🇳🇵Prem🇳🇵 Profile
🇳🇵Prem🇳🇵

@Sapkota0Prem

5,877
Followers
5,978
Following
124
Media
40,849
Statuses

music lover silent

Nepal इलाम
Joined February 2012
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
18 days
सबैलाइ गन्नेमान्ने हुनुछ भबिश्य उज्ज्वल बनाउनु छ तर यो धर्तिमा किन जन्म लिए के गर्नु आए के गर्दैछु कसैलाइ थाहा छैन
0
0
3
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हास्न रमाउन मात्र जीवन हैन दुखमा संयम हुन पनि जीवन हो,कैसैको पीडा धुन सके मन आनन्दित हुन्छ कोशिस गरौ कसैको नमिठो अतीत भुलाएर हसाउने be happy
2
73
158
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
आमा बाबालाई दायित्व कर्तव्य नभुले हुन्छ वहाहरुलाइ थाहा छ माया गर्छन भनेरI love uत उस्लाइ भन्ने हो जो बिस्वास गर्दैन अनि कतिबेला कोसंग हुन्छ😀
1
65
116
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मनमा पस्ने कोसिस गर्नुस दिमागले अनेक जान्या छ मनले बस् माया र आत्मियता चाहन्छ एस्तो कुराहो मन जो जोडियो मान्छे जिउन थाल्छ
1
46
98
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
भाइ: दिदी माया भनेको के हो? दिदी:त मेरो ब्यागबाट मिठाई सधै चोरेर खान्छ्स तै पनि म सधै त्यही मिठाई राखिरहन्छु हो त्यही हो माया 💞💞💕💕💕
0
56
94
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
Follow गर्नेलाइ अखन्ते फ्लो back गरिन्छ🙏 दिनै follower check गरीन्छ😆 un फल्नेलाइ block हानिन्छ😤
1
47
86
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हो म यस्तै हो।। तिमी जुन म रात जस्तो बिहानीको शीत तिमी म उजाड मरुभुमी जस्तो हो म यस्तै हो।। तिमी फुल म काडा जस्तो मन दिए संका तिम्रो म मायामा जलेको खरानी जस्तो हो म यस्तै हो।। ती पानी म पहाड जस्तो बग्छौ नसा नसामा तिमि जीवन म मृत्यु जस्तो हो म यस्तै हो।।
1
19
56
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
सुरुमा टुइटर खोल्दा एउटा टुइट देखेथे खुब मन छोएको थियो ''छोरी मान्छेको निर्णयले निर्धारण गर्छ श्रीमती बन्ने कि नोकरनि ''
1
11
49
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
म त दिदै थिए यो तनमन तर उस्लाइ लायक भएन रे जब अन्तै तोडाइछिन मन तब कसैलाइदिन लायक भएन रे Word vol.
0
19
47
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
धेरै कुरा नगर तिम्ले जस्तो सोच्छौ नारी बिना संसार चल्दैन त्यसरी नै मेरो संसार चलाउन पनि कोइ चहिन्छ ल पर्पोज गर त😋😂😂
0
9
40
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
जब देख्छु तिम्रो नाकैको नथ्थी जोडले धड्किन थाल्छ मेरो छाति तिमी पनि राम्री नथ्थि पनि सुहाको मागि देउरालीमा चडाउ कि फुलपाति नोट: यो कसैसंग मेल खाएमा संयोग मात्र हुने छ😁😁😁
0
14
46
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
दुखमा रोएरै संगै बाच्ने साथ पाए पो आफ्नो दुखमा छ भनेर छोड्ने र सुखमा छ भने नजिकिने यस्तो स्वार्थी संसार
2
12
42
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
तिमिले मर भनेको दिन मरे जस्तो गरि दिए भने पनि पुग्छ तर देशले मर भनेको दिन म मरे जस्तो गर्न मिल्दैन मर्नैपर्छ त्यसैले देश प्रेम ठूलो हुन्छ
2
25
43
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
जति दिन सुत्न सकिन तिम्रो यादमा त्यत्ति दिन सुत्न नदिने ठूलो रहर छ 😆 माया बराबर हुनु पर्छ रे त अनि😂😂
1
18
41
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
कोइ कोइको शब्द पड्दा पनि कति राम्री होलि जस्तो लाग्छ अनि लागि रहन्छ फोटो हेर्न मन सोध्ने आट भए पो जस्लाइ मागे देखाए पो 😏
1
18
40
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
प्रेममा हार्न तयार हुनु तर उसैलाइ हारेर त औचित्य छैन गुमाएर एउटा आदर्शको वाक्य बाहेक केही पाइन्न ''पाउनु मात्र प्रेम होइन त्यागनु पनि प्रेम हो ''
1
11
40
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
सबैले मलाइ छाडे तर निन्द्राले कहिले छाडेन त्यसैले मलाइ त सबै भन्दा प्यारो निन्द्रा नै लाग्छ 😋😁😂😂😂
1
15
41
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
सब्द मनका कति मीठो थियो भाव मनका कति चोखो थियो लाग्छ अब उज्यालो हुन्न जीवन मायाको त्यो बिहानी न्यानो थियो ।।
1
13
39
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
एमालेको सबै कुरा सहि छैन म एमाले पनि हैन तर नाकाबन्दिमा ओलि बाले देखाएको साहस र धृडताले उहाको दुइचार बैगुन केही ठुलोकुरा लाग्दैन
0
9
37
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
😲टुइट फुरेन रे हैट!😄आफुलाइ उनी देख्नु मात्र पर्छ नफुर्ने पनि फुरेर आउँछ 😝बस लेख्न मन लाग्दैन नक्कली प्यारो कुरा सुनाइ नहाल्नु रे के😂😂
0
7
14
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हासो रोदनको यो झमेला सकिदिउ मिलन बिछोडको यो कथा मेटिदिउ कहा पुग्नु के पाउनु गन्तव्यहिन जिन्दगी लाग्छ अनायासै यो सास रोकिदिउ।।
1
17
39
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
औरिकानेहरु फलोअर बढाउन विभिन्न ज्ञान फैलने हेन्डल बनाएर टुइटर चलाउछन। नेपाली केटिको फोटो हालेर चलाउछ्न बरा!😂😂
1
10
36
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
9 months
जसलाई याद गरेर तिमी रुँदै छौ😢 उ अरूलाई खुशी बनाउन व्यस्त छ !😢
1
6
36
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
दुनियाले जति चोट दिन्छन त्यति नै म वहाँहरुकोलागी शब्द सिर्जना गर्नेछु किनकि भोलि वहाहरुले पाएका चोटमा मेरो शब्दले सान्तव्ना मिलोस्
2
14
38
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
हुन त होsingle lifeनैhappyतर कहिले काहीँ एकान्तमा युगल जोडि देख्दा छेउबाट अंगालो हालेर हिड्दा तिनिहरुलाइ छोएको हावाले छुदा पनि बिझाउने के💔😁
0
19
36
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मन्द मुस्कान छुट्ने यो याद कस्तो कल्पिएरै बसु जस्तो यो याद कस्तो मनभित्र दबाएको शब्द निसासिन्छ तालमा ढुङ्गा हाने जस्तो यो याद कस्तो।।
1
12
35
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
TV सिरियल हेरेर परिवार husband को कल्पना positive मात्र खोजी गर्ने केटि पनि समाजको आतंककारी हुन
3
10
35
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
लुगा पो टालटुल पारेर चलाउने हो सम्बन्धहरु होइन चित्त बुझ्दैन मलाइ नै छोडिदिनु तर मनमा बिझाउने खिल जस्तो कुरा मनमा राखेर नबस्नु किनकी भोलि म नै बाच्न नसक्ने बन्न सक्छु
0
10
33
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मलाइ मेरो रुप देखाउन मन छ म के हो भनेर तर भगवानलाइ मन्जुर छैन र धेरै बाधाहरु अगाडि छन😌
1
12
29
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
आफ्नो लाग्ने मान्छेको त रिस पनि प्यारो लाग्छ रे नि त😂😂
0
13
32
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मलाइ उस्ले पनि छोडी💔 सबैले छोडे💔😢 निन्द्राले कहिले छोडेन😪😪 त्यसैले मलाइ सबै भन्दा प्यारो 💖निन्द्रा नै लाग्छ🛌 😝🤓
1
16
33
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
त्यो फुल पनि बियाँ हुदा कसैले मान्दैनन कोपिला हुदा पनि वास्ता गर्दैनन जब फकृयो अनि सबैको नजर त्यहा जान्छ यो कस्लाइ थाहा म कुनै बेला ओइलाउन लागेको फुललाइ पानी मल जल गर्ने मान्छे तर त्यो महानता थिएन माया थियो
0
11
27
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
6 years
उनलाइ मैले केहि भन्नै नहुने संका गर्यो भन्दै सधै रिसाउने डर पिरले अाक्रान्त हुन्छु म कति माया गर्छु बुझ्दै नबुझ्ने
2
5
30
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
6 years
अाशु किन झर्छ भन्थे मुटु दुख्दा थाहा भयो माया गर्नु पाप रै छ टुटे पछि थाहा भयो।।
1
9
30
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
म बाचेकै तिमिसंग माया लाउन हो मर्ने पनि अर्कोजुनि तिमिलाइ पाउनहो ज्योतिषीले भन्छ्न मेरोनिधारमा तिम्रो नामैछइन मायागर्ने मुटुलेहो निधारलेहैन😊
0
11
29
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
तिमी संगै कुरा गर्छु जहिले, अधुरो भैदिन्छ बलेको मेरो प्रेमको दियो, मधुरो भैदिन्छ|| कल्पना सपना सधै तिम्रो साथमा रमाउने दखेर के गरु अभागी जिवन, मधुरो भैदिन्छ|| सपना देखे चाहना बाडे जुनि भर बाच्नलाइ नहास्न होला पिरति हाम्रो, टुहुरो भैदिन्छ||
1
9
29
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मलाइ यति हेपेकोछ्न कोइ कोइले मेन्सन फेब गर्छन तर फलो गर्दैनन के म नेस्नल हिरो या सेलिब्रेटी ब��्नु पर्ने😐 😏
1
8
31
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
यो 4/5 हजार या k/k follower हुनेले following 1/2 दुई सय हुने देख्दा पनि न सेलिब्रेटी नै हुन न विद्वान नै अरुलाइ चै फलोअर बनाउने रहर हुन्न र? दरिद्र मनस्थितिका, 😈😈 यस्तालाइ जिन्दगीमा फलो गर्दिन
3
9
31
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हाम्रो पनि मन दुखेको थाहा पाइदिए माया माया हो भन्ने थिए तर यहा हासोको मात्र खोजी गर्छन
0
2
30
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मरिच हालेको ब्लाक टि पिउदैछु सम्झेउ क्या हो मरुन्जेल बाडुल्कि लाग्यो त😛😆😆😆
0
4
30
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मनमा बादल लाग्दा अाखाँबाट पानी परेछ तिमीसंग बोल्दा बोल्दै बोलाइरहने बानी परेछ
0
6
31
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
बोल्ने बोलाउने भनेको मन हुनेले हो स्वार्थिले क्षमता र औकात हेरेर कुरा गर्छ
0
6
28
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हेर म सधै हासेरै बोल्छु मन पर्यो भने रिसाउछु यहि फरक छ म भित्र म कसैलाइ मेरो दुखको भागिदार बनाउन चाहन्न ।
2
16
28
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
तिम्रो एक वाक्य मै यती धेरै मेन्सन र लाइक आउँछ, मैले गरेको साचो लाइक पनि थाहा पाउदैनौ र म चुप बस्नु पर्छ😌
0
5
29
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
माया त त्यो हो जस्ले जति रिसाए पनि केही छिनमा नजिक हुन खोज्छ उ बाहेक बस्न नसक्ने हुन्छ मुखले ठिक्क र मनले दिक्क हुने त अवसरवादि हुन त्यस्तालाइ माया गर्नु भुल हो
1
9
29
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
राती निन्द्रा पनि लागेन भन्ने बिहान पनि चाडै पनि उठ्ने अनि यो ताल भए पछि बिरामी नभएर के हुन्छ त😂😂😂
1
17
29
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
चाहे युरोप अमेरिका जापान हौ चाहे डाक्टर हौ चाहे इन्जिनियर यहाँ केही को महत्व हुन्न मायाको अघि नपत्याए हेर जापानी मलेसियन राजकुमारी 😌
0
14
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
बाच्न जान्या भएर नहुने रैछ त्यस्तो चमकदार चन्द्रलाइ त ग्रहण लाग्यो म भनेको त तिम्रो मायामा खुशी खोज्ने न परे पीडा त भै हाल्छ नि😊😊
0
9
27
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
आइ लप यु भनेर कसैको मन टुटाउनु भन्दा त क्याण्डी क्रसको दाना फुटाउनु लेवल बड्छ😋
0
7
29
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हन टिकालाउदा जोडिसंगै लाइदेछ्न के हो हराइन त मान्छे, एसो अरुसंगको मेन्सन पढ्दा नि खुशी लाग्थ्यो कता गइछिन
0
7
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
कोहि त कस्ता लेख्ने सरस्वति नै हुन कि सरस्वती बाँस भएको अनि त्यो अन्तर्यामी जस्तो हरेक मनको भाव बुझ्ने 😊
0
4
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
तिमी जत्ती साहित्यकार परिन लेखेर मनको भाव बुझाइन तिम्रा नजरले संसार देखेकी मैले तिमी बाहेक संसार सजाइन
2
19
25
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मलाइ पातली2 मन पर्छ भन्नू यो हैन कि पातली नै मन पर्छ यार्! फिजिकल सेफ्टी चाहिन्छ भन्दैथ्योभाइले 😂😂😂
1
7
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मान्छे हेर्दा सानी नाकै ठूलो छ कुरै ठूलो छ बुवा आमाको बिहे भै सक्यो मेरै पालो छ 😆 एक्लो भए पछि गीत पनि यस्तो पो बन्यो😂😂
3
13
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
6 years
नेपाल यातायतमा उभिएर यात्रा गरिरा बेला म अगाडि सिटमा बस्ने लेडिको मोबाइलको डिस्प्लेमा अाखाँ पर्यो तब मेरो बिस्वास उड्यो कि फोटोमा देखिने अनुहारको हैट! 🤥😂😂😂
0
3
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
म चै सबैसंग बोल्छु कुनै फिलिङ्ग्स हुदैन जब उ अरुसंग बोलेको देख्छु म आगो जस्तै बल्न थालेको महसुसगर्छु के यो माया हो? भन्दैथ्यो माथ्थेरको भाइ😂
1
9
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
तिम्रो हासोमा सारा खुशी देख्नपाउ तिम्रो मनमा मै मात्र रहन पाउ जिन्दगी त यस्तै छ भर पनि छैन बाचिन्जेल तिम्रै साथमा बाच्न पाउ
0
16
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मन भए बोल्नलाइ साइत हेर्नू पर्दैन परिवर्तन हुनैपर्छ भने किन ढिलो गर्ने
0
9
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मैले गरेको मेन्सनमा तिमिले रिप्लाइ नगरेर अरुको मेन्सन रिप्लाइ गर्दै थाहा पएको अरु धेरै के भन्नू र
0
6
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
6 years
म तिमीलाइ रिसाउने जरुर बनाउला 😂😂 तर सास रहे सम्म रुन दिने छुइन 😌
0
7
25
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
आज भोलि तिमिले हिड्ने बाटो छोड्यौ बिराएकि रिसाएउकि कि अन्तै नाता जोड्यौ
0
11
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
देउरालिको चाैतारीमा हाम्रो माया भाकेको छु मन मुटुको कुनाकुनामा तिम्रै नाम लेखेको छु
0
4
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
यहाँ राम्रो गरि बोल्दा ठट्टा गर्दा ठूलो पल्टिने तिमी बरिस्ठ पल्टिरौ कसम बाहिर भेट्दा तिमिले बोलाउदा पनि नबोल्ने मान्छे खाल्को मान्छे हु म 😏
0
10
25
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
(आँखा भरी तिम्रो माया मुटुभरी माया जता हेर्छु तेतै देख्छु तिम्रै तिम्रै माया)2 कहाँ राखु कता सजाउ यति धेरै माया गीत बनाइ गाइरहु कि तिम्रा सबै माया बोलाउ भने तिमिलाइ बात लाग्ने डर नबोलाउ त तिम्रो प्रीतको पाप लाग्ने डर
0
6
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
उ त्यही हो जस्तो लाग्छ जो मैले खोजी रहेको थिए ....बर्षौदेखि...💌 मेरो हित भए सहि नभए संसार गलत म यो कुरा त्यागेको मान्छे मरेपनी दुख लाग्दैन😐
0
10
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
एकै जनालाइ मेन्सन गर्दा आरोप लाग्यो अब मैले के गर्ने त 😐
1
5
26
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
बोल्न त मलाइ नि मन थियो तर तिमी त्यस्तै छौ म कहिले बोल्ने आट गरिन जस्लाइ गर्यो उस्ले बिश्वास कहिले गरेन तब म कहिले खुशी मनाउ
1
5
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
जिन्दगीमा मेरो लप नपर्ने नै भए जस्तो छ बैरागिएर देखाउ भने दारी पनि आलिमा परेको मकै जस्तो छ अनि जहिले भट्टी होइन डेटिङ गएको जस्तो देख्छ्न पिरै पिर😂😂
0
10
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
ए लाखे हौ! तिम्रो तिर माया जोख्ने मेसिन पनि पाइन्छ जस्तो पो लाग्यो त, जोखेर दिन्छौ माया?😂😂
1
7
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
6 years
सुत्न त मन थिएन तर तिम्रो यादमा झोक्राएर बसेको खाटमा पुक्लुकै गएछु 😢😆
0
4
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
यो दुनियामा सबैले सबकुरा पाउछ समय सापेक्ष जो जत्तीको योग्य छ उति नै तर सम्हाल्न पर्ने हुन्छ आफू भन्दा अपेक्षा धेरै भए कसैगरी सकिन्न सम्हाल्न
1
8
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
म मरे भने अर्को बिहे गरिस भने म भुत बनेर तर्साउछु भन्ने मान्छे सर्जरी गरिवरी जाती भएर दिउसै अर्कोलाइ तर्साउन थाली छ #सत्यघटना
2
11
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
🤭😔😔😔मेरि माया जस्ति लाग्यो अाज तिमीले भनेको मुटु लग्याै अाज
0
7
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हन के लोदर लाग्यो जति बेलै सम्झी सम्झि ईक्क!इक्क! भै रहन्छ त😐
0
3
20
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
कोइ कोइ त यत्ती कन्जुस भनु या निच रैछ्न कसम गरेको Rt र fev पनि हतार हतार फिर्ता लिन्छन 😂😂😂
0
4
24
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
दुई किसिमको काम गर्ने मान्छे हुन्छ एउटा चुस्सचुस्स चारतिर गर्दै गर्दा खुसीहुने एउटा एकोहोरो गरेर सकाएर खुशीहुने बिच्माDSpगर्दा सारै रिसाउने
1
13
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
मनको कुरा कोइ बोलेर खोज्छन कोइ प्रतिबाद गरेर खोज्छन माया पनि खै कस्तो कस्तो कोइ मौनतामा हराएर खोज्छ्न
0
12
25
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
भावनाको सम्बन्धमा मनको जित राम्रै हो यदि सहि साथी भए नत्र भने दिमागले जितेकै राम्रो हो
0
10
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
एउटिलाइ बतासे हान्या थे एमाले माके नयाँ शक्ति मिलेर बर्बाद पारे😂😂 खुशी छु मिलेकोमा अलिकती अब आस गरौ खुट्टा तानेन भने
1
4
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
तिमी जति पनि टाढा भए पनि म महसुस गर्न सक्छु एक बचनमा तिम्रो हर धडकन हरेक कठोरताहरु
0
3
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
आज त यो मुटु पनि निकालेर अचानोमा राखेर टुक्राटुक्रा पार्न मन छ भएको केही पनि छैन तैपनी बिझाउछ त मेरो शरीरमा😐
0
8
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
जब पराइले रुवाइ जाने छ जब तोडि मन छोडी जाने छ अनि मेरो याद आउला तिम्लाइ जब पराइले लत्याइ जाने छ
0
4
19
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
हजुरहरुलाइ नया बर्षको सांगीतिक कोशेलि मेलिना राइ र मेरो शब्द स्वरमा ल्याउदै छु केहि दिन कुर्नुस् है!
2
2
20
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
अचेलको मान्छेलाइ भावनात्मक माया पच्दैन भनेको हो रैछ दुइचार दिन हल्लाएर छोड्ने नै best हुदा हुन सके तिम्ले नसके मैले😳😡😠
0
10
21
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
जति पिडा हुन्छ त्यति मनमा शब्द गुजुल्टो पर्छ पोख्नु कस्लाइ सुन्ने त पराइ रैछ
0
3
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
20-25मिनेट्को बाटो झरी परिरहेको होस साथमा केही नहोस तिम्रो याद मात्र होस साच्चै आनन्द लाग्छ माया महसुस गर्ने हो गर्छु भन्ने हैन
0
7
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
भाग्यमा छ भनेर तिमिले डोकोमा दुध दोएर हुन्न कान्छी माया बस्न बोल्नु नि पर्छ एकोहोरो चिहाएर हुन्न कान्छी 😉😉😂
1
11
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
सपना तिमीले पनि देखेको थियाै अाै मैले पनि तर तिम्रो पुरा भए मेरो भएनन तिम्रो साथि छ मेरो छैन तिमी अाकाशको तारा बनेउ म धरतिको धुलो
0
6
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
तिम्रो नाम बोलाउदा छाती भित्रबाट मुटु नै निस्केर बोलाउछ जस्तो गर्छ तिमिमा के चै छ?
0
3
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
6 years
माया त कति लाग्छ कति न भनेर न सम्झेर थाक्छु कुरा त कहिले सिद्दिएला र हाम्���ो न बोलेर थाक्छु
0
3
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
8 years
तिमी के सोच्छौ मेरो मनको हाल तिमीबिना हरपल विषाद फैलिन्छ धुवा भए ब्रह्माण्ड छोपी सक्थियो त्यति जलन हुन्छ जब याद फैलिन्छ।।
0
15
23
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
सामाजिक संजालमा लप पर्छ कि पर्दैन भनेर सोच्न बाध्य हुनु पनि मनमा केही न केही सोच्न थाल्नु हो,ढुक्क भए हुन्छ माया कसैलाइ लाएर लाइने हैन
0
15
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
कोइ रिसाउदैमा मर्ने भए म आज जिउदो हुने थिइन तिमी यहाँ चिन्नु न जान्नुले स्वाङ पार्दा मेरो हुने वाला केही छैन तिम्रो फलोअर जति मेरो ब्लक छ्न😏
0
9
19
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
यति ठूलो संसारमा उनी कहाँ हुन्छिन होलि म मरे भने भोलि उनी कति रुन्छिन होलि
0
11
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
बि:सर नटुरे भनेको के हो सरः🤔🤔😫🤕😢 सःस्पेलीङ गर त बि:nature सः😲😩😬😡😠😈त रेस्टिकेट बि:😣😢😭😭त्यसो नगर्नुन मेरो "फुटूरे"को सवाल छ सः😬🛌🚑
2
10
21
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
भगवानले भाग्य जोड्जाड गरेको पाइप जस्तो बनाएछ्न चुहिएको चुहिएकै गर्छ एक ठाउँ टाल्टुल गर्यो अर्को ठाउँ चुहिहाल्छ जिन्दगी चुहिने भाग्यलाइ टाल्दा टाल्दै सकिने रैछ
0
6
21
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
जन्म त चेलीबेटीले ल्याएका हुन फेस्बुक हेर्यो त्यति नै फलोअर टुइटर हेर्यो झन धेरै केटाहरु जागिर खावो अरु काम छैन😂😂
0
5
22
@Sapkota0Prem
🇳🇵Prem🇳🇵
7 years
सम्झनेलाइ सम्झनु पर्छ बिर्सनेलाइ बिर्सनु पर्छ सम्झी2 दुख्ने मनलाइ अन्तै बसाइ सार्नु पर्छ।।
0
7
21