Nepali Army Profile Banner
Nepali Army Profile
Nepali Army

@NepaliArmyHQ

191,444
Followers
23
Following
2,242
Media
3,744
Statuses

Welcome to the official Twitter page of the Nepali Army(NA). This is the correct page if you're looking for news coverage, videos and photos related to the NA.

Kathmandu, Nepal
Joined April 2015
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@NepaliArmyHQ
Nepali Army
5 months
नेपाली सेनाको भर्ना सम्बन्धी सम्पूर्ण जानकारी सम्बन्धमा
Tweet media one
3
8
40
@NepaliArmyHQ
Nepali Army
1 day
सम्माननीय राष्ट्रपति तथा नेपाली सेनाका परमाधिपति श्री रामचन्द्र पौडेलले भाद्र २४ गते राष्ट्रपति भवनमा आयोजित समारोहका बिच कायममुकायम प्रधान सेनापति रथी श्री अशोकराज सिग्देललाई महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरी नेपाली सेनाको प्रधान सेनापतिमा नियुक्त गर्नु भएको छ । #COAS
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
7
9
109
@NepaliArmyHQ
Nepali Army
3 days
जाजरकोट जिल्ला, बारेकोट-६ मा गएको पहिरोमा पुरिएर घाइते भएका ११ वर्षीया बालिकालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारको लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पुर्‍याईएको छ । #NepaliArmy #NAinRescueOps
Tweet media one
Tweet media two
1
6
48
@NepaliArmyHQ
Nepali Army
3 days
रणशुर गुल्मबाट खटिएको फौजले भक्तपुर जिल्ला, चाँगुनारायण-५, छालिङ्गस्थित स्थानीयको घरमा गएको पहिरो हटाउन सहयोग गरेको छ । #NepaliArmy #NAinDisasterManagement #RanashurCoy
Tweet media one
Tweet media two
0
3
22
@NepaliArmyHQ
Nepali Army
5 days
अबिरल वर्षाको कारण खोटाङ जिल्ला, दिक्तेल रुपाकोट मझुवागढी-२ र ३ तथा ऐंसेलुखर्क-३ मा गएको पहिरो रणभीम गणबाट खटिएको फौजले हटाउने कार्य गरेको छ । #NepaliArmy #NAinDisasterManagement #RanabhimBn
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
1
14
@NepaliArmyHQ
Nepali Army
10 days
दैलेख जिल्ला, आठबीस-९ निवासी २४ वर्षीया महिलालाई प्रसुती सम्बन्धी जटील समस्या भएकोले थप उपचारको लागि भाद्र १५ गते नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पुर्‍याईएको छ । #NepaliArmy #NAinRescueOps
Tweet media one
0
1
11
@NepaliArmyHQ
Nepali Army
17 days
भाद्र ०९ गते कैलाली जिल्ला, धनगढी उपमहानगरपालिका-४, उत्तरबेहेडिमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बम डिष्पोजल टोलीले सुरक्षित साथ निष्क्रिय पारेको छ । #NepaliArmy #NABombDisposal
Tweet media one
Tweet media two
0
1
25
@NepaliArmyHQ
Nepali Army
17 days
भाद्र ०९ गते, रामेछाप जिल्ला, दोरम्बा-२ स्थित लेकखर्कमा गएको पहिरोले ५ वटा घर बगाएको खवर प्राप्त हुनासाथ खटीएको नेपाली सेनाको फौजले अन्य सुरक्षा निकाय र स्थानीयसँगको सहकार्यमा पहिरोमा हराईरहेकाको खोजि कार्य गरिरहेको छ । #NepaliArmy #NAinRescueOps
Tweet media one
Tweet media two
Tweet media three
0
5
64
@NepaliArmyHQ
Nepali Army
18 days
तनहुँ जिल्ला, आबुखैरेनी-२, ऐनापहरास्थित मर्स्याङ्दी नदिमा भारतीय नम्बर प्लेटको बस खसेर दुर्घटना भए पश्चात् उद्धार गरिएका व्यक्तिहरूमध्ये १२ जनालाई थप उपचारको लागि नेपाली सेनाको MI 17 हेलिकप्टरमार्फत काठमाडौंको ल्याइएको छ । #NepaliArmy #NAinRescueOps
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
6
69
@NepaliArmyHQ
Nepali Army
19 days
मुस्ताङ जिल्लामा अवस्थित दामोदर कुण्डको भ्रमणका क्रममा बिरामी पर्नु भएकी गण्डकी प्रदेशका माननीय सांसद सहित तीन जनालाई नेपाली सेनाको स्वास्थ्यकर्मी सहितको टोलीले भाद्र ०५ गते सकुशल उद्धार गरेको छ । #NepaliArmy #NAinRescueOps
Tweet media one
Tweet media two
Tweet media three
0
4
33
@NepaliArmyHQ
Nepali Army
19 days
भाद्र ०७ गते पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस तनहुँ, आबुखैरेनी-२, ऐनापहरास्थित मर्स्याङ्दी नदिमा खसेर दुर्घटना भएको खबर प्राप्त हुनासाथ नेपाली सेनाबाट खटिएको उद्धार टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीयसँगको सहकार्यमा उद्धार कार्य गरिरहेको छ । #NepaliArmy
Tweet media one
Tweet media two
5
15
82
@NepaliArmyHQ
Nepali Army
19 days
सोल्खुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु-४, खुम्जुङ्ग निवासी ८६ वर्षिया विरामी भएकी वृद्धालाई भाद्र ०५ गते भगवती प्रसाद गुल्मबाट खटिएको टोलीले फाक्दिनस्थित हिमालयन शेर्पा अस्पतालसम्म पुर्‍याउन सहयोग गरेको छ । #NepaliArmy #BhagwatiPrasadCoy
Tweet media one
Tweet media two
1
9
68
@NepaliArmyHQ
Nepali Army
19 days
बाजुरा जिल्ला, बडिमालिका-६ बस्ने दुई जना पुरुषलाई भाद्र ०५ गते करेन्ट लागेर जिल्ला अस्पताल बाजुरा लगिएकोमा थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सुर्खेतसम्म पुर्‍याईएको छ । #NepaliArmy
Tweet media one
Tweet media two
0
0
6
@NepaliArmyHQ
Nepali Army
20 days
अविरल वर्षाको कारण भाद्र ०५ गते पृथ्वी राजमार्ग (मुग्लिङ्ग पोखरा सडक) अन्तर्गत तनहुँ जिल्ला, व्यास-१२ स्थित घाँसीकुवामा गएको पहिरो नेपाली सेनाको टोलीले अन्य सुरक्षा निकाय तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाई अवरुद्ध सडक खण्ड सूचारु गर्ने कार्य गरिरहेको छ । #NepaliArmy
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
1
4
40
@NepaliArmyHQ
Nepali Army
20 days
खड्गदल गणले रामेछाप जिल्ला लाक्षेवरमा जिल्ला अस्पतालसँगको सहकार्यमा भाद्र ०५ स्वास्थ्य शिविर सञ्चालन गरि करिब एकसय जना स्थानीयहरुलाई चेकजाँच गर्नुका साथै नि:शुल्क औषधि वितरण गरेको छ । #NepaliArmy #NAHealthcamp #KhadgadalBn
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
3
20
@NepaliArmyHQ
Nepali Army
20 days
UNMISS मिसन, दक्षिण सुडानमा तैनाथ तारादल गण (शा.से.) १३ औं डफ्फाको मेडल परेड समारोह Force Commander Lt Gen Mohan Subramanian को प्रमुख आथित्यमा सम्पन्न भएको छ । #NepaliArmy #NAinUN #UNMISS #TaradalBn
Tweet media one
Tweet media two
Tweet media three
1
5
49
@NepaliArmyHQ
Nepali Army
20 days
UNDOF मिसन, सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको मेडल परेड समारोह सम्पन्न भएको छ । सिरियामा हाल हनुमानध्वज गुल्म, फोर्स हे.क्वा. सपोर्ट युनिट, ईन्जिनियर से.मु., लेभल १ (+) अस्पताल तथा क्लोज प्रोटेक्सन युनिट नेपाली सेनाबाट खटीएका छन् । #NepaliArmy #NAinUN #UNDOF
Tweet media one
Tweet media two
Tweet media three
Tweet media four
0
4
45
@NepaliArmyHQ
Nepali Army
20 days
भाद्र ०६ गते नेपाली सेनाको बम डिष्पोजल टोलीले काठमाडौँ जिल्ला, चन्द्रागिरी-१२, बलम्बुस्थित वडा कार्यालय नजिक स्थानीयको घरमा फेला परेको शङ्कास्पद वस्तुलाई सुरक्षित साथ निष्क्रिय पारेको छ । #NepaliArmy #NABombDisposal
Tweet media one
Tweet media two
Tweet media three
0
1
3
@NepaliArmyHQ
Nepali Army
20 days
जनै पूर्णिमाको अवसरमाबाजुरा जिल्लास्थित खप्तड राष्ट्रिय निकुञ्जको खाप्पर दह मेलालाई लक्षित गरी समरजीत गुल्मले भाद्र ०३ गते सञ्चालन गरेको स्वास्थ्य शिविरबाट१७२ जना भक्तजनहरु लाभान्वित भएका छन् । #NepaliArmy #SamarjitCoy #NAHealthCamp
Tweet media one
0
0
7
@NepaliArmyHQ
Nepali Army
20 days
उच्च रक्तचापका कारण स्वास्थ्य स्थिति गम्भिर भएकी रसुवा, गोसाईकुण्ड-५, ठुलोस्याफ्रु बस्ने ९० वर्षीया बृद्धालाई थप उपचारको लागि काठमाण्डौ लग्नुपर्ने भएकोले भाद्र ०३ गते श्रीनाथ गणबाट खटिएको टोलीले स्याफ्रुबेशीस्थित ड्याम साईटसम्म पुर्‍याउन सहयोग गरेको छ । #NepaliArmy #SrinathBn
Tweet media one
Tweet media two
Tweet media three
2
5
50
@NepaliArmyHQ
Nepali Army
20 days
भाद्र ०४ गते काठमाडौं, गोकर्णेश्वर-१ स्थित सुन्दरीजल घुम्न आएको १६ वर्षिय बालक बागमती खोलामा खसेको खबर प्राप्त भए पश्चात् भवानीदल गणबाट खटिएको टोलीले निजलाई सकुशल उद्धार गरी स्थानीय प्रहरीलाई बुझाएको छ । #NepaliArmy #BhawaniDalBn
Tweet media one
Tweet media two
Tweet media three
1
1
19