तनाब कसलाई हुँदैन र? यो त मान्छेको सारथी हो नि!भबिष्यको,पढाइको,जागिरको,प्रेमसम्बन्धको, सबैलाई आफ्नोआफ्नो परिस्थिति,उमेर र समय अनुसारको थोरबहुत चिन्ता र तनाब अवश्य हुन्छ तर तनाब व्यवस्थापन चाहिँ मुख्य कुरा हो जसले हामीलाई खुसी हुने की दुखि भन्ने कुराको निर्धारण गर्न सहयोग गर्छ!❤️