🇳🇵गाम्ले केटाे🇳🇵 Profile Banner
🇳🇵गाम्ले केटाे🇳🇵 Profile
🇳🇵गाम्ले केटाे🇳🇵

@GamleKeto

22,907
Followers
17,535
Following
212
Media
205,418
Statuses

म क्रूर र शान्त दुवै किसिमकाे व्यक्ति हुँ।यो केवल मेरो मुड,स्थिति र व्यक्ति तपाईंमा जो निर्भर हुन्छ!नयाँ छु ट्विटरमा फलाे गर्नु हाेला 100% ब्याक पक्का⛔️NO_DM

pokhara Nepal
Joined July 2018
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
6 years
म गुरुङ्ग हुँ! म मगर हुँ! म बाहुन हुँ! म कामी हुँ! म नेवार हुँ! म तमाङ हुँ! म दमाई हुँ! म मुस्लिम हुँ! म बुद्दिष्ट हुँ! म क्रिस्चियन हुँ! यो सबै मनको भ्रम हो! हामी सबै घण्टा🔔हौं जस्लाई सबै नेताहरु मिलेर हामीलाई बर्षौदेखी बजाई रहेको छ😗😗😗
118
1K
2K
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
"आँखा" "आँखा" जुधेकाे थियाे.......फुटेछ क्या हाे पानी पाे निस्कियाे"😢😢😢
44
301
343
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
जबसम्म आफ्नो घरकाे छतबाट पानी चुहिंदैन..........बर्षात सबैलाई मनपर्छ!!!
18
140
308
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
पागललाई कसैले भराेसा गर्दैनन......सायद उस्लाई पनि कुनै भराेसा वालाले नै धाेका दिएकाे हाेला🤔
26
206
302
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
6 years
घेरै मुश्किलले सुताएँ रातमा आफ्नै आँखालाई.... तिम्रो सपनाको लालच देखाएर😑😑😑
44
281
281
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
पहिले पहिले भेडाहरुले घाँस खान्थे.......आधुनिक भेडाहरुले मासु चिउरा खाँदाे रैछ🤔🤔🤔
30
123
288
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
एउटा गरिबकाे भाेकले अाफ्नै ज्यान सिध्याउँछ........एउटा शासककाे भाेकले राष्ट्र र राष्ट्रियतालाई सिध्याउँछ!
36
285
269
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
तपाईंको अाँखालाई पनि मास्क लगाईदेउ,यति नशालु छ.......मलाई संक्रमित हुने खतरा छ😜😜😜
41
181
264
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
रातभरि झगडा गर्दै बिहान हुन लागिसक्याे.....topic थियोे...तिमी मसँग बात गर्दैनौं😜😜😜
19
103
241
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
सपनालाई के थाहा हुन्छ र.......... सपना देख्ने वालासँग अैाकात हुँदैन भनेर!!
19
123
244
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
उमेरले भन्छ,अब जिन्दगीको साँझ भैगयाे....... मनले भन्छ, रमझमकाे महफिल साँझबाटै त शुरु हुन्छ!! खै के...खै के🤔🤔
21
164
237
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
तिमी बदलिएकोमा दु:ख छैन मलाई ...........म आफ्नै बिश्वास माथि शर्मिन्दा छु!!!
16
109
240
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
तिमीसँग छुट्टिने बित्तिकै ........तिम्रै पर्खाईमा बस्छु,तिमी आउने आशामा😁
24
124
232
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
जुन ब्यक्ति जतिसुकै शिक्षित भएपनि बाटाेमा फाेहाेर फाल्छ भने त्याे पढाईकाे काम छैन........भाेलि एक अनपढले त्याे फाेहाेर सफा गर्छ!!!
17
105
233
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
ऐ बाबा!जहाँ गएपनि जाेसँग बाेले पनि अखिरमा म तिम्रै हाे क्या भन्दा भन्दा नि बिश्वास नगर्ने तिम्राे मनलाई कहिलेकाही त ढुंगामुंढा गर्न मन लाउछ😜😜😜
13
131
230
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
जुन समय हामी कसैकाे अपमान गरिरहेकाे हुन्छौं .........त्याे समय हामीले आफ्नै सम्मान गुमाइरहेका हुन्छौं !!!
35
175
234
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
जति ठाेक्किदा पनि बिक्री हुने बालुवा जस्तो हुन सकिन.....जति काेशिस गर्दा पनि तिम्राे मनमा बस्न ठाउँ बनाउन सकिन!!
27
190
222
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
मेराे रिस देख्छाै मेराे झगडा देख्छाै मेराे शंका देख्छाै मेराे गलती देख्छाै........काश मेराे माया पनि देखेकाे भए!!!
23
163
224
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
आउ तिम्रो खुट्टामा मलम पनि लगाइदिन्छु......चाेट त तिमीलाई पनि लाग्याे हाेला मेराे मुटुमा हान्दा🙃🙃
28
205
222
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
तपाई अहिले फक्रिरह्याे भनेर घमण्ड नगरे हुन्छ,एकदिन ओइलिएर अबस्य झर्छाै,बिग्रने जहाँ गएपनि बिग्रन्छ,खाडीमा गएका मात्र बिग्रन्छ भन्ने तिम्राे साेंच गलत छ,गलत बिचारकाे खण्डन गर्दा तिम्राे मुटु दुख्छ भने तिनीहरुकाेपनि दुख्छ, तपाईंसग धन छ अलिकति दिमाग पनि किन्नु हाेला🙏
15
123
219
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
तिमी नै आएर सम्हाल न मलाई ........सबैले छाेडेर गए तिम्राे सम्झेर🤭🤭😋
12
99
216
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
हालत यस्ताे भैसकेको छ कि......काेही सपनामा आउँदा पनि मास्क लगाएर आएकाे देख्छु🤭🤣🤣
18
106
216
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
आँखाकाे बात आँखाले नै गर्न देऊ.......कुनै कुनै बात मुखले बाेल्दा जुठाे पनि हुनसक्छ!!!🤐
24
177
209
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
काेराेनाकाे ओखती नहुनु याे एउटा साइन्स हाे......ओखती नहुँदा पनि बिमारीकाे बिल लाखौं आउनु याे एउटा आर्ट हाे!!! Loooot😥
22
112
212
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
केहि दिन टाढा रहन जरुरी छ.....जिन्दगी भरि साथ रहनकाे लागि😧😧
19
117
208
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
काेहि आउन चाहे पनि भगाई दिऐँ मैले.........दिलमा तिमीलाई राखेर कर्फ्यु लगाई दिऐँ मैले😋😋😋
14
112
206
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
मास्क लगाउनु जस्तो सानाे कुरा सावधानीकाे लागि प्रशासनद्वारा पुलिस खटाउनु परेकाे छ देशमा!याे शिक्षा,समझदारी,देशप्रति दायित्वकाे लागि अज्ञानता, उदासीनता लापरबाही दर्शाउछ, हामी त्यहि हाे जाे आफ्नाे गलती सरकारलाई दाेष दिन्छाैं!हामी पनि सचेत रहाैं,सरकार गलत छ भने खबरदारी पनि गराैं🙏🙏
21
129
211
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
उनले साेधी माया कि रक्सी? मैले पनि भन्दिऐँ मायाकाे हातबाट रक्सी😋😋
15
84
205
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
दान गर्ने हाे भने अस्पताल बनाउनेलाई दान दिनु............. प्राय जब जब संकट आउछ सबै तिर्थस्थलकाे ढाेका बन्द हुन्छ!🙏
22
101
210
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
6 years
बिदेशमा श्रमगरेर सहयोग गरेको पैसाले बस्तीहरु बने,हस्पिटल बन्दैछ,अापंग,प्रतिभा भएकोलाई सहयोग गरिरहेकैछ,फेरि अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउदैछ,त्यहि परदेशमा श्रमगरि फर्किंदा श्रीमती,छोराछोरीलाई १,१ वटा मोबाईल ल्याउदा आँखागाड्ने सरकारको आँखाको गेडा झिकेर गुच्चा खेल्न मनलाग्छ😡
5
44
197
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
अहिल्यै किन हतार गर्छाै मलाई छाेड्नलाई.......अझैपनि सास बाँकी छ, काेशिस गर ताेड्नलाई😪
9
138
205
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
चाहेकाे र देखेकाे सबै पाउन सकिंदैन,दुख मान्नु पर्ने देखिंदैन, हेर न हजुर हिसाबकिताब पनि बराबर छ तिम्राे र मेराे........न मसंग तिमी छ,न तिमीसंग म!!!🙏
21
123
196
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
तिमी अहिले फुलिरहन पायाै भनेर कत्ति घमण्ड नगरे हुन्छ,म भन्दा तिखाे काँडा अरु काेहि नहुनसक्छ....अखिर ओइलिएर झर्दा म मै उनिनु पर्छ क्यारे😋😋
21
173
200
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
दुनियाकाे सबैभन्दा गरिब मान्छे देखें.........जाेसँग पैंसा बाहेक अरु केही थिएन!!!😁😁
21
103
198
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
शंका गरे शंका बढ्छ! बिश���वास गरे बिश्वास बढ्छ!! त्याे तिम्राे इच्छा हाे ......तिमी कतातिर बढ्न चहानुहुन्छ!!!
13
98
200
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
तिम्रो हातकाे खेलाैंना जस्तै भऐँ म.........जब जब तिमी रिसाउछाै तब तब टुट्दै गऐँ म 😰😰
12
102
200
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
बहाना नगर टाढा भागेर,चहानाभरि बाँधेर मलाई ........सपना किन बद्लन्छाै ब्यर्थै,आँखाभरि राखेर मलाई!!
23
181
198
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
सबैले नाम कमाउ नाम कमाउ भनिराछ........तिम्रो र मेराे नाम जाेडेर २,४ वटा नाम जन्माई दिउँकी भनेर साेंचिराछु🤔🙈🤣
13
96
193
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
फेरि एकचोटी हेरेर स्वतन्त्र गरिदेऊ मलाई....... म अझैपनि तिम्रो नजरमा कैद छु🙏
19
158
188
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
अक्सर हामी जिद्द गरिरहनले..... हात र साथ दुवै गुमाईदिन्छाै!!!
14
115
196
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
तिमी र मेराे बिचकाे शब्दले बिष पिइदियाे..........तिमी चुप,म चुप महाेल सन्नाटा छाईदियाे!!!
13
102
192
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
एक चाप्लुसी(अन्धभक्त) मिठाे बाेलेर नराम्रो काम गर्छ........एक अलाेचक तिताे बाेलेर राम्रो काम गर्छ!!
13
91
196
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
नदिकाे कथा फेरि कुनैदिन सनाउनु म प्यासा छु,दुई घुँट पानी पिलाउनु!
24
160
190
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
पेट खाली भए आफैलाई थाहा हुन्छ...........दिमाग खाली भए अरुलाई थाहा हुन्छ😋🤭
28
89
184
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
जुन देशकाे शासकहरु कुर्सी र सत्ताकाे लागि आफू आफू नै लडेर सडकमा जिन्दाबाद र मुर्दावाद भनेर कुर्लिरहेकाे छ भने........फेरि उनिहरु न‌ै सत्तामा पुगे त्याे देशकाे जनताकाे हित र देशकाे तरक्की कसरी हुनसक्छ???
15
134
188
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
पार्टी,धर्म र जातकाे हिसाब पछि गराैंला.........पहिले आफुलाई मान्छे नै हाे भनेर साबित गर!!!🙏
21
133
189
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
खुबी देखेर चहानु आकर्षण हाे..............कमजोरी देखिदेखि पनि चहानु प्रेम हाे!!!
14
79
189
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
जिन्दगीभरि खुशी कमाएर ढाेकामा ल्याउने काेशिस गरिरहें......थाहै भएन कतिखेर उमेर झ्यालबाट निस्केर गैसकेकाे 🤔🤔🤔
8
126
192
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
जिन्दगी भरि मेहनतका साथ परीक्षा दिंदै रहें......... अन्तिममा परिक्षाफल अर्कैकाे भैदियाे😢😢😢
10
120
186
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
न पाउन सक्छु! न भुल्न सक्छु!! तिमी मेराे मजबुरी जस्तै🤔 तिमीबिना बाँचेकै छु! अनि बाँच्न पनि सक्छु!! फेरि पनि तिमी मेराे जरुरी जस्तै !!
35
132
186
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
थाहा छैन🤔मान्छेहरुले कसरी हात मिलाउछ,बिमारी हुने............... जब मैले उनिसँग हात मिलाउदा प्रेम भएकाे थियाे😝😝🤭
29
146
185
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
भित्रै बसि खानुपरेकाे छ आटा नेट चलाउनु परेकाे छ डाटा मुखमा लगाउनु परेकाे छ पट्टा बाहिर निस्के जिन्दगीबाट टाटा🤣🤣 Stay safe & take care everyone❤️❤️
25
101
188
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
फैसला तिम्राे थियाे....दिल टुटेकाे मेराे थियाे,कहिंकतै मेराे खयाल आए.......तिमी आफ्नाे खायल राख्नु🙏🙏
12
111
185
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
दुनियामा सबैजना राम्रो छ...जबतक तिमीले कसैसँग उम्मिद नगरेसम्म ,दुनियाकाे लागि तिमी धेरै राम्रो छाै......जबतक तिमीले उनिहरुकाे सबै उम्मिद पूरा गर्दै जान्छाै! यहि हाे दुनियाकाे असली रुप!
17
110
183
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
आँखा बन्द गरें, बितेकापल याद गरें...........केहिपल नै सहि जिन्दगी तिमीसँग बिताऐँ!!!
15
85
183
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
मैले लेखेर के गर्नु? तिमीले पढे पाे बात बन्छ! मैले मात्रै सम्झेर के गर्नु? तिमीले पनि सम्झे पाे बात बन्छ!! मैले चाहेर के गर्नु? तिमीले पनि चाहे पाे बात बन्छ!!!
21
105
181
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
धेरै मुश्किल हुन्छ.............कसैकाे लागि बाँच्नु अनि कसैकाे बिना बाँच्न😥
21
81
180
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
मन हो दुखाई दिन्छन्,दुख्छ..अनि मलाई लाग्छ यस्ले बिल्कुल ठिक काम गरिरहेको छ,आैषधी दलिरहनु जरुरी छैन।🙏🙏🙏
8
96
180
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
अक्सर मान्छेहरू भन्ने गर्छन,जति तिमीले सहन सक्छाै अरुलाई पनि त्यतिनै भन्ने गर.....मैले I LOVE U भनें उनले तथानाम गाली गरेर गए,मैले के बिगारें🤔👉️सबै झुटा दुनिया🙈🙈
18
107
179
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
याे राजनिती हाे, सरकारमा बिप्लप आए पनि,बैध आएपनि ,प्रचण्डे झल्लु ,माकुने, शेरे जुन आए पनि कायपलट हुनेवाला छैन,यीनीहरु राष्ट्र र जनतामुखी नभै स्वार्थमुखिहुन,अन्धभक्तहरु यतिभाँती किन चुमुक चुमुक हुन्छ भन्या😁ऐ उल्का🤣🤣 यिनीहरुकाे पनि कतै न कतै स्वार्थ छ भन्ने हाम्लाई लाईराछ 🤔🤔
9
96
180
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
पुत्ला जलाएर जेल जानुभन्दा नेता जलाएर जेल जानू बेस👊
13
50
182
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
एउटा सच्चा ब्यक्ति हरेक प्रकारकाे कुरा गर्छ तर........... धाेका दिने ब्यक्ति तिमीसँग त्याे कुरा मात्रै गर्छ सिर्फ जुन तिमीलाई त्याे मनपर्छ!!!
19
143
183
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
इनकम दिनकम हरुले लक्का जवानहरुकाे भबिस्यमाथी खेलवाड गर्याे अब अन्दाेलन गर्नुपर्छ 40कटेकाेले बिहे अर्न पाउदैन भनेर🤭🤭
16
121
179
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
सम्बन्ध निभाउनकाे लागि बुद्धि हैन,मनकाे शुद्धी हुनुपर्छ! सत्य भन स्पष्ट भन सामु भन जाे आफ्नाे हाे बुझ्छ जाे पराई हाे छुट्छ!!!बस्🙏
17
125
179
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
जाे मिलन हुन्छ त्याे पनि छुट्दाे रहेछ ....... म भने त्याे एक रातकाे मिलन जिन्दगी सम्झेर बसिरहें!!
11
120
179
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
देश बन्द छ ...Tax चालू छ! ब्यबसाय बन्द छ... ब्याज चालू छ! सटर बन्द छ... भाडा चालू छ! स्कुल बन्द छ...फिस चालू छ! गरिबलाई भाेक छ...पिठाे छैन! यदि गरिबलाई पनि जिउने हक छ भने... भाेक नलाग्ने ओखती बनाईदेउ भाैमान😥😥
22
107
175
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
खाडल चाहे जमिनमा हाेस् या गालामा........... ज्यानकाे खतरा दुवैमा हुन्छ!!!🤭🤭🤭😋
28
120
177
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
विषम महामारीको बेला oxygen काे अभावमा बुबा आमा गुमाएकाे त्याे छाेराे............४ महिनापछि चुनावमा २ चाेक्टा मासु,१बाेतल बियर अनि ३लिटर पेट्राेलकाे लालचमा कुनै पनि पार्टीको झण्डा बाेकेर हिंड्छ भने ...त्याे बुबा मुमाकाे बिश्वास र देशप्रति नै घात हुनेछ! सचेत बनाैं🙏🙏
20
104
174
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
खुशी तिम्राे लागि दुख मेराे जिन्दगी तिम्राे लागि मृत्यु मेराे हाँसाे तिम्राे लागि आँसु मेराे सबैकुरा तिम्राे लागि........तिमी सिर्फ मेराे😋❤️❤️
30
157
177
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
भाेक दुवैलाई बजारसम्म खिचेर ल्याएकाे थियाे.........एक खरिद गर्न आएकाे थियाे,एक आफैलाइ बेच्न😑😑
15
76
177
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
छिमेकी :-परदेशबाट आउँदा के ल्याएर आईस......... म:-घरबाट जाँदा जवानी लिएर गएकाे थिऐँ फर्किंदा बुढेशकाल लिएर आएकाे छु!!!
15
77
175
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
दुनियाकाे केहिदिनपछि हाेली छ..........मलाई त हरपल तिम्राे यादले रङ्गाईदिन्छ!!!
13
88
174
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
नर्स डाक्टरलाई गुण्डागर्दी र ज्यान मार्ने शैलीमा अक्रमाण गर्दा ....... "दुख परेकाे बेला भावनात्मक उत्तेजना हुनसक्छ!" यस्ताे फितलाे अभिव्यक्ति दिने साथै बचाउकाे नियती राख्ने महामहिमप्रति घाेर भर्सना गर्दछु😡😡
17
101
180
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
थाेरैलाई हराउन चहान्छाै भने तरवार लिएर हिँड.............धेरैलाई हराउन चहान्छाै भने राम्रो संस्कार लिएर हिँड!!!
8
74
176
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
अजकल म तस्बिरसंगै बात गर्ने गर्छु..........किनकि मान्छेहरु सवालको जवाफ दिंदैनन्!😥
13
113
174
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
मागेर कहिल्यै पेट भर्न सकिँदैन..........दुख लाग्छ आज देशकाे अभिबावकले छाेराछाेरिकाे इच्छा चहानाहरुलाई बलात्कार गर्दा!!!
10
59
170
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
भाग्न खाेजेकाे थिऐँ,सत्कार गर्याै तिरस्कृत भए सहन हुन्थ्याे! रेटिन खाेजेकाे थिऐँ,दयाले आयाै टुक्रिए बरु छटपटिन हुन्थ्याे!!
12
121
174
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
तिमी सहारा देउ,म डुबी दिन्छु तिम्राे एक इशारामा......... सामु समुन्द्र छ, कहिलेसम्म बसुँ म किनारामा!!!
14
101
171
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
जतिसुकै बलात्कारी लाई फाँसीकाे कानुन बनाउ भनेर देशै भरि अन्दाेलन गरे पनि जब जब नेता मन्त्रीहरुकाे छाेरी बलात्कार हुदै जान्छ तब मात्रै कानुन संशोधनतिर लाग्छ! नत्र जतिसुकै अन्दाेलन गरेपनि न नेताले,न मन्त्रीले,न कानुनले सुन्छ.....यहाँ नेतालाई चैन जनतालाई ऐन नै भैरहन्छ!!
12
111
175
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
पद,सत्ता,पावरकाे लागि आफ्नै घर,संविधान,कानुन भत्ताभुङ्ग पारेर फेरि त्यही शासक सत्तामा पुगे निरंकुशतातिर उन्मुख हुनेछ,मरेकाे मान्छेलाई मात्रै मुर्दा भनिदैन,छर्लङ्ग आँखाले देख्दादेख्दै पनि त्यहि शासकहरुकाे पछि अन्धभक्त भएर जिन्दावाद मुर्दावाद भनेर हिड्नेहरु पनि मरेकाे बराबरनै हाे🤞
9
103
173
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
याे दुनियामा युध्द झगडा सबै लाेभ चहानाकाे भाेकले नै हुने गर्दछ........ चहाना ,सपना र लाेभ नहुने भए न झगडा हुन्छ,न युध्द नै 🙏🙏
9
90
168
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
यहाँ मान्छेहरु कपडा हेरेर मुल्यांकन गर��छन् तर मान्छे कस्तो हाे मुल्यांकन गर्दैनन् .......मलाई ठुलाे गिलास देउ तर रक्सी कम राखेर!!
9
110
172
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
सबैमा केहि न केहि कमि हुन्छ..........म मा पनि तिम्राे कमि छ!!!
13
69
164
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
जब तिमीलाई माैका मिल्छ साेंच्नु...........एक लापरवाह केटाे मलाई किन यति परवाह गर्छ भनेर!!!
14
82
168
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
हज र गंगामा स्नान त केबल देखावटी हाे...........यहाँ शासक र धनिकाे पाप अदालतले पखालिदिन्छ!!!
16
100
170
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
अहिलेको समय अनुसार नै चल्नु पर्यो भनेर....... मोरिलाई गुनले होइन सुनले🏆ठेले... मनले चाहेको के के हुन्छ के के रे!
21
142
165
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
जबसम्म सास छ, ठाेक्किनै रहन्छ! जबसम्म सम्बन्ध छ,पीडा मिलीनै रहन्छ! पिठपछि जाे बाेल्छ, तिनीहरु पछिनै रहनदिनु! आफु सहि छ भने,पराईले पनि साथ दिइरहन्छ!!
15
116
168
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
चुडाईदिन्छ,अनि आफै गास्न लगाउछ आफै रुवाइदिन्छ,आफै हास्न लगाउछ साला यो जिन्दागी पनि कस्तो अचम्मको आफ्नै आँखा अगि मृत्यु देखाउछ,अनि बाँच्न लगाउछ ।
17
137
167
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
पहिले केटाले सताउने पछि केटीले अत्याउने गज्जब छ बा..😂😂
8
79
163
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
2 years
चुनाव पछि देश बन्छ भन्नू र विहे पछि जिन्दगी खुसि हुन्छ भन्नू भ्रम मात्रै हाे🤭🤣
12
40
167
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
सरकार जाेसुकैकाे हाेस् खुलेर उस्काे कमि कम्जारीकाे टिप्पणी गर्नु देशभक्त हाे........चाकरी चाप्लुसी गरेर उनिहरुले फ्याँकेकाे हड्डी खान पल्केकाेहरु देशभक्त हैन दलाल हाे!!!
17
83
165
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
कुरालाई भुल्नु थियाे,हात समात्नु थियाे..........तिमीले कुरा समाती रह्याे,हात छाेडिदियाै!!!
9
68
163
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
जिम्मेवारी बहन गर्ने समय र रमाउने उमेर एकैसाथ हुँदा ...........कैयौं सपनाहरु अधुराे नै हुँदाेरहेछ!!!
16
89
164
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
2 years
राम्री राम्रीले त भाउ पनि नदिने...........भाउ दिने जति बच्चाकाे माउ हुने!🤭🤣 भाग्य खाेटाे छ!!!
18
48
166
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
हामी आज सालकाे अन्तिम दिनमा छाैं,परदेशमा रहेरपनि घरदेशमा रहेकाे जस्ताे महशुस गराइदिने सम्पुर्ण साथीभाइ दिदीबहिनीहरुलाई धेरै धेरै धन्यवाद!आउने नयाँ साल तपाईहरुकाे सुस्वास्थ्य,दिर्घायु,खुशी प्रगतिकाे पथमा लम्कियाेस् यहि शुभकाना साथै हाम्राे मित्रता सदा रहिरहाेस् यहि कामना गर्दछु🙏
14
125
165
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
4 years
मेलाम्चीकाे पानी राजधानीमा ल्याउन नसक्नेले बर्षभित्रै चाईनाबाट रेल, ,पानीजहाज ल्याउछु भनेरभाषण गर्दा टर्रर ताली बजाउने जनता रहेसम्म देशमा न बिकास हुन्छ,न गर्व नै गर्न सकिन्छ,विश्वको अग्लाे चुचुराे त छदैथियाे एक ईन्च तलमाथि हुदैमा गर्व गर्नुपर्ने र शिरै झुकाउनु पर्दैन!
6
104
162
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
इज्जत दिन चाहनेले एकान्तमा सुझाव दिन्छ.......... बेइज्जत गर्न चाहनेले समुहमा सुझाब दिएर महान बन्न खाेज्छ!!!
12
80
163
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
म हिन्दु... तिमी मुसलमान म बुद्धिष्ट...तिमी कृश्चियन म पनि ...परेशान तिमी पनि ...परेशान तिम्राे बच्चा पनि भाेकाे मेराे बच्चा पनि भाेकाे तर मन्दिर पनि .....अलिशान मस्जिद पनि....अलिशान चर्च पनि ......अलिशान गुम्बा पनि ....अलिशान 🙏🙏🙏🙏🙏
26
110
163
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
धेरै कुरा देखेर पनि भाेगीसकेकाे छु याे दुनियामा,कसैले बेइज्जती गर्छ कि भनेर डर लाग्दैन अजकल.....बरु कसैले धेरै इज्जत दिन थाले डर लाग्छ उस्काे मनमा के लुकाएर राखेकाे छ भनेर!!!
16
111
162
@GamleKeto
🇳🇵गाम्ले केटाे🇳🇵
3 years
आऊ आज एउटा सल्लाह गराैं..........याे दिल तिमी राख अनि तिमीलाई म😁🤭🤭
20
75
163