Ghimire Rana 🇳🇵🤝🇮🇱 Profile Banner
Ghimire Rana 🇳🇵🤝🇮🇱 Profile
Ghimire Rana 🇳🇵🤝🇮🇱

@RaazBg

13,112
Followers
5,097
Following
2,163
Media
235,056
Statuses

म झुक्दै नझुक्ने वीर गोर्खालीको छोरो।🇳🇵

Joined March 2019
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
मन छोयो ❣️ ~bg T- 3040🇳🇵
42
564
1K
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
संसारमा सबैभन्दा स्थिर चिज आस हो, किनकी मानिसले सबैकुरा गुमाई सक्दा पनि आस अझै बाँकी रहन्छ। #शुभबिहानी #SocialMedia ~bg T- 3648🇳🇵
44
49
198
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
छोरा छोरिलाई भाडा माझ्न अमेरिका पठाउने समाजले देशमा नै मजदुरी गरेर खानेको निन्दा गर्ने देश हो यो। यस्तो देशले कहिल्यै प्रगती गर्दैन। #शुभबिहानी #SocialMedia ~bg T- 3670🇳🇵
40
44
192
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
ओछ्यानमा सुतेर पनि ननिदाई अमिलो आँशुले गाला भिजाइ मनभरी अनेकौं सपन र आफ्नो परिवारलाई कल्पना गरिने ठाँउलाई वास्तबमा पदेस भनिन्छ। शुभबिहानी #SocialMedia ~bg T- 3663🇳🇵
32
38
185
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
कहिले कसैलाई नराम्रो व्यवहार नगर्नुस् किनकी मान्छेले तपाईंको अनुहार बिर्सिन्छ्न तर व्यवहार कहिल्यै बिर्सिदैनन। #शुभबिहानी #SocialMedia ~bg T- 3658🇳🇵
33
37
182
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
अर्को दुनियाँमा छु म आजकल जहाँ बिहान उठदा घाम हैन काम आउँछ। अनि साझ पर्दा जुन हैन घर को याद आउँछ। #शुभबिहानी #SocialMedia ~bg T- 3656🇳🇵
41
31
179
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
दु:ख पर्दा जस्ले साथ दिन्छ उहीँ हो आफ्नो मान्छे, नाता र सम्बन्धले कोहि आफ्नो हुदैन। #शुभप्रभात ~bg T- 4053🇳🇵
30
45
176
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
एउटा सफल पुरुषले गरिब घरको केटि बिहे गर्न सक्छ भने एउटि सफल केटिले गरिब घरको केटा संग बिहे गर्ने नसक्नुको मुख्य कारण के रहेछ? 🤔 #शुभप्रभात ~bg T- 5247 🇳🇵
36
24
176
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
धैर्य एउटा राम्रो गुण हो, जति यो राम्रो छ यसलाई सिक्न उति नै गाह्रो छ। #शुभबिहानी ✍️ #ElonMusk ~bg T- 5425 🇳🇵
34
27
170
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
#स्त्री र #मिस्त्री दुबै एउटै हुन, चित्त नबुझे दुवैले घर बिगारेर हिन्दिन्छन। #शुभबिहानी #SocialMedia ~bg T- 3662🇳🇵
48
39
174
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
यदि तपाईं राम्रो भएर पनि मान्छेहरु तपाईंको बारेमा गलत बोल्छन भने उनिहरु सायद तपाईंसंग अन्जान छन किनकी कुकुर सधैं अन्जान मान्छेलाई नै भुक्छ। #शुभबिहानी #SocialMedia ~bg T- 3661🇳🇵
36
38
173
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
हारपछी जित हुन्छ भन्छ्न, एकपटक त भन्दे न ए जिन्दगी , "कति पटक हारेपछी जित हुन्छ?" #शुभप्रभात ~bg T- 5112🇳🇵
40
40
170
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
धन भन्दा ज्ञान उत्तम हो किनभने धनलाई रक्षा गर्नुपर्छ र ज्ञानले हामीलाई रक्षा गर्छ। #शुभबिहानी #SocialMedia ~bg T- 3650🇳🇵
36
26
169
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
व्यवहारमा आफ्नोपन हुनुपर्छ सम्बन्धले मात्र कोहि आफ्नो हुँदैन । #शुभप्रभात ~bg T- 5416 🇳🇵
31
37
167
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
6 months
कसैको पाउ पर्न जरुरी छैन बाटो सहि रोज्नुस गन्तव्य आफै मिल्छ। #शुभबिहानी ~bg T- 5449 🇳🇵
35
43
166
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
सबैलाई खुशी बनाउन जिन्दगी विताए तर जो खुशी भए उनिहरु आफ्ना भएनन, अनि जो आफ्ना थिए उनिहरु खुशी थिएनन। #शुभबिहानि #सामाजिकसञ्जाल ~bg T- 3775🇳🇵
34
45
164
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
संसार को सबै कुरा त्याग्नु, तर अनुहार मा हाँसो अनि परमेश्वर प्रती आस्था कहिले नछाड्नु। #शुभप्रभात ~bg T- 4028🇳🇵
44
38
165
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
"#आमा" ती गहभरी आँसु नभर्नुहोला आस गर्नुहोला तर भर नपर्नु होला छानो टाल्छु भनेरै प्रवास लागेको छु बाकसमा फर्किएँ भने माफ गर्नुहोला। #शुभबिहान #SocialMedia ~bg T- 3624🇳🇵
30
34
162
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
आफ्नो जिन्दगी आफ्नै तरिकाले जिउनु पर्छ, यो समाज न त प्रगतिमा खुसी हुन्छ न त दुर्गतिमा साथ दिन्छ। #शुभप्रभात ~bg T- 5385 🇳🇵
33
38
164
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
11 months
प्रयास गर्न नछाड्नुहोस अर्को पटक सुरुवात शुन्यबाट हैन अनुभव बाट हुनेछ। #शुभबिहानी ~bg T- 5293 🇳🇵
29
33
164
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
खाना लाई दुई छाक बस्नलाई सानो झुपडी अनि परिवार मा शान्ति छ भने त्यो भन्दा ठुलो खुशी अनि धन केही हुदैन । #शुभप्रभात ~bg T- 5227 🇳🇵
43
48
162
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
न हतियार हो न यसमा धार हुन्छ तर यसबाट निकै ठुलो प्रहार हुन्छ याद गर्नुस यो जिब्रोले दिएको चोट न निको हुन्छ न कतै उपचार हुन्छ। #शुभबिहानी #SocialMedia ~bg T- 3685🇳🇵
36
37
161
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
मरे पछि मलामी आउने सुभचिन्तक भन्दा जिउदो छउन्जेल पाईला पाईला मा साथदिने हरु नै सच्चा सुभचिन्तक हुन। #शुभबिहानी #SocialMedia ~bg T- 3655 🇳🇵
38
34
162
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
रिसाइसके पछि जो सुखैको गल्ती होस, तर बोल्न सुरुवात उसैले गर्छ जस्ले धेरै माया गर्छ। #शुभबिहानी ~bg T- 4025🇳🇵
39
36
162
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
तिमिले मसँग झुट बोलेकोमा, म दु:खी छैन दु:खी त म यो कुरामा छु कि अबदेखी तिम्रो भरोसा गर्न सक्दिन। #शुभबिहानी #SocialMedia ~bg T- 3657🇳🇵
34
26
161
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
फुल भए पनि राम्रो काँडा भए पनि राम्रो। विना शर्त माया गरे टाढा भए पनि राम्रो।। तिम्रो नाउँ कहिले रगतले लेखै कहिले आँसुले। नमेटिए त के भो मसि गाढा भए पनि राम्रो।। म विनाको एउटा संसार देख्यौ आज तिमिले। सधैं समतल कहाँ हुन्छु डाँडा भए पनि राम्रो।। #शुभ_बिहानी #SM ~bg T-3669🇳🇵(P-1)
46
39
161
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
चोट अनि पिडाहरुको मापन हुने भए अनि सरल तरिकाले जीवनयापन हुने भए सबैभन्दा धेरै रेडियो टिभी मैले प्रयोग गर्थे मनको घाउ निको पर्ने बिज्ञापन हुने भए। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3757🇳🇵
41
45
160
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
आवश्यकताले भन्दा पनि त्यो खेर गएको समयले धेरै फरक पार्छ जिन्दगीमा । #शुभबिहानी ~bg T- 5262 🇳🇵
33
31
162
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
गलती गरे पछि, तिमी सिर्फ तिन चिज गर्न सक्छौ,, १, आफ्नो गलती स्कार्नु २, गलती बाट सिख्नु ३, फेरि तेहि गलती लाई नदोहोराउनु। #शुभबिहानी ~bg T- 4030🇳🇵
32
27
160
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
कसैलाई जित्ने रहर छैन, र कसै सगँ हार्ने मन पनि छैन, बस आफ्नो बाटोमा हिड्नु छ र आफ्नै पहिचान बनाउनु छ। #शुभप्रभात ~bg T- 5391 🇳🇵
30
29
159
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
मानिसहरु पानी जस्तै हुन्छन्, जब सम्म नजिक जानुहुन्न गहिराई थाहा हुदैन। नजिक जानुस अनि थाहा हुन्छ कुन कुवा, कुन नदि र कुन समुन्द्र हो भनेर। ...मेरो अनुभव #शुभबिहानी ~bg T- 4035🇳🇵
40
39
157
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
आज पनि याहा पराई को देशमा रुदै छु आमा याद आउँदा झलझली तिम्रो तस्बिर छुदै छु आमा न फाटेको चोली फेर्न न बिरामी हुदा हेर्न सके हिन्दा भोकले सताउदा याहा म पागल हुँदै छु आमा। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T - 3736🇳🇵
46
36
159
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
आज जुत्ता लगाउने हैसियत भयो भन्दैमा ती चप्पल लगाउने गरेको दिनहरु कहिल्यै नबिर्सनुहोस किनकी विगत छर्लङ्ग देखिन्छ आउने भविष्य होइन। #शुभबिहानी ~bg T- 5384 🇳🇵
26
37
158
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
इज्जत जहिले पनि इज्जत भएकाहरुले दिन्छन् जो संग इज्जत नै छैन उ अरुलाई के इज्जत दिन्छ। #शुभबिहानी ~bg T- 5089🇳🇵
46
38
159
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
महान व्यक्ति अर्काको अपमान पनि गर्दैनन् र अरुको अपमान सहन पनि सक्दैन। #शुभबिहानी #SocialMedia ~bg T- 3647🇳🇵
31
31
158
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
किसान हुँ भन्छ तर हलो चिन्दैन घर बनाउनेले नै यहाँ बलो चिन्दैन त्यो सच्चा #नेपाली कसरी हुन सक्छ जसले #गौतमबुद्ध को थलो चिन्दैन। #शुभबिहानी #socialmedia ~bg T- 3552🇳🇵
37
38
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
आमा भन्नुहुन्छ... राम्रोलाई भन्दा बुझनेलाई रोज, जानेलाई होइन कुर्नेलाई खोज। #शुभप्रभात ~bg T- 5114🇳🇵
36
37
157
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
बाटो काट्ने बिरालो र कुरा काटने मान्छे एउटै हुन... थु थु गर्दै अगाडि बढनु पर्छ कसैले केही बिगार्न सक्दैन। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3773🇳🇵
30
41
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
अमेरिकीहरु मान्छेमा शिक्षा हेर्छ। जापान, चीन मान्छेमा खुबी अनुभव हेर्छ। हामी नेपाली सधैं जात र धर्म हेर्छौ। #शुभबिहानी ~bg T- 5236 🇳🇵
37
39
159
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
आज मलाई किन किन मरे जस्तै लाग्यो मेरो नाममा खरानी छरे जस्तै लाग्यो अन्याय र अत्याचारले सिमारेखा नाघ्दा सुन्दर सृष्टीमै खडेरी परे जस्तै लाग्यो। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3719🇳🇵
39
41
153
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
11 months
व्यवहारिकता ठूलो कुरा हो, आदर्शको कुरा गर्दैमा कोहि महान हुँदैन । #शुभबिहानी ~bg T- 5291 🇳🇵
31
40
159
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
11 months
मान्छे जवान भए पछि, बाल्यकाल भुल्दो रहेछ। बिवाहा भए आमा बुबा भुल्दो रहेछ। धनी भए पछि गरिब लाई भुल्दो रहेछ। अनि बुद्ध भए पछि भुलेका हरु सबै सम्झिदो रहेछ। #शुभप्रभात ~bg T- 5290 🇳🇵
32
30
157
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
परमेश्वरको यो वचन मलाई एकदम मनपर्छ। "तिमी मेरो लागि समय निकाल, म तिम्रो जीवन बाट खराब समय निकालदिन्छु"। #शुभप्रभात ~bg T- 4033🇳🇵
37
32
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
जिन्दगी पनि सल्किएको चुरोट जस्तै रहेछ, ताने पनि नताने पनि सकिँदै जाने। #शुभप्रभात ~bg T- 5405 🇳🇵
38
32
158
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
6 months
पानीले आफ्नो सम्पूर्ण जीवन दिएर रुखलाई हुर्काउँछ, त्यसैले सायद पानीले काठलाई कहिल्यै डुब्न दिदैन। आमा बाबा को पनि यस्तै सिद्धान्त हुन्छ। #शुभबिहानी ~bg T- 5445 🇳🇵
27
37
156
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
सबैको अँखामा फुल्न नसकुला तर कसैको अँखामा बिझाउन नपरोस् । #शुभबिहानी ~bg T- 5398 🇳🇵
27
33
157
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
6 months
सम्बन्ध जोगाउन कहिले अन्धो कहिले बहिरो र कहिले लाटो बन्नुपर्छ । #शुभबिहानी ~bg T- 5447 🇳🇵
28
32
155
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
बिषालु शहर नशामा पट्टियौ कि कतै मन्द बिषमा बिस्तारै लठ्ठीयौ कि कतै त्यो शहरले धेरै कहानी निलेको छ साथी तिमी पनि उतैतिर सट्टियौ कि कतै...? #शुभबिहानी #SocialMedia ~bg T- 3673🇳🇵
44
40
152
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
किताब त ज्ञानको लागि मात्र रहेछ, जिन्दगी जिउन त यहाँ दु:ख, पीडा, अभाव, गरिबी र खराब परिस्थितिले सिकाउने रहेछ। #शुभबिहानी ~bg T- 5388 🇳🇵
30
28
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
मेरो औकात भन्दा बढी केही पनि नदिनु मेरो प्रभु, किनकी आवश्यकता भन्दा ज्यादा रौशनी ले मानिस लाई अन्धो बनाई दिन्छ। #शुभप्रभात ~bg T- 5080🇳🇵
43
41
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
11 months
सरल बोली, सकारात्मक सोच र असल ब्यवहार, भएको मान्छेहरु हरेक कुरामा हारेका हुन्छ्न। #शुभबिहानी ~bg T- 5297 🇳🇵
30
32
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
संसारको सबैभन्दा राम्रो बिरुवा बिश्वास हो, जो जमिनमा होइन मनमा (दिल) उम्रने गर्छ। #शुभबिहानी ~bg T- 5066🇳🇵
31
32
155
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
सारा दुनियाँको साथ चाहिएको छैन बस एउटा बुझ्ने मान्छेको साथ भए पुग्छ। #शुभप्रभात ~bg T- 5407 🇳🇵
35
33
156
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
मनमा स्वार्थको भारी बोकि मुखमा चाहिँ आफ्नै हो कि जस्तो बनाउछ्न सबै। #शुभप्रभात ~bg T- 5189 🇳🇵
41
36
155
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
भबिस्य तिम्रो पनि के हुने वाला छ थाहा छैन त्यसैले कसैको बर्तमान अवस्था देखेर टिप्पणी गर्ने नगर। #शुभप्रभात ~bg T- 5120🇳🇵
42
38
152
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
सबैजना दुनियाँ बदल्ने सोच राख्छ्न, तर कोहि पनि आफुलाई बदल्न चाहँदैनन् । #शुभप्रभात ✍️ #LeoTolstoy ~bg T- 5436 🇳🇵
29
38
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
सम्बन्ध निभाउन चाहनेहरु हरेक गल्ती माफ गरिदिन्छ, तर छोड्न चाहनेहरु बिना गल्ती पनि छोडेर जान्छ्न। #शुभप्रभात ~bg T- 5387 🇳🇵
27
31
155
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
जिन्दगीमा बहार कम दुरि धेरै हुदो रहेछ खै किन, खुशी भन्दा मजबुरी धेरै हुदो रहेछ मनभित्र त हर्ष आउनु नै हुन्न कदापी पनि खुशी अलिकती दुखको हुरि धेरै हुदो रहेछ। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3698🇳🇵
34
44
153
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
खराब समय मैले धेरै नजिक बाट देखेको छु, यो आफ्नो आफ्नता भनौदेहरु छन नि तिनीहरुनै सबै भन्दा पहिला टाढिन्छ्न र परबसेर रमिता हर्छ्न। #शुभबिहानी #मेरो_अनुभव ~bg T- 4018🇳🇵
32
36
155
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
झुल्किन लागेको बिहानीको घाम हु म कोपिला बनी फुल्न लागेको फुल हु म तिम्रा लागि झरिसकेको पात भए पनि हर कोहिको लागि गुलाबको फुल हु म। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3733🇳🇵
38
41
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
दुख बिसाएर तिमी संग रुन खोज्नु भुल भएछ! धेरै टाढा थिएँ म नजिक हुन खोज्नु भुल भएछ! म त एक अस्तित्व हु यहीँ धर्ती के थाह मलाई आकाशको तारा तिमी छुन खिज्नु भुल भएछ। #शुभबिहानी #SocialMedia ~bg T- 3678🇳🇵
37
34
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
हिड्ने बाटो अनि पुग्ने गन्तव्य सहि हुनुपर्छ कुरा काट्दैमा केही फरक पर्दैन। #शुभबिहानी ~bg T- 5413 🇳🇵
31
25
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
पर्फेक्ट मानिसहरु रक्सी पुउदैनन, झगडा गर्दैनन, झुट बोल्दैनन, गल्ती गर्दैनन, अनि यो संसारमा हुँदापनि हुदैनन्। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3693🇳🇵
33
38
153
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
थाहै नपाई रोकिने पाईला र थाहै नपाई रोकिने यो सास लिएर जिन्दगीमा के कुराको घमण्ड फेरि। #शुभबिहानी ~bg T- 5386 🇳🇵
25
33
155
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
छिट्टै गरि सिन्दुर पोते सारी चाहियो रे घरमा एउटि फुल जस्तै नारी चाहियो रे अचेल यहि कुराले त मन पोल्छ मेरो आमालाई साथी अब बुहारी चाहियो रे। #शुभबिहानी #SocialMedia ~bg T- 3654🇳🇵
29
35
154
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
9 months
सधैं अरुको मद्दत गर्ने गर्नु होस, भगवान्ले कर्म देख्नु हुन्छ, धर्म होइन। #शुभबिहानी ~bg T- 5376 🇳🇵
23
38
152
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
तारिफ गर्नुस् या नगर्नुस् तर अपमान बिचार गरेर गर्नुस्, किनकी अपमान त्यो ऋण हो जस्ले अवसर पाउँदा ब्याज सहित तिर्ने गर्द्छ। #शुभप्रभात ~bg T- 5191 🇳🇵
41
43
153
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रती गर्व गर्न सक्छ। #शुभबिहानी #SocialMedia ~bg T- 3635🇳🇵
39
27
152
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
टाढा जान खोज्ने मान्छेहरु लाई टाढा नै जान दिनु पर्छ, किनकी कर गर्दा र भर पर्दा आफ्ना नभएका मान्छे कहिले आफ्नो हुदैनन्। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3717🇳🇵
36
38
152
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
मन फाटेपछी मुटु फाटेपछी दैवको के लाग्छ माया साँटेपछि मरेतुल्य भई बाँच्नु पर्दो रैछ स्वार्थी बैगुनिले डाँडा काटेपछि। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3743🇳🇵
35
35
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
यो संसार मा बिश्वासिलो भनेको मृत्यु मात्रै रहेछ जस्ले आजसम्म कसैलाई धोका दिएको छैन। #शुभप्रभात ~bg T- 5257 🇳🇵
35
25
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
तिमिलाई सम्झी डाँको छोडी रुन मन लाग्छ दिनरात सधैं आँसुले यो मुहार धुन मन लाग्छ न त निद्रा लाग्छ रातमा न त दिनमा भोक नै नबोले पनि तिम्रो ती तस्बिर छुन मन लाग्छ। #शुभबिहानी #SocialMedia ~bg T- 3615🇳🇵
41
39
150
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
जिन्दगीमा बहार कम दुरि धेरै हुदो रहेछ खै किन! खुशी भन्दा मजबुरी धेरै हुदो रहेछ मनभित्र त हर्ष आउनु नै हुन्न कदापी पनि खुशी अलिकती दु:खको हुरि धेरै हुदो रहेछ। #शुभबिहानी #SocialMedia ~bg T- 3671🇳🇵
45
39
153
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
जब मन भित्र बाट दुखेको हुन्छ नि दुनियाँ संग मात्र होइन आफनै हुन भन्ने संग पनि बोल्न मन लाग्दैन रहेछ। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3754🇳🇵
31
37
149
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
बन्धनमा छु म, जन्जिरको कुरा नगर मर्म बुझ्दैन ईश्वर, मन्दिरको कुरा नगर माग्छौ के के मात्र मेरो खातिर तिमी मुटु दिई त सके तस्बिरको कुरा नगर। #शुभबिहानी #SocialMedia ~bg T- 3677🇳🇵
37
32
145
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
बोल्दिन म भन्दै सानू रिसाएर गयौ रिसमा पनि थोरै माया मिसाएर गयौ किन सानो कुरामा शंका गर्छौ लाटी व्यर्थै मेरो नयनहरु चिसाएर गयौ। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 3702🇳🇵
36
44
148
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
जिन्दगीको भागदैडमा यति कुरा थाहा भयो कि सहारा दिने कोहि होस् या नहोस् धक्का दिने चाहीँ हजारौ हुँदारहेछ्न। #शुभप्रभात ~bg T- 5393 🇳🇵
28
32
152
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
एउटा पनि भुल नगर्ने कोइ पनि छैन यहीँ चोट लाग्दा आँसु नझार्ने कोइ छिन यहाँ किन चिन्ता गर्छौ उधारो जिन्दगीको कहिले पनि मर्न नपर्ने कोइ छैन यहाँ । #शुभप्रभात #सामाजिकसाञ्जाल ~bg T- 3727🇳🇵
33
34
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
आफ्नैले दिएको जहर~पिएर फर्कदै छु जहर दिनेलाई आभा��~दिएर फर्कदै छु आफ्नै माया वापस लिन गएको थिए म अपमान थिरै उनिबाट लिएर फर्कदै छु। #शुभबिहानी #SocialMedia ~bg T- 3687🇳🇵
39
48
149
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
11 months
मौन बस्नु एउटा साधना हो भने सम्झी बुझी बोल्ने एउटा कला हो। #शुभप्रभात ~bg T- 5292 🇳🇵
34
39
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
दुख बिसाएर तिमी संग रुन खोज्नु भुल भएछ धेरै टाढा थिएँ म नजिक हुन खोज्नु भुल भएछ म त एक अस्तित्व हु यहि धर्तिको के थाहा मलाई आकाशको तारा तिमी छुन खोज्नु भुल भए छ। #शुभप्रभात #सामाजिकसञ्जाल ~bg T- 3699🇳🇵
37
36
148
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
टाढा ती तारा जुनको कुरै नगर चोखो पियार देउ सुनको कुरै नगर तिम्रा बोली मीठो छ धुनको कुरै नगर म हुदा हुँदै अरु उनको कुरै नगर #शुभबिहानी #SocialMedia ~bg T- 3679🇳🇵
34
31
149
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
बिहानी किरणको "प्रीत" तिमिलाई पातको थोपाथोपा शीत तिमिलाई नथाक्नु नहार्नु आफै सङ्ग प्रियतम यो खुशी उमंग र जित तिमिलाई। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 3726🇳🇵
36
34
150
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
म बदलिए सबैले देखे... तर म किन बदलीए कसैले त्यो कथा जान्न चाहेनन् । #शुभबिहानी ~bg T- 5002🇳🇵
36
41
147
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
हजार जनता मूर्ख भएपनी देशलाई खास असर गर्दैन, तर एक नेता मूर्ख भए देश डुब्छ। ✍️ #Abraham_Lincoln #शुभप्रभात ~bg T- 5420 🇳🇵
30
35
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
अस्तित्व सबैको आफ्नै हुन्छ सुर्यको अगाडि बत्तीको अर्थ नहोला तर अन्धकारको अगाडि धैरै हुन्छ। #शुभबिहानी ~bg T- 5392 🇳🇵
33
28
151
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
2 years
दुई मनको दुरि घटाउने दिन हो प्रेमदिवस माया ��ै माया झन बढाउने दिन हो प्रेमदिवस छन् भने कोहि मन परेको मान्छे, भन्न नडराउनुस माया गर्छु भनी बताउने दिन हो प्रेमदिवस। #शुभबिहानी #SocialMedia #HappybirthdaytoMe ♥️🎁 ~bg T- 3691🇳🇵
43
55
148
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
हाँसिखुसी बाँच्नुपर्छ हजुर, कसको जीवनमा समस्य , दु:ख, पीडा हुँदैन र यहाँ । #शुभप्रभात ~bgT- 5383 🇳🇵
31
33
150
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
मैले बा-आमाबाट सिकेको पाठ :अरुभन्दा अलग हुनु तर कहिल्यै गलत नहुनु। #शुभबिहानी ~bg T- 5431 🇳🇵
32
31
149
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
आजकल मेरो जिन्दगी यसरी नै चल्दैछ सबठिक छ भनेर अरुलाई सुनाउँछु, अनि सबै ठिक हुनेछ भनेर आफुले आफुलाई नै सम्झाउँछु। #शुभप्रभात ~bg T- 5409 🇳🇵
26
25
150
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
मान्छे बिना साईतमा जन्मिन्छ अनि बिना साईत मर्छ तर फेरि पनि जीवन भरी साईत नै हेर्छ। #शुभबिहानी ~bg T- 5139🇳🇵
37
42
149
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
6 months
विबाहको अर्थ हो, आफ्नो स्वतन्त्रतालाई आधा र जिम्मेवारीलाई दुई गुणा गर्नु। #शुभप्रभात ✍️ #ArthurSchopenhauer ~bg T- 5455 🇳🇵
27
33
150
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
10 months
इज्जत दिन चाहनेले एकन्तमा सुझाव दिन्छ, बेइज्जत गर्न चाहनेले समुहमा सुझाव दिएर माहान बन्न खोज्छ। #शुभबिहानी ~bg T- 5331 🇳🇵
22
27
146
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
पैसा नभएकै कारण आफ्नाहरु बाट तिरस्कृत भएको मान्छे हु महोदय, नसोध्नु मलाई पैसाको मुख कति कालो हुन्छ भनेर। #शुभबिहानी ~bg T- 5232 🇳🇵
35
33
147
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
8 months
सपनामा स्वर्ग पुगेको थिए बिहानिमा बिउँझिदा त आफ्नो शिर #आमाको काँखमा रहेछ। #शुभबिहानी ~bg T- 5406 🇳🇵
27
37
148
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
एक्लै उभिनको लागि साहास गर किनकी यो स्वार्थी संसारले ज्ञान दिन्छ तर साथ दिदैन । #शुभबिहानी ~bg T- 5132🇳🇵
40
42
147
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
1 year
गन्तव्यमा पुगेर पछाडी फर्केर हेर्दा सबैभन्दा पहिला #आमाबुवाको मुस्कान देख्न पाम। #शुभप्रभात ~bg T- 5156 🇳🇵
45
41
149
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
3 years
सोचे जस्तो सबैको संसार हुँदैन सबैसँग महल या दरबार हुँदैन न त छोड्छ दुखाउन न सक्छ छिनाउन बचन भन्दा ठुलो कुनै तलबार हुँदैन। #शुभबिहानी #शुभदिन #SocialMedia ~bg T- 3612🇳🇵
41
43
146
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
यदि तपाईं राम्रो गर्न सक्नुहुन्न भने राम्रो जस्तै बनिदिने काम गर्नुस् । #शुभप्रभात ✍️ #BillGates ~bg T- 5426 🇳🇵
33
21
149
@RaazBg
Ghimire Rana 🇳🇵🤝🇮🇱
7 months
भोगेको छु र भन्दैछु धेरै सिधा र इमानदार पनि नहुनुस मान्छेले मौका पाए भने बर्बाद गरेर छोड्छ्न। #शुभप्रभात ~bg T- 5430 🇳🇵
26
31
148