अन्टसन्ट विज्ञ  Profile Banner
अन्टसन्ट विज्ञ  Profile
अन्टसन्ट विज्ञ 

@8Kaal

3,301
Followers
1,948
Following
3,131
Media
26,882
Statuses

खालि उट्पट्याङ र उपद्रो गर्नको लागि मात्र आको म । Please do not take anything seriously.

Damak, Biratnagar, Kathmandu
Joined October 2020
Don't wanna be here? Send us removal request.
Pinned Tweet
@8Kaal
अन्टसन्ट विज्ञ 
2 years
टुईटर रमाईलोको लागि मात्र है । मेरा कुरा सिरियसलि लिए जोक्स अन यु ।😂
7
7
57
@8Kaal
अन्टसन्ट विज्ञ 
1 year
बालेनले पिएचडिहरूको दाँतैमा हाने त । 😂😂
25
57
516
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
बाबा गाउने छोरी नाच्ने । जिन्दगी चल्न चै चल्या छ .. आहा 😍😍
16
41
498
@8Kaal
अन्टसन्ट विज्ञ 
1 year
राष्ट्रिय क्रिकेट टोलीले ब्याकुलेको राष्ट्रिय गानको सट्टा किन यो गाउछन ? यो नै राष्ट्रिय गान हुन पर्ने हो हुन चै ।
43
35
460
@8Kaal
अन्टसन्ट विज्ञ 
4 months
८ नं. प्रदेशका नेफोलीलाई पुग्ने गरी भनेछन भाईले । 😜😂
18
67
370
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
महावीर पुनले किताब किन आफै बेचेका रहेछन प्रस्ट पारे । ९०% झ्वाम पार्ने रहेछन पब्लिसरले । 🙊😱
12
56
365
@8Kaal
अन्टसन्ट विज्ञ 
9 months
ज्योति मगरले ज्ञानको ज्योति पस्कनु भो त । कस्तो लागो यहाँलाई ?
24
19
347
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
कान्छिलाई घुमाउने काठमाडौँ सहर । 😍😍 Old is gold!
6
54
345
@8Kaal
अन्टसन्ट विज्ञ 
12 days
बाले पानी जहाज मात्र हैन पन्डुवि पनि भित्राउनु भएछ त । 😂😂
24
45
334
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
पुलिस अँकलहरू फोहोर फाल्न हुन्न यसरी सडकमा ।
34
82
289
@8Kaal
अन्टसन्ट विज्ञ 
1 month
तिर्थस्थल यतै रहेछ चार धाम जानै नपर्ने भो त 😜🙈
32
25
281
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
यो बालेको याद त होला नि ? 😍😍
21
23
288
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
कुकुर पालेर बाटोमा हगाउने र सफा नगर्ने र बाटोमा फोहोर फाल्दै हिड्ने कुजात मानवहरूमा समर्पित ।
9
32
287
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
यिन दाजुले राम्रो जीवन्त उदाहरण दिए लिडर र बस बीचको फरक । ईमान्दार र परिश्रमिक जात हो नेपाली तर शहरका छट्टुले बिगारे । अब त छट्टु पनको रोग गाउँ गाउँ घर घर मै फैलियो ।
11
53
277
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
बा को शिरको टोपि 😜 र डान्स 😍। माई लर्ड ओख्खो । 😍
14
29
267
@8Kaal
अन्टसन्ट विज्ञ 
2 years
Tweet media one
2
9
246
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
काठमाडौँमा संचालनमा रहेका महंगा स्कुलहरू र तिनका संचालक मालिकहरूको नाम ।
16
45
264
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
नेपाल सरकारका कर्मचारीहरू र सरकारी काम ! 🤭
21
73
259
@8Kaal
अन्टसन्ट विज्ञ 
10 days
सुकुम्बासि बस्तिमा कस्ता मान्छे बस्छन सुन्नुस धेरै लामो समय देखि सुकुम्बासि बस्तिमा सुकुम्बासिको घरमा भाडामा बस्नेबाट । रेणु दाहालले ठुलै योगदान दिएकी रैछिन सुकुम्बासिको संख्या बढाउनमा ।
11
67
257
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
श्रीमान सफल हुदा श्रीमती र घरले सुख पाउछ तर श्रीमान भन्दा श्रीमती सफल भईन भने श्रीमानको बिकल्प खोज्न थाल्छिन ।
20
29
251
@8Kaal
अन्टसन्ट विज्ञ 
1 year
Divorce पनि celebrate हुन थालेछ !
Tweet media one
47
21
245
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
वाहुनक्षेत्री कोटा खडा गर सरकार नत्र यो कोटा प्रणाली खारेज गर । वाहुन क्षेत्रीलाई अत्ति नै भेदभाव भो ।
21
35
244
@8Kaal
अन्टसन्ट विज्ञ 
1 month
कविताको शिर्षक छ - “नेपालीले हो नि गर्छ” 😂🤣
8
49
244
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
मोटरसाईकल गाडी पार्किङ शुल्क खान पल्केका ट्यापेले बालेनलाई काम गर्न नदिएको रे ।
9
28
244
@8Kaal
अन्टसन्ट विज्ञ 
1 month
पहिला यो बिज्ञापन देख्दा नै झर्को लाग्थ्यो । अब त मिठो अतित भो । समय समय नै रहेछ ।
9
27
232
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
यस्तो दृश्य चै देखेपछि रिसले रगत उम्लिन्छ ।अनि लुटेराहरू भएको देशमा के बस्नु लाग्छ । 😡
22
50
233
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
मुटु चिर्ने भिडियो 💔🥲
13
73
225
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
दिपक मनाङ्गेको गुनासो- मैले मान्छे कुट्दा म गुण्डा तर पुलिस र माओवादीले कुट्दा चै कमान्डर । धेरै गुनासो गरेका छन, बाँकि आफै सुन्नुस 😂
24
31
228
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
गल्ति कस्को, ठोक्नेको कि रोक्नेको ? 🤔
147
19
212
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
“पैसा कमाओ केटा हो पैसा ।” 😜😂 पैसा सत्य हो बाँकि भ्रम नै हो त ? 🤔
30
22
211
@8Kaal
अन्टसन्ट विज्ञ 
7 months
विहानै छ एक छिन यो सानु वावुसँग भजन गरौ भगवान शिवलाई सम्झेर 🙏🙇। 😍
7
26
214
@8Kaal
अन्टसन्ट विज्ञ 
1 year
यो फोटोमा शब्द छ । के लेखिएको छ ?
Tweet media one
151
10
205
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
यस्तो सोचाई भएको श्रीमती पाएमा जिन्दगी गुल्जार । वहाँका बाहुन कति भाग्यमानी 😍 मलाई गाली गरेउ भने तिमेर्लाई फेमिनिस्ट श्रीमती परून भनेर श्राप दिन नपरोस नि 😜🙈
9
15
204
@8Kaal
अन्टसन्ट विज्ञ 
1 month
अष्ट्रेलिया उडेको मान्छेलाई माथि तीन फन्का घुमाएर पोखरामा झार्देछन असतिहरूले । 😂😂
19
35
206
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
यसरी पन्चै बाजा बजाएको देख्दा त यिनिहरूलाई नै बाजा बजाउन लगाएर बिहे गर्दिम गर्दिम लाग्ने के 🙈। दामी 😍😂
10
19
204
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
राष्ट्र कै गृह मन्त्रि ट्राफिक ब्यवस्थापनमा समर्पित । 😂🤣
26
9
195
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
सन्तोष पन्तको नजरमा बालेन । 😂
5
22
195
@8Kaal
अन्टसन्ट विज्ञ 
11 days
🥲🥲
5
38
194
@8Kaal
अन्टसन्ट विज्ञ 
30 days
यसरी हो चकलेट बाड्ने । आखाँ च्यातेर हेर @AirBuddha 😂😂
31
4
189
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
केटी हेर्न जादा यसै गरी सोध्ने हो के - एक्लै घरबार सम्हाल्न सक्छौ कि अरु नि थर्न पर्छ भनेर । 😜😝😂🙈
5
11
190
@8Kaal
अन्टसन्ट विज्ञ 
4 months
अधाहा दुखो के साऱ्हो । नेपाली धामिले निको पारेनन, त्यै भएर विदेशि धामि लाको के । 😜😂
16
33
189
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
राष्ट्रबादले ओतप्रोत साना भाईबैनीहरू । 😍😍 🫡🫡
15
27
187
@8Kaal
अन्टसन्ट विज्ञ 
4 months
आफ्नो ज्यानको माया र मर्ने डर त जनावारमा नि हुने रहेछ । 🥲
8
22
186
@8Kaal
अन्टसन्ट विज्ञ 
1 month
औरीका बस्ने भीरखर्के नेपालीहरू त छाप्रो जस्तो घरमा बसिराछन रे । -गुरू रुपेश्वर गौर दास धेरै फुई नलाओ नेफोलीहरू, गुरूलाई सब था’ रहेछ तिमर्को हालत । 😜😂
18
25
184
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
“पैसा सत्य हो बाँकि सब बकवास” भन्थे पत्याईदिम कि क्या हो । 😍😂🙈
32
16
179
@8Kaal
अन्टसन्ट विज्ञ 
11 months
महेन्द्रमालामा पढेको कागको 🐦‍⬛ कथा दन्ते कथा भनेको त साचै पो रहेछ । IQ धेरै हुने रैछ 😂
9
45
176
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
नेपाली बिहेहरूबाट लगभग हराईसकेको चलन । नेपाली फिल्ममा यसलाई राम्ररी प्रस्तुत गर्दा फेरी चल्तिमा आउथ्यो कि ? Needs a bit of glorification 🤔
9
38
177
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
बालाई भोलि सपथ खान जान नयाँ जुत्त��� किन्न सहयोग गर्दै एक सहयोगि । चिन्नुहुन्छ नि को हो ? 😂😜
24
16
175
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
करेला करेला .. भिन्डि भिन्डि… १ पाउण्ड लसुन … नेपालीले सिकाएछन त 😜😂
11
22
171
@8Kaal
अन्टसन्ट विज्ञ 
9 months
खाए खाए अब नेपालीले ईन्निया खर्ल्याप्पै खाए । दादाकि हिन्दिको चै लास्टै फ्यान होगए म । 😂
20
25
172
@8Kaal
अन्टसन्ट विज्ञ 
4 months
हामी मानव संसारको सबसे उच्च प्राणि हौ, त्यहि नाताले अलिकति मानवता त हामीले जहाँ जसलाई नि देखाउनै पर्छ के । 🥲
17
31
173
@8Kaal
अन्टसन्ट विज्ञ 
1 month
हिमेश पन्तले रेखा थापाको नराम्रो पन्च पाएर अक्क न बक्क भो केटो। पार्टि बारे नि भेटो केटोले । हस्ति भनेको हस्ति नै हो । 😂😜
6
15
172
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
पैसा सत्य हो बाँकि भ्रम मात्र हो । 😂 जति धेरै पैसा हातमा पर्छन आमाका खुसि त्यति नै धेरै । 😍😍
9
23
170
@8Kaal
अन्टसन्ट विज्ञ 
5 days
कसैले यिनलाई नि काम गरेर खाउ भनुम त । “लेडि रबि लाम्छाने” रे । 😂😂
27
11
186
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
अनेक जानेका छन नेपालीले । 😝😂
16
22
167
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
भगवानले प्राकृतिक सौन्दर्य प्रचुर दिएका छन नेपाललाई ।😍😍
2
16
169
@8Kaal
अन्टसन्ट विज्ञ 
1 year
वहाँलाई सन्तुलित आहार (Balanced diet) ग्रहण गर्न सुझाब दिईएको थियो । 😂
20
18
166
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
भाउजु त शेरबहादुर रुपि राक्षसको नाईटोको भमरा रे त । 😂
28
22
165
@8Kaal
अन्टसन्ट विज्ञ 
8 months
अँकलको नाँच हेरै कस्ले भेट्ने के वहाँलाई। चैट चैट चैट 🕺😍😂
11
20
165
@8Kaal
अन्टसन्ट विज्ञ 
28 days
नाँच्न जान्दैनन आँगन टेडा । 😂 क्षेत्रिबाहुनले सपोर्ट नगरेकोले फिल्म फल्प रे । दिज्जुको IQ नि दिज्जु देखेर लजायो होला के । 😂
70
3
163
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
गज्जब चलन कि नौटंकि ? 🤔
72
5
162
@8Kaal
अन्टसन्ट विज्ञ 
8 days
सभापति ज्यू, देशको अवस्थाको बारेमा के भन्नुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा दाईले रिसले ठेलेर “भन्दिन केहि पनि भन्दिन” रे 😂😂 दाई त रिसको पोको नै हुनुहुदो रहेछ त । 😜
28
36
163
@8Kaal
अन्टसन्ट विज्ञ 
3 years
हुट्टीट्याउले सगर थामेको काहानी😂😂
4
13
159
@8Kaal
अन्टसन्ट विज्ञ 
11 months
टिकटक बन्द भए लगत्तै श्रीमानजीहरू बिहान बेलुकै डढेको भात र तरकारी खान नपर्ने भएकोले धेरै उत्साहित छन् रे भन्ने गाँइगुई सुनियो त ।
27
13
158
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
नेपालको सरकारी शिक्षा प्रणालीको स्तर यसैबाट मापन गर्न सकिन्छ । ९ कक्षामा पढ्ने बिद्यार्थिलाई देशको नाम थाहा छैन ।
12
24
157
@8Kaal
अन्टसन्ट विज्ञ 
30 days
माहावीर पुनजी @MahabirPun लु त यि बाजेको सपना पुरा गर्न सहयोग गर्नुस ।
12
14
156
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
शोभा दिज्जुले महेश बस्नेतको नेतागिरी सक्दिने हुन त ? 🤭
15
19
157
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
हाम्रो समाजमा सम्बन्ध बिच्छेद बढ्दै जानुको प्रमुख कारण के होला ? उत्तर सुन्नस आफै ।
@kriti_shah03
Kriti Shah
6 months
यो बर्ष नेपालमा ३७००० जोडीले डिभोर्स गरेछन, 😳 हाम्रो समाजमा सम्बन्ध बिच्छेद बढ्दै जानुको प्रमुख कारण के होला ???
59
8
111
21
21
152
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
Gen z का कुराहरू “यो जेनेरेसन किन खुसि छैन ?”
17
24
156
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
श्रीमतीले लात्तै लात्तले कुटेको देखेको चै फस्ट टाईम माई लर्ड । 😬 सत्ता समिकरण लफडा र यो घरको लफडा उस्तै भो । 😂😜
13
21
155
@8Kaal
अन्टसन्ट विज्ञ 
27 days
अंकलले चकलेट दिएर गर्नु गरेछन त । उमेर भनेको त फगत नम्बर मात्रै हो प्रमाणित भो हैन त । 😂🙈😜
9
21
149
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
केटोले सिन्दुर हालेर खुट्टा ढोगो अब भन्नुस के सम्बन्ध हो यिनिहरूको ? 😳😬🤯
96
10
144
@8Kaal
अन्टसन्ट विज्ञ 
11 months
अधोरी नृत्य । जय शम्भो । ॐ नमः शिवाय । 🙏🙏
5
26
141
@8Kaal
अन्टसन्ट विज्ञ 
4 months
“रिसाईकल” कसरी गर्ने सिक्नुस । अस्ति प्रम आउदा यसै गरेको भए फूलको पैसा कति जोगिन्थ्यो । 😝
7
23
151
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
बालेनले बनाउन खोजेको काठमाडौँ कस्तो हुनेछ सुन्नुस ।
2
9
152
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
नेपालमा हात ठड्याएर बस, माईक्रोबस, ट्याम्पु चढ्ने बानी भएको केटो जापान 🇯🇵पुगे पछि .. 😜😂
11
12
149
@8Kaal
अन्टसन्ट विज्ञ 
1 month
झाक्री दिज्जुले माधु नेपालको एसलाई त माटो मै मिलाईन त नारन । 😂😜
13
6
144
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
बिहे हुदा यति खुसि पनि हुन नसक्नेले किन बिहे गर्नु ।
9
12
146
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
माईक्रोबसमा जान्छौ भन भाडा झिक्न तयार छु । वा..वा.. 😜😂
8
12
146
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
मन देखि मन सम्मको सम्बन्ध बिधिवत कायम गर्छ बिवाहले । अब यसपछि अगाढ माया प्रेम पलाउछ बुढाबुढीमा । आहा कति सुन्दर छ हाम्रो चलन र रितिरिवाज । 😍
11
9
144
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
बाईकमा परमपरागत भेषभुषामा सजिएका मैंचाँहरू सरर.. । 😍😍
2
9
142
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
जुन दिन बुबाको गोजि रितियो बचत सकियो त्यहि दिनदेखि छिमेकीको पनि मद्दत सकियो तिमीले अर्कैको सिउँदो रंगाएको देखेपछि त लाग्यो अब आँखाको पनि जरुरत सकियो ।
3
12
143
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
यस्ता असतिहरू त मर्छन, नो प्रोब्लम । तर बाटोका निर्दोश अरुलाई मार्छन त्यो चै साऱ्हो रिस उठ्छ । बाटो साझा हो तिनर्को बाउँको विर्ता हैन भनेर १-२ महिना भित्र कोच्न मिल्दैन ? 😡😤
22
21
144
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
बालेन आफै खटिन थालेछन नगरका नियम पालना गराउन । 😂😜
8
17
144
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
भरे साझको जपघट यतै साईली कै तिर हुने भो । जिनिस बन्दै छ है । 😝🤣😂
13
6
138
@8Kaal
अन्टसन्ट विज्ञ 
2 years
नेपाल सरकारका सरकारी कर्मचारीको काम गर्ने शैली ।
9
29
143
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
नेपालीहरू पार्टिमा आएर रमाईलो त गर्छन चाहे बाढि आओस चाहे घाम लागुन । 😂😜 फ्रिको खाना र रमाईलो किन छाड्ने जाबो पानि भो हलमा भनेर । 😜😂
22
18
140
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
सानु भाईले गाएको ब्याकुले माईलोको ऋणले थिचिएको राष्ट्रिय गान सुनम त । 🫡
12
12
142
@8Kaal
अन्टसन्ट विज्ञ 
1 year
जाबो १ गिलासले झुम्ने कस्तो जड्याहा हो के ? बाँहुन भएर होला पँचाउन नसकेको 😂😂 पक्राउ पर्दा रक्सीले झुमिरहेका थिए टोपबहादुर
34
20
138
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
बस्नेतनी भाउजु जस्तै कुल श्रीमती खोज है केटा हो, त्यस्तो भए जीवनमा आनन्दले गर्लफ्रेन्ड घुमाउन पाईने रहेछ । 😜😂
16
10
140
@8Kaal
अन्टसन्ट विज्ञ 
3 months
आफ्ना माईती हारेको हेर्न सकिनछीन बेहुलीले । 😝😜
13
6
138
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
हेडसरको अगाडी मै सोझो बन्न पा’ अँग्रेजी मिसलाई नै आई लभ यु भन्न पा’ 😍😜🙈😂
6
10
139
@8Kaal
अन्टसन्ट विज्ञ 
2 months
प्रजातान्त्रिक देश भएकोले आफ्नो आवाज व्यक्त गर्न पाईन्छ । बिकृतिलाई पो बढवा दिन मिल्दैन । केहि गलत गाएकी छैनन त । Cause Effect
@RONBupdates
Routine of Nepal banda
2 months
बालेनको कामको प्रशंसा गरेर गित गाएकी एकजना महिला कर्मचारीलाई पोखरा महानगरले सरुवा गरेको छ । उनी भन्छिन्, “बरु मेरो जागिर नै जाओस् तर म यो गित चाहिँ Youtube बाट हटाउँदिन।”
Tweet media one
12
37
478
6
27
140
@8Kaal
अन्टसन्ट विज्ञ 
7 days
भाङधतुरो खाने सँग पिरती लगाईन्न.. चलगोबिन्दे फैडि दनादन..🎶
3
22
140
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
हराउदै गएको र आउने पुस्ताले अगाल्न नसकेको नेपाली समाजको रित । बाल्यकालमा महिनामै पटक पटक सुनेको फेरी लगाएको आजकाल धेरै बर्ष भो सुनेको छैन ।
12
23
137
@8Kaal
अन्टसन्ट विज्ञ 
7 months
बाहुनलाई बहुतै गाऱ्हो छ के सरमिसहरू। 😜 बाहुनको बिवाहको प्रपोजल कस्तो हुनु पर्छ सुनौं नाक नछेडेकि हुनेवाला बेहुलीबाट । 😜😍😂
11
10
133
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
पिङ खेल्दै काँगति, निबुवा निचार्दै । क्या काईदा । यता कत्तिले त देखेको नि छैन होला चुक बनाउने यो तरीका 😍😊
12
16
134
@8Kaal
अन्टसन्ट विज्ञ 
5 months
वहाँलाई फेरी राईका नाक आखाँ बिलाएर जाने चिन्ता रहेछ । अस्तिनै बोजुले सबै अरू जातिले सके हाम्रा चेली भन्दैगरेको भिडियो सेयर गरेको थिए 😜😂
21
8
134
@8Kaal
अन्टसन्ट विज्ञ 
2 years
फुटबल हेर्ने दर्शक “प्रचण्ड चोर देश छोड” भन्दै नाराबजि गरेछन् । मोराहरू फुटबल खेल हेर्न गएका कि जुलुस निकाल्न 😂 राजनैतिक फ्रस्टेसनको पराकास्टा नै भो नेपालमा ।
23
26
134
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
होसियार “लेडि ड्राईगन कमिङ सन” रे । 😂😝😜
18
13
128
@8Kaal
अन्टसन्ट विज्ञ 
6 months
मिठो कर्णप्रिय आवाज रहेछ यि नवउदयमान जुम्लि कलाकारको । 😍😍🌸
4
22
135