Sanjeev oli Profile Banner
Sanjeev oli Profile
Sanjeev oli

@Sanjeevoli1

3,880
Followers
3,722
Following
3
Media
287
Statuses

Memories are always special

Joined November 2019
Don't wanna be here? Send us removal request.
@Sanjeevoli1
Sanjeev oli
9 months
मूर्ख हरुबाट प्रशंसाको माग सुन्नु भन्दा, बुद्दिमान ब्यक्तिको गाली सुन्नु उत्तम हुन्छ !!
1
9
48
@Sanjeevoli1
Sanjeev oli
9 months
आफ्नो सपनालाइ सधै अगाडी राख, सम्बन्धको कुनै भर छैन आजकलको जमानामा।
1
3
49
@Sanjeevoli1
Sanjeev oli
8 months
बिग्रेको सम्बन्ध सुधारन सकिन्छ! गुमेको धन फेरि जोडन सकिन्छ! तर दुखेको मन र भोगेकोअपमान कहिले भुल्न नसकिदोरैछ 🙂☺️!!!
2
6
48
@Sanjeevoli1
Sanjeev oli
7 months
हरेक मुस्किल र साहसी कोसिस हरुले मात्र नयाँ इतिहास रच्न सक्दछ!! 🤷‍♀️🤷‍♀️ शुभबिहानी!! सुभ लाभ!!
4
2
41
@Sanjeevoli1
Sanjeev oli
8 months
समय देखिदैन! तर धेरै कुरा देखाएर जान्छ।
0
3
39
@Sanjeevoli1
Sanjeev oli
8 months
सम्बन्ध टिक्ने र बिक्ने पैसा ले पो रैछ!
2
0
36
@Sanjeevoli1
Sanjeev oli
10 months
म बचुन्जेल तिम्रो खुसी मा कुनै कमि आउन दीने छैन, चाहे तिम्रो खुसी को लागि म टाढा नै किन जानू नपरोस्।
1
4
36
@Sanjeevoli1
Sanjeev oli
9 months
माया र बिश्वास खोजेको थिए, दासीता र देखावटी होइन। साथ र सम्मान चाहेको थिए , घृणा र अपमान होइन।।
0
5
36
@Sanjeevoli1
Sanjeev oli
9 months
बुझ्नेले मौनता पनि बुझ्छ, दु:ख सुनाइ रहन, अनि माया देखाइ रहन जरुरी हुदैन!!!
0
3
35
@Sanjeevoli1
Sanjeev oli
8 months
साचो साथी चाहिन्छ भनी कहिले पनि सम्पती नहेर्नु!!! दिगो माया चाहिन्छ भनि, आफुले माया गर्ने भन्दा पनि आफुलाई माया गर्ने मान्छे रोज्नु!!!
0
1
34
@Sanjeevoli1
Sanjeev oli
8 months
कसैले तिमीलाई पीडा दिएर गएको छ भने मन नदुखाउनुहोश, एक दिन उस्ले तिम्रै सामु त्यो भन्दा बेसि पीडा भोग्नेछ!!
1
3
36
@Sanjeevoli1
Sanjeev oli
9 months
"साथिहो एउटा ढोका बन्द भयो या हुन आटो भनेर चिन्ता नअलिनु होला, तपाईंको लागि सयौं ढोकाहरु खुल्न तयारी अवस्थामा रहेका हुनेछन्" बाश तेस्को लागि पैला तपाईं तयारी हुनुपर्नेछ!!
0
3
34
@Sanjeevoli1
Sanjeev oli
6 months
आफू बाच्दा न संसार देखिने हो, त्यसैले जति टेन्सन भयेनी टन्न खाएर सुत्ने हो!! शुभ रात्रि 🛌🛌
1
0
35
@Sanjeevoli1
Sanjeev oli
10 months
छोटो जिन्दगी लामो कथा, मुहार मा हाँसो, मन्भरी ब्यथा!!
1
2
30
@Sanjeevoli1
Sanjeev oli
6 months
जिन्दगी सङ जहिले मुस्कुराउनु होश जस्तो सोचो तेस्तै नै पाउनेहो जिन्दगी !!
1
1
34
@Sanjeevoli1
Sanjeev oli
8 months
जे काम गर्दा पनि दोधार भएर नगर्नुहोस् , यसरी गरिएको कामले कहिलेपनी सफलता हसिल गर्न सकिँदैन!!!
0
1
32
@Sanjeevoli1
Sanjeev oli
6 months
गाउँ घरको स्वछ हावापानी,फलफूल, अन्नपानी साग-सब्जी छोडेर, धेरै धन कामाउने चकरमा बिदेशीनुको दुख-पिडा कस्लेपो बुज्छ र !!
1
3
33
@Sanjeevoli1
Sanjeev oli
6 months
विस्वास अनि कयौं त्याग र कुर्बान हरुले मात्र सबै प्रकारका सम्बन्धहरु मजबुत बनाउन सक्दछ!!! नयाँ बर्ष २०८१ को सबैमा शुभकामना !
3
2
31
@Sanjeevoli1
Sanjeev oli
9 months
अन्ध्याराे रात जस्तै भकाे छ जिन्दगी । न बाटो देखिन्छ, न गन्तव्य भेटिन्छ ।। 😔
1
5
32
@Sanjeevoli1
Sanjeev oli
10 months
गरिब नै रहने पक्का उपाय हो- इमान्दार रहनु ।
0
5
31
@Sanjeevoli1
Sanjeev oli
6 months
सम्पत्ति सम्पत्ति भन्नुहुन्थ्यो अकालमानै आफू पनि खरानीभै पिर्थिवी को धन पिर्थिवीलाइनै छोडि जानुभएछ !!!
0
3
32
@Sanjeevoli1
Sanjeev oli
10 months
फेरी त्यो मोड बाट सुरु गर्नु छ जिन्दगी, जहाँ सारा संसार आफ्नो थियो र, तिमि अन्जान।|
1
2
30
@Sanjeevoli1
Sanjeev oli
7 months
मस्तिष्कलाइ चुस्त अनि शरीरमा स्फुर्ति बनाइ राख्न आजै देखि बिहानिको थालनी योगा बाट सुरु गरौं !!! सुभबिहानी !!!
0
0
29
@Sanjeevoli1
Sanjeev oli
8 months
घमण्ड र अहंकारले बलियो भन्दा बलियो सम्बन्ध पनि सुहा बनाउदछ!!!
0
1
30
@Sanjeevoli1
Sanjeev oli
6 months
चित्तबुझाउनुको बिकल्प छैन !! केहि पाउन केहि गुमाउनु पर्दोरहेछ !!!
0
0
29
@Sanjeevoli1
Sanjeev oli
9 months
चाेटहरू अदृश्य हुन्छन् । जहाँ दुखाई हुन्छ तर देखाई हुदैन । 💔
1
6
28
@Sanjeevoli1
Sanjeev oli
6 months
जुन दिन सपनाहरूले रातभर बिउँझाइ दिनेछन् , त्यस पश्चात् तपाईं चाडनै लक्ष्यमा पुग्नुहुनेछ!!! बिहानिको शुभकामना सबैमा🌻
1
0
28
@Sanjeevoli1
Sanjeev oli
6 months
येस्तो कार्यबाट आफुलाइ सधै दूरी बनाईराख्नु, जस्लेगर्दा जिन्दगिभर पश्चतापको प्रायश्चित पनि कम पर्नेछ !! शुभ बिहानी !!नमस्कार!!🌞🌞
2
2
29
@Sanjeevoli1
Sanjeev oli
8 months
साथिहो एक पल्ट धोका दिने मान्छेले, फेरि पनि धोका नदेला भन्न सक्किन है!!!
1
0
27
@Sanjeevoli1
Sanjeev oli
9 months
जब, हद भन्दा धेरै पिडा हुन्छ नि, तब,मान्छे रुदैन बस मौनतामा छ्चलकिन्छ।”
0
3
28
@Sanjeevoli1
Sanjeev oli
10 months
दु:ख पर्दा लगाइएको गुण, संकट पर्दा छोडिएको साथ, जिवनमा कहिले भुल्न सकिँदैन!!
0
0
26
@Sanjeevoli1
Sanjeev oli
11 months
झुठो नबोल, झुठो बोलेर जे चिज जितिन्छ त्यो क्षणिक हुनेछ !!
0
0
26
@Sanjeevoli1
Sanjeev oli
7 months
सम्बन्धनै पिडाले भरिएको छ भने, चाहे भुत होश या बर्तमान या भबिस्यनै पिडाले सताहिरहनेछ!!
0
4
26
@Sanjeevoli1
Sanjeev oli
7 months
बितेका सबै पलहरुलाई X नै सम्झी, आउँदा सुन्दर भबिश्यको लागि सद्धकर्मको सबै साथीहरुमा सुभकामन!! 💝💝💥
0
0
25
@Sanjeevoli1
Sanjeev oli
11 months
पानी तताएर बाक्लो बनाउछु भन्नु र बैगुनी लाइ गुण लगाएर आफ्नो बनाउ छु भन्नु उस्तै हो
0
2
26
@Sanjeevoli1
Sanjeev oli
8 months
जस्तो सोचाइका साथ बिहानि हुनेछ, तपाईंको दिन तेसरीनै बित्नेछ!!!
0
0
25
@Sanjeevoli1
Sanjeev oli
9 months
चिप्ला र सुन्दा मिठो बोल्ने भन्दा स्पष्ट र यथार्त कुरा बोल्ने व्यक्ति को कुरा सुन्ने मानिस नै गन्तव्य मा छिटो पुग्छन्
1
1
25
@Sanjeevoli1
Sanjeev oli
6 months
जीवन् एक आशा हो !! यो भन्दा ठुलो कुरा, कसै माथी गरेको भरोसा हो !!
0
0
21
@Sanjeevoli1
Sanjeev oli
6 months
होइन यो लोग्ने र स्वस्निमा माया कम हुँदा झगडा हुने होकि माया बेसि हुँदा 🤔🤔!!
0
0
30
@Sanjeevoli1
Sanjeev oli
6 months
विद्यार्थी कालको परिक्षा भन्दा, कर्म गरि भाग्य लेख्ने जिन्दगिको परिक्षा कठिन, चुनौतीपूर्ण एबम लाभदायक हुन्छ!!
0
1
25
@Sanjeevoli1
Sanjeev oli
7 months
जिन्दगीका सबै खुसी हरु वोरिपरी भएता पनि एउटा खुसिको कमिले सारा खुसी हरु फिका परेको हुन्छन्!!
0
3
22
@Sanjeevoli1
Sanjeev oli
7 months
धेरै धन कामाउने चकरमा, स्वस्थ र समय गुमाउनु तिर भन्दा , धेरैको मन कमाइ माहान बन्ने कोशिस गर्नुहोस् !!
0
1
22
@Sanjeevoli1
Sanjeev oli
9 months
जब जीवनले तपाईंलाई रुलाउन सयौं कारणहरू दिन्छन, तब जीवनलाइ देखाउनुहोस् कि तपाईसँग हाँस्नका लागि हजार कारणहरू छन्
0
0
23
@Sanjeevoli1
Sanjeev oli
7 months
वोल्ला घरमा भाइको भिसा आउँदा , पल्ला घरमा भाउजू न बोल्ने कारन के रैछ 🤔🤔🤔 !!
0
0
20
@Sanjeevoli1
Sanjeev oli
7 months
मन सफा राखी अफ्नो काम-कर्तब्य पूरा गर्दै अघि बढनुहोश, सफलता तपाईंको वोरिपरि नाचिरहन्छन!!!
1
1
20
@Sanjeevoli1
Sanjeev oli
7 months
एति साह्रो रिश र घमन्ड कहिले पनि नगर्नु जस्ले गर्दा तिमी न सुख नत शान्ति नै पाउनेछौ!!! सुभबिहानि
0
1
20
@Sanjeevoli1
Sanjeev oli
11 months
दुःख भोग्ने मानिस त भोलि खुसी हुन सक्छ तर दुःख दिने मानिस कहीलै खुसी हुन सक्दैन!!
1
1
21
@Sanjeevoli1
Sanjeev oli
9 months
धैर्य गर्नुहोला "न आत्तिनुहोस जुन समयले सबै छिनेर लगेको छ, तेहि समयले एक दिन सबै दिने पनि छ "
0
0
21
@Sanjeevoli1
Sanjeev oli
7 months
जिउमा जोश🙅‍♀️, चेहरामा मन्द मुस्कान☺️, आँखामा सपना लिइ🤗, बिहानिको योगा सङ्गै दिनको शुरुआत गरौ🙏🙏
0
2
20
@Sanjeevoli1
Sanjeev oli
8 months
दोधारे मनको परिणाम सुगर र प्रेसरको आगमन 🤣
0
1
21
@Sanjeevoli1
Sanjeev oli
11 months
मेरो जस्तो तिम्रो पनि एउटा सानाे कथा हाेला बाहिर जति हाँसे पनि मुटु भित्र ब्यथा होला ।।
0
2
20
@Sanjeevoli1
Sanjeev oli
7 months
तिमी जिन्दगी जीउन जान्दैनौ अनि भाग्यलाई सराप्छौ!! सोचाइलाई परिवर्तन गरेर हेर जिन्दगी सहज र फरक पाउनेछौ!! सुभबिहानी 🙏🙏
2
0
19
@Sanjeevoli1
Sanjeev oli
11 months
जिन्दगी भरि टर्चर दिने ले, मायाकाे कुरा नगरुम है साथि हाे !!
0
1
19
@Sanjeevoli1
Sanjeev oli
7 months
जिन्दगी एक अनौठो यात्रा रैछ, नसोचेको कुराहरु भोगेर, अनि मनले चाहेको कुराहरु भुलिदिएर हिन्नुपर्ने !!!
0
2
18
@Sanjeevoli1
Sanjeev oli
7 months
सपना र रहरहरु खासै ठूलो त केही केही पनि थीएन तर समयको अगाडि कहाँ टिक्न सक्दो रैछ र !!
0
1
18
@Sanjeevoli1
Sanjeev oli
7 months
जतिसुकै ब्यस्तताको बाबजुद पनि आफुलाइ फुर्सद अवस्थामा राख्न सक्नुनै टाएम मनेजमेन्ट रैछ!!
0
0
18
@Sanjeevoli1
Sanjeev oli
1 year
´बोली बाट माफ गर्न समय त लाग्दैन तर दिल बाट माफ गर्न जिन्दगी लाग्छ !!
4
1
19
@Sanjeevoli1
Sanjeev oli
7 months
म भित्र भएको सपनाहरूले यसरीनै मलाई उर्जा प्रदान गरिराखोस!!! शुभप्रभात मित्रहरू !!🏋️‍♀️🏋️‍♀️🏋️‍♀️
0
0
16
@Sanjeevoli1
Sanjeev oli
7 months
रुख पनि बुढो भएपछि सुकि जान्छ, मान्छे पनि उमेरले डाडा नाग्दै गएपछि चाउरिपर्दै जान्छ, त्यसकारण जीवन भर माया गर्ने साथीको साथ सधै जोगाइराख!!
0
0
17
@Sanjeevoli1
Sanjeev oli
7 months
जब तपाईं प्रगतीको एक पाइलो अघि बढाउन सक्षम हुनुहुन्छ, त्यसपश्चात सफलताले आफ्सेआफ तपाईंलाई पछ्याउँने छ !! शुभबिहानी साथिहरु
1
0
15
@Sanjeevoli1
Sanjeev oli
9 months
पटक-पटक रिसाउ तर धेरै बेर न रिसाउन, पर्खाइमा सम्बन्ध न टुट्ला भन्न सकिन्न !!
0
1
17
@Sanjeevoli1
Sanjeev oli
11 months
. बदला लिएर होइन बदलिएर देखाऊ, दुनिया फरक पाउनेछौ ।
0
1
17
@Sanjeevoli1
Sanjeev oli
7 months
जस्तोसुकै अबस्थामा पनि सद्धकर्म गर्न नछाड्नुहोश!! तपाईंको मनकामना एक्दिन अबश्य पूरा हुनेछ !!!
1
0
14
@Sanjeevoli1
Sanjeev oli
7 months
पतिले गरेको ख्यालमा, पत्नि प्रतिको माया देखिनछ भने, पत्निले दिएको सम्मानमा, पति प्रतिको माया झल्किन्छ!!!
0
1
17
@Sanjeevoli1
Sanjeev oli
7 months
बेपार र सम्बन्ध को कुनै भर छैन यहाँ !!! ग्राहक नहुदा बेपार नचल्ने, अनि पैसा नभए सम्बन्ध नटिक्ने !!
2
2
17
@Sanjeevoli1
Sanjeev oli
11 months
आफू भन्दा ठूलो मान्छे संग सिर झुकाउन र जस्तो दुःख परे पनि दुःख लुकाउन जसले जान्दछ,उसले जिन्दगीमा केही गर्न सक्छ
0
1
16
@Sanjeevoli1
Sanjeev oli
7 months
उनले गरे सरह माया ऊनीलाई गरेको त माया भन्ने शब्दमै confuse भए 😂!!
1
1
16
@Sanjeevoli1
Sanjeev oli
7 months
आफ्नो मन लाई जहिले सुन्नु होश!! तपाईंको मन नै भगवानको स्वरुप हो!! सुभरात्रि !!!
0
0
14
@Sanjeevoli1
Sanjeev oli
7 months
केही दिन अगाडी अवैध चल्ला भनी जिउदै माटामुनि पुरेर नस्ट गरियो!! के कहिले पनि निमुखा चल्ला आफैमा अवैध हुन्छ?? कि तेस्लाइ अवैध गरि पैठारी गरिएको हुन्छ? सुन भए नेताको जोगिमा के गर्नु निर्दोश चल्ला त परो कस्लाई सरोकार!!
1
0
14
@Sanjeevoli1
Sanjeev oli
11 months
कहिले पनि कसैको लागि नबद्लिनुस। जमाना खराब छ,एकदिन तपाईलाई बदलेका हरु नै एकदिन खुद बद्लिने छन् ।
0
1
14
@Sanjeevoli1
Sanjeev oli
7 months
अहिले आएर बुझ्दैछु भगवान् को लिला! ढिलो पक्कै भयो होला तर अन्याय भएन !
0
0
14
@Sanjeevoli1
Sanjeev oli
7 months
माया गर्नेले परिस्थिति बुझि त्यागी भइ अघि बढछन् भने नबुझ्नेले जिद्दिपन र घमण्ड लिइ प्रतिशोध साचेर बस्छन्!!
0
1
14
@Sanjeevoli1
Sanjeev oli
1 year
जिन्दगीमा हरेक मौकाको फाइदा उठाउ, तर कसैको भरोसा को होइन
0
1
14
@Sanjeevoli1
Sanjeev oli
11 months
बाच यसरि कि, तिमी भोली नै मर्नु छ । सिक यसरि की, तिमी सधै बाचिरहनेछौ
0
0
13
@Sanjeevoli1
Sanjeev oli
11 months
विचारमा तिमी जति महान छाै व्यवहारमा त्याे भन्दा महान बन्न सिक
0
1
14
@Sanjeevoli1
Sanjeev oli
7 months
जस्ले हरेक मुस्किल्को समना गरेर अगि बढेको हुन्छ उस्ले एकदिन अवश्यपनि सबै सफलता हासिल गर्दछ!!!
0
0
14
@Sanjeevoli1
Sanjeev oli
9 months
"मेरो सालिन्ता अनि सुन्यता, र तिमीले सोधेका हरेक प्रस्नको जवाफ, मेरो कमिले अफै दिनेछ माया !!
0
0
13
@Sanjeevoli1
Sanjeev oli
7 months
ठूलो केही काम गर्नु छ,भने साना-साना कुराहरुमा अडकिनु अनुचित हुने छ!!!
0
0
12
@Sanjeevoli1
Sanjeev oli
7 months
जसले जिन्दगीका चुनौतिहरुलाइ सामना गरि अगाडि बढिरहेको हुन्छ, उसलाई सक्षम बन्न बाट कसैले रोक्न सक्दैन!!!
0
0
11
@Sanjeevoli1
Sanjeev oli
7 months
दुइमा एक त पक्का हुन्छ भनेको, तिन पो भएछ!!!
0
0
11
@Sanjeevoli1
Sanjeev oli
7 months
आँसुहरु पुसेर थामिएका थिएनन्, शिर झुकाएर भएनि माया समालन लागियो!! तैपनि आपमानले चरमता पार गरि मन मेरो छिया-छिया बनाइदियो, अनित आँसु हरु पनि भित्र-भित्रै पचाउन थालियो !! अनतत केही नलागी हार खाएर हाथ जोडी मायाको श्रद्धाञ्जली अर्पण गरियो TATA BYE BYE 🙏🙏🙂
0
0
12
@Sanjeevoli1
Sanjeev oli
7 months
दुनियाँ धेरै ठूलो छ, बाटो तेतिनै सानो छ, साथ न भएर के भयो त याद नै काफी छ!!!
0
0
12
@Sanjeevoli1
Sanjeev oli
1 year
घोचेर होइन सोचेर बोल्ने गर अनी बल्ल सम्मान पाउछौ
0
0
13
@Sanjeevoli1
Sanjeev oli
7 months
जिन्दगिलाइ बुज्नु छ भने आतितलाई हेर्नू , जिन्दगिलाइ जीउनु छ भने बर्तमानलाई हेर्नू!!
0
0
12
@Sanjeevoli1
Sanjeev oli
7 months
सेवा त तेस्तै हो, मिलेसम्म मौका मा चौका नहान्ने को पो होला र !!!
0
0
12
@Sanjeevoli1
Sanjeev oli
1 year
खराब गर्ने सोच आयो भने भोली गर्छु भन्नुस् राम्रो गर्ने सोच आयो भने अहिले गर्छु भन्नुस्
0
0
12
@Sanjeevoli1
Sanjeev oli
7 months
फालमलाई फलामलेनै काट्छ भनेझै, मुर्खलाइ, मुर्खकै भाषामा सम्झाउनु पर्छ!!
0
1
11
@Sanjeevoli1
Sanjeev oli
1 year
थोरै मान्छेले मात्र तिम्रो दुःख बुझ्छन्, बाँकी सबैले त कहानी सुन्न मनपराउछन्
0
0
11
@Sanjeevoli1
Sanjeev oli
7 months
यदि तपाइको त्याग, देन अनि माफिलाइ कसैले कम्जोर ठानी नाजायज फाइदा उठाउन खोज्छन् भनी, उसलाई यस्तो सबक सिकाउनुहोश कि उसले फेरि त्यो दुस्साहस कसैमाथी नगरोश र तपाईंको समर्पणलाई रामरी बुझोसपनी!!!
0
0
8
@Sanjeevoli1
Sanjeev oli
1 year
मुस्कुराई रहनु पनि सत्रुलाई सजाय हो
0
0
10
@Sanjeevoli1
Sanjeev oli
1 year
Walking gets too boring when you learn how to fly.
0
0
10
@Sanjeevoli1
Sanjeev oli
1 year
भविष्य उनीहरुको लागि हो, जसले आज त्यसको लागि तयारि गर्छन्
0
0
10
@Sanjeevoli1
Sanjeev oli
6 months
तपाईंको मनभित्रनै ईश्वर अनि राक्षस दुबै हुन्छन् , तपाईं ईश्वर हुने कि राक्षस हुने तपाईंमा निहित रहन्छ!!
0
0
15
@Sanjeevoli1
Sanjeev oli
1 year
दुनियाको सबैभन्दा मुश्किल कार्यहरुमध्ये एक हो समझदारलाई सम्झाउनु
0
0
8
@Sanjeevoli1
Sanjeev oli
7 months
धुङ्रो बाङ्गिन्छ तर कुकुरको पुछर जास्ताको तेस्तै !!!
0
0
6
@Sanjeevoli1
Sanjeev oli
4 years
मृत्यू पनि सोख बनाेस, तर आफ्नाे मातृभूमि कसैले नमिचोस!!!
0
0
6
@Sanjeevoli1
Sanjeev oli
1 year
शब्द तो चिज हो जो मन्छेको जिन्दगीको पीडा बनिदीन्छ । शब्द तो चिज पनि हो जो मान्छेको जिन्दगीको साहरा बनिदिन्छ ।।
0
0
6