Arpan Shrestha Profile Banner
Arpan Shrestha Profile
Arpan Shrestha

@ArpanSh06

3,087
Followers
490
Following
156
Media
29,658
Statuses

Be good,Do good,Think good.....!!

Joined September 2021
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@ArpanSh06
Arpan Shrestha
2 years
"प्रयास जारी राख्नुपर्छ,गन्तव्य मिलोस या अनुभव दुवै महत्वपुर्ण हुन्छ्न"!! शुभ बिहानी ❤️❤️🙏🙏
44
130
426
@ArpanSh06
Arpan Shrestha
1 year
सम्पत्तिको नाममा यहि एउटा मुस्कान छ, त्यो पनि चोरी हुन्छ कि भन्ने डर लाग्छ...!!🤗 संघर्ष पछि पाएको सफलता को खुशिले साच्चैनी आकाश छुदो रहेछ ....!! शुभ बिहान 🙏💕
Tweet media one
45
13
180
@ArpanSh06
Arpan Shrestha
2 years
प्रकृतिको यो अमृत जति पिए पनि धित मर्दैन, स्वर्ग खोज्न कहि भौतारिनु पर्दैन...!!! सुन्दर नगरी पोखराबाट आज देखिएको मनमोह दृश्य,
7
18
164
@ArpanSh06
Arpan Shrestha
8 months
तिमी आउछौ यहि विश्वासमा बाटोमा उभिराछु एक टक टोलाएर मानौ केही नबुझ्ने जिद्दी बच्चा झै प्रतीक्षाको हरेक पहरमा.....प्रिय💕
Tweet media one
22
7
148
@ArpanSh06
Arpan Shrestha
2 years
आगोले सुनको "शुद्धता" जाच्ने क्षमता राखे जस्तै मान्छेको शुद्धताको पहिचान उसको "कर्मबाट" निश्चित हुन्छ। #शुभबिहानी सम्पूर्णमा 🙏🙏❤️❤️
30
32
147
@ArpanSh06
Arpan Shrestha
2 years
ए आमा ! आले त पूरा सुत्केरी हुन भर्ना भए झै पेट पल्टाएर सुतेको छ्न त बाइ खास मा के भएछ🤔🤗🤣🤭
Tweet media one
31
10
134
@ArpanSh06
Arpan Shrestha
2 years
डर छ त साहस छ। #बन्जी जम्प कुस्मा 😀😘 पहिलो प्रयास 😛
19
8
126
@ArpanSh06
Arpan Shrestha
2 years
अजिब छ मेरो एक्लोपन ,न खुसी छु , नत उदास छु ,खाली छु अनि चुप छु 😔😔 शुभ सन्ध्या 🙏🙏
10
24
122
@ArpanSh06
Arpan Shrestha
1 year
रङहरूको पर्व "होली" हामी सबैको जीवनमा सुख, शान्ति समृद्धि इन्द्रेणिमय रहोस, वसन्त ऋतुको आगमन सङसंगै मनलाई खुसीका रङहरूसँग घोल्दै खुशी,उमंग सद्भाव अनि अन्यायमाथिको विजय सधै रहिरहोस फागुपुर्णिमाको शुभकामना ......!! शुभ बिहानी 🌿🙏🌄☕️💕🌿
25
22
120
@ArpanSh06
Arpan Shrestha
2 years
कुनै सम्बन्ध यति प्यारो हुन्छ कि जस्तो कठिन समयपनी सहज बनाई दिन्छ ...!! 😘😘 शुभ बिहानी शुभ दिनको कामना 🙏🙏❤️❤️
13
17
122
@ArpanSh06
Arpan Shrestha
2 years
हर-परिस्थितिमा खुसी रहन प्रयत्न गर्ने सक्ने अभ्यास नै वास्तविक जिवन हो....!! #शुभबिहानी हजुरहरु सम्पूर्णमा 🌿🙏🌄☕️💕🌿
30
33
121
@ArpanSh06
Arpan Shrestha
1 year
कहिलेकाहीँ आफ्नै मनको कुरा सुन्न भएपनी एकान्त चाहिदो रहेछ......!!
Tweet media one
13
7
117
@ArpanSh06
Arpan Shrestha
2 years
मनले पछ्याएका सबै गोरेटो हिडेर गन्तव्य पुगिदैन । निकै निफन्नुपर्छ । शुभ बिहानी ❤️❤️🙏🙏
16
7
116
@ArpanSh06
Arpan Shrestha
2 years
अक्सर साना साना कुराहरुले ठुला ठुला परिवर्तन ल्याउने आधार तयार गर्छ । शुभ प्रभात 🙏🙏❤️❤️
21
15
116
@ArpanSh06
Arpan Shrestha
1 year
घमण्ड केका लागि मर्नु त निश्चित छदै छ, त्यसैले ,मृत्युलाई याद गर तिमी भित्र, फेरि प्रेम पलाउने छ .....! शुभ बिहानी 🙏
22
22
114
@ArpanSh06
Arpan Shrestha
2 years
क्षमता र योग्यता भएर मात्रै हुदैन यदि गन्तव्य स्पष्ट छैन भने....!! #शुभबिहानी 🙏🙏
21
30
114
@ArpanSh06
Arpan Shrestha
2 years
आकाशको परिधी र आमाको माया यी दुई कुराको कुनै अन्त्य नै छैन । शुभ बिहानी शुभ शनिबार 🙏🙏
13
13
110
@ArpanSh06
Arpan Shrestha
6 months
त्यो..... भेट पछि जिन्दगीको मिठो रंग छुटेको छ, रित्तो छु म मेरो मुटु तिमी संग छुटेको छ, बुझेउनी.....✍️ शुभ प्रभात 🙏💕
23
24
112
@ArpanSh06
Arpan Shrestha
2 years
जीवन त्यही छ, जहाँ मन रमेको छ......!! शुभ बिहानी, 🙏🙏❤️❤️
28
14
111
@ArpanSh06
Arpan Shrestha
2 years
कोइला भित्र हराएका हिराहरू विस्तारै भेटिन्छन् अनि गज्जबसंग उज्यालो छर्छन् । ❣️
2
21
108
@ArpanSh06
Arpan Shrestha
2 years
काचो उमेरका अनुभवहरु "काचा" भएपनि बुद्धिले नजितेको अनुभवहरु साच्चै नै "यथार्थ" हुदो रहेछ....!🤔 #शुभबिहानी हजुरहरु सम्पूर्णमा 🙏🙏❤️❤️
22
33
109
@ArpanSh06
Arpan Shrestha
1 year
शब्द हरुको नशा गम्भीर हुन्छन, प्रेणा दिन र दिशा देखाउन सक्छ्न, तर रुपान्तरण गर्न सक्दैनन्, रुपान्तरण गर्न शब्द र दिशा भन्दा पनि मन भित्रबाटै, अदृश्य उर्जा उत्पादन गर्न सक्नुपर्छ.....!! शुभ बिहान 🙏💕
31
27
109
@ArpanSh06
Arpan Shrestha
7 months
आफैलाई बदल्नु छ यो वर्ष साल त हरेक वर्ष बदलिन्छ नि......!! शुभ रात्रि 🙏😴
9
13
107
@ArpanSh06
Arpan Shrestha
6 months
........✍️ बग्नु त छँदै छ कहिले दुख कहिले सुख बनेर कहिले घाउ कहिले खत बनेर कहिले बिगत कहिले आगत बनेर कहिले अँध्यारो रात कहिले उज्यालो घाम बनेर त कहिले समय संगै उमेर बनेर....... शुभ प्रभात 🙏💕
24
23
106
@ArpanSh06
Arpan Shrestha
2 years
तिमी छौ र त हरेक खुसीमा दम छ मेरो शुभ प्रभात,शुभ दिनको कामना 🙏🙏❤️❤️
24
15
105
@ArpanSh06
Arpan Shrestha
2 years
"जुन ठाउँमा आफुलाई आत्मा सन्तुष्टि मिल्छ नि स्वर्ग तेहि छ " । ❤️❤️ शुभ बिहानी ,शुभ दिनको कामना 🙏🙏❤️❤️
19
12
101
@ArpanSh06
Arpan Shrestha
1 year
देख्न त देखिन्छ यी फूलहरू केबल हावामा झुल्छन, हावामा महकिन्छन र हावामै बहकिन्छन.......!! शुभ बिहान 🙏💕☕️
28
11
102
@ArpanSh06
Arpan Shrestha
1 year
जिन्दगी यस्तै छ भनेर के गर्नु, जब, बिना घाउको चोट लाग्छ भने औषधि नै के गरु......! आज दुखाइ बेजोड को छ, थाहा छैन चोट कहाँ लाग्यो.......!!😥 #शुभबिहानी 🙏🙏
27
28
104
@ArpanSh06
Arpan Shrestha
2 years
जहाँ जस्तो हुनुहुन्छ खुशी हुनुहोला ! शुभ रात्रि 🙏🙏
11
15
101
@ArpanSh06
Arpan Shrestha
6 months
यसरी नै खुसीका थुङ्गाहरु मुस्कुराइ राखुन बस यत्ति भए पुग्छ ........✍️ शुभ प्रभात 🙏💕
27
23
98
@ArpanSh06
Arpan Shrestha
2 years
विचार, भावना र भाषाको तालमेल नहुँदा यिनै मान्छेहरू पनि भिन्‍न प्राणी जस्तो लाग्दो रहेछ । 🤔🤔 शुभ बिहानी 🙏🙏❤️❤️
12
10
101
@ArpanSh06
Arpan Shrestha
2 years
"जित्छन उहीँ जस्ले आफ्ना पाइलाहरु दरिलो बनाउदै जान्छन" शुभ बिहानी, 🙏🙏❤️❤️
22
13
101
@ArpanSh06
Arpan Shrestha
1 year
अनुभव र अनुभुतीको अथाह समुन्द्र हो जिन्दगी, जुन ..आत्मसात गर्न सके हार्नु कहिले पर्दैन....! शुभबिहान 🙏💕
31
22
99
@ArpanSh06
Arpan Shrestha
1 year
जीवन बुझेर बुझ्नै नसकिनी त्यो महासागर, पौडेर कहाँ पार लाग्न सकिदो रहेछ र....!!🤔 शुभ बिहानी 🙏
22
19
100
@ArpanSh06
Arpan Shrestha
1 year
शासक.... "तीखो" नभएका भाला, "धारिलो" नभएका तरबार, "गतिशिलता" नभएका हुरि, "नबग्ने" नदि, "मरभुमिमा" बर्षन नसक्ने बादल, "बीष" मरेको सर्प, "ऋतुजस्तै" परिवर्तन भैरहने बोली व्यबहार, अनि देश कसरी बन्छ त.....?🤔 #शुभबिहानी🙏
22
17
98
@ArpanSh06
Arpan Shrestha
3 months
बाटो हेर्दै आँखामा हराउँछन् दृश्यहरू जानेहरू जति टाढा गए पनि यादहरू डोबाटो कुरेर पर्खि बस्छन....... शुभ प्रभात 🙏💞
17
23
102
@ArpanSh06
Arpan Shrestha
1 year
मृत्यु अवश्यम्भावी छ संसारमा, सत्यतामा जिउनुको जति आनन्द के मा छ र …..! त्यसैले ,मृत्युलाई याद गर तिमी भित्र, फेरि सत्यता पलाउने छ .....!! शुभ बिहानी 🙏🌿
33
25
98
@ArpanSh06
Arpan Shrestha
2 years
साथ दिने मान्छेले परिस्थिति हेर्दैन !परिस्थिति हेर्ने मान्छेले साथ दिदैन !! शुभ बिहानी 🙏🙏❤️❤️
15
10
99
@ArpanSh06
Arpan Shrestha
7 months
कुनै नशा नगरी मात्तिउ नआज अबिर केशरी केही नछर्की रंगिउ न आज फेरि एकपटक कल्पनाको उडान भरौ न आज..... शुभ प्रभात 🙏💕 माघे संक्रान्तिको शुभकामना हजुरहरु सबैमा 🙏🙏
28
23
96
@ArpanSh06
Arpan Shrestha
1 year
खुशीको धागोमा उनिएको होस या, पीडाको धागोमा उनीएको होस, "कलेजो" आखिर आफ्नै हो, चुँडिदैन.......! शुभ बिहान 🙏💕
31
19
98
@ArpanSh06
Arpan Shrestha
6 months
जब......✍️ मन र मुटु जल्छ दुई थोपा आँसु तपक्क झारेर बिर्सिनु पर्छ !! जीवनमा यी सबै अस्थाई हुन..... शुभ प्रभात 🙏🌄
26
15
98
@ArpanSh06
Arpan Shrestha
2 years
"चिन्ता" नलिनु जटिलता भित्र अवसर लुकेको हुन्छ....!! #शुभबिहानी 🙏🙏❤️❤️
18
23
99
@ArpanSh06
Arpan Shrestha
6 months
बाधिन नसक्दा मन कहिलेकाहीँ अँध्यारोमा छरिएका आगोका झिल्का जसरी आँसु हाँसो सबै हृदयको कुनामा छरपस्ट हुन्छन्........✍️ शुभ प्रभात 🙏💕
25
22
97
@ArpanSh06
Arpan Shrestha
7 months
जीवन छ त आनन्द छ दुख छ सुख छ त्याग छ क्रोध छ हिंसा छ र शान्ति छ समर्पण छ र त प्रेम छ....... शुभ प्रभात 🙏💕
23
24
97
@ArpanSh06
Arpan Shrestha
2 years
बोली सगै ब्यबहार पनि मीठो भयो भने जीवन सोचे जस्तो हुन्छ है ...! शुभ प्रभात प्रिय मित्रहरू 🙏🙏❤️❤️
20
15
94
@ArpanSh06
Arpan Shrestha
2 years
कर्म गरेर थकाई लाग्यो नभन्नु आफ्नो मुटुलाई हेर्नु त, केही छिन यसले विश्राम लिए के होला ? #शुभबिहानी 🙏🙏❤️❤️
22
22
98
@ArpanSh06
Arpan Shrestha
8 months
........✍️🌹 "जिवनका हरेक मोडमा सधै बिशेष नै रह्यो हाम्रो यात्रा" तिम्रो हात समाई जिवनको गन्तव्य अनवरत यसरी नै अनन्त सम्म रहिरहोस, ''२६औ" विवाहबर्षगाठ्को शुभकामना प्रिय.......💕💕
Tweet media one
37
10
95
@ArpanSh06
Arpan Shrestha
2 years
तुम ही प्रेम हाे ,तुम ही करूणा हाे तुम ही माेक्ष हाे जय शम्भु शिवाय .. #शुभबिहानी 🙏☕️ #शुभदिनको_कामना 🙏🙏❤️❤️
15
11
93
@ArpanSh06
Arpan Shrestha
1 year
निराकार सफा आकाशले, कपासका झुप्पा झै पछ्याउरा ओढेपछी, मधुर हुन्छ धर्ती पनि.....!! शुभ बिहान 🙏💕
33
19
94
@ArpanSh06
Arpan Shrestha
6 months
के छ मेरो नाउँ मा ? प्रश्न नगर्नु प्रिय, त्यो हृदयमा यादको सगरमाथा, अनि प्रेमको रानिमहल देखेकी छु..... शुभ प्रभात 🙏
23
19
92
@ArpanSh06
Arpan Shrestha
2 years
"समयसङ्ग हातेमालो गर्दै बितेको जिबन नै पुर्ण जिबन हुन्छ #शुभबिहानी सम्पुर्ण साथिहरुमा 🙏🙏❤️❤️
24
17
94
@ArpanSh06
Arpan Shrestha
2 years
यात्रा जतिसुकै कठिन किन नहोस तर तिम्रो हरेक पाइलामा मेरो साथ अवश्यक हुनेछ प्यारो मान्छे ❤️❤️ #शुभबिहानी सम्पुर्ण प्रिय् मित्रहरू मा 🙏🙏❤️❤️
28
17
96
@ArpanSh06
Arpan Shrestha
2 years
साथ त्यस्तो व्यक्तिको रोज्नुहोस जसले "समय बर्बाद" होइन "जीवन सार्थक" बनाउन हौसला र प्रेरणा दिने गरोस् । शुभ बिहानी 🙏🙏❤️❤️
14
14
95
@ArpanSh06
Arpan Shrestha
7 months
मन.....✍️ कल्पना गर्यो की संसार डुल्न पुगिहाल्छ अतुलनीय खुसीमा रमाउँछ अनन्त यातना सहदै आगोमा जल्छ पानीमा डुब्छ पत्थरहरूमा किचिन्छ...🤔 शुभ प्रभात 🙏💕
27
24
96
@ArpanSh06
Arpan Shrestha
2 years
स्वयं म भित्रका "म" रहेर जिउनुस,मात्रै आफुले आफुलाइ पाइसकेपछि बल्ल अरुतिर खोज्नुस, अबस्य रङ्गिनेछन ती बैचनि मनहरु🥰 #शुभबिहानी 🙏🙏
21
23
93
@ArpanSh06
Arpan Shrestha
1 year
संकल्पित कर्मकाे प्राप्ती मात्र सफलता...!! दत्तचित्त भएर गरिने कर्मले, अवश्य उचाई छुन्छ...!! #शुभबिहानी 🙏
26
23
92
@ArpanSh06
Arpan Shrestha
1 year
यहाँ, हरेक चिजकालागी मौसम छ् । हरेक उदश्येको लागि समय...! शुभ बिहानी 🙏
27
24
94
@ArpanSh06
Arpan Shrestha
1 year
"ऐंजेरु" रूखको होस् वा, समाजको होस वा, देशको बागडोर समाल्नेको होस, फाड्नु चै बेलैमा पर्छ, 🌿शुभ बिहान्🌿
27
17
92
@ArpanSh06
Arpan Shrestha
1 year
यहाँ, जीवन बुझ्न, मइन बत्ती र पुतलीको सम्बन्ध बुझ्नु पर्छ, यहाँ जीवन बुझ्न, फूल र माहुरीको सम्बन्ध बुझ्नु पर्छ.....!! शुभ बिहान 🙏💕
33
15
91
@ArpanSh06
Arpan Shrestha
2 years
कुनै कुनै 'माया' शब्द बिनाकै हुन्छ, जस्मा म तिमिलाई माया गर्छु भन्नू नै पर्दैन र पनि महसुस माया भन्दा निकै माथी हुन्छ....!! #शुभबिहानी 🙏🙏
23
13
88
@ArpanSh06
Arpan Shrestha
6 months
प्रिय ..... तिम्रो श्वेत मौनताहरु जरुर छन मेरा लागि, केही नबोली कति मीठो बुझाउछौ जिन्दगीका अप्ठ्यारा हिस्साहरु......✍️ शुभ प्रभात 🙏💕
25
23
95
@ArpanSh06
Arpan Shrestha
11 months
बाहुमा.....✍️ तिमीले छोडेको सुवास मगमगाइ रहेछ, हत्केलामा तिमीले छोडेका तिनै स्पर्शका अनुभूतिहरू छन् म सम्झिरहेछु....... शुभ प्रभात 🙏💕
28
28
94
@ArpanSh06
Arpan Shrestha
1 year
प्राय.... यादमा बाँच्नेहरू को, सम्झनामा पीडा, र खुसीहरू एकान्तमा हराउँछन....! शुभ बिहान 🙏💕
34
21
93
@ArpanSh06
Arpan Shrestha
2 years
हरेक घन्टा एक शताब्दी हरेक दिन एक जुग उफफफ यो पट्यारलाग्दो ......!! अझ कति दिन 🤔🤔😥 स्वस्थ रहनु ,खुशी रहनु शुभ बिहानी, शुभ दिनको कामना 🙏🙏❤️❤️
Tweet media one
22
11
89
@ArpanSh06
Arpan Shrestha
1 year
जब म... हुर्कदै गरेको बिरुवा हेर्छु, तन्किदै गरेको लहरा देख्छु, माटोमा फैलिदै गरेका जराहरू देख्छु, फक्रदै गरेको कोपिला देख्छु, आत्मविश्वास जाग्रित हुन्छ, अनि लाग्छ हरेक असफलताका सिँढीबाट उक्लने कुनै न कुनै सम्भावनाहरू जीवितै हुन्छन्..... शुभ बिहान 🙏❤️
30
19
92
@ArpanSh06
Arpan Shrestha
2 years
खुसी त्यहाँ भेटिन्छ जहाँ मन रमेको हुन्छ...!!
14
3
90
@ArpanSh06
Arpan Shrestha
7 months
फुल चट्टानको लागि बलि चढ्छे चट्टान भगवान कहलिन्छ..... शुभ प्रभात्🙏💕
25
22
90
@ArpanSh06
Arpan Shrestha
2 years
गलत कुरामा पनि तिम्रो पक्ष लिएर बोलिदिए झैं गर्ने मान्छे कहिल्यै तिम्रो भलो चाहने हुनै सक्दैन । शुभ रात्रि 🙏🙏❤️❤️
3
11
90
@ArpanSh06
Arpan Shrestha
4 months
जिन्दगी प्रशस्त छ,सम्पूर्ण छैन, समयसंग सापटी कहाँ माग्न पाइन्छ र, सृष्टि नै रात पछि दिन देखाउछ जहाँ, डर लाग्छ भनेर अध्यारो बाट कहाँ भाग्न पाइन्छ र.......✍️ शुभ प्रभात🙏💞
21
23
94
@ArpanSh06
Arpan Shrestha
7 months
मीठो र साचो बोलिले मानिस लाई सुन्यता को गहिराईमा पुर्याउछ...... शुभ प्रभात 🙏💕
20
21
90
@ArpanSh06
Arpan Shrestha
1 year
नारिले नारिमाथी गरिने अन्याय अत्यचार शोषण मात्र पनि कम गर्न सके 80% नारिहरुको जिवनयापन सरल, सहज हुन्छ सबै नारी एकै हौ भन्ने दृढ़ संकल्प गरौ उच्च मनाेबल र धैर्यताका साथ अगाडि बढ्ने प्रेरणा सम्पूर्ण नारिहरुमा प्राप्त भई रहोस सोच बदलौ समाज आफैं बदलिन्छ ११३औं नारि दिवसको शुभकामना 🙏
17
15
92
@ArpanSh06
Arpan Shrestha
11 months
जीवनमा.....✍️ हरेक कुरालाई नजिक देख्नु यथार्थ मात्रै होइन, गगन र धर्ती जोडिएको क्षितिजजस्तो दृश्टिभ्रम पनि हो..... शुभ प्रभात 🙏💕🌿☕️
24
22
89
@ArpanSh06
Arpan Shrestha
2 years
जिन्दगी जाे शेष छ, अवशेष नबनोस्, विशेष बनोस्, #शुभबिहानि 🙏🙏❤️❤️
21
18
90
@ArpanSh06
Arpan Shrestha
7 months
केही रहरमा केही बेखबरमा बसेका छन, केही नजरमा केही अधरमा बसेका छन, समयले दिएका बिर्सनु पर्ने कयौ यादहरु अटेरी भई जिन्दगीको सगरमा बसेका छन..... शुभ प्रभात 🙏💕
26
23
89
@ArpanSh06
Arpan Shrestha
10 months
मलाई लाग्छ.....✍️ जीवनमा जे बित्छ त्यो चाहना हो, र याद त्यसको उपज्, अरुले के सोच्छन बिर्सिदेउ अनि यादहरुलाई जोगाइराख........ शुभ प्रभात 🙏💕
22
23
88
@ArpanSh06
Arpan Shrestha
1 year
काँचुलि फेरिरहेको सर्प जसरी उधारिरहेको छ आफ्नै शरीरको खाल......🤔 #राजनीति शुभबिहानी 🌿🙏☕️🌄💕🌿
24
16
91
@ArpanSh06
Arpan Shrestha
8 months
.....✍️🌹 हरेक बिहान हरपल तिमीलाई नसम्झि मेरो दिनको सुरुवात हुँदैन हरि ॐ नमो नारायण शुभ प्रभात🙏💕
Tweet media one
28
13
87
@ArpanSh06
Arpan Shrestha
1 year
तिम्रो साथले मात्र होइन, तिम्रो अभाव ले पनि धेरै कुरा, सिकाएको छ.....!! प्रिय शुभ बिहानी 🙏🙏
21
20
88
@ArpanSh06
Arpan Shrestha
2 years
जीवनमा इच्छा र चाहनाको अन्त कहिले न हुदोरहेछ, हिजो चाहना अर्कै कुराको थियो,आज अर्कै कुराको छ,फरक विषय मात्र,तर चाहना यथावत नै...! #शुभबिहानी 🙏🙏❤️❤️
28
21
88
@ArpanSh06
Arpan Shrestha
2 years
तिमी रिसाएको पल तिमिलाई फकाउन नसके 😄 तिमी भन्दा धेरै म रिसाउन सक्छु 🙄🙄
3
12
89
@ArpanSh06
Arpan Shrestha
9 months
प्रेम जसरी ब्यक्त गरेनी पूर्ण हुन्छ....... अनमोल समय साथमा हामी..!! शुभ प्रभात 🙏💕
21
9
89
@ArpanSh06
Arpan Shrestha
5 months
तिम्राे उडान यति उचाइमा हाेस कि, तिमीलाइ हेर्न मेराे शिर कहिल्यै झुक्न नपराेस... शुभ प्रभात 🙏💞
18
18
92
@ArpanSh06
Arpan Shrestha
1 year
आज निर्वादरुपमा बर्षिरहेछ जल कसैको प्रबाह नगरी...! कहिलेकाहीँ जीवन..... प्रकृतिको लय र मन लय उस्तै फरक नलाग्ने, झरिको आकाश, झरेको फुल र मन मिल्दोजुल्दो लाग्ने, अनि, मुटुको ढुकढुकी र घडिको टिकटिक उस्तै लाग्ने...... #शुभबिहानी 🙏💕
25
13
89
@ArpanSh06
Arpan Shrestha
1 year
जस्तो सुकै परिस्थिति किन नहोस, मनले स्विकार्न सके सुख तेहि भेटिन्छ....! शुभ बिहान 🙏💕🌿
27
21
88
@ArpanSh06
Arpan Shrestha
1 year
जब बिहान सूर्योदय हुँदै गर्दा, आशा जगाउने भरोसा लाग्ने...! मेरो गतिशील जीवन अगाडि, न्यानो र उज्यालो दिन थपिन्छ अनि उत्साहित हुन्छ यो मन....!! तिम्रै सामीप्यले प्रिय 💕💕 #शुभसमय 🙏
29
24
89
@ArpanSh06
Arpan Shrestha
2 years
"चोट" बाट नै पलाउछ्न सम्भावनाहरु यदि जरा छाडेको छैन भने....! #शुभबिहानी हजुरहरु सम्पुर्णमा 🙏🙏❤️❤️
19
16
88
@ArpanSh06
Arpan Shrestha
6 months
कसरी सुनौं र आफैले, आहत मुटुको ढुकढुकीमा बास बसेका पीडाहरू, मिरमिरे नहुँदै खुल्दा खुल्दै बन्द भएका ति आँखाहरुमा, तिमी छौ बाँकी छ एक्लो...... विरह झरेको छाया जस्तै.....✍️ शुभ प्रभात 🙏💕
17
19
87
@ArpanSh06
Arpan Shrestha
6 months
मनको विश्वास......✍️ बस ! निस्वार्थ भावले हेर्दा, निस्वार्थ दिलमा राख्दा, अध्यारोमा बलेको दिप जस्तै, जीवनका हरपाईलामा प्रेम भित्र तिमी शान्ति उत्साह र उर्जाको सकारात्मक रुप भेट्ने छु.....ॐ शुभ प्रभात 🙏💕
22
24
88
@ArpanSh06
Arpan Shrestha
8 months
प्रिय....✍️ तिमी छौ र त माया छ, मायामा विश्वास छ, जिन्दगी छ, शरीरमा चल्दै सांस छ, धैर्यताछ र, धैर्यतामा सुन्दर आशा छ, पहिचान छ र,यस्को परिभाषा छ, यात्रा छ र निरन्तर शितल छाहारी छ, त्यसैले त रहरहरुको ढकमक फुलबारी छ...... शुभ प्रभात 🙏💕
29
16
87
@ArpanSh06
Arpan Shrestha
1 year
तिमी ले दिने मायामा खोट कहाँ भेटेर प्रिय, जुन बाटोमा जिन्दगी भेटे तेहि बाटोमा खुशी पनि, त्यसैले त, आखाले खोज्छु, हृदयले सुन्छु, दिलले महसुस गर्छु.....!! शुभ बिहानी 🙏🙏
33
17
88
@ArpanSh06
Arpan Shrestha
11 months
ज्ञान बोल्छ ,बुद्दिले सुन्छ, अज्ञानताको पहिलो चरण जान्नुको घमण्ड ,अहम्ताको परकाष्ट पनि...... शुभ प्रभात 🙏💕☕️🌿
26
19
89
@ArpanSh06
Arpan Shrestha
1 year
आज असार १५, राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनकाे उपलक्ष्यमा, सबैमा विशेषगरी परीश्रमी कृषकहरूलाई हार्दिक मंगलमय शुभकामना...💐 मानाे राेपेर मुरी उब्जाउने मेहनती किसानहरुलाई सम्मान गराैं .....! #शुभकामना #असार पन्ध्र २०८० 🌿🙏💕🌿
24
18
83
@ArpanSh06
Arpan Shrestha
9 months
आँखाको दृश्टि धमिल्याउदै तिम्रा अन्तरङ्गले कलेजो नछोएसम्म किन अधीर हुन्छ मन र पग्लिरहन्छ दिलबाट तुसारो..... शुभ प्रभात 🙏💕☕️
22
21
87
@ArpanSh06
Arpan Shrestha
10 months
साँच्चै.....✍️ तिमीले छोएका हरेक बिन्दुहरू द्रवीभूत भइरहेका छन् चेतना मरेको छैन तर आवाज मौन छ कलम बन्द छ शब्दहरु दौडिएका छैनन् अतृप्त मन शान्त अनि शान्त....... शुभ प्रभात 🙏💕
25
22
86
@ArpanSh06
Arpan Shrestha
2 years
सबैभन्दा सुरक्षित स्वर्ग तिम्रो काख, आज सङ्गै छौ, तिमी म अनि चिसो मौसम #शुभबिहानी 🌿🙏🌄☕️💕🌿
17
16
87
@ArpanSh06
Arpan Shrestha
4 months
रङहरूको पर्व "होली" हामी सबैको जीवनमा सुख, शान्ति समृद्धि इन्द्रेणिमय रहोस, वसन्त ऋतुको आगमन सङसंगै मनलाई खुसीका रङहरूसँग घोल्दै खुशी,उमंग सद्भाव अनि अन्यायमाथिको विजय सधै रहिरहोस........! फागुपुर्णिमाको शुभकामना शुभ प्रभात 🙏💞
26
16
88
@ArpanSh06
Arpan Shrestha
1 year
प्रिय ! मायाको जीवन भन्नु नै, मायाको भर भन्नु नै, मायाको घर भन्नु नै,यही अँगालो त हो, जहाँ धड्कन साँटिन्छ र विश्वास बाधिन्छ.....!! 🌿 शुभ बिहान 🌿
33
26
86
@ArpanSh06
Arpan Shrestha
2 years
हाम्रो संकृति कता जादै छ ? बनावट, सजावट र देखावट ले मानवीयता मा गिरावट हुँदैछ। शुभ प्रभात 🙏🙏❤️❤️
16
10
87
@ArpanSh06
Arpan Shrestha
1 year
निस्वार्थ तिम्रै प्रेममा जय भोलेनाथ...! शुभ बिहान 🙏💕
28
7
84
@ArpanSh06
Arpan Shrestha
1 year
झम् झम् पानी पर्यो, अब तीब्र बिकास हुन्छ, विहान हिलोमा लछारिदै हिडेका गल्ली, साँझपख चिल्ला हुनसक्छ.......!!🤗🤗 शुभबिहान 🙏🌿💕
33
13
87