नेपाली नागरिक Profile
नेपाली नागरिक

@RBGhartiMagar

7,340
Followers
8,064
Following
544
Media
14,626
Statuses

Kathmandu, Nepal
Joined February 2013
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@RBGhartiMagar
नेपाली नागरिक
4 years
Power is both an end and a mean.Politics is a struggle for power. #GoodMorningTwitterWorld
33
87
275
@RBGhartiMagar
नेपाली नागरिक
2 years
यसको नेपाली नाम के होला हजुर?
Tweet media one
107
8
383
@RBGhartiMagar
नेपाली नागरिक
2 years
गैरराजनैतिक क्षेत्रबाट राष्ट्रपती बनाउन उपयुक्त पात्रहरू डा. महाबीर पुन, डा. सन्दुक रूईत, डा. सुरेन्द्र के.सी., डा. भगवान कोईराला, अनुराधा कोईराला, डा.केदारभक्त माथेमा थप्दै जानु होला…….
68
11
174
@RBGhartiMagar
नेपाली नागरिक
2 years
“बालेन बालेन भन्दा भन्दै आगोको झिल्को हैन मुस्लो नै बाल्ने संकेत देखियो हजुर” भन्छन् लौरीबिनायकका बाजे।
6
4
137
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿 निहारिका राजपुतको बांच्न पाउने हक र न्यायको हकको ग्यारेण्टी गरियोस सरकार। #शुभबिहानी ☕️☕️ #शुभ_शनिवार 🙏🙏
19
10
117
@RBGhartiMagar
नेपाली नागरिक
2 years
कालो चश्मा लाऊ कि नलाऊ म ??💕💕💕
Tweet media one
16
2
117
@RBGhartiMagar
नेपाली नागरिक
2 years
कुहिने र नकुहिने फोहोर छुट्याउन उर्दी जारी गर्ने अनि फोहोर लिन नआउने त राम्रो काम भएन नि ???
3
10
115
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 माया पनि यति मिठो, पवित्र, निस्वार्थ र निश्चल लाग्छ कि शब्दमा ब्याख्या गर्न सकिदैन जन्म दिने आमा बुवाको। #शुभरात्री 🙏🙏
10
14
109
@RBGhartiMagar
नेपाली नागरिक
3 years
I Love Nepal as well Dhulikhel.
Tweet media one
7
2
104
@RBGhartiMagar
नेपाली नागरिक
8 months
मान सम्मान र ईज्जत सबैको गरौं।बिमती राख्दा, आलोचना गर्दा र अरूको बिचारको खण्डन गर्दा स्वस्थ, तथ्यपरक र उचित शब्दहरूको प्रयोग गरौं। #शुभ_बिहानी #शुभ र सुखद पलको कामना! ☕️🙏💕🇳🇵
18
25
106
@RBGhartiMagar
नेपाली नागरिक
1 year
सबै बिचार, जातजाती, भाषा, धर्म, सॅस्कृति, परम्परा र भूगोलको सम्मान गरौं । हामी सबै नेपाली हौ। हामीमा विविधता छ र विविधता बिच ऐक्यबद्धता, सामिप्यता र सहकार्यको खांचो छ। #शुभ_प्रभात #शुभ_पल☕️🙏🇳🇵🌹
15
14
106
@RBGhartiMagar
नेपाली नागरिक
2 years
सम्पूर्ण महानुभावहरूमा बिहानीको नमस्कार 🙏 शुभ, सुखद र सफल दिनको कामना ☕️☕️🇳🇵
9
8
102
@RBGhartiMagar
नेपाली नागरिक
2 years
पशुपतीनाथले हामी सबैको कल्याण गरून ।
Tweet media one
5
10
99
@RBGhartiMagar
नेपाली नागरिक
2 years
आज व्रत बस्नु हुने सम्पूर्ण दिदी बहिनीहरूमा सुस्वास्थ्य र दिर्घायु प्राप्तीको लागि हार्दिक मंगलमय शुभकामना!! #☕️☕️🙏🙏🍎🍎🌸☘️🍀🌿💕🌺
8
13
98
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 नेपालमा जस्तै संबिधान र कानूनको आफू अनुकूल ब्याख्या पश्चिमा देशमा पनि गरीन्छ होला?? (नजानेर सोधेको) #शुभ_शुक्रवार ☕️🙏🇳🇵
15
11
100
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 मेरो स्वास्थ्यलाभको कामना गर्नु हुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद र आभार ब्यक्त गर्दछु। ✍🏿 हजुरहरू सबै जनाको सुस्वास्थ्य, खुशी र सफल दिनको कामना गर्दछु!☕️☕️🙏🙏🥀🥀
16
8
100
@RBGhartiMagar
नेपाली नागरिक
8 months
बर्षा लागे पछि आउला नआउला तर सुबिधानगरतिर आज बिहान पांच बजेदखि आठ बजेसम्म मेलम्चीको पानी आयो। #शुभ_प्रभात #शुभ/सुखद_पलको_कामना☕️🙏🇳🇵💕
19
12
99
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 हजुरहरू सबैको लागि आजको दिन शुभ र सुखद रहोस ! शुभ बिहानी ☕️🙏🇳🇵
14
10
97
@RBGhartiMagar
नेपाली नागरिक
7 months
चित्त शुद्ध होस मेरो बोली बुद्ध होस्……….. #शुभबिहानी #शुभ_पलको_कामना☕️🙏💖🇳🇵
19
22
97
@RBGhartiMagar
नेपाली नागरिक
2 years
रोल्पाली ठकुरी बाबु साहेबको पार्टीले आयोजना गरेको आजको (अ) सफल बन्दको उद्धेश्य के रहेछ कुन्नी? #शुभसन्ध्या 🙏🥛
10
3
95
@RBGhartiMagar
नेपाली नागरिक
2 years
भाउजु, हजुर तिजको डानस गर्छु भन्दा झुक्किएर रत्यौली डानस गर्नु भएकी त हैन होला नि?
1
2
93
@RBGhartiMagar
नेपाली नागरिक
4 months
“बुद्धम शरणम् गच्छामी, सॅघम् शरणम् गच्छामी” सबैको हृदयमा शान्तिको बास होस । सबै महानुभावहरूमा बुद्ध जयन्तीको शुभकामना!!!
10
16
98
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 सम्पूर्ण महानुभावहरूमा शुभ बिहानी र शुभ दिनको कामना! ☕️🙏💕
15
3
96
@RBGhartiMagar
नेपाली नागरिक
7 months
अस्ती गुलाबको फूल आदान प्रदान गर्नेहरू, हिजो प्रेम प्रश्ताब गर्ने र आज चकलेट खाने खुवाउने सबै प्रेमिल मनहरूलाई सुखद शुक्रबारको कामना। #शुभ_बिहानी☕️🙏🇳🇵❤️
16
12
96
@RBGhartiMagar
नेपाली नागरिक
7 months
शनिबारको बिहानी, सुन्दर संसार, तात्ततातो कफी, कामको फेहरिस्त, आजको दिन सबैको लागि सुखद रहोस। शुभ दिनको कामना।☕️🙏🇳🇵❤️
10
11
95
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 कामनपाको डोजरको पदचाप आज अल्फा बिटामा जस्तै भोली पर्सी डेल्टा र ल्याम्डामा निरन्तर अगाडी बढोस! शुभकामना !!! #शुभ_सन्ध्या🙏🌺🇳🇵🇳🇵
4
9
91
@RBGhartiMagar
नेपाली नागरिक
2 years
आदर, सम्मान र मानवीय ब्यबहार सबैलाई गरौं। सांचो कुरा बोलौ।जिवन अमूल्य छ। खुशीले रमेर जिवन जीउने कोसिस गरौ। #शुभ र सुखद पलको कामना🙏🙏☕️☕️💕💕
9
13
93
@RBGhartiMagar
नेपाली नागरिक
2 years
उच्च ज्वरो र टाउको दुखाई एकैसाथ??
19
1
93
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 आज राती सपनीमा स्वर्गवासी बुवासंग भेट भयो र निद्राबाट बिउझदा मन गऱ्हु्ंगो भयो र अहिले पनि मन भारी भै रहेको छ ! #शुभ_प्रभात #शुभदिनको_कामना☕️🙏💖🌸💓💞
17
4
92
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 आदरणीय नेताज्यूहरू गाउॅ पुगी सक्नु भएछ गाउॅको बिछट्टै माया लागेर ! अब मंसीर पछि मात्र काठमाण्डौ फर्कने रे। #घटस्थापनाको_शुभकामना ☕️🙏🇳🇵🥀
17
12
91
@RBGhartiMagar
नेपाली नागरिक
2 years
“निमुखा, गरीब, सर्वहारा, किसान, मजदुर र पिछडिएको वर्गको मुक्तिको लागि हामीले तारे होटेलमा तिजको दर खाएका हौ र यो भोज नै हाम्रा लागि अन्तिम भोज हुन सक्छ कमरेड” भन्नु हुन्छ पुष्पलाल काका! #GoodEveningtoall .🙏
4
11
85
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 उत्तरी छिमेकीको नेपाल यात्रा पश्चात मंसीर ४ गतेको चुनाव सर्ने कुरो सुनियो। के कसो हो भविष्यले देखाउला। 🙏🙏🇳🇵🇳🇵
5
4
92
@RBGhartiMagar
नेपाली नागरिक
8 months
“धरानैको बजारैमा माया बस्यो एकै नजरमा माया धराने……🎼🎼🎼” छिमेकीलाई नि मुड चलेछ क्यारे बिहानै देखि यो मिठो गीत बजाई रहनु भएको छ।शायद माघ महिना शुरूवातको संकेत पनि होला। #शुभ_प्रभात #शुभ_पल☕️🙏💖🇳🇵
23
13
89
@RBGhartiMagar
नेपाली नागरिक
2 years
शिक्षा, ज्ञान र विवेकका माध्यमबाट मेरो जीवनमा उज्यालो ज्योती प्रदान गर्नुहुने सम्पूर्ण गुरुहरुप्रति गुरु पूर्णिमाको उपलक्ष्यमा हार्दिक शुभकामना ।🙏🙏 #शुभबिहानी ☕️☕️ #शुभदिनको_कामना 🌿☘️🍀🌸🌺
11
9
89
@RBGhartiMagar
नेपाली नागरिक
2 years
नयाँ दिन, नयाँ बिचार, उमङ्ग, आत्मीय माया र हामी बिचकाे सम्बन्ध आजकाे दिनमा थप सुमधुर बनाेस । हामी सबैमा शुभ दिनकाे कामना।
11
15
89
@RBGhartiMagar
नेपाली नागरिक
2 years
महाशिबरात्रीको शुभकामना।☕️🙏
Tweet media one
9
3
88
@RBGhartiMagar
नेपाली नागरिक
2 years
नेपाली राजनीतिमा “बा हरू”र “भाउजुहरू”को बर्चस्व र राइदाई पनि गजबको छ। #शुभ_प्रभात #शुभपल ☕️🙏🇳🇵
18
7
85
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿 धेरै मतदाताहरूलाई मतदान कस्लाई गर्ने भन्ने चिन्ता, आफूलाई भाईरसलाई कसरी परास्त गर्ने भन्ने चिन्ता। शरीरको तापक्रम बिहानै १०२ DF पुगेर प्यारासिटामोल खानु पर्ने बाध्यता। #GoodMorningEveryone ☕️🙏
11
13
86
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿 सम्पूर्ण दिदी बहिनीहरू र महानुभावहरूमा पवित्र सोमवारे व्रतको शुभ कामना! शुभ बिहानी र शुभ पलको कामना !!!☕️☕️🙏🙏
11
7
86
@RBGhartiMagar
नेपाली नागरिक
7 months
जिबन रहेसम्म धुमपान र मद्यपान नगर्ने एबम् सत्य बोल्ने प्रोमिस गरीयो। #शुभ_बिहानी #शुभ_पलको_कामना☕️🙏❤️
10
16
88
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 नेपाली नागरिकसंग बिबाह गर्ने बिदेसी बुहारीलाई बिबाह गर्न बित्तिकै अ्गीकृत नेपाली नागरिकता प्रदान गर्ने कानुन निर्माण गर्न तत्पर मेरो सरकारलाई पेट्रोलियम पदार्थको भाउ घटाउन किन अल्छी लागेको होला? #शुभ_प्रभात #शुभ_दिनको_कामना ☕️🙏💕
14
17
85
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 कति महान हामी नेपाली? टुकुचा नै बेपत्ता बनाई दिने। ☕️☕️🙏🙏
8
5
85
@RBGhartiMagar
नेपाली नागरिक
7 months
मौसम चिसो छ। सबै जना चिसोबाट बच्नु होला। सबैलाई सुखद शुक्रबारको कामना।☕️🙏❤️🇳🇵
10
14
88
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 तिजको दर खान र खुवाउन पनि डर मान्नु पर्ने अबस्था आयो बरै महंगीले गर्दा ।☕️☕️ #शुभप्रभात 🙏 #शुभदिनको_कामना 💖💕🥀
12
8
86
@RBGhartiMagar
नेपाली नागरिक
7 months
नेपालमा राणा शासनको अन्त्य र प्रजातन्त्र प्राप्तीका लागि शहादात प्राप्त गर्नु हुने महान शहीदहरू प्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दछु। #शुभ_बिहानी #शुभ_पलको_कामना☕️🇳🇵🌹🙏
14
20
87
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 मौलिक अधिकार र मानव अधिकारको प्रत्याभूति नेपालको संबिधान र कानुनमा गरीएझै ब्यबहारमा पनि सहज र सरलरूपमा उपयोग गर्ने वातावरणको श्रृजना गरीयोस सरकार ✍🏿 ☕️☕️ शुभ बिहानी 🙏🙏 शुभ पलको कामना ! 💕💕
16
10
87
@RBGhartiMagar
नेपाली नागरिक
8 months
सामाजिक सन्जालमा राष्ट्रिय सभाको चुनाबको ब्यापक चर्चा भै रहेको छ। तर कुनै पनि दलहरूले यो कुरालाई गम्भीर रूपमा लिएको जस्तो लागेन। अनि हाम्रो देश बन्छ भनेर बिश्वस्त हुनु कसरी? #शुभ_रात्री🙏❤️🇳🇵
11
14
87
@RBGhartiMagar
नेपाली नागरिक
2 years
प्रत्येक दिन नयां सम्भावना लिएर आएको हुन्छ तसर्थ हरेक क्षण आशावादी बनौं र शुभ कर्ममा जुटौं! #GoodMorningEveryone ☕️🌸🌺🙏☕️
10
13
86
@RBGhartiMagar
नेपाली नागरिक
2 years
आजको बिहानीमा बैदाम तालको किनारामा बसेर चिया पिएर खुशीको अनुभूती गरीयो। ☕️☕️🙏🙏💕💕🌺🌴🌱☘️🍀🌿🌳
15
4
85
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 आजको शनिबार हामी सबैको लागि सफल र सुखद बनोस! सबै महानुभाबहरूमा असिम सम्झना!!☕️🙏🇳🇵🌺🥀💖❤️
6
2
85
@RBGhartiMagar
नेपाली नागरिक
7 months
कानूनको विद्यार्थी भएर पनि “न्यायका नौ सिङ” हुन्छन् भनेको के हो? बुझ्न सकिएन । हाम्रो नेपालमा निरपेक्षरूपमा न्याय सम्पादन हुन्छ भनेर वकालत गर्न सकिन्छ ?? #शुभ_बिहानी☕️🙏 #शुभ_पलको_कामना🇳🇵💐
13
13
87
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 ढाडमा टेकेर टाउकोमा हान्ने सिद्धान्तको खुबै प्रयोग हुने भयो चुनाबमा ।✍🏿 #शुभ_सन्ध्या ☕️🙏💕💕
4
19
83
@RBGhartiMagar
नेपाली नागरिक
7 months
नेपालको संबिधानको धारा २७५ मा ब्यबस्था भए अनुसार गणतन्त्र वा राजतन्त्र बिषयमा जनमत संग्रह भएमा हजुर कसलाई समर्थन गर्नु हुन्छ?? #शुभ_रात्री🙏🇳🇵
12
10
86
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 हिजो बिहान कोल्ड कफी पिएको, बेलुका देखि रूघा लाग्यो। त्यसैले आज दिन भर घाम तापेर बस्ने एकल निर्णय गरीयो! #शुभ_बिहानी☕️☕️ #शुभ_पलको_कामना🙏🙏
13
10
84
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 दशैं उमॅगमय, सुखद, आत्मीय र अबिष्मरणीय बनोस, सबै महानुभावहरूमा दशैंको हार्दिक मॅगलमय शुभकामना !!! #शुभ_प्रभात 🙏🙏 #शुभ_पल ☕️🇳🇵💕💞🥀
22
13
83
@RBGhartiMagar
नेपाली नागरिक
2 years
ज्ञान बिनाको समर्पण र समर्पण बिनाको ज्ञानले ब्यक्ति र देशको बिकास हुदैन। #शुभप्रभात☕️☕️ #शुभदिनको_कामना🙏🙏
14
9
84
@RBGhartiMagar
नेपाली नागरिक
6 months
आज गाउ तिर।
Tweet media one
7
3
83
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 हिजो दरबारमार्गको रमाईलो हेर्न गईयो । त्यहांका पसलहरूमा सर-सामानको मूल्य सुनेर रमाईलो पनि सयौ कोष पार गरी लापत्ता भयो। हुने खाने र सुकिला मुकिलाको लागि रहेछ त्यो ठाउ। #शुभ_प्रभात #शुभ_पलको_कामना ☕️🙏💖🌺🥀
14
8
83
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿 सबै प्रिय/आदरणीय/आत्मीय महानुभाबहरूमा अबिरल मिठो सम्झना, शुभ र सफल दिनको कामना! ☕️☕️ 🙏🙏 🇳🇵🇳🇵
14
7
84
@RBGhartiMagar
नेपाली नागरिक
2 years
सबै आदरणीय, प्रिय, आत्मीय मित्रहरूमा असिम सम्झना, शुभ बिहानी र मंगलमय दिनको कामना !!! ☕️🙏🌺🌸💕☘️🍀
10
11
82
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 नेता उही, नीति उही, रणनीति उही, कार्यक्रम उही, चुनाबको साल महिना र गते फरक, मतदाता पनि अधिकांस उही । अचाक्ली बढेको महंगी, मुद्रा स्फिती र बेथिती। घट्दो बिदेसी मुद्रा सन्चिती। मतदान कसलाई गर्ने सोचेर निर्णय गरौं। #शुभ_प्रभात #शुभपलको_कामना☕️🙏🇳🇵
11
14
82
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 हरेक बिहानी सुन्दर र सितल हुन्छन्। सूर्यको सुनौला किरणले वाताबरण न्यानो र घमाईलो बनाउछ।अझ तिहारको रौनकले खुशी र रमाईलो थपिएको समयमा सबैमा शुभकामना र शुभ दिनको कामना!!!☕️🙏❤️
11
14
78
@RBGhartiMagar
नेपाली नागरिक
2 years
शुभ शिबरात्री पशुपतीनाथ मन्दिरबाट 🙏🙏
Tweet media one
3
2
82
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 भारतीय राष्ट्रिय गानका सर्जकको नैहाटी (कलकत्ता) स्थित जन्म घर सॅग्राहलयको रूपमा भारतीय सरकारले सॅरक्षण गरेको रहेछ। #शुभप्रभात ☕️ #शुभ_नवरात्री 🙏🇳🇵
14
11
82
@RBGhartiMagar
नेपाली नागरिक
7 months
“माघ महिनाको पारीलो घाम” भन्ने भनाई पनि दिबास्वप्न होला जस्तो छ यो बर्ष। #शुभ_प्रभात #शुभ_पल☕️🙏🇳🇵❤️
10
9
82
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 कुनै पनि राष्ट्रको संबिधानको पालना त्यो राष्ट्रका सबै जनता र नागरिकहरूले गर्नु पर्दछ तर नेपाल त्यस्तो राष्ट्र हो जहां सानालाई ऐन ठुलालाई चैन भन्ने भनाई ब्यबहारमा लागू भएको पाईन्छ! #शुभ_प्रभात #शुभदिनको_कामना ☕️🙏🇳🇵
17
7
79
@RBGhartiMagar
नेपाली नागरिक
8 months
ह्रेर्ने नयन र अनुभूती गर्ने हृदय सुन्दर भएमा संसार सुन्दर देखिन्छ। #शुभ__प्रभात #शुभ_पलको_कामना☕️🙏🇳🇵💕
20
21
83
@RBGhartiMagar
नेपाली नागरिक
2 years
हामी सबैकाे लागि आजकाे शनिबार र चैते दशै रमाइलो र सुखद बनाेस। #शुभ_बिहानी।☕️🌹🙏☕️
13
9
81
@RBGhartiMagar
नेपाली नागरिक
5 months
वसन्त ऋतुको आगमन सॅगै तापक्रममा बृद्धि अनि सर्वत्र हरीयाली पालुवाहरू पलाउनु । प्रकृती र मानव बिचको यो अन्योन्याश्रित सम्बन्ध निरन्तर चली रहन्छ। #शुभ_प्रभात #शुभ_पल☕️🙏🌹
15
20
80
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 हामी सबैमा बिनम्रता, शालिनता, नैतिकता, ईमान्दारिता, सत्यता,धैर्यता र सहृदयताको बिकास हुन सकोस । #शुभबिहानी #शुभदिनको_कामना🙏☕️🍎🥛💕
14
9
82
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 शारीरिक कारणले गर्दा केही दिन आराम गर्नु पर्ने अबस्था। स्वास्थ्यलाभको कामना गर्नु हुने सबै आदरणीय महानुभावहरूमा हार्दिक धन्यवाद!🙏🙏🗣
8
4
80
@RBGhartiMagar
नेपाली नागरिक
2 years
धानको बिउ खेतमा रोप्ने चलन थियो अब त मान्छेको गलामा रोप्ने चलन आएछ । नयां युग नयां चलन???? #शुभरात्री🙏🙏🙏
3
3
78
@RBGhartiMagar
नेपाली नागरिक
1 year
त्रि.वि.वि., किर्तीपुर जान हरेक दिन बिहान ६ः४५ मा बल्खु पुग्दा दाइ बिरगन्ज, चपुर, हेटौडा कहां पुग्ने हो भन्ने प्रश्न सोधेर हैरान पार्छन गाडीवाला मित्रहरूले। #शुभ_बिहानी☕️ #शुभ_दिनको_कामना🙏
15
7
81
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 मंसीर ४ गते मतदान गर्दा आमा-बा हरूलाई रोज्ने कि छोरी-छोराहरूलाई रोज्ने? सांच्चिकै बिवेक पुऱ्याएर आफ्नो अमूल्य मताधिकारको प्रयोग गरौ। ☕️☕️🙏🙏🥀🥀🇳🇵🇳🇵
12
9
79
@RBGhartiMagar
नेपाली नागरिक
2 years
नेपालकाे रेल जनकपुर देखि जयनगरसम्म त चल्याे। खुशीकाे कुराे हाे। पूर्व काकडभित्ता देखि पश्चिम महेन्द्रनगर सम्म रेल मार्ग छिटै निर्माण हुन सके हामी भुईमान्छेहरूकाे यात्रा सस्ताे, सहज र छिटो हुने थियो। #शुभबिहानी 🌹🌹🌹🙏☕️
17
14
79
@RBGhartiMagar
नेपाली नागरिक
1 year
समस्त हिन्दु धर्मालम्बीहरूले आज मनाउनु हुने पर्ब जनै पूर्णिमा, रक्षाबन्धन, गाईजात्रा र क्वाटी खाने पर्वको अवसरमा सबै महानुभाबहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । ☕️🙏🌹
5
9
80
@RBGhartiMagar
नेपाली नागरिक
6 months
उहिले ऐच्छिक गणितको समिकरण बुझ्न गाऱ्हो हुन्थ्यो, अहिले देशको राजनैतिक समिकरण । #शुभ_प्रभात #शुभ_पलको_कामना☕️🙏🇳🇵💖
11
15
78
@RBGhartiMagar
नेपाली नागरिक
2 years
शुभ बिहानी ! शुभ मंगलवार !! शुभ र सुखद पलको कामना !!! ☕️🙏🌿☘️🍀🌺🌸💕
10
5
75
@RBGhartiMagar
नेपाली नागरिक
1 year
भोजपुरमा उत्पादन भएको रूद्राक्षको सुन्दर मालाको जोडी।
Tweet media one
6
4
79
@RBGhartiMagar
नेपाली नागरिक
2 months
मन, शरीर र समाजको लुतो फालौ। साउने सक्रान्तीको हजुरहरू सम्पूर्ण शुभकामना! #शुभबिहानी #शुभदिनको_कामना☕️🙏🇳🇵
16
16
79
@RBGhartiMagar
नेपाली नागरिक
9 months
सम्पूर्ण महानुभाबहरूमा उधौली पर्व,धान्यपुर्णिमा, यःमरि पुन्हि, ज्यापु दिवस, पूर्णिमा व्रत र दत्तात्रेय जयन्तीको हार्दिक मंगलमय शुभकामना!!! #शुभप्रभात #शुभ_पलको_कामना☕️🙏🇳🇵💕
17
13
79
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 मालिक खुशी नभए पछि घर घरमा शालिक बनाएर पुजा गर्दा पनि मेवा पाउन सकिने रहेनछ। #शुभ_प्रभात #शुभदिनको_कामना ☕️🙏💕🌺🥀🌸🍎🥛
9
10
76
@RBGhartiMagar
नेपाली नागरिक
8 months
राष्ट्रिय एकता दिबसले हिमाल, पहाड र तराई अनि नेपाल र सम्पूर्ण नेपालीहरू बीचमा सामाजिक, सांस्कृतिक, आर्थिक, धार्मिक एबम् राजनीतिक क्षेत्रमा भावनात्मक एकता, सद्भाब र सहकार्यको वातावरण सृजना गर्न सकोस। हामी सबैमा राष्ट्रिय एकता दिबसको शुभकामना!!!
3
7
78
@RBGhartiMagar
नेपाली नागरिक
8 months
यो बर्षको माघे सक���ाति/मकर संक्रान्ति /माघी पर्वको सुखद अवसरमा स्वदेश एबम् बिदेशमा रहनु हुने सबै आफन्तजन र महानुभाबहरूमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु !!! #शुभ_बिहानी #शुभ/सुखद_पलको_कामना☕️🙏🇳🇵❤️
13
10
76
@RBGhartiMagar
नेपाली नागरिक
9 months
चर्चा कहिले मार्सी चामलको भातको हुन्छ, कहिले साहुखर्कको खिरको हुन्छ। जे होस नेपाली उत्पादन पनि चर्चा योग्य छन् र स्वस्थकर पनि। #शुभ_प्रभात #शुभ_पलको_कामना☕️🙏🌹🇳🇵
10
11
78
@RBGhartiMagar
नेपाली नागरिक
2 years
सम्पूर्ण मित्रहरूमा आजको सुन्दर बिहानीमा शुभ पल र असिम सम्झना !! आजको दिन हामी सबैको लागि सफल र सुखद बन्न सकोस भनी कामना गर्दछु !! 🙏🙏☕️☕️💕💕
10
7
76
@RBGhartiMagar
नेपाली नागरिक
2 years
आज सार्वजनिक गरीएको नेपालको मौद्रिक नीतिले नेपालको भुक्तानी सन्तुलन कायम गर्न सक्ला? #शुभरात्री🙏🙏
4
5
77
@RBGhartiMagar
नेपाली नागरिक
1 year
आज बिहान ऐना हेरेको । अरूलाई अर्ती उपदेश दिदा दिदा कुरूप भैसकेछ। अनुहार पुनः सुन्दर बनाउन हजुरहरूका अर्ती उपदेशहरू ग्रहण गर्ने निधो गरे। #शुभ_प्रभात☕️🙏 #शुभ_पलको_कामना🌹🇳🇵
19
8
76
@RBGhartiMagar
नेपाली नागरिक
2 years
आत्मिय सामिप्यता भएमा भौगोलिक दूरीको अर्थ रहदैन भन्छन् प्रेमिल जोडीहरू! #शुभरात्रि
4
5
77
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 आज यो बर्षको श्रावण महिनाको अन्तिम सोमवार । सबै दिदी बहिनीहरूको मनोकांक्षा पुरा होस । हजुरहरूको सुस्वास्थ्य र दिर्घायुको लागि हार्दिक मंगलमय कामना । #शुभ_पलको_कामना🙏💕🌸🌺🥀
6
10
77
@RBGhartiMagar
नेपाली नागरिक
2 years
बंगलादेशी फुटवल टिमलाई हार्दिक बधाई ! नेपाली टिमलाई हार्दिक धन्यवाद! #साफ फुटबल गेम ।
0
1
76
@RBGhartiMagar
नेपाली नागरिक
2 years
सबैसंगको सम्बन्ध सुमधुर र आत्मीय बनोस, आजको दिन सुखद, सफल र रमाईलो बनोस, मनमा रहेको घमण्ड हटोस, सबैमा नमन र शुभप्रभात ! ☕️☕️🙏🙏🌱🌴🍀🌿☘️🌸🌺🍎
12
13
76
@RBGhartiMagar
नेपाली नागरिक
2 years
भुकम्प आयो भने नेपालीहरूको शान भिमसेन स्तम्भ अर्थात धरहरा पुनः लड्न सक्ला तर हाम्रो देसमा महंगी र मुद्रा स्फिती घट्न सक्ला भनेर म चाहि कल्पना गर्न सक्दैन। #शुभ_सन्ध्या 🙏🙏
4
8
77
@RBGhartiMagar
नेपाली नागरिक
2 years
“Ignorance of law is no excuse, No punishment & No crime without law” को सिद्धान्त पनि बिर्सन थालिएछ। #शुभबिहानी #शुभदिनको_कामना ☕️🙏💕🇳🇵
15
7
77
@RBGhartiMagar
नेपाली नागरिक
2 years
किसानलाई मल र विध्यार्थीलाई किताब चाहिएको छ तर सरकारलाई ईमबोस्ड नम्बर चाहिएको छ। प्राथमिकता आ आफ्नो।
2
7
76
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 प्रकृतीले पुरूषको तुलनामा महिलालाई निकै सुन्दर श्रृजना गरेको छ ! यो कुरा सबै प्राणीमा लागु भएको पाउछु म।🥀🥀
3
4
75
@RBGhartiMagar
नेपाली नागरिक
2 years
काठमाण्डौको फोहोर ब्यबस्थापन सबैको साझा समस्या भएकोले राजनीति नगरी समस्या समाधान गर्नु बेश होला!!!
1
6
77
@RBGhartiMagar
नेपाली नागरिक
2 years
✍🏿✍🏿 रेमिट्यान्सको मात्र आशा नगरौं, बिदेसमा रहनु भएका मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोग गर्ने ब्यबस्था गर्नका लागि कानुन तर्जुमा र कार्यान्वयन गरौं। यसो गरे कसो होला? #शुभरात्री 🙏🙏
9
7
72
@RBGhartiMagar
नेपाली नागरिक
1 year
खुशी लाग्यो !!! ✍🏿 बानेश्वरमा चोक सुधारको काम रातीको समयमा गरीने रहेछ।(हिजो राती देखेको) ✍🏿 सबै तिर सडकको काम रातीको समयमा गर्न सके दिउसो सडक जाम न्यूनीकरण गर्न सकिन्छ होला। #शुभ_बिहानी #शुभ_पलको_कामना ☕️🙏🇳🇵🌹
12
12
77
@RBGhartiMagar
नेपाली नागरिक
7 months
हरेक दिन बिराट सम्भाबना र चुनौतीहरू लिएर आएको हुन्छ।ती चुनौतीहरूलाई अबसरमा बदल्न समयको भरपुर सदुपयोग गरौं। #शुभ_बिहानी #शुभ_पल☕️🙏🇳🇵🌹
13
16
75