Binod Neupane Profile Banner
Binod Neupane Profile
Binod Neupane

@Neupane1Binod

49,489
Followers
17,941
Following
3,533
Media
138,036
Statuses

रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !

Kathmandu
Joined March 2009
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@Neupane1Binod
Binod Neupane
4 years
सत्य, तथ्य र तथ्याङ्क सहित संघीयता पुस्तालाई , भूगोल समाएर । नकारात्मक/ सकारात्मक कमेन्टलाई आत्मा देखी स्वागत । तपाईं नरहे, भैरे के रहला । पढ्नोस् । उपलब्ध: @ManiWrites @SangrilaBooks
Tweet media one
143
99
803
@Neupane1Binod
Binod Neupane
4 years
रु ६५ लाख लिन्थे एमबिबिएस पढाउन , त्यो घटेर २३ लाख आई पुग्यो । स्नाकोत्तर गर्न रेडियो ग्राफि मा डेढ करोड लिन्थे त्यो घटेर २२.५० लाख मा आई पुग्यो । त्यसैले धेरैले मेडिकल शिक्षा मा भएको सुधार र डा केसी लाई समर्थन गर्दछन् । अझै, सुधार आबस्यक छ , स्वास्थ्य र मेडिकल शीक्षा मा ।
22
123
710
@Neupane1Binod
Binod Neupane
3 years
१७ हजार मान्छे मर्दा जवाफ दिनु परेन; आबो मिश्रले जवाफ दिनु पर्ने अरे ! हन , हँसाएर मुर्छा नै पार्छौ कि हौ ? 🤣🤣
30
107
707
@Neupane1Binod
Binod Neupane
2 years
तेत्तिस बर्ष बितेछन भैरेका आज विबाह गरेका पनि, हिजो जस्तो लाग्छ ! गाह्रो पो छ हौ, यो न्यायाधिस हुन !
Tweet media one
235
5
675
@Neupane1Binod
Binod Neupane
5 years
युवा पुस्ता कोहि पोलिशी अनि मूल्यांकन पढ्न खोज्नु हुन्छ भने र यहाँसंग छैन भने ९९६ पेजको the oxford handbook of PUBLIC POLICY पुस्तक पिडिएफ उपलब्ध गराउछु ! इमेल लेख्नोस ! थन्क्याउन नमाग्नु होला !
503
76
649
@Neupane1Binod
Binod Neupane
1 year
हेप्थ्ये , सातो काढेछन् साहीले , कोहि उत्तर दिने क्षमता राख्दैनौ ; हल्लुडहरु हो !
@nepalkhabar
Nepalkhabar
1 year
फौजदारी कसूरमा मेलमिलाप गर्ने संविधानमा लेखिएको छैन : ज्ञानेन्द्र शाही
63
184
986
34
96
648
@Neupane1Binod
Binod Neupane
3 years
'रायो:: पातको लम्बाई १४० से मि सम्म, चौडाई ६० से मी सम्म; स्थान: श्री लक्ष्मी धिताल, पद्मा धिताल फार्म, पातलेखेत काभ्रे !!' -गोबिन्द शर्मा
Tweet media one
26
62
630
@Neupane1Binod
Binod Neupane
4 years
यसरी पनि जीविका छ, यो मुलुकमा । Photo adopted from Taja Khabar
Tweet media one
35
89
607
@Neupane1Binod
Binod Neupane
5 years
आस्था राउत खोज्ने सरकार; काभ्रे छत्रेबाँझ्–५ का अर्जुनबहादुर लामाको हत्यामा किटानी जाहेरी श्रीमतीले दिएकी अग्नि सापकोटालाईलाइ सभामुख बनाउदै छ ! अनि मान्छे हास्दैन ?
12
139
587
@Neupane1Binod
Binod Neupane
3 years
लौ ! कडा आयो के भन्नु हुन्छ कमरेडहरु ?
45
90
587
@Neupane1Binod
Binod Neupane
3 years
भाषामा हामी कती फरक छौ ! यसको नेपाली नाम के ?
Tweet media one
247
8
562
@Neupane1Binod
Binod Neupane
3 years
'पाडो खायो‚ बाघ भेटिएन’ मुलुक सकियो, भ्रष्ट्राचारी भेटिएन । प्रजातन्त्र आयो, नेता भेटिएन । चार पाउ टेकियो, बोतल भेटिएन । भ्याक्सिन आयो, २४ लाख देखिएन । व्यापार देखियो, कर तिरिएन ( कोक)। घर, घर सिंहदरवार आयो, भ्रष्ट्राचार रोकिएन। नेता आए, चोर भेटिएन । हा हा हा हा
22
72
562
@Neupane1Binod
Binod Neupane
3 years
संगै सुतेका श्रीमान् नेगेटिभ , श्रीमती पोजेटिभ ! तेरा मेशिन ? 😂😂
63
51
564
@Neupane1Binod
Binod Neupane
3 years
महासेठ परराष्ट्रमन्त्री ? हन सद्दे त छौ ? यो मान्छे सुको नै अंग्रेजी जान्दैन ! 😂😂
126
37
538
@Neupane1Binod
Binod Neupane
3 years
पार्टी प्यालेश अस्पताल बनाउ, अस्ती जाँच दिएर पास भएका डा सबै भर्ना लेउ , त्यसैगरि पास हुने नर्स जति सबै भर्ना लेउ , चाहिने प्राबिधिक अरुलाई बोलाउ ! बजेट तान ! पारदर्शी बन , उत्तरदायित्व लेउ किन सक्दैनौ सरकार ?
24
88
534
@Neupane1Binod
Binod Neupane
3 years
गज्जब लाग्यो ! फोटो : गुगल
Tweet media one
9
20
529
@Neupane1Binod
Binod Neupane
3 years
रामकुमारी झाँक्रीलाई रिहा गरेर राम्रो गर्यौ ! अब देखि एकल महिला बारे बोल्दा , राम्ररी बोल्नु भनेर पुष्प कमल दाहाल र माधब कुमार नेपालले सिक्नु र सिकाउनु ! रास्ट्रपतिको आलोचना गर्दा हुन्छ , एकल महिला बारे बोल्दा , बिझाउछ समाजलाई किनकि घरमा आमा , दिदि र बैनी पनि छन भन्छ भैरे !
25
69
526
@Neupane1Binod
Binod Neupane
1 year
चुनाव किन हार्‍यौ ? एयर पोर्ट गएर उड्नेको लाइन कैले हेरेका छौ ? किनारा पसल पुगेर चामल , दाल र तेल किनेका छौ ? तिम्रा समाजवाद र षड्यन्त्रकारी शक्ति गफ , झुट र ढाट बुद्धिले मत दिन्छ अब , तेरीमा हल्लुड़े !
21
104
517
@Neupane1Binod
Binod Neupane
2 years
केटो कडा , सबै कण्ठस्त रहेछ !
@SGnepal
सुमन !!
2 years
😎😎
33
79
574
22
32
515
@Neupane1Binod
Binod Neupane
3 years
खुशी बाढ्नु भन्छन , भुराले नाम निकाल्यो महाराजगंजमा गद , गद भो भैरे ! विहान देखि बेलुकी सम्म "खाली हातमा किताब खोइ ? " भन्थ्ये बाबु बुढा ! 😂
121
7
510
@Neupane1Binod
Binod Neupane
3 years
अर्काले लादेको शासकीय ब्यबस्था काम लाग्दैन ! प्रजातन्त्र होस् वा सुनको टुक्रो होस् ! #अफगानिस्तान
16
56
510
@Neupane1Binod
Binod Neupane
4 years
सुपारीका पातका टपरी र प्लेट । प्रतिगोटा रु १० पर्ने। दुना अनि ट्रे पनि बनाउँदा रहेछन। हटिया बुधबारे, झापा।
Tweet media one
25
26
498
@Neupane1Binod
Binod Neupane
2 years
यो खुशी युरोप र अमेरिकामा पाइँदैन। फोटो: उजिर मगर
Tweet media one
45
28
493
@Neupane1Binod
Binod Neupane
3 years
आज टोपी लगाएको फोटो राखिन्छ !
Tweet media one
34
4
486
@Neupane1Binod
Binod Neupane
3 years
'पतिले आत्मनिर्भर हुने कोशिस गर्न भान्सामा गएर ४ टुक्रा पाउरोटी टोष्ट गरे, हरियो अचार लगाएर खाए ! पत्नि बिहान भिजाएको मेहंदी कता गयो भनेर खोज्दैछिन्। पति चुपचाप छन!' 😂
53
57
485
@Neupane1Binod
Binod Neupane
3 years
गज्जब छैन , त ? 'गाउँका धरहरा ...!' फोटो : Sheshkant Gautam
Tweet media one
26
27
479
@Neupane1Binod
Binod Neupane
2 years
नेपालमा क्रिस्चियानिटीको प्रभावले हिन्दु धर्म भन्दा बौद्ध धर्म हराउदै गयो !
37
27
485
@Neupane1Binod
Binod Neupane
2 years
फोहोर व्यवस्थापन ३२ बर्ष तिन महिना के हेर्यौ ?व्यवस्थापनमा अरु ६ पालिका जो फोहर संगै फाल्छन जिम्मेवारी छैन? प्रदेश के हेर्छ ? र सहरी बिकास मन्त्री र सचिव के हेर्छन? नेका र एमाले पार्टी के हेर्छन ?सबै दोष बालेन माथी,सुको पैसोको जिम्मेदारी, उत्तरदायित्व र नैतिकता छ? #प्रश्न 😂😂
17
68
468
@Neupane1Binod
Binod Neupane
3 years
बतास,यति,चौधरी ग्रुप त व्यापारिक समूह, नाफा गर्ने उदेश्यले खोलेका ब्यापारीहरु कै ब्यापार हो नी! उनीहरु नाफा पाउन ब्यापार गर्दछन! चुरो त अस्ती महाधिबेशनहरुमा यहाँले जिउनार गर्नु भएको पुलाउ,सलाद, फ्राई चिकेनमा पो छ त ? त्यो सित्तै आउछ ? कि ,ओली, देउवा र दाहालसंग रुपैयाको बोट छ ?
16
68
467
@Neupane1Binod
Binod Neupane
3 years
@setopati यो दीपेन्द्र संग किन जोडेर लेख्छौ, छोरा छोरी होलान्, श्रीमान् हाेलान् । तपाईं कि श्रीमति यो संग पहिले माया गासेकी भन्दा कसो हुन्छ ?
29
29
459
@Neupane1Binod
Binod Neupane
3 years
यो हासो युरोपमा पाइदैन ! फोटो : Ujir Magar
Tweet media one
16
23
458
@Neupane1Binod
Binod Neupane
3 years
विजय दुगड र उनका छोरा अभिषेक दुगड तथा सुरज वैद्य र उनकी श्रीमती रितुसिंह वैद्यले कमिशन मागेर भ्याक्सिन रोक्ने , अल्मल्याउने काम गरे !
31
58
456
@Neupane1Binod
Binod Neupane
3 years
हरायो यो हतियार । नाम जानेको छैन् होला?
Tweet media one
134
9
454
@Neupane1Binod
Binod Neupane
3 years
मिनेन्द्रले राजीनाम दिएर , कर्णालीको मुख्यमन्त्रीलाई असजिलो पारिदियेछन ! मुख्य मन्त्रीबाट राजीनाम गर्नु कि पहेंला दाँत देखाएर बस्नु ? 😂😂
34
23
449
@Neupane1Binod
Binod Neupane
3 years
स्व मुक्तिनाथ सरलाई हार्दिक श्रदान्जली। आज माघ तीन , मुक्ति सरलाई बाबुरामहरुले मारेको बिस बर्ष पुगेछ ! सोझै हो भैरेको !
17
58
429
@Neupane1Binod
Binod Neupane
3 years
Tweet media one
4
59
423
@Neupane1Binod
Binod Neupane
4 years
यो देख्ने धेरै हुनुहुन्छ होला !
Tweet media one
72
8
419
@Neupane1Binod
Binod Neupane
3 years
मरेका पृथिबी नारायण,बिपी र भण्डारी आदिले के के गर्दिनु पर्थ्यो ; के, के गर्दियेनन ? भन्नोस् है ! तेरीमा श्याल ! 😂
20
32
422
@Neupane1Binod
Binod Neupane
4 years
यो कुन प्रम र कृषि मन्त्री हुँदाको मल व्यवस्थापन ?
Tweet media one
25
75
413
@Neupane1Binod
Binod Neupane
2 years
गज्जब बनाएछन ! करान्तिकारी !😂😂
Tweet media one
8
64
414
@Neupane1Binod
Binod Neupane
4 years
भ्रस्ट्राचार गर्न र मिलाएर कमिशन खान कांग्रेश जति बाठा होइन रहेछन यी कम्निस्टहरु ! 😜🤣
29
64
398
@Neupane1Binod
Binod Neupane
2 years
यस मुलुकको ३३ बर्षे कांग्रेश र कम्निस्टको शासन कालमा अहिले मुलुकको ठूलो सत्रु रबिन्द्र मिश्र देख्ने तोरीहरु पनि आफुलाई मान्छे नै हुँ भन्छन !😂😂
25
50
409
@Neupane1Binod
Binod Neupane
3 years
एक रबिन्द्र मिश्रका तर्कले हल्लाई दिने 'संघियता' र सूर्य राज आचार्यका तर्कले हल्लाई दिने 'एमसिसि' - यी नेका , एमाले , माके र जसपा भित्रका पनि गुट , उप गुट र महागुट भित्रका बौद्धिक वर्ग , कानुन विद भन्नेले आलु कि पिडालु : अध्ययन र SWOT विश्लेषण गरे ? भैरेले सोधेको !😂
13
40
398
@Neupane1Binod
Binod Neupane
2 years
किन चाहियो यो ५५० प्रदेश सांसद ? किन चाहियो यो यती ठूलो राजनीतिक ढाँचा ?
24
55
397
@Neupane1Binod
Binod Neupane
4 years
चिनिन्छ, यो ?
Tweet media one
101
25
385
@Neupane1Binod
Binod Neupane
11 months
६२ अर्ब स्वाहा... ! मेलम्चीको हालत ! के अध्ययन गरे ? पाता फर्काउन ! फोटो : हेलो मेलम्ची खानेपानी विकास समिति
Tweet media one
44
96
393
@Neupane1Binod
Binod Neupane
3 years
तीस वर्षको राजनितीका प्रतेक पाटाहरु यही एक फोटोले सबै व्याख्या गर्छ, लाग्छ भैरेलाई । फोटो क्रेडिट थाहा छैन।
Tweet media one
30
65
393
@Neupane1Binod
Binod Neupane
2 years
एक लाइसेन्स रीन्यु गर्न गएको दिनभरी लाग्याे। छिटो गरी दिन दलालले रु २ हजार राजस्व, रु २ हजार सर्भिस् चार्ज मागिन्। तिर्न सकिएन, लाईन बसाई दिन भरी। कहिलै सुध्रिएनन् कर्मचारी।
47
41
393
@Neupane1Binod
Binod Neupane
3 years
यो मधेश प्रदेश के , के आधार लिएर राख्यौ ? यो नेपालीलाई बुझाओ !
47
26
391
@Neupane1Binod
Binod Neupane
2 years
गृह मन्त्री दिन दहाडै , बानेश्वर चोकमा आत्मदाह हुन्छ भने , जिम्मेदारीमा बस्ने नैतिकता र जिम्मेदारी तिमीसंग छैन ! राजीनाम गर !
74
30
389
@Neupane1Binod
Binod Neupane
2 years
भूपू न्यायाधिस नै रास्ट्रपति बनाउने भए ; भूपू प्रन्या, दामोदर प्रसाद शर्मा, यी बाजे हुन् रास्ट्रपति बनाउन लायक मान्छे ! भोक न भकारी सोक न सुर्ता ! फोटो : बाट फेसबुक
Tweet media one
33
28
389
@Neupane1Binod
Binod Neupane
2 years
आफ्नो नालायकपन छोप्न गभर्नर निलम्बन गरेछन !
14
34
384
@Neupane1Binod
Binod Neupane
3 years
नारायणगढ–मुग्लिन सडकको १४ किलोमा बजारिएको यो ढुंगोले सोध्यो / खोज्यो : यसले नेपालका इन्जिनियर खोज्यो ? के पढिस पुल्चोकमा सोध्यो ! को हुन् तेरा गुरु बाउहरु खोज्यो ! सडकको डिजाइन यसरी गरिन्छ ? बस्न यहाँ आइपुग्नु पर्यो पनि सोधेछ ! यसरी बनाइन्छ सडक पनि पो भनेछ ?
Tweet media one
46
51
378
@Neupane1Binod
Binod Neupane
11 months
बालेनको लेखाई गलत नै थियो। उचाली, उचाली लेख्नु भो तपाईंहरुको पत्रकारिता पेशामा तर, तेरो बाउ, आमा, शाखा सन्तान मार्छु एक सांसद् ले खुल्ला भाषण गर्दा तपाईंहरुका कलम चलेनन्? के पत्रकारिता पेशा पूर्ण तया दलालीकरण भइसकेको हाे? #प्रश्न क्या भैरेको।
13
117
387
@Neupane1Binod
Binod Neupane
4 years
"दैलेखको भगवतीमाई गाऊॅपालिका अन्तर्गत डौॅरी निवासी ने रा शि सॅगठनका जिल्ला कमिटी सदस्य श्री राजेन्द्र शाहीको यो एक समय निर्माण भएको ऐतिहासिक घर। हेर्दा महत्वपूर्ण सम्पदाको रुपमा अग्लो ठाऊॅबाट आफ्नै सॅसारलाई नियालि रहेको देखिन्छ।" -Harihar Singh Rathour
Tweet media one
21
38
379
@Neupane1Binod
Binod Neupane
4 years
हामी हाम्रै धर्म मान्छौ, तेरा बाबुको ऋण खाको छ ?
22
32
376
@Neupane1Binod
Binod Neupane
3 years
पहाडबाट तराई झर्दा , हामी यस्ता थियौ !
Tweet media one
25
12
375
@Neupane1Binod
Binod Neupane
2 years
जनवरी , सन २००२ मा चिसो र कामले कथान्ग्रियेर चर्चरी फुटेका गोडा लिएको बाहुनीले पकाएको ढिँडो खाएर निस्किएका पद्मिनी स्कुल,दुरा डाँडाका निमुखा शिक्षक स्व मुक्तिनाथ अधिकारीबाट तिमिहरू महाफटाहाको विरोध गर्ने अहिले निर्वाचनमा राहु र केतुहरू यसरी निस्किए! फोटो:नेपाली टाइम्स
Tweet media one
21
87
368
@Neupane1Binod
Binod Neupane
2 years
Structural Engineer तिम्रा नक्शा पुलुक्क हेर्दा बुझ्छन् ! हिड्न , पार्किंग गर्न सजिलो पार्न पर्छ है, बालेन ! सबै हाम्रा तिर खुशी छन् ! भोट , पार्टी र जीवन दैनिकि अलग बिषय हुन् ! धोक्रे सुरुवाल कसेर , खुल्ला आकास हेर्दै पेटीमा हिड्न सकियोस भने सजिलै पार्किंग गर्न सकियोस ! 😂
2
31
372
@Neupane1Binod
Binod Neupane
4 years
पुस्तक कुनै दल, दाता र वादसँग सम्बन्धित छैन। यो त सत्य, तथ्य, तथ्यांकमा आधारित छ। मलाई लाग्छ, यो पुस्तक पढ्दा कांग्रेस पनि रिसाउँछ, कम्युनिस्ट पनि रिसाउँछ, राजावादी पनि रिसाउँछ। पुस्तक पढेपछि नेतादेखि कर्मचारी सबै रिसाउन सक्छन् : विनोद न्यौपाने
25
35
362
@Neupane1Binod
Binod Neupane
3 years
८ मन्त्रालय फुटाएर १४, ७ प्रदेश फुटाएर १४ पुर्याउनु - अनि मुलुक लुट्नु ! संघीयतालाई सपोर्ट भन्नु ऋण काढ्नु , दाताबाट सहयोग लिनु भत्ता खानु , मासु र रक्सी खानु ! स्वादै हो ! 😂
9
50
361
@Neupane1Binod
Binod Neupane
1 year
MBBS को Entrance पास, ५ वर्ष MBBS पढ्यो,मेडिकल काउन्सिलको डा को दर्ता पास, MD को Entrance मा नाम निकाल्यो ,३ वर्ष पढ्यो,MD गर्‍यो!अब,तेरो ISc नक्कली भनेर ; नक्कली डाक्टर भन्न पाइन्छ ? झन्डै नौ - दश वर्षको लगातार पढाई र डाक्टरी अभ्यासमा सरकारी निकायले हेर्‍यो के ?  बुझ्न सकिएन !
49
42
361
@Neupane1Binod
Binod Neupane
3 years
पौष २७ लाई राष्ट्रिय एकता दिवस मजाले घोषणा गरे हुन्छ ! बिदा गरे हुन्छ एक दिन , पृथिबी नारायण शाह सम्झिएर नेपालले !
5
31
354
@Neupane1Binod
Binod Neupane
1 year
एक क्विन्टल सुन भन्सार पास , प्रहरी चेक जाँच  पास भएर सिनामंगलमा पक्राउ भने पछि ; अर्थमन्त्री र गृह मन्त्री संलग्न त छौ ! विमान स्थलमा हेर्ने प्रमुखहरू को को छौ ? भन तस्करहरू !
24
60
347
@Neupane1Binod
Binod Neupane
3 months
के आयो यो ? ४ सय बढी भ्रष्टाचारका मुद्दा ढिसमिस गराउन सर्वोच्चका न्यायाधीश सहभागी बैठकको ‘स्टीङ अपरेशन’, कैलाश सिरोहिया र क्याप्टेन रामेश्वर थापा पनि जोडिए
28
107
344
@Neupane1Binod
Binod Neupane
4 years
ट्याक्सी जलाएको पैसो तीर प्रचण्ड - माकुने गुट !
23
35
344
@Neupane1Binod
Binod Neupane
2 years
उपराष्ट्रपति भन्ने संस्था , उ भन्दा माथिल्लो स्थानमा रहेको राष्ट्रपति संस्था माथी खुला वक्तव्यबाजी निकाल्छन ! यो चै संविधान–कानून अनुसार चलेको भन्नु ? सिकाउछौ तोरी हो ! तिम्रा गुरु बाजे को हुन् ? 😂😂
12
43
347
@Neupane1Binod
Binod Neupane
3 years
धर्म फेरेर क्रिश्चियन हुने अनि हिन्दु धर्म कम देखाउन अनेक नाटक गरेर अर्कै नामको धर्म देखाउने चुतिया होस् फंडित !
11
45
345
@Neupane1Binod
Binod Neupane
2 years
प्रधानन्यायाधीशलाइ नजरबन्द राखेर संबिधान दिवस ! तिम्रा प्रजातन्त्र , तिम्रा लोकतन्त्र ! तिमीहरु पंचायतका भुत हौ ! संबिधान पनि अमेरिका र भारत मिलेर हालिदिए भन्न, कुनै लाज मान्न परोइन ! जय समाजवाद ! ठाडै ! 😂😂
9
61
344
@Neupane1Binod
Binod Neupane
3 years
दुई भुराको फोटो राखियो ! जे त पर्ला !
Tweet media one
24
0
340
@Neupane1Binod
Binod Neupane
2 years
बालेन साह, हमाल र जगन्नाथले हल्लाउने तिम्रा पार्टीकाे अवस्था के हो? मिश्रले हल्लाउने तिम्रा संघीयता के हुन्? कता छ, संस्थागत विषय, कता हिड्यो पार्टीगत पद्धती? भैरेले नबुझेको कुरो।
11
30
338
@Neupane1Binod
Binod Neupane
3 years
यो प्रमलाई कोरोना भाईरस विरुद्ध लड्ने नेपाली संग इम्युनिटी धेरै छ भनेर सिकाउने कुन् विज्ञ रहेछ ? भेट्न पाएँ, अकबरे दल्न हुन्थ्यो ।
43
20
334
@Neupane1Binod
Binod Neupane
3 years
एमालेले धेरै मान्छे उतार्यो, अब कांग्रेसले याे भन्दा धेरै उतारोस् , कांग्रेस भन्दा अझै धेरै माके र समाजवादीले उतारुन् । शुभकामना हाम्रो । तर उतार्दा, उतार्दै सबैले गन्जी र कछाड नउतारुन् । त्यो चै हेर्न लाज लाग्छ हाम्लाई ।
18
32
324
@Neupane1Binod
Binod Neupane
3 years
तिम्रा धर्म निरप्रेक्क्ष हिजो यी बनियाहरुले पैसो खाएर बनाएका हुन् ! यो मुलुक बौद्ध धर्म र हिन्दुको समिश्रण भएको आज देखि होइन जुन ऐतिहासिक भूगोल अध्ययन गर्दा जरो भेटिदैन ! यी दुबैको उचित सम्मान गर्ने सोच , दृस्टी राख्नु पर्छ ! फंडित मान्छे उचाल्दै हिडेका छन् !
5
61
324
@Neupane1Binod
Binod Neupane
2 years
यो कुन खाले ब्यापार हो ? "९३ रुपैयाँमा किनेको पेट्रोल १५० मा बेच्दा पनि १६ रुपैयाँ घाटा"
35
25
321
@Neupane1Binod
Binod Neupane
2 years
क्या स्वादिलो हाँसो ! तस्बिर : सुजन गुरुङ
Tweet media one
7
19
320
@Neupane1Binod
Binod Neupane
2 years
नाकाबन्दीको मतियारहरूलाई भोट हाल्न हुन्न नि ! काठका मुढा बोकाएको , दिन भरि लाइनमा बसाएको , रु ४०० मा पेट्रोल किनाएको भुल्यौ कि दाजुभाइ सम्झना छ ?
12
46
323
@Neupane1Binod
Binod Neupane
3 years
यस्तो भेटियो !
Tweet media one
74
47
317
@Neupane1Binod
Binod Neupane
2 years
भारत जान लाग्नु भएछ ! थोत्रा भारु नोट साट्ने कुरो कहाँ पुग्यो?इपिजी प्रतिबेदन के भयो ? चुच्चे नक्शा के भयो? नदिहरु सन्धी कता,कता पुगे? स्व धामीको मृत्यु सम्बन्धी के भयो? दुई एम्बुलेन्स बोकी चै नआउनु होला ! माथिल्लो सप्त कोशी नबुझाउनु होला ! बोल्ने त होला ? धन्नेबात !भन्छ भैरे !
25
40
322
@Neupane1Binod
Binod Neupane
2 years
तोसिमा कार्कीले चुनाब जिते , थपलिया एंड कम्पनीलाई श्रेय दिन पर्छ ! 😂
7
7
316
@Neupane1Binod
Binod Neupane
3 years
आबो , हाम्रो कागज कारखाना, गैडाकोट , यहाँ पुर्याएर तुर्यायेछ्न ! जग्गा , जमिन बाँकी छन् कि नाइँ ? अग्रगमनकारी हो ! 😂😂
Tweet media one
36
28
319
@Neupane1Binod
Binod Neupane
4 years
खाने खोले छैन, बाल्ने ग्यास छैन ! ओहो ... क्या ट्रंपले नमस्कार गर्यो भनेर तीन बित्ता उफ्रिएको छ , गोर्खे ? 🤣😜
20
46
315
@Neupane1Binod
Binod Neupane
3 years
@brb1954 आबो, जनमत सङ्ग्रह गरौ, बाबुराम जी । के भन्दो रहेछ नेपाली जनता।
18
9
317
@Neupane1Binod
Binod Neupane
3 years
फ्रन्ट लाइनमा कोरोनासंग भिडेर डाक्टर र नर्स रातोदिन खटेका छन् ! उनका पनि परिवार छन ! जे पायो तेही लेख्छन , हन्बेर्नाहरु !
3
31
313
@Neupane1Binod
Binod Neupane
3 years
स्थानीय तहको निर्वाचन घोषणा गर्दैनौ भने जनमत संग्रह घोषणा गर , यो तिम्रा स्वार्थ अनुकुलको संघियता चाहिदैन ! रु १५० पर्ने एप्रोन रु हजार माथी कमिशन खाने सरकार नेपालीले किन पाल्नु ?
7
51
312
@Neupane1Binod
Binod Neupane
3 years
यो मुलुकका अनेक नारा दिएर कम्निस्ट र कांग्रेश बनेर खोल ओढेर तीस बर्ष सम्म लुट्नु तिम्रा उदारबाद ? 😂😂
19
39
315
@Neupane1Binod
Binod Neupane
2 years
सुरक्षागार्ड शेरजंग गुरूङलाई जीवन राम बिरुद्ध उठाउने ! गज्जब कुरो ल्याए , साथीले ! 😂😂
18
26
308
@Neupane1Binod
Binod Neupane
1 year
बुढो भइएछ, गाँठे।
Tweet media one
59
2
309
@Neupane1Binod
Binod Neupane
3 years
यो देबकोटाको घर भत्काउन आदेश , निर्देशन दिने नालायक बनिया को हो ? अब , जग्गा बेचेर अनि काठ पात बेचेर खाओ ! थुइक्क तिम्रा बुद्धि ! फोटो : कान्तिपुर
Tweet media one
27
61
305
@Neupane1Binod
Binod Neupane
11 months
ताउँलोमा जाउलो छैन्, प्रधान शत्रु अमेरिका। आफ्नो खुट्टो भुइँमा छैन्, विस्तारवादी भारत। आफै दलाल र तस्कर ; न फेद, न टुप्पो छ, शत्रु हाम्रो दलाल पुँजीवाद। आउँछ, तेस्का बाजे - समाजवाद। बुझ न सुझ, हगन् गौडी कुद।
13
63
303
@Neupane1Binod
Binod Neupane
2 years
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका व्यक्तिको मुद्दा जिताउन महान्याधिबक्ता जोडिएको पत्रिकाहरु लेखिरहेका छन ! सत्य / असत्य छुट्याई पाऊ ! महान्यायाधिवक्ताको काम र पेशा नै बलात्कारी जोगाउने हो भने त्यो पद नै खारेज गरी पाऊ , सरकार !
7
63
303
@Neupane1Binod
Binod Neupane
3 years
छुवाछुतलाई भूगोल अनुसार हेर्नपर्छ,पूर्वमा धेरै घटेर गयो !पश्चिम र तराईमा बढी देखिन्छ! हराउदै गएको छुवाछुत,पश्चिमाले पैसो दिने गैरसरकारी संस्थाहरु,मिडियाहरु र यहि नारामा गरीब नेपालीलाई बन्दुक बोकाउने बाबुराम जस्ताहरु कोट्याई,कोट्याई ल्याइरहेका छन् ! एकता होइन,बिखन्डन चाहन्छन!
22
45
301
@Neupane1Binod
Binod Neupane
5 years
के स्वाद परेर हासे, मिठो हासेछन ! 'बम डिस्पोजलपछिको हाँसो. !' फोटो: कान्तिपुर
Tweet media one
21
30
300
@Neupane1Binod
Binod Neupane
3 years
SLC नै पास गर्न नसक्ने कसरी एमबीबीएस पढे ? १२ बिज्ञान, कसरी पास गरे ? छक्क , छक्क नै पर्यो भैरे ! 😂
34
15
299
@Neupane1Binod
Binod Neupane
3 years
फोटो अर्को छोरीको पनि राखिन्छ !
Tweet media one
8
5
294
@Neupane1Binod
Binod Neupane
3 years
दुई भ्याक्सिन लगाए पनि, जोगिदा , जोगिदै थला पार्ने कोरोना। जोगिनु होला। यो पिसिअार टेस्टको भाउ, घटा सरकार।
50
9
296
@Neupane1Binod
Binod Neupane
2 years
जडी बिषय आयो, सारै मेहनत पुर्वक गरिएको सारै ठूलो नेपालको नीतिगत भ्रस्ट्राचार हो यो बिषय ! दोस्रो , इम्बोस्ड नम्बरमा , तेस्रो, बजेट कर दर हेरफेरमा छन् ! ‘ललिता निवासमा माधव नेपाल र बाबुराम भट्टराई जोगाउन मलाई महाअभियोग लगाइयो’
13
88
298
@Neupane1Binod
Binod Neupane
2 years
साम्यवाद , समाजबाद , नौलो जनबाद , प्रजातान्त्रिक समाजबाद तिम्रा ! अझै ढाटेर लादैछौ मुलुक ! यिनका प्रत्येक हरफ बोल्दछन !
11
51
292
@Neupane1Binod
Binod Neupane
2 years
२०१२ सालमा कांग्रेसको क्रियाशील सदस्यता लिएका कृष्ण लाल सापकोटाको क्रियासिल सदस्यता ८४ वर्षको उमेरमा कांग्रेसबाट खोसियो ! कारण : नेकाको रुख , रुखमा भोट हाल्छु भन्दा !
14
38
289
@Neupane1Binod
Binod Neupane
3 years
'बाजुराको यो गाउँमा बस्ने नेपालीलाई‌ काठमाण्डौंको रिंगरोड तिम्रो चिल्लो भएर के नाप्छ र ?' फोटो: श्रीकमल द्विवेदी
Tweet media one
12
25
288