बिरोजी🚵‍♀️🪕 Profile Banner
बिरोजी🚵‍♀️🪕 Profile
बिरोजी🚵‍♀️🪕

@Rose807572201

7,053
Followers
640
Following
2,823
Media
109,062
Statuses

लडाइँ झगडा समस्याको समाधान होइन बिगतका कुरालाई लिएर बर्तमानमा कसैको चरित्र हत्या गर्ने हक र अधिकार कसैलाई पनि छैन।यदि त्यसो गर्ने हो भने मैदानमा आउनुहोस्।#रोज

ढुङ्गेसाँघु🏠
Joined September 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Rose807572201
बिरोजी🚵‍♀️🪕
5 days
जीवनका हरेक पाईला चाल्न सिकाउने बा सन्तानको खुशीमा आफू लाई रित्ताउने बा भविष्यको उज्जवल वाटो देखाउन लाई दिन रात ज्याला मजदुरी गरी पढाउने बा आफू च्यातिएको टोपी दौरा मै खुशी रहि सन्तान लाई नयाँ नयाँ कपडा दिलाउने बा सन्तानलाई शहर पठाई,गाउँमै गोठालो गरे दुध घिउ बेची गोठमै खुसीको
6
19
78
@Rose807572201
बिरोजी🚵‍♀️🪕
10 months
#रस्वपा घण्टी माननिय ज्यु भेद खोलियो नखोके हुन्छ 😂 स्वर्णिम वाग्ले लाई सोध्नु पर्ने प्रश्न हरु :- १) तपाईं सङ्ग ग्रिन कार्ड छ कि छैन ? छ भने कहिले त्याग्नुभयो? २) तपाईंले आफ्नो श्रीमती अनि छोरालाई नेपाली नागरिकता किन नदिलाउनु भएको हो ? ३) बलियो नेपाल संस्था भन्नेबाट बिल एन्ड
Tweet media one
90
101
409
@Rose807572201
बिरोजी🚵‍♀️🪕
6 months
म ठोकुवाका साथ भन्छु यो प्रेम बिवाह हुँदै होइन!!
Tweet media one
90
7
378
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
साथीहरु,पैसा र पावरमा मेरो शुद्ध प्रेम विक्री भयो। उसले मलाई छाडेकी होइन,राम्रो घरघरान,शहरको ठुलो महल,यसआरामको जीवन,विदेशी पैसा सग��,जापानको पिआर, राम्रो तहको सर्टिफिकेटसग आफ्नो आत्मा विक्री गरेकी हो।।
14
196
285
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
पिसाब फेरेको रु ५ वाइफाई निशुल्क !चरेस खान पैसो फालाफाल,भात खान सुको छैन! नुहाएको कट्टु समेत श्रीमतीलाई धुन लाउनेले बिदेशमा भुई पुछ्न मरिहत्ते,घरको भैंसी भोकले कराउँदा टौवाको पराल थुतेर हाल्न लाज मान्ने, न्युजिल्यान्डमा भेंडा चराउन तयार ! जस्तो देश, उस्तै मानव मुर्कट्टाहरु !
20
81
272
@Rose807572201
बिरोजी🚵‍♀️🪕
11 months
कुन रुपमा चिन्नुहुन्छ गोडादुई शब्द कोर्न अनुरोड गर्दछु॥ #बिनोदविनोदी
Tweet media one
85
2
264
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
एक्लो हुनु भनेको कसैले साथ नदिनु होइन, आँफैलाई आँफैले मिठो समय दिनु हो।
5
80
243
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
राष्ट्रपति : प्रतिज्ञा गर्छु कि प्रधानमन्त्री : त्यो पर्दैन राष्ट्रपति : ही ही ही 😆 सपथ दिदै, खादै गर्दा पनि एक आपसमा यसरी ठट्टा गर्छन भने एक्लै भेट्दा के गर्लान यिनिहरुले ?
18
35
238
@Rose807572201
बिरोजी🚵‍♀️🪕
11 months
जब यस्तो कला देखिन्छ सुनिन्छ तब बहुत गर्व लाग्छ।सुरुमै Golden Mike पाउने यी हुन् एक असाधारण सच्चा मेहनती साधक जसको गायकीले आँखामात्रै रसाएन गला अवरुद्ध बनायो जज र स्रोताहरूको।यिनी नेपालकै सान हुन् जसको शब्द र सुमधुर आवाजले #IndianIdol Season 14 को मञ्च र जर्ज प्रभावित
5
36
235
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
नाङ्गो सारिर छोप्नलाइ यहा कोइ पैसा दिदैनन तर सरिर लाइ नाङ्गो बनाउन पुरा सम्पत्ति खर्च गर्दछन।
2
67
220
@Rose807572201
बिरोजी🚵‍♀️🪕
10 months
एउटा ब्यक्तिले सिंगो देश चर्काएको छ ॥हुदाँ हुँदा केपी ओली झापामा जान निषेध…
12
14
208
@Rose807572201
बिरोजी🚵‍♀️🪕
6 months
एक शब्दमा उहाँहरुको परिचय हजुरको नजरमा
Tweet media one
59
6
190
@Rose807572201
बिरोजी🚵‍♀️🪕
10 months
बिहान मैले एउटा पुरानो पोष्ट राखेको थिए।मैले कुनै जवाफ मागेको थिएन तर हजुरले जवाफ दिनु भएछ खुसी लाग्यो।आफू देश चलाउने बनाउने निकायमा पुगेपछि म जस्तो बबुरोको पोष्ट सहन नसक्ने हजुर जस्तो त टू चाहिएन महासय।र अहिले लाग्यो हाम्रो युवा पुस्ताले पनि हजुरहरुमा आस राख्नु स्वतन्त्रमा
Tweet media one
59
30
185
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
आज माघ ११ मेरो जन्मदिन!आज वाट फेरी एक बर्ष बुढो हुने मौका मिलेको छ।
35
66
178
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
भरोसा धेरै महङ्गो हुन्छ स्वार्थी मान्छेले किन्न त के चिन्न पनि सक्दैन !❤
10
48
171
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
सानोमा नक्सा बनाउने बाहेक देशको लागि खासै केही गरिएको छैन...देशले पनि नागरिकता बाहेक खासै केही दिएको छैन..हिसाब लगभग बराबरी रै छ
13
47
174
@Rose807572201
बिरोजी🚵‍♀️🪕
6 months
कुनै समय युवाहरुको एक नंम्बर रोजाईमा पर्ने लोकप्रिय युवा नेता अहिले बाख्रा नामले चिरपरिचित छन्।तपाईको पनि उहाँ प्रतिको हेराइको मत राख्नुहोस्॥ #बिनोदविनोदी
Tweet media one
84
10
170
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
बैङ्क को ऋण र केटिको माया पाउन सम्पती देखाउनै पर्दो रहेछ।।😪😪
9
56
171
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
टुटेपछि थाहाँ हुन्छ मुटुको पिडा छुटेपछि थाहाँ हुन्छ साथको पिडा धेरै भए तिम्रा साथी मर्नु पर्ने म पापी झरेपछि थाहाँ हुन्छ आसुको मुल्य मरेपछि थाहाँ हुन्छ नहुनुको शुन्य
11
75
168
@Rose807572201
बिरोजी🚵‍♀️🪕
7 months
नखरा देखाउनेलाई गर्ने नै यस्तै हौ!ठिक्क पर्यो😁
21
29
170
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
जसले हजुरको सामु अरुको कुरा काटिरहेको हुन्छ, त्यतिनै बेला हजुर यो पक्का हुनु कि उसले अरुको अगाडी पनि हजुरकै कुरा काटिरहेको हुन्छ ।
18
111
162
@Rose807572201
बिरोजी🚵‍♀️🪕
11 months
दुर कतै देख्दैछु छरिएको उनको केश मुस्कुराई रहेको खुल्ला ओठहरु तारिफ गर्न ठिक परेका अधबैंसे भमराहरु बगैँचाको सुगन्ध बचाई राखेका बुख्याँचा लज्जावती बन्दैछन् पुतलीहरु र पर्खिएको छ एक टुक्रा बादल उनलाई पखाल्न डाडाँको छेउमा #बिनोदविनोदी #बिरोजी #आँगन_साहित्य
28
44
162
@Rose807572201
बिरोजी🚵‍♀️🪕
9 months
बादर बाठोँ भएपछि गेडा च्यापिएर मर्छलाई औरेजिमा उल्था गर्दिनु त एउटालाई ड्याईलक दिनु पर्यो॥
59
7
164
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
मलाई मेरो बिगतसँग कुनै गुनासो छैन, पश्ताप छ त केवल त्यो महत्त्वपूर्ण समयसँग छ, जुन मैले गलत ब्यक्ती को लागि सहि समय गुमाए।
4
83
160
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
समय ले धोका दियो भनौँ कसरी!! मनभित्रका पीडा व्यथा पोखौँ कसरी!! जीन्दगीको यात्रा सधैँ अप्ठारोमा पर्छ! वेदनाले छाती पोल्छ खै हासौँ कसरी!!
12
88
158
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
उस्को नजर अनि शरीर दिनरात अरुसँग जोडिराछ तर पनि मेरो मन मान्दैन उसैलाई पर्खिराछ।
6
55
157
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
यदि मुहान नै ठिक छैन भने, सुनको धारा जडान गरेपनि पानी फोहोर नै आउछ।
3
62
158
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
सानो माछाले आफ्नि आमालाई भनेछ “हामी पानीमा किन बस्छौ, जमिनमा किन बस्दैनौ ?” तब आमाले जवाफ दिइछ्न “छोरा, हामी fish हौ, हामी पानीमा बस्छौ । जमिनमा त सब Selfish बस्छन ।”
6
72
155
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
तिन लाखको राहत बाड्न १५ लाखको हेलिकप्टर चार्टर गर्ने देशको नागरिक हुँ!!
9
69
155
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
गल्ती पक्कै मेरो थियोे र त आँसु पनि मैले नै झार्दैछु। तिम्रो खुशिको लागि आफुलाई तिमी देखि ओझेल पार्दैछु।
9
70
152
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
'आफुमा' भाको 'खराबी देख्ने हिम्मत कहाँ छ' मान्छेमा, यसैले त 'अक्सर भन्ने गर्छन' मान्छेहरु "जमाना खराब छ।" 😏😏😂😂😎
11
81
156
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
नेपालका आची खाने नेताहरु सबलाई काठमाडौं को फोहोर फाल्ने गाडीमा राखेर बर्दिया राष्ट्रिय निकुञ्जमा लगेर छोड्दिने मन छ।
8
73
153
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
घाटीँ काटेर,खाली भाँडोमा राखेर उम्लिएको पानी खनाएर कुखुरा भुत्लाए जसरी नङ्गाएर कराईमा तेल तताएर परलपरल भुटेर गिद्ध,चिल र कागलाई खुवाउनि मन छ जो मेरो बिगतलाई लिएर बर्तमानमा कुरा काट्दै हिँड्छ।
7
74
150
@Rose807572201
बिरोजी🚵‍♀️🪕
10 months
हर हर महादेव🙏🙏🙏
2
17
152
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
डोरी र धागोमा के फरक छ?🤔🤔 झरना र छाँगोमा के फरक छ?🤔🤔 तिमिलाई सम्झदै पोल्छ मुटु😍😍 तिमी र आगोमा के फरक छ?🤔🤔
5
76
151
@Rose807572201
बिरोजी🚵‍♀️🪕
5 months
चटक देखाएर भावनाको व्यापार गर्न कसैले यिनीहरूसँग सिक हऊ 😳 टाउकाको चस्मा किन्ने पैसाले यस्ता यस्ता १० वटा कमिज आउँथे । च्यात्तिएको कमिजमा चम्सा टाउकामा भिर्दा कस्तो आनन्द आकोहोला ? कठै लाजनितिमा भावनाको व्यापार🤮 #विनोदविनोदी
Tweet media one
60
13
154
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
रहरहरु त पुरा हुदै गर्छन ,पहिलो प्राथमिकता त जिन्दगीका बाध्यताहरुलाइ दिनु पर्दो रैछ|
7
76
147
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
दुनियाँ सँग भेट्ने अनि डुलेर हिंड्ने खाने, सुत्ने ⌚ हुने तिमीलाई एक छिन मलाई भेट्न आउन भन्दा 💵 छैन रे त्यो त बाहान न हो साच्चै त तिमीलाई म प्रति माया र⌚ हुँदैन। 🤔
6
82
147
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
कोहि आफ्नो मान्छे बदलिन्छ भने तपाई पनि बदलिनुस् अनि उसले पनि थाहाँ पाओस् आफ्नो मान्छे अरुको साथमा हुदाँको पिडा अनि उसको कमि !!! 😔😔
6
70
143
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
आकाश को त्यो तारा झार्न कहाँ सक्छु र तिम्रो माया लाग्छ धेरै मार्न कहाँ सक्छु र जितेर देखाउछु यहाँ सबैलाई तिम्रो लागि तिमी मेरो साथमा हुदा म हार्न कहाँ सक्छु र
8
83
144
@Rose807572201
बिरोजी🚵‍♀️🪕
7 months
एउटा केटाको नाम भन्नुहोस् जस्को नामको अन्तिम अक्षर “ता”हुन्छ॥जसले भन्छ उसलाई एक केजी असला माछा पुरस्कार॥ #बिनोदविनोदी #आँगन_साहित्य ॐ
42
9
147
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
औकात देखाउन भन्दा पहिले यो बिचार गरियोस् महोदय कि औकात देखाउ नि पनि औकात बनाउन सक्नुपर्छ।
3
62
143
@Rose807572201
बिरोजी🚵‍♀️🪕
8 months
फोटो अफ दि एयर
Tweet media one
3
14
138
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
जुन कुराले तिमीलाई समस्यामा पार्छ, त्यही कुराले तिमीलाई जीवनमा सफलता दिलाउन सक्छ।
3
59
140
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
साडी किनेर ब्लाउज सिलाउदै गर है !! कपाल छाँटेर परेलि मिलाउदै गर है !! मंसिरमा मेसो मिलेन माघमा माग्न आउला !! घरका लाई आश्वासन दिलाउदै गर है !!
7
78
140
@Rose807572201
बिरोजी🚵‍♀️🪕
2 years
आदरणीय अग्रज! उहाँलाई कतिले चिन्नुहुन्छ लु कमेन्ट गर्नु त नाम सहित।
Tweet media one
39
3
139
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
आमाले छोरालाई गर्ने प्रेम,बुवा-छोरीको प्रेम, दाजुभाई, दिदीबहिनीको प्रेम, साथी संङ्गीको प्रेम र मानिस र जनावरको प्रेम।जति पनि प्रेमलाई हामिले नियाल्ने कोशिस गरेमा हरेक कुरामा माया तथा आत्मियता भेट्छौँ। त्यसैले प्रेम एक महान ‘सत्य’ हो।
9
70
139
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
निराश नहुनु उत्तम तरीका भनेको उठ्नु र केहि गर्नु हो। राम्रो चीज तपाईलाई हुन नखानुहोस्। यदि तपाईं बाहिर जानु भयो र केहि राम्रा चीजहरू भयो भने, तपाईं विश्वलाई आशाले भर्नुहुनेछ, तपाईंले आशाले भर्नुहुनेछ।
9
75
139
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
उ कुकुर डुलाउछ र पो ठुलोठालो म भैंसी डुलाउछु र पो गोठालो 😐️
5
42
133
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
जीन्दगीमा सबैभन्दा पीडा मन टुट्दा होइन भरोसा टुट्दा हुनेगर्छ, किनकी हामी कसैलाई भरोसा गरेपछि मात्रै मन पराउने गर्छौँ।
5
54
139
@Rose807572201
बिरोजी🚵‍♀️🪕
10 months
खतरनाक!!
3
18
135
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
पुस महिना तेहि माथी आइतवार जन्मीने मान्छे त लास्ट भष्टचारी,दलाल,लोभि पापी,पागल बौलाहा,यौनपिचास,नामर्द ,कुरौटे,गफाडी,गुडागर्दी,चोर फटाहा लुटेरा हुन्छन् रे 🤣🤣🤣
5
79
139
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
सानो भन्यौ मेरो घर रोज्यौ ठुलो धुरी अरु के नै दिन सक्छु बधाई मुरी मुरी केके दिन्छौ तिम्रो भोजमा नशा पाए पिउला टिका लगाई उपहारमा आसु राखी दिउला
8
65
137
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
स्वार्थको माया पो दुई दिनमा समाप्त हुदै जान्छ तर मैले तिमीलाई पबित्र मन र बिश्वासले माया लगाएको थिए त्यसैले त आज टाढा भए पनि तिम्रा याद झनगाढा छन।
4
81
135
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
बिरामी उसै शरीर थाकेको हुन्छ कामको चाप दिमाग पाकेको हुन्छ
16
65
138
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
माया गर्न भुलेको मान्छे हुं फेरि यो समयको मौका छोपेर माया गर्छु नभनन् कसैको दवावमा बाच्नु भन्दा मलाई आफ्नै अभावमा रमाउन मन पर्छ।
7
66
134
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
हाम्रो मायामा प्रेम नभए पनि झगडा, अविश्वास र भ्रमको खेति त जति पनि छ।
7
61
135
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
बास्तबमा मानिसहरु बदलिदैनन बरु उनिहरुले बिस्तारै आफ्नो वास्तविक रङ देखाउदै जान्छन !
3
54
134
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
पशु र बजारको सामनको जस्तै मानवको मुल्य निर्धारण गर्नेलाई के थाहा मायाको अर्थ अनि सम्बन्धको महत्त्व ???🤔
3
67
134
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
तिम्रो खुसी हमेशा मेरो खुसी हुनेछ । त्यै भित्र सत्य मेरो यो ढुकढुकी हुनेछ। दुखै परे नि तिम्ले बाचा कशम् नभुल्नु पीडा त जिन्दगीमा नानाथरी हुनेछ ।
5
75
132
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
तिमीले मलाई अरूको लागि छोड्यौँ नि है तर म भगवान सँग यहि प्राथना गर्छु कि तिमीलाई पनि उसले अरुको लागि नछोडोस्।
4
62
133
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
धनी पाएसि यो गरिबको सम्बन्ध टोड्यौ आफ्नो बराबरिको संग सम्बन्ध जोड्यौ घरपरिवारको र तिम्रो रोजाइ मिल्यो र त खुशि भएर त पक्कै हाम्रो सम्बन्ध गोड्यौ @Rose807572201
13
59
133
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
पिडा त कत्ति बेला हुन्छ सायद मलाई भन्दा पनि बढी तिमिलाई थाहा होला तर कहाँ दुख्छ भनि तिमिलाई राम्रोसँग थाहा नहोला।
7
36
130
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
अधिकांश मानिसहरु कुनै पनि कला र सुन्दरतामा खर्च भएको रगत,पसिना र आँसुको मतलब गर्दैनन्।उनीहरु मात्र नतिजामा ध्यान दिन्छन्।।
4
61
131
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
खुशी भनेको त तक्दिरमा हुनुपर्छ फोटो खिच्दा त जो कोही पनि दुई ओठ र दाँतहरू देखाएर मुस्कुराउँछ।
4
56
129
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
असत्यमा जति सुकै तागत किन नहोस् त्यस असत्यको अन्तिम संस्कार सत्यले नै गर्छ ।त्यसैले सहि र गल्त छुटाउन सिक्नुहोस्।
4
61
132
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
एकतर्फी प्रेम त्योहो,जसमा एउटाले माया गर्छ अर्कोले प्रेम अस्वीकार मलाई पनि पहिले त्यस्तै लाग्थ्यो आजभोलि बुझ्दैछु, एकतर्फी प्रेममा अर्कोले पनि माया गरेकै हुन्छ तर अर्काको मायाको गहिराइ कति छ बुझेको हुँदैन प्रेम गर्नेले बुझाउन सक्दैन सम्भवत: त्यही कारणले उनीहरूको प्रेम सफल हुँदैन।
4
79
132
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
भरोसा कसलाई कति र कहाँ गर्नु पर्छ भन्ने थाहा नपाएर देउतालाई ढुङ्गा सम्झी मन्दिर बाट निकाल्ने गल्ती नगर्नुस् ।।
5
47
132
@Rose807572201
बिरोजी🚵‍♀️🪕
11 months
देश तथा बिदेशमा रहनुहुने सम्पुण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा बडा दशैँ,शुभदीपावली नेपाल सम्वत् तथा छठ पर्वको उपलक्ष्यमा सुस्वास्थ्य, प्रगति,समृध्दि,शान्ति र सुखको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । परदेशमा तथा घरदेश जहाँ छौँ खुलेर रमाऔँ!! #बिनोदविनोदी #बिरोजी
24
25
134
@Rose807572201
बिरोजी🚵‍♀️🪕
2 years
आज सम्म मैले यत्ति सुन्दर फूल देखेको छैनन्। @uttamjp दाजु लु यत्ता आउँदा यसको बिउ लिएर आउन पर्यो।। お願いします。
Tweet media one
15
1
130
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
पैसा नभएको पर्स बोकेर हिडेको बेला चुडिएको चप्पललाई दुई रुपैयाँको सलाई किनेर जोडेर पनि हिडियो खाजा खाने पैसा नै नभएर कसैले खाजा खायौं कि नाई भनी भन्दा भर्खरै खाएको हो भनी धेरै चोटि भनियो तर पैसाको लागि स्वाभिमान बेचिएन बरु बेचियो होला दुईचार थान खुशीहरु...
5
72
131
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
खराव व्यवहार गर्ने मानिस जिन्दगीमा प्रसस्त भेटिन्छन तर तिनीहरुलाई धन्यवाद भन्नु किनकि उनीहरुकै कारण हामि बलियो बन्न सकेका छौ ।
6
64
130
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
सफलताका लागि जति नै पढे पनि जति नै सफलताका शुत्रहरु प्रयोगमा ल्याए पनि जति नै सङ्घर्षको बाटो रोजे पनि आखिरमा बाधक बनेर पैसा बसेको हुदोँ रहेछ।।
1
52
129
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
म बाट टाढा हुन् खोज्ने धेरै भेटे गरिब छोडि धनि रोज्ने धेरै भेटे हेर्छन् आफ्नो स्वार्थ मन भन्दापनि सम्पत्तिलाई नै ठुलो सोच्ने धेरै भेटे
8
73
127
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
तपाईहरु त्यसलाई साथ दिनुहोस्,जसको समय खराब छ।अनि त्यसको साथ छाडी दिनुहोस् जसको नियत खराब छ।
4
60
129
@Rose807572201
बिरोजी🚵‍♀️🪕
8 months
तपाईंको नजरमा एक बिचार मेरो लागि झुटो तारिफ नगरिदिनु होला॥ #बिनोदविनोदी
Tweet media one
36
8
129
@Rose807572201
बिरोजी🚵‍♀️🪕
11 months
Good news 👍❤️💕❤️👏🙏🌹 इजरायलमा बेपत्ता भएको भनिएका विपिन जोशी सम्पर्कमा आएका छन्।बैतडी दोगडाकेदार गाउँपालिका-१ रिमका जोशी अहिले अस्पतालमा उपचाररत रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ। जय दुर्गा मा🙏
Tweet media one
9
16
127
@Rose807572201
बिरोजी🚵‍♀️🪕
10 months
करीब एक बर्ष लामो उपचार पछि आज क्यान्सर मुक्त हुनु भएको खबर सुनेर साह्रै खुसी भएको छु दिदी सँगै आउँदै गरेको तिहारको हार्दिक शुभकामना 🙏।
Tweet media one
13
1
129
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
केटाको नराम्रो बानी र केटीको घमण्ड सुधार समय लाग्छ।।।
4
62
124
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
गल्ती त्यसैले गर्छ जसले मिहिनेत गर्छ, निकम्मा हरुको जिन्दगी त अरुको खोट खोज्दैमा जान्छ।
5
56
126
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
सुन्दरताको कुनै घमण्ड नगर यस्ले केहि फरक पार्दैन।पहिला आफ्नो बानी सुन्दर बनाउ,असल काम गरेर देखाउ दुनियाँ तिम्रो आफै खोजी गर्ने छ।
3
41
126
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
छोडेर जानेको याद त अनगिन्ती आउँछ तर विवश छु म उसको खुशीको लागि।
4
42
125
@Rose807572201
बिरोजी🚵‍♀️🪕
6 months
के हो शिव तत्त्व एवम् शिव लिङ्ग ? -आचार्य श्री सुजन शास्त्री संसारमा सबै प्राणी आनन्दको खोजीमा लाग्दछन्। चाहे कमिलो होस् या हात्ती सबै आनन्द सुख नै चाहन्छन्। तर प्रश्न छ कतिले प्राप्त गरे त सुख? हो यही सुखको वास्तविक स्वरूप भनेकै शिव तत्त्व हो। हामी मानवहरू पनि
Tweet media one
19
21
125
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
उपचार गर्न हिडेकी आमाको बसमै मृत्यु , छोरालाई मृतक आमाकै काख प्यारो !!!!!! तस्बिरले निकै भावुक बनायो हार्दिक श्रद्धाञ्जली , स्वर्गमा बास होस हजुरको 😪🙏🙏
Tweet media one
23
23
121
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
सफलता खुशीको कुञ्जी होइन।खुशी सफलताको कुञ्जी हो।यदि तपाइँ आफूले जे गरिरहनु भएको छ माया गर्नुहुन्छ भने, तपाइँ सफल हुनुहुनेछ।
3
65
126
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
मान्छेले दुख बिर्सन नसक्ने भए यो संसारमा हरेक मान्छे बौलाउथेँ आत्तिएर आफ्नो टाउको समाउथेँ कोहिपनि निदाउनी थिएनन् संसार अत्यास केलाहलले भरिन्थ्यो तर,थोरै मान्छेमात्र बौलाउँछन् धेरैजसो केहि दिनमै दुखबाट उब्रिएर जीवनका आगामी यात्रामा सामेल हुन्छन् नियति स्विकार्छन् जीवन सहज बनाउँछन्
2
69
123
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
म त खात्ते उसै पनि म मायाको भिकारी नाफा घाटा हेर्ने हजुर मायाको ब्यापारी
5
61
125
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
मैले तिमिलाई गरेको माया भुल्छौ भने तिमी बाहिर मलाई भित्र अरुलाई हुल्छौ भने तिमी कसरी आँखा चिम्लिएर बिश्वास गरु खैं मैले झुटा कसममै राती घर बाहिर डुल्छौ भने तिमी
5
65
125
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
पराई भएसँगै आजभोलि उसैसित हासी राछौ मनको आगनीमा दुवै मिली सगै नाची राछौ
3
74
119
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
दुखेनि घाऊँ मल्लम भएन टाढा छु कुनै काम भएन माया त लाग्छ जातिबित्ति तिमीसँग आउने दम भएन
7
66
122
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
घाटीमा सुनको दाम्लो चेप्नेहरु धनको घमण्ड गरी गरिब हेप्नेहरु कहिल्यै हेर्दैनन् पछाडी फर्किएर ऐना अनुहार छोपी कुरा आदर्शका झेप्नेहरु
5
76
120
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
कमाउने र रमाउने,पद र पावर,मस्ती र लक्जरी,भ्रष्टाचार र लुट तथा सत्ता र भत्तामै मस्त हाम्रा नेताले कहिले देशमा शान्ति र सुरक्षा,बन्द र आन्दोलन बाट कहिले मुक्ति दिलाउलान र हामी जनता स्वतन्त्र रुपमा बाच्न पाउला ।।
0
60
119
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
कागजको गुलाबको फूल देखाएर असली सुगन्ध नखोज्नुस् महोदय!!?
9
46
119
@Rose807572201
बिरोजी🚵‍♀️🪕
3 years
"म मेरो जीवनको कलाकार हुँ,मेरो कलाकारिता मेरो आफ्नै जीवन हो"।।
2
40
117
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
अरुको कुभलो चित्ताउनेहरु आफ्नो खाल्डोमा आफैं पर्दा मलाई उदेक लागेर आउँछ। तपाईँ जे गर्नु हुन्छ तेहि पाउनु हुन्छ,यो संसारमा केहि त्यस्तो कुरा भएको छैन जहाँ मकै छरेर धान उम्ररेको होस् त्यसैले आफ्नो अबस्थामा र परिस्थिति हरेर अगाडि बढ्ने गर्नुहोस् खुट्टा ताने र काट्नेको कमि छैन्।
3
71
118
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
अश्लील शब्द बोल्दैमा प्रेम हुँदैन शरीरका अङ्ग मोल्दैमा प्रेम हुँदैन मनदेखि मनको सम्बन्ध हुनुपर्छ कसैको कपडा खोल्दैमा प्रेम हुँदैन मायालाई किन हो बद्नाम गराउने ? बसेको घरबार बिथोल्दैमा प्रेम हुँदैन चोखो माया गर्नेले त धैर्य गर्नुपर्छ हातका हत्केला पोल्दैमा प्रेम हुँदैन !
6
64
118
@Rose807572201
बिरोजी🚵‍♀️🪕
2 years
उज्यालो जीवनको अँध्यारो बाटो जीन्दगी पाइला पाइलामा कुल्चिन खोज्छन् कोपिला भेटेसी मानवता हराएको होकी कलियुगको असर बाउबाटै छोरी बलात्कार भएसी कानुन संविधानका धारा न्यायलय बिक्री भयो पैसा र पावरको आडमा अपराध भइरह्यो निर्दोषीले दुख पाइरह्यो अपराधीलाई जयजयकार फूल माला सम्मान भईरह्यो।
17
42
118
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
आखिर प्रेम के चिज रहेछ ?यो जीवन हो या मृत्यु हो ? यो आशा हो या निराशा हो ? आखिर धोका किन दिन्छन् ,मान्छेहरुले ?के धोका भन्ने शब्द नै यो संसारवाट सदाका लागि मेटाउन सकिदैन् ????
2
53
118
@Rose807572201
बिरोजी🚵‍♀️🪕
5 months
भ्रममा बाँच्नु भन्दा दु:खमा बाँच्नु धेरै राम्रो हो। #विनोदविनोदी
Tweet media one
22
5
115
@Rose807572201
बिरोजी🚵‍♀️🪕
2 years
तपाईँले पहिलो पटक हरेको नेपाली फिल्मको नाम भन्नु म हजुरको उमेर भनिदिन्छु।
63
4
117
@Rose807572201
बिरोजी🚵‍♀️🪕
4 years
मेरा लागि खाली तिम्रो साथ हुन्थ्यो भने डोराएर हिँड्ने कोमल तिम्रो हात हुन्थ्यो भने मेरो जीवन कति खुशी अनि सुखले बित्थ्यो हाँस्दा रुदाँ साथमा तिम्रो काख हुन्थ्यो भने
4
71
118