहत्मक, इज्जतदार, इमानदारीता पुर्वक व्यबहार र आत्माबोधक , मनोबल बढाउने एक मात्र हृदयको पबित्र भाव हो। 🙏🙏 #शुभ_प्रभात_यहाँ_हरुको_दिन_शुभ_रहोस् 🙏☕🌄🌻♥️ #सुमु💕💕
102
183
441
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
तिम्रो घरको धुरिमा सुनको गजुर राखेको छ रे भन्दैमा मलाई तिमी मनपर्छ भन्ने काहा हो र, मन पर्दैन भने पछी पर्दैन पर्दैन नि, सुनको गजुर्को त के कुरा चाहे तिम्रो घर एक ताजमहल नै किन नहोस् #शुभबिहानी 🙏☕️🌻💕 #सुमु ❣️❣️
35
43
233
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
जीवनमा अत्याधिक मनपर्ने भनेकै केबल महसुस मात्र हो चाहे त्यो महसुस भगवान् प्रतिको, प्रकृति प्रतिको , कुनै प्रतीक्षा प्रतिको या जिन्दगीमा आउने दुख:सुख प्रतिको होस्। बस् मलाई महसुसमा रमाउन नै मन पर्छ। #जय_शिभ_शम्भो❣️❣️ #मुसि💕💕
Tweet media one
47
24
205
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
नेपालको छोरी पो हु त त्यस्ता जाबो डिभी नपरेर केभो त 😋🤗 लहिनो गाई दुन्छु दुई गिलास दूध खान्छु😍 मलाई अमेरिका यहि जापान पनियहि मलाई बेलायत नि यहि #नेपाल🙏❤️🤗😊
32
22
193
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
गल्ती त एक चोटि हुने गर्छ,यदि दोर्याएर सोही गल्ती हुन्छ भने त्यो गल्तीको आडमा हेपेको हो र त्यस्तालाई माफी होइन ज्ञान् या सिक दिनुपर्छ।😌😌 #शुभ_प्रभात_शुभदिनको_कामना 🌻🙏🌄🙏♥️ #सुमु💕💕
35
36
174
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
घमण्ड कसैले पनि नगर्दा हुन्छ र दुखी कोहि पनि नबन्दा हुन्छ, हिजो जन्मिएको थियौ आज सम्म ठिकै छ एकछिन पछि के हुन्छ थाहा छैन र भोलि सबैले सन्सार छोड्ने नै हो।🙏😔♥️ #शुभ_प्रभात_शुभ_दिनको_कामना🙏🌄🌻☕♥️ #सुमु💕💕
41
40
172
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
खुसी एक काल्पनिक भाव र तरङ्ग हो पीडा वास्तविक जीवन हो यसकारण जिन्दगी जिउने क्रममा मान्छेलाइ पिडाको क्षण लामो र खुसी एक क्षण मात्रै हो, लाग्ने गर्छ। #शुभबिहानी यहाँ हरुको दिन शुभ र मंगलमय रहोस् 🙏☕🌻🌄♥️ #मुसी 💕💕
46
37
167
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
चरीत्र एउटा मानिसको तब मात्र विकसित हुन्छ जब उसमा ठिक र बेठीक,न्याय र अन्याय छुट्याउन सक्ने खुबी/क्षमता हुन्छ; साथै चरीत्र पहिचान तब मात्र हुन्छ जब उसले जिम्मेवारी बहन गर्छ। #शुभ_प्रभात यहाँहरुको दिन शुभ र मंगलमय रहोस् 🙏☕🌷🌄🌻♥️ #मुसि💕💕
46
40
156
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सहानशिल,धैर्यता,हिम्मत भएको ब्यक्तिले हो दुखको पलमा पनि मनले भन्छ नि होस् छोड यो कुरालाई सायद यस्तै रहेछ जे भयो सो भयो अब पक्कै पनि राम्रो हुँदै जान्छ भनेर भन्ने र सोचेर अगाडि बड्ने।🙏😌 #शुभबिहानी🙏🌻☕🌄🌷🎂 #सुमु💕💕
46
43
162
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
खुसी चाहानु हुन्छ भने असन्तुष्टिपन लाई त्याग्नु होस्, अन्यथा असन्तुष्टि व्यबहारले कहिललै पनि मनलाई खुसी महसुस गर्ने मौका दिदैन। #शुभबिहानी 🙏🌄☕🌷❤️ #हर_हर_महादेव_शिव_शम्भू❣️❣️ #मुसि💕💕
55
45
161
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
अनुहारको रङ्ग रुप परिवर्तन गर्न मुस्किल होला तर जीवनशैलिलाइ सुधार्यो भने अनुहारको रङ्गमाथी चमक र रुपमाथी ओजस्वीता भने अवश्य पनि थप्न सकिन्छ। #शुभबिहानी_सुखद_पलको_कामना🙏☕🌅🌷❤️ #हर__हर___महादेव ❣️❣️ #मुसि💕💕
47
52
155
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आसुको मुल्य त्यसले मात्रै जान्दछ,जसले कसैको सम्झना गर्छ भने दिलको पिडा उसले मात्रै जान्दछ,जसले कसैलाई पर्खिरहेको हुन्छ। #शुभबिहानी यहाँहरुको दिन शुभ र सुखदमय रहोस्🙏☕🌄💐🌷♥️ #मुसि💕💕
43
40
155
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जिन्दगीमा सुख:दुख राम्रो:नराम्रो त भैनै हाल्छनी यो कुनै ठुलो कुरा भएन तर जिन्दगी जिउने क्रममा आउने हरेक पलमा म तिम्रो साथमा छु भनेर साथ दिने ब्यक्ति जीवनमा हुनु चै ठुलै कुरा हो अहिलेको समयमा।🙏😔🌷 #शुभबिहानी यहाँहरुको दिन शुभ र सुखमय रहोस्।🙏☕🌄♥️ #सुमु💕💕
42
42
153
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
आफ्नो काम कर्तव्य तथा जिम्मेवारीलाई पुर्ण रुपले निर्वाह गर्ने ब्यक्ती सधैं काममा रमाउने कला सिक्न चाहान्छन साथै आफुले गर्नुपर्ने कामलाई भार होइन भाग्य सम्झिने गर्छन्। #शुभ_बिहानी_सुखद_पलको_कामना🙏☕🌅🌷❤️ #हर_हर_महादेव ❣️❣️ #मुसि💕💕
46
42
151
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
कोहिहोस् जिवनमा आफ्नु सुखदुःख सुनिदिने साथी भन्ने सोचले कसैलाइ आफ्नु बनाउनु आफ्नै लागि घातक हो भने आफ्नु सुखदुःख पोख्दै जाने क्रममा कोहि आफुलाइ साथदिने साथी भनेर दिलले बुझ्ने,महसुस गर्ने व्यक्ति आफ्नु लागि तागत हो। #शुभबिहानी🙏☕🌄☕♥️ #मुसी 💕💕
47
44
154
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
यो शरीरमा भएको आत्माले त साथ छोडेर यो शरीरलाई लास बनाएर जान्छ भने कसैको साथको आश गरेको थिए छोडेर गए भनेर निरास पनि के हुनु, गुनासो पनि केनै गर्नुर। #शुभबिहानी यहाँहरुको हरेक पल शुभ रहोस् 🙏💐☕🧡 #मुसी 💕💕
39
32
148
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
सरलता, सरल सोच बिचारले जिन्दगीमा हासिखुसी र मनमा शान्ती एवं आनन्द लेराउनका निम्ति सहयोग पुर्याउछ। #शुभ बिहानि यहाँहरुको दिन शुभ रहोस् 🙏☕️🌅🌷❤️ #हर__हर___महादेव ❣️❣️ #मुसि💕💕
54
40
149
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
DV online भरिदिएकी छु क्यारे आफुलाइ प्लने चढ्न डर लाग्छ तेसैले अमेरिका bus चढेर नै जाने निर्णय लिदै यात्राको लागि निस्की है यो छोरी अब 😋😋 #शुभ_शनिवार 🙏🌻🌷♥️ #सुमु 💕💕
Tweet media one
36
11
144
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सम्बन्ध चाहे जुनसुकै हो। सम्बन्ध बनाइ राख्नको लागि धेरै सुनाउने होइन धेरै सहन सक्नु पर्छ।😔 #शुभरात्री🙏🙏♥️ #सुमु💕💕
10
31
144
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
खुशी किन्न मिल्दैन र सकिदैन थाहा छ तर पनि खुशी हुनको लागि खुशी मिलोस यसका लागि हजारौं संघर्ष गर्नु पर्दछ।#जिन्दगी 🙏♥️ #शुभबिहानी यहाँहरुको दिन शुभ र सुखमय रहोस् 🙏☕🌄🌻🌷 #सुमु💕💕
44
41
147
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
तिमी प्रतिको प्रेम म यो दिल बाट मेटाउनै चाहान्न यदि किनै दिन मेटाउनु परेछ या मेटाउनु पर्ने दिन आयो भने याद गर्नु म यो दुनियाँमै रहन्न मेरी आमा♥️♥️ #शुभबिहानी यहाँ हरुको दिन शुभ र मंगलमय रहोस्।🙏🌻☕🌄💐 #मुसि💕💕
54
44
145
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आफुले अरुलाइ गरेको माया र भगवान् प्रतिको भक्ती/श्रद्धा सदै निस्वार्थ र सच्चा हुनुपर्छ अन्यथा भएन भने देखावटी हो भनेर बुझिन्छ।🙏 #शुभबिहानी यहाँहरुको दिन शुभ सुखमय रहोस् 🙏🌼🌄☕♥️🌷 #सुमु💕💕
37
32
146
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जुन समस्याको कुनै उपाय हुदैन।तेसको उपाय केबल एउटै हुन्छ, ॐ नमो:शिवाय!🙏♥️🌻 #पाशुपतिनाथले_हामी_सबैको_कल्याण_गर्नुहोस् !🙏💕🙏 #शुभ_प्रभात शुभदिनको कामना!🙏🌻🌄❣️ #सुमु♥️♥️
Tweet media one
28
13
147
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
दुनियाँको अगाडि होइन आफ्नु जिम्मेवारी र उत्तरदायित्व को अगाडि झुक्नु जति झुकेर इमानदारी पुर्बक कर्म पूरा गरिन्छ, उतिनै माथी आफुलाइ पाउन सकिन्छ। #शुभ__प्रभात यहाँ हरुको दिन शुभ र मंगलमय रहोस् 🙏☕🌄💐❤️ #मुसी 💕💕
45
35
142
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जित्नेले कहिल्यै छोड्दैन भने छोड्नेले कहिल्यै जित्दैन तसर्थ जित्नु छ भने नितिनियम बनाइ कार्यवान्यका साथै निरन्तरता निरन्तररुपमा हुनु पर्दछ।🙏🌻 #शुभबिहानी यहाँहरुको दिन शुभ र सुखमय रहोस्।🙏🌄☕🌷♥️ #सुमु💕💕
45
31
145
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
म सक्दिन,आउदैन,जान्दिन,कम्जोर छु भनेर सोच्न थालियो भने त केही पनि गर्न सकिन्न तर म कोसिस गर्छु,सबै गर्न सक्दछु,कम्जोर हुनु हुदैन,अगाडि बढ्नुपर्छ भनेर सोच्यो भने साथदिने पनि भेटिन्छन् भने असम्भव पनि सम्भव भैदिन्छ। #शुभबिहानी यहाँहरुको दिनशुभ रहोस् 🙏♥️ #सुमु💕
41
48
144
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
यहि आफुसग भएको एक आत्मालाइ हजुरको चरणमा शिर झुकाउएर कोटि कोटि प्रणाम गर्नु सिबाय अरुत केनै पो गर्न सक्छु र म! #जय_शम्भो #महाशिवरात्रि_जय_भोलेनाथ🙏♥️ #सन्ध्याकालिन 🙏💐🌻 #मुसी 💕
Tweet media one
Tweet media two
28
12
142
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आमाबाबाले भन्नुहुन्छ: सम्पत्ति भनेको नै मेरा छोराछोरी हुनु अरुके चाहियोर बस यिनिहरुलाइ खुसी दिन सकु। अनि छोराछोरीले भन्ने पालोमा: सम्पत्ति भनेको नै पैसा हो पैसा कमाउनु पर्छ खुसी पनि किन्न सकिन्छ। #हाम्रो_समाज🙏🌻 #शुभबिहानी सुखद पलको कामना🙏☕♥️ #मुसी 💕
50
46
138
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
भलै जिन्दगीमा जतिसुकै कठिनाइ आओस् समयको महत्त्व बुझेको ब्यक्ति सदैव आफुलाइ अरुभन्दा दुई कदम अगाडि राख्न सफल हुने गर्छ। #शुभबिहानी_सुखद_पलको_कामना🙏☕🌻🌄❤️ #हर_हर_महादेव_शिव_शम्भू❣️❣️ #मुसि💕💕
51
43
143
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
यदि सोच विचार गरेर आफू भित्रको विचारको प्रयोग गर्दै कुनै कुरामा निर्णय लिनु या बोल्नु हुन्छ भने कहिले पनि बोल्नलाई डरौनु हुदैन सोही अनुसार जेमिल्छ तेहिनै हाम्रो किस्मत हुन सक्छ।🙏🌷😌 #शुभ बिहानी यहाँ हरुको दिन शुभ रहोस् 🙏🌷🌄☕♥️ #सुमु 💕💕
39
35
138
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
शुद्ध मनले व्रत बसौं सुख शान्ति पाउ, रिन काटेर सारी लार छैन कुनै काम , सङ्गिनी पोहोरकै सारी लाउ हिड नाच्न जाउ।।🙂😍 नारिहरुको महान पर्व #हरितालिका_तीज को शुभकामना सबै ट्विट मित्रजनहरू 🙏😍 #शुभबिहानी_शुभ_दिनको_कामना🙏🌻🌄♥️ #सुमु💕💕
32
23
140
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
बिश्वास सम्बन्धको मेरुदण्ड हो तसर्थ बिश्वास गर्नु पर्छ र विस्वासीलो बन्नु पर्छ सम्बन्ध सोत सुरक्षित र सदा सदैव रहि रहन्छ। #शुभबिहानी यहाँ हरुको दिन शुभ र सुखद रहोस्🙏☕🌻🌄♥️🌷 #मुसि💕💕
43
32
137
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जीवनमा खुशी हुनु को एक मात्रै कारण हो #आत्मा_सन्तुष्टि र दुखी हुनुको पनि एक मात्र कारण हो असन्तुष्टि आफ्नु कामकार्य र भाग्यप्रती🙏🌿🙏 #शुभ_प्रभात यहाँहरुको दिन शुभ र मंगलमय रहोस् 🙏🌄☕🌻♥️ #सुमु 💕💕
40
42
141
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
ब्यक्ति स्वयं गलत बाटो हिडेर,कर्मगर्न अल्छि गरेर,आफै जान्ने आफैले सबै ज्ञान् प्राप्त गरेझै बनेर अन्तिममा नराम्रो हुनपुग्दा दोषचै पुरै भाग्यलाई दिने मान्छेहरुको कमि रहेनछ यहा #जयभोलेनाथ सम्पूर्ण जगतको कल्याण गर्नुहोस्।🙏♥️ #शुभबिहानी 🙏☕☕🌄🌷 #मुसि💕💕
41
32
138
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
तिमिलाइ आफ्नो भनेर माया गर्ने अधिकार त दिन सकेनौं सायद तिम्रो कुनै बाध्यता थियो होला 😔तर खुशी छु कि तिमिलाइ सम्झेर रुन पाउने अधिकार त तिम्ले मलाईनै दिएर गयौं नि #माया❣️ #शुभबिहानी_शुभ_दिनको_कामना🙏🌄☕🌻♥️ #सुमु💕💕
28
21
140
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
फरक छनि मन पर्छ भन्नू र मन पराउछु भन्नुमा। मन पर्छमा कुनै कारण हुदैन सिफ दिलको खुसी मात्रै हुन्छ भने मन पराउनुमा अनेकौं कारणहरु देखाउन र भेटाउन सकिन्छ कि के कारणले गर्दाचै मन परेको हो भनेर। #शुभबिहानी यहाँहरुको दिन शुभ र मंगलमय रहोस्।🙏☕🌻🌄♥️ #मुसि💕
40
34
130
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
गाली,अपमान,निन्दालाइ डिलिट गर्नुहोस् र मान,सम्मान, मायालाइ फैलाउनु होस्। जीवन आनन्दका साथै खुसीमय भएर बित्नेछ। #शुभ_प्रभात हजुरहरुको दिन शुभ मङ्गाल रहोस् 🙏🌻🌄♥️ #सुमु🙏💕💕
30
29
136
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सन्सार कै सर्बस्श्रेठ भनेको नै समय हो। चाहे ब्यापार होस या सम्बन्ध, जसले समय नै दिन चाहदैनन् भने त्येहाबाट केही कुराको आशा राख्न पनि सकिदैन।😌 #शुभबिहानी हजुरहरुको दिन सोचेझै शुभ मंगल रहोस् 🙏🌻☕🌄♥️ #सुमु💕🥰💕
31
29
134
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
मायाको त म भेलनै बगाई दिन सक्थे नि #प्यारा तर के गर्नु मलाई राम्रो सग थाहा छ कि तिमिलाइ पैडिन आउदैन भनेर ।🙏🥰🥰 #सुमु💕💕
20
26
133
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आफ्ना लागि हित-अहित हेरेर उपयुक्त रितिले दिनचर्या , रात्रीचर्या, मृत्युचर्या यथोचित पालन गर्ने ब्यक्ति सदा स्वस्थ ,ब्यस्त र मस्त रहन्छ। #शुभबिहानी यहाँ हरुको दिन शुभ र मंगलमय रहोस्🙏🌷☕🌄♥️ #मुसि💕💕
37
40
131
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
भनिन्छ, निर्मल र पबित्र मानिस नै स्वर्ग हो। यस विपरीत दुर्गन्धित, प्रदुषित र फोहोरयुक्त मनोदशा नै नर्क हो। जहाँ बाहिर स्वच्छता र भित्र निर्मलता हुन्छ त्यहाँ नै सुख, सन्तोष , शान्ती र आनन्द अवतरिनत हुन्छ। #शुभबिहानी 🙏☕🌄🌷❤️ #हर_हर_महादेव❣️❣️ #मुसि💕💕
51
53
133
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
जिन्दगीमा जब जिवनले अर्थ धारण गर्छ, तब मात्रै जिउनुको आनन्द अनुभुती हुन्छ। #शुभबिहानी यहाँहरुको दिन शुभ र मंगलमय रहोस्🙏☕🌅🌄🌷 #हर__हर___महादेव 🙏❤️❤️ #मुसि💕💕
46
38
131
@SuMuSUmI4
सुमित्रा नेपाल
9 months
आफ्नु कर्ममा ध्यान दिने र कर्मसग रमाउने ब्यक्तिलाई अक्सर जिन्दगीमा आउने परिवर्तन साथै ठक्करहरुले खासै असर गर्दैन। #शुभबिहानी🙏🌄☕❤️🌿🌷🌻 #हर_हर_महादेव_शिव_शंभू_ॐ ❣️❣️ #मुसि💕💕
39
38
131
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सत्यपनि झुटो साबित हुनेछ र राम्रो भनेको पनि कलङ्कितमा परिवर्तन हुनेछ यदि बोल्नु भन्दा पहिले आफुले बोल्न खोजेको बिषयमा आफ्नु वोरिपरिको बाताबरणमा के कस्ता कुराहरु हुदैछन भनेर यी कुराहरुलाइ नजरअन्दाज गर्नीहो भनेत। #शुभ_बिहानी🙏☕ #शुभदिनको_कामना🙏🌄♥️ #मुसि💕
49
38
126
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
उ रिसाउन जान्दिन खासै खै म सताउन छोड्दिन उ दिक्क मान्दिन कहिलै खै म दिक्क बनाउन छोड्दिन उ धेरै माया गर्छे मलाई खै म घुर्क्याउन छोड्दिन उ सारै लजाउछे म सङ्ग खै म जिस्क्याउन छोड्दिन #प्याराको_मुसि🥰🥰 #सन्ध्याकालिन🙏💐❤️ #MuSi 💕💕
21
35
129
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
मृत्युको लागि कालनै कहाँ आउनु पर्छर चिन्ता ,सुर्ता, पश्चाताप, असन्तोषले ब्यक्तिलाइ तड्पाइ तड्पाइ मार्छ, तसर्थ यी सबै बाट आफुलाइ टाढा राख्नु नै एक जिवन हो। #शुभबिहानी_शुभ_दिनको_कामना🙏☕🌄🌷🌻❤️ #जय_शिव_शङ्खर🙏❣️❣️ #मुसि💕💕
60
40
131
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सम्बन्ध तेहि जोड्नुहोस् र बनाउनुहोस् जहाँ आफुलाइ बन्दनमा बसेको छु जस्तो महसुस कहिल्यै नलागोस् भने त्यस सम्बन्धमा जिन्दगी समर्पण गर्दा दिललाई आनन्द लागोस् अनि मनन शान्ती छाओस्। #जय_भोलेनाथ♥️ #शुभबिहानी यहाँ हरुको दिन शुभ र शान्त रहोस् 🙏🌻☕🌄♥️ #मुसी 💕💕
41
28
130
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
गुनासो किन र अनि कस्लाइ गर्नुर खोइ जबकी हरेक रहर सपना एवं ईच्छाआकाङ्क्षा कित आफ्नु मौनताले गर्दा , कित आफुमा भएको कम्जोरिले गर्दा, कित समय सग चल्न नसक्दा अपुरा हुने र टुट्ने गर्दा रहेछन्। #शुभबिहानी 🙏☕🌄❤️🌷 #जयभोलेनाथ❣️❣️ #मुसि💕💕
58
46
129
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आमाले झै माया गर्छु त भन्दिन म आफ्नु हृदयले सकेको माया म गरुली मन न हो दुख्नसक्छ मन नडुलाउनु तिमी सुखदुःख सुनिदिने म हुनेछु तिम्रै घरवाली भाग्य साथै मनको एक समर्पण न हो प्रेम ढुक्कहुनु हाम्रोलागि सोमबारको व्रत म राखुली #पणय_दिवस #शुभबिहानी🙏☕ #मुसी
32
44
132
@SuMuSUmI4
सुमित्रा नेपाल
9 months
जब मनमा पीडा हुन्छ,आफै या कसैबाट चोट पुग्छनि तेतिबेला कसैको साथ या ज्ञान् को होइन ध्यान को जरुरत हुन्छ,तब मात्र मार्ग मिल्छ। #शुभबिहानी🙏🌄☕❤️🌿🌷 #हर__हर___महादेव ❣️❣️ #मुसि💕💕
34
30
129
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सबैलाई सहयोगको आवश्यक हुदा साथ हुन नसकिएला, दुखको समय साथहुन सम्भावना नहोला, सबैको आँसु पुछ्न नसकिएला तर आफुले आस्था राख्ने र राख्दै आएको ईश्वर समक्ष सबैको दुखहरेर सम्पुर्णको कल्याण गर्नुहोस् भनेर भन्नत सकिन्छनी। #हर__हर__महादेव❤️ #शुभबिहानी 🙏☕🌄♥️ #मुसि💕
44
34
125
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आशा र भारोसा सहि ब्यक्ति प्रती राखियो भने आफ्नो शक्ति बन्दछ भने सोही कुरा गलत ब्यक्ति प्रती राखियो भने आफ्नो कम्जोरी बन्दछ। 🙏 #शुभबिहानि_याहाहरुको_दिन_शुभ_रहोस् 🙏☕🌻♥️ #सुमु💕💕
28
27
126
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
हामीकोहि जान्ने छैनौं तसर्थ सबै सिक्ने क्रममा छौँ भिन्नता यहि छ कि मैले थोरै सिकेको छु भने हजुरहरुले धेरै सिक्नु भएको छ फरक यति मात्र हो।🙏🙏 #शुभबिहानी यहाँहरुको दिन शुभ सुखमय र मङ्गलमय रहोस् 🙏🌄☕🌻♥️ #सुमु💕💕
36
34
128
@SuMuSUmI4
सुमित्रा नेपाल
9 months
प्रेम तेहि सक्कियो जुन कुरामा एउटालाइ फरक पर्दा अर्को लाई केही मतलब हुदैन र केही असर भएन। #शुभबिहानी 🙏🌄☕❤️🌿🌷 #हर_हर_महादेव_शिव_शंभू_ॐ❣️❣️ #मुसि💕💕
35
38
130
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
छोरीलाई आमाको पहिलो सन्तान नबनाइदेउ भगवान् !🙏कित छोरीनै नबनाइदेउ किनकी नत छोरी हु भनेर जिम्मेवारी बाट टाढा हुन मिल्ने नर छोराको झै बराबरको अधिकार नै मिल्ने, कस्तो बिडम्बना हो यो।🙏😌🙏 #शुभ बिहानी यहाँ हरुको दिन शुभ र सुखमय रहोस् 🙏🌄☕🌷♥️
46
34
128
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आफुसग भएको कोइला काम लाग्न सक्छ तर अरुसग भएको हिरा काम हुदैन स्वयंको लागी तसर्थ आफुसग जे जस्तो छ तेस्को महत्त्व बुझ्नु पर्छ नकि अरुसग भएको जस्तै मसग पनि भैदिएको भए भनेर सोच्नु र पिर गरेरनै बस्नु हुन्छ। #शुभबिहानि यहाँहरुको दिनशुभ रहोस्।🙏☕🌄♥️ #सुमु💕🌷
40
34
126
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सत्य तितो,कठोर, हुन्छ रे भन्छन त्यो त सिर्फ असत्य बोल्ने ब्यक्तिहरुको लागि हो। नत्रभने सत्यको साथले सदै मनमा शान्ति र मनोबल बडाउने काम गर्छ।🙏❣️🌻 #शुभबिहानी_यहाँहरुको_दिन_शुभ_रहोस् 🙏🌄☕💕 #सुमु♥️♥️
42
31
129
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
यो सम्पुर्ण सन्सार विस्वास र भरोसामा चलेको र टिकेको छ यति हुँदा हुँदै पनि यहाँ सबै आफन्त विस्वासीलो हुदैनन् भने सबै पराइ विस्वासघाती हुदैनन्।🙏🙏 #शुभबिहानी यहाँहरुको दिन शुभ र मंगलमय रहोस्!🙏☕🌄🌷🌼♥️ #सुमु 💕💕
43
33
126
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जिन्दगीले कहिलै लखेट्न छोडेन अनि म कहिलै भाग्न छोडिन,fb बाट tw पसियो अब tw बाट लखटिएर कुन दुनियाँ पुग्छु टुङ्गो भएन। #प्रत्येक_पल_शुभ_रहोस्🙏🌷 tweet गर्नुहुने र tweet मा बोल्नु हुने सम्पूर्ण twitter मित्रजनहरुमा मिठो सम्झना रहिनै रहनेछ🙏♥️ #मुसि💕
23
27
123
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जीवन एक भोगाइ अनेक।#जिन्दगी 😔😔 #शुभ_प्रभात_हजुरहरुको_दिन_शुभ_रहोस् 🙏🌄🌼🌻💕💕 #सुमु♥️♥️♥️
25
21
126
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
मायाले होइन रोगी र कम्जोर त मान्छेलाई चाहानाले बनाउने हो। सच्चा मायाले त रोगसँग लड्न सक्ने क्षमता प्रदान गर्छ र बाच्नको लागि प्रेरित गर्छ।🙏😌 #शुभप्रभात_शुभपल🙏🌻🌄♥️ #सुमु💕💕
31
23
125
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
कुनै कुनै सपनाहरु अटुट बन्दै छन् र पो बाच्नको लागि रहर र केहि गरुम, गर्नु पर्छ भन्ने जोस जागर बड्दै छ नि नत्रत आफूले आफुलाइ नै प्रश्न गर्नु पर्थियो कि म केका लागि बाच्दै छु भनेर।🙏😌✍️ #शुभबिहानी यहाँहरुको दिन शुभ र सुखमय बनोस् 🙏☕🌷🌿🌄♥️ #सुमु💕💕
44
38
123
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सत्य बोल्न नसक्नु मन भित्रको डर न हो सो कोहि डर हुदा हुँदा पनि तत्थ बोल्दछ भने त्यो सत्य हुन्छ अर्थात वस्तविक जिवनमा निडर बन्न सक्नु नै सत्य बोल्न सक्ने एक माध्यम हुन्छ। #शुभबिहानी यहाँ हरुको दिन शुभ र सुन्दर रहोस्।🙏☕🌄💐♥️ #मुसी 💕💕
41
33
125
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
कुन सस्कार र कुन पहिरनको कुरा गर्दै छौं तिमी यहाँ कुर्था सुरुवाल र निधारमा टीका लगाएर हिड्ने ब्यक्तिलाई पाखे,अनि छोटा पहिरन र फेसन देखाउदै हिड्नेलाई वाउ स्ट्यान्डर्ड लुक्स कस्तो स्मार्ट ब्यक्ति भनेको धेरै सुनेको छु मैले।🙏🌷🙏 #सुमु💕💕
13
25
125
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
जिन्दगी सकेसम्म दिलको भावनालाइ मनन गर्दै र बुझ्दै जिउनु पर्छ तर जिन्दगी तब सकियोझै लाग्दो रहेछ, रहरहरु आफै मर्दो रहेछ जब सोही दिल पनि मौनतामा गैदिएर आफुलाइ एक्लोपनको महसुस दिलाइ दिन थाल्दो रहेछ। #शुभबिहानी 🙏☕🌄🌷❤️ #हर__हर__महादेव ❣️❣️ #सुमि💕💕
58
36
124
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जीवनको परिभाषामा सुख:दुख दुबै छ र पो जिन्दगी रमाइलो छ नि,यदि सुख मात्रै कि दुख मात्रै भइदिएको भए जीवन बिताउन दिन गनेर बस्नु पर्थियो होला।🙏😔❣️ #शुभबिहानी_शुभदिनको_कामना 🙏🌄☕🌻♥️ #सुमु💕💕
35
32
124
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
चुनैती आयो भन्दा सुन्दा अलि डर जस्तो लाग्छ के हुने होला भनेर तर चुनैती प्रत्यक्ष हुदा चुनैतीनै आफुलाइ चिनाउने नया ज्ञान् सिकाउने एवं मनोबल बढाउने र आध्यात्मिक बनाउन सहयोग पुर्याउछ। #शुभबिहानी 🙏☕🌻🌷🌄❤️ #हर__हर__महादेव ❣️❣️ #मुसि💕💕
47
38
123
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
मेकअप गरेर के काम आफैलाइ पछि मुख धुनलाइ गाह्रो।बरु बिहान उठेपछि पुजा गरेर पुजाको टीका लगाएर हिड्यो भने आहा कति राम्रो सस्कारी मान्छे रैछिन भनेर सबैले हेर्दै गुनगान गाएको सुन्न त पाइन्छ नि🙏 😊😊 #शुभबिहानी याहा हरुको दिन शुभ रहोस् 🙏🌄🌿🌷☕♥️ #सुमु💕💕
37
33
124
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
नत कसैले जिस्क्याएको नै मनपर्छ, न जिस्किननै मनपर्छ।यो निधारमा लगाएको रातो टीका तिम्रै लागि त होनि #प्यारा किनकी निधारमा रातो टीका देखेपछी सबैले सोच्ने रहेछन् कि उ त married हो भनेर😋 तसर्थ मलाइ रातो टीका लगाउन औधी मन पर्छ।🙏😊 #जयशम्भो🙏❤️❤️ #मुसी 💕😍
Tweet media one
34
16
121
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आफुले देखेका सपना टुटेता पनि आफूसङ्ग जोडीएका अरुले देखेका सपना साकार हुनदिनु या पूरा गर्नलाइ साथ दिएर सफल बनाउनु पनि एक खुसिको माध्यम नै हुनेछ। #शुभबिहानी_यहाँहरुको_दिन_शुभ_रहोस्_सुखद_पलको_कामना🙏🌻🌄☕♥️ #मुसी💕💕
39
42
125
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
आफ्नु दिलको सुनेर निर्णय लिने र दिलको आवाजलाई नै बोलिमा परिवर्तन गरेर बोल्ने बानी भएका मान्छेको कानमा अरुले आएर जतिनै फासार फुसुर कुरा गरेर कुरा भर्दिए पनि उसको स्वभाव र व्यबहारमा केही फरक पर्दैन। #शुभबिहानी🙏☕🌄❤️🌷 #जयशम्भो❣️ #मुसि💕
60
36
123
@SuMuSUmI4
सुमित्रा नेपाल
9 months
"जब दिल टुट्छ तब म दिललाइ सम्हाल्छु; जब म टुट्छु तब दिल मलाई सम्हाल्छ" हो यसैगरी बनेको दिल र म बिचको सम्बन्धले कहिले एक्लोपल महसुस हुन दिदैन भने आफुलाइ भाग्यमानी छु भन्ने अनुभुती दिलाउछु। #शुभबिहानी 🙏🌄☕❤️🌿🌷 #हर_हर_महादेव_शिव_शंभू_ॐ ❣️❣️ #मुसि💕💕
42
33
125
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
जिन्दगीमा धेरै नै ठक्कर खाइयो। कम्जोर हुदा कसैको साथ चाइयो! भैतारिदै थिए झन् झन् पिडा पाइयो। एउटै मात्र बिश्वास र बाटो देखियो !! ॐ नमो शिवाय जब्दै आफुलाइ पार लगाइयो!!! #शुभ_सोमबार_जय_शिव_शम्भु🙏😔♥️ #शुभप्रभात 🙏🌄☕🌷♥️ #सुमु💕💕
39
36
124
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सुन्नु-सुनाउनु,बोल्नु-बोलाउनु र आफ्नु-पराइ भन्नुनै के रहयो र दुखको समयमा आवश्यक पर्दा ��ुरा सुनाउदा नसुनी दिएपछि,बोलाउदा नबोली दिएपछि र आफ्नु भन्दा सम्बन्ध नै टुटाउने भएपछि। #शुभबिहानी यहाँहरुको दिन शुभ र मंगलमय रहोस्।🙏☕🌄🌻♥️ #मुसी💕💕
44
34
126
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
कति गाह्रो हुन्छ नि है त्यो पल जब आफुले गरेको काम कार्यमा पश्चाताप पनि हुँदैन भने काम कार्यको परिणाम उत्तिण पनि हुदैन। #जिन्दगी 😌 #शुभबिहानी यहाहरुको दिन शुभ र कुशलमय रहोस् 🙏☕🌄♥️ #सुमु❣️❣️
38
32
125
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
समर्थ ब्यक्ति कहिल्यै रुदैन, यो सत्य होइन। उ पनि रुन्छ तर रुवाइ सकिएपछि पुन:उठ्छ र आफ्नो ध्येयमा निरन्तर बढिरहन्छ। #शुभ_शनिवार यहाँहरुको दिन शुभ र मंगलमय रहोस्।🙏🌄☕🌻♥️ #मुसी 💕
28
29
126
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आफू भित्रको म र आत्माको भावनालाइ चिन्न सकियो भने हरेक समस्याको सावधान आफै गर्न सकिन्छ। #शुभ_सोमवार जय शिव शम्भु 🙏❣️💐 #शुभ_प्रभात यहाँहरुको दिन शुभ र मंगलमय रहोस् 🙏🌄☕♥️🌻 #सुमु💕💕
34
33
124
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आत्माबल र आत्माविस्वास बिना कुनै पनि मानिसले आफ्नो कामकार्यमा परिवर्तनकारी कदम चाल्न सक्दैन। #शुभबिहानी यहाँहरुको दिन शुभ र मंगलमय रहोस् 🙏☕🌄🌷♥️ #मुसि💕💕
43
41
125
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
अनावश्यक कुरा गर्नुको त कुनै अर्थ छैन तर तर्क दिएर कुरा गर्नुमा धेरैकुराको सिक मिल्छ जसमध्ये आफू भित्रको खुबी र आफुमा भएको कमजोरीको अबगत वा महसुस गराउछ र यो एउटा राम्रो पक्ष हो।🙏🙏 #शुभ_प्रभात यहाँहरुको दिन शुभ सुखमय रहोस् 🙏🌄☕🌻♥️ #सुमु💕❣️
37
26
124
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
मनमा भएका सबै कुरा सुनाउन मिल्नेभए, सुनाउन पाउने अधिकार हुने भए, अनावस्यक कुराहरु पोकोपारी एक ठाउँमा राख्न मिल्ने भए यो सन्सारमा कस्को चै ह्रुदयमा चोट हुन्थियो होला र कस्लाइ पो यो सन्सार बेरङ्गिन लाग्थियो होला र #शुभबिहानी सुखद दिनको कामना🙏☕🌄♥️ #मुसी 💕💕
44
33
120
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
नत हराएको नै हो नत डराएको नै हो बस् जिन्दगीमा चार पाइला अगाडि बड्नको लागी दुई पाइला पछि सरेको मात्रै हो।🙏 #शुभ_प्रभात यहाँहरुको दिन शुभ र मंगलमय रहोस्।🙏🌷🌿☕️❤️ #सुमि 💕💕
37
35
122
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आशा र भरोसा अरुमाथी राख्नुहोस यहि हुन्छ भन्न सकिन्न तर आफू माथी आफ्नुले राख्नुहोस् त्यो जिन्दगीमा आफुलाइ सुदृढ बनाउने मनोबल बडाउनुका साथै प्रोत्साहित गर्ने महत्त्वपूर्ण शक्ति बन्नेछ। #शुभबिहानी यहाँ हरुको दिन शुभ रहोस् 🙏🌷☕♥️ #मुसी 💕💕
39
41
122
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
घाम लाग्दा लाग्छ दिनै घमाइलो!😍 खोइ किन हो किन अन्त भन्दा, यहि twitter मा लाग्छ रमाइलो !!🥰 #सन्ध्याकालिन_साथै_रात्रीकालिन 🙏♥️💐 #मुसि💕💕
21
27
121
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
आफ्नु आवश्यकता इच्छा चाहाना एवं रहर हरुलाई बुझी सम्झी जगाइएका मनका भावहरु यसै हुन्छ भनेर भन्न सकिन्न तर यी बाहेक मनमा आफै जगाइएका भावहरु एकदिन पूरा भएरै छोड्छ। #शुभबिहानी 🙏☕🌷❤️🌅 #हर__हर__महादेव ❣️ #मुसि💕
53
37
122
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
दुई ब्यक्ति बिच बोल्दा तपाई सहि साबित हुनु भयो भन्दैमा आफु सदै सहि हुन्छु भनेर कहिले पनि घमण्ड गर्नु हुदैन, किनकी चार ब्यक्तिको बिच सोही बोल्दा तपाई गलत पनि हुन सक्नु हुन्छ।😌 #भोगाइ_जीवनको 🙏😍♥️🌻 #सुमु💕💕
Tweet media one
23
7
120
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
तिमिलाइ प्रेम गर्ने मन नभएको होइन र प्रेम गर्न छोडेको पनि छैन बस तिमिलाइ मेरो प्रेम मेरो साथ बोझ लाग्छकि भनेर तिमिलाइ टाढै बसेर प्रेम गरिराख्ने फैसला लिएकी मात्र हु।😌😌 #जय_शिव_शम्भु🙏🌷❤️ #मुसि💕💕
33
42
119
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आशु यदाकदा शब्दहिन खुसी बनेर आउँछ भने हासो मौन पीडा बनेर बाहिर निस्कन्छ। बिचार गर्नु भएकोछ।🙏😊 #शुभबिहानी यहाँहरुको दिन शुभ र मंगलमय रहोस्।🙏☕🌷🌄🌻 #मुसी 💕💕
37
28
120
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
भाग्य कर्मले बदल्न सकिन्छ तर भाग्यले कर्म होइन किनकी भाग्य अदृश्य हुन्छ र परिवर्तन सिफ दृश्यलाई गर्न सकिन्छ। #शुभदिनको_कामना 🙏🌄🌻♥️ #सुमु💕💕💕
25
22
122
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आवश्यक छैन सबैलाई प्रेम गर्नु पर्छ तर आवश्यक छ ह्रुदयमा सबैप्रती दयाभाव हुनुपर्छ अन्यथा मानवताको अस्तित्व नै मेटिनेछ। #शुभबिहानी यहाँहरुको दिन सुखमय रहोस् 🙏☕🌻🌄❤️ #मुसी 💕💕
46
41
120
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
आकाश खस्ला, जमिन फाट्ला, पाताल उक्सिएला, बम फुट्ला भनेर हुटिट्याउ जस्तै डराएर हिड्नेहरु कदापी सफल ब्यक्ति बन्न सक्दैनन्। #शुभबिहानी यहाँहरुको दिन शुभ र मंगलमय रहोस्।🙏☕☕🌷 #मुसि💕💕
32
31
119
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
रिसाउनुभन्दा रुनु जाति किनभने रिसले अरुलाइ आघात नपुर्‍याइ छाड्दै छाड्दैन जबकी आँसु शान्तपुर्वक निस्कन्छ र आत्मैदेखी निस्कने आसुले ह्रुदयलाइ समेत पखालेर निर्मल बनाउछ। #शुभबिहानी☕🙏🌅❤️ #जय_शिव_शम्भु❣️❣️ #मुसि💕💕
55
35
118
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
पिर नगर्नुहोस् मेरी आमा!हजुरले नै दिएको जिन्दगी जिउँदै छु हजुरले नै देखाउनु भएको बाटो हिड्दै छु र हजुरले नै देख्नु भएको सपनाहरू साकार बनाउन रातदिन मेहेनत गर्दै छु😔❣️ #शुभ_साँझ_शुभ_सपनाको_कामना🙏🌻♥️ #सुमु💕💕
19
28
121
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सोच र हेर्ने दृष्टिकोणमा खोट भएको ब्यक्तिहरु चाहे बनावट र बाहिरी आवरणमा जतिसुकै सुन्सर हुन् , र पनी उनिहरुलाइ राम्रो ब्यक्तिको सुचिमा गनिदैन र राखिदैन पनि। #ॐनम:शिवाय!🙏❤️ #शुभबिहानी यहाहरुको दिन शुभ र मंगलमय रहोस् 🙏🌷☕🌄 #सुमी💕
43
43
119
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
कुनै पनि खुसी दीर्घकालीन हुदैन दुइदिन अघि यो मेरो खुसीको कारण हो भनेको केहीदिन पछि सोही दुखको कारण बन्नपनि सक्छ तसर्थ आजको खुसिलाइ बुझिकिन पलभरको खुसी सम्हालेर जिन्दगी अविस्मरणीय बनाउ। #शुभबिहानी सुखद र शुभ दिनको कामना🙏☕🌷🌄♥️ #मुसि💕💕
31
33
117
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
ज्ञान् कमाएर पाएको ईज्जत सदासदैब रहिरहन्छ धन कमाएर पाएको ईज्जत धन छउन्जेल रहन्छ तसर्थ ज्ञान् पाप्ती ईज्जत अतुलनीय छ।🙏 #शुभ_प्रभात यहाँहरुको दिन शुभ र सुखमय रहोस् 🙏☕🌄♥️ #सुमु 💕💕
34
26
120
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
कुरा हुँदै थियो माया र विस्वासको तर तिम्ले धनको आडमा घमण्ड देखाएर गयौ😔,अहिले भन्छौ मेरो याद आउदैन है। #शुभबिहानी_शुभ_दिनको_कामना🙏🌻🌄♥️ #सुमु❣️❣️
28
25
119
@SuMuSUmI4
सुमित्रा नेपाल
1 year
सक्छौं सबैलाइ हसाउ, सक्दैनौं भने अरु को त के आफ्नु आत्मलाइ पनि नरुवाउ किनकी हामी भिर भएको प्रत्येक आत्मा उनै ईश्वरको देन हो रुवाउने अधिकार कसैलाइ पनि हुँदैन। #जयशम्भो_हर_हर_महादेव 🙏☕🌄❤️ #शुभबिहानी❣️❣️ #मुसि💕💕
56
40
117
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
सुन्थिए सानो हुदा छोरी हौँ तिमी भोलि पराइ घर जानू पर्छ अलि भावुक स्वभावकि हुनाले भन्नू हुन्थियो मन दरो बनाउनु पर्छ आफ्नु हुँदैनन् रे कोहि यहाँ तर पनि पराइ नै आफ्नु पुरक हुन्छ कस्तो अचम्मको पराइ रहेछौं तिमी तिमी बिना मेरो भाग्यपनि अधुरो रैछ #शुभबिहानी musi
40
34
122
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
म दस औला जोडेर बिन्ती गर्छु हजुर मेरो हार्दिक विनम्र छ please यो आफ्नु वास्तविक id नहुने ब्यक्ति हजुरहरुले follow ,comment and rt नगरिदिनु होला मेरो please 🙏🙏🙏🙏😓😓😓😓 #sumu ♥️
25
9
118
@SuMuSUmI4
सुमित्रा नेपाल
2 years
एक प्रकारको शब्द भन्डार नै हो रहेछ twitter पनि धेरै कुराहरु पढेर सिक्न र बुझ्न माउका मिल्ने। #शुभ_बिहानि_हजुरहरुकोदिन_शुभ_रहोस् 🙏🌻🌄♥️ #सुमु💕💕
33
24
119