Rose kc Profile Banner
Rose kc Profile
Rose kc

@Rosekc9

10,503
Followers
640
Following
29
Media
82,905
Statuses

✍️✍️✍️✍️I Know Who I am, U Have No Need To Explain 🌺🌺🌺🌺

Balkot Bhaktapur
Joined February 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Rosekc9
Rose kc
4 years
जिन्दगीमा जतिसुकै दुख गर्नु परोस तर आफ्ना रहरहरु संग कदापि सम्झौता गर्नु नपरोस ।।
125
761
1K
@Rosekc9
Rose kc
3 years
कुकुरले जिब्रो र केटिले तिघ्रो देखाउन लागे भने गर्मी सुरु हुन्छ भन्दा रैछ्न त बिज्ञहरु 😜🙈😂
41
92
490
@Rosekc9
Rose kc
4 years
जीवनमा एउटा कुरा चाहिँ सधैं याद गर्नुस मौका दिनेलाई धोका र धोका दिनेलाई दोस्रो मौका कहिल्यै नमिलोस  ।।
22
126
420
@Rosekc9
Rose kc
4 years
जीवन पाउनु भाग्यमा अनि मृत्यु आउनु समयमा निर्भर छ तर मृत्यु पछि पनि सबैको यादमा आउनु, यो तपाईंको कर्ममा निर्भर छ ।।
27
126
416
@Rosekc9
Rose kc
5 years
following र followers बराबर बनाउने चाहाना त हाम्लाइ नि छ नि तर के गर्नु फेक ह्यन्डल हरु को बिग बिगि छ JPT लेखे त्यस्तै कमेन्ट गरे अरुको इज्जत अस्मिता माथी qn गरे कार्तिके ...हरु यति पनि सोच्दैनन कि यहि बानी ब्यबहारमा हिन्दा भोलि तिनिहरुको करियरमा ?? लाग्न बेर लाग्ने छैन भनेर ।।
62
233
356
@Rosekc9
Rose kc
5 years
अचम्मका छन मान्छेहरु पनि आफू बिग्रँदै गएको खबर नै छैन जो बिग्रेकै छैनन् उनैलाई सुधार्न लाग्छन् कतिले अन्जान भएर त कतिले अन्जान बनेर
Tweet media one
Tweet media two
53
22
342
@Rosekc9
Rose kc
4 years
परिस्थिति जस्तोसुकै आओस तर मनस्थिति सधैं बलियो बनाउनु होस समय तपाईंकै पक्षमा आउँनेछ  ।।
18
122
345
@Rosekc9
Rose kc
4 years
मान्छे हरु ले 3-4 वटा आइडी कसरी बराबर चलाउन सक्छ्न होला 🤔🤔 आफ्नो त भएको यहि एउटा पनि व्यवारिसे हुन लाग्यो 🙏🙏
22
70
329
@Rosekc9
Rose kc
4 years
परिस्थिति जस्तोसुकै होस मुस्कुराउन नछोड्नुहोस ताकी शत्रुले तपाईलाई कमजोर नसम्झिउन ।।
18
89
302
@Rosekc9
Rose kc
4 years
एक अर्कासंग बोलचाल नहुदैमा सम्बन्ध अन्य हुने होइन,सम्बन्धको अन्य त त्यति बेला हुन्छ जब एकअर्का बिना नै मनमा खुशी मिल्न लाग्छ ।।
13
109
293
@Rosekc9
Rose kc
4 years
केही कुरा पाउन चाहनुहुन्छ भने कसैको आस होइन प्रयास गर्न तिर लाग्नुहोस चाहेको कुरा अवस्य पनि पाउनुहुने छ ।।
24
96
288
@Rosekc9
Rose kc
4 years
जिन्दगी यसरी जिउनुस कि यदि कोहि हाँसे पनि तपाईंको कारणले हासोस तपाईं माथि होइन र यदि कोहि रोएपनी तपाईंको लागि रोओस तपाईंको कारणले हैन ।।
24
116
288
@Rosekc9
Rose kc
4 years
जिबनमा दुई प्रकारका मान्छेहरु असफल हुन्छ्न एउटा काम गर्नु भन्दा पहिले अनेक थरी सोच्छन तर त्यो काम गर्दैनन अर्को कुनैपनी काम गर्नुभन्दा पहिले केही सोच्दै सोच्दैनन ।।
27
105
280
@Rosekc9
Rose kc
3 years
स्ट्याटस लेख्छु एउटाको लागि कपि गर्छ एउटाले  पढेर मख्ख पर्छ अर्को 😉😂
16
52
276
@Rosekc9
Rose kc
4 years
मैदानबाट हारेकाहरु एकदिन जितेर देखाउछ्न तर मनैबाट हार्नेहरुको सम्झिनुस जिन्दगी सकियो ।।
13
95
278
@Rosekc9
Rose kc
4 years
आमा रहेसम्म मायाको र बुबा रहेसम्म जिम्मेवारीको तनाव कसैले लिनु पर्दैन ।।
11
91
271
@Rosekc9
Rose kc
4 years
तपाईंले स्वच्छ मनले सबैको भलो चिताएर हेर्न लाग्नु भयो भने यहाँ अरुको खुसी पनि आफ्नो खुसी भन्दा कम हुँदैन ।।
18
94
264
@Rosekc9
Rose kc
3 years
आफ्नै #GIRLFRND सम्झेर बोल्दा हुन्छ म संग 🤪🤪😜 I Don't Mind 🤣😂😂
87
40
263
@Rosekc9
Rose kc
4 years
यादले मान्छेलाई रोगी र घमण्डले मान्छेलाई जोगी बनाउछ त्यसैले कम्तीमा सधैं मुस्कुराउन सिक्नुस यसले तपाईं लाई निरोगी बनाउछ ।।
13
84
258
@Rosekc9
Rose kc
4 years
एक्लै रमाउन सिक्नुस यहाँ कसैले अरुको लागि समय दिदैनन, अन्तिम बिदाइमा पुगेका आफन्तहरु समेत घर फर्किने हतारमा हुन्छ्न ।।
13
96
252
@Rosekc9
Rose kc
4 years
कसैले बिरोध गर्‍यो भन्दैमा नडराउनु होस किनकि अक्सर जुन रुखमा फल लाग्छ नि त्यही रुखमा नै मान्छेहरु ले ढुङ्गा हान्ने गर्छन  ।।
14
77
248
@Rosekc9
Rose kc
4 years
जिन्दगीमा सबैभन्दा ठूलो गल्ती त्यही हुन्छ जहाँ हामीले भैसकेको गल्तीबाट केही पनि पाठ सिक्ने अबसर पाउदैनौ ।।
21
103
249
@Rosekc9
Rose kc
4 years
घरबाट बाहिर जादा सधैं दिमाग लिएर जानु होस किनकि दुनियाँ एउटा बजार हो तर घर भित्र आउदा सधैं दिल लिएर आउनु होस किनकी यो एउटा परिवार हो ।।
15
67
243
@Rosekc9
Rose kc
3 years
मेरो रोजाइ सधैं उत्कृष्ट हुन्छ नपत्याए तिमि आफैलाइ हेर्नू !!
8
93
250
@Rosekc9
Rose kc
3 years
बजारमा नयाँ उखान आएछ ! छोरा बिग्रे नायक अनि छोरी बिग्रे गायक 😂😂
20
67
253
@Rosekc9
Rose kc
4 years
जिन्दगीलाई यति धेरै महगो बनाउनु होस कि हिजो सस्तो भन्नेहरुले भोलि मुल्य तिर्ने त के मुल्य सोध्ने समेत हिम्मत नराखोस ।।
13
74
250
@Rosekc9
Rose kc
4 years
यदि तपाईंलाई समय आएको र गएको कुनै खबर छैन भने सम्झिनुस अहिले तपाईंको राम्रो समय चलिरहेको छ ।।
13
109
245
@Rosekc9
Rose kc
4 years
कहिल्यै पनि कुनै चिजको पर्खाइमा नबस्नुहोस किनकी जिन्दगी तपाईले सोचेको भन्दा धेरै तेज गतिमा दौडिरहेको छ ।।
18
66
238
@Rosekc9
Rose kc
3 years
मेरो बारे एक शब्द लेख्नु परे हजुर के लेख्नुहुन्छ ? 😉😉
38
37
242
@Rosekc9
Rose kc
4 years
जिबनको वास्तविकता थाहा पाउन धेरै गाह्रो छैन बस ! हामी जुन तराजुमा अरुलाई तौलिने गर्छौ त्यही तराजुले कहिलेकाहीं आफै लाई तौलेर हेर्न सक्नुपर्छ ।।
16
103
237
@Rosekc9
Rose kc
4 years
समयको बास्तबिकता यहि हो जिन्दगीमा जब कुनै नयाँ ब्यक्तिको प्रवेश हुन्छ तब पुरानो ब्यक्तिको महत्त्व आफै कम भएर जान्छ ।।
14
104
233
@Rosekc9
Rose kc
3 years
म सफा��� दिदै हिड्न सक्दिन, तपाईं जे सोच्नु छ मेरो बारे सोच्न सक्नुहुन्छ ।।
14
68
237
@Rosekc9
Rose kc
5 years
❤️❤️❤️❤️केही पनि नखाइ व्रत बस्छु शिव मन्दिरैमा ...❤️❤️❤️❤️
Tweet media one
Tweet media two
Tweet media three
19
14
227
@Rosekc9
Rose kc
4 years
हद भन्दा धेरै भएको कुराबाट जहिले पनि ब्यक्तिको आफ्नै बर्बादिको सुरुवात हुन्छ चाहे त्यो माया होस, बिश्वास होस या घमण्ड होस ।।
14
100
228
@Rosekc9
Rose kc
4 years
टाढा जान खोज्नेहरुलाइ टाढा हुन दिनु नै ठिक हुन्छ किनकी कर गर्दा र भर गर्दा पनि नजिक नभएकाहरु रहरले कहिले पनि आफ्ना हुदैनन ।।
21
105
223
@Rosekc9
Rose kc
4 years
बहादुर त्यो होइन जो कुनै पनि परिस्थिति संग डराउदैन, वास्तवमा बहादुर त त्यो हो जो डरका बाबजुद पनि आइपर्ने हरेक परिस्थितिको सामना गर्ने हिम्मत राखेर निरन्तर अगाडि बढ्ने आट गरेको हुन्छ ।।
22
98
225
@Rosekc9
Rose kc
3 years
फेरि सुरुवात गर्न कहिल्यै नडराउनु होस किनकि अबको सुरुवात शुन्यबाट हैन अनुभबबाट हुन्छ ।।
13
55
227
@Rosekc9
Rose kc
4 years
सबैभन्दा सजिलो काम बिश्वास गुमाउनु, सबैभन्दा गाह्रो काम बिश्वास जित्नु र त्यो भन्दा पनि गाह्रो काम हो बिश्वासलाई जोगाइराख्नु ।।
12
88
223
@Rosekc9
Rose kc
4 years
सन्सार होइन मान्छेको मन जित्न तिर लाग्नुहोस किनकी यहाँ सन्सार जितेर पनि सिकन्दर खाली हात फर्कनु परेको थियो ।।
18
71
217
@Rosekc9
Rose kc
2 years
मलाई ढुक्क भएर msg गर्दा हुन्छ, म fast reply गर्नेमा पर्छु 😉😉 seen गरेर छोड्नेमा होइन । 😜😂🤣
81
51
220
@Rosekc9
Rose kc
4 years
व्यबहार यति धेरै सरल बनाउनुस कि सबै तपाईं संगै बस्न सकुन अनि कर्म यति ठूलो बनाउनुस कि तपाईं उठेपछि कोहिपनि बसि नरहुन ।।
13
98
214
@Rosekc9
Rose kc
4 years
समय सधै एकनास हुदैन पालो सबैको आउँछ कुरा ढिलो चाडोको मात्र हो प्रतीक्षा गर्नुस आज अरुलाइ रुवाउने मान्छे भोलि आफै रुन्छ ।।
21
90
219
@Rosekc9
Rose kc
4 years
सधै राम्रो काम गर्दै जानु होस साथ दिनेवालाहरुको कमि भए पनी इज्जत दिनेहरुको कमि भने पक्कै हुने छैन ।।
12
93
214
@Rosekc9
Rose kc
4 years
जरुरी छैन कि सबै चिज तोड्नको लागि ढुङ्गा नै हान्नुपर्छ बस तपाईंको बोल्ने शैली बदलिदिनुस आफन्तको दिल तोडिन धेरै समय लाग्ने छैन ।।
20
69
212
@Rosekc9
Rose kc
4 years
सबैलाइ सम्मान गर्नुस किनकि राम्रो मानिसहरुले खुसीहुन सिकाउछ्न नराम्रो मानिसहरूले अनुभव सिकाउछ्न कठोर मानिसहरुले पाठ सिकाउछ्न अनि उत्तम मानिसहरूले तपाईंको समयलाइ यादगार बनाउन सिकाउछन ।
14
87
214
@Rosekc9
Rose kc
4 years
एउटा असल मान्छे केहि न केही पाउने आशामा अगाडि बढ्ने गर्छ तर एउटा असफल मान्छे सधैं कसै न कसैलाई पराजित गर्ने सोचमा अगाडि बढ्छ त्यसैले असल मान्छे बिस्तारै सफल हुँदै जान्छ र गलत मान्छे झन झन बिग्रदै जान्छ ।।
14
55
215
@Rosekc9
Rose kc
5 years
न चाहानाले बोल्छु न मतलबले बस जो संग बोल्छु मनैदेखी बोल्छु यहि त मेरो बानी छ मन पर्ने नपर्ने त तिम्रो कुरा ❤️❤️❤️❤️❤️
5
58
213
@Rosekc9
Rose kc
4 years
मलाइ इमान्दार सम्झिनु होस वा धोकेवाज सम्झिनु होस पाउने संभावना नदेखेका कुराहरु मैले छोडेर नै अगाडि बढ्छु ।।
15
94
212
@Rosekc9
Rose kc
4 years
सबै परिस्थितिमा जोगिएर हिड्न सिक्नुस यहाँ खुसीमा आँखा लगाउने र दुखमा नुन लगाउने मान्छेहरु हरेक पाइलामा भेटिन्छ्न  ।।
19
76
212
@Rosekc9
Rose kc
4 years
यदि तपाईंले आफुले आफुलाइ कमजोर सोच्नु हुन्छ भने दुनियाँको कुनै पनी शक्तिले तपाईलाइ बहादुर बनाउन सक्ने छैन ।।
11
51
211
@Rosekc9
Rose kc
4 years
कसैसँग रिसाउनु छ भने त्यति मात्रै रिसाउनु होस कि उसलाइ तपाइको कमि महसुस होस तर त्यती धेरै पनि नरिसाउनु होस कि उसले तपाईं बिना नै जिउन सिकोस ।।
13
57
211
@Rosekc9
Rose kc
4 years
आत्मबिश्वास एकदमै बलियो बनाउनुहोस किनकी यहाँ आफ्नै निर्णयहरुले आफैलाइ धोका दिन सुरु गरे भने आफुलाई आफैसंग बाट पनि बिश्वास हराएर जान्छ ।।
23
91
205
@Rosekc9
Rose kc
4 years
कुनै कुनै मान्छेहरु यस्ता पनि हुने गर्छन, कि तपाईं उनीहरु लाई लाख राम्रो कुरा भन्नुस तर उनीहरूले मतलब नराम्रो नै निकाल्ने गर्छन ।।
6
79
208
@Rosekc9
Rose kc
3 years
बोल्ने शब्दहरु त सधैं उस्तै उस्तै लाग्छ्न तर कति बेला कुन शब्दले मान्छेको मन बिझाउन लाग्छ पत्तै हुँदैन ।।
12
95
213
@Rosekc9
Rose kc
3 years
झगडा परेपछि माया बढ्छ भनेको कहानीमा मात्रै होला ! आफ्नो त यहाँ बोलचाल नै ठप्प भएको महिनौ भैसक्यो 😉😂
21
61
209
@Rosekc9
Rose kc
5 years
मेरो आसा,भरोसा र बिस्वास भनेको तिमी नै त हो नि त्यसैले सम्झिरहन पर्दैन नबिर्सिदेउ म यसैमा खुसी छु।।
8
60
201
@Rosekc9
Rose kc
3 years
मुस्कुराउन त अन्जान अनुहार हेरेर पनि सकिन्छ, तर रिसाउन मनमा बसेको मान्छे हुनुपर्छ 😊😍🙏
15
57
210
@Rosekc9
Rose kc
4 years
टाढावाट हेर्नु भयो भने सबै बाटो बन्द नै देखिनेछ किनकी सफलताको बाटो त्यतिबेला मात्र खुल्छ जतिबेला तपाईं त्यसको नजिकै पुग्नुहुन्छ ।।
12
66
200
@Rosekc9
Rose kc
4 years
कसैले साथ दिदापनि परिबर्तन हुनुभयो, अनि कसैले साथ छोड्दा पनि परिवर्तन हुनुभयो भने सम्झिनु होस तपाइँको जिन्दगी तपाईंले होइन अरु कसैले जिएको छ ।।
12
81
206
@Rosekc9
Rose kc
4 years
यदि मिल्ने भए मानिसहरु सफलता र असफलताको ब्यालेन्स सिट निकाल्ने थिए, नयाँ आर्थिक वर्षमा सबैको जीवनले नयाँ मोड लिन्थ्यो होला तर यो सम्भव भएन त्यसैले त यादहरु बाचुन्जेल साथमा बोकेर हिंड्नुपर्छ ।।
8
81
205
@Rosekc9
Rose kc
4 years
अन्दाज अलि फरक छ मेरो अरुले घमण्ड देखाउने शोख राख्छ्न म उनिहरुको घमण्ड तोड्नुमा शोख राख्छु 🙈🙈😂😂
13
81
205
@Rosekc9
Rose kc
4 years
आफन्तको भरमा नपर्नुहोस किनकी बास्तबिकता यो हो कि यदि तपाईं सुखमा हुनुहुन्छ भने आफन्तले फर्केर हेर्छन अनि तपाईं दुखमा हुनुहुन्छ भने आफन्तले तपाईंलाई हेरेर फर्किन्छन ।।
17
88
201
@Rosekc9
Rose kc
4 years
आगोले पनि कोइला बाकी रहुन्जेल मात्रै ताप दिने हो खरानी भैसकेपछी ताप दिन सक्दैन त्यसैले हरेक काम समयमै गर्न सिक्नुस किनकी समय बितेपछी गरिने कामको कुनै अर्थ छैन ।।
21
87
200
@Rosekc9
Rose kc
4 years
सफलता यति ठूलो प्राप्त गर्नुहोस कि कसैले पनि तपाईंलाई प्रयास गरेर हराउन नसकुन ताकी तपाईलाइ हराउन खोज्नेहरुले प्रयास होइन षड्यन्त्र रच्नु परोस ।।
18
88
200
@Rosekc9
Rose kc
4 years
कसैले अरुलाई छोडेर तपाईंलाई साथ दिन्छ भने सम्झनुहोस कि फेरि तपाईलाई छोडेर अरुलाई साथ दिदैन भन्ने कुराको कुनै ग्यारेन्टी छैन ।।
10
56
199
@Rosekc9
Rose kc
4 years
ती मानिसहरु माथि कहिल्यै भरोसा नगर्नुहोस जस्को सोच तपाईंको हालत सगैं बदलिँन्छ बरु ती मानिसहरू माथि भरोसा गर्नुहोस जसको सोच तपाईंको हालत बदलिँए पनि उही होस ।।
14
94
204
@Rosekc9
Rose kc
4 years
अरुको खुसिको लागि आफ्नो खुसिसगं सम्झौता गर्नु तपाईंको सबैभन्दा ठूलो भुल हो त्यसैले तपाईंलाई खेल खेल्न पनि जरुरी छ र जित्न पनि जरुरी छ ।।
16
109
200
@Rosekc9
Rose kc
2 years
अहिलेसम्म माया गर्ने त कोहि भेटिएनन भेटिएनन हुदाहुदै स्टाटसमा समेत लभ रियाक्ट गर्नेहरुको खडेरी लाग्यो ।😇😂
18
47
204
@Rosekc9
Rose kc
4 years
चाहेको कुरा पाउन कोशिश गर्नुहोस तर कहिल्यै पश्चाताप नमान्नुहोस किनकी त्यो पाउन सकियो भने उपलब्धि बन्नेछ पाउन सकियन भने अनुभव बन्नेछ ।।
26
76
195
@Rosekc9
Rose kc
4 years
पर्दैन भनेपनी संगतको असर त पर्ने नै रहेछ कहिलेकाही बिषालु किराले पनि फुलको संगतले गर्दा मन्दिर पुग्ने अबसर पाउदो रहेछ यहाँ ।।
9
76
201
@Rosekc9
Rose kc
4 years
सम्बन्धको सुन्दरता एक अर्काको सोचलाइ स्विकार्नुमा हुन्छ आफ्नो सोच जवर्जस्ती अर्कोमा थोपर्न लागियो भने त्यो सम्बन्ध एकतर्फी हुन्छ ।।
16
62
197
@Rosekc9
Rose kc
3 years
खोज्यो भने बरु भगवान भेटिएला तर #GIRLFRND नभाको केटा ना बाबा ना !!
38
29
192
@Rosekc9
Rose kc
4 years
सम्बन्धको परिभाषा नखोज्नु म सगं,                       मलाई सधैं देखि रहने ढुगां पनि प्यारो लाग्छ ।।
5
89
196
@Rosekc9
Rose kc
4 years
मन नमिल्नेहरुबाट टाढिनु भनेको एक्लै हुनु होइन त्यसैले दुखी नहुनुहोस किनकी अब तपाईंको जीवनमा चाडै नै त्यस्ता ब्यक्तिहरु आउनेछ्न जो बास्तबमै तपाइँको साथको हकदार छन ।।
21
77
193
@Rosekc9
Rose kc
3 years
याद राख्नुस शकांले सधैं शकां बढाउछ,                   अनि बिश्वासले सधैं बिश्वास बढाउछ !!
12
79
202
@Rosekc9
Rose kc
3 years
सानो सानो कुरामा खुशी हुनु पर्छ रे..😋 त्यहि भएर आज भगेरा लाई हेरेर ...😏 दुई घण्टा हाँसे म 😃🤣😂😄
32
50
197
@Rosekc9
Rose kc
4 years
खुसी पाउनु छ भने तपाईं भ्रमको दुनियाँमा जिउन तिर लाग्नुस किनकि बास्तबिक दुनियाँमा जिउने मान्छेहरु अक्सर यहाँ दुखी नै भेटिन्छ्न ।।
18
90
193
@Rosekc9
Rose kc
4 years
मुस्कुराउन त्यति बेला मात्र रोकिनु पर्छ जतिबेला अरुलाई नोक्सान पुग्न सक्छ नत्र जल्नेहरुको अगाडि त सधैं खुलेर हास्नुस ।।
12
75
192
@Rosekc9
Rose kc
2 years
तिमिले पनि बुझ्ने कोसिस गर न है, म तिम्रो पछि लागेको धेरै भैसक्यो 😉😉
18
49
198
@Rosekc9
Rose kc
4 years
मान्छेहरुले तपाईको कदर गर्न तब सुरु गर्छन जब तपाइ उनिहरुबाट धेरै टाढा पुगिसकेको हुनुहुन्छ ।।
13
58
198
@Rosekc9
Rose kc
3 years
#मगंल ग्रह तिर बस्छौ कि क्या हो ? तिम्रो एउटा #म्यासेज पाउन महिनौं कुर्नुपर्छ ।।
21
57
193
@Rosekc9
Rose kc
5 years
दिनको सुरुवात र अन्त्य तिम्रै नाम बाट गरुम भनेको तिम्रो अझै अत्तो पत्तो छैन त 😍😍😍😍😍😍
12
53
190
@Rosekc9
Rose kc
4 years
मलाई पढ्न त्यति सजिलो छैन किनकि मेरो जिन्दगीको किताबका पानाहरु शब्दले होइन मेरा आफ्नै भावना अनि अनुभवहरुले भरिएका छन  💕💕
Tweet media one
Tweet media two
25
27
187
@Rosekc9
Rose kc
4 years
धेरै जसो मानिसहरुले अपमानको सजिलै लेनदेन गर्न सक्छ्न तर असल ब्यक्तिले न अरुलाइ अपमान गर्न सक्छ न अरुले गरेको अपमान सहन सक्छ ।।
18
81
193
@Rosekc9
Rose kc
5 years
तिमी कमाउन मात्र देउन हो कान्छा उपहार त म तिमिलाइ  White Gold नै दिइदिउला 😍😍
6
49
189
@Rosekc9
Rose kc
4 years
समय भन्दा अगाडि पाएको र समय भन्दा ढिलो पाएको दुबै कुराको महत्त्व प्राय शून्य बराबर हुन्छ ।।
12
63
183
@Rosekc9
Rose kc
4 years
यदि जीवनमा केही कुरा पाउने चाहना राख्नुहुन्छ भने सबैभन्दा पहिले आफ्नो बानी बदल्नुहोस इच्छा होइन  ।।
17
89
197
@Rosekc9
Rose kc
3 years
एउटा केटा मन पर्न पर्न    लागेको थियो फेरि        अर्को देखे 🙈😜😂
32
55
190
@Rosekc9
Rose kc
4 years
समस्याको बेला समझदारले समस्याबाट उम्किन बाटो खोज्न तिर लाग्छ भने बेवकुफले समस्याबाट उम्किन बहाना खोज्न तिर लाग्छ ।।
22
85
188
@Rosekc9
Rose kc
2 years
हरेक बिहानिको पहिलो याद अनि रातको अन्तिम सोचाइ हौ तिमी !! ❣️❣️
13
54
191
@Rosekc9
Rose kc
3 years
ससांरमा १,२ जना मात्रै इमान्दार हुन्छ्न रे,, एउटा म छु अर्को को होला ? 😉😂
33
41
190
@Rosekc9
Rose kc
3 years
हामी जिवनमा धेरै मान्छेहरु भेट्छौ तर आफ्नो मान्छे त्यही हो जसले तपाईं भित्र भएको राम्रो पक्षलाई सम्झिन र नराम्रो पक्षलाई बिर्सिन मद्दत गर्छ ।।
19
85
193
@Rosekc9
Rose kc
4 years
यहाँ समय पुगेपछि दुनियाँमा साथ लिएर आएको सासले त साथ छोडेर जान्छ, जिन्दगीको गोरेटोमा भेटिएका यात्रीहरु छुटेर जानु स्वभाबिक हो त्यसैले  सकारात्मक बन्न सिक्नुस ।।
18
97
188
@Rosekc9
Rose kc
4 years
सफल बन्नको लागि असल साथिहरुको आबश्यकता पर्दछ भने धेरै सफल बन्नको लागि बलिया शत्रुहरुको आबश्यकता पर्दछ ।।
14
68
182
@Rosekc9
Rose kc
5 years
तिमिलाइ देखे आज अचानक बाटोमा मेरो मुड चेन्ज भो 😍😍😍😍
7
46
184
@Rosekc9
Rose kc
3 years
म कति #kg छु Guess गर्नुस,, मिलाउनेको फोटो Dp राख्दिन्छु 😂😂
63
26
191
@Rosekc9
Rose kc
2 years
1 घण्टा लगाएर reply दिने भए किन मोबाइल चलाउछौ ? 😏😏 बरु सिधै हुलाकमा गएर चिठी पठाउनु नि 😂😂
23
45
192
@Rosekc9
Rose kc
5 years
तिमी संग जति रिस उठ्छ तेति नै धेरै माया लाग्छ सायद यहि नै होला माया भनेको ❤️❤️❤️
11
55
180
@Rosekc9
Rose kc
3 years
माया गर्छौ भने सिधै अगाडि आएर भनी हाल है,, मन भित्रको कुरा बुझ्न #ज्योतिषी होइन म 😜😂
18
49
188
@Rosekc9
Rose kc
5 years
तिमी मलाइ भन तिम्रो मन्मा कोछ तिमी लाज नमानी मलाइ पनि सोध मेरो मन्मा तिमी छौ तिम्रो मन्मा को 😁😁😂😂😃😃😍😍😍
5
66
181