KRISHNA ACHARYA Profile Banner
KRISHNA ACHARYA Profile
KRISHNA ACHARYA

@KrishnaAcharyaG

7,368
Followers
584
Following
924
Media
12,581
Statuses

News Editor, Kantipur Daily. @ekantipur_com l Investigative Journalist l Covered stories on tax scam, money laundering & financial corruption.

Nepal
Joined October 2012
Don't wanna be here? Send us removal request.
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
श्रीलंका भ्रमणबाट फर्किएका @SwarnimWagle लाई प्रश्न:- के नेपाल पनि त्यहीँ बाटोमा छ ? नेपाल र त्यहाँको समानता केके पाउनुभयो ? उत्तर:- सूचक र स्वरूपमा हैन, शासकीय अहंकार,हेपाइ, हेलचेक््र्याइँ,नीतिगत कच्चापन,हचुवापन र कुशासनमा नेपाल श्रीलंकाजस्तै कसरी ?👇
18
153
433
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
एनसेल- ३३ आर्ब पप्पु- अर्बौं बुढिगन्डकी- ७ अर्ब वाइडबडी- ४ अर्ब अख्तियार- १५ सय घुस सहित खरिदार पक्राउ गर्छ। 😂😂 @DurgaBaral1
Tweet media one
4
144
395
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
खुसी बाडे खुसी बढछ... पुरस्कार छनौट समिती, फ्रिडम फोरम र बधाई दिनुहुनेहरुलाई धेरै धेरै धन्यवाद ।
76
15
315
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
करका कुरा👇️ - तीन अर्बको चकलेट आयातमा थप प्रोत्साहन - पुस्तक आयात ३७%घट्दा पनि निरुत्साहन - चकलेटमा १०%बिन्दुले भन्सार महसुल घटाइँदा ३८.५० करोड राजस्व गुम्ने - विद्युत सवारीमा बढाउनु,चकलेटमा घटाउनु र पुुस्तकमा जारी राख्नु विरोधाभास निति- शान्तराज सुवेदी
15
85
245
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
एउटा महत्वपूर्ण उपलब्धी👇 ‘विदेशी लगानीका लागि नेपालमा अवरोध छ,लगानी गर्ने वातावरण छैन,जथाभावी कर लगाइदिन्छन्,अब विदेशी लगानी आउँदैन भन्ने भाष्यबाट देशले मुक्ति पायो’ एनसेलको ८०%सेयर बिक्री भएको ७ वर्षपछि राष्ट्रिय-अन्तर्राष्ट्रिय मुद्दा पूण रूपमा किनारा
6
53
223
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
यसपटक अर्थशास्त्रको नोबेल पुरस्कार पाएका अभिजित बनर्जी र एस्थर डुफ्लो दम्पती २०१४ मा नेपाल आएका थिए। उनीहरू कसरी र किन नेपाल आए ? नोबेल पाउने अर्का माइकल क्रेमर र उनीहरुको अध्ययन के हो ? मसंगको कुराकानीमा @SwarnimWagle द्वारा प्रस्तुत-'नोबेल दम्पती'को कथा👇
Tweet media one
5
67
200
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 months
हातमा हात, साथमा साथ... कान्तिपुरको समाचार सम्पादकमा जिम्मेवारी प्रदान गर्नुभएकोमा @Umesh_Chauhan र कान्तिपुर व्यवस्थापनलाई आभार सहकर्मी, समाचारका स्रोत र परिवारको विश्वासको उपलब्धिस्वरुप यो जिम्मेवारी प्राप्त भएको ठानेको छु, पत्रकारिताको यात्रामा निरन्तर सहयोग पाउने विश्वास छ
Tweet media one
71
4
189
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
हाम्रा मन्त्री, नेता, प्रहरी र विचौलियाबीच कस्तो साँठगाँठ हुँदो रहेछ, यो भिडियो क्लिपले त्यसको एक झलक देखाउँछ- @sudheerktm हतियार किन्न बिचौलिया दीपक भट्टको ‘डिल’ [भिडियो]
10
105
178
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
०६८ असार १४ (७वर्ष पहिले): गोरखाको घ्याल्चोकमा तुइन खस्दा ५ वेपत्ता(मेरो स्थलगत रिपोर्टिङ) ०७२ प्रधानमन्त्री ओली: २०७४ असारपछि तुइन भन्ने चिज देखे फोटो खिचेर ल्याउनुस् ०७५ असार २८: गोरखाको घ्याल्चोकका स्थानीय अझै तुइनबाटै वारपार(हरिराम उप्रेतीको रिपोर्टिङ)
Tweet media one
Tweet media two
11
77
166
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
एउटा सुखद समाचार👇 नेपालमै बसेर विदेशीलाई सूचना प्रविधि सेवा निर्यात गरिरहेका करिब साढे ६६ हजार आईटी जनशक्तिमार्फत वार्षिक ६७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी अघिल्लो वर्षको तुलनामा सन् २०२२ मा ६४.२ प्रतिशतले वृद्धि @Sajana_B को रिपोर्ट
9
47
157
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 months
रवि लामिछानेले गोर्खा मिडियामा जीबी राईबाट ऋण आएको दाबी गरे, तथ्यअनुसार चार सहकारीबाट मात्र ९५ करोड ८१ लाख सारिएको पुष्टि ८० करोड सार्दा लामिछाने प्रबन्ध निर्देशक आम प्रश्न दुनियाँलाई र्‍याख र्‍याख्ती पार्नेले जीबीलाई पैसा कहाँबाट ल्याएको भनेन होला ?
38
56
152
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- ७०करोड रुपैयाँ बहुसंख्यक नेपालीको कल्पनाबाहिरको अंक हो - प्रतिव्यक्ति आम्दानीअनुसार ६ हजार नेपालीको वर्षभरिको कमाइ हो - गरिब नागरिकले तिरेको कर आफ्नो पोल्टामा पार्न खोज्नु गम्भीर आर्थिक अपराध हो - गोकुल बाँस्कोटा- राजीनामा उन्मुक्ति हुन सक्दैन #Editorial
Tweet media one
3
50
151
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
जनार्दन शर्मा अर्थमन्त्री हुँदा अनधिकृत रूपमा करका दर हेरफेरमा मुछिएका पूर्वनासु रघुनाथ घिमिरेविरुद्ध अख्तियारको मुद्दा स्रोत नखुलेको अचल सम्पत्ति चलनचल्तीमा हिसाब गर्दा ४० देखि ५० करोडको हाराहारी @Dahalmatrika4 को रिपोर्ट
11
30
143
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
आफ्नै कुरा... कान्तिपुरकर्मी आचार्यलाई ‘खोज पत्रकारिता अवार्ड’ #Investigative #Journalism #Awards #Freedomforum
Tweet media one
35
6
142
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 months
गोर्खा मिडियामा ल्याइएको बचत👇 रमजानी मियाँ पेसाः चुरा बेच्ने बचतः ३० लाख श्रीमान्को दुईवटै मृगौला फेल, पक्षघात विमला नेपाली पेसाः जुत्ता सिलाउने बचतः १४ लाख श्रीमान् र छोरी मुटु रोगी आशा केसी पेसाः चिया,चटपट बेच्ने बचतः ६५ लाख श्रीमान् मुटु रोगी
63
63
142
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 months
रवि लामिछानेले ग्यालेक्सी टेलिभिजनको न कुनै सेयर सित्तै पाएका थिए,न त्यसै छाडेका थिए बैंक स्टेटमेन्ट, कम्पनी रजिस्ट्रारको कार्यालयका दस्ताबेज र सरकारी निकायमा पेश गरिएको प्रमाण भन्छ- सहकारीको पैसा लिएर सेयर पाएका थिए, छाड्दा १ करोड ८० लाख खातामा लिए
50
56
138
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 years
❤️कृशाङ्गी❤️
Tweet media one
7
0
136
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- विश्व बैंक आफ्ना पहिलेका डुइङ बिजनेस रिपोर्ट समीक्षा गर्ने निर्णयमा किन पुग्यो ? - नेपालको स्थान उकाल्न कसरी चतुर्‍याई र अनैतिकता झल्कने काम भयो ? - रिपोर्टका आधारमा चिलीमा कसरी सत्ता पल्टियो ? - रिपोर्ट गेमबारे @SwarnimWagle संग गरिएको कुराकानी👇
3
65
132
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 years
लास्टै कालो नोट दिनु भयो ! अर्को छैन ? क्यै हुदैन ! अर्को सरकारले कालो धनलाई सेतो बनाउने भन्या छ !
Tweet media one
2
32
120
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
वहा @DurgaBaral1 धेरै न उचाल । यता देखियो !
Tweet media one
0
19
123
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
बैंक भन्छन्- कर्जा दिन पैसा छैन ��णी भन्छन्- कर्जा तिर्न पैसा छैन उद्योगी-व्यवसायी भन्छन्- लगानी गर्न पैसा छैन सहकारी भन्छन्- बचतकर्तालाई भुक्तान गर्न पैसा छैन आखिर पैसा कहाँ छ ? को रिपोर्ट
5
44
118
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 months
रवि लामिछानेले आफ्नो खातामा रकम जम्मा नभएको दाबी गरेपनि उनैले दायाँबायाँ औंठाको ल्याप्चे लगाईको कागजमा भनिएको छ👇 १ करोड ८० लाख बुझिलिए कुनै कारणले सेयर नामसारी हुन नसके रकम फिर्ता गर्ने रकम फिर्ता नगरे घरघराना, चलअचल श्रीसम्पत्तिबाट असुलउपर गर्नु
48
33
120
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
अर्थमन्त्रीबाट जनार्दन शर्मा बाहिरिएलगत्तै 👇 अमेरिकाबाट शंकास्पद विदेशी मुद्रा भित्राउने पृथ्वी शाहसहित ६ पक्राउ
3
15
118
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
शुभचिन्तकमाझ खुसी बाँडे मैले लेखेको‘अर्थमन्त्रीमार्फत नै पोलिसी ह्याक’समाचारलाई ()सेजनले ५१हजार राशिको ‘डा.भोला चालिसे लिबरल जर्नालिज्म अवार्ड२०७९’प्रदान गरेको छ पुरस्कार छनोट समूह,सेजन र मेरा समाचारका स्रोतहरूलाई धेरै धेरै धन्यवाद
47
7
117
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
२ बोरा चामल र ३ वटा टेण्ट दिएर प्रेस विज्ञप्ति छाप्न दबाब दिने कर्पोरेट हाउस र बिज्ञापन एजेन्सीलि पनि यो कार्टुन हेरिदिए हुने... @DurgaBaral1 #cartoon
Tweet media one
2
34
113
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
#abincartoon १२ घन्टा अघि- उ बलत्कारी हो..... १२ घन्टा पछि- भनेर म भन्दिनँ.... @abinshrestha
Tweet media one
2
52
111
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
लकडाउनको असर👇 - ६१ प्रतिशत उद्योग बन्द - ७४ प्रतिशत कारोबार घट्यो - साढे २२ प्रतिशतको रोजगारी गुम्यो - सामान्य अवस्थामा फर्कन १३ महिना - ८० प्रतिशतले सुविधा ब्याज छुट पाएनन् - By @YagyaBanjade
7
26
112
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
नक्कली शरणार्थी बनाएर ८७५ नेपालीलाई ठग्ने र ५६ जना अमेरिकी नागरिकलाई ठगेर ६३ करोड ल्याउने गिरोहका नाइकेबीच साझेदारी जालसाजी गरेर पैसा ल्याउने गिरोहलाई हाकाहाकी संरक्षण गर्ने तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि अनुसन्धान भएन @Dahalmatrika4 को खोजविन
6
49
112
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- तीन करोड जनसंख्या - दुई तिहाइको सरकार - समस्या सबै छु मन्तर - घाटीमा अब तेह्र जन्तर
Tweet media one
5
18
111
@KrishnaAcharyaG
KRISHNA ACHARYA
18 days
दुनियाँका फाइल खोल्छौं भनेर हुँकार गर्दै हिँड्ने रास्वपा नेताहरूले आफ्नै नेतामाथि हुनैपर्ने अनुसन्धान गुपचुप लुकाए त्यसकारण संविधान र कानुनको सम्मानका लागि मात्र होइन,उपसभामुख पदको गरिमा र इन्दिरा रानाको प्रतिष्ठाका लागि पनि पत्रबारे अनुसन्धान अपरिहार्य छ
22
31
111
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
यति बोल्दैन नेता बोल्दैनन कार्टुन बोल्छ @DurgaBaral1
Tweet media one
1
25
107
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 years
- यसअघि @SwarnimWagle यूएनडीपीको एसिया प्रशान्त क्षेत्रको रणनीति नीति र साझेदारीका लागि वरिष्ठ विशेषज्ञमा कार्यरत थिए - अन्तर्राष्ट्रिय संस्थामा आबद्ध वाग्ले र उनीजस्तै व्यक्तिलाई मुलुकले परिचालन गरी आर्थिक कूटनीतिलाई थप बलियो बनाउने अवसर- @grpokharel
6
18
106
@KrishnaAcharyaG
KRISHNA ACHARYA
8 months
एनसेलमा ६ छल👇 १.कर छलीको प्रयास २.न्यून मुल्यांकन, अपारदर्शी कारोबार ३.स्वतः सरकारमा जान रोकी कम्पनी हत्याउने ४.अपारदर्शी स्रोत र सम्पत्ति शुद्धीकरणको मुद्दा ५.लगानीको वातावरण नभएको भन्दै लाञ्छना ६.सरोकारवाला निकायको सट्टा अस्वाभाविक राजनीतिक सक्रियता
1
35
106
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
विपद्मा जथाभावीका खर्चका दुई उदाहरण👇️ १.प्रधानमन्त्रीको गृहनगरमा भ्युटावर बनाउन ४० करोड विनियोजन २.सेनालाई एकै वर्षमा १५०सवारी किन्न बजेट = राजस्वले खर्च धान्ने स्थिति छैन।व्यवसाय सुचारु भएकाले असारमा राजस्व असुल भइ सहज अवस्थामा पुुग्छाै‌ं- अर्थमन्त्री
7
42
102
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
- गोकर्ण रिसोर्ट,६वर्षअगावै मन्त्रिपरिषद् निर्णय - ‘केही मन्त्रीहरूले असहमति राखे,तर प्रधानमन्त्रीले मुस्कुराउँदै यसमा कुनै आर्थिक लेनदेन छैन भनेर जोड गरेपछि निर्णय ’ - हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङको कम्पनीले रिसोर्ट कसरी हात पार्यो  ? 👇
5
48
103
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- कोभिड–१९ संक्रमणका कारण नेपाली अर्थतन्त्रले कति गुमाउला ? - यही वातावरण असारसम्म रहिरहे अर्थतन्त्रमा कस्तो असर पर्छ ? - जीडीपीको आकारभित्र नपर्ने रेमिट्यान्सको गिरावटपछि के होला ? एक विश्लेषण👇
3
39
101
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
समुन्द्र माथिको शहर- भेनिस #Venice
0
6
100
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 years
- अहिलेको घटनाक्रममा सुवास नेम्वाङको मौनता,पक्षधरता र कुटिलताले देखाउँछ उनी भद्र-भलाद्मी होइन,भस्मासुरका नयाँ भेरियन्ट हुन् - विश्वकै उत्कृष्ट संविधान व्याख्या गर्ने यिनै नेम्वाङ अहिले संविधान हत्याराको मतियार बनेका छन् @Haribthapa @josantosh22 👏👏👏
3
21
99
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 years
एनसेल कर छलीमा सघाउ पुग्ने मन्त्रिपरिषद् निर्णय नालायकी अर्थमन्त्रीलाई बर्खास्त गर; पूर्वसचिव खनाल @GokarnaAwasthi
Tweet media one
Tweet media two
1
56
98
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
अर्थतन्त्र सपार्ने हैन,जानाजान बिगारिदैछ भन्ने उदाहराण 👇 - जनार्दन शर्मा अर्थमन्त्री लगत्तै १ वर्षमा १९हजार थान ड्रोन भित्रिए, अभिलेखमा दर्ता १६१ मात्रै अनुमान १.भारतमा योजनाबद्ध रूपमा तस्करी २.अवैध सम्पत्ति शुद्धीकरणका लागि फर्जी आयात @Dahalmatrika4
1
50
98
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- यति ठूलो काण्डमा मुछिएका बाँस्कोटालाई चोख्याइयो भने यो देशमा जसले जति ठूलो आर्थिक लुट मच्चाए पनि हुन्छ भन्ने सन्देश जानेछ - प्रतिव्यक्ति आम्दानीका हिसाबले ६ हजार नेपालीको वर्षभरिको कमाइ बराबरको कर पोल्टामा पार्न खोजिएको अपराधप्रति आँखा चिम्लिन मिल्दैन
3
33
97
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
प्रधानमन्त्रीको प्रगति विवरण । @abinshrestha को कार्टुन ।
Tweet media one
3
28
96
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 years
- ठूला व्यावसायिक घराना करिब एक दर्जन छन् - व्यावसायिक ग्रुप करिब ५० छन - एक अर्ब रुपैयाँ कारोबार गर्ने साढे पाँच सय छन - ५०करोडदेखि एक अर्बसम्म कारोबार गर्ने साढे ६ सय छन - यस हिसाबले १२सय व्यावसायिक संस्थाले संकटमा सघाउन सक्ने हैसियत राख्छन् तर 👇️
13
33
99
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 months
३१ सम्पादकहरुको ३ सन्देश रवि लामिछाने दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा जायका भागीदार छन् सत्ता दुरूपयोग गरेर आफूमाथि अभियोजन र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन् कैलाश सिरोहिया गिरफ्तार घटना प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्य
78
33
98
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 month
बहुमतका लागि पुग-नपुग सिट संख्या भएको भए,एक–दुई दलको विश्वास जुटाउन सक्दा पद सुनिश्चित हुने भए दाहाल रणनीतिको अर्थ रहन्थ्यो तर,प्रतिनिधिसभामा न्यून सिट रहेका तेस्रो र चौथो दल मिलेर राजनीतिमा सनसनी मच्याउन खोज्नु दुवै दल र लोकतन्त्रका लागि हानिकारक छ
27
18
99
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- दीपक भट्ट, जसको तस्बिर भेट्टाउन समेत मुस्किल छ । तर प्रधानमन्त्री ओलिको बेडरुमसम्म पहुँच छ - नेकपाका नेतामाझ दिपक भन्छन- पार्टी एकीकरण मैलेनै गरेको हो - भट्ट दाजुभाइ : जसले नेकपाभित्र भाँडभैलो मच्चाइरहेका छन् - भट्ट र नेकपा साठगाँठको नालीबेली👇️
Tweet media one
7
45
96
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
४४ करोड, ५० कारोबार ठूलो रकम ल्याउँदा शंकामा परिन्छ भनेर रकम विकेन्द्रित गरिएको अनुसन्धान अधिकारीको भनाइ तर अर्थमन्त्री शर्माको सार्वजनिक अभिव्यक्तिअनुसार पृथ्वी शाह सोझासिधा व्यवसायी हुन्,जसले प्रत्यक्ष वैदेशिक लगानी ल्याए शाहले कस्तो पैसा ल्याए ?👇👇
Tweet media one
8
27
94
@KrishnaAcharyaG
KRISHNA ACHARYA
23 days
प्रधानमन्त्री @kpsharmaoli को लेख👇️ उठ्नेबित्तिकै प्रयोग गर्ने दन्तमञ्जन, ब्रस र साबुनजस्ता सामान नेपाली नै प्रयोग गर्न पाइयोस, पहिलो खानेकुरा नेपाली माटोमा उब्जिएकै मुखमा परोस्, आज मेरो मनमा ठूलो अर्थ राख्ने यस्तै स–साना सपना... आज मेरो मनमा के छ ?
18
17
95
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- गैरकानुनी विदेशी लगानी ११ अर्ब, सबैभन्दा बढी १० अर्ब भित्र्याउने सुमार्गी, बाँकी एक अर्ब २६ कम्पनीको - विदेशी लगानी स्वीकृति हुनुपूर्वको विवरण मागेकोमा स्रोत नखुलेको र विदेशी लगानी स्वीकृत गर्ने प्रणाली विकासपछिको गैरकानुनी लगानी ल्याइएका निवेदन प्राप्त
3
29
93
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
आजको कान्तिपुर- चीनका रास्ट्रपति सी चीनफिङको विशेष आलेख। साथै सी चीनफिङ भ्रमणमामा के के सम्झौता हुँदै छन ? मेरो रिपोर्टिङ 👇️
Tweet media one
3
13
91
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 months
तथ्य र प्रमाण भेटिएसम्म - नयाँ हुन कि पुराना बेथिति, अनियमितता, भ्रष्टाचार विरुद्ध निरन्तर... प्रधानमन्त्री दाहालका घरबेटी शारदाप्रसाद अधिकारीका छोराको कम्पनीलाई बुद्धको अस्थिधातु समाधिस्थल रामग्राम बिनाप्रतिस्पर्धा ९९ वर्षलाई @Dahalmatrika4 को खोजबिन
4
42
88
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
आगामी आर्थिक वर्षको बजेट कस्तो ? अर्थमन्त्री युवराज खतिवडा, अर्थविद स्वर्णिम वाग्ले @SwarnimWagle , पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्री, एफएनसिसिआई अध्यक्ष भवानी राणा र युवा उद्यमी जुना माथेमा @junamathema सँग गरिएको छलफलको पूर्ण अंशका लागि प्रतिक्षा गर्नुहोला... @narayanwagle
3
9
88
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
स्रोत नखुलेको रकम नेपाल भित्र्याएपछि गायिका आनी छोइङ डोल्माको खाता रोक्का, सम्पत्ति शुद्धीकरणको शंकामा अनुसन्धान सुरु।रोक्का रकम खुलाउन प्रधानमन्त्री सचिवालयकै दबाब।कहाँबाट आयो १८करोड३१ लाख? १५दिन अघि तयार, तर आनीको कोट लिन नपाएर रोकिइरहेको सामाचार आज-👇👇
Tweet media one
0
45
87
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 months
तथ्य डग्दैन ! कलम झुक्दैन ! #PressSolidarity
Tweet media one
161
17
88
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 years
स्विस बैंकमा नेपालीको बचत अपडेट👇️ - २०१९ सम्म २२ अर्ब ७३ करोड ४० लाख ९९ हजार ८१०रुपैयाँ थियो - २०२०मा ४६ अर्ब ६४ करोड ३५ लाख ३१ हजार २५१रुपैयाँ - यस्ता विवरण धेरैपटक सार्वजनिक भए पनि आँखा चिम्लिएकै अवस्था छ, अब हामीले मौनता साध्न हुँदैन- @Shantaraj61
8
42
85
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
लौ आयो है, अदुवा, बेसार, तातो पानी ! कोरोना चैट चैट😂😂 @Robindarr
Tweet media one
3
14
83
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 months
सहकारीको रकम अपचलन गरेर सञ्चालन गरिएको ग्यालेक्सी टेलिभिजनमा प्रसारित हुने कार्यक्रम ‘सिधा कुरा’ले प्रविधिको दुरुपयोग गरी भ्रामक सामग्री उत्पादन ‘हुँदै नभएको बैठक रचना गरेर, पात्रहरू खडा गरी संवाद गराइएको’ अडियोबारे बारले भन्यो- संलग्नहरूमाथि कारबाही गर
82
12
85
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
- उपभोक्ता संरक्षण ऐन, मूल्य अभिवृद्धि कर ऐन-नियमावली र सर्वोच्चको आदेशअनुसार सर्वसाधारणले होटल तथा रेस्टुराँमा ‘मेनु प्राइस’बाहेक कुनै पनि शुल्क भुक्तानी गर्नुपर्दैन - तर होटलहरूले १०% सेवा शुल्क र १३% भ्याट अनिवार्य असुलिरहेका छन् - @raju_c7 को रिपोर्ट
3
33
87
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
हात धुने मुख छोप्ने कान नसुन्ने #abincartoon #COVID ー19
Tweet media one
0
19
82
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 months
भ्रष्टाचारका दर्जन कसुरमा थुनामा रहेका विकल पौडेल र मुख्य सचिव वैकुण्ठ अर्यालबीच संदिग्ध आर्थिक लेनदेन अर्यालले बैंक खाता नम्बर पठाएपछि विकलले ५ लाख र ९ लाख जम्मा गरि भौचर प्रदान पौडेलले तेस्रो व्यक्तिमार्फत अर्याललाई रकम दिए प्रमाण सहित👇️👇️
3
37
85
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 years
अजेयराज सुमार्गीले सबैभन्दा बढी रकम ट्याक्स हेवन मुलुक-साइप्रस र ब्रिटिस भर्जिन आइल्यान्ड्सबाट भित्र्याए । करिब ९ अर्ब कुनै पनि निकायबाट अनुमति नलिईकन राजनीतिक पहुँचमा भित्र्याइसके । कहाँबाट कलि ल्याए ? (अध्ययन प्रतिवेदनको निष्कर्ष सहित) एक रिपोर्ट ;
Tweet media one
Tweet media two
2
51
82
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
सरकारले नदेखे झैं गरिएका दुई मुद्दा 1. @setopati ले गरेको रामबहादुर बमजनको आपराधिक क्रियाकलापको खुलासा। 2. @cijnepal ले वैदेशिक लगानीका नाममा भइरहेको आर्थिक चलखेलको विस्तृत विवरण। खुलासा र ‘फलोअप’ गरिरहने पत्रकारहरुलाई समेत प्रेरणा जगाउने @sudheerktm को लेख
3
29
79
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 years
स्वार्थ नमिल्ने सानो विषयमा महिनौ झगडा गर्ने प्रमुख दलहरु ठूला भ्रष्टाचारका मुद्धामा मौन छन्, किन ? एक रिपोर्ट :
Tweet media one
4
45
83
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
बजेट दुरुपयोग भएको भन्दै आलोचित प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न १३अर्ब ऋण लिने गृहकार्य।विश्व बैंकबाट ऋण लिन वार्ता टोली नै गठन। कार्यक्रमकाे एक वर्षकाे अवस्था हेर्दा कुनै हालतमा ऋण लिनुहुन्न। झार उखेलेर,बाटाे बढारेर बजेट सकियाे- रामेश्वर खनाल
Tweet media one
3
38
81
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
फौजदारी कसुर अनुसन्धानको जिम्मेवारी पाएको प्रहरीको मुख्य कर्तव्य अपराधी उम्किन नदिन घटनाको दसी प्रमाण सुरक्षित राख्नु हो । तर, निर्मला पन्तको बलात्कार र हत्यामा प्रहरीको भूमिका ठीक उल्टो देखिएको छ। कसरी ? @Bodhighanashyam को रिपोर्टिङ- #NoOneKilledNirmala
Tweet media one
3
33
83
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
माछो माछो भ्यागुतो👇️ - बाँस्कोटाले घूस लिए/खाएको प्रमाणित नहुने’ भनी उजुरी तामेलीमा पठाउने तयारी - बाँस्कोटाको युरोप भ्रमण,सेक्युरिटी प्रिन्टिङ, स्याटेलाइट खरिद योजनाबारे उजुरी थिए - बुझ्नपर्ने प्रमाण नबुझी चोख्याउने खेलबारे @krishnaktm को रिपोर्ट
9
30
83
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
३५ प्रतिशत सटर बन्द जे गरेपनि अन्तिममा विदेश नै सटर बन्द गरेर विदेशी पलायन हुने क्रम बढ्दो @raju_c7 @SeemaTamang15 को रिपोर्ट
8
30
79
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
कोरियाली कम्पनीले नेपालमै कार बनाउने १० अर्ब ५४ करोड वैदेशिक लगानी स्वीकृत १८ महिनामा उद्योग स्थापना गरिसक्ने मोतिपुर औद्योगिक क्षेत्रमा सय बिघा जग्गा उपलब्ध गराइदिन प्रस्ताव सुरुमा २ हजार र पछि २० हजार ४ पाङ्ग्रे सवारी साधन उत्पादन लक्ष्य
Tweet media one
4
13
82
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 years
अजेयराज सुमार्गीले अवैध तरिकाले आर्जन गरेको रकम विदेश लाने र विदेशी लगानी भन्दै नेपाल भित्र्याएर सम्पत्ति शुद्धीकरण गरे ; प्रारम्भिक अध्ययन उच्च नेताहरूसँग सम्बन्ध राख्न सफल सुमार्गीमाथिको अनुसन्धान टुंग्याउन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागद्वारा आलटाल
Tweet media one
9
39
80
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
सबैजसो शक्तिको‘काख’मा बस्दै आएका दिपक भट्टमाथी सरकारी निकायले अनुसन्धान सुरु गर्यो भन्दा पत्यार नलाग्न सक्छ तर विभिन्न आर्थिक कारोबारको स्रोत नखुलेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बयानसमेत लिइसकेको छ किन र कसरी अनुसन्धानमा तानिए दीपक भट्ट ?👇
3
27
81
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
५० अर्बमाथि र नयाँ प्रविधिमा आधारित आयोजना प्रतिस्पर्धै नगराई प्रधानमन्त्री नेतृत्वको समितिले सोझै दिन सक्ने। यो व्यवस्थाले ठेक्कापट्टामा हुने अनौपचारिक लेनदेन झन् बढाउनेछ । सफा नियत हैन, ठाडै भ्रष्टाचार गर्ने नियत हो- लेखा समितिका पूर्वसचिव सोमबहादुर थापा
Tweet media one
11
22
76
@KrishnaAcharyaG
KRISHNA ACHARYA
9 months
इजरायल-हमास युद्ध- रिपोर्टर्स डायरी १० नेपाली विद्यार्थी मारिएको किबुज अलुमिममा पुग्न हरतरहको प्रयास गर्‍यौं  सैन्य अधिकारी जवाफ आउँथ्यो‘बमबारी भइरहेको छ,हमास अझै लुकेर बसिरहेको शंका छ,तत्काल सम्भव छैन’ अन्तर्राष्ट्रिय पत्रकारको भीडमा ३ नेपाली पत्रकार
Tweet media one
5
6
76
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
धार्मिक विद्वेष र सामाजिक सद्भाव भड्काउने भारतीय धर्मगुरु धीरेन्द्रकृष्ण शास्त्रीलाई चौधरी ग्रुपले ल्याउँदै पूर्वी नवलपरासीको दुम्कौलीमा रहेको शाश्वत धाममा ल्याउने- भदौ २, ३ र ४ मा कथा वाचन गर्ने उनले हिंसा भड्काउने घृणास्पद अभिव्यक्ति दिने गरेका छन्
72
29
75
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
जुन बदनियतका साथ अर्थमन्त्रीले गभर्नरमाथि औचित्यहीन तथा गैरकानुनी छानबिनको तरबार चलाए र मुलुकको अर्थतन्त्रको दुरवस्थाप्रति गैरजिम्मेवार बनी विषयान्तर गर्न खोजे,त्यसका आधारमा अब पदमा बसिरहने नैतिक छुट उनलाई छैन नैतिक रूपमा पद छाड्न नमाने बर्खास्त गर्नुपर्छ
2
17
76
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
१२ वर्षदेखि बजेट'अफट्रयाक'हुँदै गए। स्थिर र जोखिम मोल्न सक्ने सरकारले सुधार गर्नुपर्छ।अगाडिको बजेट अनुशासितनै थियो।अब अर्थमन्त्री धर्मराउनु भएको बुझें,सरकारजस्तै प्रतिविम्ब उहाँमा देखे, सम्झौता हुनेजस्तो देखें- कान्तिपुर राउण्ड टेबलमा @SwarnimWagle को विचार
1
22
74
@KrishnaAcharyaG
KRISHNA ACHARYA
7 years
दोस्रो पटक ‘सेजन अवार्ड’ मलाई विश्वास गरि सूूचना उपलब्ध गराउनेहरु स्रोतहरु, कान्तिपुर दैनिक अर्थबाणिज्य व्यूरो तथा सम्पादक मण्डल र सहयोगीहरुप्रति धेरै धेरै धन्यबाद ।
Tweet media one
21
3
74
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
प्रधानन्यायाधीश गोपाल पराजुली नेतृत्वमा आएपछि सर्वोच्चबाट जारी अन्तरिम आदेशहरूका कारण ६१ अर्ब कर असुली ‘प्रभावित’ अन्तरिम आदेशको व्यापक दुरुपयोग भइरहेको छ-गौरीबहादुर कार्की यति हुँदा पनि कोही बोल्दैनन, टुलुटुलु हेरेर कसरी सुधार हुन्छ ?- सुकदेव खत्री
Tweet media one
4
53
73
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
अर्बौं अर्बको बेसार खर्बौं खर्बको कार्टुन #abincartoon @abinshrestha
Tweet media one
0
17
74
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 years
अर्थसम्बन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने विधेयकका सम्बन्धमा व्यवस्थापन गर्न बसेका अर्थसम्बन्धी पत्रकारहरु....😀
Tweet media one
1
5
73
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र- दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस् (आईसीआईजे) @ICIJorg को सदस्य हुनुभएकोमा @kundadixit @GaunleShiva लाई धेरै धेरै बधाई छ
Tweet media one
10
11
73
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
कान्तिपुर इकोनमिक समिट- २०२० विषय र वक्ता 👇️
Tweet media one
6
17
74
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
"धन्यवाद, कृष्ण आचार्य !" आफैले भन्दा कस्तो लाग्दो रहेछ भनेर ट्राइ गरेको 😀
@novelkrishna
krishna Acharya
4 years
सबै असगर अली, स्वराज पोखरेल र क्षितिज रिमालको पछि दौडिए । खास मान्छे त यिनी पो रहेछन् । झन्डै मकै खाने भालु भएको । कान्तिपुरको खोजपूर्ण रिपोर्ट । @sudheerktm @subedibinu @KrishnaAcharyaG
Tweet media one
4
15
71
7
5
71
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
उपभोक्ताले तिरेको ५४अर्ब भ्याट व्यापारीको खल्तीमा लेखांकननै नगरी उद्योगीलाई सोझै दिनु नीतिगत अपराध, भ्याट फिर्तामार्फत लुटको व्यापार गरियो-सुकदेव खत्री संसारमा कहीँ नभएको अवधारणा वर्तमान अर्थमन्त्रीले खारेज गर्नैपर्छ-रूपबहादुर खड्का भ्याट फिर्ताको नालिबेली
Tweet media one
2
40
70
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 years
कता फर्कने ?
Tweet media one
3
8
71
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 months
पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन सहकारी ठगीमा मुछिएको प्रमाण भए पनि उन्मुक्ति बुटवलको सुप्रिम सहकारीमा सचिव र कोषाध्यक्ष दीपेश १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिनामा संलग्न सहकारीका अन्य पदाधिकारीलाई पक्राउ गरियो,दीपेशलाई प्रहरीले सोधपुछसमेत गरेन
Tweet media one
1
33
73
@KrishnaAcharyaG
KRISHNA ACHARYA
9 months
पूर्वअर्थमन्त्री शर्माको संवेदनहीन राजनीति जाजरकोटका लागि पठाइएका राहतका ट्रक शर्माको निर्देशनमा सल्लीबज��रबाट मोडेर रुकुम पश्चिम पुर्‍याइयो राजनीतिक आस्था र पहुँचका आधारमा राहत वितरण रुकुम पश्चिममा टेन्ट बाडिएका छ, जाजरकोटमा त्रिपालसमेत छैन
6
19
73
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 months
रवि लामिछानेले सत्ताको आडमा महान्यायाधिवक्ता कार्यालयलाई दोस्रो पटक दुरूपयोग गरे एक वर्षअघि राहदानी मुद्दाबाट उन्मुक्तिका लागि प्रधानमन्त्री दाहालको आडमा महान्यायाधिवक्ताको कार्यालयको दुरूपयोग गरेका रविले यसपालि सहकारी प्रकरणमा त्यसै गरे @SharmaShova
22
27
71
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
#COVID_19 प्रभाव र बजेट अर्थमन्त्री युवराज खतिवडा, अर्थशास्त्रीद्वय स्वर्णिम वाग्ले, डिल्लीराज खनाल, उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, सांसद बिन्दा पाण्डे र कृषि तथा खाद्य सुरक्षा विज्ञ यमुना घलेको विचार संक्षिप्तमा भोलि र विस्तृतमा पर्सीको कान्तिपुर दैनिकमा
Tweet media one
2
12
70
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 years
- बजेटलाई स्रोत जुटाउन मुस्किल - विज्ञ भन्छन्- मितव्ययी बने स्रोत जुटाउने क्षेत्र धेरै छन् - अर्थमन्त्री भन्छन्- अनिवार्य दायित्वका क्षेत्रको बोझ छ - कर छुट र आर्थिक प्याकेजा सामान्य सम्भावना मात्रै - स्रोत,मितव्ययीता र आर्थिक प्याकेजबारे कसरले के भने ?👇
Tweet media one
4
23
69
@KrishnaAcharyaG
KRISHNA ACHARYA
8 years
एनसेलले भन्यो 'कर तिर्दैनौं' 'तिर्दैनौ भने 'नो ट्याक्स नो एनसेल' अभियान : पुर्व मुख्य सचिब
Tweet media one
Tweet media two
7
57
69
@KrishnaAcharyaG
KRISHNA ACHARYA
8 months
जीबी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्क प्रा.लि. मा साहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख लगानी, बिनाधितोको यो रकम फिर्ता भएन ८५ करोड हिनामिना, बिनाधितो १२ करोड ग्यालेक्सीमा @janakrasa र रमेश पौडेलको खोजबिन
11
21
69
@KrishnaAcharyaG
KRISHNA ACHARYA
5 years
पुस महिनामा उत्कृष्ट काम गरेबापत प्रोत्साहन पुरस्कार प्राप्त गरेकोमा अर्थवाणिज्य व्यूरोका साथीहरु ( @rajp20097 @YagyaBanjade @bjtimalsina @Bimaltirpali @NumaaThamsuhang @bhumishwarpd )लाई बधाई। निर्णायक @sudheerktm @Shreeshabhandar लाई धन्यवाद
@swarupbaba
Swarup Acharya 🇳🇵
5 years
पुस महिनाको 'इम्प्लोइ अफ द मन्थ' समग्रमा अर्थ ब्यूरोलाई ! बधाई छ !
Tweet media one
1
1
75
12
7
70
@KrishnaAcharyaG
KRISHNA ACHARYA
10 months
यो साताको कान्तिपुर अर्थ विमर्श युवराज खतिवडा- राजेन्द्र मल्ल- राजेश अग्रवाल- चन्द्र ढकाल- भवानी राणा- विश्व पौडेल-
Tweet media one
2
31
69
@KrishnaAcharyaG
KRISHNA ACHARYA
1 year
रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएको तेस्रो दिनदेखी बहिर्गमनको अघिल्लो दिनसम्मको काम👇 राष्ट्रिय परिचयपत्रमा आबद्ध नागरिकका वैयक्तिक र जैविक विवरण रुजु गर्ने जिम्मा विदेशी कम्पनीलाई ७ दिने बोलपत्र गरेर ठेक्का @Dahalmatrika4 @ourjaya को खोजबिन
38
16
68
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 months
महत्त्वपूर्ण खोजविनका लागि @sudipkaini लाई बधाई महत्त्वपूर्ण हस्तक्षेपका लागि गृह प्रशासनलाई धन्यवाद बिहीबार कान्तिपुरले ‘कांग्रेस सांसद खड्काद्वारा स्काउटको १२ रोपनी जग्गा र भवन कब्जा’ समाचार प्रकाशित गरेको थियो हिजो- आज- 👇👇
Tweet media one
Tweet media two
9
19
69
@KrishnaAcharyaG
KRISHNA ACHARYA
6 years
#NepaLeaks खोज पत्रकारिता केन्द्र(खोपके)को टीमले दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस् (आईसीआईजे)सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो–नेपाललिक्स २०१९ यो खोजले अवैध धनको ओसारपसार कसरी भइरहेको छ, यसमा को को भन्ने देखाउँछ।
Tweet media one
3
43
69
@KrishnaAcharyaG
KRISHNA ACHARYA
4 months
सहकारीको बचत अपचलनमा संलग्न रवि लामिछानेमाथि कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले मार्गप्रशस्त गर्छन् भने मात्र सुशासनको अपेक्षा गर्न सकिन्छ उनले पनि शक्ति र सत्तालाई स्वार्थ कवच बनाए भने देशकै दुर्भाग्य हो रवि लामिछानेको वतन खुलाऊ- कान्तिपुर सम्पादकीय
10
16
68
@KrishnaAcharyaG
KRISHNA ACHARYA
3 months
सर्वसाधारणको बचत हिनामिनामा सहकारी सञ्चालक मात्र होइन, निजी कम्पनीमा लगानी गर्नेलाई पनि अनुसन्धानमा ल्याउन अदालतबाट पक्राउ पुर्जी जारी निजी कम्पनीमा लगानी गरि बचत हिनामिनाको नजिर गृहमन्त्री लामिछानेलाई पनि लागू हुने भएपछि अनुसन्धान गर्न प्रहरीनै अलममा👇️
11
18
68
@KrishnaAcharyaG
KRISHNA ACHARYA
2 years
विक्रम पाण्डेले प्राप्त गरेको विज्ञता सरकारी निर्माणमा सहयोगी हुने समर्थकहरुको दाबी उनको विज्ञता बुझ्न १३ अर्बको सिक्टा आयोजनासम्म पुग्नुपर्दैन, राजधानीकै गोकर्णदेखि नख्खुसम्म ३ अर्बका अपूरा आयोजना हेरे पुग्छ ५७ अर्बका ठेक्कामा मन्त्री पाण्डेको कम्पनी👇
Tweet media one
4
26
68