माधवी❣️ Profile Banner
माधवी❣️ Profile
माधवी❣️

@GrlSwt1

45,092
Followers
865
Following
98
Media
154,660
Statuses

खुशी र मुस्कानको पछाडि चोट र पिडा अनि हजारौं भावनाहरु लुकाएर बाचिरहेको अति सामान्य व्यक्ति हु म!! कफी लभर्☕️ for more tweets @lamaluri

Nepal🇳🇵
Joined May 2018
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@GrlSwt1
माधवी❣️
6 years
हजारौंको"भिडमा"जाउ"सयौं"सँग शरीर"छोईन्छ"तर"हजारौं"चोटि"मन" छोईरहने एउटा"मान्छे"लाखौं"कोशिस" "गरेपनि भेटिन्न"
195
2K
2K
@GrlSwt1
माधवी❣️
6 years
उड्न"मन"गर्ने माछालाई के थाहा त्यो"चराको" "पौडिने रहर"
63
458
1K
@GrlSwt1
माधवी❣️
6 years
जो सँग"धैर्य"छ उसले यो संसारमा"हासिल" गर्न नसक्ने"कुरा" "केही छैन"
52
295
656
@GrlSwt1
माधवी❣️
5 years
फोटो पनि हाल्नु पर्छ बिच्च बिच्चमा😊
Tweet media one
96
58
612
@GrlSwt1
माधवी❣️
5 years
वि.स २०५६ को फोटो😂
Tweet media one
86
37
569
@GrlSwt1
माधवी❣️
6 years
यौन गर्ने मात्र ? हेरिने यौन भन्दा शाब्दिक यौनलाई आफै दृश्य बनाएर हेरौ यौन कति सुन्दर छ र कल्पित छ लाज लाग्यो ?? त्यही यौनको चरम बिन्दुबाट हामी जन्मिएका हौ।
43
106
557
@GrlSwt1
माधवी❣️
6 years
पहिला अलिकति"पैसा" कमाउनु छ अनी"किन्नु" छ केही"थान"टाढिएका "आफन्त र साथिहरु"
19
134
515
@GrlSwt1
माधवी❣️
6 years
त जस्तो"केटि"त लाईन लाउछु भन्दै थियो"अहिले" "पानीपुरिको"पसल थापेर "बस्या छ रे"!!😂😂
35
87
511
@GrlSwt1
माधवी❣️
6 years
"I love you"भन्दैमा माया हुने र नभन्दैमा नहुने होइन कुनै"सम्बन्ध"त्यस्तो हुन्छ जहाँ"I love you"नभनिए पनि धेरै"माया"हुन्छ
29
116
499
@GrlSwt1
माधवी❣️
6 years
"जिन्दगी"त्यो सगँ बिताउनुस जो सगँ "चिना हैन मन मिल्छ"
23
109
470
@GrlSwt1
माधवी❣️
4 years
धुवाँसँगै कसैका"यादहरु"पनि उडेर जादा हुन् त"संसारकै"महँगो"चिज" "चुरोट हुन्थ्यो होला"
19
158
435
@GrlSwt1
माधवी❣️
5 years
शहर भन्दा"गाउँ नै"राम्रो जहाँ घरहरु"नम्बरबाट"होईन बाआमाको"नामबाट"चिनिन्छ
19
163
447
@GrlSwt1
माधवी❣️
6 years
हिजो म"बाठो"थिए"संसारलाई"बदल्न चाहान्थे"आज"म"बुद्धिमान"भएको छु "र आफैलाई बदल्न चाहन्छु"
27
145
433
@GrlSwt1
माधवी❣️
6 years
यदि"तिमी"आफ्नो"रहस्य" शत्रुबाट"जोगाउन"चाहान्छौ भने आफ्नो"असल"मित्रसँग "पनि रहस्य नखोल"
21
117
444
@GrlSwt1
माधवी❣️
6 years
"कुरा"काट्न नजान्ने "महिला"र ढाट्न नजान्ने"पुरुष"हुदैन रेन्त!!😂😋
21
79
440
@GrlSwt1
माधवी❣️
5 years
बस् यतै कतै..
Tweet media one
70
40
433
@GrlSwt1
माधवी❣️
6 years
आफुले"माया"गरेको र"आफ्नो" सोचेर"बिश्वास"गरेको"मान्छेलाई" बिर्सनु त"बिष"पिउनै पर्छ नत्र मुटुको"धड्कन"भैईन्जेल त "याद आईनै रहन्छ"
23
124
426
@GrlSwt1
माधवी❣️
5 years
जिन्दगी त्यो"दिन"देखि कठिन बन्दै गयो जब"आमाको"काख छोडेर "खुशी खोज्न शहर पसियो"
17
175
425
@GrlSwt1
माधवी❣️
5 years
धैर्य गर"आजको"हरेक पीडा भोलि"तिम्रो" "शक्ति बन्नेछ"
21
140
423
@GrlSwt1
माधवी❣️
5 years
आवाज नहुनेहरुसँग"बोल्न"सजिलै सकिन्छ तर"मन"नहुनेहरुसँग बोल्न "एकदम गाह्रो हुने रहेछ"
15
151
432
@GrlSwt1
माधवी❣️
5 years
संसारको सबैभन्दा"सुन्दर"सम्बन्ध त्यो हुन्छ जसमा मित्र,मायालु र "जिवनसाथी एकै व्यक्ति हुन्छन्"
24
143
429
@GrlSwt1
माधवी❣️
6 years
तिहार"सपिङ्ग"यस्तो ठाउँमा गर्नुस"तपाईंको"कारणले गरिबको"चुलोमा"पनि "सेलरोटी पाकोस"
15
84
424
@GrlSwt1
माधवी❣️
5 years
औकात देखाउने"धनी"भन्दा हालखबर सोध्ने"गरिब"नै "ठिक लाग्छ मलाई"
24
150
425
@GrlSwt1
माधवी❣️
5 years
निद्रा"अधुरो"होस् तर"सपना" "अधुरो कहिल्यै नहोस्"
25
159
427
@GrlSwt1
माधवी❣️
6 years
"गल्ती"उसकै थियो तर उसलाई गुमाउने"डरले" आफू"झुक्दा"अन्तिममा "दोषी मै भए"
20
118
415
@GrlSwt1
माधवी❣️
5 years
गन्तव्य"त्यही"सम्म राखेको छु जहाँ दु:खले"हार"मानोस् र "खुशीले हात थामोस्"
16
155
412
@GrlSwt1
माधवी❣️
4 years
पैसाले"खुशी"किन्न त सकिदैन तर पैसाको अभावमा कयौं"खुशीहरु" "सहिद भैदिन्छ्न यहाँ"
21
187
410
@GrlSwt1
माधवी❣️
6 years
म"तिम्रो"अङ्गालोमा निदाउने रात मेरो"जिन्दगीको" "बिहानी नै नहोस्"
21
101
408
@GrlSwt1
माधवी❣️
5 years
संसारका सबै"पुस्तक"पढ्न तयार छु तर हरेक"पानामा" "तिमी हुनुपर्छ"
27
150
403
@GrlSwt1
माधवी❣️
5 years
एउटा"अधुरो"निन्द्राले एकदिन मात्रै"पिर्छ"तर एउटा"अधुरो" "सपनाले जिन्दगीभर"
10
168
409
@GrlSwt1
माधवी❣️
6 years
दु:ख र पीडा"धेरै"छन तर"गुनासो" गर्दिन जिवनभरी"हारेको"छु अझै "सय वर्ष हार्छु,तर मर्दिन"
22
114
403
@GrlSwt1
माधवी❣️
5 years
घाम जस्तै"अस्ताउनु"छ कुनै दिन फरक यो हुनेछ कि"बिहानीसँगै" "म फेरि उदाउने छैन"
14
138
409
@GrlSwt1
माधवी❣️
5 years
थियो कुनै"समय"जब बिहान"हाँस्दै"उठ्थे अचेल मुस्कुराउने"बहाना"खोज्दा खोज्दै "दिन बितेको पत्तो पाइदैन"
18
176
405
@GrlSwt1
माधवी❣️
5 years
जतिसुकै राम्रो"सम्बन्ध"निभाउने कोशिस गर्नुस जानेहरु"आफ्नो" "औकात देखाएरै जान्छन्"
26
169
408
@GrlSwt1
माधवी❣️
5 years
हारपछी"जित"हुन्छ भन्छन् एकपटक भन्देन ए"जिन्दगी"कति पटक हारेपछि"जित"हुन्छ?
24
151
405
@GrlSwt1
माधवी❣️
5 years
वितेको कुरामा"नअल्झ"भविस्यको सपनामा"नहराउ"वर्तमानमा जे "गर्दैछौँ त्यसमा ध्यान देउ"
16
144
399
@GrlSwt1
माधवी❣️
6 years
बन्द"आँखा"भित्रको सुन्दर"सपना"हौ "तिमी"
16
91
392
@GrlSwt1
माधवी❣️
5 years
आज पनि"अनुहारसँग"हुन्छ प्रेम "अनि औकातसँग हुन्छ बिबाह"
24
169
400
@GrlSwt1
माधवी❣️
6 years
Attitude त्यति मात्र देखाउ जति आफ्नो थोप्डा र औकातलाई "match गर्छ"
26
111
397
@GrlSwt1
माधवी❣️
5 years
बोल्न त धेरै सँग"बोलियो"तर अहिलेसम्म"खास"भने "कोहि हुन सकेन"
30
132
402
@GrlSwt1
माधवी❣️
6 years
खोजी"उसैको"छ जो "काधमा"जिम्मेवारी बोकेको होस"गोजीमा" "चुरोट होईन"
33
95
393
@GrlSwt1
माधवी❣️
6 years
डिग्री त"शैक्षिक"खर्चको"रसिद" मात्र हो"वास्तविक"शिक्षा त ब्यक्तिको"आचरणले"झल्काउछ
19
128
398
@GrlSwt1
माधवी❣️
6 years
कसैलाई गिराएर हेपेर"बोल्दैमा" तिमी आफुलाई"माथी"सम्झन्छौ भने तिमी जति"गिरेको"मान्छे "संसारमा कोहि हुँदैन"
25
128
382
@GrlSwt1
माधवी❣️
5 years
कल्पनाको"बास्मती"चामलले होईन यथार्थको ढिँडोले"जीवन"दह्रो र "बलियो बनाउछ"
22
170
377
@GrlSwt1
माधवी❣️
5 years
जिम्मेवारीको"बोझ"परिवारको"सोच" र धनको"खोजमा"जिन्दगी "सकिने रहेछ"
20
147
391
@GrlSwt1
माधवी❣️
6 years
जति नै"सफल"भएपनी "परिवार"बिना त्यो "खुशीको"कुनै"महत्त्व" "रहदैन"
18
105
387
@GrlSwt1
माधवी❣️
4 years
फरक छ नि"रोएर"पाउनु "र पाएर रुनुमा"
22
155
378
@GrlSwt1
माधवी❣️
5 years
अब त"फर्किने"अधिकार पनि रहेन अन्तिम"बिदाई"जो गरेका छन "तिम्रा शब्दहरुले"
12
133
385
@GrlSwt1
माधवी❣️
6 years
जिन्दगीको"अन्तिम"समय सम्म पूरा नहुने"तिमी"मेरो जिन्दगीको त्यो"पहिलो" "सपना भयौ"
17
107
378
@GrlSwt1
माधवी❣️
4 years
अन्धकार"रातमा"अनिदा आँखाहरु"उज्यालोको" "सपना देख्दैछन्"
19
149
381
@GrlSwt1
माधवी❣️
6 years
English film"हिन्दीमा" हेरेर"नेपालीमा"बुझ्नेहरु "पनि talent नै हुन"
27
100
373
@GrlSwt1
माधवी❣️
4 years
निदाउने"प्रयास"सँगै"रातहरु" "ब्युझिन्छन आजकाल"
14
160
380
@GrlSwt1
माधवी❣️
4 years
बिस्तारै हिड ए"जिन्दगी" अझै"ऋण"चुकाउनु छ कति"दु:ख"मेटाउनु छ त कति"कर्तव्य"निभाउनु छ
14
169
380
@GrlSwt1
माधवी❣️
6 years
"चिसो हावा" कामीरहेको ओठ तातो कफी "तिमी अनि म"
24
106
373
@GrlSwt1
माधवी❣️
6 years
मित्र र आफन्त"सुखी"छन भने बिना"निमन्त्रणा"उनीहरुकोमा कहिल्यै"नजानु"र यदि उनीहरु कुनै"दु:खमा"वा"समस्यामा" छन् भने"निमन्त्रणाको"प्रतीक्षा "कहिल्यै नगर्नु"
23
132
370
@GrlSwt1
माधवी❣️
4 years
कसैको"पर्खाइमा"बसेको यो उदास"मन"रंगिन यो दुनियाँमा "रमाउन कहिल्यै जानेन"
15
143
376
@GrlSwt1
माधवी❣️
6 years
फरक केवल"सोचको"हो नत्र गहिरो"मित्रता"पनि कुनै"प्रेम सम्बन्ध"भन्दा "कम हुदैन"
16
115
370
@GrlSwt1
माधवी❣️
6 years
शरीर मात्रै"पखाल्नु"पवित्रता होईन मनभित्रको"मैलो" मेटाउन सक्नु नै"वास्तविक" "पवित्रता हो"
29
120
371
@GrlSwt1
माधवी❣️
6 years
पहिले तिमी"उज्यालो"तिर फर्क त्यसपछि"छाँया"स्वत "पछि पर्नेछ"
22
132
372
@GrlSwt1
माधवी❣️
5 years
जब कोही"गरिबको"मद्दत गर्न जान्छौ कृपया क्यामेरा र मोबाईल फोन "घरमै छोडेर जाउ"
17
119
380
@GrlSwt1
माधवी❣️
5 years
अझै पनि"एक्लो"छैन म"लक्ष्यबिहिन" पाइला र आफ्ना"दु:खमा"मुस्कुराउने "ओठहरु मेरो साथ छन"
15
165
365
@GrlSwt1
माधवी❣️
6 years
कसैलाई"बदला"लिनुको"आनन्द"दुई चार"दिनको"मात्र हुन्छ तर"माफ" "गर्नुको"आनन्द"जिन्दगीभरको हुनेछ"
21
137
367
@GrlSwt1
माधवी❣️
5 years
मेरो बारेमा"दुनियाँले"के सोच्छ I don't care किनकी"म" दुनियाँलाई होईन"आफुलाई" "बिश्वास गर्छु"
21
155
371
@GrlSwt1
माधवी❣️
5 years
बिहानी हुँदा टुटेका"सपना"र जिन्दगी देखि छुटेका"आफ्ना" "खै किन यति प्यारा लाग्छन्"
10
159
369
@GrlSwt1
माधवी❣️
5 years
चोट"सहन"सिक्नुहोस एकदिन त्यहीँ सहने"बानी"तपाईको "तागत बन्नेछ"
9
153
369
@GrlSwt1
माधवी❣️
6 years
मुर्खसँग"पुस्तक"बोकेर हिड्नु भन्दा विद्वानसँग"भारी"बोकेर "हिड्नु उत्तम हुन्छ"
19
145
364
@GrlSwt1
माधवी❣️
5 years
गरिबिमा रमाउने"बानी"परेर होला सरम नभएको"धनी"भन्दा"इज्जत" "भएको गरिब नै महान लाग्छ"
14
132
367
@GrlSwt1
माधवी❣️
6 years
रोजेको र"खोजेको"कहाँ पाईन्छ र"जिन्दगीमा"जे जस्तो छ"टालटुल"पारेर चिटिक्क बनाउन "सिक्नुपर्छ"
22
139
363
@GrlSwt1
माधवी❣️
6 years
एउटा मात्र"Bf"बनाउछु भन्ने सोचिराथे😌 त्यत्तिकैमा"मुटुमा"चार "कोठा हुन्छ भन्ने सुने"😉😂
32
70
365
@GrlSwt1
माधवी❣️
6 years
के रहेछ र"जिन्दगी"अरु ? कसैको"याद",मायाको"अभाव" बद्लिदै गएको"चाहना"पूरा "नभएका सपना"
19
121
357
@GrlSwt1
माधवी❣️
6 years
मान्छेको"जात"किन्ने बेला मुर्तिमा"discount"माग्छन अनि"घरमा"लगेर त्यही"मुर्तीसँग" "करोडौं माग्छन"
12
101
354
@GrlSwt1
माधवी❣️
6 years
तारे होटलमा"देश"डुबाउने सम्झौता हुन्छ अनि"सामान्य" चिया पसलमा"देश"बनाउने "योजना हुन्छ" #हाम्रोनेपालमा
15
94
355
@GrlSwt1
माधवी❣️
6 years
तिमी भन्दा"पर" कुनै"याद"नहोस् तिमी भन्दा"नजिक" "कुनै साथ नहोस्"
28
130
356
@GrlSwt1
माधवी❣️
4 years
चाहान्छु प्रेममा"म"कोरोना बनु अनि"उसलाई"छोएर"उसैको"बनु
35
132
358
@GrlSwt1
माधवी❣️
5 years
ठुला ठुला"आशाले"होईन स-साना"खुशीले"रंगिन "हुन्छ जिन्दगी"
17
144
367
@GrlSwt1
माधवी❣️
5 years
आदत थियो या"प्रेम" कुनै दिन"नबोली"बस्न "पनि गाह्रै हुन्थ्यो"
20
157
361
@GrlSwt1
माधवी❣️
4 years
बाटो त"टाढा"थिएन तर "मन धेरै टाढा भएछ"
12
132
357
@GrlSwt1
माधवी❣️
5 years
बस यति चाहन्छु सबै"कुराले" भरिपूर्ण नभएपनि"अर्थहीन" "कहिले नहोस् जिन्दगी"
17
136
360
@GrlSwt1
माधवी❣️
5 years
बेइमानहरुको"बजारमा" सबैभन्दा"सस्तो"रहेछ "इमान्दारिताको मुल्य"
17
144
352
@GrlSwt1
माधवी❣️
6 years
मलाई त्यो"मान्छेको"आवश्यकता छ जसले"मेरो हात"समातेर "भनोस म तिमी सँग छु"
23
116
345
@GrlSwt1
माधवी❣️
6 years
छोरीले मात्र हैन"छोराले"पनि छाड्नु पर्छ "घर"ती छोराहरुलाई"परदेशी"भनिन्छ अचम्मका हुन्छन्"परदेशीहरु"पनि "पर्समा"परिवार लुकाउछन अनि "दिलमा नेपाल"
24
115
357
@GrlSwt1
माधवी❣️
5 years
म"स्वार्थी"बनेर यो"सोच्न"सक्दिन कि"तिमी"मेरै हुनुपर्छ बस्"पराई" "नबन यहीँ चाहना राख्छु"
12
138
357
@GrlSwt1
माधवी❣️
6 years
मानिसहरु भन्ने गर्छन"पैसा"होईन ईज्जत"कमाउन"सिक तर अचेल"पैसा"हुनेहरुसँग "ईज्जत हुने रहेछ"
30
139
353
@GrlSwt1
माधवी❣️
4 years
केही"पाउनु"छैन बस्"तिमीलाई" "गुमाउन नपरोस्"
26
128
357
@GrlSwt1
माधवी❣️
6 years
गाँजा खानु र नखानु"स्वतन्त्रताको"कुरा हो तर"गाजा"तान्दै महादेवको"प्रसाद"खाईदेको नि!भनेर"दोष"पोख्नु चाहिँ"गलत"हो किनकी महादेवले त"विष"पनि"सेवन"गरेका छन के "सिक्ने के नसिक्ने आफुमा भर पर्ने कुरा हो"
24
130
353
@GrlSwt1
माधवी❣️
6 years
बेस्ट गिफ्ट-जिन्दगी बेस्ट महसुस-खुशी बेस्ट अनुभव-प्रेम बेस्ट रिलेसन-दोस्ती बेस्ट पर्सन-तिमी अनि म💑
11
80
344
@GrlSwt1
माधवी❣️
6 years
भाग्यमा"आफ्ना"नलेखिएकाहरु नै जिन्दगीभर"आफ्ना"जस्तै लाग्छन जो"कहिल्यै"आफ्ना "हुदैनन्"
10
144
353
@GrlSwt1
माधवी❣️
6 years
समय"पक्का"आउँछ बस् कहिलेकाही"पर्खाई"अलि "लामो हुने रहेछ"
16
133
353
@GrlSwt1
माधवी❣️
5 years
साथी"गरिब"होस् चल्छ "तर स्वार्थी नहोस्"
14
142
353
@GrlSwt1
माधवी❣️
5 years
तिमीलाई"पाउन"औकातले दिएन "अनि भुल्न तिम्रो यादले दिएन"
12
142
345
@GrlSwt1
माधवी❣️
6 years
जिन्दगीमा"रोग"नलागोस,शत्रु लागेर केही हुन्न"शत्रु"सँग त लडेर पनि"जित्न"सकिन्छ तर "रोग सँग त हार्न नै पर्छ"
17
120
346
@GrlSwt1
माधवी❣️
6 years
जिन्दगीको सबैभन्दा"ठुलो" गल्ती त्यो मान्छे सँग"हिड्नु" हो जो"तिमी"सँग कतै पुग्नै "चाहदैन"
17
95
350
@GrlSwt1
माधवी❣️
6 years
सार्वजनिक"रुपमा"गरिएको"आलोचना" अपमानमा"बद्लिन्छ"भने"एकान्तमा" बताउदा त्यो"सल्लाह"बनिदिन्छ त्यसैले आफ्ना मान्छेहरुलाई सबै सामु"लज्जित" नबनाई दिनुस बरु"एक्लो"हुदा"मायाले" "सम्झाउने गरौ"
31
130
353
@GrlSwt1
माधवी❣️
6 years
आमाको"माया"बाबाको "आशिष्"साच्चिकै मन्दिरको"प्रसाद"भन्दा "पनि मिठो हुन्छ"
13
100
336
@GrlSwt1
माधवी❣️
6 years
ब्याज तिर्न पर्छ"मैले"पनि बुबाको"पसिना"अनि "आमाको मायाको"
17
127
342
@GrlSwt1
माधवी❣️
3 years
भाग्यले"नठगोस"मानबले "ठगेर केही हुन्न"
17
96
358
@GrlSwt1
माधवी❣️
5 years
तिमी सँग पुरै नेपालको हरेक ठाँउ"घुम्न"मन छ तर नेपाल नै "नरहला भन्ने पिर"
16
130
346
@GrlSwt1
माधवी❣️
5 years
काली काली..😉😂
Tweet media one
66
35
345
@GrlSwt1
माधवी❣️
5 years
कुनै"बिहानी"यस्तो होस् कि मेरो शरिरमा"सास"नै नहोस् कि मलाई"विगतको"कुनै कुरा "याद नै नहोस्"
11
140
342
@GrlSwt1
माधवी❣️
6 years
साच्चिकै"जिन्दगीमा" "आमा"भन्दा ठुलो नत कुनै"नाता"छ नत कुनै "आफ्नो मान्छे नै"
20
114
349