पब्लिक भान्जा Profile Banner
पब्लिक भान्जा Profile
पब्लिक भान्जा

@DurgapunPun1

3,736
Followers
4,696
Following
147
Media
64,210
Statuses

हो मलाई माया गर्न आएन किनकि तिमिले जस्तो हजारौं सँग माया लगाएको अनुभव थिएन म सँग ..💔💔💔💔

Arghakhanchi Nepal🇳🇵
Joined December 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@DurgapunPun1
पब्लिक भान्जा
1 year
आफुलाई जन्म दिने बाबा आमा आफ्नै अगाडि चितामा जल्दा त सहनु पर्छ । तिमी त जिन्दगीको गोरेटोमा यात्रा गर्दा गर्दा भेटिएको मान्छे टाढा भयौ भनेर पनि के गुनासो गर्नु र खै 😥
5
99
185
@DurgapunPun1
पब्लिक भान्जा
4 months
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ?
Tweet media one
166
24
492
@DurgapunPun1
पब्लिक भान्जा
4 months
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ?
Tweet media one
168
18
455
@DurgapunPun1
पब्लिक भान्जा
3 months
धेरै लाई थाहा नहुन सक्छ ! ल भन्नुस त, यस्को नाम के हो ?
Tweet media one
91
16
364
@DurgapunPun1
पब्लिक भान्जा
6 months
सधै हासी रहने मान्छेको गोजि छामी हेर .. पैसा हैन आसुले भिजेको रुमाल भेट्नेछौ😥
4
86
244
@DurgapunPun1
पब्लिक भान्जा
6 months
हिजो म बिरामी हुदा मेरा साथीहरु हस्पिटल आए तर मलाई हैन नर्सलाई हेर्न रैछ ...!🙄 - नर्सको फोटो कमेन्टमा छ !🤣🤣
7
21
117
@DurgapunPun1
पब्लिक भान्जा
6 months
जेठा छाेरा सम्पन्न थियाे घरमा गाडि किनेर ल्यायाे कान्छाे गरिव थियाे अामालाई साडि किनेर अायाे। ........✍️
4
28
111
@DurgapunPun1
पब्लिक भान्जा
5 months
स्वास्थका लागि हानिकारक हुन्छन् भनि सिकाइएका ती सबै चिज, आज जीवनले आवश्यकता बनाइदियो।🥃🚬😢
2
22
102
@DurgapunPun1
पब्लिक भान्जा
4 months
सबैलाई मन पर्ने सुगा भएर पिजडामा बस्नु भन्दा, कसैले मन नपराउने काग भएर आकाशमा उडन मज्जा हुदोरैछ 🦅🦅
3
23
94
@DurgapunPun1
पब्लिक भान्जा
9 months
मलाइ नराम्रो भन्नेलाइ 😏 दसैंमा मासु खादा बोसो परोस 😁 दक्षिणामा पाँच रुपैयाँ परोस😀,नयाँ लुगा आजै फाटी हालोस 🤣🤣😆😆
7
17
89
@DurgapunPun1
पब्लिक भान्जा
11 months
साज को लागि एक छाक जुआड गरियो कोको लाई मन प्रछ यो जिनिस
Tweet media one
7
12
88
@DurgapunPun1
पब्लिक भान्जा
6 months
मौसम चाहे जतिसुकै चिसो होस्, तर आखाको आँसु कहिल्यै जम्न सकेन😢🙏
3
24
91
@DurgapunPun1
पब्लिक भान्जा
3 months
अनि हाम्रो तिर त यो फल पाक्न लाग्यो हजुर को गाम तिर नि?
Tweet media one
8
8
89
@DurgapunPun1
पब्लिक भान्जा
5 months
केही पनि।बचेन यी दुई हातहरुमा एउटा् हात बात भाग्य छुट्यो अर्को हात बाट् प्रेम छुट्यो😘
4
19
86
@DurgapunPun1
पब्लिक भान्जा
4 months
फुटेको भाग्य र भत्किएको सपना बोकेर हिड्नु सारै गारो हुँदो रहेछ 😔🥀
3
30
88
@DurgapunPun1
पब्लिक भान्जा
4 months
सुनेको थिएँ छुट्ने बेलाको माया र उठ्ने बेलाको निन्द्रा निकै प्यारो हुन्छ!! साँच्चै हो रहेछ।।
3
30
84
@DurgapunPun1
पब्लिक भान्जा
4 months
अभावमा हुर्किएको"जिन्दगी"यस्तै हुने रहेछ"रहरहरु"एकातिर अनि "जिम्मेवारी अर्कोतिर"😟😟
3
29
85
@DurgapunPun1
पब्लिक भान्जा
6 months
अथाह प्रेम थियो त्यसैले हार मानेको हुँ तिमीसँग, यदि स्वार्थ हुन्थ्यो भने बर्बाद गरिदिने थिएँ 😘
4
25
87
@DurgapunPun1
पब्लिक भान्जा
6 months
गोठमा थला परेको गोरु र भाग्य बिग्रेको छोराको जिन्दगी उस्तै उस्तै हो अटाए घरतिर नत्र बनतिर 😔 #सुभ_रात्री
3
23
85
@DurgapunPun1
पब्लिक भान्जा
3 months
जसको जिन्दगी नै फिक्का फिक्का चलिरहेको छ भने ! उसलाई एकदिनको रङ्गिन होलिले के महत्व दिन्छ र?🤫😎 #सुभबिहानि🌄🌅
8
31
85
@DurgapunPun1
पब्लिक भान्जा
4 months
धोका खादा खादा झ्याप भएको मान्छे हो म ! भाङ धतुरोले कुनै नसा लाग्दैन मलाइ 😥🤣🙈🙏
0
29
82
@DurgapunPun1
पब्लिक भान्जा
23 days
नेपाल को मास्टर डिग्री ले भन्दा , खाडीको ५० डिग्री ले नेपाललाई दक्ष बनाइरहेको छ ।😑😑😑
1
18
81
@DurgapunPun1
पब्लिक भान्जा
4 months
साईकल्🚲️ चड्ने औकात न भको म जहाज🛫 चड्ने रहर त पकै थिएन मलाई😢🙏
1
17
81
@DurgapunPun1
पब्लिक भान्जा
6 months
घरको बिरानो बनाउने भनेकै पेशाले रैछ हेर्नुस्, आफ्ना घराँ जान नि अर्काको स्वीकृति लिनुपर्ने !
2
18
79
@DurgapunPun1
पब्लिक भान्जा
4 months
जेठा बा भनेर लेखेको गल्ती ले जाठा बा भएछ मेसेज मा रिसाएर घुम धाम छ रे अब घर जाना बन्द होला जस्तो छ Sorry जेठा बा🤣😀🤭🤓
6
18
79
@DurgapunPun1
पब्लिक भान्जा
5 months
#भोगाई जिन्दगीले जब पिडाहरुमा धकेल्यो तब महसुस भयो यहाँ कोहि कसैको आफ्नो हुदैन्न भन्ने। 😪
3
18
77
@DurgapunPun1
पब्लिक भान्जा
4 months
बर्बादी नै सायद प्रेमको अर्को रूप होला ! 🦋💕😭🥀 सुभ बिहानी 🌍️
8
23
74
@DurgapunPun1
पब्लिक भान्जा
5 months
तिम्रो साथ को टेको लाएर उभिएको थियो जिन्दगी जब तिमिले नै साथ छोड्दियौ अनि भतक्नु त सोभाबिकै थियो नि.....😘
1
20
74
@DurgapunPun1
पब्लिक भान्जा
11 months
आज त बेलुन उडाउने दिन परेछ क्यारे आज बाट एक साल बुडो भैयो Happy birthday to me
Tweet media one
49
5
76
@DurgapunPun1
पब्लिक भान्जा
1 month
शरिर बेचेर 5 तले घर बनाएकि उनी अहिले पाठेघरको क्यान्सर लागेर तेहि घर बेचेर उपचार गर्दे छिन रे 😥
1
27
76
@DurgapunPun1
पब्लिक भान्जा
5 months
संबन्ध लाई कैले पनि हैसियत को नजर ले न हेर्नु अकसकर साथ दिने मान्छे नै गरिब हुन्छ्न्😘😘
2
24
75
@DurgapunPun1
पब्लिक भान्जा
6 months
तिम्रो लागी मर्छु होइन म छु भन्ने गर महोदय, अहिलेसम्मको इतिहास बाँच्नेहरुले लेखिएका छन मर्नेहरुले होइन 👬🙋🙋🙋#शुभप्रभात_आत्मिय_मनहरु🌞☕️☕️🙏🌹❤️
6
28
73
@DurgapunPun1
पब्लिक भान्जा
9 months
तिम्लाई मेरो गल्ती देखाइ दिने त धेरै आएछन्, तिमी प्रतिको मेरो प्रेम देखाइदिने, कोही आएनन् है.
0
16
74
@DurgapunPun1
पब्लिक भान्जा
5 months
भ्रम नै किन नहोस्, र पनि दिलमा खास मानेर बस्ने गर्छ ! जसको दिलमा अरुनै भएपनि आफ्नो दिललाई उहीँ आफ्नो लाग्ने गर्छ !!
2
22
72
@DurgapunPun1
पब्लिक भान्जा
6 months
आफ्नो स्वभाव जिउंदो 'जूनकीरी'को जस्तै राख्ने गर्नुस्,जस्ले राजाको फूलबारीमा र गरीबको करेसाबारीमा यौटै उज्यालो दिन्छ । सुभ सनिवार
5
26
74
@DurgapunPun1
पब्लिक भान्जा
6 months
मेरा सपनाहरु सुकेका पात झैं भुइमा छरपस्ट थिए, कसैले साथ दिए जस्तो गरेर संगाले अनि आगो लगाइ दिए😭😭 💚 हारेको जिन्दगी Db💚 #गुमेको_माया❤️
3
19
72
@DurgapunPun1
पब्लिक भान्जा
11 months
खुशी भएर जिउनुस हरेक साँझ घाम मात्र होइन जिन्दगी पनि ढल्किरहेको हुन्छ!!😊😊
1
21
73
@DurgapunPun1
पब्लिक भान्जा
4 months
पिडा दिनेलाई आशु देखाएर सम्बन्ध बलियो हुँदैन। रुनु नै छ भने एक्लै रुन सिक्नुहोस, [[मन बलियो हुदै जान्छ।]] #सुभ_बिहानी🌄🌄🌅🙏
3
24
72
@DurgapunPun1
पब्लिक भान्जा
19 days
तिमिलाई भुल्न सक्ने सक्ति भगबान ले मलाई दिउन भनेर मन्दिर पसेको थिए तिम्ले चाहेको सबै खुशि तिम्लाई मिलोस भनेर प्राथना गरेर फ्रकिए 😢🙏
Tweet media one
7
4
73
@DurgapunPun1
पब्लिक भान्जा
4 months
सायद रक्सी🥃🍾 र चुरोटको🚬🚬 खोजी उसैले गरेको हुनुप्रछ जस्को दुख बिसाउने थिएनन्न....😘😥🙏
2
24
72
@DurgapunPun1
पब्लिक भान्जा
13 days
मन दुख्ला पुराना यादले सताउला संगै बसि गरेका ति बातले सताउला म बिना पनि खुशि भै बाँच्न त सकछेउ होला तर यादगर कसम खाएको अँधेरी रातले सताउला😢😢
1
21
71
@DurgapunPun1
पब्लिक भान्जा
1 year
"जाउ आर्यघाटमा गई नियालेर हेर, रुँदैनन् कहिल्यै जल्नेहरु।। रुन्छन् त केबल जलाउनेहरु!!" 😏😏#दुनियाँ👊👊
2
25
71
@DurgapunPun1
पब्लिक भान्जा
5 months
झगडा त केबल एउटा माध्यम मात्र हो मान्छेहरु छुट्नको लागि हरेक बाहानाहरु खोजिरहेका हुन्छन 🙏 #तितो_सत्य
0
17
70
@DurgapunPun1
पब्लिक भान्जा
9 months
स्कुल ड्रेसमा दशै मनाउदा खुशी हुने म आज अरु थुप्रै नयाँ कपडा हुदा पनि खुशी छैन यो मन😥
6
24
71
@DurgapunPun1
पब्लिक भान्जा
4 months
🌹~मुक्तक~🌹🌹 रित्तो खोला माथिको पुल तरेको देख्छु खालि ओरालि भिर मात्र झरेको देख्छु अरू मरेको देखे त आयु बढ्छ भन्थे सपनिमा अचेल आफै मरेको पो देख्छु..।।
3
23
71
@DurgapunPun1
पब्लिक भान्जा
6 months
आफू नराम्रो छु भनेर म कहिले पनि मन दुखाउँदिन, जिन्दगी बुझ्नेहरुले मेरो रुपलाइ होइन, मेरो म��� हेरेर साथ दिने छन् सुभ रात्रि सम्पुर्ण आत्मिए साथीहरू म
3
18
71
@DurgapunPun1
पब्लिक भान्जा
5 months
प्रेम को पनि एउटा् नियम रहेछ किन कि प्रेम ले गरिबलाई मन पराउदैन रहेछ्😍😘 #सुभसाज
0
12
68
@DurgapunPun1
पब्लिक भान्जा
6 months
अञ्जानमा ठोक्किनु थियो ठोक्किएँ तिमीसँग म दुख्नु थियो दुखेँ बुझाउन सकिनँ तिमीलाई र टुक्राटुक्रा पारेर फोडिदिएँ आफ्नै विश्वासलाई चोइटा चोइटा बनाइदिएँ मुटुलाई होम अपराधी हुँकिनकि मैले तिमीलाई प्रेम गरेँ त्यसैको सजाय स्वरूप रुझाइदिएँ आँखालाई अब बन्द गरिदिन्छु तिम्रा सारा यादहरु
5
26
70
@DurgapunPun1
पब्लिक भान्जा
5 months
आज Valentine day को दिन gf / bf छैन भनेर दुखी नहुनुहोस मित्र .... संसारमा यस्ता मान्छे नि छन ।।जसको बुवाको मुख हेर्न दिन बुवा नै हुदैनन् त आमाको मुख हेर्ने दीन आमा नी हूदिन्न😐😐
4
16
68
@DurgapunPun1
पब्लिक भान्जा
5 months
तिम्रो मुटु मा आउन लाइ कुन बस चड्नुप्रछ माया🤣🤣🙈🙈🙈
5
15
69
@DurgapunPun1
पब्लिक भान्जा
4 months
उसलाई पनि धेरै खुशी राख्नु है भगवान जुन मान्छे म संग खुशी नभएर म देखि टाढा हुन खोज्दैछ !!💔😭
1
22
70
@DurgapunPun1
पब्लिक भान्जा
4 months
खेत बेचेर बिदेश जान सजिलो छ ,, विदेश गएर खेत किन्न कठिन ... रैछ
0
21
68
@DurgapunPun1
पब्लिक भान्जा
3 months
घाम उदाएर अस्ताए झै तिम्रा यादहरु पनि अस्ताएको भए म पनि खुसी हुन्थे होला सायद #माया
0
23
68
@DurgapunPun1
पब्लिक भान्जा
3 months
हिजो अस्ति किनेको होलि को tshirt नफाल्नुहोला मल बोक्न काम लाग्छ🤣🤣
6
16
66
@DurgapunPun1
पब्लिक भान्जा
4 months
यहाँ आफ्नो श्रीमान लाई कुकुर खाते रन्डा भन्नि देख्ने श्रीमतिले परमपुरुस लाई Hiro अनी handsome देख्ने रैछन्😥
2
21
66
@DurgapunPun1
पब्लिक भान्जा
6 months
• चाहिने बेला म नै सहि थिए, जरूरी कम भयो तब म गलत भए।💔😢
1
16
67
@DurgapunPun1
पब्लिक भान्जा
6 months
तिमि बिना एक्लो जिन्दगी काटौ कसरी, तिमि लाई देको मन अन्तै साटौ कसरि ! तिमी बाहेक मेरो जिवनमा को छ र प्रीय , साचो माया तिमिलाई गर्छु, ढाटौ कसरि !
1
26
65
@DurgapunPun1
पब्लिक भान्जा
1 year
बिना गल्ती पनि मलाई केस लाग्न थालेकाे छ, हिंड्दा हिंड्दै बिच बाटाेमै ठेस लाग्न थालेकाे छ।। सबले छाेडी एक्लै बनाई गएकाले हाेला मलाई, पाउनु भन्दा गुमाउनु नै बेश लाग्न थालेकाे छ।।😥🥀💔💔💔
5
16
67
@DurgapunPun1
पब्लिक भा��्जा
4 months
तिमी फेरिएको हेर्ने पटक्कै रहर छैन माया, जे छौ त्यहि नै रहनु मेरो के छ
2
24
67
@DurgapunPun1
पब्लिक भान्जा
8 months
यो i love you भन्ने शद पनि साह्रै अचम्म को रैछ केटि ले भने भाग्य चम्किने केटा ले भने गाला रन्किने छ्या।😳😜🤣🤭
4
11
66
@DurgapunPun1
पब्लिक भान्जा
1 month
🌾जीवनमा आँसुको मुल्य कति हुन्छ। भन्ने त रुनेलाई थाहा हुन्छ हजुर रुवाउने लाई होइन🌾
1
15
66
@DurgapunPun1
पब्लिक भान्जा
11 months
प्रार्थना शब्द बाट हैन..!! मन बाट हुनु पर्छ..!! किनकि भगवानले तिनिहरुका कुरापनि सुन्छन..!! जसले कहिल्यै बाेल्न सक्दैनन्..!!
4
18
66
@DurgapunPun1
पब्लिक भान्जा
6 months
धुम्म हुनेछ त्यो दिन हराएको घाम हुनेछ मलामीहरूको ताँती मुखमा सबैको राम राम हुनेछ सनाखत भएपछि पोष्टमाटम नै गर्लान् नियालेर हेर्नु मुटुमा तिम्रै नाम हुनेछ । #महाबिर_बिस्वकर्मा🙏 #बहकिने_मन
3
22
65
@DurgapunPun1
पब्लिक भान्जा
5 months
मुटुमा बसेको कसैको तस्बिर चुरोटको धुवाले जलाउन सकिन्थ्यो त आजभोली मान्छेहरु प्रेममा पागल हैन क्यान्सर रोगी बन्नेथे !
1
20
66
@DurgapunPun1
पब्लिक भान्जा
5 months
धोका त तिमिले दिएको थियौ तर नजर चै मैले लुकाउनु पर्यो तिनिहरू संग जस्को अगाडि मैले तिम्रो धेरै गुणगान गाउने गरेको थिए.....!!!!
2
16
66
@DurgapunPun1
पब्लिक भान्जा
4 months
आशुले मनको पीडालाइ पखाल्ने भएर नै होला मान्छे हरु को मन दुख्दा सजिलै रोइदिन्छन..!😢🙏 ✋☹️सुभ रात्री सम्पुर्ण आत्मिए मन प्रति🌃🌃🌇🌇🌉
1
26
65
@DurgapunPun1
पब्लिक भान्जा
5 months
पिरती♥️वाला छाता☂️ ओडाउनेहरु धेरै थिए नी तर, मौसम नै यति निस्ठुरी बन्यो कि न घाम🌞लाग्यो न पानी 🌧पर्यो बेक्कार मा जाडो 🌫मात्रै बढाईरह्यो🙄 #माया_र_जाडोको_सम्बन्ध सुभ रात्रि सम्पुर्ण आत्मीय मित्रहरू प्रती मीठो सम्झना
3
19
66
@DurgapunPun1
पब्लिक भान्जा
11 months
चुरोटको खिल्ली जल्दै जल्दै फिल्टरसम्म पुगेर औला पोलेपछी थाहा पाए,तिम्रो यादमा हराउने बानी अझै छुटेको रहेनछ !! #पागल_मन 😑
1
24
65
@DurgapunPun1
पब्लिक भान्जा
6 months
हेर्दा मात्र खुसी देखिएको मात्र हुं मेरो मन को ब्याथा मलाई मात्र थाहा छ #सुभ_साज
5
26
65
@DurgapunPun1
पब्लिक भान्जा
17 days
मलाई घात गरेर जानी मान्छे लाइ ।।। पनि जिन्दगीभर रोए को हेर्न चाहन्छु म ।।। जति पिडा मलाई थियो उसलाई पनि यो भन्दा पीडामा रोए को हेर्न चाहान्छु🙏
0
15
63
@DurgapunPun1
पब्लिक भान्जा
5 months
तिमिलाई पाउन मैले धेरै कुरा गुमाएको थिए तर अब तिम्रो याद भुलाउन पुरै जिन्दगी सिध्याउनु प्रछ मैले💔😢😍😘
1
18
65
@DurgapunPun1
पब्लिक भान्जा
4 months
बुझ्नेले मात्र बुझेको हुन्छ मायाको अनमोल भाउ छ झ्याल बाट आउ पृयर्या ढोकामा तिम्रो बाउ छ्🤣🤣🙈🙈अझै थप्दै जानुस्🤣🤣
4
20
63
@DurgapunPun1
पब्लिक भान्जा
11 months
धनिहरुले मात्रै हो भोक लाग्दा फ्रिज भित्र खाने कुरा खोज्ने हामि गरिबको लागि कित आमाको पटुका नै हो कित पसल नै हो ! 🙏🏻
4
16
64
@DurgapunPun1
पब्लिक भान्जा
1 year
सम्बन्ध तोडेर जादैमा मायाको अन्त्य हुदैन । मान्छेहरु त उसलाई पनि याद गर्ने गर्छन् जसले यो दुनियाँलाई नै छाडेर गएको हुन्छ्🥀
4
19
63
@DurgapunPun1
पब्लिक भान्जा
6 months
ए दुरि , टाढा भएको मान्छे लाई भनिदेन मैले सधै सम्झिन्छु भनेर😍😍😍
3
18
64
@DurgapunPun1
पब्लिक भान्जा
11 months
पीडा भुलाउने औसधि रक्सि भन्ने थाहा पाएपछि साईलिको भट्टी फ्रामेसी जस्तो लागन थालेको छ आज भलि🙄🙄🤔
3
16
64
@DurgapunPun1
पब्लिक भान्जा
7 months
अरूको कुरा काटेर होइन हजुर , आफ्ना विचार साटेर हेर्नुस् संसार आफैं सुन्दर हुन्छ !! #जनहितमा_जारी_सन्देश
0
22
63
@DurgapunPun1
पब्लिक भान्जा
3 months
हामी छोरा मान्छे होनी,,, रुवाई कम् पीडा ज्यादा हुन्छ।। 😓😓💔💔 #भोगाई #सुभ रात्री
1
20
64
@DurgapunPun1
पब्लिक भान्जा
9 months
मिल्ने भए त्यही बालापनमा जान मन छ, जहाँ म तिमीसंग अन्जान थिए, अनि तिमी बिना मेरा आफ्नै छुट्टै सपनाहरू थिए। good morning काकडभिट्टा 🌅🌅
4
14
63
@DurgapunPun1
पब्लिक भान्जा
5 months
तिम्रो अभाब त पटक्कै छैन अब तिमी सङ्ग बिताएका केही पल हरुले निकै प्रभाब परिरहेको छ😥💔
1
18
62
@DurgapunPun1
पब्लिक भान्जा
5 months
सुनेको छु टुटेको सामान घर मा राख्नु हुदैन रे अब तिमी आफै भनन सानु यो टुटेको💔 मुटु का लगेर राखु😘😘
1
13
60
@DurgapunPun1
पब्लिक भान्जा
5 months
बिरल वर्षा अनि राेयकाे मनकाे पिडा डर अनि असर त्यहि ब्यक्ति लाई मात्र थाहा हुन्छ जसकाे घर अनि मन दुबै कमजाेर हुन्छ
1
16
62
@DurgapunPun1
पब्लिक भान्जा
5 months
दिलमा कसै प्रति "प्रेम" हुन जरुरी छ "फुल"दिएर प्रेम जताउनु सिर्फ देखावटी हाे। #प्रसंग- राेज डे🌹🌹
2
22
62
@DurgapunPun1
पब्लिक भान्जा
5 months
यदि ठक्कर खाएनौ भने कसरी थाहा हुन्छ महोदय तिमी ढुङ्गाले बनेको छौ या शिशाले 😊😊🙏🙏
2
14
62
@DurgapunPun1
पब्लिक भान्जा
4 months
भोगेको छु भन्दैमा धेरै सिदा पनि न हुनुहोस🙏 मान्छे ले मौका पाए भनि बर्बाद गरेर छोडछ्न्😢
1
20
62
@DurgapunPun1
पब्लिक भान्जा
4 months
मनै त हो दिनभरि भुलाउन सके पनि रात परे पछि संम्हाल्न गाह्रो हुने रैछ्💕
2
20
62
@DurgapunPun1
पब्लिक भान्जा
1 year
हरेक रात बोल्नी बानी परेको थियो थाहा छैन उनको मन बद्लियो कि अचेल उनको शहरमा रात नै पर्दैन😑😑💔💔😭
1
22
62
@DurgapunPun1
पब्लिक भान्जा
5 months
सिसा सरि चर्किएकाे दिल लिएर मुटु भित्र बल्झिएकाे खिल लिएर क्षतिपुर्ति पाइन्छ भने बताईदिनुस् बिन्ति अाउनेछु म मन टुक्रेकाे बिल लिएर 😢
1
25
62
@DurgapunPun1
पब्लिक भान्जा
11 months
खुशी नपाएर हार खाएकाे मान्छे हुँ🥺🥺 त्यसैले आजभाेलि दु:ख सँग मितेरी गासेकाे छु😢😢😢
1
17
62
@DurgapunPun1
पब्लिक भान्जा
10 months
ल आउनुस संगै मिलेर खाउला सिजन यसैको छ आज भलि
Tweet media one
4
1
61
@DurgapunPun1
पब्लिक भान्जा
3 months
रुन लाई तिम्रो काख नै चाहिदैन नि माया बस जिन्दगी मा टाढै भए पनि म छु भन्ने ओठ देउ म हाँसि खुसि तिम्रो हुन्छ 💕 🙏🙏
1
17
60
@DurgapunPun1
पब्लिक भान्जा
5 months
खुल्ला पैसा छैन भन्दै Chocolate🍫 दिने किराना पसले दाई-दिदीलाई पनि "Chocolate day" को सुभकामना 😂😋
2
15
60
@DurgapunPun1
पब्लिक भान्जा
3 months
माया त मेरो पनि हिरा कै थियो सायद ...., उनकै लगाउने अलि औकात थिएन होला
1
18
61
@DurgapunPun1
पब्लिक भान्जा
3 months
ठूलो देशमा छु धेरै पैसा कमाए भनेर किन घमन्ड गर्छौ साथी घर परिवार छोडेर टाढा जानुको पीडा तिम्रो मेरो एउटै हैन र चाहे सानै देशमा म भए पनि ??
0
23
60
@DurgapunPun1
पब्लिक भान्जा
6 months
प्रेम आधा भयो त के भयो म बर्बाद त पुरै भएनी 🍾
4
24
61
@DurgapunPun1
पब्लिक भान्जा
8 months
हामि दुई भैना भालुबाङ को धान खोलाको छेउमै पुल मा रमाउदै आउनुस भेट घात गरौला🙌😁
Tweet media one
6
2
60
@DurgapunPun1
पब्लिक भान्जा
5 months
तिमिलाइ म देखि दुर क्षितिज सम्म पुग्ने इच्छा छ भने जान सक्छौ ,म रोक्दिन तर मेरा भरिएका गह भरिका आँसु ले तिम्रा कदम नरोकिउन?
1
17
61
@DurgapunPun1
पब्लिक भान्जा
4 months
जादा जाँदै बन्दिपुर पुगयो रुदा रुदै कलिलो ज्यान सुको 🤣🤣🙈
2
12
60
@DurgapunPun1
पब्लिक भान्जा
11 months
मलाई थाहा छ "चाैतर्फी अन्धकार" ले घेरिएको बाटोमा हिँड्दै छु, मैले देखेको छैन कि मलाई जिन्दगी ले के दिईरहेकाे छ!! अाशा गर्छु जिन्दगीमा उज्यालो पन अाउने छ कुनै दिन!! सम्झना सम्पुर्ण आत्मिए अग्रज प्रती मिस गरेको छु सबै जन लाइ
1
17
60
@DurgapunPun1
पब्लिक भान्जा
10 months
सायद अर्कैको नाम को सिन्दुर लगाएर होला उ जति नै सोजिएर हिडे पनि किन किन जिन्दगी फिक्का लाग्छ😢 #फोटोउनैको #id बाट_साभार
Tweet media one
8
0
58