Deepa Profile Banner
Deepa Profile
Deepa

@DeepaParajuli11

6,015
Followers
88
Following
43
Media
5,442
Statuses

केही कुरा पुगेन भनेर कहिले निराश नहुनु सबै कुरा पुगेको दिन त जिन्दगी नै समाप्त हुन्छ !😊😊(twins)

Japan,osaka
Joined October 2022
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@DeepaParajuli11
Deepa
2 years
भगवान श्रीकृष्ण भन्नुहुन्छ "गुण मिल्छ भने गुरु बनाउ, चित्त मिले चेला बनाउ,मन मिले मित्र बनाउ,नत्र भने एक्लै रमाउ"💗 #goodmorning 🌻
100
199
1K
@DeepaParajuli11
Deepa
6 months
सबै सङ्ग मस्किने हाे जसले सक्छ उसैले लान्छ 🙈 that's final😂
Tweet media one
63
6
464
@DeepaParajuli11
Deepa
7 months
राम्रो चिजहरु सधै एक्लै हुन्छन् 😔 घाम हेर, जुन हेर, नपत्याए मलाई हेर..🙈😂🤭
Tweet media one
54
14
429
@DeepaParajuli11
Deepa
7 months
प्रपोज नै नगरी मायाको अनुभूति दिलाउनु पो माया हो...❤️प्रस्ताव त सम्झौताको लागि पनि गरिन्छ हैन र....?
Tweet media one
38
10
414
@DeepaParajuli11
Deepa
10 months
13 बर्ष कि बहिनीले He is my Everything भन्दै फोटो हाल्दिरा ए.. बहिनी त्यो Everything होइन एकैछीन हाे...😂😃
64
36
390
@DeepaParajuli11
Deepa
6 months
"तिम्रो लागि मर्छु हाेइन् तिम्रो लागि मछु भन्ने मान्छेकाे खाचो छ यहाँ"…..😊❤️
Tweet media one
38
14
383
@DeepaParajuli11
Deepa
8 months
रुने कारण हजार छन् बस् हास्ने कारण तिमी बनिदिनु है माया....❤️
Tweet media one
24
8
371
@DeepaParajuli11
Deepa
7 months
तिम्रो मुस्कान नै मेरो हरेक पिडाकाे मलम हाे, माया ❤️😚
Tweet media one
32
7
375
@DeepaParajuli11
Deepa
6 months
खासै चाहना केही पनि छैन बस् जिवनमा सफल अनि तिम्रो बन्नु छ...❤️😊
Tweet media one
33
8
363
@DeepaParajuli11
Deepa
7 months
मन खुशी नहाेला तर मुहारमा हासो भने सधैँ रहने छ किनकि जिबनको भाेगाइ जे जस्ताे भएपनि अरुको हेराई सधैं आहा हुनुपर्छ.....😚#शुभप्रभात🙏
Tweet media one
27
11
326
@DeepaParajuli11
Deepa
6 months
बाहुन मन पर्दैनन् रे तेरो भाग्यमा पनि हुनु पर्यो नि त हामि जस्तो पाउन....😏😂
109
17
327
@DeepaParajuli11
Deepa
7 months
थाहा छैन कुन मोडमा ठेस लागेर जिन्दगी समाप्त हुन्छ तै पनि बाचुन्जेल देखावटि भए पनि हास्नु पर्ने अनि अधूरो सपना साच्नु पर्ने.... 😊❤️🥹
Tweet media one
26
9
318
@DeepaParajuli11
Deepa
8 months
रातको अन्तिम साेचाई र बिहानको पहिलो याद हाै तिमि सानु....❤️🙈#शुभदिन🙏
Tweet media one
24
3
281
@DeepaParajuli11
Deepa
9 months
मेरो सानो संसारको सबै भन्दा अमुल्य हिस्सा हौ तिमी सानु♥️🦋😘
Tweet media one
42
8
282
@DeepaParajuli11
Deepa
8 months
बन्न सकिन म तिम्रो अन्तिम प्रेम तर पहिलो त तिमी थियौ....❤️🥹🦋
Tweet media one
21
4
268
@DeepaParajuli11
Deepa
10 months
हाँसो पछि को सुख त सबैले बुझ्छन् तिमी मेरो मौनता पछि को पीडा बुझिदिनु।💗😘#शुभविहानि🙏
Tweet media one
32
4
262
@DeepaParajuli11
Deepa
7 months
एक्लै आँखा रुझाउँछु तर खुसिवाली सुनाउँछु पीडा भुलाउन दश तिर यो मनलाई डुलाउँछु...❤️🥺#शुभसन्ध्या🙏
Tweet media one
13
3
257
@DeepaParajuli11
Deepa
6 months
माग्ने बेलामा शिव जस्तो श्रीमान पाम भनी ब्रत बस्ने अनि बिहे गर्ने बेला चाहिँ गाजा चुराेट नखाने चाेखाे केटा चाहियो रे...🤭😂😂
46
20
257
लाै सबैले फलाे गराै त फलाे ब्याक दिए गुन तिराैला❤️😀
Tweet media one
26
4
245
@DeepaParajuli11
Deepa
10 months
एउटा नयाँ आशाका साथ मुस्कुराउनु लाई नै जिन्दगी भनिन्छ सायद ..😌
Tweet media one
25
5
245
@DeepaParajuli11
Deepa
6 months
शिव जी नै confused हुने गरी प्रत्येक वर्ष नयाँ नयाँ boyfriend त माग्नु भएन नि नानि....🤭😂
29
16
254
@DeepaParajuli11
Deepa
10 months
म प्रतिक्षा गर्न तयार छु तिमी आउने बाटाे नभुल्नु है माया❤️🙈
Tweet media one
31
5
246
@DeepaParajuli11
Deepa
7 months
गन्तव्य हाेईन यात्रा हाै तिमी मेरो जिन्दगी काे जाे म कहिल्यै टुङ्गियाउन चाहान्न... ❤️😔
Tweet media one
17
6
238
@DeepaParajuli11
Deepa
8 months
के छ भनेर नसाेधन, म एउटा लुकेको कलाकार हुँ भित्र जतिनै दुखि भएपनि, बाहिर मुस्कुराइ रहने....❤️😊
Tweet media one
12
11
237
@DeepaParajuli11
Deepa
7 months
Profile lock गरेर चै किन friend request पठाउनु हौं🤦 मैले चै चेकजाँच गर्नु परेन त्यतिकै accept गर्छु म...😎😏😆
36
17
237
@DeepaParajuli11
Deepa
8 months
धेरै केटा पछि लागे भनेर मख्ख नपर कान्छी 🤭 मैले पढेको अर्थशास्त्र ले भन्छ,जसकाे मूल्य कम हुन्छ उसको बजारमा माग बढी हुन्छ रे....😎😂😂
27
28
241
@DeepaParajuli11
Deepa
20 days
सपना देखेर आएको भए फर्किन्थे तर सपना देखाएर आएको छु सफल नभई फर्किन मिल्दैन...!!🥹
5
77
241
@DeepaParajuli11
Deepa
7 months
Facebook भनेकाे नशा हाे Online भनेकाे दशा हाे Facebook काे love चाहिँ एकादेशको कथा हाे...😂
31
22
228
@DeepaParajuli11
Deepa
6 months
तिमिले दिएको हजारौं लाखौ गुणा महङ्गो उपहार भन्दा नि तिमिले मलाई दिएको समय नै अमुल्य उपहार हुनेछ...❤️😚
Tweet media one
31
3
228
@DeepaParajuli11
Deepa
6 months
Happy holi everyone ❤️🙏
Tweet media one
19
7
217
@DeepaParajuli11
Deepa
9 months
नखोज मायामा विद्या र धन चल्छनी संसार मिलेर मन ....❤️🙈
Tweet media one
21
4
212
@DeepaParajuli11
Deepa
5 months
प्रेम को आवास हौ तिमी, पल पल मा मेरो साथ छौ तिमी, जिउने एक आसा हौ तिमी, मन को एक बिश्वास हौ तिमी, साएद त्यसैले केहि खास हौ तिमी ...❤️
Tweet media one
25
11
202
@DeepaParajuli11
Deepa
9 months
कोहि बिहे गरिराछन, कोहि Anniversary मनाइ राछन् आफु चाहि Congratulations भन्दै बस्नु पर्या छ । 😫😀
35
16
192
@DeepaParajuli11
Deepa
2 years
आउनुस चिनजान गरूम म सिन्धुपाल्चोक बाट अनि हजुरहरू😔
68
10
190
@DeepaParajuli11
Deepa
6 months
छ नत single life ठिक छ, तर कोहि पट्टियो भने relationship पनि नराम्रो होइन....🤭🤧😂
26
8
184
@DeepaParajuli11
Deepa
9 months
लाग्छ यो मुस्कान पनि तिम्रो नै उपहार हाे... त्यसैले त हरेकपल मुस्कुराउने गर्छु.....❤️😆
Tweet media one
23
4
178
@DeepaParajuli11
Deepa
7 months
मानिसको शरीरको सबै भन्दा सुन्दर बस्तु नै मन हाे, यदि त्यहिँ मन नै सफा छैन भने सुन्दर र चम्किलो मुहार हुनुको कुनै अर्थ हुँदैन....😊#शुभप्रभात🙏
15
29
172
@DeepaParajuli11
Deepa
20 days
आकर्षक सबै हुन सक्छन् तर 😍🤝 गुणस्तर तिमीले छुट्टाउन सक्नुपर्छ |☺😍
0
47
172
@DeepaParajuli11
Deepa
8 months
जिन्दगी जिउने त म मुस्कुराएर नै हो तर मान्छेहरू मेरो Style ले नै जल्ने गर्छन त म के गरु....🙈😜😂
Tweet media one
21
5
165
@DeepaParajuli11
Deepa
8 months
Focus on your career साथि, अन्तिममा जसले जे भनेनि, तिम्रो सुन्दरताले हाेइन सफलताले अर्थ राख्छ....❤️🥺#शुभविहानि🙏
19
29
167
@DeepaParajuli11
Deepa
6 months
प्रचण्डलाई पो शेरबहादुर गए ओली छन् । ओली गए माधव छन्। माधव गए रवि छन् । मेरो त तिमी गए को छ र माया...🤭😌😂
14
12
158
@DeepaParajuli11
Deepa
3 months
जिम्मेवारी उमेरले होइन घरको परिस्थितिले सिकाउँछ ...🥺♥️#शुभप्रभात🙏
11
24
161
@DeepaParajuli11
Deepa
6 months
सुन्दरता भनेकाे सुन्दर अनुहार हुनु हाेइन, सुन्दरता भनेकाे राम्रो साेच, राम्रो दिमाग, सुन्दर आत्म, सफा मन हाे....🥰#शुभप्रभात🙏
23
40
158
@DeepaParajuli11
Deepa
7 months
सभ्यता र असभ्यता दुबै छ म संग मेरो नैतिकता मात्र तिम्रो व्यबहारले निर्धारण गर्छ मित्र...❤️#शुभविहानि🙏
21
23
157
@DeepaParajuli11
Deepa
1 month
म संग देखेको सपना फेरि अर्को संग कल्पना गर्दा मन भारी हुँदैन तिम्रो...🥺
7
29
157
@DeepaParajuli11
Deepa
29 days
कहिले घरकाे पिर ,कहिले मनकाे पिर कस्तो हुन्छ होला पिर बिनाको तक्दिर 😞
5
38
156
@DeepaParajuli11
Deepa
4 months
12 बर्ष लगातार पढेका सयौं थरि किताबलाई 12 दिन लगाएर बनाएकाे एउटा पासपोर्टले जित्दाे रहेछ...😌#शुभप्रभात🙏
8
26
153
@DeepaParajuli11
Deepa
3 months
नबाेल्दैमा बिर्सिन्छ भन्ने त भ्रम मात्र त रहेछ, आँखा चिम्लिदैमा रात कहाँ पर्छ र....💔😔
2
29
150
@DeepaParajuli11
Deepa
5 months
मायाले भरिएकाे एउटा दरबार बनाउला, साथ नछाड्नु माया सम्पत्ति त मिलेर कमाउला नि...🫶#शुभप्रभात🙏
19
23
151
@DeepaParajuli11
Deepa
6 months
मेरो इच्छाहरु त हजारौं छ तर जरुरत मात्र तिमी नै हौ...❤️
Tweet media one
20
6
147
@DeepaParajuli11
Deepa
6 months
राम्रो मनको मुल्य छैन हजुर यहाँ , चम्केका अनुहारमा बिक्ने गर्छन मान्छेहरू...😔#शुभप्रभात🙏
14
17
151
@DeepaParajuli11
Deepa
7 months
चित्र मा हाेइन चरित्रमा मन लाेभ्याउने गर, चित्र हेराई मा मात्रै सुन्दर हुन्छ...😔#शुभप्रभात🙏
10
18
150
@DeepaParajuli11
Deepa
7 months
राम्रो लागेर प्रेम गरेको होइन, प्रेम गरेर चाहि राम्रो लागेको मान्छे हौ तिमी मेरो .....❤️🫶 #शुभप्रभात 🙏
10
19
150
@DeepaParajuli11
Deepa
9 months
कपडा पट्याएर जस्तो सजिलो छैननि, बाहुनकाे छाेरि पट्याउन....🤭😂
48
8
151
@DeepaParajuli11
Deepa
7 months
नचाहिदा विरानो बनायो भनेर के गुनासो गर्नु? त्यहि घाम पनि त जाडोमा प्यारो, गर्मीमा घाँडो हुन्छ......!!😔 #goodnight 💜😊
8
14
146
@DeepaParajuli11
Deepa
8 months
सहनै नसक्ने भएपछि मान्छे संसार त छाेड्छ तिमि सम्बन्ध काे कुरा गर्छाैं.....💔😌#शुभविहानि🙏
20
22
147
शिरमा हात राख्ने सबैले आशिर्वाद दिदैनन, अनि हातमा हात दिने सबैले साथ दिदैनन ।
0
48
154
@DeepaParajuli11
Deepa
6 months
मन पराउने र माया गर्ने मान्छे बिच धेरै भिन्नता छ । मन पराउने मान्छे समय बिताउन चाहन्छ, माया गर्ने मान्छे जीवन बिताउन...#शुभबिहानी 🙏
12
21
144
@DeepaParajuli11
Deepa
7 months
हातै समातेर डाेर्याेउनु पर्दैन तर मन थाकेको बेला अगाडि बढ्न लाई हिम्मत दिने बनिदिनु है "तिमि"...❣️#शुभप्रभात🙏
11
27
144
@DeepaParajuli11
Deepa
4 months
प्रेम निकै सुन्दर हुन्छ येदि साथ दिने मान्छे बुझिदिने भए....❤️#शुभरात्रि🙏
10
24
142
@DeepaParajuli11
Deepa
7 months
सायद तिमी ठूलो भ्रममा रहेछाै Block गर्दैमा सिर्फ म्यासेज आउन बन्द हुन्�� कसैको याद आउन हाेइन नि.....💔🥹#शुभप्रभात🙏
14
14
145
@DeepaParajuli11
Deepa
3 months
:उमेर मात्र सानो हो मेरो जिन्दगीमा भोक्नु पर्ने कुराहरु लगभग भोगिसके....❤️🥹
12
21
142
@DeepaParajuli11
Deepa
3 months
"बिर्सिएछ भनेर गुनासो नपोख्नु है, मैले आफ्नै जिन्दगीको मेलोमेसो मिलाउँदा मिलाउदै आफ्नै हालखबर देखि बेखबर भएको छु !!💔😔
7
34
142
@DeepaParajuli11
Deepa
4 months
म मुसुक्क हास्छु😀 तिमी फिदा हुनु ल😜😂🙈❣️
25
17
140
@DeepaParajuli11
Deepa
4 months
त्यति Special त होइन... तर म जस्तो मान्छे कमै भेटिन्छन यो दुनियामा❤😂
7
21
142
@DeepaParajuli11
Deepa
26 days
करोडौं कमाउने मन त छैन तर, दुनियाँ ले हेपेको देख्दा अरबौँको मालिक हुन मन लाग्छ l😞
2
38
143
साचो माया गर्नु भनेको याद उपहार पाउनु रहेछ!!न त लिन सकिने न त फिर्ता दिन सकिने 🙂
Tweet media one
16
4
137
@DeepaParajuli11
Deepa
7 months
Boyfriend बनाउन नसकेको हैन अर्काको छाेरालाई के पागल बनाउनु भनेर मात्र हाे...😂
18
5
141
@DeepaParajuli11
Deepa
7 months
सम्बन्ध फाइदाकाे लागि हाेइन, दु:ख पर्दा सहयोगको लागि गास्ने गर्नुस् ...😔#शुभप्रभात🙏
15
10
139
@DeepaParajuli11
Deepa
2 years
Someone: तिमी किन आजसम्म सिङ्गल बसेकाे.......? Me : परम्परा , प्रतिष्ठा , अनुशासन ।😜🤣
10
15
139
@DeepaParajuli11
Deepa
6 months
हे भगवान यो post पढ्ने केटालाई जसरि भएनि मेरो बनाईदिनु ल.... 🤭🥺😂
40
3
137
@DeepaParajuli11
Deepa
6 months
कति भाग्यमानी हुन्छ हाेला त्याे घर जुन घरको बुहारी म बन्छु....🤭😆
33
6
139
@DeepaParajuli11
Deepa
8 months
फाइदा उठाउनु छ भने समयको उठाउ, कसैको कमजोरी र भराेसाकाे हाेइन....🥺#शुभप्रभात🙏
14
28
138
@DeepaParajuli11
Deepa
6 months
सन्सारकाे सबैभन्दा महङ्गो उपहार मेरो लागि तिम्रो इमान्दारिता हुनेछ....❤️#शुभविहानि🙏
9
21
142
@DeepaParajuli11
Deepa
7 months
Wife भनेकाे माेबाइल सेट🤭 Husband भनेकाे सिम कार्ड🫣 उनिहरु बिचको सम्बन्ध रिचार्ज कार्ड👩‍❤️‍💋‍👩 छाेरा भए incoming call📞 छाेरी भए out going call📞 दुवै नभए Miss call....😂😂
14
13
132
@DeepaParajuli11
Deepa
5 months
उपहार के दिउँ तिमिलाई , म सङ्ग म बाहेक केही छैन....😌#शुभसन्ध्या🙏
14
20
137
@DeepaParajuli11
Deepa
7 months
सुन्दर मान्छेलाई हेर्यो भने आयु बढ्छ रे तपाईंहरु सङ्ग मेरो फोटो छ कि छैन...🙈🫢😎😂
25
19
137
@DeepaParajuli11
Deepa
1 month
प्रश्न थियाे "यात्रा"महत्वपूर्ण कि "गन्तव्य"? उत्तर थियाे कसैको साथ अनि हौसला...🥹❤️
5
39
138
@DeepaParajuli11
Deepa
5 months
शब्दमा त मायाको बयान गर्न नसकुला तर गन्तव्यमा तिमि रुँदा तिम्रो आँशुको नरम रुमाल बन्नु छ....❤️🫶#शुभप्रभात🙏
12
25
132
@DeepaParajuli11
Deepa
7 months
सम्बन्ध जाेडेपछि जिबन भरीलाई हाेस् भित्तेपात्रो जस्तो हाेइन महिना पुगेपछि पल्टाउने अनि बर्ष पुगेपछि फेर्ने...😔#शुभप्रभात🙏
18
8
135
@DeepaParajuli11
Deepa
10 months
And the truth is " नाबोल्दैमा मन सँग जोडिएका सम्बन्धहरु हराएर जादैनन् "♥️😇#शुभविहानि🙏
14
27
133
तिमि बचनको पक्का भैदिनु, म घडी नहेरि तिमिलाई प्रखिने छु माया ।।❤️🌻🤗
Tweet media one
14
4
132
@DeepaParajuli11
Deepa
8 months
टाढा छौं हातले अगाल्न नसकौला, तर मनले अंगालेकाे मान्छे हाै तिमि....❤️ #शुभबिहानी 🙏
12
20
136
@DeepaParajuli11
Deepa
11 months
सम्बन्धमा अनेक बाधाहरू आउलान तिमी हातदिनु म मुस्कुराउदै साथ दिने छु माया❤️
Tweet media one
17
2
128
@DeepaParajuli11
Deepa
6 months
ज्यान दिने हाेइन ध्यान दिने बनिदिनु सम्बन्धलाई पुज्ने हाेइन बुझ्ने बनिदिनु है माया...🫶❤️#शुभप्रभात🙏
16
16
134
@DeepaParajuli11
Deepa
5 months
हरेक कुराको आ-आफ्नो महत्व हुन्छ महाेदय, दैलाेमा सर्प देखे मारिन्छ त्यहिँ सर्प मन्दिरमा देखे पुजा गरिन्छ...😔#शुभदिन🙏
8
21
134
@DeepaParajuli11
Deepa
6 months
खाेजेकाे हाेइन मैले राेजेकाे मान्छे हाै तिमि तिमिलाई भुल्न त मैले याे सन्सार नै त्याग्नु पर्छ...😔#शुभरात्रि🙏
9
21
132
@DeepaParajuli11
Deepa
7 months
यहाँ कदर कर्मकाे हुन्छ , सुन्दरताकाे हाेईन नत्र कागकाे सट्टा मयुरकाे पुजा हुन्थ्यो हाेला नि आज😌#शुभविहानि🙏
17
17
134
@DeepaParajuli11
Deepa
7 months
चिन्ता नगर है तिमिलाई राखेको याे मनमा तिमि बाहेक अरु कसैलाई राख्ने छैन माया...❤️#शुभप्रभात🙏
11
15
133
@DeepaParajuli11
Deepa
7 months
जिउँदो हुदा घृणा अनि मरे पछि बगाएको आँशुको कुनै अर्थ हुँदैन किनकी लाश शृङ्गार गर्दैमा आहा कसैले पनी भन्दैन...😌#शुभप्रभात🙏
12
15
131
@DeepaParajuli11
Deepa
6 months
व्याकरण मिलाेस् या नमिलाेस् तर खुसिको पर्यावाची शब्द मेरो लागि तिमि नै हाै आमा....❤️#शुभप्रभात🙏
10
26
132
@DeepaParajuli11
Deepa
9 months
हेर्दा love परे जस्तो देखिन्छु हाेला तर नझुकिनु म Single नै छु....🙈🥹😂
35
15
131
@DeepaParajuli11
Deepa
8 months
हेर न समय कति छिटो परिवर्तन भएछ, कुनै दिन तिमिसँग तिम्रो तस्विर माग्ने म, आज त्यहिँ तस्वीर सँग नै तिमिलाई भुल्ने हिम्मत माग्दै छु.... 💔🥹#शुभप्रभात 🙏
21
20
130
@DeepaParajuli11
Deepa
12 days
अङ्ग्रेजीमा Half नेपालीमा आधा तिमी मेरो कृष्ण म तिम्रो राधा.....👀😁😪😂
10
13
135
@DeepaParajuli11
Deepa
7 months
तस्बिरले मात्रै बास्तविकता बुझाउन सक्दैन " दुखि पनि तस्बिरमा त हाँसेकै हुन्छ"....😔 #शुभप्रभात 🙏
13
16
131
@DeepaParajuli11
Deepa
8 months
चटक्कै बिर्सन पनि नसकिने, सम्झेर जिन्दगी बिताउन पनि नसकिने, साच्चिकै सार्है नै पापी हुँदा रहेछन् यि यादहरु....💔🥹#शुभविहानि🙏
15
18
129
@DeepaParajuli11
Deepa
5 months
माया गर्ने आट गरेपछि सम्बन्ध टिकाउने औकात पनि राख्नुपर्छ....😌#शुभदिन🙏
14
17
132
@DeepaParajuli11
Deepa
7 months
आमाको सहनशीलता र बुबाको परिश्रमलाई बुझ्न नसक्नेले अरुलाई अर्ति उपदेश नदिएकै राम्रो.....😏#शुभप्रभात🙏
11
25
132
@DeepaParajuli11
Deepa
5 months
मान्छेले बनाएको भगवानको मुर्तिमा गाईको दुध चढाउदैमा मनले आटेको पुग्ने भए छोरालाई आफ्नो दुध खुवाएका आमा हरु वृद्राश्रम पुग्ने थिएनन् होला ....🥹
8
20
131
@DeepaParajuli11
Deepa
8 months
आखिर यहि नै त रहेछ जिन्दगी, कति कुरा मन पर्दा पर्दै पनि त्याग्नुपर्ने कति कुरा मन नपर्दा नपर्दै पनि अपनाउनु पर्ने...❤️🥹#शुभसन्ध्या🙏
5
26
130