परुष पनी मान्छे नै हो! सबै पुरुषहरु नराम्रा हुदैनन,महिलाको इज्जत नगर्ने हुदैनन्! कुनै महिलाले आरोप लाएमा झट्टै पुरुषकै गल्ति छ भन्ने नसोचौ!म आफै महिला हुँ र फ़ेमिनिस्ट पनी ! हरेक सिक्काको दुई पाटा हुन्छन!
”कहिलेकाही दिया तेल सकिएर मरेको हुन सक्छ र दोष हामी हावालाई मात्र दिन्छौ !”